सर्बप्रथम त टंक बुढाथोकी सर लाइ धेरै धेरै धन्यवाद ताकि अशोक दर्जि भाइ को कला लाइ उहाँले यति ठूलो स्थान दिनुभयो। अनि बाकि सवै सहयोगी मनहरुलाई पनि धन्यवाद दिन चाहान्छु। बाबु को भविष्य उज्वल बनोस् शुभकामना।
विशेष त गरिब दु. खि हरु प्रती लगाउनु भएको यो गुण को लागि Tank budhathoki ज्यु लाई धन्यवाद का दुई शब्द राख्न यसरी नै यस्तै यस्तै भावना का साथ अगाडि बढ्दै जानुहोस भोलि का दिनहरु मा सबैले सलाम हान्नेछन
यो एउटा ऐतिहासिक गित हो , विषेश धन्यवाद टंकजिलाई यति औधि मीठो गित बनेको रहेकोछ 😄 भिडियोको बयान झन म गर्नै सक्दैन 😄 अशोक दर्जी भाई लाई यो स्थान दिनु हुने सम्पुर्णमा नमन 😄 दादा जिनेल
आहा आँसु नै झर्यो भिडियो हेरेर,यस्ता घटनाहरु फिल्ममा मात्र देख्न पाईन्थो तर हाम्रो आँखा अगाडि रोडमा गाउने भाईलाई स्टुडियो सम्म ल्याएर यति मीठो गित गाउन लाउनु हुने Tank sir &rupak sir लाई धेरै धन्यवाद छ।त्यतिकै भनेका रहेनछन महाकबी ज्युले के नेपाल सानो छ निबन्धमा हाम्रा हजारौं कलाकारहरू गाउँघरमा मेलापात सिमित छन् भनेर,यो गितले चर्चा परिचर्चा पाहोस मन हुने सङ्ग धन होस र धन हुने सङ्ग मन होस शुभकामना अशोक दर्जी भाइ!
मिडियाको/ सामाजिक सन्जालको पावर कति हुन्छ यसले प्रष्ट पारिदिएको छ । ०जिरो बाट हिरो बन्न कति बेर नै लाग्दैन यदि कसैले यसरी हात समातेर सहि कदम देखाएपछि । सम्पूर्ण सहयोगीलाई नमन । especially टन्क दाजुलाई 🙏🙏
पर्खाइ मा बस्दा बस्दा आज बल्ल हेर्नू पाइयो सारै मार्मिक छ मन छुन्छ यो गित ले हुनु त मन हुनेको धनै हुदैन धन हुनेको मनै हुदैन सारै भेट खाने गित ल टङक भाइ र असोक बाबू को प्रगतिको कामना छ म चाहिँ कुबेत बाट हेर्दै छु
सबैभन्दा पहिले त यो सानो बाबुलाई यहाँसम्म ल्याउनु हुने समस्त मनका धनी महानुभावहरुलाई मेरो सलाम । दोस्रो यस्तो मीठो गीतको सिर्जना गर्नुभएकोमा मुरिमुरी धन्यवाद । सबै यो सानो बाबू जस्तो भाग्यमानी हुंदैनन, देउतै भेट्नु पर्ने रहेछ । आउनुस, धन नभएपनि यो गीतलाई हाम्रो मनले यति धेरै माया गरौं ताकि यो मानवता र उपकारको सोंच हामी सबैको मनमा सदा-सदा बांचिरहोस । सबैको जय होस । Humanity rocks once again ...✋✌
साह्रै राम्रो - मिडियामा पहिलानै भाईरलभैसकेको थियो आज ओरिगिनल सुन्न पाउदा खुशी लागेको छ । यती राम्रो प्रतिभालाई ठाउदिने सबैलाई धन्यवाद । सानो भाई को भबिस्य उज्वल छ मेहनत गर्दै जानुहोला हामी सबैको शुभकामना
धेरै धेरै धेरै धेरै धेरै धेरै राम्रो गित सफलताको शुभकामना टंक दाजि र अशाेक प्याराे भाईलाई अनि दर्शकहरूलाई त मुरि मुरि धन्यवाद याे गितलाई मन पराउनु भाकाे मा
ढाका टोपि टल्क कति सुहायाको💕💕 कहिले देखि पर्खाइमा थिए आज आएछ बल्ल खुसि लाग्यो मन्छोयो सफलताको शुभकामना अशोक दर्जी टंक बुढीथोकि लाई टप नं म १ मा छ सोर बिडि्यो पनि खञाछ रचना कार सर बिराज वाह मन पराउने जति 🖐️🖐️🖐️ 💕💕💕💕💕
तपाइ महान हुनु हुन्छ। एउटा बालक को भबिश् । हेरि दिनु भयको मा । हामी नेपाली को माया सदै तपाइ प्रती रहि रहने छ। अजयसरि नै । गर्दै जानुस । हामी नेपाली को मन जित्नु भयको । छ धेरै धेरै धन्य्बाद ।
Wah daami vai😍😍 धेरै दिनको पर्खाइ पछि बल्ल बल्ल आज आयो ! एक्दमै राम्रो लाग्यो ! भाइको भिडियो आजै ट्रेन्डिङमा आउने छ! #1 भाइलाइ उज्ज्वल भविस्य को शुभकामना 😍 भाइलाइ माया गर्ने जति येता आउनु है✋😍 मन छोयो मेरो त !
राम्रो पनि यती राम्रो voice होकि बयान गर्ने ठाउ नै छैन tq tanka sir येस्तो गरिब बालक लाई देश बीदेश मा चिर परिचित गर्नु भयकोमा ।।। सफल्ता को सुभकामाना ।।। tanka sir and आशोक बाबू लाई पछि पनि यो भन्दा राम्रो प्रतिबा लेर आउनु होला।।।
गीतमा साह्रै मिठास छ । संगीतको सैली झन मन पर्यो संगीतकार को पछी पछी गाउने । गायकी तिखारिन बाँकी छ तर हुने बिरुवाको चिल्लो पात भनेझै सानो भाईको स्वरमा जादु छ । video पनि राम्रो ending झन मन पर्यो । भाई लाई उत्तरोत्तर प्रगतिको कामना
लुकेर रहेका प्रितभालाई यसरी सबैको सामु छर्लङग देखाई बाबुको भविश्य उज्जल बनाउने कोसिस गर्नुहुने सबै सहयोगी मनहरुलाई सलाम छ साथ मा टंक दाजु तपाई एक महान व्यक्ति हुनुहुन्छ जसले सानो भाई अशोक दर्जीलाई अवसर दिनुभयो र आशा छ जिबन भरि एस्ता दुखि गरिब को साथ दीनुहुनेछ , हाम्रो माया र साथ आफ्नो ठाउँ बाट सधै हुनेछ (दीपक पौडेल कतार देखि )
Dherai dherai dhanyabaad xa sabailai jasle ashok ko zindagi banaidinubha tq so much for your support tq really hats off all team... Tankaji rupakji sir ani sabai teamharlai
जिन्दगीमा यति मन छुने गित यो इतिहासकै उत्कृष्ट हो निकै यथार्थ परक छ असोक भाइ को जिन्दगी लाई टंक दाजु ले भगवान को रुप भएर जन्मिनु भएको जस्तो लाग्छ भबिस्य उज्ज्वल छ निरन्तर सफलता को सुभकामना
आहा धेरै मिठो गित भाइको धेरै धेरै बधाई एवम् सुभकामना! सबैको मन मुटुमा बस्न सफल रहोस! बधाई छ भाइ तिम्रो उज्वल भबिश्यको कामना गर्दछु! धेरै राम्रो सुहायो नेपाली धाका टोपीमा 😍
वाओ मीत जिउ proud of you गीत उत्तिकै मीठो तपाइको मेहेनत भिडियो मा छर्लङ्ग देखिन्छ अशोक भाइ को जिन्दगी मा बहार थपी दिनु भयो यो राम्रो काम को लागि बधाई तथा सुभकामना आउने दिन मा प्रगतिको कामना
जति हेरे पनि चित्तै नबुझ्ने हौ । दिनको एकपटक त हेर्नै पर्ने कस्तो मोहनी लायो हौ अशोक बाबू र टंक सरको आवाज अनि बि राज नेपाल दाईको शब्दले !!बेस गितारमा अनुप दाईको बेजोड प्रस्तुती !!! साउदी बाट
लाइफ मा पैलो चोटी युटूब हेर्दा यती मिठास आयो साचै मन खुशीले कता कता पुग्यो भन्न पर्नी सबै सब्द हरू त कमेट मा देखीसके यती हो भग्वान पुज्न मन्दीरनै धाउन पर्नी रैनछ भग्वानको रूप मान्छेमै रैछ यो बाबु लाई यो ठाउ सम्म ल्याउनी सबै लाइ मेरो नमस्कार ठुलो मान्छे बन्नु मेरो भाई मेरो आयू पनी लागेस हजुर लाई ?
Omg नेपालमा पहिलो चोटी होला यति धेरै मनपराएको र comment गरिएको गीत शुभकामना छ।4 hour ma 67k views 27k like and 4.9k comment (मन विनाको धन ठुलो की धन विनाको मन) मेरो विचारमा 6 hours मा Trending No 1 पर्ने पहिलो रेकर्ड होला है।
यति धेरै चक्चके फुच्छे ले कति दुख दियो होला भिडियो बनाउने बेला मा। यो भिडियो मा त सोझो भलाद्मी देखीएको छ।।।.. सर्बप्रथम टंक जि लाई धन्यवाद । एक सडक मा आफ्नो खुसी ले गाउदै हिड्ने भाइ लाइ उस्को प्रतिभा देखेर आज उस्को भबिस्य राम्रो होस भन्ने सोच्दै हुनुहुन्छ ।।। र आफुले सक्ने खाल्को सहयोग गरेर आज देश देखि बिदेश सम्म उस्को दर्जी भाइ लाई चिनाउ भयो।।।।।। हजुर हरु दुबै लाई सफलता सुभकामना।।।
(नेपाली गित हरु मध्य सबै भन्दा बढि यो गित मन पर्यो... सब्दहरु पनि साह्रै राम्रो स्वर पनि निकै नै मिठो.. वा वा वा असोक दर्जि भाई सधै सफलता को सिखर मा चढ्नु यहि छ मेरो सुभकामना) 💙
Bhadra Brahma my English is not that good but let me try, this song goes something like this: What is great, heart without wealth or wealth without heart? Hey bird flying in the sky you tell me. Sky observing the whole world you also tell me. What is great, heart without wealth or wealth without heart?
Ashok bhai timi ek din super star ⭐️ hunchau Mero wishes cha timi lai thailand 🇹🇭 bhata ❤️😘❤️😘❤️😘😘😘 tanka dai hajur derai derai thank u cha Hajur ko jasto maan sabai ko hos 😘😘love u both ashok Bhai I support you always 😘❤️😘😘
गीत त सर्बोकृस्ट छदै छ , तर मलाई भिडियो मा देखाईएका हरेक कुरा हरु मन पर्यो | पर्दा पछाडी काम गर्ने हरुको नाम मात्र देखिन्थ्यो तर यो भिडियोमा फोटो / भिडियो नै देखियो | यो पक्ष एकदम मन पर्यो | साथै अशोक दर्जी लाई यति भाईरल बनाउन कसको हात थियो र उनलाई निशुल्क १० कक्षा सम्म पढाउने जिम्मेवारी कसले लिएको छ, यस्ता यता कुराहरुले मेरो आँखा बाट खुशी का आँशु नै झरे | अन्तिम मा सम्पूर्णलाई एउटा ऐतहासिक भिडियो बनाएर विशेषगरी हामी परदेशमा बसेका नेपालीहरुलाई मनोरंजन गराउनु भएकोमा हृदय देखि नै धन्यबाद दिन चाहन्छु |
मै इस गाने का विडियो को रोज 40 या 50 बार देखता रहता हूँ फिर भी मन नहीं भरता है Really इस गाना में वाकई जादू है जो बार बार देखने का मन करता रहता है 😍😍😍😍आप दोनो की जोडी हमेशा गुरु और शिष्य की तरह रहे। ऐ मेरी शुभकामनाएं हैं आप के साथ.....
यति राम्रो गितलाई Dislike Hanne हरु...नेपाली गित संगीतलाई माया नगर्ने बिदेशी गुलामी 😈++नीच सोच,अरूको प्रगती देखीनसक्ने र आफुले पनि केही गर्न नसक्ने खालका पशुहरू हुन😠😡😈😠😠😠😠
Røshåñ xētrîí supop brooo yestoo naramlo sochna raix npli pani xyaa yestoo ni hudo raiix llll....nway babu ko voice rmlo x support garni tanka n dj rupak lai dhari dhanyabad garna chahanxu ma
नेपाली गित सङ्गीत अनि फिल्म हरु भन्दा 4 गुना 7 घन्टा मा तीन लाख भिउ जानू जानू नेपाली गित सङ्गीत को पहिलो recod पनि हो खुसी लाग्यो भाइ को आवाज ले देस नै रुवायो अनि टन्क जि लाई पनि धेरै धेरै बधाइ दिन चाहे र भाइ लाई studio सम्म पुराउने मित्र प्रती आभारी छु। गित धेरै मािठाे छ । खुसी छ आज नेपाली सङ्गीत मन हरु dislik गर्ने हरु ले नहेरेकै राम्रो हो कित लाइक र अनलाइक नै थाहा नभयको हुनु पर्छ कित सङ्गीत नबुजेको भनौ या कदर गर्न नजानेको भनौ।
कतिपटक सुनिसके जति सुने सुनौ सुनौ लाग्ने touched . कतै कुनामा छोयो साच्चै गितले । तर लास्टमा flashback नगरेको भए हुने । Dj rupak ra Tanka budhathoki लाइ धन्यवाद अशोक भाइ लाइ भाइरल बनाउनुभएको मा । ✋✋
✅श्री केश Hair Oil ❤️410 ml ✅Saptarishi Aayurved सप्तऋषि आयुर्वेद : पुरानो बनेश्वोर चौक, काठमाडौँ✅सम्पर्क : Landline - 014593151 Mobile/ whts app +9779803364296 / || #shreekesh #shreekeshhairoil #stophairfall #newhairgrowth #dandruffcontrol #herbalhairoil #saptarishiayurved1 #nepaliproduct #tika011 #tankabudathoki
Rahul said that the xs wrb
Ok
Ok
म पनि छु यत
6वर्ष पछि नी यो गीत हेर्ने कोको छौं हाजिर हुनुहोस त ❤
म छु है❤❤
ma pani haii
म म म म म म म
Ma❤❤
Ma pani xu hai👍️👍️
कताको फुच्चेलाई कता पुर्याइदिनु भयो टंक दाईले ❤️❤️
टंक दाईलाई #Respect 🙏🙏🙏🙏
अशोक भाइलाई शुभकामना ❤️❤️❤️❤️
बधाई छ टन्क भाइलाइ नाइस सुपर
Basserd
Music
Thanku babu Aaja ramro garnu la👍🏼👍🏼👍🏼👍🏼👌🏼
Tank dai ko yo naya Kam lai salam garnu parx sabai nepali harule. Dhan binako man thulo hunuparx s abaiko. I love song
Aayoush Thapa वाउ राम्रो मछुने सङ अलदा बेसट बाबू 💘💔💘💘💔💘💔💘
लुकेर रहेका प्रितभालाई यसरी सबैको सामु छर्लङग देखाई बाबुको भविश्य उज्जल बनाउने कोसिस गर्नुभयो सलाम छ हजुर लाई ।
dami xa bhai
Nice singer
Nice singer
Nice singer
kaseq
सर्बप्रथम त टंक बुढाथोकी सर लाइ धेरै धेरै धन्यवाद ताकि अशोक दर्जि भाइ को कला लाइ उहाँले यति ठूलो स्थान दिनुभयो। अनि बाकि सवै सहयोगी मनहरुलाई पनि धन्यवाद दिन चाहान्छु। बाबु को भविष्य उज्वल बनोस् शुभकामना।
विशेष त गरिब दु. खि हरु प्रती लगाउनु भएको यो गुण को लागि Tank budhathoki ज्यु लाई धन्यवाद का दुई शब्द राख्न यसरी नै यस्तै यस्तै भावना का साथ अगाडि बढ्दै जानुहोस भोलि का दिनहरु मा सबैले सलाम हान्नेछन
Right
यो एउटा ऐतिहासिक गित हो , विषेश धन्यवाद टंकजिलाई यति औधि मीठो गित बनेको रहेकोछ 😄 भिडियोको बयान झन म गर्नै सक्दैन 😄 अशोक दर्जी भाई लाई यो स्थान दिनु हुने सम्पुर्णमा नमन 😄 दादा जिनेल
💝💝
हाम्रो टङ्क दाइ अशोक को लागि भगवान हो
आहा आँसु नै झर्यो भिडियो हेरेर,यस्ता घटनाहरु फिल्ममा मात्र देख्न पाईन्थो तर हाम्रो आँखा अगाडि रोडमा गाउने भाईलाई स्टुडियो सम्म ल्याएर यति मीठो गित गाउन लाउनु हुने Tank sir &rupak sir लाई धेरै धन्यवाद छ।त्यतिकै भनेका रहेनछन महाकबी ज्युले के नेपाल सानो छ निबन्धमा हाम्रा हजारौं कलाकारहरू गाउँघरमा मेलापात सिमित छन् भनेर,यो गितले चर्चा परिचर्चा पाहोस मन हुने सङ्ग धन होस र धन हुने सङ्ग मन होस शुभकामना अशोक दर्जी भाइ!
Tekraj gurung ささんにもならないけどさ
+buddhibal thapa कुन भाषा हो केही बुझिएन।
@@buddhibalthapa1108 t
Kasto ramaro coment sir tapai ko
यो गीत Number One #Trending मा आउँछ कुनै सँकै छैन...Good Job टंक बुढाथोकी दाजु ✋ साथै बधाई छ अशोक दर्जी भाई उज्वल भबिस्यको कामना ✌
JPT Production Nepal
Viral Creation Nepal derai ramro xa
Hdhdheh
टंक जिलाई धेरै धेरै बधाई छ। बाबुकोलागि ठुलो गुन लगाउनु भको छ र सबै जनाले यश अभियानलाई सहयोग गरौ।
5 बर्ष पछि पनि यो गीत हेर्ने को को छौ हामी 💓
Same 🎉❤
Same 😢
6 barsa pachhi 😊
Me😂❤
6 years paxi pani yo geet herne koko xa..?🫢🫢
मिडियाको/ सामाजिक सन्जालको पावर कति हुन्छ यसले प्रष्ट पारिदिएको छ । ०जिरो बाट हिरो बन्न कति बेर नै लाग्दैन यदि कसैले यसरी हात समातेर सहि कदम देखाएपछि । सम्पूर्ण सहयोगीलाई नमन । especially टन्क दाजुलाई 🙏🙏
spacilly thanks for mr tanka budaathoki...
पर्खाइ मा बस्दा बस्दा आज बल्ल हेर्नू पाइयो सारै मार्मिक छ मन छुन्छ यो गित ले हुनु त मन हुनेको धनै हुदैन धन हुनेको मनै हुदैन सारै भेट खाने गित ल टङक भाइ र असोक बाबू को प्रगतिको कामना छ म चाहिँ कुबेत बाट हेर्दै छु
Best wishes ashok vai
गरिबी भए पनि सोर को धनी मेरो भाइ ....तिमी सन्चिकै ठुलो कलकर हौ यो सारा नेपाली लाई थहा भैसक्यो र सहयोगी नेपाली मन हरु लाइ सलम .......💘💘💘💘💘💘💘💘💘💕💕💕💕
Huh ahh
Asakodarjivaikokovoicemanparo
Askodarjivaikokoramrocaca
@@barshagurung9205 p0😂gg😂g
6 वर्षपछि यो गीत सुन्ने कोको छ😊❤
म
Aja 9/11/2024 nitjal kalicotey ma India ko Siliguri bata ho . Yo songh maile dharai palta sune jati nai sune Pani suni rahanu Maan lag cha
Ma
😊
😂😂😂❤❤
अशोक भाईको गितलाई मनपराउँने जती हाजिर गरम त😍😍😍😍😍😍
म त फ्यान हो 💕💕💕
asmita hamal horw😍😍
यो भाईको लागि एउटा लाइक 👉👍🙏
Techno KD हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ....
Subscribe ✌ please
kati man xune song xa ho friends
AD Production i sub
Heart touching 😍😍
तपाईको लागि पनि ल दाई । तपाईले हाल्नु भएको भिडियो पानि एकदम राम्रो लाग््छ ल सर ।
सबैभन्दा पहिले त यो सानो बाबुलाई यहाँसम्म ल्याउनु हुने समस्त मनका धनी महानुभावहरुलाई मेरो सलाम । दोस्रो यस्तो मीठो गीतको सिर्जना गर्नुभएकोमा मुरिमुरी धन्यवाद । सबै यो सानो बाबू जस्तो भाग्यमानी हुंदैनन, देउतै भेट्नु पर्ने रहेछ । आउनुस, धन नभएपनि यो गीतलाई हाम्रो मनले यति धेरै माया गरौं ताकि यो मानवता र उपकारको सोंच हामी सबैको मनमा सदा-सदा बांचिरहोस । सबैको जय होस ।
Humanity rocks once again ...✋✌
Kalu Thapa हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ....
Subscribe ✌ please
vabiseko
narayangopal
2025 मा हेर्ने जति यहाँ हाजिर हुनुहोला🇳🇵🇳🇵😃😃
Kati ramro 👌😻💕🌸
Samikshya Basnet ur poem recitaction is very fabulous....
Samikshya Basnet *
Samikshya Basnet 🌹🌹💕💘
Samikshya Basnet
साह्रै राम्रो - मिडियामा पहिलानै भाईरलभैसकेको थियो आज ओरिगिनल सुन्न पाउदा खुशी लागेको छ । यती राम्रो प्रतिभालाई ठाउदिने सबैलाई धन्यवाद । सानो भाई को भबिस्य उज्वल छ मेहनत गर्दै जानुहोला हामी सबैको शुभकामना
Nice songs
धेरै धेरै धन्यवाद Tanka budhathoki जि यो बाबुको कला गलालाइ चिनेर साथै ठूलो अबसर दिनु भयको मा
धेरै पर्गती गर्ने छौ Babu Ashok
Wow good song +voice 🌹🌹
Dherai ramro chha vai ko song
Yasari pragati gardai janu vai
४ बर्ष भैसक्दा पनि अझै भिडियो हेरिराख्ने हामि को को छौ। love you song and team😍😍😘
धन बिनाको मन नै ठिक हो? होनि हजुर । आहा कति सुहाएको नेपाली पोसाकमा टंक दाइ र आशोक भाइलाई । धन्यवाद छ है सम्पुर्ण सहयोगी हातहरूलाई । जय नेपाल ।।
धेरै धेरै धेरै धेरै धेरै धेरै राम्रो गित सफलताको शुभकामना टंक दाजि र अशाेक प्याराे भाईलाई अनि दर्शकहरूलाई त मुरि मुरि धन्यवाद याे गितलाई मन पराउनु भाकाे मा
Pacheuri Music bcc ol
Hi
टन्क जि को स्वर कति दामी । सानो भाइ को के कुरा गर्नु । धेरै राम्रो गित सुन्न पाइयो धेरै पछि 💕🌹
आज फेरि यो गित हेरे । ४ बर्ष अगाडी फर्केर हेर्दा कस्तो कस्तो लाग्यो मनमा।। अल द बेस्ट Tanka & Ashok.
ढाका टोपि टल्क कति सुहायाको💕💕
कहिले देखि पर्खाइमा थिए आज आएछ बल्ल खुसि लाग्यो
मन्छोयो सफलताको शुभकामना अशोक दर्जी टंक बुढीथोकि लाई
टप नं म १ मा छ सोर बिडि्यो पनि खञाछ
रचना कार सर बिराज वाह
मन पराउने जति 🖐️🖐️🖐️
💕💕💕💕💕
Dami xa vai ko song
wow so sweet voice Ashok vai best of luck vai 👍👍👍💞💞💞💞💞💞💞
Depinjel xertttyy same here
Mana Shrestha my chanal skeiber
Jate suneye pane pugdaina k veyako hola
अति मीठो गीत ! बधाई छ अशोक दर्जी भाइलाइ ! अझ धेरै प्रगतिको कामना !!
आज किन किन एक्कासि यो गित सुन्न मन लाग्यो । अशोक भाइ धेरै माथी पुगोस , शुभकामना । टङ्क दाइ लाई हृदय देखि धन्यवाद ।
Ram
@@ramlama2433 ugogtd
6 बर्ष पनि यो गीत हेर्ने कोको हुनुहुन्छ हाजिर हुम्मम त 😊😊😊❤❤❤❤
❤❤
TANKA BUDATHOKI daii ko fan vaye 😊 #Respect 🙏🙏
तपाइ महान हुनु हुन्छ। एउटा बालक को भबिश् । हेरि दिनु भयको मा । हामी नेपाली को माया सदै तपाइ प्रती रहि रहने छ। अजयसरि नै । गर्दै जानुस । हामी नेपाली को मन जित्नु भयको । छ धेरै धेरै धन्य्बाद ।
Wah daami vai😍😍
धेरै दिनको पर्खाइ पछि बल्ल बल्ल आज आयो ! एक्दमै राम्रो लाग्यो ! भाइको भिडियो आजै ट्रेन्डिङमा आउने छ! #1
भाइलाइ उज्ज्वल भविस्य को शुभकामना 😍
भाइलाइ माया गर्ने जति येता आउनु है✋😍
मन छोयो मेरो त !
+Funny Bammu yo git ko music tracks pani halnu parne honi hai
Wooo love u sir forever .....
ह्जुरको support देखेर आज आएर subscribe गरेको छु सधै राम्रो होस ।❤ tangka dai
राम्रो पनि यती राम्रो voice होकि
बयान गर्ने ठाउ नै छैन
tq tanka sir
येस्तो गरिब बालक लाई
देश बीदेश मा चिर परिचित गर्नु भयकोमा
।।। सफल्ता को सुभकामाना ।।।
tanka sir and आशोक बाबू लाई
पछि पनि यो भन्दा राम्रो प्रतिबा
लेर आउनु होला।।।
the vocal of Bhai ashok darjee is so nice.
गीतमा साह्रै मिठास छ । संगीतको सैली झन मन पर्यो संगीतकार को पछी पछी गाउने । गायकी तिखारिन बाँकी छ तर हुने बिरुवाको चिल्लो पात भनेझै सानो भाईको स्वरमा जादु छ । video पनि राम्रो ending झन मन पर्यो । भाई लाई उत्तरोत्तर प्रगतिको कामना
लुकेर रहेका प्रितभालाई यसरी सबैको सामु छर्लङग देखाई बाबुको भविश्य उज्जल बनाउने कोसिस गर्नुहुने सबै सहयोगी मनहरुलाई सलाम छ साथ मा टंक दाजु तपाई एक महान व्यक्ति हुनुहुन्छ जसले सानो भाई अशोक दर्जीलाई अवसर दिनुभयो र आशा छ जिबन भरि एस्ता दुखि गरिब को साथ दीनुहुनेछ , हाम्रो माया र साथ आफ्नो ठाउँ बाट सधै हुनेछ (दीपक पौडेल कतार देखि )
५ बर्ष पछि हेर्ने को को छौ हामि
Dherai dherai dhanyabaad xa sabailai jasle ashok ko zindagi banaidinubha tq so much for your support tq really hats off all team... Tankaji rupakji sir ani sabai teamharlai
Mana Shrestha wow
samrat Bista why
youtubeमा मात्रै होइन अशोक बाबू फेस्बुका वाल वालहरुमा पनि भाइरल हुदै गएको छ यति बेला ! लु अझै बधाई ! छ बाबु
जिन्दगीमा यति मन छुने गित यो इतिहासकै उत्कृष्ट हो निकै यथार्थ परक छ असोक भाइ को जिन्दगी लाई टंक दाजु ले भगवान को रुप भएर जन्मिनु भएको जस्तो लाग्छ भबिस्य उज्ज्वल छ निरन्तर सफलता को सुभकामना
पाँच बर्ष पछि नि हेर्दै छु मत को को हुनुहुन्छ अझै हेर्ने
aaja samma.kai man xune geet banyo mero laagi yo geet tei mathi yo sano.vai ko aawaj le r tanka dai ko mannai xuyo
Ganesh Bishwokarma sem ho broo
Tei ta funny bro socheko vanda dherau ramro banyo yo geet
आहा धेरै मिठो गित भाइको धेरै धेरै बधाई एवम् सुभकामना! सबैको मन मुटुमा बस्न सफल रहोस! बधाई छ भाइ तिम्रो उज्वल भबिश्यको कामना गर्दछु!
धेरै राम्रो सुहायो नेपाली धाका टोपीमा 😍
सपना सानु ho haii
धेरै राम्राे छ यो भाइको स्वर
मन भएका टंक बुढाथोकि र डिजे रुपकलाई धेरै धेरै धन्यवाद ।
जति सुनेपनी सुनिरहौं लागिरहन्छ यस गीत
👌👌🙏🙏
Timro new interview herera dherai Roya ra dherai khusi ni lagyo vai tank Dai ko sath ma xau ajai ramro gardai janu🥰♥️
टंक जी को महान बिचार अनि महान सोचलाइ salut छ । बाबु को जादुगर आवाज को के कुरा गरु पागल बनाउछ ।
Prem Geetika हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ....
Subscribe ✌ please
nep creation maile ta vetina ta.hjrko chanal
वाओ मीत जिउ proud of you गीत उत्तिकै मीठो तपाइको मेहेनत भिडियो मा छर्लङ्ग देखिन्छ अशोक भाइ को जिन्दगी मा बहार थपी दिनु भयो यो राम्रो काम को लागि बधाई तथा सुभकामना आउने दिन मा प्रगतिको कामना
Tanka Timilsina गीत धेरै राम्रो लाग्यो सुनिरहु जस्तो लाग्छ दिन मा 4 चोटी हेरछु
Tanka Timilsina
Ho
Tanka Timilsina जी तपाई kp khanal संग काठमांडू सरसफाई मा सहकार्य गर्नु हुन्छु हो मलाइ त तपाई जस्तै लाग्यो
Yea he is great
Tanka Timilsina
"मन विनाको धन ठुलो कि धन विनाको मन" Wowww Superb✌✌✌ दाम्मि भ्वाइस। भाईको साङ्गेतिक यात्रा सफल होस्। टंक दाईलाई धेरै धेरै धन्यवाद💕💘💔
Sher Bahadur Rana damexanihoviko
2024 मा हेरने जति हाजिर हौ त..
❤
❤
mo xu😢😢😢😢😢
जति हेरे पनि चित्तै नबुझ्ने हौ ।
दिनको एकपटक त हेर्नै पर्ने कस्तो मोहनी लायो हौ अशोक बाबू र टंक सरको आवाज अनि बि राज नेपाल दाईको शब्दले !!बेस गितारमा अनुप दाईको बेजोड प्रस्तुती !!!
साउदी बाट
दामी छ बाबू दामी भोइस बधाई छ तिमिलाइ अझै अगि बढ्नु ल एहि छ मेरो आशिर्वाद ल
लाइफ मा पैलो चोटी युटूब हेर्दा यती मिठास आयो साचै मन खुशीले कता कता पुग्यो भन्न पर्नी सबै सब्द हरू त कमेट मा देखीसके यती हो भग्वान पुज्न मन्दीरनै धाउन पर्नी रैनछ भग्वानको रूप मान्छेमै रैछ यो बाबु लाई यो ठाउ सम्म ल्याउनी सबै लाइ मेरो नमस्कार ठुलो मान्छे बन्नु मेरो भाई मेरो आयू पनी लागेस हजुर लाई ?
i like both song as well as this comment waooooo, yo honi tarika
Me to
Laxmi Koirala hai testoh 😃😄😀
Laxmi Koirala ..honi fnd yeti mitho x git na suneni sunam sunam lagni 😍😍
Thapa kisson receiver
सदाबाहार गीतहरू हेर्न र सुन र्बषको कुनै मतलब नै भएन नि
Omg नेपालमा पहिलो चोटी होला यति धेरै मनपराएको र comment गरिएको गीत शुभकामना छ।4 hour ma 67k views 27k like and 4.9k comment
(मन विनाको धन ठुलो की धन विनाको मन)
मेरो विचारमा 6 hours मा Trending No 1 पर्ने पहिलो रेकर्ड होला है।
Superb song
Manju Sunar hora hjr
Dipak Pariyar dislike kina/kasle gareko hola??yo dislike garni haru lai kasto geet man parxa hola??
Not only like, comment and views but also increase in subscribers..
wow Beautiful sang
यति धेरै चक्चके फुच्छे ले कति दुख दियो होला भिडियो बनाउने बेला मा।
यो भिडियो मा त सोझो भलाद्मी देखीएको छ।।।..
सर्बप्रथम टंक जि लाई धन्यवाद ।
एक सडक मा आफ्नो खुसी ले गाउदै हिड्ने भाइ लाइ उस्को प्रतिभा देखेर आज उस्को भबिस्य राम्रो होस भन्ने सोच्दै हुनुहुन्छ ।।।
र आफुले सक्ने खाल्को सहयोग गरेर आज देश देखि बिदेश सम्म उस्को दर्जी भाइ लाई चिनाउ भयो।।।।।। हजुर हरु दुबै लाई सफलता सुभकामना।।।
ramro lagyo
मैले यो गित 100 पटक भन्दा धेरै सुनी सके जति सुन्यो तेति सुनौ लाग्ने कति मिठो स्वर भाइ अशोक को
Me too
6 वर्ष पछि पनि यो बाबु को गीत सुन्ने को को हुनु हुन्छ ❤❤❤
सुपर हिट भय हाम्रो अशोक भाइ।।।।
वोव दामी
Lona music track bhaya yata hajur garam
Voice Nepal Media
Hunx xitai nai upalabda garaunexau
Ashok mataraei hoena ar ji pani papa ko lagan le 2bai xora hit vayako ho ni hai, tq tanka bhai.
3 बर्ष पछि पनि यी आवाजहरु सुन्ने जति यता हाजिर हौ 🥰🇳🇵🇳🇵🙏
🙏👌
🙏🙏
4
RftREse
Mani xu
बिषेस धन्यवाद Rupak जी Tanka जी साथै सम्पुर्ण मिडीया टिम लाइ /
साथमा उज्वल भबिस्य को कामना बाबु तिमीलाइ///
६ बर्ष पछि पनि फेरि हेरिरहेको छु, अरु को को हुनुहुन्छ? ❤❤❤❤
Ekdam ramro lagyo😍😍 Trending #1
गीत राम्रो छ! सफलता क्षणिक होइन; लामो समयको लागि होस्! *All the best*
Shabda Academy well said
Shabda Academy Nice song
2080 मा यो गीत हेर्ने कोको हुनुहुन्छ (मैले विझनै नसकेको कुरा छ यो गीत मा मन बिनाको धन ठूलो की धन बिनाको मन)❤❤
मन बिनाको धन ठुलो कि धन बिनाको मन । सब्द साह्रै राम्रो
Universal Alone nice
अति मिथों र अति मार्मिक यो गित कहिल्यै पुरानो हुदैन होला Thank you so much tank sir.
भिड्यो न हेरि लाइक गर्ने हजिर हुम्म त।धन्येबाद टन्क दाइ।✊✋✋💕💕
SaBiN MaGaR -Official ma pani ho
SaBiN MaGaR -Official ✋✋✋
😍😍
✋✋✋
🙋
music pani ustai ramro sundai ananda aune ani soor laye pani testai ramro sarai ramro geet
dherai ramro , vai ko yo geet ley mero mann choyo 💓
Sajin Maharjan but im your fan dai😂😂
keep singing
I just wanna request you not to sing this song and upload on your channel... p.s I am your fan though.
Sajin Maharjan esko cover garne ki bro
Sajin Maharjan cover song chai plZ na nekalnu hoi bro
Sajin bro how it feels to see someone being popular singing nice?
(नेपाली गित हरु मध्य सबै भन्दा बढि यो गित मन पर्यो... सब्दहरु पनि साह्रै राम्रो स्वर पनि निकै नै मिठो.. वा वा वा असोक दर्जि भाई सधै सफलता को सिखर मा चढ्नु यहि छ मेरो सुभकामना) 💙
सवै पक्ष राम्रो शब्द, संगित, गायकी झनै बाबाल !
The Mosaic
vary nic song congressional
Can anyone translate the song into English or Hindi, please?
Bhadra Brahma my English is not that good but let me try, this song goes something like this:
What is great, heart without wealth or wealth without heart? Hey bird flying in the sky you tell me. Sky observing the whole world you also tell me. What is great, heart without wealth or wealth without heart?
Ma aaja ni herdai chhu❤❤
अशोक दर्जी लाई माया गर्ने हरु यता है l
*proud to be NEPALI*
अशोक भाइलाइ यसरी सबै माझ ल्यायेर प्रतिभा देखाउने अवसर दिनु हुने ब्यक्ति जो हुनु हुन्छ उहालाइ धन्यबाद !!!
Ashok bhai timi ek din super star ⭐️ hunchau
Mero wishes cha timi lai thailand 🇹🇭 bhata ❤️😘❤️😘❤️😘😘😘 tanka dai hajur derai derai thank u cha
Hajur ko jasto maan sabai ko hos 😘😘love u both
ashok Bhai I support you always 😘❤️😘😘
RG worldwide I'm full sapot 😂😍😘
Nice
Really heart touch song and voice
याे गित जिन्दगीमा खाने शब्द सहित फिल्म अाउछ भनी अशाका साथ सम्पूर्ण नेपाली जनता अशाेक फिल्मकाे प्रतीक्षा मा छाै।❤❤❤❤❤❤
जति सुनौ उति सुनौ सुनौ लाग्ने मन नै छुने गित
Ramr0 lageyo
Udit Khatri हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ....
Subscribe ✌ please
nep creation ok sir
TRENDING No.1 मा हेर्न चाहाने जति एता✋✋
Me
Wow song sarai man paro 💕💕💕💕💕👍👍👍
Wah wah so nice song
यो भाई को फ्यान प्लिज 👉👍❤👌
Nice
वास्तविक हिरो टङ्क बुढाथोकी ज्यु नै हुनुहुन्छ । हजुरको महानतालाई सलाम । कृष्ण कडेल जस्तो चन्दा माफिया जस्ले सचिन परियारको भविस्य माथि खेलवाड गर्यो।
गीत त सर्बोकृस्ट छदै छ , तर मलाई भिडियो मा देखाईएका हरेक कुरा हरु मन पर्यो | पर्दा पछाडी काम गर्ने हरुको नाम मात्र देखिन्थ्यो तर यो भिडियोमा फोटो / भिडियो नै देखियो | यो पक्ष एकदम मन पर्यो | साथै अशोक दर्जी लाई यति भाईरल बनाउन कसको हात थियो र उनलाई निशुल्क १० कक्षा सम्म पढाउने जिम्मेवारी कसले लिएको छ, यस्ता यता कुराहरुले मेरो आँखा बाट खुशी का आँशु नै झरे | अन्तिम मा सम्पूर्णलाई एउटा ऐतहासिक भिडियो बनाएर विशेषगरी हामी परदेशमा बसेका नेपालीहरुलाई मनोरंजन गराउनु भएकोमा हृदय देखि नै धन्यबाद दिन चाहन्छु |
बि राज नेपाल हजुर लाई धन्यवाद येति राम्रो शब्द लेख्नु भयो अनि सङीत दिनु हुने दाजु लाई नी राम्रो गजब स्वोर त आउछ जान्छ
मै इस गाने का विडियो को रोज 40 या 50 बार देखता रहता हूँ फिर भी मन नहीं भरता है
Really इस गाना में वाकई जादू है जो बार बार देखने का मन करता रहता है 😍😍😍😍आप दोनो की जोडी हमेशा गुरु और शिष्य की तरह रहे। ऐ मेरी शुभकामनाएं हैं आप के साथ.....
अशोक भाइ लाई माया गर्ने को को हुनुन्छ एता हाजिर है त,
✋
Ma pani xu hai
Git ramro xa Kati ramro get babu khusi Lago Mero ghar elam ho ma dherai subakamana xa babu
असाध्यै राम्रो गित मनमुटु छुने दिमाग हल्लाउने😉
ramro
lyric video nee herdenu hai - ua-cam.com/video/l6hM-BNVtlI/v-deo.html
Babu kasto ramro dekheko...miss u ....n best of luck ..nice song. .
Nice song babu best of luck vai 💝💞💞😢😢😢😢
हाम्रो टंक दाइ को fan एता जाहिर हुम त
Hora
म
Limbu Ghori ho ni
यो गीत त २०१० भन्दा पनि पूरानो रहेछ । तर भर्खरै भाईरल हुदै छ ..
facebook.com/peter.bobbin.1/posts/1641654265933850
Hari Jesh टंक दाइ ले भनु भएको छ त पुरानो गीत हो भनेर कुरै टाइम मा रिलीज पनि गरेको थिए भनेर
4बर्स पछि पनि हेर्दा आसु आयो😢😢😢😢
अझै नी उत्तिकै मन पराउने हरू यता हाजिर गरम ।
Aalu
दामिछ गीत यार
aakdam dammi xa k
यति राम्रो गितलाई Dislike Hanne हरु...नेपाली गित संगीतलाई माया नगर्ने बिदेशी गुलामी 😈++नीच सोच,अरूको प्रगती देखीनसक्ने र आफुले पनि केही गर्न नसक्ने खालका पशुहरू हुन😠😡😈😠😠😠😠
Røshåñ xētrîí सहि कुरो ✌
Limbu raj Angdembe tquuuü euuuu 😍💞🙏👏
दोहोरी गीत सुन्ने लाई केही थाहा नै छैन यस्तो गीत
Røshåñ xētrîí supop brooo yestoo naramlo sochna raix npli pani xyaa yestoo ni hudo raiix llll....nway babu ko voice rmlo x support garni tanka n dj rupak lai dhari dhanyabad garna chahanxu ma
Røshåñ xētrîí G sai kura garnu vo
एति छोटोे समय मा त बाबू ले एति राम्रो गाउन सको झन् पछि कस्तो होला 😍😍😍😍😍😍💞💞💞💞😇🌹🌹
Even after 4 years, we are still here to hear these voices ❤
नेपाली गित सङ्गीत अनि फिल्म हरु भन्दा 4 गुना 7 घन्टा मा तीन लाख भिउ जानू जानू नेपाली गित सङ्गीत को पहिलो recod पनि हो खुसी लाग्यो भाइ को आवाज ले देस नै रुवायो अनि टन्क जि लाई पनि धेरै धेरै बधाइ दिन चाहे र भाइ लाई studio सम्म पुराउने मित्र प्रती आभारी छु। गित धेरै मािठाे छ । खुसी छ आज नेपाली सङ्गीत मन हरु dislik गर्ने हरु ले नहेरेकै राम्रो हो कित लाइक र अनलाइक नै थाहा नभयको हुनु पर्छ कित सङ्गीत नबुजेको भनौ या कदर गर्न नजानेको भनौ।
wow wow
सहि भन्नु भो दाजु हजुरले ✊✊✊✊
Damiii xa babu
24 Hours
1,016,162 views.
Wow .........❤️️❤️️
Thanks for giving Oppoutunity to Him.
अशोक दर्जीको भविश्य उज्जल बनाउने कोसिस गर्नुभयो
हजुरलाई सलाम छ👏👏
Wawo nice
कतिपटक सुनिसके जति सुने सुनौ सुनौ लाग्ने
touched .
कतै कुनामा छोयो साच्चै गितले । तर लास्टमा flashback नगरेको भए हुने । Dj rupak ra Tanka budhathoki लाइ धन्यवाद अशोक भाइ लाइ भाइरल बनाउनुभएको मा । ✋✋
अशोक भाईको गित रेकर्डिङ गरिदिनु भएकोमा बरिष्ट गायक,तथा संगितकार टंक बुढाथोकी सर लाई अन्तर हिर्दय देखि धन्यवाद साथै सफलताको शुभकामना
चार बर्ष पाछी नि यो आवाज सुने हरु यता हाजिर हुन हैइत्🙏 that's reall really great❣️
हुन त म नेपाली गीत खाशै सुन्दिन !तर यो भाइ अशोक दर्जी को गीत सुन्दा धेरै आनन्द आयो😍😍😍😍😍😍
Bijay Tamang hor..ke suno huncha dhoti songs ki pure songs
shing Dijital old nepali song and hindi ood song sunxu
Bijay Tamang 9
Bijay Ta
Garza Car yes