बन्दैछ नेपाल, देश सुरुङ युगमा प्रवेश गरिसक्यो, यसरी पुग्दैछ सुनकोशीको पानी मरिण हुँदै बागमतीमा
Вставка
- Опубліковано 5 лют 2025
- बन्दैछ नेपाल, देश सुरुङ युगमा प्रवेश गरिसक्यो, अब सहजै सुरुङहरु बन्छन् । मधेस सिंचाइ गर्न बन्यो अर्को सुरुङ, यसरी पुग्दैछ सुनकोशीको पानी मरिण हुँदै बागमतीमा । || Episode-8 || 2081/10/23 || Nepal Television
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई UA-cam मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: http: //bit.ly/nepaltelevision
Online Website: nepaltvonline....
Website: http: //ntv.org.np/
Facebook: https: // neptv2041/
Instagram: https: // nepaltelevision_officialchannel/
(NTV Digital Platform is Managed by NEW IT VENTURE CORPORATION - www.newitventure.com)
#nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur
जतासुकै निराशा बजाईरहेका बेला यो प्रसारणले बन्दै भएको नेपालबारे आशा जगाएको छ, धन्यबाद।
यो जन्तु को प्रोफाइल हेरे पछी लेख्न मन लागो यो भैरहेको काम तेरा बाउ ले बनाको हो निरासा छर्दै हिद्ने किरा होस त्यो पनि गु को
देश समृद्धि को बाटो तिर लम्कदै छ । इच्छा शक्ति चाहिन्छ सबै सम्भव छ । नेपाल समृद्ध बन्छ हाम्रै पालामा ।
देश अवश्य बन्छ, बनाइन्छ ।
😂😂 Asia ko sab bhanda garib desh ho nepal Aba aafai socha yo chor haru lai kati biswas garne😂😂
धेरै राम्रो समाचार निराश छर्ने हरु लाई गतिलो झापट । बन्दैछ नेपाल good luck oli sarkaar.❤
सलाम छ के पि ओलि ज्यु! हजुरकै भिजन र आटले सुरु गर्नुभाको बिकाशको योजनाहरुले अब बिस्तारै रिजल्ट दिदै गोइरहेको छ । जे होश यो देख्दा खुसी लाग्छ ।
सलाम छ केपि ओलि सरकार । देस बनाउन भिजन चाहिन्छ। समृद नेपाल सुखी नेपाली बनाउने सपना देख्नु हुने केपि ओलि ज्यू को सपना पूरा हुदैछ। धन्यवाद केपि ओलि सरकार ।
Oli ko vision vaneko view tower ho.
राम्रो काम गर्नु भाको छ अझै राम्रो कामको गति बढाउनुपर्छ र रोजगारी सिर्जना गर्नुपर्छ
चिल्लो सोफामा बसेर कुनै च्यानलको क्यामेरामा कैदमा देखाएको दृश्य जस्तो त्याहा गएर हेर्दा धेरै लथालिङग हुन्छ
Very very excellent statements . Thañku so much .
खुसहाल हौ हाम्रो देस उनती ग्ररदैजावो सबै नेपाली एकै हौ एकैआबसताहो भरोशाछ देस जये 🌺🇳🇵🌹को
जय केपि बा धन्यबाद छ।🎉🎉
Great work .positive .
धेरै धेरै राम्रोसँग काम भइरहेछ। काम पक्की गर्दा घुसखोरी,कमिसन र कमशल काम हुने तर्फ पनि ध्यान दिनुपर्छ। बढाई छ वलि सरकारलाई । जनताले बुझ्दैछ सरकार के गर्दैछ भने । ❤❤❤🎉🎉🎉
Good❤
राम्रो काम
आँखापट्टि बाधेर निरासा को घण्टी वजाउनेहरु लाई यो एउटा गतिलो झापड हो ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
केही झोलेहरुले सकियो बन्दैन भन्छन् तर देश बन्दै छ बनिरहेको छ बन्नेछ
Tero bau le banaihalyo ni asia kai dhani des
great leader good job
Please we need development🎉❤as soon as possible 🎉❤
बन्दै छ नेपाल हैन नेपाल बनेको तब हून्छ जब प्रती व्यक्ति आम्दानी बढ्दै जान्छ यो सबै बिकास पूजी हूने को लागि मात्र हो एउटा प्रेशर को दबाई लिन दिन भरी लाईन बस्नुपर्ने अवस्ता छ कसरी देश बन्यो
यस्तै मिडियाको आवश्यकता छ नेपालमा । आरोप, भ्रम र नकारात्मकभन्दा आस्था, विश्वास र सकारात्मकताको खाँचो छ ।
बन्दै छ नेपाल् ❤❤❤❤❤❤❤
21:12 🇳🇵🇳🇵ढिलै भयपनि भ्रष्टाचारै भय पनि अलि अलि बिकाश ता वड्दै छ ,तर किकाश छ मान्छे छैन मानव रहित बिकाश हैन मानव सहितको बिकासका लागि अब परिवार नियोजनका सम्पूर्ण साधन र सोचको नै बन्ध्याकरण गरेर मानव जनता वृद्धि मा लाग्नु पर्छ🇳🇵
God bless you
बन्दैछ नेपाल हेनै नियमुत को को हुन्नु हुछ
दृस्टीदोश भयका नेगेटिभहरुलाइ त केही भन्नू छैन।यो उनिहरुकै समस्या हो।नत्र देश बन्दैगरेको देखिन्छ।
bandai xa 🇳🇵 🇳🇵 ❤
good जयहोस प्रधानमन्त्री केपि ओलिअको
ओलीजी एक dynamic नेता हुन्। उहाँमा vision छ, सपना छ, र उहाले logically कुरा बुझाउने गरी स्पष्ट रूपमा व्याख्या गर्न सक्नुहुन्छ। अब मुलुकमा “समाजवाद, समाजवाद” भन्दै राजनीति गर्ने पुरातन सोच परिवर्तन गर्नु आवश्यक छ। खुला अर्थनीति, गुणस्तरीय आयोजना, पुर्खाहरूले दिएको धर्म-संस्कृति, नीति-आदर्शको पुनर्जागरण, पर्यटनको प्रवर्धन, उन्नत जैविक खेती, युवामा आशा, र नेपाल तथा विश्वभर छरिएका नेपालीहरूलाई फुटाउने होइन, जुटाएर देशलाई समृद्धिको एउटै लक्ष्यतर्फ अघि बढाउनु पर्छ।
Right ❤❤
Absolutely amazing great work
Jay nepal jay kp baa ❤❤
Social media Kabja garxa aba neta
Ani comment gareko bharma jail janxau koipani😂
Jay kp baa
Very Good Nepal👍️🇳🇵🙏
good job.❤❤
Good luck kp Oli
Good news ❤kp oli jindabad
नेपाल र नेपाली कुन्नि नेता हरु प्रत्रकार सेना प्रमुख बिभिन्न एन जि ओ चलाउने मान्छे र धर्म को ठेकेदार हरु दिन राम्रो ल्याएको गणतन्त्र ले अमेरिकी सरकार र भारतीय सरकार ले दिएको डेमोक्रेटिक लाइ आर्यघाटमा बिसर्जन नगेरका केही हुने वाला छैन। राष्ट्र र जनता को
Good oli ba
❤
तमाेर नदि हाइड्रोपावर सन्चालनमा ल्याएर पानी धरानको सेउती खाेलामा पानी झार्ने हो भने, धरानलाई पिउने पानी मात्रै होइन सुनसरी, माेरङ,काे सबै जनतालाई पिउने पानी पुर्याउन सकिन्छ, साथै, सिचाइ काे लागि पानी पनि पुर्याउनु सकिन्छ , तर सरकारले कि ध्यान नदिएको हो 😢
Diego bikas ko lagi , Ramro kam ko lagi janata ko 100% support hune chha. Bidesi haru bata sachet hunu hola. Jay Nepali Aama.
kp baa❤❤❤
जय स्वाभिमानी नेपाली , राष्टबादी सरकार, जय बिकास
बन्दैछ नेपाल।तर मानि लिनुस ५बर्षमा बनाइ सक्नु पर्ने काम किन २५,३०बर्ष लाग्छ?१०० मा बन्नु पर्ने काम किन१००००लाग्दैछ।जनताको टाउकोमा रिण थुपारेको? समयमा काम पुरा गरियोजना नेताहरुको भुडि भर्ने काम नगरे हुन्थ्यो भनेको पो त।
Good kpg
Please report on Melamchi water project. Thanks 👍
पहिले द्वन्दको खेति गर्नेको चलखेल थियो अहिले निराशाको खेति गर्नेको मार्केट !!
१. कहिँ कसैले केहि गर्न खोज्यो भने दुवै बिउझिञ्छन र धुरिएर लाग्छन : द्वन्द उद्योगीहरु द्वन्द उब्जाउञ्छन, निरासाका उद्योगीहरु निरासाको राँको झोस्छन र केहि हुन्न यहा भनेर मान्छेको दिमाग भुट्छन !!
२. आजसम्म खासमा नेपाली जनता ती दुइ प्रवृत्तिबाट प्रताडित छन् : आफ्नु बिबेक भन्दा पनि कसले के भन्यो त्यसको पछि लागेर हुन लागेको र बन्न लागेको काम पनि भत्ताभुंग बनाउञ्छन !!
३. कत्ति त सधै रनभुल्ल : यहा देखिए जस्तै !! यहा रिस गर्न पर्ने, मुरमुरिनु पर्ने, पिर मान्नु पर्ने वा दाह्रा किटेर गालि गर्नु पर्ने के छ ?? हुदै गरेको कुरा त भनिएको छ : यसमा मन अमिलो पार्नु पर्ने किन ??
४. नकारात्मकताको परिणाम मात्र नास हो !!
५. २०५२ सालमा मनमोहन अधिकारीको सरकार कसरी र किन गलहत्याइयो, कत्ति मान्छेले सोचेका छन् ?
६. माकुने, प्रचण्ड, झलनाथ मिलेर केपी ओलीको सरकार किन कसरी हटाए र किन हटाए कत्ति जनाले गहिरो रुपमा सोचेका छन् ??!!
यत्ति मात्रक बुझ्न सक्ने मान्छे भए नेपाल किन पछि पर्यो वा परिरहेको छ भन्ने बुझ्न सक्छ र साचो बिचार बोकेर हिड्न सक्छ : नत्र जसले मादल बजायो त्येही ताल, जसले हल्लायो त्येतई मच्चिने पिङ्ग !!!
बुदागत रूपमा व्याख्या गर्नुभएकोमा धन्यवाद
आखामा पट्टिलगायका हरुले केही नि देखदैन्न याे भिडियो माहेरे देखिदैन भयकाे काम पनि नदेखने कसम खायका केही परिचालित मान्छे हरु छन उनीहरु साउनकाे गाेरु जस्तै जता ततै र सधै हरियने देखछज
कमरेड केपि ओली सपना देख्नुहुन्छ र सपनालाई बिपनामा रूपान्तर गर्नुहुन्छ। यसमा शङ्का छैन।
😂😂😂 hasais
je hos nepal basdai chha bhijan ramro chha k p bako 🙏🙏🙏🙏🙏
यो पानी लगे पछि हामी सुनकोशी गरतिर भेग मा गर्मी र बादर लगाएत का अन्य जन्तु ले दिने छ दुख!दुबै जना कमेडी कस्तो काईदा भेट!तामाकोशी जलविद्युत आयोजना प्रचण्ड र बाबुराम को पाला मा सुरुवात गरेका हुन आब त्यो कल्ले बनाको भन्न्ने हो!शिलान्यास ठुलोकुरो हो ।कमेडी सरहरु
जय के पी बा 💪💪💪
Kp ba is only leader who tackle with dhoti♥️♥️♥️♥️
❤❤❤
Kp oli jindabad vision vayeko neta salute cha.
Ramro kam
दक्षिण एसिया को सबै भन्दा पुरानो देशको हविगत
Good luck kp oli
2035 बाट सुरु भएर 85 साल मा यति भएछ अब अर्को जुनिमात पकै बल्छ होला न अब 45 बर्स सम्म मात देश नै बेची सक्ने होकि😁😁😁
Verynice. Great Amale. Vatta pani increase plz.foods is expensive
Good luck kp ba❤
Hami isarel jasto hunu Para a sano rastra baday dhamaka❤❤❤
के केपी ओलि प्रधानमन्त्री नभएको भय नेपाल बन्दैन र ?
Yo janata ma bhram ra nirasha chharne,bhram ra nirashako kheti garne nikamma haru yo gaurab ko aayojana hera.manan gara nikamma ho.ramro kam lai ramro bhanna sika.
लाईसेन्स पास गरेको 3 वर्ष भइसक्दा पनि ऐले सम्म स्मार्ट कार्ड नदिने सरकारले यस्ता बकम्फुसे कुरा नगर्दा हुन्छ... लाईसेन्स दिएर देखाओ पैला
गफैतहोनी संम्धी ईण्डो पस्चिमा हरुको चाकणी ले देसबनाउन काँहा दिन्छर ।
भत्काइदेउ धरहरा, भत्काइ देउ पुल र बाटाहरु, थुनिदेउ सुरुङ्का प्वालहरु ।
भत्काइदेउ त्यस्ता ओलि याद आउने कुराहर।
दाइ यार तपाई समग्र देशको मान्छे बन्न छाेडेर याे केपी काे झाेले किन बनिराख्नु भएको ? कमसेकम सत्य तथ्य कुरा त बाेलिदिनुस यार
❤❤❤❤💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good
पहाड फोड्ने खोला फर्काउने भन्छ मुर्दार खोला फर्काउन पहाड फोड्न के तिम्रो बाउ आउँछ युवा जति खाडीमा पठाएर
कोरियाली भासा पास गरेको नेपाली जनता लाई त कोरिया पठाउन नसक्ने सरकार ले गफ गरेको पटक्कै सुहाउँदैन । हावा गफ मात्रै हो सबै काम गरेर देखाउ सरकार eps पास गरेका सबै नेपाली लाई कोरिया पठाउन सकोस् सरकारले काम गर्दैन गफ मात्रै गर्छ उदेख लाग्छ अचम्म लाग्छ । सरकार
बिकास हजुरकै पालमा हुन्छ केपी बा अरु अराजकहरुले त बिरोध मात्र गर्ने हुन
Thukka mug kp ko kukur
Kati Daxina ma yo program baneko
Sahakari thag haru lai bikash man pardaina ani birod garchan ramro lai ramro vannu parcha kp ba ma vision cha ramro kam vayeko cha.
Pahila auta highway banau ramro ani kura gara
Baki darsak haru lai mero auta sujhab yo jun patrakar xa ni yesko background purai yemale ko jholay ho hai bujnu hola gayera 🙏🙏🙏
Good Ko ba n rajendra
Please don't use background music. It's very stressful. Information is more important.
KP Oli is the Great leader
Kp ba jindabad
सुरू गर्ने प्रचण्ड जस लीने केपी बा हा हा हा
Chitta bujhena vane youtube le report garne option pani deko xa haii ... malai ta chitta bujhena 😡😡
Mohotari ma chai ka bata Pani liyara puraune raixa shichai ma
12/52 mal biubijhan k xa bajarikaran k kso hola ,
Loan thapindai gachha, yuvaharu bidesh palain hundain gachha..kasari kasto Nepal banindain chha
Yo program kp lai Hilights garna lai laya ye ko Nepal Television le sathi
यस्तो खालको कमेडी हेरेको नि छैन र हेर्दा नि हेरिँदैन। गफले देश बन्दैन भिजन चाहिन्छ। गफ्ता आजसम्म हानेरै ३५ वर्षदेखि लुटेका हुन्। गफ होइन काम चाहियो काम पनि देश र जनताको लागि हनुमान र दासहरूको लागि मात्र होइन
Taile chi banauyhee desh?
Sahi bhannu bho yauta pm jasto bektile yasta xaro halne kam garxan
What is definition of vision?
भविष्यका नेपाल नेताको दर्शन भनेको नेपालको विकास र प्रगतिको लागि दीर्घकालीन योजना हो। यसले देशको आकांक्षालाई समेट्छ र यसको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका लागि लक्ष्यहरू निर्धारण गर्दछ।
विशेष विवरणहरू फरक हुन सक्छन्, तर भविष्यका नेपाल नेताको दर्शनमा सम्भवतः यी समावेश हुनेछन्:
* आर्थिक विकास: नेपाललाई विविध अर्थतन्त्र भएको समृद्ध राष्ट्रमा रूपान्तरण गर्ने, रोजगारी सिर्जना गर्ने र नागरिकको जीवनस्तर सुधार गर्ने। यसमा पर्यटन, जलविद्युत, कृषि र प्रविधि जस्ता क्षेत्रहरूमा ध्यान केन्द्रित हुन सक्छ।
* सामाजिक प्रगति: जात, जाति, लिङ्ग वा धर्मको पर्वाह नगरी सबै नेपाली जनताका लागि सामाजिक न्याय, समानता र समावेशीकरण सुनिश्चित गर्ने। यसमा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र आधारभूत आवश्यकतामा पहुँच समावेश छ।
* दिगो विकास: आर्थिक वृद्धि र वातावरणीय संरक्षणलाई सन्तुलनमा राख्दै नेपालको वातावरण र प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने र दिगो विकासका अभ्यासहरूलाई बढावा दिने।
* सुशासन: पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना गर्ने, कानूनको शासनलाई बलियो बनाउने र भ्रष्टाचार विरुद्ध लड्ने ताकि सरकारले जनताको हितमा काम गरोस्।
* अन्तर्राष्ट्रिय सहयोग: नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सम्मानित र प्रभावशाली सदस्यको रूपमा स्थापित गर्ने, क्षेत्रीय सहयोगलाई बढावा दिने र क्षेत्रमा शान्ति र स्थिरताको प्रवर्द्धन गर्ने।
भविष्यका नेपाल नेताको दर्शन महत्वाकांक्षी तर प्राप्त गर्न सकिने हुनुपर्छ, नेपाली जनताको आकांक्षालाई प्रतिबिम्बित गर्ने र देशको आगामी वर्षहरूमा प्रगतिको लागि मार्गचित्र प्रदान गर्ने।
को हो यो दिलिप झोले, आफु सिन्को नभाचने , कमेन्ट गर्दैबस्ने। अनि देस बनेन भनेर रोइलो😂
के.पि. ओलि को फोटो लगाएर, आफू उहाको झोले हो भन्ने कुरा प्रष्ट गर्दै
Bhasan matra garera kehi hunewala chhaina.kaam garera dekhau ukhan tukka le desh bandaina.
Patrakar jyu, kp baa lai sodhe hunthyo ni ki hulaki rajmarga ko pull kina time ma banena. Kamala ko pull banera bhatki sakyo ra 2 barsha bhaye pani nasnusandhan chha na feri banauna suru nai gariyeko chha
Desh dubaudai xa yo sarkar le india jasto ximeki bhayako desh lai development huna didaina jabasamman bhastrachari netaharuko sampati jafat garera desh bikash garnuparxa.yasto samachar guff matra ho.
Kati hasnu yar yo kam maobale agadi badako ho
😂😂😂😂 KP
अरे हाे भुतुवा केपी भएको अन्न बालि त बिक्रि भईरहेकाे छैन , खै बजारीकरण गरिदिएकाे नेपाल मा तरकारी सिन्डिकेट कस्तो छ बुझेका छैनाै र ?? तरकारी खेति गर्ने हरुकाे घर मा भाउनै छैन तर बजारमा अथाह महगो छ ब्यपारिहरुले नेपाली काे तरकारी किनिदेकै छैनन्
स्टन्ट बाजि😂😂😂 बेसार पानी को
भएको बनाउन सकेको छोइन जात्रा नदेखाओन्मुजि
NTV lay Oli ko party ko dherai badhai chadhai gareko jhai layo 😁
geda chai bandai hola
तेति सानो ढ्वाङ्ग बनाएर 😂
Yo. Morey paxhi bancha chito bandaina
Yauta ramro comedian maneko manxe kp oli ko goda ma dhogna pugexa