महानायक Rajesh Hamal नै हुन भन्दै गर्जिए अर्का नायक, राजेश दाइ मेरा God Father हुन- Kishor Khatiwada

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024
  • For Advertisement ( Video / Banner )
    Contact Us PH : 01468271 / 9851060256
    Email : info.sutraentertainment@gmail.com
    info.sutratv@gmail.com
    Sutra Tv - Online Tv channel : Music Video, Celebrities Interview, Celebrity Gossip, Movie Review, Politics News, politics interview, exclusive interview, business talk, rashifal, 24 Hours online news, Technology, Tourism News, Video blog, Nepali Trends Talk, Digital News
    Visit Us at : .sutratv.com/
    Like Us at : / sutratv
    Tweet Us at : / sutratv
    Pin Us at : / infosutraentertainment
    Capture Us at : / sutratv
    महानायक Rajesh Hamal नै हुन भन्दै गर्जिए अर्का नायक, राजेश दाइ मेरा God Father हुन- Kishor Khatiwada
    Program : Sutra Bishes ( सुत्र बिशेस )
    Presenter : Sanjeeb Regmi
    Guest : Kishor Khatiwada ( Actor )
    Camera : Sandeep Aacharya / Bikash Aryal
    Edit : Niraj Sapkota
    Colour : Keshab Khadka
    #Rajesh_Hamal #Kishor_khatiwada #sutra_tv #sutrabishes #exclusive_interview

КОМЕНТАРІ • 874

  • @prakashghorsaineghorsaine3175
    @prakashghorsaineghorsaine3175 4 роки тому +427

    माहानायक राजेश हमाल दाईलाई भित्र मनै देखी माया गर्नु जती साथीहरूले ऐता हाजिर गर्नुहोस् 🙏🙏

    • @gurungbhadra8504
      @gurungbhadra8504 4 роки тому +1

      मेराे राजेश हमाल😍😍

    • @bijaylamsal9954
      @bijaylamsal9954 4 роки тому

      💓💓💓

    • @jamesbowie1022
      @jamesbowie1022 3 роки тому

      you prolly dont give a shit but if you're bored like me during the covid times you can stream all of the latest movies on InstaFlixxer. Have been watching with my girlfriend these days =)

    • @kendrickelliott1370
      @kendrickelliott1370 3 роки тому

      @James Bowie yea, been using instaflixxer for since november myself :)

    • @camiloallen174
      @camiloallen174 3 роки тому

      @James Bowie Definitely, I have been using instaflixxer for years myself :D

  • @pankajmagar3892
    @pankajmagar3892 4 роки тому +203

    धन्यवाद किशोर जी हजुर अनमोल , प्रदिप , पल शाह भन्दा पहिलो पुस्ताको राम्रो नायक कलाकार हो र सधै हुनु हुन्छ 🙋‍♂️
    सहि कुरा गर्नु भयो किशोर दाई राजेश हमाल दाई नै महानायक हो..

    • @anzandevkota7612
      @anzandevkota7612 4 роки тому

      सहि भन्नू भो

    • @shashidharmogar789
      @shashidharmogar789 4 роки тому

      हजुर्को यो कुरालाई सलुट गर्दछी कृपया मित्र अहिलेका कुनै हिरो हिरोनी को नाम नलिनु बिन्ति🙏🙏

    • @bpnk5237
      @bpnk5237 4 роки тому

      Aaja Kai actors r better

  • @romanchauhan5530
    @romanchauhan5530 4 роки тому +137

    किशोर खतिवडा को fan को को हुनुहुन्छ लाइक ठोकुम साथिहरू

  • @user-rv8cd3oe3m
    @user-rv8cd3oe3m 4 роки тому +174

    होईन किशोर दाई लामो कपाल मा हेन्सम देख्या छत म किशोर खतिओदा दाई लाई खलनायक फिल्ममा बिराज भट्ट को साथिको को रोल देखि चिन्छू good nice action hero kishor khatiwoda🙏🙏👌👌👌

  • @madhavkarki1280
    @madhavkarki1280 4 роки тому +23

    गूड किशोर सर हजुर्ले 100 सहि भनु भयो ! महानायक राजेश हमाल सर नै हुन

  • @raajdone9044
    @raajdone9044 4 роки тому +42

    किस्वर खतिवडा को कति राम्रो सोच कत्ति पनि घमण्ड छैन म साधारण कलाकार हो भन्छन कुनैले त म जत्तिको कोई छैन भन्छन

  • @nawarajbhumariacharya4467
    @nawarajbhumariacharya4467 4 роки тому +34

    किसोर दाइ हेयर स्टाइल दामी छ।महानायक राजेस हमाल सारा नेपाली को महानायक यी दिपक दिपा असोक शर्मा बायकट अब बाट।

  • @pavankusari2081
    @pavankusari2081 4 роки тому +89

    धेरै राम्रो कुरा गर्नु भयाे महानायक राजेश हमाल नै हाे ।

  • @user-qe8kp9ko9t
    @user-qe8kp9ko9t 4 роки тому +52

    I love महानायक राजेश दादा

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 роки тому +53

    कस्तो राम्रो बिचार् बोलि सानो भयर बोलने सारै राम्रो लाग्यो मलाई फेरि तपाई फिलिम खेल्नुपर्छ है

    • @subinghising2659
      @subinghising2659 3 роки тому +1

      film haina aba ta kaanda machchayera chilim hune vayo kishor khatiwoda😂😀

    • @puranlimbu244
      @puranlimbu244 3 роки тому

      Ahileko kand hernuni

  • @keshabdai205
    @keshabdai205 4 роки тому +52

    Rajesh hamal is one of tha man in nepali flim industries mahanayak

  • @rameshrawal2602
    @rameshrawal2602 4 роки тому +127

    *महानायक भन्न नचाहने हरु आवस्य पनि डाहनायक खातेहरु हुन भन्ने हामि आम नेपाली पार्टीको धारणा छ* 😄😄

  • @Djroj1234
    @Djroj1234 4 роки тому +17

    100% सहि किसोर जि 🙏
    महानायक नाम नै काफी छ महानायक राजेश हमाल हामी जन्ताले दिएको हो ती दिपा र दिपक ले दिएको होइन अब देखि दिपा बहिस्कार ।

    • @user-pv3wu6mx1p
      @user-pv3wu6mx1p 4 роки тому

      Hajur nai Man bakti lagayo salam xa kisorji

  • @saugamtamang2722
    @saugamtamang2722 4 роки тому +19

    बौद्धिक्ता ब्याक्तित्व र अभिनयले नै महानायक बनायो राजेश हमाल लाई अरु ब्याक्तिको लागि जातिय कुरा हुन्छ तर राजेश हमाल यस्तो ब्याक्ती हो जस्लाइ नेपाल को विभिन्न जात जातिले मानेको गनेको हिरो हो राजेश हमाल प्रधानमन्त्री बन्न लायकको बौदिक्ता भएको ब्याक्ती राजेश हमाल को जय होस ।।

  • @bkramesh2089
    @bkramesh2089 4 роки тому +104

    महानायक राजेश दादा लाई महानायक हैन भन्ने
    दिपाको हैसियत नै होइन । नेपालको महानायक राजेश दादा लाई ईन्डिया को धोतिनी अमृता बचन सङ्ग तुलना गर्ने दिपा पागल्नी हो । दिपाश्री लाई माफ त हुँदै हुदैन । यदि दिपाश्री ले माफपाउनु पर्छ भने । राजेश दादा को एक महिना toilet साब गर्नको लागि बस्नु पर्छ

  • @anittamang9041
    @anittamang9041 4 роки тому +9

    Legend Rajesh Hamal he is the only one mahanayak of Nepal flim industry ... One like for Mahanayak Sir Rajesh Hamal 👇

  • @lalitbudha516
    @lalitbudha516 4 роки тому +7

    धेरै पछि किसोर दाइलाई देख्दा खुशी लाग्यो।

  • @RajKumar-ug4uy
    @RajKumar-ug4uy 4 роки тому +189

    Ab dekhi Deepa bhalu Ko
    Film naherne Ko Ko hunuhunx

  • @laxmigartaula7688
    @laxmigartaula7688 4 роки тому +2

    किशोर सरको कुरा एकदम सही छ कस्तो सफा मन रछ वाहाको धन्यबाद किशोर सर🙏🏼🙏🏼

  • @ramugiri1445
    @ramugiri1445 4 роки тому +24

    सही कुरा गर्नु भयो

  • @narayanbc4693
    @narayanbc4693 4 роки тому +2

    एकदम राम्रो कुरा गर्नु भयो किशोर सर कलाकार को सोच विचार भनेको यस्तो हुनु पर्छ हाम्रो महानायक राजेश हमाल ज्यू हुनुहुन्छ र सधै रहिरहनु हुन्छ,,👌👌👌👌🙏🙏🙏🙏

  • @manbahadurgurung3016
    @manbahadurgurung3016 4 роки тому +10

    Sahi Kura kishor sir sabaiko mahanayak RAJESH HAMAL ..

  • @sagarjuna8525
    @sagarjuna8525 4 роки тому +19

    राम्रो कुरा गर्नु भयो किशोर दाइ धन्देबाद

  • @manojmgr1706
    @manojmgr1706 4 роки тому +2

    किशोर सरको कुरो सहि हो है राजेश हमाल महानायक नै हो र सधै भरी महानायक नै रहि रहनछ👍️

  • @raajuprety
    @raajuprety 4 роки тому +2

    नेपाली सिनेजगत अहिलेको अवस्थामा ल्याउनुमा महानायक राजेश हमालको ठुलो योगदान रहेको छ। विगतको त्यो समय जहा नेपाली सिने क्षेत्र भर्खर बामे मात्र सर्न थालेको अवस्था थियो, अनेकौ अन्योलता थियो, हिचकिचाहट थियो। यस्तो अवस्थाबाट गुज्रीरहेको नेपाली सिनेजगत लाई महानायक राजेश हमालले दैनिक १८-२० घण्टा सेटमा काम गरी संयौ प्रडूसर, डिरेक्टर तथा हजारौ फ़िल्मीलाइनमा विविध पदमा काम गर्ने मानिसहरुलाई रोज़ी रोटी दिलाएका हुन। उहाँले कसैको मन दुःखाउने काम गर्नुभएन। यदि उहाँ फ़िल्महरु छानी छानी खेलनुभएको थियो भने सिनेजगतमा आवद्ध हजारौ मानिसले रोज़गार पाउने थिएनन र नयाँ प्रडूसर, डिरेक्टर तथा नयाँ कलाकार हरुको जन्म पनी हुदैन थियो सायद। फलस्वरूप नेपाली सिनेजगत अहिले पनी कुनै बाटोमा घिस्रीरहेको अवस्थामा हुनेथियो।
    महानायक उपमा पाउन फ़िल्म मात्र खेलेर हुदैन। व्यक्ति सकारात्मक गुणहरुले भरिपूर्ण हुनुपर्छ। आदरणीय राजेश हमाल एक चलचित्रकर्मी मात्रै नभएर एक असल व्यक्तित्व हुनुहुंछ। उहाँ एक शिक्षित, सभ्य, सरल, विवादरहित, शालीन, सकारात्मक भावना भएको, कसैलाई ठेस नपूर्याउने आदि गुणहरुले भरिपूर्ण उदार दिलको व्यक्ति हुनुहुंछ। यी विविध गुणहरुले गर्दा नै आज नेपाली जनताले उहाँलाई महानायकको उपाधि दिएका हुन। कुनै श्याल कराउदैमा वा कुनै थारो भैसि/पोथी बास्दैमा महानायक उपाधीमा खोट लाग्दैन।

  • @yamandarlami6489
    @yamandarlami6489 4 роки тому +2

    very intellectual interview Kishor khatiwada g great

  • @purnimaale5865
    @purnimaale5865 4 роки тому +9

    Hajur ko bichar dherai ramro lagyo

  • @tormelimbo881
    @tormelimbo881 4 роки тому +3

    ekdam ramro kura garnu vayo Kishor ji le
    Great interview 👏👏👏

  • @atalsubba1715
    @atalsubba1715 4 роки тому +22

    राजेश हमाल हिजो को पनि महानायक हो अाज को पनि महानायक हो यसमा दुईमत नै छैन 👉️✌️✌️

  • @ashmitabishwokarma9825
    @ashmitabishwokarma9825 4 роки тому +9

    We love ❤️ Rajesh hamal he is Mahanayek

  • @prakashraut4642
    @prakashraut4642 4 роки тому +1

    किशोर दाईको कुरा एकदम मन पर्यो कुनै एउटा व्यत्तिले टयाक लगाई दिएर हुने होइना।

  • @sabinback7672
    @sabinback7672 4 роки тому +12

    Lop Rajesh dai..Nepali film industry ko saan ho

  • @khambahadur277
    @khambahadur277 4 роки тому +6

    What a right thought, awesome thought..

  • @rajushrestha3947
    @rajushrestha3947 4 роки тому +2

    100% सही कुरा गर्नु भयो किशोर जी।सलाम छ तँपाईलाई।

  • @picnictillotama5
    @picnictillotama5 4 роки тому +2

    Rajes hamal is more than actor , for the the following reasons:he never came in controversy ,not have a small bad spot in his moral charecter, 2 decades -- long time spent in nepali film industry with out break , his education , decent , brillant personlity , knowledge , capabilty to presence and deal with any issues of global n international talk shows , good presenter , motivator and finally all nepali people feel n say he deserves for MAHANAYAK , we believe in him . thanks kishor khatiwada for ur tak .

  • @janukarai7716
    @janukarai7716 3 роки тому +1

    कति राम्रो बिचार किशोर जिको ।। अब फेरि नेपाली फिल्म खेल्नुपर्छ है ।🙏

  • @khadgamagar3105
    @khadgamagar3105 4 роки тому +19

    Mahanayak Rajesh hamal

  • @ushalimboo4059
    @ushalimboo4059 4 роки тому +1

    किशोर दाई धेरै समय पछि देख्न पाएयो खुसी लाग्यो तपाईको कुरा सहि हो महानायक राजेश हमाल सर नै हो 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @fromchitwan1067
    @fromchitwan1067 4 роки тому +6

    🇳🇵महानायक राजेश हमाल सर 🙏🙏🙏🙏
    जस्ले खुट्टा तान्छ त्यस्को करियर नि धिरन धाक्यको जस्तो हुन्छ

  • @धनुषपाण्डेजहेर

    किशोर दाजुले सहि कुरो गर्नु भो

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +1

    किशोर जिको कुरा एकदमै सहि र सत्य तथ्य बोल्ने मान्छे।निडर बाबु आमाको छोरा हो नेपालि पन छ उहाँमा

  • @arjunkandel1426
    @arjunkandel1426 4 роки тому +2

    Wow kishor ji u r looking so handsome when will come your new movies

  • @acquesticraymon3859
    @acquesticraymon3859 4 роки тому +4

    राजेश हमाल यति महानायक हुनुहुन्छ कि वहाको नाम देखेर मैले सूत्र टीवी हेर्दैछु।
    जति एपिसोड हेरे, त्यो राजेश दाइको नाम को मात्र।

  • @aafreenrai3539
    @aafreenrai3539 4 роки тому +5

    I love the way he answer🙏🏻🙏🏻🙏🏻

  • @hakukale4704
    @hakukale4704 4 роки тому +10

    J hos.. Kishor ji le Ramro kura garnu bhayo...

  • @yadabkumar5141
    @yadabkumar5141 4 роки тому +2

    किशोर जी हीरो जस्तो देखिने भनेको नै तपाईं हरु कै जमानाका थिए अहिलेका हीरोहरु त सबै केटी जस्तै छ्न अहिले नेपाली फिल्म दुब्नुमा हीरो गतिलो नहुनाले हो।

  • @bxrryblish4582
    @bxrryblish4582 4 роки тому +2

    Right ठिक भन्नु भो ।।।मेरो पनि मन पर्ने हिरो हुन राजेश हमाल ।दर्सक ले दिएको सम्मान हो राजेश हमाल लाई महानायक ।उनको टाउको मात्रै पोस्टर मा राख्दा पनि फिल्म हल मा भिड लाग्थियो ।राजेस हमाल न भएको फिल्म हेर्न म कहिले गैइन ।राजेस हमाल न भएको फिल्म नुन बिना को तरकारी जस्तै हुन्थियो ।।राजेश हमाल एउटा बुद्धिजीवी पनि हुन र सामाजिक सेवा गर्ने समाज सेबि पनि हुन ।दिपा जस्तो नौटन्की देखाउने हास्य कलाकार ले राजेसको अपमान गर्न मिल्दैन ।।

  • @narayangaunle8205
    @narayangaunle8205 4 роки тому +2

    Very good kiswor sir mahanayak is rajesh hamal

  • @diprana6497
    @diprana6497 4 роки тому +12

    Maha nayak Rajesh Hamal nai ho 👍👍 kiswor hiro Bal babal 😍😍😍

  • @omsarumagar597
    @omsarumagar597 4 роки тому +1

    हिरो किशोर खतिवडा दाइको कुरा 100% सही छ । महानायक राजेश हमाल दाई नै हुन् ।

  • @sarbarajrai7537
    @sarbarajrai7537 4 роки тому +4

    Great interview, true voice thanks Kishor ji....

  • @thirkajipokharel4683
    @thirkajipokharel4683 4 роки тому +21

    राजेस हमाल महानायक

  • @rameshpariyar5443
    @rameshpariyar5443 4 роки тому +2

    100% sahi kura nayek kishor ji ko. Mahanayek Rajesh Hamal hami sabai nepali ko best man.

  • @kapilsunuwar2293
    @kapilsunuwar2293 4 роки тому +2

    Shai kura..yeslaai bhaaxa..respect

  • @prakashrasaili406
    @prakashrasaili406 4 роки тому +1

    दाइ लाई गोकर्ण मा नजिक बाट देख्न पाउने मेरो सौभाग्य मिल्या थियो दाइ किशोर मेरो फेब्रेट हो

  • @rameshchoudhary6483
    @rameshchoudhary6483 4 роки тому +17

    सहि कुरा गर्नु भयो म पनि महानायक राजेश हमाल लाइकाे फ्यान हाे

  • @monabgaming715
    @monabgaming715 4 роки тому +2

    महानायक राजेश दाइ हुनु हुन्छ र हुनु पनि हुने छ किसोर दा को पनि ठुलो फ्यान हो म

  • @hariharchand1654
    @hariharchand1654 4 роки тому +2

    So nice Vedio wow real talk about mahanayak

  • @bhaktarajbanshi949
    @bhaktarajbanshi949 4 роки тому +18

    राजेश हमाल माहानायक हो यसमा दुई मत छैन

  • @braveketoma4925
    @braveketoma4925 4 роки тому +1

    straight forward .

  • @bismtumsanwa7292
    @bismtumsanwa7292 4 роки тому +3

    Wow Kishore dai ❤️❤️❤️

  • @krishnatiwari2961
    @krishnatiwari2961 4 роки тому +1

    So truely speaking

  • @mrmsubb8097
    @mrmsubb8097 4 роки тому +5

    Kisor sir tapaiko bichar hru akdm sahi lagyo tapailae salute x, tapai jasto sabai ko man bichar bhaye yasari nepal film industri yesto halatma hunna ra pugdaina thiyo hola...

  • @dhanalama1351
    @dhanalama1351 4 роки тому +4

    Kishor ji mero man parni hero.❤ Looking handsome with long hair 👌

  • @purbeliprayascom
    @purbeliprayascom 4 роки тому +5

    अन्तरवार्ता भनेकाे त यस्तो पाे हुनुपर्छ त .... सुद्द सफा स्पष्ट सकारात्मक साेचबिचार...!

  • @prakashkc3884
    @prakashkc3884 4 роки тому +5

    Agree with you 🤝🙏 sir

  • @YPKKDanceStudio
    @YPKKDanceStudio 4 роки тому +4

    So humble actor you are appreciate it. Others need to learn from him

  • @birkhabista8028
    @birkhabista8028 4 роки тому +24

    Sai ho dai

  • @abhisheksawat1825
    @abhisheksawat1825 4 роки тому +7

    Daii bhar daiii movi ani lucky movii ek dam man parxa malaii kishor g ko my best hero

  • @डियरजिन्दगि
    @डियरजिन्दगि 4 роки тому +2

    Rajesh dai is the best always ♥️♥️

  • @sailusen1581
    @sailusen1581 4 роки тому +16

    your interview is greatest and greatness

  • @nareshsinghthakuri2277
    @nareshsinghthakuri2277 4 роки тому +1

    U r absolutely right brother👍👍👍👍

  • @kaleymgr1796
    @kaleymgr1796 4 роки тому +2

    This interview is very clear and cut thank kishor ji.

  • @nunu-tj9nx
    @nunu-tj9nx 4 роки тому +2

    Thank you Kishore sir🙏🙏🙏for supporting Rajesh sir

  • @umamagar8581
    @umamagar8581 4 роки тому +1

    मलाई त कोसोर खतिवडा नाएक सारै मन परछ धेरै हेरेको छु हुवा को फिलीम अनि बोलने शैली कति रामरो छ

  • @sunillimbu2815
    @sunillimbu2815 4 роки тому +7

    Sahi ho..

  • @veebeeek1104
    @veebeeek1104 4 роки тому +2

    No one can replace rajesh dai 🙏🙏🙏

  • @sammratchemjonsha5963
    @sammratchemjonsha5963 4 роки тому +2

    Wow salute garxu tapaiko bicharlai

  • @Yamkhadka07
    @Yamkhadka07 4 роки тому +2

    Rajesh Hamal dai mahanayak🙏🙏🙏🙏🙏 kishore dai lai dherai din paxi dekhta ramailo lago❤❤❤❤❤❤❤

  • @chindoartentertainment
    @chindoartentertainment 4 роки тому +2

    Yes, Mahanayak Rajesh Hamal.. Hajur ko jai hos.

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 4 роки тому +2

    अहिलेका नया कलाकारहरुले पुराना कलाकार लाई सम्मान गर्दैनन 1/2 वटा फिल्म चल्ने बितिकै सुपरस्टारको ट्याग दिन्छन त्यसैले अाउने नया पिडिहरुले संस्कार सिकेर अाउन जरुरी छ

  • @tilakgc6137
    @tilakgc6137 4 роки тому +2

    Pyaro daai miss you ... Best interview

  • @devnastudio5221
    @devnastudio5221 4 роки тому +2

    मलाई ढुवानी फिल्म हेरेपछि किशोर खतिवडापनि सुपर हिरो लाग्छ।

  • @upinbhumi5634
    @upinbhumi5634 4 роки тому

    बास्तबमा किसोरदाइ अहिले चाइ अहिले हिरो जस्तै देखिनु भयको छ र सोच महानयक भन्दा धेरै सलाम छ

  • @sureshbhatofficial530
    @sureshbhatofficial530 4 роки тому +8

    Wow kishor dada ♥♥♥♥

  • @Shirazbikram
    @Shirazbikram 4 роки тому +3

    Kati ramro kura garnu vayo kishor dazu le 🥰😍😍

  • @BIKASTHAPA55
    @BIKASTHAPA55 4 роки тому +1

    नेपालको वास्तविक हीरो किशोर खतिवडा ।

  • @ragendaroli7829
    @ragendaroli7829 4 роки тому +2

    Nepal ko NBR 1 hero Rajesh dai mahanayak superstar Rajesh dai mahanayak superstar all my friends ok

  • @rajendrachamling6154
    @rajendrachamling6154 4 роки тому +3

    I love you kishor for honour to Rajesh hamal

  • @sumanparja3773
    @sumanparja3773 4 роки тому +9

    Very good dada 👍😊👍👍

  • @sushantsanjyal2968
    @sushantsanjyal2968 4 роки тому +9

    Love u किशोर daa.
    Mahanayka राजेश hamal

  • @harkalamichane6084
    @harkalamichane6084 4 роки тому +3

    मेरो नि कथा सेम म पनि फिलीम हेर्न जादा नेपालमा नि मिधुन जस्तो लागेर गाको हल मा पोस्टर मा राजेश दाई को फोटो देखेर जन्थिए

  • @kalpanapokhrel5162
    @kalpanapokhrel5162 4 роки тому +1

    सहि कुरा गर्नु भयो किशोर सर।

  • @ranjitlama1418
    @ranjitlama1418 4 роки тому +1

    हो हामी जनताले दिएको हो महानायक राजेश हमाल ।नेपालको महानायक राजेश हमाल हो🇳🇵🇳🇵🇳🇵

  • @laxmanghatraj3069
    @laxmanghatraj3069 4 роки тому +1

    Rajesh dai ko jasto ramro bichar kishor dai ko pani raixa thanks kishor dai

  • @sushankbeatbox5647
    @sushankbeatbox5647 4 роки тому +2

    Rajesh Hamal This name is One Brand.Mahanayak

  • @Nesha444
    @Nesha444 4 роки тому +1

    Nyc actor kishor katiwada.🙏🙏🙏

  • @princeramesh7899
    @princeramesh7899 4 роки тому +1

    Nice interview.. love u sir

  • @durgabdrtamang60
    @durgabdrtamang60 4 роки тому +2

    हाम्रो सबै नेपाली कलाकारहरुलाई म धेरै माया र सम्मान गर्छु तर २ दिनको सफलता पाएर आँफु कुन धरातलमा छु भनेर बिर्सेको कलाकारहरु देख्दा चाँहि रिस उठेर आउछ । आँफु भन्दा सिनियर कलाकारहरुलाई जस्तो सुकै भए पनि सम्मान गर्ने बानी बसाल्नु होला । हाम्रो सान भनेको अनि महानायक भनेको नै राजेश हमाल हुनुहुन्छ ।

  • @rajansingjali5241
    @rajansingjali5241 4 роки тому +6

    sahi kura ho rajesh hamal ko films vnesi school xotera janthiy