सलोट गर्दछु दुबै जना लाई एक्दाम मन पर्यो यो गित मलाइ अनि लय कस्ले लगाउनु भाको उहालाइ पनि शब्द त झन तेसै राम्रो ब्यख्या नै नगरम Best of luck so much ???
देस बिदेस बाट यो गित लाइ मन पराउनु हुने सम्पूर्णमा धेरै धेरै धन्याबाद - याहाहरुको माझमा नया पुर्बेली लोक दोहोरि (जुवारी )गित लिएर आएका छौ प्लिज हेरेर यो भिडिओ लाइ धेरै भन्दा धेरै share / Commentsअनि subscribe /गरिदिनुहोला फेरी एस्तै अरु रमाइला रमाइला पुबेली लोक भाका हरु लिएर आउनेछौ धन्याबाद /
यो मन नै कहाँ कहाँ पुर्यायो हौ हैट्ट ! त्यसै त कलाकार सुनिता थेगीम बहिनीको स्वर मलाई अति मन पर्ने, त्यसमाथि यो पूर्बेली भाका, लय अनि शब्द अति नै राम्रो लाग्यो गित । गायक रक्षक राई अनि गायिका सुनिता थेगिम लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई !!
Waw बेस्ट पुर्बेली गित फैनाली 1 मिलिएन पुगेछ बधाई छ अल टिम लाई सेवारो 🙏🙏🙏🙏
Sunita सदै यस्तै मीठो गाईरहनु है साच्चिकै मीठो आवाजकि धनी .......
स्वरकी धनी सुनिता लाई बधाइ छ
मिठाे।
उत्कृष्ट शब्द सम्याेजन !
Mera Sunita chelie lai dherai dherai subhakamana, atie rammra geet shathei purbanchal music.com lai yaseri purbeli vakageet prastusht gareka lagi dhanyadh
Sunita thegim jiu ko geet sarai nai ramaro chha.
अति राम्रो छ हाम्रो पूर्वेली लोगीत.......
सारै मीठो पुर्बेलि लोक गीत । इटहरिमै यति राम्रो स्तुडियो रहेछ । बल्ल थाहा पाए । सबै टिमलाई बधाई छ ।
wel come x purwanchal recording studio ma.....
Wow hami purbeli hunuma khusi lagxa.yo pardes batw sunna pauda sarae mon bahakinxa
Ati ramro xa hjr
सुनिताले गीत गाएर नेपाल थर्काउने भै!!!शुभकामना । मिठो मिठो गीत सुनाउदै जाउ है!!!
लु अति मार्मिक स्वोर मा यो लोक पुर्बेली गित नाईश अनि बधाई शुभकामना
Sunita Bhaine e is my best star. Love you Bhaine e. Go on ok.
सारै राम्राे गीत बधाई छ सम्पुर्ण टिमलाई
राम्रो छ गाना धन्ने बाद
Wow sarai ramro purbeli lok geet.👍️👍️
बधैछ धेरैमिठो पुर्बेली भाका
Waowao jhakass xxa sabdaharu all the best singers and musicians
बधाई छ।
Pahile jasto majja ahile pani ustai majja xa geetma👍️✔️
अत्यन्तै राम्राे पुर्बेलिभाकाकाे गित
Nice.song
म भोजपुर जिल्ला मा जन्मेको भयर होला पुर्बेली लोक दोहोरी धेरै मन पर्छ. हाल मलेशिया बाट हेर्दै छु.
wow so sweet song n singars
गित भनेकोत यस्तो हुनुपर्छ दामी 😍😘😘
Wow wow wow ati mitho purbeli song n beautiful voice
सुनिता थेगिम काे अति राम्रो लाग्याे मुतुदुख्ने गरि यकपतक भेत्नु पानु पाय पनि हुन्थ्याे 👍️🙏🙏🙏🙏💗💙💓💔💕
❤ धेराई राम्रो गीत खुसी लगो ।
Gesture ra muskan sarai ramro lagyo.
Voiceta sunita dkoleta kasam khutrukai banauxa ❤❤and daikoni akdam mitho lago.
Aaha kathi mitho purbli gith Ekdm sari Ramro lagiyo hajur qatar bata
Waw एकदमै मिठो पुर्बेली गित सुनिता बैनी लगायत समस्त टिमलाई बधाई 🙏🙏
Sunita thegim shine on your excellent voice is already very popular in our cities and villages. Very nice and good luck
सारै राम्राे लाग्याे कठैबरि लै लै एकबारकाे जीवन
सलोट गर्दछु दुबै जना लाई एक्दाम मन पर्यो यो गित मलाइ अनि लय कस्ले लगाउनु भाको उहालाइ पनि शब्द त झन तेसै राम्रो ब्यख्या नै नगरम Best of luck so much ???
बाबा कतिसारै स्वोर मिलेको जत्ती सुन्दा पनि सुनुम सुनुम लाग्ने राम्रो
Marmik song sunita g. Ko sworko ta kurai nagaram
Sarai sumadhur aawajma gayakoma khusi laago hai.pailaharu nirantar agadi badhun
कति राम्रो स्वर सुनिता थेगिमकाे सुनिरहु जस्ताे धेरै धेरै शुभकामना अझै अझै अगाडि बढेर जानू लाेक संगित साँच्चिकै राम्रो गित हाे❤❤❤❤❤❤❤❤❤
सदै एस्तै मिठो गित सुन्न पाहियोस ,मन देखि सलाम छ यो टिम्लाई ! हाल अल कासिम सहर साउदी अरबिया बाट सुन्दै छु है !!!!
म पनि साउदी बाट हईत है
@@sabinchemjonglimbu656 not. cr
आहा कति राम्रो मनै फुरुङ्ग भयो सम्पुर्ण कलाकारहरुमा बधाई तथा सुभकामना💜💚
प्रादेसिक नब गायक गायिका भायि बहिनी याहाहरुले गाउनुभयकाे पुर्बेलि भाकाकाे गित अत्यन्तै मार्मिक शुमधुर श्वर्मा शजियकाे छ याहा हरुकाे यायन छेत्र ले शफलताकाे शिखर चुमाेस अनि हाम्राे पुर्बेलि ईज्वत प्रतिस्ठा गायन छेत्रमा अब्बल उच्चाे रहाेस यहिछ याहाहरुमा शुभकामना प्रगतिमय शुभदिन
vaice ko king sunita thegim ko aawaj ani dada ko pani babal jati sune pani suni rahu jasto
अत्यन्तै सुन्दर प्रस्तुति बधाई साथै शुभकामना सबै टिमलाई!
Wow wow sarai man chune geet gaunu vayako cha hajur harulea geet of luck hajur haru lai
Wow kati mitho sor..
अती रामराे गित अनि शबदतजनै रामराे मनैछायाे मलाई अतिमन परछ हजुरहरुकाे गित
Nachum nachumlago molai pani sarai ramrooo xa purbeli song🌹
sarai mitho purbeli song sampurna teamlai badhai x 👏👏
आहा सारै मिठोआवाज अनि गित झन अति सुन्दर 👌👌❤️❤️🙏🙏
Heait manaye xune purbeli geet. Mubarak xa suneeta cheli r Rakshak sir laye. aru pragati ko kamana xa hai hajur harulai.
beautiful song धेरै नै मन छुने गीत 🌹🌹🌹
Ati mitho purbeli song
अति राम्रो हाम्रो पुर्बेली गित मेरो तर्फ बाट धन्ने वाद गर्द छु
मलाई सुनिता को गित स्वर र मुस्कुराएर गाउने कला सारै मन पर्छ
मन पर्यो
राम्रो छ पुर्बैली लोक गित 🎻🌺🌺👍💖🌹
सुनिता बहिनीको स्वरलाई मान्नै पर्छ शुभकामना
धेरै राम्रो लाग्यो गीत्!👌👌
Waw babal Sunita bunu
Ati mitho swar Sunita Thegim bunu ko
Sarai ramro lagyeo hajur duiko swor.
Haits dinko 5000 hajjarlepo badeko xa how views tw feripani best of lock
देस बिदेस बाट यो गित लाइ मन पराउनु हुने सम्पूर्णमा धेरै धेरै धन्याबाद - याहाहरुको माझमा नया पुर्बेली लोक दोहोरि (जुवारी )गित लिएर आएका छौ प्लिज हेरेर यो भिडिओ लाइ धेरै भन्दा धेरै share / Commentsअनि subscribe /गरिदिनुहोला
फेरी एस्तै अरु रमाइला रमाइला पुबेली लोक भाका हरु लिएर आउनेछौ धन्याबाद /
यो गीतएकदम दामी छ
येस्ताइ अरुपनी गीत निकाल्नुस सुभकमना छ
वावा सुनिता बहिनि दामिछ
hiii
यो गितको videoनबनाउनु हुने होकि के हो???
दिनमा एकचोटि सुनिरहने मैले एई हो तर video चै आएननि
Atti mitho sabda aawaj jaya purbeli vaka
अति मिठो स्वर दुबै जनाको सलाम छ हजुरलाई अझै मिठो मिठो पुर्वेली गीत आउनुहोस्
यो गाना चाहि मलाई साह्रै राम्रो लाग्छ यस्तै यस्तै गाना सफल गाना लियर आउनु होला हजुर हरु ले धेरै धेरै शुभकामना साथै धन्यवाद हजुर सम्पुर्ण टिम लाइ
अत्ती सुनम सुनम लाग्ने गीत
धेरै राम्रो
अति मार्मिक गित मैले लेखेको जस्तै मीठो सब्द लेख्ने सब्दकार लाई समान छ मेरो
मान्छे नै राम्रो छाैउनित हामी पुर्बेलि हरु
Hamro bhai ra bahiniko git sunera sarai khushi bhaye, sabailai yastai bhayeko hola? Jatile suneko xa.
Sarai ramro bro and sis
सुनिता को voice आति मिठास छ।
आझ पुर्बेली लोक भाकामाता आबल नै लाग्छ।।
MALE VOICE पनि राम्रो रछ।।
bEST OFF LUCK
Sarai ramro hamro purbeli vaka
बधैछ सारै मिठोपुर्बेली भाका
सरै राम्रो पुर्बेली गित हामी सबैले
गर्भमान्नु पर्छ सुनिता चेलि जस्तो स्वरकी धनी पाकोछाउ।
६b
राई इज किङ संग भ्वाइस मिल्छ सुनिता थेगिम को
Thank you Sunita Nani sarik sarik nugen samlo ro 👍❤️❤️❤️💓
Very nice both of singer.from Assam.
Wow sachhi kati ramro voice sunita sis
Sarai ramro x purbeli song yastai yastai song aunedinma Pani hernu sunnu paiyosh hai Sunita lungwa
Waw beautiful song..
waw nice song 😍😍😍
Purbako manisa lai purbaeli
Gita aati man parxa ta ra e saunita samaet 2 gayak gaekako ta ghan kati ramro ramro 2 jana laini dherai dhanne bada
वा वा असाध्यै मिठो छ पुर्बेली गीत 👍️अनि शोर पनि अनि राम्रो छ best of luck all team
Sarai Sarai mithyo chha purbeli geet sangit bina adhuro chha mero jivan
बधाई छ हजुर हरुलाई सुम्धुर स्वर मिठो गित
Khub mitho git khub mitho sawr. M d..b priyiar mizo ram india
साह्रै मिठो पुर्वेली लोक गीत बनेछ। यस्को Music Video पनि बबाल नै बन्छ होला भन्ने अपेक्षा गर्दछौं। All the best to all artists 👌 🎶
Very nice purbeli song l Lovely 👍👍👍👍. video thank you.from.👍👍👍👍Abu Dhabi
अत्यन्तै मिठो हाम्रो पुर्वेली लोकभाका अाहा ,,👏👏👏🙏🎼🤝❤️🎻👌👍️🎧️🙏
सारै .....दामी ६ है
Wow😱😱 💖💖💖❤️❤️
यो मन नै कहाँ कहाँ पुर्यायो हौ हैट्ट !
त्यसै त कलाकार सुनिता थेगीम बहिनीको स्वर मलाई अति मन पर्ने, त्यसमाथि यो पूर्बेली भाका, लय अनि शब्द अति नै राम्रो लाग्यो गित ।
गायक रक्षक राई अनि गायिका सुनिता थेगिम लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई !!
Kkkk kkkk kkk ķk0kkķkkkķkkkkkķkklk ķkk
Ķk0kkķkkkķkkkkkķkklk ķkk kk keep ķkkkkkkkkkk, kkk? ,kk keep you ķ
Ani kkkk, kk
,ķk0kkķkkkķkkkkkķkklk . Ķkk k ho, but a, kkk ķkkkkkkkkkk ķkkkkkkkkkk. The ķkkkkkkkkkk kkkk kkkk kkk, kkkkk
Khoi ķkk kkk ķkkķ
Lopp it👌👌👌
Wow nice song and voice best of luck all team you guys
WOW MANPAROHEI HJR YO GITA
साथीहरू म पश्चिमको तर मलाई पुर्वेली गित सारै मन पर्छ।
Aae
धन्यवाद तपाईं लाई
Lok priya geet. Yaha haru sabalai badhai xa
la badhai xa dami raixa
शुनिता नानीको स्वर अत्यान्तै मिठास र समुधुर साथै मेल भ्वाईस् पनि तेस्तीकै राम्रो 👍👍
Nice.....