दोस्रो काजल रहेछिन् शब्द सङ्गै सुमधुर स्वरको लागि यशोधा बहिनी एकदमै राम्रो लाग्यो ।उज्जवल भविष्यको शुभ कामना, छत्र शाही र काजल कृष्ण बहिनी भाई लगायत सम्पूर्ण इन्द्रेणी परिवारलाई सम्झना।।
शाेदा देबकाेटा बहिनीलाई धेरै धेरै धन्यवाद छ।साथै छत्र शाहीलाई नि धन्यवाद छ। यति मिठाे अावाज , शब्द चयन मा माहिर रहिछन। फेरि अर्को पटक यशाेदा देबकाेका बहिनी र बझाङ्ग का भाइ सुनिल बि.क बिच दाेहाेरि सुनेर डिउटि बिताउने अाशा राखेकाे छु। कुबेत देखि
नमस्कार म लोक दोहोरी तथा देउडा गाईका । हिर्दय देखे नै विशेष विशेष धन्यवाद छ सम्पुर्ण इन्द्रेणी टिमलाई मलाई यो सुनौलो अबसर दिनु भयकोमा । अग्रज ब्याक्ती अहिले पछिल्लो समयमा स्वदेस देखि बिदेश सम्म करोडौं दर्सकको मन मुटुमा बस्नु भयको आदरणीय दाजु छत्र शाई सङ्गको मेरो इन्द्रेणीकै पैहिलो दोहोरी आयको छ । तपाईंहरु जो जहाँ बाट हेर्दै हुनुहुन्छ सम्पुर्णले माया दरिदिनु होला ।।
बधाई छ बुनु चुनाैतिमा पनि हिम्मत नहार्नु अबश्य एक दिन सफलता मिल्ने छ बुनु निरन्तर चुनाैतिकाे सामाना गर्नु मैले पूरा भिडियो हेरे राम्रो छ अझै केही सुधार गर्दै जानू ल बुनु❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW WONDERFUL INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤ GREAT JOB INDRENI FAMILY: ❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्ते म लोक दोहोरी गायक अबिर नेपाली के गर्नु आफ्नो त कर्मै खोटो छ इन्द्रेणिमा गित गाउन पाएत अल्लि केही राहात हुनि थ्योकि भन्ने लाग्छ मैले र बिस्नु माझि दिदिले गाएका गित बाजारमा हिट छन तर मलाई कसैले चिन्दैन अत्ति पिडित छु म यो क्षेत्रमा तर कसैको सपोट पाको छैन
यो बैनिको शब्दमा दम छ कडा शब्द भाग 2 पनि चयो भने जति यता हजिर हुम
दोस्रो काजल रहेछिन् शब्द सङ्गै सुमधुर स्वरको लागि यशोधा बहिनी एकदमै राम्रो लाग्यो ।उज्जवल भविष्यको शुभ कामना, छत्र शाही र काजल कृष्ण बहिनी भाई लगायत सम्पूर्ण इन्द्रेणी परिवारलाई सम्झना।।
उज्ल भबिसय को कामन योसदा जि कती राम्रो गाउनु भो झन तेसमाथी ड्र्स नि निकै राम्रो लागो अझई अगाडि बर्दै जानुहो ला अरु ठाउँमा नि देख्न पाइयो ❤️❤️❤️❤️
कति राम्री देखिएकी नेपाली आफनै भेष भुषा धुङ्ग्री बुलाकी संस्कार संस्कृतिलाई जगेर्ना गरी रहनु है यशोधा बहिनी।।छत्र र यशोधा भाग २ चाहिन्छ है।।
पहिलो पटक इन्द्रेणिमा गाएकी बहिनी यसोदाको आत्माबिश्वास लाई सलाम छ।साह्रै मन पर्यो दोहोरी ।
यशोधा बहिनिको भविष्य उज्ज्वल छ chance पाउनु पर्छ।
छत्र शाही मोराको गित जति सुने पनि सुनिरहन मन लाग्ने कति राम्रो गाएको हो,शुभकामना छ दुबैलाई
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर युवराज सर छत्र भाई जय भगवान् 🎉😂
धेरै धेरै धन्यवाद यसोदा सधै यसै गरि अघि बढनु❤️💗❤️
आहा शब्द र स्वरकी धनी मोसदा बैनी भाग २ को प्रखाई
बुनु पहिलोपटक यति राम्रो दाेहाेरि छ सफलताको शुभकामना निरन्तरता दिनु है❤❤❤❤❤❤❤❤❤
सारैराम्रोछ नानिसोरमिठो लागयो प्रगतिगर्दैजानु
सुभकामना
बहिनीको शब्द चयन चही खत्रै लाग्यो ! आजको दोहोरिमा छत्रलाई नराम्रै सँग पछारेको भान भयो ।
रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
छत्र शाही भाई र यशाेदा देवकोटा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤😢😮😅😊
राम्रो दाेहाेरि सफलताको शुभकामना साथि यसाेधा देवकाेटा
साह्रै चमकिलो मजेदार दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी लाई
सुन्दर भबिश्यकाे कामना याेशदा बहिनि💐दुर दराजका लुकेर रहेका आवाज बुलन्द गर्ने ईन्देणि पेलेट फम लाई सफलताकाे शुभकामना ❤
Ĺĺ0😮😮
आहा सारै राम्रो प्रस्सुति
शाेदा देबकाेटा बहिनीलाई धेरै धेरै धन्यवाद छ।साथै छत्र शाहीलाई नि धन्यवाद छ। यति मिठाे अावाज , शब्द चयन मा माहिर रहिछन। फेरि अर्को पटक यशाेदा देबकाेका बहिनी र बझाङ्ग का भाइ सुनिल बि.क बिच दाेहाेरि सुनेर डिउटि बिताउने अाशा राखेकाे छु। कुबेत देखि
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤
जय ईन्देणी ❤❤❤❤❤❤
नयाँ नयाँ प्रतिभा लाई इन्द्रेणी मा देख्न पाइन्छ यहि हो हाम्रो खुशी
यशुदा को शब्दमा दम छ
नमस्कार म लोक दोहोरी तथा देउडा गाईका । हिर्दय देखे नै विशेष विशेष धन्यवाद छ सम्पुर्ण इन्द्रेणी टिमलाई मलाई यो सुनौलो अबसर दिनु भयकोमा । अग्रज ब्याक्ती अहिले पछिल्लो समयमा स्वदेस देखि बिदेश सम्म करोडौं दर्सकको मन मुटुमा बस्नु भयको आदरणीय दाजु छत्र शाई सङ्गको मेरो इन्द्रेणीकै पैहिलो दोहोरी आयको छ । तपाईंहरु जो जहाँ बाट हेर्दै हुनुहुन्छ सम्पुर्णले माया दरिदिनु होला ।।
बधाई छ बुनु चुनाैतिमा पनि हिम्मत नहार्नु अबश्य एक दिन सफलता मिल्ने छ बुनु निरन्तर चुनाैतिकाे सामाना गर्नु मैले पूरा भिडियो हेरे राम्रो छ अझै केही सुधार गर्दै जानू ल बुनु❤❤❤❤❤❤❤❤
धेरै राम्राे दाेहरि दुबैजनाकाे प्रगतिकाे कामना भाइ बैनिलाइ जय इन्द्रेणि परिबार।
बधाई छ सानी ❤❤❤
Congratulations dear 🎉🎈🎊
Sarai ramailo layo Baini lai maya ni suv kamna agi badhdai janu
वाह बहिनी, यो हो नि त प्रतिभा👏👏👏 दोहोरीकी खानी रैछौ।
धेरै धेरै राम्रो भान्जी यशोदा लाई उत्तर उत्तर प्रगतीको कामना
राम्रो छ अझै प्रगतिको शिखर चुम्नु
❤ धेरै राम्रो छ दोहोरी गित ।
अति सुन्दर प्रस्तुति
Kati ramro sistar 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
हार्दिक बधाई छ बैनी यशाेदा लाई थप प्रगतीकाे शुभकामना छ बहुत राम्रो छ दाेहाेरी
सल्यान बाट हेर्दै छु लाइफ दोहोरी
सार्है राम्रो दोहोरि नमस्कार सबै इन्र्देणि टिम लाई🙏🙏🙏🙏❤️❤️❤️🌷🌷
सारै रमाइलो दोहोरी ❤
Yek dam ramro xa. ra ramji ra kajalko pani sunauna plz...
Dami chhutkila
यसुदा। बैनी को स्वर अति राम्रो लाग्यो ❤❤❤❤❤❤ love you वैनी love you indreni ❤❤❤❤❤
Good evening everybody,
Jaya indreni
Baglunge Simran Pariyar Nani ahile ko viral sabai Jana ko man Mutu ma basnu safal Pratibha lai Indreni ma well come garnu paryo🙏🙏Jay Indreni
नानी को स्वर तथा शब्द चयन राम्रो छ, शुभकामना ।
जय इन्द्रेणी 🙏💗🇳🇵🇳🇵🇳🇵
आहा सब्द कि खानी यसोदा भैनी भाग 2 को प्रखाइमा
यसोदा बैनी को पेतिभा राम्रो छ कृष्ण दाइ
कडा रैछिन कालिकोटे बहिनी त ।
क्या मिठाे गित सुनियाे।कर्णाली पनि कम😢 24:37 छैन भन्ने कुरा देखिन्छ ।अझै राम्रो भएको देख्न र सुन्न पाईवस।
अति मार्मिक शब्द अनि स्वर सफलताले शिखर चुमाेस हार्दिक शुभकामना नानि
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, Service and message:
❤❤❤❤❤
Good morning
Amazing indreni program
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
GREAT JOB INDRENI FAMILY:
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
जय इन्द्रेणी ❤❤❤❤
कृष्ण दाइ याता बस्नु भाको रहेछ न देख्दा न बोल्दा मन पर्दैन
Sabai lai hardik namaskar,
Rupak bhai ko behuli pani chinaunu paryo hai darsak lai
शुभ बिहानि जय ईन्द्रेणि
waa waa maza aayo aaja ko dohari ❤❤❤🎉🎉🎉
कडा
jay indreni
Very nice 2jana mitho sowar
asoda nani le dohori ma nirantarata dinu paryo dohori ma pachhi farkera hernu pardaina
दोहोरी राम्रो हुदा हुदै कृष्ण दाइ न हुदा के हेर्न मन लाग्थ्यो र हेर्न मन लादैन कृष्ण दाइ नहुदा त😂😂😂
❤❤❤❤❤
Long Live Krishna ji ji ji ji ji, Bhakta ji , Pratima ji & the entire Indereni family :
❤❤❤❤❤
🎉❤❤❤🎉🎉🎉very nine 🎉🎉🎉
Ramro Baini
यशाेदा कडानै रहेछिन
Wow very good bani
लिन्न चानस दिए पनि भर लाग्दैन कोइको
अब माया चाइदैन भो यिनको जुठो पोइको
Sabai man paryo tara aaja ko sanchalk yub raj kata kata cartoon jastai dekhinu vayako x . Krishna is krishna
yo geet sahanai mitho chha.
Weldon nanu
Ati ramro dohori best of luck sister
Best of luck yashodha devkota ,👌
Very nice ❤❤❤❤
❤❤❤🎉😮😊😅😂😢All Artie's are openly Sinning, Hearts touching So very 😊very very Nice pre😊sentation , 😅Thank FoYeshoda Devkota, Chhatra Shahi😅 Kajol Nosh😅i, Krishna Bajga😅in, From Lalitpur 😊
आज घर गयेर छत्र भाई को खैरेत छैन काजोल बैनी ले तालु खुइल्याउने भैन
Kada hola jasto x nani 😍😍🤘🤟🤙🤙🤙💪💪
शुभ बिहानी नमस्कार 🙏❤️👍️🌷👏
जय इन्द्रेणी
Wow asoda sabda ma dam xa 😮
सुपर ❤❤❤
छोरा छोरी पाइदेउ भनि नलगाउन डोरी
दुइटी तिनटी किन ल्याउछौ कसको छ कमजोरी
नमस्ते म लोक दोहोरी गायक अबिर नेपाली के गर्नु आफ्नो त कर्मै खोटो छ इन्द्रेणिमा गित गाउन पाएत अल्लि केही राहात हुनि थ्योकि भन्ने लाग्छ मैले र बिस्नु माझि दिदिले गाएका गित बाजारमा हिट छन तर मलाई कसैले चिन्दैन अत्ति पिडित छु म यो क्षेत्रमा तर कसैको सपोट पाको छैन
मिठो दोहोरी शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
शुभकामना
❤❤❤❤❤
INDRENI IS A Cultural & Humanitarian Temple:
❤❤❤❤❤
छत्र राजा लाई त डल्याई दि त एसोदा बैनि ले😂😂
Wow
Sachchi kati ramri hun ke fuli lagaune wali
Supar
❤❤❤❤❤❤🎉🎉
Badae xa bahini
Krishna kadel ji get wellsoon
Kirisna dai kata janu vayo aajvoli ❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤ जय इंद्राणी❤❤❤
खतरा टुक्का बहिनि
👌👍🇳🇵🌹
Kandeljii get well soon 🙋♀️🙋♀️🙋♀️🌸🙋♀️🙋♀️🌹🌹
🎁♥️🎀
❤❤❤❤❤
Music, singing , dancing, laughing & weeping, Comedy , MEDITATION - YOG =REAL FOR WHOLISTIC LIFE :
❤❤❤❤❤
🎉🎉🎉🎉🎉