Kasle Bhanchha Kranti Yaha Saphal Hudaina । कसले भन्छ क्रान्ति यहाँ सफल हुदैन । Janmabhoomi Online

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Kasle Bhanchha Kranti Yaha Saphal Hudaina ।
    कसले भन्छ क्रान्ति यहाँ सफल हुदैन । Janmabhoomi Online
    Thank you for visiting our channel
    for more information contact us
    Email: janmabhoomionline@gmail.com
    Our Facebook Page
    follow on
    www.facebook.c...
    कसले भन्छ क्रान्ति यहा सफल हुदैन
    शब्द रचना - पुर्ण घर्ती
    सँगित - माईला लामा
    स्वर - मोहित श्रेष्ठ र साथीहरु
    शब्द- गित
    कसले भन्छ क्रान्ति यहा सफल हुदैन
    कसले भन्छ योद्धाहरूको जित हुदैन
    कसले भन्छ क्रान्ति यहा सफल हुदैन
    कसले भन्छ योद्धाहरूको जित हुदैन
    एक दुई हार हुन सक्छ तर मुटु स्मार्ट बन्छ
    तर मुटु स्मार्ट बन्छ
    वीरहरूको मुटु भित्र संसार फेर्ने साहस हुन्छ
    वीरहरूको मुटु भित्र संसार फेर्ने साहस हुन्छ
    कसले भन्छ क्रान्ति यहा सफल हुदैन
    आकाश गर्ज्यो धर्ती काँप्यो
    जनयुद्धको बिगुल बज्यो
    मसान घातमा मुर्दा जाग्यो
    चिस्यानबाट धुँवा उड्यो
    आकाश गर्ज्यो धर्ती काँप्यो
    जनयुद्धको बिगुल बज्यो
    मसान घातमा मुर्दा जाग्यो
    चिस्यानबाट धुँवा उड्यो
    मेची उर्ल्यो काली ब्युँझियो
    हिमाल तराई पहाड उठ्यो
    माओवादी जनयुद्धले भोका नाङ्गा सारा जुट्यो
    कसले भन्छ क्रान्ति यहा सफल हुदैन
    घर जले बस्ती जसले
    आमाहरूको इज्जत लुते
    वीरहरूको नसा भित्र आक्रोशको ज्वाला दन्के
    घर जले बस्ती जसले
    आमाहरूको इज्जत लुते
    वीरहरूको नसा भित्र आक्रोशको ज्वाला दन्के
    प्रचण्ड पथ उदय भयो मालेमावाद समृद्ध भयो
    जनसत्ताको विस्तार भयो
    जनयुद्धले छलाङ मार्योो
    कसले भन्छ क्रान्ति यहा सफल हुदैन
    कसले भन्छ योद्धाहरूको जित हुदैन
    कसले भन्छ क्रान्ति यहा सफल हुदैन
    कसले भन्छ योद्धाहरूको जित हुदैन
    एक दुई हार हुन सक्छ तर मुटु स्मार्ट बन्छ
    तर मुटु स्मार्ट बन्छ
    वीरहरूको मुटु भित्र संसार फेर्ने साहस हुन्छ
    वीरहरूको मुटु भित्र संसार फेर्ने साहस हुन्छ
    कसले भन्छ क्रान्ति यहा सफल हुदैन
    #KrantikariSong #NewNepaliSong #NepaliSong #JanmabhoomiOnline

КОМЕНТАРІ • 20

  • @RanjitSubba-dj1iw
    @RanjitSubba-dj1iw Місяць тому

    yo git sunda ta आँसु पो आयो किन हो मो जान्दिन।

  • @rkmnepal2970
    @rkmnepal2970 23 дні тому

    क्रान्तिकारीहरू चुप भएर बसेपछि, भ्रष्टाचारीहरूले धारे हात लगाउने रहेछ । भ्रष्टाचारीलाई तह लगाउन कानुनले नसकेपछि, आत्मासमर्पण गरेपछि, नागरिकले भाटे कारवाही नै शुरू गर्नुपर्ने रहेछ । याे हिंशा हाे कि हिंशाले निम्त्याइएकाे प्रतिहिंशा हाे ?

  • @magarninani-io4hm
    @magarninani-io4hm 11 днів тому

    ❤❤❤❤❤

  • @T99Fitness
    @T99Fitness Рік тому

    iam from india but full support nepal jaya nepal

  • @SukmayaPariyar-j1x
    @SukmayaPariyar-j1x Рік тому

    राम्रो गित सुन्दा आनन्द अाउछ।

  • @HariRai-cw7yi
    @HariRai-cw7yi Рік тому +1

    Hamara
    Karnti
    Amulparibartan
    Garnu
    Cha
    Deshlai
    Good morning
    My dear
    Comread

  • @DipakShaithakuri
    @DipakShaithakuri 2 місяці тому

    Hii
    Nepali

  • @suryamantmg1126
    @suryamantmg1126 5 місяців тому

    Nice Song❤❤❤

  • @anildiyali5421
    @anildiyali5421 Рік тому

    Aang ni siring hunx yo song sunda

  • @DipakShaithakuri
    @DipakShaithakuri 2 місяці тому

    Hiin

  • @BirBahadursunarSunar
    @BirBahadursunarSunar 4 місяці тому

    Yo tha 1geet matra ho

  • @balaramkusari5706
    @balaramkusari5706 10 місяців тому

    🙏❤️🙏

  • @KalamNepali-c9l
    @KalamNepali-c9l Рік тому

    Kati mito gid

  • @SukmayaPariyar-j1x
    @SukmayaPariyar-j1x Рік тому

    ❤❤❤❤🎉😂😮🎉🎉❤❤

  • @ninirema4532
    @ninirema4532 Рік тому

    🙏🌼🌼🌻🌻🥬👌

  • @PashupatiChauhan-oq5sp
    @PashupatiChauhan-oq5sp Рік тому

    Jasare pane Sagae samarajay BADA lae pane Sagae launch parachha USA Sana lae haraunu parachha ra China ko janamukate Sana bolaunalae nepalela vumema khalanu parachha (+-&_£#@)????!!!;:"*%]✓√¶$besoko dalalalae ab 🌞 🌙 saga dajako chha USA KO ra besoma Dane vayko chha

  • @upashnabeby7462
    @upashnabeby7462 Рік тому

    Nice song❤❤❤

  • @durgadahal7986
    @durgadahal7986 6 місяців тому

    ❤❤❤

  • @jikn56409
    @jikn56409 Рік тому

    💕💕💕💕