यस्ता पात खेलाडी ल्याउनु भन्दा त गण्डकी का खेलाडी खेलाउनु पर्ने थियोे गल्काेट ले😮😮अब देखि आफ्नै खेलाडी हरुलाई प्राेतसाहन दिदै अगाडि बढ्नुपर्छ भन्ने सन्देश याे खेल ले देखाएको छ धन्यवाद।।।
यो गेम्मा सुरेन्द्र केसि को पैसा बडि भको हो जस्तो लाग्यो आफ्नो गल्कोट्को टिम पूरा खेलाको भय खेल अति उतम खेल्नी थिय आफ्नो खेल डोमिनेट गरि बिदेसी ल्याउनु भयो उचित खेल भयन बेजत भयो गल्कोत को
हाम्रो गोल्कोट पनि कमि कमजोरी पनि हो बिदेशी खेलाडी के कस्तो खेल्छ खेल हेरेरा मात्र भित्र्याउन पनि थियो त्यो भयन भने जस्तो गेम भयन न त डिफेन्स छ रिसिभ पनि कन्टोल छ फिक्स सट पनि छ्न त कहाँ बाट गेम हुन्छ त
यस्ता पात खेलाडी ल्याउनु भन्दा त गण्डकी का खेलाडी खेलाउनु पर्ने थियोे गल्काेट ले😮😮अब देखि आफ्नै खेलाडी हरुलाई प्राेतसाहन दिदै अगाडि बढ्नुपर्छ भन्ने सन्देश याे खेल ले देखाएको छ धन्यवाद।।।
Gandaki pani yastai ho yaspali
@@KushalkisanKushalwhy???
Sai vannu vayo 😊😊❤😊
Galkot lai samarthan gareko thiye खेल पुर्व विदेशि खेलाडिहरुकाे निकै प्रचार प्रसार थियाे । रित्ताे भाडाे धेरै आवाज निकाले जस्तै भयाे 🙏😪
दामी कमेन्त
कठै गल्कोट यो भन्दा नेपाली खेलाडी धेरै राम्रो खेल्छन
Congratulations Gujarat Volleyball club
सहि हो हजुरले राम्रो कुरा गर्नु भयो
Live ramro xain
यो गेम्मा सुरेन्द्र केसि को पैसा बडि भको हो जस्तो लाग्यो आफ्नो गल्कोट्को टिम पूरा खेलाको भय खेल अति उतम खेल्नी थिय आफ्नो खेल डोमिनेट गरि बिदेसी ल्याउनु भयो उचित खेल भयन बेजत भयो गल्कोत को
गल्कोटले आफ्नै लोकल टिम खेलाईएको भए खेल राम्रो हुन्थियो बाहिरको लिएर झन खल्लो लाग्यो मलाईत बिमल हरुको हिम खेल्छ यो भन्दा राम्रोत यार
जति समाजिक सन्जालमा चलेको थियो तेति चलेन गल्कोत दुखको कुरा
बिदेशीलाई खर्च गर्नी पैसा आफ्नै देश भित्रको खेला खोजेको भय राम्रो हुनिथियो बिदेशी खेलाडीखो भलमा गल्कोटको हरिबिजोग
Every day sometimes is rong live namasta surkhat media 😥😥
Rong rey??😮
galkot ko 2 num khelaadi ati raamro raix
Helo vae every dya Live is Rong surkhat
ईरानि खेलाडीलाई खर्च गर्ने पैसा पाकिस्तानी खेलाडि लाई खर्च गरेको भए केहि हुने थियो लास्टै खत्तम रहिछन हाईट मात्र
Gayo galkot khola khola k garnu game khelnu vnda yo tyo vnera furti Garda Aaja golden jublie surti khayera farkyio 😊😊
हाम्रो गोल्कोट पनि कमि कमजोरी पनि हो बिदेशी खेलाडी के कस्तो खेल्छ खेल हेरेरा मात्र भित्र्याउन पनि थियो त्यो भयन भने जस्तो गेम भयन न त डिफेन्स छ रिसिभ पनि कन्टोल छ फिक्स सट पनि छ्न त कहाँ बाट गेम हुन्छ त
Umm majhar ma mubashar raza ❤
कुन ठाउँमा संचालन भैरहेको गेम हो यो..? कसैले ठाउँ भन्दिनुहुन्छ कि कृपया ..??
Ramnagar btwl
Yo kahan chaldaichha match
❤
Mike sistem ma bolane voice mile na ho sis
Comentry vayana
k ho aari yo live
लोकल तिमलाई ध्यान न दिदा यस्तै हुन्छ
Kati ghata layo bhanne kura kasaile bujeka xaina Hola sayad
Nepal police nbc ko matlab thaha China raw sis kasto bolna pane naaako ho yo sis lai😂😂
India Vs Iran Match
Galkot bye bye chauta khana gako budhi jholma dubera mari vane jhai vayo
irani plyr liyrw thulo galti vo khasai ramro ranaxa
बेस्त अफ फाईभ हैन र
Bahiriyo aab