नतमस्तक हुँदै माफि मागे शोभितले महानायक राजेश हमालसँग - MAHANAYAK RAJESH HAMAL, SHOBIT BASNET
Вставка
- Опубліковано 7 жов 2021
- नतमस्तक हुँदै माफि मागे शोभितले महानायक राजेश हमालसँग - MAHANAYAK RAJESH HAMAL, SHOBIT BASNET
==================================
© by Budha Subba Digital Pvt.Ltd.
#BSD #MAHANAYAK_RAJESH_HAMAL #RAJESH_HAMAL #SHOBIT_BASNET
*Budha Subba Digital Pvt. Ltd is solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited, if found proper action will be taken . (Embedding to the websites is allowed)
Enjoy & stay connected with us!
👉 SUBSCRIBE to BSD: ua-cam.com/users/budhasubb...
👉 Like us on Facebook: / budhasubbamusic
👉Follow us on Twitter: / budhasubbamusic
👉 Follow us on Instagram: / budhasubbamusic
👉 Like us on Facebook: / budha-subba-music-cent...
👉 Update us on Facebook: / budha.subba.centre
👉Find us: www.dailymotion.com/budha-subba
👉Official Web: - Фільми й анімація
हे भगवान मेरो उमेर पनि राजेश सरलाई दिनुहोस
म मरे पनि राजेश सर कहिले नमरोस्
बाचिरहोस् सधैं भरी
नेपाली जनताको प्रेम बनेर यसै गरी
यस्तो महान् मान्छे मरेको म हेर्न सक्दिन।।
really herooo rajesh dai
धेरै राम्रो कुरा हाे
Right ☺❣️🌍
🙊🙊🙊🙊🙊😭😭😭😭😭
हजुरले मेराे पनि मनकाे कुरा राख्नुभयाे धन्यवाद । महान विचार र उद्दार हृदयका खानी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️राजेश हमाल ।
न त मैले महानायक राजेश हमाल ज्यु
लाई भेटेको छु न त देखेको छु
तर किन कोइ कसैले अलिकति पनि नराम्रो भनेको सुन्दा पनि एकदम मन दुख्छ धेरै माया लाग्छ❤️❤️❤️ only one mahanayak Rajesh Hamal
राजेश दाईलाई देख्दै मन खुशी हुन्छ।दशैंको शुभकामना सबैलाई।
पढेको बुद्धिमानी व्यक्तिको कुरा गर्ने लेवल नै अर्कै🙏🙏🙏👏👏👏👏
महान मान्छेको महान सोच अनि बिचार केहि सिक महानायक राजेश हमाल बाट👍️🙏🙏
कमालै कमालको धमाल ..फिल्मी क्षेत्रको राजा एकमात्र हाम्रो महान🙏महा-नायक राजेस हमाल/💕💕🙏🙏
लास्टमा फिल्म चलाउन राजेश हमाल नै चाहिने रैछ त फिल्ममा जुनसुकै फ्याउरा राखे पनि जनताको हीरो राजेश हमाल सधै हीरो
वा कति महान सोचाइ छ एस्तो मान्छे देशको प्रमुख हुने हो भने अनि चाहिँ देश बन्थ्यो कि। महानायाक माहान सोचाइ
महानायक सुपर स्टार एक्शन किंग सबै एक मात्र राजेश हमाल हुनुहुन्छ
हिरो हुन राजेश दाइ को जस्तो रुपवान ग्यानवान हुनुपर्छ
कति राम्रो सोच छ है हामी नेपाली जन्ताले बनाएको हाम्रा महानाएक ज्यु को कुरा 😍😍😍😍😍
महानायक राजेश हमाल ज्यु लाई
देख्ने बित्तिकै मन हर्षित भएर
मन खुशी हुन्छ ।।।
हमाल दाजुको हर शब्दमा पावर छ ।।। 🙏💚
🔥
एउटा बाघ ले सिनो खाने स्याल लाई शिकार कसरि गर्ने भनेर सिकाउँदै 😀
हाम्रो महानायक सदैव राजेश हमाल ❤️
Yes !!!
महानायक राजेश दाईको बिचारधारा मलाई सारै मनपर्यो।
Sobit le power dekheo jantako balla
agree
माहानायक को बोल्ने बीचार किस्तों लागे्यो
तेसैले त माहानायक मानछोनि होईनर साथी हो
देख्याै तेय्सै महानायक भनेकाे महानायक नैहाे
मानव को बिचार धारा भनेको राजेस सरको जस्तो हुनुपर्छ प्रत्येक शब्द आफैमा कति महान छ वाह वाह गजब अति नै मन छोयो ❤️💝🌷❤️💝
He is Mahanayak for reason. this conversation shows his intellectual level🇳🇵♥️
Very true
आहा कति राम्रो सोच
Thats why he a brand
शेर आखिर शेर हो
We love you Rajesh sir ❤❤❤❤
जति सुन्यो तेति सुन्न मन लाग्यो राजेस दाइ को कुरा ।।
कति राम्रो संग सम्झाउनु भाको के।।।Mahanayak rajesh hamal...
राजेश दाइको स्तरमा सोच्नु पर्यो नि सबैको लागी। जे होस बाहिर जे बोलेनी एक अर्कामा भेट्दा चाहिँ शाेभित सरले नि राजेश दाइकाे अादर गर्नु हुँदाे रैछ । खुसी लाग्याे ।
Thats why he is called a Mahanayak.. Great lesson:Respect each other🙏
Rajesh hamal is just a humble guy he knows how to
Handle everything
राजेश हमाल जस्तो सोच ठूलो मन सारै राम्रो राजेश हमाल नै हुनुहुन्छ जस्ले माहानायक को पद होल्ड गर्न सक्नुहुन्छ सलाम छ राजेश दाइ ❤️❤️❤️❤️🇳🇵
पढे लेखे को मान्छेको बोल्ने शैली फरक नै हुन्छ 🙏हामी नेपाली जनताको महानायक राजेश हमाल ज्यू 🙏♥️🇳🇵
महा नायक राजेश हमालको नम्र अभिव्यक्ति सुन्नको लागि र केही बुझ्नु अनि सिक्नुको लागि अन्तिम सम्म हेरियो र राम्रो पनि लाग्यो,मान्छेले कहिले पनि आफ्नो धरातल बिर्सिनु हुन्न भन्ने पाठ यस अन्तरबार्ता बाट बुझियो जय महानायक🙏जय कलाकार प्रेमि🙏
कदर र सम्मान गरनुस शोभित दाई🙏🙏राजेश सर महानायक का साथ साथै एक असल जिम्मेवारी शिक्षक पनि हुन। तसरथ उहा लाई ignored र hate गरनु नै शोभित दाई हजूर को ठूलो भूल थियो।
मेरो महानायक राजेस दाइ कति राम्रो सोच राम्रो अबिबेक्ती दिनु भयो
हाम्रो राजेश दाइ सम्पूर्ण नेपालीको मन मा बस्नु भाको छ।
This is why we love him ❤️ our mahanayak rajesh hamal sir 🙏🏻
That is why/that's why.......not this is why
legend is always legend
never compare other 😍😍
चार करोड जन्ताको मन मस्तिष्क मा बस्न सफल महानायक राजेश हमाल ।
सकारात्मक सोच महान बिचार ईमान्दारिता शिक्षित महान पुरुष महानायक राजेश हमाल जि को जय होस 🙏🙏
Char crore hoin 3 crore ho🤣🤣🤣🤣
@@raazbk1583 1 crore female are pregnant re nita 😂😆😂😆😂
More than 1 core in sikkim darjaling bhutan and others
@@raazbk1583 abo ta 4 hoino Nepal maa 5 ni pugisakyo batho banxa 😡😡
1 crore kata bata aye raataraat
"हामी एकै क्षेत्रका हौं तपाईंलाई नराम्रो हुँदा मलाई पनि नराम्रो लाग्छ" ल हेनुहोस त हाम्रो महानायकज्युको कति महान विचार,हाम्रो महानायकज्युको सदा जय होस्🙏🙏
The only priceless property of our mahanayak is his simplicity.....proud to be feel Nepali due to him somewhere .and somehow....😊❣️❣️
महानायक भनेको यस्तो हुनुपर्छ।
mahanayak भनेको यक मात्र हो सबैको प्रिय नेपाल को प्रिय महानायक राजेश हमाल १मात्र (भुबने बोका संग शाथ गर्दा सोभिते पनि बोका भयको छ
हाम्रो महानायक राजेश दाईको बोल्ने र सोच्ने level नै बेग्लै छ l वहालाई भित्रि मौनदेखिनै नमन गर्न चाहन्छु 🙏
Rajesh dai ko diplomatic jhaako jharai Sovit Basnet ko
Absolutely right 👍
Sai ho king is king
Manxele vanx ni padheko vaner k maile tyo vanda kamauxu or Degree is just a paper kk kk tar padhelekheko Ani ramro ghar ko manxe Yesaru chininx ,Rajesh sir 🙏🙏🙏
Huge respected person Mahanayak Rajesh Hamal ❤️ 🙏 🙏
नमस्कार मेरो सम्पूर्ण शुभचिन्तकहरुमा 🙏
हामी व्यक्तिको कारण कला र कलाकारीतालाई नजर अन्दाज नगरौ| सबैको मायाले एउटा लगानी कर्ताको लगानीलाई समरक्षण गर्न सके सिंगो चलचित्र जगतलाई फाइदा हुन्छ🙏
तपाईं महान हुनुहुन्छ कसैलाई दोष नलगाई कति सरल तरिकाले परिभाषित गर्नुभयो।
सकारात्मक सोच अनि लगनशील को एउटा उदाहरण पनि हुनुहुन्छ माहानायक राजेश हमाल ज्यु 🙏🙏🙏
Just look at this man's style , class and literacy and intellectuality..this is what makes him a Mahanayek !!
Rajesh dai,
Plz keep on blessing them with your precious lectures.
यो होनित कुरा बेकती गत कुरा आफनो ठाउमा छ तर हामी एक छेत्रकाहौ । निकै भारी शब्द हो खुसिलागो माहानाएक कुरामा सहमत उदारता सोच र कुरा ।
यसतै राम्रो बिचारले राजेस दाइ महानायक हुनु भको सलाम छ दाई
Very humble person Rajesh Hamal.
सलाम छ महानायक राजेश हमाल सरलाई 🙏
डाडाको बरपिपल भन्ने चलचित्र लाई हामी सबै मिलेर बाहिस्कार गर्नुपर्छ। यो सोभित बस्नेतको फिल्म लाई हामी सबै दर्शक मिलेर किक आउट गर्नु पर्छ। माहा नायक राजेश हमाल जिन्दावाद ✊✊✊
Right 👍
Sahi ho👍🏻 garau garau
Hoo 🤗🤗🤗
हो हो बहिष्कार गरौ
सहि हो
विश्वका करिब छ करोड नेपाली भाषीका महानायक राजेश हमाल नै हुन ! महानायक राजेश हमालको सामुन्ने सोभित वस्नेत मुसो जस्तो देखिएका छन् त ।
Maha Nayak for a reason! Salute Maha Nayak Rajesh Hamal Dai lai ✊👏🏻
So much positivity... Respect 🙏🙏🙏 Rajesh Hamal
महानायकको अगाडि छुचुन्द्रोले केहि बोल्न सकेन थुर्थुरि काम्यो 🤣 मइले पुरै भिडियो हेरेथे। महानायक राजेश दाइको जय होस्
Bagh ko agadi xuchundro...😄 🤣 😂
महानायक भनेको महानायक नै हुन्छ अरु कोहिसंग दाँच्न मिल्दैन,
राजेश सरको सोच-बिचारलाई सलाम 🙏
सर्ब गुणले भरिपूर्ण नेपालको एकमात्र महानायक राजेश दाई 🙏🇳🇵
Yesaile Rajesh Dai mahanayak ho ❤️ best speech by Rajesh dai👏
महानायक भनेको महानायक नै हो कुरा सुन्नु कति राम्रो कुरा अनि कति राम्रो सोचाइ छ यो होनि महानायक भनेको तेतिकै महानायक टाइटल दियको होर❤️🙏
This is mahanayak and his level of intellectuality
Rajesh dai is the humble and great personality.
चलचित्र क्षेत्र को राजा, महानायक , सर्बोच्च नायक, सुपर स्टार , मेगा स्टार सबै राजेश दाइ हो, भुवन र शिव लाई राजेश दाइ को खुट्टा संग मात्र दाज्न मिल्छ
Sahi ho!
Great man has always great thoughts. Maha Nayek Rajesh hamal is always evergreen 💯✌️👍
We can't tolerate if someone say bad to our legend Mahanayak rajesh hamal. We love u Mahanayak rajesh hamal sir. Love from Silguri India
Forgiveness is next to the godliness, stay same inspiration for all Rajesh sir……….
विशाल हृदयका साथ क्या मिठो तरिकाले भान्नुभयो राजेशदाईले
हरेक कुरा मा अगाडि हुनुहुन्छ हाम्रो महानायक राजेश हमाल ❤️♥️♥️
Wow rajes sir haruko saral tarikale bchhar satvab maya 🙏💖🇳🇵
महानायक राजेश हमाल ज्यू, को अत्ति नै महान बिचार शब्द शैलीहरु मूल्यवान छ। कतै पनि क्रोधीत नभई। प्रेमिलो शब्द शैली र इमान्दार ब्यतित्त्व प्रस्तुति अरुको भावनालाई चोट नपुर्याई कद्दर गर्दै, आदर इज्जत सम्मान गर्दै, सालिन मित्रभावले बोल्नु भएकोमा अत्ति उच्च श्रेष्ठ बिचारको लागी धन्यवाद महानायक राजेश हमाल सर। सत्रुतापूर्ण स्वभाव नै छैन ।
यो ब्यबहारले झनै उच्चाईमा लगेको छ है महानायक ज्यू लाई। हेर्ने बाहिरबाट हो।
सबै नै हिरोहरु सुपर स्टार हुनुहुन्छ हिरो भुवन केशी होरो शिव श्रेष्ठ र अरु सबै हिरोईनहरु सबै सुपर स्टार नै हो। त त म म छोडेको राम्रो हो।
सबै चाहेको कुरा पाउँदैन मिल्दैन, आफूले सोचे जस्तो हुदैन चित्त बुझाएर बस्नु उच्चित हुन्छ।
सत्रुतापूर्ण ब्यबाहार राम्रो देखिन्दैन।
कुनै समयमा धेरै समाजहरुका विचमा धेरै मानिहरु प्रशिद्ध थिए, ती मध्य पनि दुई मान्छे विच त एकजना सँग 100 पैसा छ, आर्को सँग 300 रहेछ त्यो तीन सय हुने चाहिँ चुप लागेर बसेछन् 100 हुने चाहिँ मेरो पैसा छ कि छ भनेछ त्यो पनि चोरले चोरेर लगेछ अरु जस्तै भएछ सबैले थुक्क मुर्ख भनेछ अरे बिचार पिरले छट्पटी भैरहेको बेलामा भन्दै झनै उफ्रिनु थालेछ 300 पैसा हुनेलाई तिम्रो मलाई देऊ त्यो मेरो हो भन्छ र पनि पाएनछ।,
पछि त हो म त ... सोचेछ सबै सँग कुरा मिलाएर मिलेछन् मन भित्र नमिले पनि बाहिर त मिलाएछ मनको पीडा त छ नै छ।
अनि 300 हुनेको त उसैको हो उसै सँग रहेछ सबैले धन्यवाद बुद्धिवान स्याब्बास भन्दै सबैले उसैलाई समर्थन गरेछन् रे।
सबैलाई भनेजस्तो सबै कुरा पाउदैन नपाए पनि चित्तबुझाएर बस्नुपर्छ दारिमको दाना भित्र गेडाहरु मिलेर बसेका हुन्छन् नि त्यसरी नै मिल्नु अत्यन्तै आनन्द हुन्छ है।
हो है म्याम हाम्रो क्षेत्री बाहुनको समाजमा के परे भने हमाल र केशी परे त्यसमा पनि हमाल जि को श्रीमति पनि एउटा, शिक्षामा पनि उसबेलामा धेरै पढेका, नम्र शैली भित्र जे भए पनि, भद्रलाद्मी। कला क्षेत्र र घरको व्यवहार पनि राम्रो समाजका लगि पनि लेसनपूर्ण छ। र नै महानायक सबै एङ्गलबाट हेर्दा छ। केही कमि कम्जोरीहरु होलान मानिस हो हुन्छन् तर ती झीनो मसिना कुरामा नअल्झि धेरै राम्रो पक्ष हेर्ने हो असल कुरा चाहिँ इमान्दार सहि ब्यबाहार समाजमा आदरणीय हुन्छन्।
भुवन केशी जि का श्रीमति दुईवटा बोल्दा म मात्रै ठिक छु घमण्ड रीस डाह अरु प्रति घृणा प्रर्कट हुन्छ बाहिर मिडियामा। भित्र राम्रा मिलनसार होलान् नै तर श्रीमती दुईवटामा घरमा ब्यबाहारमा त्यस्तै हो के के मा मिलेनन् त उनीहरुका दुवैका घमण्डाले हुनसक्छ या कृष्णा भगवनको जस्तो गोपिनीहरुका कारण पनि हुनसक्छन्। कत्ति स्त्रीहरु सारै समाजदारी पनि हुन्छन् त्यस्तो असल स्त्रीहरुलाई पनि पुरुषले दु:ख पिडामा पारेका हुन्छन्।, स्त्रीहरु लेखेको छैन मैले, तर स्त्री मान्छेमा कोसैमा गनगन गर्ने कोसैमा झनक्क रीसाउने कोसैमा हरकुरामा जित्नुपर्ने आफैमात्रै जान्ने कसैलाई भने धेरै मानभाउ चाईने स्वभावका हुन्छन् पुरुषले ती कुरा माइनर सम्झेर वास्ता नगर्ने नसुने पछि घर झगडा हुदैन। घर समाजमा ब्यबहारिक कुरा देखि लिएर सबै ठिक हुनुपर्छ। केही कमि कम्जोरीलाई नहेर्ने चलन पनि छ। सुपर स्टार पनि धेरै राम्रो कुरा हो आफुले पाएको कुरा मनसम्मानलाई तुच्छ ठान्ने होइन खुशी साथ गह्रण गर्ने सबैलाई धन्यवाद हजुरहरुको माया भन्ने पो हो त।
तर यो पनि धेरै भएनर ? सोच्न बाध्य बनाउँने त होइन नि। भुवन जि ले वा सबैले नै सहि ज्ञान बुद्धि विवेक पाउन आफूलाई राम्रोसँग चिन्न र सहि ब्यक्ति बनाउँनलाई बिहान बेलुका सफा भएर हात मुख गोडा धोएर बाइबल अध्ययन गर्नु त्यहीँ छ सबै कुरामा सफलता हासिल हुने साँचो।
He is the only actor people never wrote a negative comments.
Acting dekhya le comment nai lekhdaina, tei bhayera positive matra dekhiney ho.
सकारात्मक सोच अनि बिचार लाइ कस्तो शब्द चयन र कस्तो शारिरिक हाउभाउ देखाएर प्रस्तुत गर्नुपर्छ भन्ने कुरा राजेश दाई लाई राम्रो सँग थाहा छ,,
कति महान् विचार मेरो महानायक राजेश हमाल दाई को❤️❤️❤️
राजा भन्या राजा हाे 😍😍😍😍😍I love you राजेश दाइ
महानायक को दौड रहेका भुवन, शिव, गौरी मल्ल, दिलिप अर्कों महानायक को परिभाषा नजान्ने स्लोन लाई महानायक राजेश हमालको खट्टा मा ढोग्नु पर्छ ।
Atti bho
Sai ho.
Yo movi kasail naheridim
Kina dhokne hor ?? Maff mage vaehalcha ni mukhle !!! Kuteko vayako dhoknu !!!
Ho ho
महानायक को महान बिचार महान मन ठुलो तेसै राजेश दादा लाई महानायक को तेयाक दिएका छैनन नेपाली दर्शकले
MahaNayak Rajesh Hamal sir justo multitalented who is wise,full of knowledge in every field,humble,down to earth,his way of thinking and respect towards other is always high.He is just one piece example in Nepali Film.I personally didn’t see or feel Sovit Basnet apologising Rajesh Hamal Sir.This sort of director’s speech will make the production team go into bankruptcy.
RAJESH HAMAL IS GOD In nepali film industry. He is definitely superstar.
Wow कति राम्रो कति मिठो कुरा गर्नु भो राजेश दाई ले । साच्चनै महान हुनुहुन्छ हाम्रो राजेश दाई। त्यसैले त 3 करोड नेपाली जनता को आँखा को नानी हुनुहुन्छ ।
Why he is sooo good full of positivity he is a legend 🙏🙏🙏🇳🇵
This is call a real and gentle men..great Mr rajesh sir
सोभित बस्नेतले यो कुरा बुझ्न जरुरि छ कि राजेस हमाल लाई माहानायको पद 3 करोड जन्ता को मन मुटुमा बस्न सफल भएर दियेको हो आम नेपाली जन्ता ले 3 पुस्ता लाई entertainment दिनु भको छ उहाले❤️always rajesh hamal is माहानायक forever 💪साथिको लागि यो हात सलाम छ दुस्मन को लागि यो हात फलाम छ
He is the learned man who can't be compared with other actors and actresses.
राम्रो सोच महानायक ज्यु
Such a humble person. Hamro rajesh hamal 😌🥰
राजेश हमाल दाई को कुरा कस्तो मीठो अनि अर्थ पूर्ण hunx.. Great ✔️
नेपाल को पहिलो सम्पुर्ण नेपाली को मन मस्तिष्क मा बस्न सफल हुने ब्याक्ती महा नायक राजेस हमाल no doute
फेरि मन छोयो दाजुको कुरोले।🙏
हामी नेपालीहरुको एक मात्र महानायक राजेश हमाल जि ....love u rajesh sir
He is the legend our Mahanayek Rajesh hamal sir ❤️🙏😇
Mahanayak Rajesh Hamal has extraordinary thinking level is to hold his title ( Mahanayak) reign until the earth ends.
उहाको सोचको level अनि लगनशीलताले नै उहाको नामको अगाडि आज महानायक थपिएको छ । सधैं यस्तै रहनुहोला मेरो आयु पनि महानायक राजेश हमाल सरलाई थपियोस।
sahi ho!
नेपालि फिल्म राम्रो छ सबै हेरेर साथ दिनु पर्छ फिल्म हिट होस सुभकामना छ
Legendary person legendary one ☝️ Rajesh daiii❤️❤️❤️
Always awesome things hamro Rajesh dai 🙏🙏🙏🙏❤️
Yesta tori lai nasamjahunus Rajesh sir … U r the only one Mahanayek for us ..
Mahanayak राजेश हमाल जिन्दावाद ✊✊ sovit tori मुर्दावाद
माहानायक भनेको माहानायक नै हो सोच बिचार नै बेग्लै छ वाहा👏👏👏👏
Very professional talk Rajesh sir.
मैले पनि मेरो जमानामा राजेश हमाल बिनाको फिल्म नै हेर्दिन थिएँ।
बिना कुनै शंकोच राजेश हमाल नेपाली फिल्म ईण्डस्ट्रिजका महानायक भन्न सकिन्छ।
कुनै दुईमत छैन।
राम्रो सोचाइ भयको शिक्षीत ब्यक्तिको सोचाइ, बोलि, व्यवहार सबै सकारात्मक हुन्छ, जस्तै राजेश हमाल महानायक
नायक बाट माहानाय त्यतिकै हुनुभाको हैन हाम्रो रजेश दाइ उहाँ बिचारको पनि महान हुनुहुन्छ
Great man is always great Rajesh Hamal
Kati ramro bichar Rajesh Hamal sir ko Tesaile maha nayak sabaile manxan
Highly respected maha nayak Rajesh dai
हेर डाईरेक्टरको हालत हुन त महानायकको अगाडि कस्को के हिम्मत !महानायक सर को जय होस🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
राजेस हमाल हाम्रो नेपाल एक मात्र माहानायक हो जय नेपाल
बुढासुब्बा प्रति सकारात्मक हुदै घमण्डी शोभित ले पनि महानायक को समर्थन र यथार्थ बुझे होला।
अहिले थाहा भयो है नेपालको महानायक राजेश हमाल दाई हुनुहुन्छ भनेर यो सोभित बस्नेतलाई
बोल्नु भन्दा आगाडि धेरै ख्याल गर्नु पर्छ हजुर हामी नेपाली जनताले मानेको महानायक हुनुहुन्छ हाम्रो राजेश हमाल दाई 🙏🇳🇵❤️