राजेन्द्र खड्गी र जयकिशन बस्नेत एकैसाथ II GLAMOUR GUFF II PRAKASH SUBEDI II May 8 2021

Поділитися
Вставка
  • Опубліковано 7 тра 2021
  • GLAMOUR GUFF With PRAKASH SUBEDI
    Guest : RAJENDRA KHADGI/JAY KISHAN BASNET
    Connect with us:-
    Twiter : Rajatpat1?s=09
    Facebook : / rajatpatonline
    Tiktok : vm.tiktok.com/ZMJkGo2sL/
    Instagram : rajatpatofficia...
    येस्तै येस्तै इन्टर भ्यु हेर्न का लागि यो च्यानल लाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला । साथै साथै तपाई कस्को इन्टर भ्यु हेर्न चाहनु हुन्छ ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नु होला....
    #JAY_KISHAN_BASNET #RAJENDRA_KHADGI #Glamour_Guff
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    © copyright 2021 Rajatpat Online TV
  • Розваги

КОМЕНТАРІ • 3,2 тис.

  • @TajaKhabarTV
    @TajaKhabarTV 3 роки тому +1392

    प्रकाश सुबेदी जस्तो निडर पत्रकारलाई सलाम छ । जय किशन र राजेन्द्र खड्गीलाई सँगै ल्याएर धमाका गर्नु भएकोमा धन्यवाद । 👏🏻🙏🏻🙏🏻

  • @bhandarihemant
    @bhandarihemant 3 роки тому +260

    ऋषि धमलाले दुई जनाको झगडा गराउदै थिए प्रकाश जि ले मिलाइ दिनु भयो । बधाई छ प्रकाश ज्यु।😊😊👏👏

  • @bikikarki932
    @bikikarki932 3 роки тому +39

    प्रकाश सरकाे निर्धक्क काेईसन साेधाई मलाई मनपर्याे यस्ताे हुनुपर्छ निडरपन।लुरुक्क परेर डराई डराई साेध्ने पत्रकारहरुकाे लागि एक उदाहरण प्रकाश सर।सिक डरपाेकहरु,पत्रकारबन्नकाे लागि साहस पनि चाहिन्छ,कलम मात्र चलाएर हुँदैन प्रत्यक्ष सामना पनि गर्न सक्नुपर्छ । जय प्रकाश सर i am big fan sir🙏🙏🙏🙏

  • @sirjanachhetri9547
    @sirjanachhetri9547 3 роки тому +118

    अब छवि ओझा र सिल्पा पाेखरेल लाई ल्याउ पराे प्रकाश जि🙏

  • @debengurung1795
    @debengurung1795 3 роки тому +86

    प्रकाश सुबेदिको फ्यान भए म आज देखी😍👏👏👏

  • @nepaliaawajtv3178
    @nepaliaawajtv3178 3 роки тому +71

    कलाकारलाई लाइनमा लेराउने एउटै पत्रकार छन् चलचित्र क्षेत्रमा - प्रकाश सुवेदी

  • @Dtadk.bro47
    @Dtadk.bro47 3 роки тому +8

    प्रकाश दाई जस्तो निडर र सफल अनि स्पष्ट पत्रकार हैट।म त प्रकाश दाई को एकदमै ठुलो फ्यान हो।

  • @sangambk5856
    @sangambk5856 3 роки тому +11

    हजुर हरु दुबै जना एउटा हिरो हुनुहुन्छ मलाई धेरै दुख लाको थियो हजुरहरुको यस्तो नराम्रो भाको सुन्दा तर खुसी लाग्यो अहिले हजुर हरु मिलेर बस्नु भयछ 👌👌👌👍️👍️👍️

  • @maanish6882
    @maanish6882 3 роки тому +187

    प्रकाश सुवेदी फिल्म क्षेत्रको खत्रा reporter हो । कुनै दुई मत छैन huge salute for him

  • @trivenikhabar9913
    @trivenikhabar9913 3 роки тому +170

    रजतपटकाे कार्यक्रम समय थाेरै भयो भन्ने काे काे हुनुहुन्छ ?

  • @anilshakya6622
    @anilshakya6622 3 роки тому +32

    नाटक नौटंकी गर्ने मान्छेहरूको अहिले काम नपाएर दर्शक हरुलाई युटुबै बाट भएपनि मनोरञ्जन दिनुभएकोमा धन्यवाद!😀

  • @ramkumarkerung12
    @ramkumarkerung12 3 роки тому +4

    एक दम खुशी लाग्यो जय किसान र राजेन्द्र खड्गी अब हातमा हात र काँध मा काँध सम्पुर्ण नेपाली नायक तथा नायिका मिलेर नेपालि फिल्म मा अघि बढ्नु होला भन्ने मेरो तर्फबाट उतर रोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु

  • @sujanbibash6176
    @sujanbibash6176 3 роки тому +62

    गल्ति स्वीकार गर्नु तथा मेलमिलाप गर्नु महान ब्यक्ति हुन्। दुबै ब्यक्तित्वहरु र प्रकाश सरलाई हार्दिक धन्यवाद।।।हाम्रा नेताहरुले पनि यसरी नै गल्ति स्विकारेर एकअापसमा मिल्न सिक्नुस। सबैको राम्रो हुनेछ।

  • @spoudel532
    @spoudel532 3 роки тому +262

    हार्दिक श्रद्धाञ्जली तथा अलबिदा प्रेम ध्वज प्रधान ज्यु प्रति उहाँ लाई सम्झने को को हुनु हुन्छ हाजिर गरुम 😭😭😭😭😭🎤

    • @AavaashOfficial
      @AavaashOfficial 3 роки тому

      मछु

    • @motibasnet3703
      @motibasnet3703 3 роки тому

      म पनि छु

    • @dipendrajaishi6859
      @dipendrajaishi6859 3 роки тому +1

      सन्दर्भ एउटा छ अर्को कुरा गर्ने

    • @rolpaaawaj4238
      @rolpaaawaj4238 3 роки тому +2

      लामाे जस्ताे काम कुरा एका तिर कम्लाे बाेकि ठिमी तिर

    • @sargamtheking7592
      @sargamtheking7592 3 роки тому

      ❤️❤️❤️

  • @kedarbogati6461
    @kedarbogati6461 3 роки тому +21

    चिप्लेटि अन्कल निडर पत्रकारलाई हार्दिक सलाम यि दुई नागाहरुलाई एक ठाउमा राखेर दुधको दुध पानीको पानी पारि दिएकोमा

  • @kbtnepal3073
    @kbtnepal3073 3 роки тому +12

    अब ग्ल्यामर गफ मा रमित ढुंगाना सर लाई ल्याउनु परो भन्ने यता ।✌️✋

  • @sumantamang1753
    @sumantamang1753 3 роки тому +87

    wow राजेन्द्र दाइ हेर्दा जत्ती डरलाग्दो भए पनि मनको सार्है राम्रो हुनुहुन्दो रैछ आज धेरै खुसी छु

    • @gaju4265
      @gaju4265 3 роки тому +1

      Man ko ramro hoina darako ho jay kishan sanga

  • @TajaKhabarTV
    @TajaKhabarTV 3 роки тому +1020

    राजेन्द्र खड्की र जय किशन बस्नेतले फाईट खेलेको हेर्न मन हुनेहरु हाजिर गरौ । 😃 🙋‍♀️🙋‍♀️

    • @nepaliyatri1766
      @nepaliyatri1766 3 роки тому +3

      ua-cam.com/video/KvlzdUZ8PNc/v-deo.html
      EDV 2022 ko result auna 2 hours baki

    • @Nepal1985
      @Nepal1985 3 роки тому +5

      हाजिर गरे के हुन्छ ?

    • @mehendranepali3851
      @mehendranepali3851 3 роки тому +7

      सब रक्सिको तालमा बोलेको जस्तो थियो पहिलाको इन्टरबियुमा

    • @padmarajsanjayal9506
      @padmarajsanjayal9506 3 роки тому

      Mw

    • @bikurai6492
      @bikurai6492 3 роки тому

      Yo channel block garau

  • @mahendrashahi4274
    @mahendrashahi4274 3 роки тому +4

    दुई जाना actor लाई मिलाउनु भएर ठूलो काम गर्नु भएछ । सलाम छ प्रकाश sir. keep it

  • @pramodbasnet131
    @pramodbasnet131 3 роки тому +4

    salute all time best reporter prakash subedi....rajendra khadgi ra jay kishan लाई आआफ्नो कुरा राख्न लगाइ मेल बनाउन सफल भयको मा।keep it up prakash dai

  • @a-onenews7976
    @a-onenews7976 3 роки тому +32

    एकै क्षेत्रको मान्छे मा मनमुटाव हुदैमा सत्रुता हुदैन । प्रकाश दाइ is great..

  • @premgautam2137
    @premgautam2137 3 роки тому +98

    अब सिल्पे र छबिलाइ पनि सङै लियर आउनु परो 😊😋

  • @nirdoshjungkhanal767
    @nirdoshjungkhanal767 3 роки тому +8

    प्रकाश सर ले दुई जाना भिलेन लाई मिलाउनु भएर ठूलो काम गर्नु भएछ । सलाम छ प्रकाश sir

  • @jbtiger12tiger54
    @jbtiger12tiger54 3 роки тому +1

    जयकिसनले महान द्वन्द्व निर्देसक राजेन्द्र खड्की जस्तो महानकलाकार प्रति मादकपदार्थ सेवन गर्दै र अपसब्द बोल्दै अपमानजनक शब्दको वर्षा गर्दा पनि ,,,हामी दर्सकहरुले को केकती गहकिलो छन् सहजै थाहा पाइसकेका छौँ ।सायदै फिल्म क्षेत्रमा लागि रहेकोे राजेन्द्र खड्की प्रति अत्ति नै सम्मान गर्दछौं ।salute fight mastr ,,salute

    • @sapanalama91
      @sapanalama91 2 місяці тому

      Yo ja
      Ya
      Kisan jadiya ho kyla k bolxa yslai thhahuna😂

  • @gomumagar8923
    @gomumagar8923 3 роки тому +24

    एकदमै खुसी लाग्यो वहाहरु दुबै जना फिल्म क्षेत्रका महान हस्तिहरु हुन सलाम छ यहाहरुलाई! यहाहरुको मित्रताबाट अन्य कलाकारहरुले पनि सिक्न जरुरी छ

  • @amargurung1777
    @amargurung1777 3 роки тому +34

    Prakash subedi Nepali industry ko mastermind!!!
    I like 👍 it.

  • @rajendralama3319
    @rajendralama3319 3 роки тому +4

    wahu great..👍 This is called good relationship. I found their love, respect and brotherhoods for each other.. I salute all of you guys.. we love Nepalese Movie and our industry. I personally wish for the better future of Nepalese Movie 🎥 industries..
    Thank you all.
    Thank you for video..

  • @tbthapamagar5112
    @tbthapamagar5112 3 роки тому +2

    दाजुभाइ एउटै फ्रेममा क्लाेज हुनुभएछ। राम्राे लाग्याे। प्रकाश सरलाई बिशेष धन्यवाद ।

  • @sherbhandari9521
    @sherbhandari9521 3 роки тому +61

    प्रकाश दाइ गज्जव! अब शिल्पा र छवि बालाई सँगै ल्याउनुपर्छ।😊

  • @bikrambudhamagar4929
    @bikrambudhamagar4929 3 роки тому +22

    वावा हाम्रो हिरो दाइ लाई फेरि पनि स्वागत 🙏 छ है दाइ हजुर साचिकै प्रदा पछादिको हिरो होइसिन्छ हजुर को येस्ता हुन हार पत्रकार लाई सलाम छ है अनि कमेन्त हेर्ने जतिले अनि गर्ने हरेक हप्ता कम्नेत गर्ने साथी हरु अता तिर है

  • @MadenNik
    @MadenNik 2 роки тому +1

    Rajendra khadgi the most honest, down to earth and outspoken, straightforward personality ever. So sweet of him. Calling Jay kishan, babu. ❤❤🔥🔥😇😇
    #Rajendrakhadgi

  • @mahendratamang9502
    @mahendratamang9502 3 роки тому +6

    Big fan of prakash Subedi

  • @anitaraickra6653
    @anitaraickra6653 3 роки тому +21

    चलचित्र छेत्रमा एक निढर र कडा पत्रकार हुनुन्छ प्रकाश सुवेदी सर 🇳🇵जय नेपाल 🇳🇵जय नेपाली चलचित्र 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @for77_lov
    @for77_lov 3 роки тому +39

    good job प्रकाश दादा। तपाईं सहि हुनु हुन्छ र सत्यको पक्षमा हुनु हुन्छ सो तपाईको साथमा हामी छौँ ।

  • @kbtnepal3073
    @kbtnepal3073 3 роки тому +22

    भिडियो open गरेर तल कमेन्ट पढ्न आउने यता ।✌️😜✋

  • @Afnoi
    @Afnoi 3 роки тому +4

    abo puja sharma ra sushma karki lai pani ekai sath lyawnu vayo vane i salut u sir.

  • @bibekbindash5935
    @bibekbindash5935 3 роки тому +62

    निडर पत्रकार प्रकाश सुवेदी दाइ ❤️🤙😍

  • @over_reactorsunil6849
    @over_reactorsunil6849 3 роки тому +106

    फाईट हुन्छ भन्ठानेको त ।।।।कुरा मिलिसकेछ😏😏😏😏 को को sad हुनुहन्छ?😔😔😔

    • @nepalupdate1186
      @nepalupdate1186 3 роки тому +1

      😂😂😂😂😂😂

    • @wanemdiwash5423
      @wanemdiwash5423 3 роки тому +5

      टवाके जयकिसनलाई गोदोस भनेर खुब सपोर्ट गरीयो तर राजेन्द्र डर छेरुवा जिस्कियो हौ

    • @smilechamlingrai4433
      @smilechamlingrai4433 3 роки тому

      𝙃𝙞𝙝𝙞𝙝𝙞

    • @lamalama8215
      @lamalama8215 3 роки тому

      😄😄😄😄😄😄😄😄

    • @moktanbirendra3945
      @moktanbirendra3945 3 роки тому +1

      Ma pani sad xu fights hunu parne thiyo hyaa

  • @user-cj3kz8uq3u
    @user-cj3kz8uq3u 3 роки тому +1

    प्रकाश सुवेदी लाई राम्रो मान्ने एता हाजिर गरम है।।👌👌👌👌👌👌👌❤️❤️❤️❤️

  • @jagatkarki5701
    @jagatkarki5701 3 роки тому +4

    प्रकाश दाजु को म fan हो हैत। इनि दुबै जना को बाल लाग्दैन। मलाई

  • @dipakdhakal375
    @dipakdhakal375 3 роки тому +470

    प्रकाश दाजु लाई हृदय देखि माया गर्ने साथिहरुले लाइक गर्नु है ?😆😘

  • @lifestylendothersuk5657
    @lifestylendothersuk5657 3 роки тому +99

    प्रकाश दाइ को fan le like garam hai 🙏🙏

  • @shyamoli1250
    @shyamoli1250 3 роки тому

    कहाँको राजेन्द्र खड्की कहाँको जय किसन।नेपाली नयाँ उखान।

  • @darshannamaste5784
    @darshannamaste5784 3 роки тому +17

    जे होस बितेको दिनहरु मा एक अर्कालाई जे जसो भनाभन गरे पनि अहिले आएर यी दुई मिलन भएछन त्यसैमा खुसी लाग्यो..😘😘

  • @basantalimbu6578
    @basantalimbu6578 3 роки тому +14

    तपाईं दुई मिल्नु भयेको धन्यबाद र प्रकाशलाइ मेरो सलुट छ

  • @bksbksbks4577
    @bksbksbks4577 3 роки тому +1

    नेपाली फिलिम सकिनु को कारण र फिलिम हल हरुमा गेट लायर ताल्चा लाउनु को कारण ! यैले को आलु पाङ्ग्रे भुराभुरी हिरो हिरोईन हरुले गर्दा हो

  • @udgammagarofficial7509
    @udgammagarofficial7509 3 роки тому

    अचम्म लाग्छ आज भोलि को यो पुराना कलाकार पनि किन अनेकौ चटक गर्छन् मैले राजेन्द्र जीको इन्टरभ्यु हेरे विचार राम्रो छ जय किशन जी पनि रूचाइएको कलाकार हो।तर बेलाबेलामा किन मति भ्रष्ट हुन्छ तपाई हरू बाट नव मौलादा कलाकार ले के शिक्षा लिन्छ। यसमा ध्यान दिन जरूरी छ है जिम्वेवार व्यक्तित्वहरूले 🙏🙏👈

  • @shamiprai4340
    @shamiprai4340 3 роки тому +19

    दर्शक राजेन्द्र खड्गी दाइको फुल सपोर्टमा छन्।।

  • @DegBahadurpunrndnepalcom
    @DegBahadurpunrndnepalcom 3 роки тому +33

    बोली चेन्ज भयछ फेसबुक लाइव मा जस्ले पनि धेरै फुई लाउछ भन्थे तर होरहेछ तर पत्रकार ज्यू लाई धन्यवाद🙏💕

  • @tanishathakuri8449
    @tanishathakuri8449 3 роки тому

    हो यसरी नै मिलेको राम्रो हो कलाकारहरु ।।एक अर्कामा आफसी झगडा गरेर नेपाली कलाकारिता क्षेत्र को बेजत नगर्नुहोला अरु कलाकारहरु लाई पनि नकारात्मक असर पर्छ ।।
    प्रकाश दाइ लाई सलाम सजिलो सङ मिलाउन सफल हुनु भयो सलाम छ ।। 🙏🙏🙏

  • @kishorgiri3402
    @kishorgiri3402 3 роки тому

    अब पुजा शर्मा र सुस्मा कार्कीलाई सङै लेउनु भो भने u are super hero in Nepal brother ..jay Nepal

  • @spsapkotaofficial
    @spsapkotaofficial 3 роки тому +83

    राजेन्द्र खड्की र जय किसान बस्नेत् दुबै viral हुनका लागि यो हर्कत् देखाएका रहेछन्,, स्पस्ट बुझीयो,, 😂😂😂जय किसान सर मलाई एकदम मन पर्ने अभिनेता हो,,,

    • @laxmeechannel9981
      @laxmeechannel9981 3 роки тому +2

      Mobile tvko viewer badhaun Jay le tyo garyo Khadgi ko interview le feri viral 😅

    • @basantashree1018
      @basantashree1018 3 роки тому +1

      नाटकै रछनि 😁😂😂

  • @rammagar903
    @rammagar903 3 роки тому +35

    2 जानै बहुलाहरु लाई ल्याउनु भएछ अंकल जि ले 😅😅😅

  • @ujjwalbalami7811
    @ujjwalbalami7811 3 роки тому +3

    Praksh subedi brother please bring some tarai Nepali actors and actresses in your tv show.

  • @amritbudhachhetri2373
    @amritbudhachhetri2373 3 роки тому +1

    प्रकाश सुबेदी जी लाई मान्नै पर्छ!!

  • @user-dq8jq2po7w
    @user-dq8jq2po7w 3 роки тому +40

    आज बल्ल मन ले चाएको हेर्न पाइयो भन्ने जति यता।🤣😜😛😆😊
    👇

  • @ashoktamang7512
    @ashoktamang7512 3 роки тому +21

    दुबैले आत्मा समिक्षा गरेकाले दुबै महान हुन।

  • @pankajwoollove3421
    @pankajwoollove3421 3 роки тому +4

    Big fan uncle Ko always..

  • @manprasad9522
    @manprasad9522 3 роки тому

    जय किशन र राजेन्द्र जस्ता बरिस्ठ कलाकारहरु भाइरल हुनकै लागि यस्ता क्रियाकलाप गर्नु भनेको आफ्ना दर्शकहरुको उहाँहरु प्रतिको सम्मान र मायामा कमि ल्याउनु हो। यस्ता बरिस्ठ कलाकारहरु भएर पनि दुई जिब्रे कुरा गर्नु लाजमर्दो हो छिछिछि। पछाडी कुरा कात्ने अनि आम्ने साम्ने भएसी कुरै अर्को प्रकाश सर हजुरलाई हान्दे भन्ने पनि राजेन्द्र काले नै होइन?

  • @BihaniEntertainment
    @BihaniEntertainment 3 роки тому +221

    दुई टै पागल हुन 😃😃 सब भाइरल हुन गरिएको नाटकै हो नौटंकी नै हो

  • @raghujeefilmsnepal
    @raghujeefilmsnepal 3 роки тому +15

    फाईट हेर्न आको सरी का सरी मात्र रैछ । जय किशन र राजन्द्र खड्कीले रिङमा भिडेर दर्शकलाई मनोरञ्जन दिनु पर्यो भन्ने को को हुनुहु्न्छ ? 🙋‍♀️👏🏻

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 3 роки тому +1

    सोच बिचार मा प्रकास जी को जस्तो माहानता
    हुनु पर्छ

  • @puransotimagar1340
    @puransotimagar1340 3 роки тому

    तिमिहरु जे भुकेपनी प्रकाश दाइले सोधेको प्रश्न एकदम ठिक छ । तिमिहरुले गर्दा फिल्म क्षेत्रमा केही गलत दृस्ठिकोण बढेको छ।

  • @janukarai7716
    @janukarai7716 3 роки тому +33

    प्रकाश सरको कार्य प्रति सलुट छ । राजेन्द्र खडकि र जय किशन सर दुबै जनाको मित्रता अमर रहोस ।

  • @strength9064
    @strength9064 3 роки тому +58

    Rajtpat uncle is really next level of journalist in nepali film

  • @rejinaoli1537
    @rejinaoli1537 3 роки тому +13

    प्रकाश दाइ सच्चा इमानदार पत्रकार हो जे देख्नुहुन्छ त्यो बोल्नुहुन्छ मेरो सम्मान छ दाइलाइ

  • @ashaguru6129
    @ashaguru6129 3 роки тому

    हैन यो देश मा नेताहरु मात्र एक आर्क संग लड्छन् वनेकोत कलाकार पनि लड्दा रहेछन किन अलिकति भए पनि गरीब जनताको बारेमा सोच्नुोस् न फस्सक्लेनै मन परारैनै यो ठाउँमा हुनुहुन्छ ।बियर र अन् अवसक खर्च कटाएर अलिकति भए पनि कोरोना पीडितलाई सहयोग गर्नु भएको भए राम्रो हुन्थ्यो धन्यबाद।

  • @jobkathmandu3839
    @jobkathmandu3839 3 роки тому +11

    Wow, This is the Power of Prakash Sir..Dui jana lai sangai liyera Interview.. Wow

  • @HimalRaiRealEstate
    @HimalRaiRealEstate 3 роки тому +20

    हजुर हरु मिलेको देख्दा आज मलाई सन्सार नै पाएको जस्तो खुशी भए 🙏❤️आबो देखि सधै यसरी नै मिलेर अगाडि बढनु होला 😍🙏😍👏👏👌

    • @rajkumarbasnet1312
      @rajkumarbasnet1312 3 роки тому +1

      जय ले बस्नेत को ईज्जत् फालो ( बियर खायर )

  • @creativeworld2052
    @creativeworld2052 3 роки тому +3

    Great 👍 sabai jana milera aagadi badnu Nepali film lai aajai aagadi badanu hola hai...!
    Milera janda sadai sabai ko ramro huncha hajur .

  • @rosedmlove
    @rosedmlove 3 роки тому +2

    लाजै लागेर आयो यार इनी हरु को कुरा सुन्दा बच्चा भन्दा पनि बच्चा......

  • @Djroj1234
    @Djroj1234 3 роки тому +5

    लु कलाकार भएर एउटै परिवार भएर झगडा नगरौ बेईजत हुन्छ फिल्म ईन्डस्टिज को मिलेर बस्नु होला एकसाथ देख्न पाईयो खुसी लाग्यो लु बधाई छ ।

  • @sudikshyakc9719
    @sudikshyakc9719 3 роки тому +18

    माने हाे प्रकास अंकल लाई सलाेट छ अब सिल्पा र छबि लाई पनि ल्याउनु प्रयाे निडर पत्रकार

  • @viswasbhujel9146
    @viswasbhujel9146 3 роки тому +1

    Khadki is denger villain since my childhood... ajai dar lagxa anuwar herda😂😂

  • @movietime2048
    @movietime2048 3 роки тому +4

    सिधै कमेन्ट बक्समा हाम फाल्ने को को छौ 😁😁😁😁😁

    • @movietime2048
      @movietime2048 3 роки тому

      ua-cam.com/video/gKXhz8DxSx4/v-deo.html

  • @sherkhatri1602
    @sherkhatri1602 3 роки тому +12

    खुशी लाग्यो दुई स्टार मिलेको देख्दा।।।

  • @user-rj4eg6xo1x
    @user-rj4eg6xo1x 3 роки тому +51

    प्रकाश सुवेदी :- 15:44 अब पागल बाट भिलेन भए म 😂😂😂😂😂😂😂😂

  • @asthabantawarai9574
    @asthabantawarai9574 3 роки тому +2

    मित्रता भनेको यस्तै हुनुपर्छ सानो तिनो गल्तीको माफ गर्दै राम्रो दोस्ती 👍️

  • @mohansubedi6411
    @mohansubedi6411 3 роки тому +3

    prakash sir u r so great person 😍😍

  • @dewamagar3031
    @dewamagar3031 3 роки тому +54

    यो दुई जना मिलेयको देख्दा खुसी लाग्यो

    • @arjunrai656
      @arjunrai656 3 роки тому

      मूला हरू नाटक

  • @mohanpun3316
    @mohanpun3316 3 роки тому +15

    Both Rajendra Dai ani Jaya kishan melnu bho khushi lagyooo...
    Ani Prakash Dai lai ma nidarrr patrakarr Manchu, salute you Prakash Dai......

  • @dipakbtl3765
    @dipakbtl3765 3 роки тому +1

    Nepali show herda malai heru heru jasto laagne mero feb shwo Prakash sir ko maatra hi..

  • @user-wf8nc4ds7o
    @user-wf8nc4ds7o 3 роки тому +9

    मुसु,मुसु video हेर्दै हास्ने जति एता हाजिर गरम त्🙏🙏🙏🤣🤣

    • @god9141
      @god9141 3 роки тому

      Musu2 haina mata kassera haseko😂😂

    • @jeevankarki2545
      @jeevankarki2545 3 роки тому

      @@god9141 musu musu 3

  • @mankumarlimbu3598
    @mankumarlimbu3598 3 роки тому +28

    नेपाल को २ गहना मिलाप भएको र प्रकाश सरले मिलाउने भमिका निभाउनु भएकोमा धन्यवाद ।

  • @kushalgiri2436
    @kushalgiri2436 3 роки тому +40

    प्रेम ध्वज प्रधान ज्यु प्रती हार्दिक समबेदना र उहाको आत्माले शान्ति मिलोस्🙏🙏😪
    प्रकाश सर कडा

  • @maanforever5906
    @maanforever5906 3 роки тому

    राजेन्द्र खड्गी र जय किशन ले हामी सङ्ग माफी माग्नु पर्छ। 😁😂🤣😂

  • @romankc1717
    @romankc1717 3 роки тому

    यो जयकिशन चाहिँ कुन Angel बाट हिरो देखिन्छ हो😂😂

  • @dhurbakarki4359
    @dhurbakarki4359 3 роки тому +49

    Interview नहेरी कमेन्ट हेर्ने को को हुनुहुन्छ?

  • @jharanaraj056
    @jharanaraj056 3 роки тому +65

    राजेन्द्र : तपाई नि भिलेन नै हो है।
    प्रकाश :अब पागल बाट भिलेन भय म।बिचारा प्रकाश सुबेदी😂😂

  • @paraspariyar861
    @paraspariyar861 3 роки тому +9

    In the cinema 🎥 field parkash sar too strong , honest and loyal person.

  • @shaghimire2162
    @shaghimire2162 3 роки тому +1

    I really salute to Prakash Subedi because he is highly talented journalist .

  • @mohanstha8708
    @mohanstha8708 3 роки тому +4

    सुवेदी बुढा लास्टै कडा यार।
    जसरी पनि दुई जना भिडाउनै खोज्ने यार 😂😂

  • @ArjunThapa-qr1sw
    @ArjunThapa-qr1sw 3 роки тому +129

    Kp oli and madhav nepal coming soon as like 😂

  • @sarojbajracharyasbk3903
    @sarojbajracharyasbk3903 3 роки тому +1

    Aaja bata mero lagi prakash dai hero. 2 jana milai dinu vayo unexpected.. sochadai nasochiko kura easily shortout waah prakash dai Nepali media maa you did good job .

  • @Dk-limbu299
    @Dk-limbu299 3 роки тому

    एउटाइ डुङ्गामा यात्रा गरेर दुश्मनी राख्नु पनि हुदैन मिल्नु राम्रो खुशी लाग्यो great job आउने दिनमा याहा हरुको मित्रता कुनाइ खिन्नता नरहोस सुभकामना छ याहा हरुलाइ

  • @spoudel532
    @spoudel532 3 роки тому +59

    जय किसान दा र राजेन्द्र दा को महा भिडन्त को को हेर्दै हुनुहुन्छ हाजिर गरुम त्💕💕💋

    • @dilaramsapkota2489
      @dilaramsapkota2489 3 роки тому

      sapana roka magar world honest girl but suwarna thapa calling her bhalu what the f*****

  • @babunepali7963
    @babunepali7963 3 роки тому +5

    prakesh सुवेदी सपै फिल्म कर्मिको
    सुख दुख को साथि भन्ने वुझिनछ ।।
    great prakesh sir

  • @dirajofficialvlogs6046
    @dirajofficialvlogs6046 3 роки тому

    प्रकाश सर नमस्कार म हजुर को कम को एक दमै ठूलो फ्यान हुँ। एक पटक हजुर को कार्यक्रम मा लिलाराज रखिवडा लाई नी लिएर आउनुहोस् न ।

  • @asanthupikakalakendra4078
    @asanthupikakalakendra4078 3 роки тому

    प्रकाश सुवेदी ले सहि गर्‍यो जय किशन अनि राजेन्द्र को विवाद लाई यस कार्यक्रम मार्फत सम्पुर्ण नेपाली लाई प्रष्ट पारिदिनु भयो कि वहाँ हरु को मेलमिलाप छ भन्ने कुरा 👍️

  • @ashikrai7103
    @ashikrai7103 3 роки тому +13

    2 legend of nepali industry lai Milaunu vayeko ma salute🙏👍