अग्रज कलाकारलाई सम्मान गर्न सिक्नुपर्छ | MAHANAYAK RAJESH HAMAL IN PYL SHOW | राजेश हमाल | 25 JULY

Поділитися
Вставка
  • Опубліковано 24 лип 2020
  • Guest : MAHANAYAK | RAJESH HAMAL | राजेश हमाल
    Chief Executive Producer / Creative Head : Pasang Yonzon Lama
    Host : Pasang Yonzon Lama
    Senior Producer : Arun Razz
    Camera person : Dinesh Parajuli, Ajay Moktan, D.B. Magar Pujan & Pokharel
    Chief Editor : Ranjan Neupane
    Editor : Parbat Bhujel
    MUA : Sokem
    #mahanayak #rajesh_hamal #pyl_show
  • Розваги

КОМЕНТАРІ • 2 тис.

  • @nashivjungthapa_official1982
    @nashivjungthapa_official1982 4 роки тому +1511

    राजेश हमाल महानायक हो भन्नेहरु सम्पूर्णलाई सम्मानको साथसाथै कमेन्ट boxमा स्वागत गर्दछु

  • @ashokdumre4553
    @ashokdumre4553 4 роки тому +1050

    Ap1 को पत्रकारले अभिनेता मात्रै भनेर सम्बोधन गर्दा तातिरहेको पारा यहाँ माहानायक भनेर गरियको सम्बोधनले अल्लि सित्तलो भयो । महानायक राजेस हमालको फ्यान जति एक जुट हाैँ त कति रहेछाै 🧐🥰

  • @mr_jr4962
    @mr_jr4962 4 роки тому +110

    1 million पुर्याउनु पर्यो यो interview लाइ जसरि भएनि यदि राजेश हमाल दाइ को fan हो भने 🇳🇵🇳🇵🇳🇵

  • @romanrasaili7049
    @romanrasaili7049 4 роки тому +189

    "सबैले एक अर्का को योगदानलाई कदर गर्नु पर्छ ।" - महानायक राजेश हमाल

  • @kisankhatri9898
    @kisankhatri9898 4 роки тому +448

    आदरणीय महानायक राजेश हमाल सर को मुभी आउनुपर्छ हामी सुपेर डुपर हिट बनाउछौ भन्नेले यता लाइक ठोकुम त 🙏❤️🇳🇵❤️🙏

    • @sofiangbuhang808
      @sofiangbuhang808 4 роки тому

    • @junujunu9074
      @junujunu9074 4 роки тому

      ✋✋✋

    • @rashid4554
      @rashid4554 4 роки тому

      Rajesh hamal ko film aayo vane supper dupper hit hunxa.....tyo jimma haami darsak le linxau

    • @kiranbhatta2146
      @kiranbhatta2146 2 роки тому

      Bhuwan kc ko xoro ..dipak dipa ko film le 18/20 crore kamauxa yaha .rajesh dai ko film le 2.4 crore ulka ..anyway legend is legend hamal yug ko nayak ho I love him

  • @satyaramthecool
    @satyaramthecool 4 роки тому +400

    अंग्रेजी साहित्यमा एम.ए. गरेका अभिनेताले एक घण्टा लामो अन्तरवार्तामा जम्मा १ २ शब्द अंग्रेजी उच्चारण गरे। मुस्किलले आठ कक्षा पास गरेका कलाकारहरु, नेताहरुले बिग्रेको ट्याक्टर कराए जस्तो ब्रोकन इङ्लिस हानेर जात्रा देखाउछन । महानायकको परिचय बनाएका हमालको सँधै जोसंग पनि गर्ने सभ्य सालिन र बौद्धिक प्रस्तुतिको सम्मान सबैले गर्नुपर्छ । यहि हो महानता ।🙏🙏🙏

  • @bhaktabahadursinghthakuri1363
    @bhaktabahadursinghthakuri1363 4 роки тому +284

    यो होनी त अन्तर्वार्ता लिने तरिका महानायक भनेर सम्बोधन गर्ने शैली अनि त्यो रेस्पेक्ट पासाङ ज्यू हजुलाई पनि उच्च सम्मान छ।you are handosme sir।🙏🇳🇵

  • @suryajairu575
    @suryajairu575 3 роки тому +2

    महानायक राजेश हामलदाइलाई देख्ने बित्तिकै एक किसिमकाे उर्जा अाउछ । नमस्कार र धेरै धेरै सम्मान राजेश दाई

  • @poojanrye3290
    @poojanrye3290 4 роки тому +265

    महानायक हमालको interview नकाटी पुरै हेर्ने हरु यता हाजी हम त ...??????

  • @rupaangel4395
    @rupaangel4395 4 роки тому +159

    कुनै इन्टरभिउमा १००% पोजेटिभ कमेन्ट आउछ भने यही नै हो महानायकको संकेत
    कुनै दुबिधा छैन महानायक राजेश हमाल हुन १००००००%

  • @bishwashaleatut6195
    @bishwashaleatut6195 3 роки тому +4

    नेपाली चलचित्र काे खम्बा तथा माहा नायक राजेश हमाह नै हुन् , अब ल्याउनु पर्याे , अबाज काे दुनियाँ साथि दिनेश डिसि सर लाई लाउनु पर्याे है ,,,

  • @user-ei8xq1xe3r
    @user-ei8xq1xe3r 3 роки тому +7

    सात वर्ष सम्म सुपरहिट फिल्म दिनु सानो कुरा हैन
    यो रेकर्ड मात्र महानायक राजेश हमाल सर हुनु हुन्छ

  • @ashokdumre4553
    @ashokdumre4553 4 роки тому +140

    खोलाले भन्छ समुन्द्र किन नसुकि बसेको । ताराले भन्छ जुनलाइ किन नलुकि बसेको । फलेको हाँगाे कहिले छ र नझुकि बसेको ! माहानायक राजेस हमालकाे फ्यानहरु जति यता है 🤚

  • @mahendrashahi4274
    @mahendrashahi4274 4 роки тому +153

    हाम्रो एक मात्र महानायेक राजेश हमाल हाम्रो legend हो अब दिपा श्री लाई बहिस्कार गर्नी जति हाजिर हुम त
    , la sathi haru we support rajesh hamal.

    • @ghatanimilan8161
      @ghatanimilan8161 4 роки тому +1

      Nepali filmi xetra ma heroma hero jasto chai only one Rajesh hamal

  • @shamchanmychannel15
    @shamchanmychannel15 4 роки тому +46

    अरु कलाकारहरूले 1/2 वटा इन्टरभियु दिदा जिब्रो चिप्लिने । माहानायक राजेश हमाल मेरो हिरो बोल्नु हुदा किन चिप्लिदैन ल भन्नू त साथि हरु

    • @rajutamu9532
      @rajutamu9532 3 роки тому +3

      किनकी ऊ महानायक हो ऊ संग हर परिस्थिति हर प्रश्नको सहजै सामना गर्न सक्ने सामर्थ्य छ कुनै भुवन केसी दीपा भैसी दीपक रागो जस्तो हैन ऊ महानायक हो हर कुरामा अब्बल अनी पुख्त

    • @shamchanmychannel15
      @shamchanmychannel15 3 роки тому +1

      Thank you sir

    • @ankitanepal9855
      @ankitanepal9855 3 роки тому +2

      🙏🏽

    • @pratyushlagun
      @pratyushlagun 3 роки тому

      @@rajutamu9532 good bro 😂😂

  • @soniigurum8764
    @soniigurum8764 4 роки тому +63

    बैगुनिलाइ गुन्ले मार्नु पर्छ भन्ने उखन ठ्याक्कै उहाँ ले तेस्तै बेबाहार गर्नु भयो सल्योट छ राजेस दाइ

  • @shamiprai4340
    @shamiprai4340 4 роки тому +493

    महानायक राजेश हमाल फिल्म क्षेत्रको खम्बा हो राष्ट्रको गहना हो र नेपालीको सान हो🙏🙏वहालाई अपमान गर्ने छुट कसैलाई छैन।

  • @ashokdumre4553
    @ashokdumre4553 4 роки тому +390

    पृथिवी नारायण शाहलाई- रास्ट्र निर्माता , वि पि र मदन् भण्डारिलाई - जननेता , लक्ष्मिप्रसाद् देवकाेटालाई - महाकबि , नारायण गाेपालाई -श्वर सम्राट ,रबि लामिछानेलाई -जन पत्रकार र राजेस हमालाई -महानायक याे कसैले टिका लगाएर घाेषणा गरेको पद् हाेईन । दिपा निराैला जस्ता 40/50 जना घमण्डिहरू बाहेक पुरै तिन् कराेड नेपालिहरूले स्विकारेकाे आत्मिय गरिमा हो ! चेतना भया ...

  • @bedprasadbhetwal1815
    @bedprasadbhetwal1815 3 роки тому +3

    पासाङ सरको प्रश्न सोध्ने तरिका अति सरल धेरै राम्रो लाग्यो , महानायक राजेश हमालको अन्तरबार्ता अति राम्रो लाग्यो ।

  • @explore8848
    @explore8848 3 роки тому +5

    यथार्थ कुरा सिम्पल शैलीमा गर्दा ढुक्क भएर बाेल्न सकिन्छ, tongue slip hudain.उदाहारण महानायक राजेशहमाल ।

    • @minalamichhane1171
      @minalamichhane1171 2 роки тому

      त्यै त आफ्नो दिमाग ले काम गर्दैन बोल्न जान्दैनन अनी जिब्रो लाई दोष दिन्छन सक्छौ भने केही कुरा सिंक महानायक बाट

  • @sushantpapu615
    @sushantpapu615 4 роки тому +272

    पिपा श्री लाई बहिष्कार गरौ गाइज।कति जना हुनुहुन्छ। हाजिर हुनुहोस् है उसको कुनै पनि कार्यक्रम नहेर्ने बाचा गरेर मैले त::::

    • @dimpallimbu4891
      @dimpallimbu4891 4 роки тому +1

      Me

    • @bishnupantha383
      @bishnupantha383 4 роки тому

      Pipa hoina Deepa ho 🤣🤣🤣

    • @dhirajthakuri5971
      @dhirajthakuri5971 4 роки тому

      @@bishnupantha383 He being sarcastic 😂

    • @manishachand9552
      @manishachand9552 4 роки тому +1

      पहिला दिपाको नाम भन्न सिक्नुश अनि अरुको अपमान गर्नुहोस i love you dipaa dd❤️

    • @dimpallimbu4891
      @dimpallimbu4891 4 роки тому

      @@manishachand9552 हिहि जोकर लाई जोकर नै भनिन्छ हजुर जस्तोलाइ तेस्तै तिमी पनि दिपाको भरौटे हौ

  • @rudrachemjong1347
    @rudrachemjong1347 4 роки тому +132

    माहानायक राजेश हमाललाइ देखे पछि आनन्द आउछ उहाँ फ्लिमी क्षेत्रको बाघ हो।

  • @mr_jr4962
    @mr_jr4962 4 роки тому +7

    नेपाली चलचित्र क्षेत्रको आन मान र सान साथ साथै सव्य उच्च बिचार इमान्दार लगनशील व्यत्ति हो महानायक राजेश हमाल दाइ उहाले नेपाली चलचित्र मा गरेको योगदान नेपालि जंन्ता ले कहिल्यै बिर्सिनु हुन जय नेपाल जय महानायक🙏💪💪❤️❤️

  • @susmitarai4170
    @susmitarai4170 3 роки тому +3

    Host pasang yonzan lama gi programme धेरै राम्रो सङ संचालन गर्नु हुन्छ राम्रो लाग्छ तपाईंको प्रस्तुती र राजेश हमाल जि को interview राम्रो लाग्यो

  • @fromchitwan1067
    @fromchitwan1067 4 роки тому +259

    🇳🇵राजा गद्दीमा होस या नहोस राजा🇳🇵राजा नै हो🙏
    🇳🇵महानायक राजेश हमाल सर फिल्म खेलुन या नखेलुन
    महानायक🇳🇵महानायक नै हो🙏

  • @lokenbohara8144
    @lokenbohara8144 4 роки тому +246

    ap 1 च्यानलले महानायक भनेन।तर योहो च्यानललाई धन्यवाद दिदै दिने हाजिर 🙏

    • @sudipkhadka3120
      @sudipkhadka3120 4 роки тому +1

      Subscribe pani garde like pani garde tq so much patrakar daju lae pani

  • @dineshrai4833
    @dineshrai4833 4 роки тому +94

    तपाँईको कार्यक्रम मा गेस्टको ईन्ट्री सारै दामी छ 👍👍 पासाङ्ग ब्रो! अनि महानायक भनेको महानायक हो🤘🤘

  • @xavaxava2297
    @xavaxava2297 3 роки тому +2

    Hamro mahanayak Rajesh dai nai ho,,,,,

  • @iamking6244
    @iamking6244 4 роки тому +46

    मर्नु भन्दा पहिला राजेस दाइ लाई भेट्ने रहर छ!!

  • @arpandangi5046
    @arpandangi5046 4 роки тому +434

    Rajesh hamal lai mahanayak vane haru like hannuhos hai 🇳🇵😃

  • @babusapkota2391
    @babusapkota2391 4 роки тому +42

    राजेश दाई लाई सम्मान गर्दिनु भयको मा हामी जस्ता राजेश दाई का यक्चुअल फान को तर्फ बाट धनेबाद

  • @Nirmalsunar2053
    @Nirmalsunar2053 4 роки тому +10

    महानायक को आगामन मा खुशी हुने जति यता मित्र !!

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 4 роки тому +35

    ओई मै हु भन्ने दिपा र दिपक का फ्यान भन्ने मुलाहरु हेर हाम्रो महानायक को मन र उहाँको उत्कृष्ट बोली

  • @kulshekharghimire11
    @kulshekharghimire11 4 роки тому +156

    सलाम छ नेपाली फिलिम को खम्बा महानायक राजेश हमाल सरलाई 🇳🇵🇳🇵

  • @nirutamang8936
    @nirutamang8936 4 роки тому +4

    कति मिठो सोच अनि कति महान् हुनुहुन्छ हाम्रो माहा नायक राजेश हमाल dai🙏🙏🙏🙏🙏🙏I'm big Fran dai ko

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial1290 4 роки тому +4

    नेपाली चलचित्र भन्ने बितिकै याद आउने एउटा नाम महानायक राजेश हमाल ज्यूप्रति हार्दिक सम्मान।

  • @sushantpapu615
    @sushantpapu615 4 роки тому +71

    Number 7ma pare ylll guys... महानायक मात्र नभएर माहान बिचार का धनि व्यक्ति हुन् हाम्रा महानायक राजेश हमाल

  • @chaudharysamir465
    @chaudharysamir465 4 роки тому +126

    Pasang jyo jyo ley महानायक भनेर सम्बोधन गर्नुभयो दिल खुस भैगयो

  • @jwalaprasad6086
    @jwalaprasad6086 3 роки тому +4

    राजेश हमाल लाई महा नायक नमान्ने हरु ले सुन्नुस उहाँ को बिचार, मान्छे महा नायक उसको बिचार र उसको बिचार लाई जनता ले मन परायर हुने हो, छुच्चो अ निच बेवहार ले हुदैन ।

  • @sancharai7218
    @sancharai7218 4 роки тому +4

    कार्यक्रम साह्रै राम्रो लाग्यो, प्रस्तुत कर्ता साथै महानायक राजेश हमाल सरलाई द द द दर्शन नमस्ते।।।।🙏🙏🙏

  • @arjunpanthi5534
    @arjunpanthi5534 4 роки тому +130

    हाम्रो एक मात्र महानायेक राजेश हमाल हाम्रो legend हो अब दिपा श्री लाई बहिस्कार गर्नी जति हाजिर हुम त

    • @nareshadhikari116
      @nareshadhikari116 4 роки тому +1

      Arjun Panthi म हो है अब दिपा लाई बहिस्कार गर्ने

    • @sofiangbuhang808
      @sofiangbuhang808 4 роки тому

      🙋‍♀️🙋‍♀️

    • @sudipkhadka3120
      @sudipkhadka3120 4 роки тому

      Dipa hoena pipa ho bahiskar garnuparx

  • @rammagar903
    @rammagar903 4 роки тому +122

    यही शान्त स्वभाव बोल्ने शैली तथा उकृत अभिनय को कारण ले नै राजेश दाई महानायक हुनुभएको हो।जसलाई राजेश दाई मन पर्दैन चुप लागेर बस्दा हुन्छ ।राजेश दाई लाई नराम्रो भन्ने उल्टो सिदी कुरा गर्ने कुनै छुट छैन ।राजेश दाई जिन्दाबाद 🖐️🖐️🖐️

  • @jacksonse7en
    @jacksonse7en 4 роки тому +8

    👑 SUPERSTAR 🇳🇵Rajesh Hamal 🙏🏻
    १०० वटा भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरुस्कार ले सम्मानित, दुई पटक तत्कालिन
    राजा हरु बाट गोर्खा दक्षिणा बाहु प्राप्त र दुई पटक नेपाल को राष्ट्रपती हरु बाट बिशेष
    पदक प्राप्त, २५ औ बर्ष देखी एक नाश को दर्शक को माया र सदभाब, बिदेशी ब्रान्ड् ले पत्याएको एक मात्र अभिनेता जस्स्को कारण को बन्छ करोडपती जस्तो कार्यक्रम नेपाल मा सफल रुपमा सन्चालन भएको, त्येसै गरी ३०५ वटा फिल्म मध्य १३३ वटा फिल्म ले सफल ५१ दिन मनाएको तथा २८ वटा फिल्म ले सफल १०० दिन मनाएको यो ईतिहास हाल सम्म कुनै अभिनेता को छैन र हाल सम्म यो record तोडन सक्ने अभिनेता देखिएको छैन। यस्तो एक सताब्दी मा एक चोटि जन्मिने ब्यक्ती लाई महानायक् मात्र हैन त्यो भन्दा पनि ठुलो सबोर्च्च नायक या
    तस्तै अन्य पद दिय पनि कम हुन्छ तसर्थ बिबाद हैन
    महानायक राजेश हमाल लाई मन बाटै सम्मान गरौ 😍
    चलचित्र भन्न नजानि फिल्म र हिरो गुन्डा बाहेक अरु केहि थाहा नहुदा पनि राजेश हमाल .
    भन्ने थाहा थियो । लाग्दथ्यो राजेश हमाल नै हिरो हो र हिरो भनेकै राजेश हमाल हुन् ।
    मतलब त्यो बेला देखि बसेको छापलाई कोहि एक दुई वटा फिल्म बनाएर हिट भयो भन्दैमा
    अरुले रिप्लेस गर्न सक्दैनन् । महानायक लाई अपमान गर्ने औतारीहरु आफै हराएर जानेछन् ।।
    एकै बोलिले मान्छे लाई उच्च स्थानमा पुर्याउन पनि सक्छ अनि गिराउन .........
    महाकबी भनेर लक्ष्मी प्रसाद देबकोटा लाई चिनिन्छ
    महा नायक भनेर राजेश हमाल लाई चिनिन्छ
    स्व्रर सम्राट भनेर नारायण गोपाल लाई चिनिन्छ
    King of Pop भनेर माइकल ज्याक्सन लाई चिनिन्छ
    भजन सिरोमणी भनेर भक्त राज आचा र्य लाई चिनिन्छ
    पप सम्राट भनेर ॐ बिक्रम बिस्ट लाई चिनिन्छ
    त्यस्तै युग कबी भनेर सिद्धी चारण श्रेष्ठ लाई चिनिन्छ सदाबहार नायक : भुवन के सि
    Action King नायक : शिव श्रेष्ठ
    हास्य साम्राज्ञी: बशुन्धरा भुशाल
    नाट्य सम्राट : बाल्कृस्ण सम (Nepal)
    नाट्य सम्राट : सेक्सपियर
    कबिसिरोमणी लेखनाथपौडेल
    Bollywood मा पहिलो Superstar:राजेश खन्ना
    महा नायक : अ्मिताभ बचन
    King Khan : साहारुख खान
    जस्मधे नारायण गोपाल बितिसक्नुभयो तर पनि उहा को ठाउ कसैले लिन सक्दैन उहा “स्वर सम्राट”हो रहिरहनुहुन्छ!
    देबकोटा हामीमाझ नहुनुभएको दशकौ भैसक्यो तर पनि उहालाई हामी “महाकबी” भनेर नै चिन्छौ !
    माइकल ज्याक्सन बितेको एक दशक भैसक्यो तर पनि किङ अफ पप भनेर हामी केवल उनैलाई चिन्दछौ !
    दर्सक स्रोता को मन मा एउटा कालखन्ड सम्म्म वसेर प्राप्त गरेको यो उपमा / उपनाम कसैले हटाउन खोज्दैमा वा जानी जानी बुझ पचाउन खोज्दैमा हट्दैन !
    एक्पटक दर्सक / स्रोता ले दिएको उपमा कसैले फिल्म खेल्न छोड्दैमा / गीत गाउँन छोड्दैमा / कबिता नलेख्दैमा हटेर जादैन ! मृत्युपस्च्यात पनि त्यो टाइटल बाचिरहन्छ सदा सर्बदा !
    महा नायक बिबाद्ले त्यस कार्यक्रम को Host लाई चै नचिन्नेले पनि चिने , त्यो कार्यक्रम नहेर्नेले पनि थाहा पाए फाइदा त उस्लाई पो भयो ! अब नया कलाकारहरुले कार्यक्रम र प्रस्तोता छानेर बुझेर मात्र निम्तो स्विकार्ने कि त्यसो गरे कसो होला ???
    #LoveFromPortugal❤️

  • @sureshbayalkoti3688
    @sureshbayalkoti3688 4 роки тому +1

    जति सुने पनि सुनिरहु लाग्ने राजेश दाईको अन्तरबार्ता होला मलाई।

  • @sagarsunarghimire5884
    @sagarsunarghimire5884 4 роки тому +172

    आफुले जान्ने बुझ्ने बेलादेखी हिरो हुनुहन्थ्यो अहिले महानायक र एक बौद्दिक व्यक्तित्व हुनुहुन्छ मलाई यँहाको हरेक बोलीमा शैक्षिक उर्जा सहित मोटिवेशन देख्छु नमन छ राजेश हमाल सर🙏💐😍

  • @TWS_sujal_official
    @TWS_sujal_official 4 роки тому +350

    माहानायक राजेस हमला लाई देख्नेबित्तिकै like दिने हाजिर हुम

    • @enigmaticcypher
      @enigmaticcypher 3 роки тому

      Rajesh dai ❤️
      Watch this if you are RAJESH DAI’s fan
      ua-cam.com/video/Zib9NuJp82k/v-deo.html

    • @DevWhiz65
      @DevWhiz65 3 роки тому

      Maile Rajesh Hamal lai like garya ho hai rajesh hamala lai haina 😂

  • @Sanam9767
    @Sanam9767 4 роки тому +1

    उहाँको बोल्ने शैली अनि अरप्रति गर्ने ब्यवहारले नै बताउँछ कि महानायक राजेश हमाल नै हुनुहुन्छ ❤️❤️❤️❤️❤️

  • @chainkumar7785
    @chainkumar7785 4 роки тому +2

    राजेस हमाल जि लाई म सम्मान गर्छु। यश मानेमा होइन कि उहाँ हेन्डसम,टल र पढाइमा पोख्त हुनुहुन्छ । उहाँको हरेक फिल्म हेरेर मलाई इन्सपाइएर गर्छ। उहाँको फिल्म भित्र को कथा अनि त्यो अभिनय ले हामी केही क्षण हसाउथ्यो र केही क्षण रुवाउथ्यो।त्यो कुरा हाम्रो जीवन भित्र भिज्थ्यो। हामी उहाँको फिल्म हलमा कहिले आउँछ भनेर कुरिरहन्थौ। आज उहाँको इन्टर्भ्यु हेर्न सुन्न पाइयो । खुशी लाग्यो। उहाँ हाम्रो लागि फिल्म क्षेत्र को महानायक नै हुनुहुन्छ ।

  • @ranchutmg474
    @ranchutmg474 4 роки тому +26

    महा नायक राजेश हमाल भनेको महा नै हो

  • @mr_jr4962
    @mr_jr4962 4 роки тому +81

    99.9 % positive comment यदि कसैले नराम्रो comment गर्छ भने त्यसलाई सिदै दिपा श्री को घरमा पठाउनु पर्छ

    • @mediacom-bo1er
      @mediacom-bo1er 3 роки тому +6

      राजेस हमाललाई नराम्रो भन्नेलाई कोरोना लागोस

    • @dhangurung9713
      @dhangurung9713 3 роки тому +1

      This is true I really like your comment. Hahahahaha

    • @aalokatmaa1606
      @aalokatmaa1606 3 роки тому

      😂😂😂😂😂😂

    • @tamorsalala4752
      @tamorsalala4752 2 роки тому

      Mahanayak Rajesh Hamal nai ho

  • @harikoirala7364
    @harikoirala7364 4 роки тому +14

    Best interview! -सबैले एक अर्का को योगदानलाई कदर गर्नु पर्छ ।" - महानायक राजेश हमाल

  • @himalayaneverestmountain5605
    @himalayaneverestmountain5605 4 роки тому +18

    हरेक तवर बाट पूर्ण गुण भएको यो सताब्दीको एक मात्र महानायक राजेश हमाल नै हो।

  • @mahendrashahi4274
    @mahendrashahi4274 4 роки тому +55

    महानायक राजेश हमाल फिल्म क्षेत्रको खम्बा hun, राष्ट्रको गहना hun र नेपालीको सान hun🙏🙏वहालाई अपमान गर्ने छुट कसैलाई छैन।
    keep it la, qatar bat

  • @surgitube4544
    @surgitube4544 3 роки тому +3

    यस्तो राम्रो मान्छे दुर्लभ हुन्छ| हरेक चलचित्र उत्कृष्ट | व्यक्तित्व उत्कृष्ट | हरेक दिन झन-झन मन पर्न थाल्यो 🙏🙏🙏🙏❤️

  • @ymlalmahatara9463
    @ymlalmahatara9463 4 роки тому +1

    योन्जन लामाको जय होस यो interview मा बेग्लै मज्जा लिय मैले 🙏🙏

  • @Sanikiyansha2023
    @Sanikiyansha2023 4 роки тому +35

    नायक हरुको माहानायक भनेको नै राजेस हमाल होनि,मेरो मामु बाबा ले नि उहाँको फिलिम युक देखी युक सम्म हेर्नु भाको रे,अझै काहानी भन्नु हुन्छ,😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arganikviews9529
    @arganikviews9529 4 роки тому +23

    पढे लेेखेकाे मान्छेकाे कुरा नै अर्कै हुन्छ कस्ताे सालिनता ल हेर्नुस यहि भएर नै महानायक राजेस हमाल भनिएकाे हाे🙏🙏

  • @chakrarawal132
    @chakrarawal132 4 роки тому +2

    आम नेपाली जनताका सर्वाधिक लोकप्रिय कलाकार नेपाली चलचित्रजगतका महानायक राजेश हमालप्रति उच्च सम्मान व्यक्त गर्दछु ।🙏🙏🙏🙏❤❤

  • @lunysasubba1873
    @lunysasubba1873 4 роки тому +1

    मलाइ लाग्छ राजेश हमाल ज्यु को हरेक एक एक हप्तामा अन्तरबार्ता हुनूपर्छ कूनै नया मुभी आओस या नआओस कुनै फरक पर्दैन कीनकी ऊहाबाट अहीलेको युबाहरुले राम्रो कूरा र राम्रो संस्कार पाउनेछ सीक्नेछन ।पीपा सीरी जस्तो मान्छेबाट त भएको दीमाग पनी खुस्कीन्छ मात्र त्यसैले यो कुरा को चेतना होस हरेक मीडीया कर्मी हरुलाइ ।

  • @bikashmagar8541
    @bikashmagar8541 4 роки тому +92

    megastar महानायक राजेश हमाल मेरो सबैभन्दा मन पर्ने हिरो मैले राजेश हमालको धेरै फिल्म हेर्या छु interview त एउटा पनि नछुताइ सबै हेर्ने गर्या छु

  • @aatmajthami6297
    @aatmajthami6297 4 роки тому +97

    उस्को बेबहारले नै थाहा हुन्छ नि कति बौद्धिक ज्ञान छ भन्ने कुरा So महानायक राजेश हमाल right

  • @rameshthapa9159
    @rameshthapa9159 4 роки тому +3

    maha nayak rajesh hamal ho

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 Рік тому +1

    राजेश हलाम नेपाली फिल्म लाइन को खम्बा महानायक सम्मान प्रकट गर्न चाय 🙏

  • @BeautifulVdo
    @BeautifulVdo 4 роки тому +92

    महानायक राजेश हमाल ज्यु लाइ बोलाउनु भएको मा हजुर साथै Yoho tv लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
    साच्ची राजेश हमाल ज्यु फिल्मी क्षेत्र मा न-आउनु भएको भए यो चलचित्र भन्ने नेपाल मा हुदैन थेयो होला !!
    lov u Rajesh Hamal sir !!

  • @abhijit5382
    @abhijit5382 4 роки тому +33

    २०४५(१९८८ ) देखी अहिले सम्म
    महानायक राजेश हमाल सर को ३०० वटा फिल्म मा उहाँ को अभिनय सबै मा राम्रो मा छ सोलो हिरो , मल्ती हिरो , सहायक अबिनेता , खल पात्र , विशेष भुमिका मा सबै मा अबल।
    राजेश हमाल सर को युग देखी युग सम्म सफलता पछी उहाँ को फिल्म धेरै सफलता पाये।
    उहा को ३०० वटा फिल्म मा
    BlockBuster : 20
    Super Hit : 80
    Hits : 120
    Average(Semi Hits) : 30
    उहा को आमा को निदन भए पछी उन ले कपाल कातेर उहाँ ले २०५९(२००२) साल मा अंग रक्षक फिल्म मा खल पात्र को रोल मा काम गर्नु भए को छ ।

  • @nischalnischal9449
    @nischalnischal9449 3 роки тому +2

    महा नायक राजेश हमाल दाइको फ्यान जति यता हाजिर हुम त साथिहरु

  • @mukumlimbu764
    @mukumlimbu764 4 роки тому +1

    राजेस हमाल नेपाली फिल्म को एक खम्बा हुन,

  • @mr.kalyanvlogs9326
    @mr.kalyanvlogs9326 4 роки тому +33

    नेपाली जनताको इज्जत सम्माननिय बौद्धिक ब्याक्तित्व #माहानायक हमाल 💗💗💕💕💕🙏🙏🙏💗💗💗💕💗💕

  • @Devdas_chettri
    @Devdas_chettri 4 роки тому +66

    धेरै समयपछि टिभि प्रोग्राममा महानायक भनेको सुन्न पाए धन्यवाद Yoho टिभि परिवार अनि प्रतोत्ता दाइ।
    #महानायक राजेसदाई🙏🙏

  • @mr_jr4962
    @mr_jr4962 4 роки тому +1

    बाघ हो महानायक नेपाली चलचित्र क्षेत्रको

  • @gyanusomai777
    @gyanusomai777 4 роки тому +5

    निकै सरल नम्र भलाड्मी मान्छे राजेस हमाल नै नेपाली फ्लिम को माहानायक हो र मान्नुपर्छ।।।

  • @namarajadhikari1879
    @namarajadhikari1879 4 роки тому +4

    Rajesh hamal ko films herna 2 ghnta hider herna gainthyo...mahanayaknai ho nepal ko ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️💯

  • @sushantpapu615
    @sushantpapu615 4 роки тому +128

    पिपा श्री को अब आउने कुनै पनि मुभि हेर्न हुदैन है गाइज। जोकर पिपा श्री

    • @blueapple9080
      @blueapple9080 4 роки тому +2

      पीपाश्री रे🤣🤣🤣🤣🤣🤣🤣😆😆😆

    • @sushmarai4682
      @sushmarai4682 4 роки тому

      @@blueapple9080 ,🤪🤪🤪

    • @torkloay9373
      @torkloay9373 4 роки тому +1

      Namsskar rajes sir

    • @torkloay9373
      @torkloay9373 4 роки тому

      Hajurko muvi herrnu lai 4 ghannta ko bato laggara jane garinthiyo 👍👏💖

    • @hiddensmile5269
      @hiddensmile5269 4 роки тому

      Ho agreed 👍

  • @bhawanaacharya2098
    @bhawanaacharya2098 4 роки тому +45

    Omg the way he speaks wat a personality love the attitude too huge respect for Mahanayak Rajesh Hamal sir

  • @kksargam7681
    @kksargam7681 4 роки тому +1

    Ekdam ramro bichar vayeko salin byakti ho rajesh dai sara nepali le maneko maha nayak ho rajesh dai

  • @nepaliaawajtv3178
    @nepaliaawajtv3178 4 роки тому +27

    राजेश हमाल नेपाली चलचित्र क्षेत्रका एक मात्र महानायक हुन् ,नेपाली चलचित्र छेत्रका मेरुदण्ड हुन् !!!
    जय नेपाली चलचित्र, जय नेपाल !!!

  • @satyaramthecool
    @satyaramthecool 4 роки тому +65

    राजेश हमाल महानायक हैनन,,बरु महानायक भन्ने ट्याग नै राजेश हमाल हो।...नेपालि आकाश का चम्किला तारा ,,सधै भरी चम्किरहने राजेश दाइ को ठाउँ कसैले लिनै सक्दैन..।।
    राजेश दाइ लाई महानायक नमान्ने २/४ जना चटके हरु अब राजेश दाइ लाई महानायक घोषण मोदि ले गर्दिन पर्ने हो र??..हामी नेपाली को केइ औचित्य छैन र?

  • @tejkc2863
    @tejkc2863 4 роки тому +1

    Love you rajesh sir hajur hamro mahanayak ho

  • @deny-beast8280
    @deny-beast8280 3 роки тому +2

    dislike गर्ने हरु सबै दिपा को महानायक दिपक को हुन पर्छ सायद

  • @kcramesh2976
    @kcramesh2976 4 роки тому +29

    महानायक राजेस हमाल जस्तो knowledge , mind, talent हरेक कुरामा पुक्त actor लाइ समान छ।र उहाको बोलि बाट हामिहरु त कति कुरा सिकेका हुन्छौं तर त्यही क्षेत्र कायर हरुले नभुझ्ने थुक दिपा चेलि

  • @prembasnet6378
    @prembasnet6378 4 роки тому +12

    Nepal ko super Hero Maha nayak Rajesh Hamal sir hunu hunxa🙏🙏

  • @yadabkumar5141
    @yadabkumar5141 4 роки тому +2

    आहा हाम्रो महानायक।

  • @khatriba804
    @khatriba804 3 роки тому +1

    हो यो तरिका आफुलाइ थाहा छैन
    भने आफुले नोट गर्न पाइन्छ
    तर
    जान्कारि सत्य हुनु पर्यो
    प्रस्तोता ज्यु धन्यवाद सत्य जान्कारी दिनु नै पत्रकारको धर्म हो

  • @kiranchapagai7899
    @kiranchapagai7899 4 роки тому +65

    हजुर को पत्रकारिता गर्ने शैली धेरै नै राम्रो लाग्यो अब देखी म जहिले यो yoho tv मात्र हेर्छु ।जय महानायक राजेश हमाल सर ।❤️❤️❤️❤️❤️❤️

  • @shahjanak5071
    @shahjanak5071 4 роки тому +44

    Rajesh hamal is always mahanayak❤️

  • @sureshmanju8529
    @sureshmanju8529 4 роки тому

    महानायक राजेश हमाल दादा लाई हृदय देखि सम्मान छ। धेरै राम्रो लागेयो यो इन्टरबिउ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ommagar462
    @ommagar462 3 роки тому +2

    राजेश दाइ तपाइ फेरि फिल्म छेत्रमा आऊनु पर्यो नयाँ फिल्म को लागि

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 4 роки тому +76

    बौद्धिक क्षमता, बोलीमा शालिनाता 😍😍फिल्म क्षेत्र को खम्बा त्यतिकै महानायक नेपाली दर्शक हरुले कहाँ भनेको हो र? लभ यु सर 😍😍😍😍

  • @shashilama4036
    @shashilama4036 4 роки тому +36

    सहि भन्नु भो राजेश जि सबै भन्दा ठुलो अवार्ड नै दर्सक को माया❤️❤️🙏🙏👍️👍️👍️

  • @sarojmote9595
    @sarojmote9595 3 роки тому +4

    मत राजेस हमला को अन्दभक्तनै हु चाहे उस्ले गरेको गल्ती गरेनी जायज लाग्छ किन हो किन उस्को सबै कुरा रायज लाग्छ i love you rajesha sir

  • @anitagurung6168
    @anitagurung6168 3 роки тому +1

    महानायक ज्यु🙏

  • @Abc-ug2yj
    @Abc-ug2yj 4 роки тому +285

    The way he speaks and the way he expresses his feelings really makes him as a great and the actor of actors.....

  • @bibodeepeshacharya6998
    @bibodeepeshacharya6998 4 роки тому +15

    राजेश हमाल =राजेश दाई = महानायक
    😍😍😍🙏🙏🙏😍😍😍

  • @shantimalla9825
    @shantimalla9825 3 роки тому +2

    so inspiring... MAHANAYAK RAJESH HAMAL SIR

  • @jwester_0016
    @jwester_0016 4 роки тому +23

    महानायक राजेश हमाल सर ❤️❤️झनई handsome जवान देखीदै जानु भाछ//cuz he is still 19 haha so good😊😊😊😊❤️❤️❤️❤️❤️I wanna salute sir

  • @yashodamahat7329
    @yashodamahat7329 4 роки тому +47

    महानायक , सुपर स्टार सबै राजेस हमाल्❤️❤️❤️

  • @homraj1249
    @homraj1249 3 роки тому +2

    Nepali kingg mahanayak❤️

  • @dipakkc3878
    @dipakkc3878 4 роки тому +2

    Host ek dam ramro xa hai respect garera bolnu va xa

  • @budhathokitanka7835
    @budhathokitanka7835 4 роки тому +38

    माहा नायक रजेश हमाल को यो शोमा दिस्लाइक एक मात्रै छ अहिले सम्मा त्यो दिपा हुनु पर्छ

  • @skcrazy60
    @skcrazy60 4 роки тому +17

    हाम्रो महानायक राजेस हमाल हाई हाई 👍🏻 दिपाश्री भैंसी बाई बाई 👎