बागलुङ को राम्रो खेल्ने ४ जान खेलाडी नभए सातो खाई हाल्छ नि राजु बि क बिमल परियार प्रकाश सुनार मिन सुनार छैन यो खेल मा बागलुङ ले कति चोटि जित्यो स्याङ्जा लाई थाहा छैनर
Raju Bk ko interview here paxi yo vedio hereko उहाले भन्नुभाको छ Baglung ko ramro vanda ni hamro lai selection garyo vanera arko kura yo baglung ko coach pani thik xaina
अब अर्को समयमा अलि राम्रो गर्नेछु । मैले भलिबलको भिडियो लिएको यो पटक दोस्रो अनुभव हो । पोखराको मैदान भिडियो ग्राफिको लागि अलि मिलेको छैन । अर्को एउटा क्यामाराले अलि भ्याउदैन है ब्रदर ।।
बाग्लुङ तर्फ सबै जुनियर खेलाडि देखियो
हो हजुर
best of luck syangja
Thank you
अहिले स्याङ्जाको सेट राम्रो हाेईछ अझ सन्जु भए अझ राम्रो हुन्छ बधाई सम्पूर्ण खेलाडी साथी भाईहरुलाई
हो हजुर
बाग्लुङ निकै कमजोर देखियो
स्याङ्जा ले राम्रो खेल खेल्यो
👍️👍️👍️👍️👍️👍️❤️
हजुर
उनीहरुको खास खेलाडी आएन रे
I lop u syangja
Thank you
ठाउँ राम्रो लाग्यो।
Yes brother
I am proud of my syangja
Thank you brother
Camera man daju game ko
barema halka janakari garaudai
bolda ajhai better hune thiyo
कुरा एकदम सहि हो ।
@@mkgurung1655 hopefully next
Video ma you will do that 👈️
बाग्लुङ को सातो खायछ बधाइ छ भाइहरु ❤️❤️
Thank you
बागलुङ को राम्रो खेल्ने ४ जान खेलाडी नभए सातो खाई हाल्छ नि राजु बि क बिमल परियार प्रकाश सुनार मिन सुनार छैन यो खेल मा बागलुङ ले कति चोटि जित्यो स्याङ्जा लाई थाहा छैनर
अहिलेको गेम सार्है स्लो लाग्यो दाई। हाम्रो पालामा बलै खस्न दिने थिएन। Thank you dai for video...🙏🙏
Good my dear brother
मेरो स्याङ्जा गुद अझै राम्रो खेल्नु है
Yes
मेरो प्यार्यो जन्म जिल्ला स्याङ्जा
Thank you
यस्तै भिडियो हाली राख्नु है दाइ हामी बिदेशमा हुनेले हेर्न
हुन्छ
म सकभर कोशिश गर्नेछु ।।
बाग्लुङको छनोट खेलमा परेका खेलाडी कता गएछन भन्छु जिल्ला भलिबल संघ बागलुङ का पदाधिकारी ज्यु हरु
भिडियो हेरिदिनुभएकोमा धेरै धेरै धन्यवाद छ ।
सन्जु बिक्रम शाह खोइत स्यङ्जा को
खोइ देखिएन । तेसैगरी राजुलाई पनि । गलकोट तिरपनी गेम भएको थियो । सायद तेतापो गए कि ।
Love u our distric
SURE
@@mkgurung1655 yes
8 नम्बर जर्सी स्याङ्जाको कुन ठाँउ को खेलाडी हो दामी गेम
कुरा सहि हो । माफी पाउँ हजुर । थाहा भएन नि ।
बिरुवा-६ चिन्नेबासको हो ईश्वर थापा मगर
Syangja❤️
Thank you
Syangja team nice 👌😍
Thank you
बागलुङ को ४ जना खेलाडी खै राजु बि.क र बिमल परियार प्रकाश सुनार मिन सुनार किन खेलेको हो राजु र बिमल भएन भने गेम खल्लो लाग्छ ।।।लिप्टर पनि छैन मिन सुनार
तेहि भएर त गेम हार्न पुग्यो । यहाँ राम्रालाई होइन कि हाम्रालाई खेलाउने चलन भएको हुनाले यसो भएको हो ।।
सहि कुरा गर्नु भो सर
Hamro syangja 😉😉😉👍👌👍👌👍👌
Thank you
Raju Bk ko interview here paxi yo vedio hereko उहाले भन्नुभाको छ Baglung ko ramro vanda ni hamro lai selection garyo vanera arko kura yo baglung ko coach pani thik xaina
हो सहि हो ।
नेपाल बिग्रेको कारण नै राम्रोलाई होईन कि हाम्रोलाई माया गरेर नै हो ।
ल सुरु गरियो हजुर👍️
Thank you brother
Baglung ko ramro kheladi haru nai aako xaina raixa yo kheladi haru ta purai naya vai haru raixan
हो हजुर ।
अब तेस्तो नहोस्
हैन कहिले काहीँ मोइया तिर पनि येस्सो क्यामरा घुमाउनु पर्यो हो dada 😂😂
अब अर्कोपटकमा है
राम्री तरुनि तिर
Sanju khoiiii
खोइ अब पोखरामा खेल हुँदैछ । तेसबेला आउँछ होला ।।
बागलुङ को रेज भयन ।
हो हजुर
एकदम सहि भन्नुभयो
Dami aayo hjr
Thank you beautiful girl
Hoit bagulun ko tw kati pani hoiexa la la
Yes
बाग्लुङ्को टिम selection गर्ने कुनचाही मूर्ख रैछ चिन्न मन लाग्यो मलाई त ।
अब फागुनमा गण्डकी प्रदेशको भलिबल प्रतियोगिता हुँदैछ है । आजो बाट नै तातिम है साथीहो ।।
Nice syangja
Thank you
Hamro kaji daiko videography akdamai ramro. Darsak baini harulai ni dekhaunu hai arko patak 😂😂
Thank you
Darsak bin harulai dekhaunu vaneko baini vayaxa
No problem my dear brother
देरेस एउतै भएछ
मलाई पनि यस्तै लागेको थियो ।
Syangja ro baglung ko gam ramro hunu parna ho baglung kamjo dekhyo
Thank you
को को अल्छोहरु गा को रईछ बाग्लुङ बाट
Thank you for comment
Baglung lai 15 diyera khelale hune rx😃😃😃😋
गेम हो हारजित त भैइहल्छ नि हजुर
बाग्लुङ ले १ नम्बर ल्याउदा ओए भनेर हल्ला गर्ने फ्याउरी हरु तिर पनि क्यमरा घुमाउन पर्ने नि सर 😄
अब अर्को समयमा अलि राम्रो गर्नेछु । मैले भलिबलको भिडियो लिएको यो पटक दोस्रो अनुभव हो । पोखराको मैदान भिडियो ग्राफिको लागि अलि मिलेको छैन । अर्को एउटा क्यामाराले अलि भ्याउदैन है ब्रदर ।।
@@mkgurung1655 ok छनि त ब्रदर
K game vako ho herna poni maja na lagne yr baglung team asto ta hoina tw yr
Thank you
Tai tww baglung ko tasto team tww thiya nww aaila k vayako tasto
Love you Syangja ❤️❤️❤️
Thank you
Dhukka k greko hola k yo Baglunge haruleu Baglungeko ejataii halde ksto😂😂
भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद छ
Sanju ani kamal ani yekendra kata gayo? 1 number syangja kata ko ho?
गल्कोट तिर गए होला हजुर
Kata gayxan aru kheladi baglung ka
खोइ हजुर
Darsak le herna auta stadium Chaina hamro Npl maha 🤪🤪🤪
You are right brother
Syangja le ramdhulai diyaxa
Thanks for watching
Sanju kha xa rw ho aaja volli
खोइ हजुर
Yo galkot ko c team hoo tori haru
Thanks for comment
एस्तै एस्तै भन्ने नानीहरू लाई देखाउन पर्ने एसो क्यामरा घुमाउनु न हो छ्म्म हरु लाईनी
हुनलाई हो तर म बूढो मान्छे परेकाले अलि घुमाउन सकेन
@@mkgurung1655 😁😁😁
Sanju khoi?
अब फागुनको पहिलो हप्ता गेम छ । सायद तेति बेला सन्जु आउँछ होला ।
Duplicate baglunge ho pakkai
2003 to 2010 samma maile baglung ko sathi harulai liyera delhi ma team banako ati ramro team banthyo sala bijet garyo
अब फेरि फागुनमा पोखराको रंगशालामा नै गेम हुँदै छ
Yo kati haru lai tw thanai xina hamro syangja ko number aauda ne huting garni la la nani haru
Thank you for comment
Xixixi k ho baglung
Thank you for watching
ok,,,,/
Thank you
bachchako khel ho !😭😭😭
Thank you
Timi khelana ta.
बागलुङ काम छैन
Thank you for watching
Hari ko gem slow raixa
Thank you for watching
Sanju dai khoi
खोइ
तर म सग उसको भिडियो पनि छ । उसले साग गेममा नेपालको तर्फबाट बिचभलिभल खेलेको थियो ।
यो game हेरेपछी लिफ्टर र योकेन्र्द भए पुग्छ स्याङ्जालाई सन्जुमा घमण्ड बढी छ
Hari ko khel ramro xaina nun khaya ko kukhura jasto
भिडियो हेरिदिनु भएकोमा धन्यवाद ।
Herdaixu kati long video hehe
Thank you .
पछी वाच आओरमा काम गर्छ का
@@mkgurung1655 he he hjr very smart sir
Mal haru lai nii dhekhau na ho
Ok next time .
मेरो एक्स छम्मा ....