Jajarkot ka manxey hajur ko maya[Donation]😍||Aayoush Singh Thakuri || vlog:57

Поділитися
Вставка
  • Опубліковано 27 лис 2023

КОМЕНТАРІ • 4,9 тис.

  • @user-mu1ur7gz4r
    @user-mu1ur7gz4r 8 місяців тому +22

    Alizeh ले नेपाल लाई के गर्यो भन्ने हरु हेर यो गर्यो कति दुख गरेर यस्तो विघट ठाँउ म गएर सहयोग गरेको छ बिचरा हाम्रो बुहारी को माया लग्यो 😢😢god bless you❤❤

    • @babuthakuri862
      @babuthakuri862 8 місяців тому +1

      त्यही त 10 मिनेतको बातोमा पनि गादिमा जाने बानी परेकी हाम्री बुहारी कति दुख भयो होला

  • @bikaslimbu2262
    @bikaslimbu2262 8 місяців тому +2181

    येति को चाहिँ हुनु पर्छ है मान्छे भएसी। सेलिब्रेटी हिरो एस्तो लाई भनिन्छ । कुनै कुनै नेपाल को चर्चित सेलिब्रेटी हरु त अर्जित सिह को कन्सर्ट मा लाखौ तिरेर हेर्दै छन । आयुश भाइ अलेजे लगायत सबै लाई सुभकामना।

    • @rajeshshahi9339
      @rajeshshahi9339 8 місяців тому +79

      Hoo yaar mailey yo kura socheko thiyena ..hamro nepali celibrati hero heroine haru koi pani sahyog garna ako dekhya xaina..ho hamro hero ho aayus alizeh....k vako hero actor haru..khattam xa..salut mero aayzeh janat power dekhayeko ma..love you❤❤❤❤❤❤❤

    • @lilakhatri1034
      @lilakhatri1034 8 місяців тому +13

      Sabai celebrity live basdai naninta ...dukhagarera kamako hunxan aafailai napugna sakxa tara sakejati aru le pani garyaaxan

    • @OkOk-uv9dg
      @OkOk-uv9dg 8 місяців тому +8

      hajur ko aafno momy aama lai pani liye ko ve jhan ramro hunthyo euta matra chora ho esto thau ma ta linai parx aafno aamaa lai mommy lai aayush vai

    • @rojrajpoudel9872
      @rojrajpoudel9872 8 місяців тому +2

      🎉

    • @Sujanmgr695
      @Sujanmgr695 8 місяців тому +20

      Plz don't compare our Aayuzeh with anyone
      It will create unnecessary hate 🙏
      We are so proud of our Aayuzeh and Aayuzeh Team ❤

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 8 місяців тому +14

    नेपाल सरकार अनि ठुला गफ लडाउने नेता ले नगरेको काम करिब 20 लाख भन्दा बढि को सहयोग गरेकाछ्न सहयोगी मन आयुष र एलिजे लाइ हार्दिक धन्यबाद🎉🤘🙏🙏🙏

  • @krishnaayer6838
    @krishnaayer6838 8 місяців тому +10

    यत्तिको सम्मान त रास्ट्रपति को र प्रधानमन्त्री को हुदैन यो होनि जनताको क्रेज भनेको 👌👌👌

  • @babuthakuri862
    @babuthakuri862 8 місяців тому +12

    दुबै जस्तो रहरमा हुर्किएकि एउता नारी हामी नेपालिको दुख पिदा देखेर यस्तो जोखिम लियर बिकत ठाउमा पुग्नु बुहारी को त्यो महान सोचलाइ सलाम 🙏🙏🙏

  • @suniltamang6589
    @suniltamang6589 8 місяців тому +14

    I really appreciate Alizeh buhari ko mom. Who afno Xori joye ko khusi ko lagi Afu nasaki nasaki taysto aftyaro molera hidnu vaxa.. thank you mom your support and love..❤️❤️❤️🙏🙏🙏 Amma is always Amma..🙏🙏🙏

  • @arjugurung2675
    @arjugurung2675 8 місяців тому +9

    भगवान सधै दाहिने परुन बाबू ❤❤❤❤❤ तिमी जस्तो छोरा पाउनुहुनि आमा लाई सलाम छ

  • @rajukhati1230
    @rajukhati1230 8 місяців тому +10

    I think aayush diserve it he is the real hero अहिले सम्म कुन हिरोहरुले यस्तो काम गरेको छ?this is the deffirent things of real hero and act hero god bless you and be safe aayush and a hole team members

  • @blacklion2280
    @blacklion2280 8 місяців тому +9

    कुनै संघ संस्था राजनितीक दल द्वारा सहयोग पुराउन खोज्नु भन्दा आफै गएर सहयोग गर्नु पर्छ ताकी गलत ठाउमा गलत काम नहोस्।। great work aauzeh .. god bless u ❤️❤️❤️

  • @sitadong1598
    @sitadong1598 8 місяців тому +14

    Alizele ले नेपाल लाई के गर्यो भनेर भुग्ने कुकुर हरु हेर यहाँ नत कुनै हिरोहिनी नत कुनै नेतिनिहरु नत कुनै tiktak म gift को लागि आफ्नो इज्जत बेच्ने हरु अको छ proud of you buhari god blees you❤❤🙏🙏 हाम्रो बुहारी को माया लाग्यो 😢😢❤❤

  • @skyblue7532
    @skyblue7532 8 місяців тому +5

    एति सानो उमेर मा अरुकोलागी एति ठुलो ठुलो कार्य गर्ने र सहयोग गर्ने सोच भएको ब्यक्ति हुन आयुष लाई सलाम 🫡 र उस्लाई काध मा काध मीलाएर साथ सपोर्ट गर्ने हाम्रो बुहारी एलिजे लगायत वाहा को परिवार लाई as always Respect 🙏🙏 ! अनि रातदीन नभनि चौबिसै घन्टा खटीने संस्कार भाई र वाहा को ग्रुप को त जति प्रसंसा गरे पनि कमै हुन्छ AAYUZEH JANTAA ले राम्रो कामलाई यसरि नै सधै साथ सपोर्ट गर्ने मौक़ा मिलोस सबै को जय होस 🙏🙏❤️❤️

  • @hamrajthapar4768
    @hamrajthapar4768 8 місяців тому +8

    भरऊटे नेताले गर्ने काम 😢 हाम्रो आयुश भाईले😊😊 गनु भयो 🎉🎉 खुशी लाग्यो 😊😊😊 सदै यसैगरी अगाडी बढ्नु 🎉🎉🎉।।ॐॐ

  • @manmagar1341
    @manmagar1341 8 місяців тому +7

    आयुषले आफनै हातले दिएको धेरै राम्रो
    गर्यो नेताको हातमा परेको भए अधी राहत
    पनि पाउठेन् भुकुम पीडितले धेरै राम्रो गर्यो
    आयुषले❤❤❤

  • @krishnachhetri8350
    @krishnachhetri8350 8 місяців тому +8

    सलुट भाइ याे उमेरमा यति ठुलाे काम आगामि दिनहरुमा अझ राम्रो काम गर्दै जानू बिरानाे देशबाट आएर पनि यति धेरै कष्ट सहेर नेपालकाे लागि धेरै माया गर्ने बुहारि एलिको परिवारलाई पनि धन्यवाद ❤❤❤❤❤

  • @Reeydvjfggsfhddhdhdddhdhshxhhh
    @Reeydvjfggsfhddhdhdddhdhshxhhh 8 місяців тому +5

    अयुस भाइ हिरो सधैं यसरी नै जनता को सेवा गरि रहनु होला नेपालीको मन मा बस्नु सफल हुनु होस बधाई 🎉🎉छ एलिजे मेम लाई पनि 🎉🎉❤❤❤

  • @user-cz6tv8vo7c
    @user-cz6tv8vo7c 8 місяців тому +4

    धेरै धेरै धन्नेबाद आयुसबाबु र यलिजे नानिलाइ साथै सबै तिम्लाइ धन्नेबादछ मलाइ धेरैखुसि लागो तपाईं हरुको राहात दिने तरिका देखेर किनकी मान्छेथुलो बल्र र घमन्दले हुदैन आयुस र यलिजे को जस्तो सोच हुनुपर्छ यस्तै गरि अगादी भद्दै जनुहोला

  • @user-ot4li4xh8s
    @user-ot4li4xh8s 8 місяців тому +9

    साँच्चै आयुश नानी सबै युवा हरुको प्रेणा बनेका छन यति सानो उमेरमा उसले यस्तो शिक्षा दिएका छन्।सेवा नै धर्म हो टिक टक बाट असल कुराहरू पनि सिक्न पाइन्छ ❤❤ Good job Aayuzeh God bless you keep it up ❤❤

  • @Pdmxettri
    @Pdmxettri 8 місяців тому +10

    फाटेको मन टुटेको सपना र चुडिएका परिवार ले पनि स्वागतका माला उनेछन्। 😭😭😭

  • @xettriramala5618
    @xettriramala5618 8 місяців тому +7

    Real hero tei ho jasle aafno lagi matra navayera Aru ko pani ramro ko lagi sochxa❤🎉

  • @krishnakarki770
    @krishnakarki770 8 місяців тому +5

    आयुस बाबू एलिज परिवार लाई हुर्दय बट सलाम गर्छु यानी यो परिवार लाई सबै ले सलाम गर्नु पर्छ

  • @ematalimbu9230
    @ematalimbu9230 8 місяців тому +7

    यो बाबुको भिडिओ हेरेर नेपालको धनी भनाउदा,नेता भनाउदाले बुज्नु पर्नी नि।हेर यस्तो बाटोमा खुट्टो पर्या थे ना होला अलिजेको यस्तो ठाउमा आएर सहयोग गरिन।माहान ब्यक्ति ,सधै भगवानले रक्षा गरून्।❤❤❤❤❤

  • @Sujanmgr695
    @Sujanmgr695 8 місяців тому +13

    Much respect from Nepal to Alizeh
    Izzu and Ammi ji for traveling such difficult roads to help earthquake victims 🙏
    Thank you ❤
    Thank you to everyone who has
    donated for this campaign ❤
    Thank you Aayuzeh Team too ❤
    #Aayuzehjanta ❤

    • @sportslove3905
      @sportslove3905 8 місяців тому

      No need to say you are from Nepal😅

  • @chemjong_
    @chemjong_ 8 місяців тому +6

    Helping hands are better than praying lips ! Everyone has money but not all are kind ♥️

  • @prithivisewa7589
    @prithivisewa7589 8 місяців тому +10

    कोइ छन नेपाली लाई पागल भन्दा नि पैसा को लागि मायाको नाटक गर्ने एतातिर छन साचो माया गर्ने अनि नेपाली लाई माया गर्ने तेइ त फरक छ आयुजे र अरुमा अर्काको बुढी पनि नछाड्ने पैसाको लागि तेत्रो बेज्जत गर्दानी अझै नाम जोड्ने हामिलाइ त खुसी छ आयुजे जन्ता हुनुमा गर्भ छ किन भने साचो भनेको साचो नै हुन्छ🙏🙏🙏🇵🇰🇵🇰🇵🇰🇳🇵🇳🇵🇳🇵

    • @cristalaalemagar9079
      @cristalaalemagar9079 8 місяців тому

      yes ❤

    • @magarsantosh-ty6si
      @magarsantosh-ty6si 8 місяців тому

      Teita jepani aayuzheko copy garne ani aayuzhe lai chahi naramro vanne hruko udharo buhari aaudainata nepallai parekobela sahayoga garna teipani aaliza hamro buhari sanga dajne tinruko huna nasakeko buharilai

  • @durgapandey934
    @durgapandey934 8 місяців тому +7

    यति सानो उमेर मा परिपक्क भयो बाबू आमा को कोखमा बस्नी छोरा आज नेपाल को सबै आमा को कोख मा छाेेेे बाबू तिम्लाइ कहिले दुख हुनि छैन यो उमेरमा ठुलो भयसी झन के के गर्लाउ त्यो हेत्नी मन छ छोरा ❣️❣️❣️❣️🙏🙏🙏 छोरा बुहारीलाई को जय जय हो

  • @MinaTiruwa-ku2nu
    @MinaTiruwa-ku2nu 8 місяців тому +11

    कसम मलाई आँसु आयो भाई बुहारी यति दुःख गरेर जानु भयो 😢😢be careful Vai buhari 💙💙💚bichara alizeh buhari le ta yasto thau dekheko Pani thiyan hola kati garo bhayo hola Ra Pani hasi khusi dekhiyaki xin hamro nepali buhari

    • @pooza749
      @pooza749 8 місяців тому

      sam 😢

  • @PrakashRamtel-kp5qi
    @PrakashRamtel-kp5qi 8 місяців тому +5

    हजूर को ई ईमानदार काम हरु देखेर मलाई असाध्दै खुसी लाग्छ मनै देखि धन्यवाद आयुस एलिजे अनि हाम्रो आयुजे जन्ता लाई हजुर हरू एउटा फ्यामली जसरी रहनू भाको छ हजुर हरु को यो साथ सपोर्ट सदै येस्तै रही रहोस खुट्टा तान्ने धेरै छन् कुरा काट्ने धेरै छन् र पनि आयूजे जन्ता एउटा खम्बा बनेर उभिनु भाको छ हरेक परिस्थिति मा हरेक दुःख सुख मा साथ दिनु भाको छ यो सदै रही रहोस अनि हाम्रो आयुस एलिजे लाई कसैको नजर नलाओस यो जोडी सदै अमर रही रहोस अनि plz आयुस एलीजे अनि उनीहरू को फ्यामली लाई दखल दिने काम हरु नगर हेटर हरु उनीहरू को लागि जति पनि नेगेटिभ कमेन्ट हरु बनाउँथेउ प्रस्न गर्थेउ लेख्थेऊ त्यसको उत्तर तिमी हरू ले पाई सकेउ तिमी हरु को मुख मा बुजो हाल्दी सके उनी हरु ले एलिजे को अनुवार हेर्न को लागि नेगेटिभ कमेन्ट गर्थेउ तो पनि तिमी हरु ले देखेऊ टिक टक मा बसेर आयुस ले के गरो सबैलाई उल्लू बनाएर पैसा कमाई राँको छ भन्थेउ आज उस्को काम पनि देखेउ तिमी हरु ले की आयुस ले के गर्दो रहेछ भनेर पहिला देखि नै गर्दै आइ राँको छ सहयोग आज मात्र होइन सक्छौ भने सपोर्ट गर सक्दैनौं भने नेगेटिभ कुरा हरु पनि नबनाऊ उनी हरु को बारेमा त्यत्ति भन्न चाहान्छु

  • @Abigailkc994
    @Abigailkc994 8 місяців тому +5

    Kati ramro soch vayeko jaslai dukha parxa uslai sahyog grnu hunx real hero ❣️

  • @gomasujal8518
    @gomasujal8518 8 місяців тому +5

    धेरै धेरै दुख छ पीडा तर पनि हामी नेपाल हाे याे स्वागत गरेको देखेर केही पीडा नै छैन जस्तो लाग्छ याे मन नेपाली हाे अनि भाई अायुस र यलिजे धेरै माया तिम्रो काम देखेर अाज देश चकित छ यस्तो राम्रो काम गरनु god bless you ✝️🛐❤❤❤😊

  • @Samjhanarai000
    @Samjhanarai000 8 місяців тому +5

    नेपाली धती अनि जन्म दिने आमा लाई धन्य छ यती ज्ञानी छोरा दिएकोमा आउने दिनमा अझै राम्ो होस् भाईlots of love 💕💕

  • @jasutamu1678
    @jasutamu1678 8 місяців тому +4

    सेवा नै धर्म हो साच्चै भन्नू पर्दा पुण्या कमाउन तिर्थ जानू पर्दैन। यहि नै सबै भन्दा ठूलो धर्म अनि पुण्या हो। धेरै धेरै धन्यवाद छ सम्पुर्ण लाई अनि तपाईहरुको यो महान कार्य अमुल्य सहयोगले पक्कै पनि त्यस गाउँमा अथाह टेवा पुगेको छ। 🙏🙏👏👏

  • @RNMOVIESRNMOVIES
    @RNMOVIESRNMOVIES 8 місяців тому +2

    आहा कति राम्रो सोच यस्तै काम गर्दै जानु सम्पूर्ण सहयोगी मन् हरुलाई हार्दिक नमन् विशेष आयुष र यलिजे लाई ❤

  • @kamalghising4344
    @kamalghising4344 8 місяців тому +13

    पापाको लट्ली भएर ५०० मिटरको दुरीमा पनि कारमा सरर हिड्ने अलिजे, पहाडको खतरानाक बाटोको यात्रा संगै भयंकर चिसो को सामना गर्दै खुद आफ्नो ज्यान जोखिममा राखेर कैयौं खोला खोल्सा उकाली ओराली नाङ्गो खुट्टाले यात्रा गरेर सहयोग गरेको भिडियोले सारै भावुक बनायो, आयुश अलिजे लगायत सम्पुर्ण टिमलाई हृर्दयदेखि नै big respect छ...!

  • @kcprakash172
    @kcprakash172 8 місяців тому +9

    आयुस को यो कदमले धेरैलाई धेरै कुरा सिक्न को लागि एउटा प्रेरणा दिएको छ।यो यात्रामा विश्वास गरेर साथ दिने सम्पुर्ण जनताप्रति पनि धेरै धन्यवाद छ।र आयुजे को यो कदम अझै बढेको देख्न पाऊँ ।सधैं सफलताले चुलिएको हेर्न पाऊँ ।।धेरै धेरै धन्यवाद आयुजे टिमलाई ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @LaxmanTamang-it1ub
    @LaxmanTamang-it1ub 8 місяців тому +2

    सबैको भलो सोच्ने नेपाली टिक टक स्टार युवा आयुष र पाकिस्तानी टिक टक स्टार युवती आलिजे जमाली मुरी मुरी धन्यबाद हजुरहरुले गर्नु भएको यो कामलाई देखेर म निकै खुसी छु ❤

  • @Shantitmg50
    @Shantitmg50 8 місяців тому +1

    कती माया गरेको बाबू आयुसले बुहारी लाई यो देखेर कस्तो खुसी लाग्यो। येसरी नै राम्रो काम गर्दै जानू... big respect Aayuzeh team लाइ

  • @nbmgr
    @nbmgr 8 місяців тому +6

    सरकारी राहत पाउन पावर र आफ्नो मान्छे पद मा हुनुपर्छ केही सिक्ने कि aayujanta बाट। धेरै राम्रो काम सहयोग।
    🙏🙏🙏

  • @Dilli748
    @Dilli748 8 місяців тому +6

    🙏🙏 मलाइ आज धेरै गर्व लागेको छ आयुजे जन्ता भयेकोमा
    सधै यस्तै राम्रो काम गर्दै जानू आयुस बाबू अनि येलिजे नानू हजुर हरु को यो खुसी आयुजे जन्ता ले सधै भरी देक्न पाओन....हजुर हरु को खुसी नै हामी आयुजे जन्ता को खुसी हो..tiktok बन्द भयेपनी हाम्रो सात सधै रहिरहने छ ..सम्पुर्न आयुजे फेम्ली लाई हजुर हरु जा हुनुहुन्छ जता हुनुहुन्छ सधै खुसी रहनु होला 🥀🥀🥀🎉🎉🎉

  • @Mahesh-gharti
    @Mahesh-gharti 8 місяців тому +2

    हो यो हो मनकारी भनेको साँच्चै नै म त एकदम फ्यान मेराे मन् नै छोयो यो कुरा ले ❤❤❤❤ गर्व लाग्यो यो कुरा ले अझै सहयाेग गर्ने मान्छे कम भएको छैन् हाम्रो नेपाल मा ❤❤ so, proud of you Aayush daii सोलिट छ ❤😊

  • @dipendratamang5622
    @dipendratamang5622 8 місяців тому +2

    Nepal ko hiro ho aru jati pani kalakar vayera ni pual saha ra aayus jasto manxe kohi xaina great thank you sadhai hajur haru ko jiban safal hos ayush alize hai hai

  • @rolpali12
    @rolpali12 8 місяців тому +7

    चिल्लो सहर मा बसेको मान्छे पाहार मा जादा पक्कै पनि आह्रो त हुन्छ नै हजुर हरुको यो साहास यो सहयोग को लागि धेरै धेरै धन्यबाद

  • @krishnadoman5957
    @krishnadoman5957 8 місяців тому +6

    नेपाली को मन मन मा बस्न सफल युवा हिरो हिरोईन ।

  • @bipeshtamrakar4292
    @bipeshtamrakar4292 8 місяців тому +2

    सम्मान यती टाढा बाट आएर सहयोग गर्ने मन लाई नमन❤❤

  • @DhaniKhatri-hv4go
    @DhaniKhatri-hv4go 8 місяців тому +2

    Salute our Nepali Babu and alizeh and her family for huge love for Nepalese people and Hatsup for ayuzeh team and proud of you ❤❤❤❤

  • @sajinasarita
    @sajinasarita 8 місяців тому +4

    साच्चै नेपाली हुनुमा यहि कुरो ले त गर्व लाग्छ यकलाइ दुखपर्दा अर्को ले सहयोग गर्छ्न ।thanks aaush bhai and buhari aliza

  • @khusitimsina
    @khusitimsina 8 місяців тому +6

    Big love to Aayuzeh. Special thanks to Alizeh and her family who travelled to such a rural hilly area for a noble cause. My respect and love has grown more♥️

  • @jhumkelaltv7035
    @jhumkelaltv7035 8 місяців тому +4

    सायद यहि हो धर्म आयुस हजुर लाई श्री पशुपति नाथ ले सधै रक्षा गरुन

  • @user-fy6bd7dp6o
    @user-fy6bd7dp6o 8 місяців тому +4

    Aayoush ra Alizeh hamro gau ma tar 3 nbr ward ma sahayog garnu vayax 4 nbr ward ma pani dhairai xeti vayako xa tar thikai xa jun thauma sahayog gare pani sabai bhukampa pidit nai hun Thank you so much jajarkot jasto durgam gau ma gayar sahayog garnu vo ❤😢

  • @prativashahi8719
    @prativashahi8719 8 місяців тому +8

    आयुस भाइ यति सानो उमेरमा नै कति परिपक्क काम गरिराको छौ खुसी लाग्छ बिचरा घर चर्केको लाई चक्रेको रे😂 जिब्रो पनि राम्रो सङ फट्केको छैन बच्चा जस्तो क्या face नि so cute शुभकामना अझै राम्रो राम्रो काम गर्दै जानी so cute couple मत vlog instagram facebook tiktok सब नछुटाएए हेर्छु नि ❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹

  • @DarshanaChhantyal-jg8cm
    @DarshanaChhantyal-jg8cm 8 місяців тому +7

    मानवता भनेको यो हो भगवान ले रक्षा गरुन् आयुश परिवार लाई

  • @pritamregmi940
    @pritamregmi940 8 місяців тому +4

    मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने हात पबित्र हुन्छ्न 🙏🙏🙏🙏💗💗💗💗💗🇳🇵🇳🇵🇳🇵

  • @sazneetheeng8248
    @sazneetheeng8248 8 місяців тому +3

    Now I feel so much proud to be Aayuzeh Janta 😇 Great job 👍 & keep it up doing such a best work 😍❤️

  • @user-cq9eh3sz6k
    @user-cq9eh3sz6k 8 місяців тому +3

    आयुष धेरै राम्रो काम गरेको मा धन्यवाद मलाई राम्रो के लाग्यो भने त्यो राहत कुनै पनि राजनेतिक दल को मान्छे को जिम्मा लगाएनौ येदि कुनै दल वा ब्येक्ति लाई जिम्मा दिएको भय 170 घर भनेको मा 70 घर लाई पनि पुग्ने थिएन यो कार्य लाई नछोड्नु आयुष ❤️❤️👍👍

  • @Himanshu-Hima1234
    @Himanshu-Hima1234 8 місяців тому +4

    Ayush li ta nepal yesti ho pahad tira garo cha bhanne thaa cha tara ti aliza ani ua ko behaini mummy bichara sukha ma hurkeko wa haru li dheri garo bhayo.faat sama pareko thau ma hideko aja yesto thau ma hidda ta garo bhayo hola. Hami pahad ma janmeko li ta garo cha bhanne.tara j bhaya pani wa haru ko himmat ani kam li salam cha.ayush hats off.love u all guys

  • @Nepal1985
    @Nepal1985 8 місяців тому +1

    आयुश भाई र अलिजे बुहारी लाई नमन । सधै भरि दुखी हरुलाई सहयोग गर्दै पिडा मा मलम लगाउनु ।

  • @puspakarki4159
    @puspakarki4159 8 місяців тому +18

    21 बर्स को फुच्चे ले यो सब गर्नु सक्छ भने चोर नेता हरु गु खाएर मर साला हरु तेत्रो भारत ले सहयो गरेको भुकम्प पिडित को राहत खोइ??? अलिकति यो देखेर लाज लागेन खुसी ले अँखा बाट आँसु नै आयो मेरो त

    • @saritaaryal4567
      @saritaaryal4567 8 місяців тому +2

      Mero Pani kasto emotional vaye

    • @ramsorrai50gmail
      @ramsorrai50gmail 8 місяців тому +1

      💯

    • @cristalaalemagar9079
      @cristalaalemagar9079 8 місяців тому +1

      यो कमेन्ट देखेर चोर हरु आसु पुछ्दै होला खत्रा दिनु भो 😅

  • @user-rl7np3vr1z
    @user-rl7np3vr1z 8 місяців тому +5

    मेरो त यो भिडियो सुरु भए देखि आसु राेकियन ती बिकट ठाउका जन्तालाइ राहत बाडेकाे देखेर यति खुसि लाग्यो नि रुदै भए पनि दाेहाेर्याउदै हेरिरहेको छु ❤❤गाेर्खालि बुहारीकाे गाेर्खालि पावर देख्दा झन खुसि लागेको छ बधाई छ अल आयुजे फेम्लिलाइ सफलताकाे शुभकामना ❤❤❤❤❤❤

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 8 місяців тому +5

    Ayush n Alizeh r serving humanity with humanitarian heart ❤️ Hats off to u guys 🎉Lots of love n blessings from Chitwan 💝n I love the saskari gesture of Ayush which is the way he asked baggage from mummy ji..🙏

  • @Radha.regmi2233
    @Radha.regmi2233 8 місяців тому +2

    आयुश तिमी यति भाइरल फेमस भयौ जीवन साथी पनि राम्रो पायौ। अब ममिको लागि पनि एउटा असल मान्छे खोजेर बिहे गरिदेउ। सिङल जीवन बिताउन गारो हुदो रहेछ महिला लाई❤🙏

  • @madanjirel917
    @madanjirel917 8 місяців тому +4

    सही मान्छे,सही ठाउँमा हरेक चुनौती,हरेक समस्या छिचोल्दै हरेक बाधा र अडचनलाई हाँसी हासीँ पुरा गरिदिनु भयो सबै सहयोगी मनं र परिवारलाई सलाम❤❤

  • @balaramnepali5061
    @balaramnepali5061 8 місяців тому +5

    यस्तो सम्मान त हाम्रो देश को नेता हरु ले नि पाउन गारो छ🎉🎉🎉🎉🎉

  • @sasaranamagar1833
    @sasaranamagar1833 8 місяців тому +6

    कति राम्रो काम गरेको बाबू मेरो त खुशि को आसु झर्यो भगवान ले सधै हजुर हरु को रक्षा गरुन

  • @khagendrachuhanmagar1406
    @khagendrachuhanmagar1406 8 місяців тому +2

    ❤❤❤vukampa pidit haru ko ghau ma malam lagaunu nai sabai vanda thulo manabiya dharma ho . ❤sacho vagawan nai yesto asal kam garne manxe lai vaninxa ❤❤❤❤ salute 🫡 👏

  • @MunaLimbu-ob9ip
    @MunaLimbu-ob9ip 8 місяців тому +2

    Kati ramro sanga welcome garko tyaha ko gaaubasi haru le , really nai maya gareko aayuzeh lai, speechless 🙊 salute 🫡 aayuzeh janta

  • @KrishnaPrasad-db3yi
    @KrishnaPrasad-db3yi 8 місяців тому +5

    गर्व लाग्छ आयुजेको फेमिली भित्र छु भन्दा । यस्तो कठिन परिस्थितीलाई चिर्दै अगाडि बढ्न त नेपालीले जानेकै छ दुबै जस्तो ठाउँमा बसेर आफ्नै मायालुको साथमा आफुलाई स्ट्रोङ बनाउँदै खुशीसाथ यात्रा गर्ने हाम्री पाकिस्तानी छोरी नेपालकी बुहारी अनि इज्जु र ममीलाई सलुट छ । लभ यु अल ❤❤❤

  • @iamnoob3361
    @iamnoob3361 8 місяців тому +3

    कति माहान छौ नि बाबु तिमी यो देसमा नेतालाई मतब छैन बरु सबैले कमाउछन आफै रमाउछन् तर तिम्रो माहान्ता यो देसले खोजेर पनि पाउदैन ❤️❤️❤️🌷🌷🌷

  • @Magarshyam333
    @Magarshyam333 8 місяців тому +1

    सेलिब्रिटी भनेको यस्तोलाई भन्छ। big love brother ❣️🥀 आयुषजन्ता ❤ धेरै धेरै धन्यवाद यसरीनै साथ दिनुपर्छ।🙏🥀

  • @nimonaturelover1398
    @nimonaturelover1398 8 місяців тому

    Dhanya hun ti haat haru jaslai dine banayeka chan❤❤❤❤❤ Good bless you both 🎉🎉love from uttarkhand💞

  • @GitaMallaShahi-ni8uk
    @GitaMallaShahi-ni8uk 8 місяців тому +13

    यति सानो उमेरमा कति ठूलो बिचार बाबू आयुस❤,सायद स्व.बुवा को आशिर्वाद पाएर होला यसरी नै सबैको मन जित्ने काम गर्दै जानू धेरै आशीर्वाद र सम्मान।

  • @shantibaral2498
    @shantibaral2498 8 місяців тому +3

    धेरै राम्रो काम भाई आयुष र एलिजे बुहारीलाई लाई धन्यवाद छ ❤❤❤🎉🎉

  • @manukag6664
    @manukag6664 8 місяців тому +3

    रात दिन नभनी लाईभ बसेर आएको रकम र अरुले हजुर मर्फत सहयोगको लागि दिएको पैसाले जारकोटको लागि भगवान स्वोरुप बनेर जानुभयो आईउस भाइ यति धेरै कठिनाईको यात्रामा सात समुद्रपारी देखि आउनुभएको एलिजेलाई सम्मान छ बहिनी यति धेरै खुशी बोकेर आउनुभएको मा

  • @laxmipunmagar7914
    @laxmipunmagar7914 8 місяців тому +1

    My best couple एकदमै राम्रो काम गर्नुभएकोमा धेरै-धेरै धन्यवाद हजुरहरुको जोडीलाई कसैको बुरी नजर नलागोस् भगवान जि ले यो जोडीलाई सधैँ रक्षा गरून्

  • @nayankumal7314
    @nayankumal7314 8 місяців тому +6

    धेरै धेरै धन्यवाद आयुष दादा हजुरहरुको सहयोग को लागि हजुरले धेरै राम्रो काम हरु गर्दै हुनुहुन्छ। धेरै खुसी 🎉😊लाग्यो भिडियो देखेर र दुःख पनि लाग्यो जाजरकोटका अवस्था देखेर पनि 💐👍 यसरीनै अझै पनि सहयोग को आशा राखेको छौ हामी आयुजन्तहरुले ।।❤ Keep going 💪🎉

  • @49krashmiofficial67
    @49krashmiofficial67 8 місяців тому +6

    यति राम्रो काम गर्ने भाइ बहिनिलाइ सरकारले सम्मान गर्नु पर्ने हो हौसला स्वरुप किन गर्दैन

  • @nurajmagar4323
    @nurajmagar4323 8 місяців тому +1

    Deerai dirai dhnnibad babu aaus timlai❤❤❤❤❤❤

  • @bibekEco.Shopify
    @bibekEco.Shopify 8 місяців тому +2

    proud of you Aayuzeh janta proud of you Alizeh vauju Aayusha dai mummy izzu sanskar dai lagayet sabei yo nek Kam ma jutnu vsyeka Lai man bat nei derei Maya respect hamesa🤗🤗♥️♥️♥️❤️❤️❤️❤️❤️❤️❤️❤️🥰

  • @parbatisunar8729
    @parbatisunar8729 8 місяців тому +2

    sano age mai yeti derai himmat gareko vailai salute

  • @saudifastfoodvlogssaudifas3999
    @saudifastfoodvlogssaudifas3999 8 місяців тому +5

    big selut vai specially aleza family life ma frist time hola yasto dukha gareko dubai ko tasto ramro life ma baseka haru thank you so much all of you ❤

  • @magarbinod6386
    @magarbinod6386 8 місяців тому +1

    असाध्यै राम्रो काम धेरै धेरै धन्यवाद आयुस एलिजे लगाएत सम्पुर्ण तिम लाई

  • @mangaltripsnepal
    @mangaltripsnepal 8 місяців тому

    Great thanks very much Aayous ji.

  • @user-jx7he6em8h
    @user-jx7he6em8h 8 місяців тому +4

    एति महान बिचार बाबू अझै राम्रो काम गर तिमी देख्दा लाग्छ पिर मर्का नै भुलिन्छ धेरै माया❤️❤️❤️❤️

  • @devkalapandey2110
    @devkalapandey2110 8 місяців тому +10

    मेरो त यो भिडियो हेरेर आसु रोकिएन रुदै हेर्दै गरे कति सहयोगि मन हो मेरो छोरोलाई पनि यस्तै साहसि बनाउन मन छ ताकि सबै को मन मा बस्न सकोस, आफुले दुख पाको भएर होकि खै किन हो म धेरै रोए यो भिडियो हेरेर, धन्यबाद यो टिमलाइ 🎉🙏❤

  • @Sherpamilan
    @Sherpamilan 8 місяців тому

    wowoo. dammi dammi. god bless you both of you.

  • @anilmagar6574
    @anilmagar6574 8 місяців тому +5

    बिचरा आयुष यति सानो उमेर मै यत्रो संघर्ष गरेर यति धेरै जनताको लागि काम, स्तेज मा बोल्न चाहिँ सिक्नु है भाई, सानो मिस्टेक भेत्न हुन्न कातेर ट्रोल बनाउछन,
    उच्च सम्मान टिम लाई

    • @ramblontamangrbt964
      @ramblontamangrbt964 8 місяців тому

      ❤❤❤❤s brother but see is kaind hurt aayuhzehfamily❤❤

  • @suneelvlogs8374
    @suneelvlogs8374 8 місяців тому +3

    xora manxe vaneko aayoush vai jasto hunu parxa man kari aafu aadha pet khai arulai pet vari khuwaune ra dukhi garib lai herne proudof you vai ❤❤❤from pokhara

  • @sharmilalepcha3363
    @sharmilalepcha3363 8 місяців тому

    God bless you Ayoush Janta.. keep spreading love Ayoush vahi n Alizeh ...

  • @nishmakhadgi2585
    @nishmakhadgi2585 8 місяців тому

    God bless you all for such kindness act and love for the needy ones .

  • @SohelRana-ex7ql
    @SohelRana-ex7ql 8 місяців тому +9

    🇧🇩🇧🇩❤️I want everyone to comment and like this video, this video is made with a lot of pain and they have taken a lot of pain love from Bangladesh always

  • @avishekkhadka
    @avishekkhadka 8 місяців тому +8

    Proud of you my boy ♥️♥️♥️❤️‍🩹❤️‍🩹

    • @keshabmagar6384
      @keshabmagar6384 8 місяців тому

      Proud of your 👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻

  • @kumargurung8048
    @kumargurung8048 8 місяців тому

    Gud job Aayush bhai & Alizeh buwari god bless both of you😘😘

  • @binodpariyar1718
    @binodpariyar1718 8 місяців тому +1

    Great job Vai real hero vaneko yasto hunu parxa garib dukhi haru ko bhagwan banera aayeka Timi lai future ma Pani yastai Kam haru gareko herna pau Ra Timi lai safalata ko dherai dherai subhakamana

  • @urmilaghimire8543
    @urmilaghimire8543 8 місяців тому +6

    Doesn’t feel like you are young you are so mature
    So proud of you guys and to be part of this

  • @kalpanamainali6476
    @kalpanamainali6476 8 місяців тому +4

    ❤❤ आयुष भाइ आज तपाईकाे काम देखेर मेराे आखाबाट आँसु आयाे आज चाहिँ आयुजनता भएकाेमा गर्ब लागीरहेकाे छ एस्तै काम गर्दै जानुभाई ❤❤❤❤❤❤

  • @kumarpurbeli
    @kumarpurbeli 8 місяців тому +7

    आयुश र एलिजेले गरेकै हो नगरेको भन्न मिल्दैन। good job

  • @sunitakhatri6160
    @sunitakhatri6160 8 місяців тому

    Greatwork ❤!Aayush Dai ane alizeh vabi❤❤❤❤

  • @aadityagurung1855
    @aadityagurung1855 8 місяців тому +6

    Really proud to be Aayuzeh. The way people n small children got simle on there face its was really sweet moment thats what u n we all wanted. And thanks to the entire gaupalika members police and Sanskar bro n all team for ur guidence n co-operation. And really great respect to our buhari, Izzu & mummy ji.🎉🎉❤❤

  • @subashrana95
    @subashrana95 8 місяців тому +3

    Real happiness is this ..when you know you helping the one who really needs it..#bigrespect

  • @shashitlama8739
    @shashitlama8739 8 місяців тому +1

    Akdam ramro kam garnu vo tq so much

  • @uttammagar9346
    @uttammagar9346 8 місяців тому +2

    Thank you for whole team

  • @surajgurung9179
    @surajgurung9179 8 місяців тому +4

    Nepal sarkar le garne kaam aayuu janta le gariraxa.. big salute aayuu janta👏👏👏