२०७८ साल देखी एकले अर्को लाई धोका दिन पाइदैन भन्दै काजलको हात छत्रलाई सुम्पे कृष्णले _Kajal Chatra

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 392

  • @kajinepali4115
    @kajinepali4115 3 роки тому +51

    ल बधाई छ आज अलि खुशी लागो छात्र जि काजल जि को बिबाह होश भन्ने सबै को चाहाना पुरा होस नयाँ साल २०७८ को सबै इन्द्रेणी टिम लाई शुभकामना छ म मरभुमी बाट

  • @mayashrish3296
    @mayashrish3296 3 роки тому

    बिहे नै हुनु पर्छ
    हुनै पर्छ
    छ्त्र भाइ
    काजोल बुनु सङ्ग बिहे
    गर्नुस खुशी र सुखी
    रहनुस यो जोडी उदाहरनिय
    बनोस हाम्रो यहि छ शुभकामना
    So..lovely kajol bunu n
    chhatra bhai
    Best of luck

  • @manishalimbu500
    @manishalimbu500 3 роки тому +1

    नमस्कार इन्द्वेणी टिमलाई साथै कृण्ण दाईलाई पनि र अाज छत्र र काजल ले दाेहाेरी गाउनु भएकाे मा मलाई अति खुशिकाे सिमा मेराे मनमा फैलिएकाे छ। यसरी नै छत्र र काजलकाे दाेहाेरी जमिरहाेस र साथै दाम्पत्य जाेडि पनि जमाेस भन्ने मेराे सुभ कामना पनि छ। साथै इन्

  • @tilakdamak3775
    @tilakdamak3775 3 роки тому +12

    नाईस जोडि सुभ बिवाह को सुभकामना काजल र छत्र लाई 🌷🌷🌷🌷🌷👫❤️❤️❤️

  • @tankatamang9770
    @tankatamang9770 3 роки тому +26

    नया वर्ष २०७८ सालको इन्द्रेणी परिवारलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु, काजल बैनी र छत्र शाही भाइको साच्चिकै जोडी भएको हेर्न पनि चाहन्छु, यो नया बर्षले उहाँहरूलाई सधै सफलता मिलिरहोस ।

  • @arjunkhatiwada6888
    @arjunkhatiwada6888 3 роки тому

    मपनी छत्रर काजल्को बिबाह भयन भने इनिहरुको गित कहिले पनि हेर्दिन किनकी मलाइ सारै मन पर्नेमान्छे काजल छत्र धुर्मुस् सुन्तली जस्तो जोडी बन्नेछ दुबैले दुख बुझेको छत्रमा सारै राम्रो कलाछ काजल्ले अनेन्त्र मन् मोणेउ भने तिमी जिबन्मा दुखर पछुतो मात्र पाउने छौ अाफुभन्दा बडाको कुरा मान।

  • @dhodinsworaaale1466
    @dhodinsworaaale1466 3 роки тому +1

    काजल बैनि र छत्र भाइको जोडि अति नै राम्रो मिलेको छ सकेसम्म बिवाह हुदा अति राम्रो हुन्छ जस्तो लाग्छ।

  • @shantarajtimilsena2028
    @shantarajtimilsena2028 3 роки тому +45

    छत्र र काजल काे बिए न भए पछि,म त हजुर काे गित नि सुदिन छत्र राजा❤️❤️❤️❤️

  • @chakrathapa2247
    @chakrathapa2247 3 роки тому +41

    साङ्गीतिक क्षेत्रमा अघि बढ्दै वैवाहिक जीवनमा बाँधिएको हेर्न पाऊँ छत्र र काजलको बिचमा

  • @rajendrakhadka3714
    @rajendrakhadka3714 3 роки тому +1

    काजर बैनी र छत्र भाई को लागी बीहे हुदा राम्रो छ।

  • @mayatamang723
    @mayatamang723 3 роки тому +2

    🙏🏻🙏🏻🙏🏻🙏🏻💝💝💝 छत्र भाई र काजल बैनि को बिहे भयो भनी सारै राम्रो हुनेथियो नि जोडी सारै राम्रो छ

  • @YATHARTHASANKALAN
    @YATHARTHASANKALAN 3 роки тому +9

    याे बिचमा च्यापिएर बसेकी सानी बुनु 'आयुषा' लाई धेरै धेरै माया! कृष्ण जि याे बुनुलाई एक पटक कार्यक्रम सँचालन गरेकाे देख्ने मन् छ हजुर ।
    अरु कुरा काजल छत्रकाे त बब्बाल जाेडी जम्छ छिट्टै रियल जाेडी भएकाे देख्न पाउँ!

  • @karnoli1791
    @karnoli1791 3 роки тому +2

    अहिलेसम्म कलाकार क्षेत्रामा दर्शक ले मन पराउनु भएको जोडि एक भएको देखिदैन्न अब काजल र छत्र यो जोडि जम्छकी हेरौं ।समयको खेल।।।।।

  • @gaurashahithakuri1665
    @gaurashahithakuri1665 3 роки тому +13

    आहा कति राम्रो सान्दर्भिक कुरा र ऊत्कृस्ट सब्द सम्पूर्ण टिम लाई सममान को साथ हार्दिक बधाई गित ले सफलता को सिखर चुमुन

  • @rajkumarbogati8786
    @rajkumarbogati8786 3 роки тому +3

    मन मुटुमा भावना मा एक अर्काे मा बसि सकेकाे छ गित हरु पनि घम्शाघम्शि अाउन्छ जाेडि जम्म छ हाे चाडाे बिहे हाेस शुभकामना

  • @manbhandari4573
    @manbhandari4573 3 роки тому +1

    हजुर छात्रा सर र काजल मिसले बिहे गर्नु नै पर्छ भगबानले र देउदेपताले सबै दर्सकले सात छ जोडी भएको हेर्न पाउ हजुर

  • @demoshlimbu9453
    @demoshlimbu9453 3 роки тому

    बिहे त काजल सितै गर्नु होला है छत्र जि 👌👌👌👌👌👌

  • @dileeppun2881
    @dileeppun2881 3 роки тому +4

    काजल र छत्र जि तपाइहरु जोडि मिलेको छ बिहे चाहिँ हुनै पर्छ

  • @muktaranabhat4903
    @muktaranabhat4903 3 роки тому +9

    साच्चै काजल मेदम छत्र सर सङ्ग बिहे गर्नुन है पिलिज छ्त्र सर कति राम्रो बिचार छ!

  • @meshbahadurbaralmagar8896
    @meshbahadurbaralmagar8896 3 роки тому +1

    काजल बहिनी र छत्रा भाइ को बिहेनै होस दम्पती जिबन बितोस

  • @sunitabasnet4355
    @sunitabasnet4355 3 роки тому +5

    काजल जि र कमला सिस को हासो नै कति मिठो हास्न थालेपछि 1हलको मेलो जानुहुन्छ खुशी लाग्छ

  • @bhawanibajgain7153
    @bhawanibajgain7153 3 роки тому +1

    छत्र शाही र का जल जोशी को छिटो भन्दाछिटो बिबाह भाको देख्न पाईयोस :: Happy married life " Nice jodi &&&&&

  • @Aakash123-r7k
    @Aakash123-r7k 3 роки тому +68

    बिवाह हुदा राम्रो हुन्छ है ।

    • @indrabkc3559
      @indrabkc3559 3 роки тому

      दुवैले मनपराइ सक्नुभयो गफ गर्दा गर्दै दिनजालाहै

    • @dorbahadur152
      @dorbahadur152 3 роки тому

      छ्त्र दादा हजुर ले बिहे गर्नु भो भोने हजुर को जोदि नाई अतैनाई मन पोरेयो क्या दादा

    • @anjalitamang1334
      @anjalitamang1334 3 роки тому +1

      Jodi milexa hjr

    • @dilubista5302
      @dilubista5302 3 роки тому

      Jodi no 1

  • @tirthabdrkhatri9701
    @tirthabdrkhatri9701 3 роки тому +3

    छत्र भाइ को कुरा धेरै राम्रो लाग्यो मलाई म जाजरकोट देखि

  • @khemsunuwar7259
    @khemsunuwar7259 3 роки тому +3

    बिहे हुनै पर्छछत्र भाइ र काजल बहिनिले ♥️♥️🌹

  • @mnrkapil9837
    @mnrkapil9837 3 роки тому +12

    हुन त म गितकार र कुनै सर्जक होईन तर पनि लोकसँस्कृतिलाई माया गर्ने मान्छे हु अाजको अन्तर्बाता सुनेर मैले छत्र भाईकालागि एउटा गित लेखेको छु डिगर बिष्ट आईडि बाट रिक्वैस्ट पठाछु एसेप्ट गर्नु हैई छत्र भाइ।

  • @indrahitang
    @indrahitang 3 роки тому

    शुभ बिहानी इन्द्रेणी टिमका सम्पूर्ण कलाकार हरु मा हार्दिक अभिनन्दन । अहिले सम्म जति काजल र छत्र जि को मायाप्रेम देखि बिहा सम्म का कुरा यो गीत मार्फत प्रस्तुत भए म धेरै खुसी छु साच्चै नै बास्तबमा भन्नू पर्दा काजल को यो भाग्य इन्द्रेणी बाट नै तय भयो जति पनि यहाँ साथीहरूले छत्र र काजल को वैवाहिक जोडि देख्न चाहाना गर्नु भएको छ धन्यवाद भन्न चाहान्छु सबैलाई साच्चै हजुर हरु को जोडि एकदम मिल्छ हामी ले सुनेका गीत बाट नै प्रष्ट छौ कति मन मिल्छ कति माया गर्नु हुन्छ एक अर्का मा भनेर ।अब यति भनिसकेपछी बाकी काम संचालक तथा इन्द्रेणी का अभिभावक कृष्ण कंडेल दाइ ले पूरा गर्नु हुन्छ ।म ढुक्क छु । जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐हाल दोहा कतार बाट

  • @manishalimbu500
    @manishalimbu500 3 роки тому +1

    छत्र र काजललेइन्द्वेणी थकाएका छन छत्र र काजलले दाेहाेरि गाएकाे मात्र दाेहाे हेर्नू मन पछ हामी अाम3कराैडाै जनालेरूजाएकाे जाेडि हाे

  • @prakashchaulagain691
    @prakashchaulagain691 3 роки тому

    जोडि राम्रो छ भाई छात्र साई र काजल बैनि लाई

  • @nargurung2229
    @nargurung2229 3 роки тому +2

    Wowo wowo nice song sweet voice beautiful couple chhtar sahi and kajal sister ko congratulation you to 👌👌♥️♥️👌👌♥️👌

  • @KaranKaran-he6bt
    @KaranKaran-he6bt 3 роки тому +23

    बधाइ छ जोडि नम्बर 1

  • @bharatbabu5303
    @bharatbabu5303 3 роки тому +2

    छ्त्र काजल को भोलिनैई बिबाह भयको देख्नु पाउ जोडी सारैई राम्रो सुहाउछ

  • @khemnarayan7277
    @khemnarayan7277 3 роки тому +22

    मेरो तर्फबाट आशिर्वाद छ

  • @kashibindash2580
    @kashibindash2580 3 роки тому +1

    छत्र साही र काजल जोशी बिहे हुनुपर्च है

  • @aayushbabu2061
    @aayushbabu2061 3 роки тому

    छ्त्र र काजलको रियल लाइफ मा नै बिहे हुनुपर्छ ! नत्र हामी Life vidio herdainau! Bujnu bho!

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 3 роки тому +3

    छत्र र काजल बिबाह गर्नु पर्छ ।
    किनभने भोलि कृष्णले इन्द्रेणी छोडे पछि तिमिहरूले चलाउनुपर्छ ।बिचार गर भविष्य उज्ज्वल छ।

  • @ganeshmalla3649
    @ganeshmalla3649 3 роки тому +1

    छत्र राजा हजुर र काजलकाे बिबाह भगवानले जुरार पठाएकाे हाे नाई न भन ल हाेईन भने हामी हजुर हरुकाे दाेहाेरि हेर्दै नाै ।

  • @upendrabista2035
    @upendrabista2035 3 роки тому +1

    काजल र छत्र साइको बीयत अनी
    बाय हुनु पर्छ

  • @prakashpoudel4890
    @prakashpoudel4890 3 роки тому +1

    काजल र छत्र को बिबाह हुनुपर्छ

  • @narsubedi1305
    @narsubedi1305 3 роки тому +1

    Chhatra vai kajal buhini and nice jodi

  • @dbgurung9475
    @dbgurung9475 3 роки тому +1

    याे त सारै भयाे सर्वाेच्च अदालतकाे मुद्दाको मुद्दानै परेकाे जस्तो याेत भएननी कसरी के हुदै छ। छत्र भाइ र काजल बहिनी काे (१००) मा (१००) बिबाह हुनु जरुरी छ। किन भने केही गरि बिबाह भएन भने krishna sir hjur ko हाम्रो सबैलाई नराम्रो हुन्छ ।ईन्द्रेणी समाज मा समेत अलि नराम्रो हुन्छ । जसरी नि पनि छत्र भाईकाे र काजल बहिनीकाे बिबाह भएको सुन्न देख्नु हामी अातुर छाै हामी ईन्द्रेणीकाे ब्यस फेन उहीँ Db Gurung Gorkha🙏🙏🙏🙏🙏

  • @ramthakuri2660
    @ramthakuri2660 3 роки тому +1

    🌷काजल बैनी र छत्र भाईलाई🌺 🎈अग्रिम शुभकामना 🌹

  • @KrishnaKumar-qi8ee
    @KrishnaKumar-qi8ee 3 роки тому +52

    सुभकामना मेरो पनि दुबैलाई छिट्टै बैबाहिक गठबन्धन मा बाँधिएको हर्न चाहन्छु

  • @prabinpokharel8509
    @prabinpokharel8509 3 роки тому +2

    छत्र साहि र काजल को बैबाहिक जिबन मा बाधिनु पर्छ आगृम सुभकामना

  • @sumitrapuri1691
    @sumitrapuri1691 3 роки тому +4

    भाई छत्र र बहिनी काजल दर्शक को हेराईमा र मन मूटू भित्र भिजीसकेको जोडी कहिल्यै नछुट्ने सम्बन्ध मा बाधिनु पर्छ म दैलेख को दूल्लू न पा 10 गमौडी

  • @parshupahara8559
    @parshupahara8559 3 роки тому

    यति भैसके पछि बिहे नगरेत काजल धोकामा पर्छिन यसैले बाहुँनलाई नहेराई नजुराई बिहे गरिहाल्नु पर्छ चिना हेरेर बिहे गर्ने भयौभने मध्य नाडी लाग्न वेर छैन त्यसैले नहेराई न जुराई सिंदुरको सर्को न जन्तिको लर्को बिहे गरिहाल भोज खान मलाईपनि डाक शुभकामना बैबाहिक जीवनको लागि ।

  • @saitama9789
    @saitama9789 3 роки тому +1

    छत्र र काजलको बिहेहोस। हामी यहि हेर्न चाहन्छौ।

  • @mukundaghimire4066
    @mukundaghimire4066 3 роки тому +20

    समयको खेल हो भनेर पन्छिन भएन , छत्रसंग काजलको जोडि अतिनै सुहाएको छ ।

  • @kajisurkheti4021
    @kajisurkheti4021 3 роки тому

    छत्र र काजालको जोडि सुन्दर छ

  • @narbahadur355
    @narbahadur355 3 роки тому +3

    काजल र छत्रको दुबैजनाको मन मिलेको छ तर मुख खोलेर भन्न मात्र नसकेको हो

  • @minrajbhandari2546
    @minrajbhandari2546 3 роки тому +1

    छत्र र काजल को बिहे हुनु पर्छ

  • @harishrestha2657
    @harishrestha2657 3 роки тому +2

    छत्र र काजल को छिटै बिबाहा होश अगि्रम शुभ कामना छ

  • @khagendradhami2190
    @khagendradhami2190 3 роки тому

    शुभ कर्यमा ढिलो नगरम बिहे हुनु पर्छ छत्र काजल को

  • @karnoli1791
    @karnoli1791 3 роки тому

    रमेश प्रसाइ र कल्पना दाहाल जस्तै नहोस् यो जोडि कित अहिले नै उल्लेख गर्दिनुस छात्र र काजल ?

  • @sudipkumarshahi5629
    @sudipkumarshahi5629 3 роки тому +5

    संसार कै राम्रो जोडी

  • @durgasharki234
    @durgasharki234 3 роки тому

    छत्र दादा र काजल दिदिको विबाहा भाको हेर्न चाहानछु

  • @krishagolkat6718
    @krishagolkat6718 3 роки тому

    काजल र छत्र साइकाे बिबाह हुनुपर्छ

  • @tejilokunwar3709
    @tejilokunwar3709 3 роки тому +4

    सम्पूर्ण3 करोड नेपाली दाजु भाइलाइ मेरो निबेदन लाई मानि दिम हुन अनिरोध गर्दछु कि छत्र शहि र काजल जोशिको बिहे नभए छत्र र काजल को दोहोरि र टिकटक पनि न हेरिदिन हुन अनुरोध गर्दछौ

  • @khagendradhami2190
    @khagendradhami2190 3 роки тому

    छत्र जि र काजलको प्रगतिले सिखर चुमोस दर्सकको मायाको कमि नहोस।

  • @prakashsingh1812
    @prakashsingh1812 3 роки тому +29

    दाम्पत्य जीवन काे शुभकामना यो जाेडि लाई

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +1

    सकेसम्म बिबाह होस् है काजल बहिनि र छत्र भाइको

  • @balbahadurrana2607
    @balbahadurrana2607 3 роки тому +1

    छत्र जि किन हो?काजल लाई रुवान खोजेको।बैशाक पनि त लागेयो नि छत्र जि💞💞💞💞💞

  • @arpansenoli3297
    @arpansenoli3297 3 роки тому +1

    छत्र र काजल काे बिहे हुनै पर्छ!

  • @narayanpoudel8891
    @narayanpoudel8891 3 роки тому

    लेखेको भनेर न पन्छिनु होला बैनी जोडी राम्रो छ हजुरको जिवन संगिनी सहि हुनुहुन्छ खुरुक्क बिहे गर्नुस के हामी त ईन्द्रेनी कार्यक्रम हेर्दैनौ बिहे नगरे सम्म

  • @robinsunar2257
    @robinsunar2257 3 роки тому +1

    छत्र र काजल जि को धेरै राम्रो जोडी
    छ दोहोरी पनि एकदमै राम्रो छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +1

    आयुसा नानु भबिस्यको नेपाली सांगीतिक क्षेत्रको तारा हो शुभकामना नानुलाई

  • @GOPALLIMBU967
    @GOPALLIMBU967 3 роки тому

    शुभकामना छत्र जि काजल लाइ सबै सुब चिनतक काेतफ बा ट

  • @sanjibacharya6791
    @sanjibacharya6791 3 роки тому +1

    काजल त रानी जस्तो देखिन्छ, हेर्दापनी अनुहर उजालो हेर्दै भागेमानी हसै पनि कति राम्रो

  • @tirthabdrkhatri9701
    @tirthabdrkhatri9701 3 роки тому +1

    छ्त्र को काजल बहिनी को बिहे भएको हेर्न चहन छु

  • @bimalatamang642
    @bimalatamang642 3 роки тому +1

    धोका चाहि नदिनुहोला है छत्र जि अनि काजल जि

  • @suryapariyar5731
    @suryapariyar5731 3 роки тому

    हुनु पर्छ काजल र छत्र साहीको

  • @reedamrasaili2179
    @reedamrasaili2179 3 роки тому +1

    यदि छत्र अनि काजल को बिहे भयना भने कैलेइ हेर्दिन इन्द्रेणी हेर्नुस किस्न दाइ

  • @nareshneupane4137
    @nareshneupane4137 3 роки тому +1

    जाेडि धेरै राम्रो छ जीवन भरि जाेडि यैतै रै रहाे छत्र र काजल काे

  • @manbahadurkolimanbahadurko8270
    @manbahadurkolimanbahadurko8270 3 роки тому +19

    Very nice jodi

  • @pujacool628
    @pujacool628 3 роки тому +1

    यो जोडीको बीयभयन भने
    दुईजानाइ को गीत सुनदीईन

  • @sunnychhetriofficial
    @sunnychhetriofficial 3 роки тому +2

    I think ki chatra & Kajal good couple made for each other God bless you both of you

  • @sushmakarki1295
    @sushmakarki1295 3 роки тому

    ईन्द्रेनिमा चाहिँ जसले जोडि बनेर गायको गित भाईरल भयो भनी जोडि बनिहाल्न पर्दोरेछकि के हो??

  • @Chndrayakthung1989
    @Chndrayakthung1989 3 роки тому

    हामिले भन्नु भन्दा नि दैबले जुराउनु पर्ने रैछ क्यारे!दर्शकको पहिलो प्रयास फेल भैसकेको छ।

  • @punyaghimire7960
    @punyaghimire7960 3 роки тому

    छत्र शाही धेरै राम्रा मान्छे हुन् ।

  • @samratbhandaribhandarisamr1784
    @samratbhandaribhandarisamr1784 3 роки тому

    काजोल बैनी ले कोम्फ़म गर्नु पर्छ.

  • @xhhetrashrestha5173
    @xhhetrashrestha5173 3 роки тому +1

    छत्र दाई र काजल भाउजु को विवाह हुनै पर्छ

  • @lalbahadurshahishahi6999
    @lalbahadurshahishahi6999 3 роки тому +1

    Lovely Jodi chhatra shahi and kajal

  • @sabitrisingh4511
    @sabitrisingh4511 3 роки тому +1

    मइले त भन्छु याेजाेडिलाइ भगवानले जुरायर पठाएको हाे त्यसैले छत्र र काजलको बिबाह भए राम्रो हुन्छ

  • @binuthapa912
    @binuthapa912 3 роки тому +5

    सबै असाध्यै राम्रो छ। तर कमिकमजोरी भने को छत्र र काजल को विवाह नभएर को मात्र हो ।

  • @arjunraj7751
    @arjunraj7751 3 роки тому

    👉️अब छ्त्र जी. काजल लाई नगुमानु होला 💘🌹👍️👈️

  • @taeyeontamang6578
    @taeyeontamang6578 3 роки тому

    छत्रा सहिकाे र काजल काे बिभाह

  • @ravankayat3676
    @ravankayat3676 3 роки тому +3

    2078 ko Happy new year kajal n chhatra sundar couple 🙏🙏🙏

  • @sudamtamang1250
    @sudamtamang1250 3 роки тому +1

    Yes 🥰🥰 Jodi milxa bibaha vaya vane

  • @BiNnu_G33
    @BiNnu_G33 3 роки тому +1

    छत्र शाहि र काजल को अब छिट्टै विहेको बन्धनमा बाँधिएकोहेर्न पउ हामी दरसकले।

  • @yuvrajbahadur3982
    @yuvrajbahadur3982 3 роки тому

    जोडि राम्रो छ

  • @lootryking1274
    @lootryking1274 3 роки тому

    छत्र दाइ काजल लाई भाउजू बनाको हेर्न मन छ

  • @shambhukarki9998
    @shambhukarki9998 3 роки тому

    रमेश प्रसाईं र कल्पना को जस्तो चै नहोस्!प्रसाइले कल्पना लाई धोका दिएकै हो!

  • @sanjibacharya6791
    @sanjibacharya6791 3 роки тому

    यो भाइ ले काजल पाउनु भनेको सोर्गको परि पाउनु हो

  • @deepakbista7747
    @deepakbista7747 3 роки тому

    Chhatra bhai ra Kaajal bahini ko voice ekdam utkrista chha...Indreni programme pani utkrista chha

  • @surendragiri5664
    @surendragiri5664 3 роки тому

    यो जोडी ओरिजिनल हो माथी देखि बनेको हो छुट्टीनै हुँदैन छुट्टीए दु:ख पाउछन् ।

  • @reshamrayamajhi248
    @reshamrayamajhi248 3 роки тому +10

    Good nice jodi

  • @aashis26
    @aashis26 3 роки тому

    छत्र जीको र काजोलको विवाह हुने पर्छ नभए हामी सबै रिसाउछौँ

  • @samlalsunar7215
    @samlalsunar7215 3 роки тому

    Dubai ko man ma prem ta ekdam X tra dubai le man kholer bolna sakeka xainan sampurna indreni Tim lai dherai dherai dhannebad

  • @netrabdrthapa6976
    @netrabdrthapa6976 3 роки тому +1

    Ramro chh jodi