Це відео не доступне.
Перепрошуємо.

कान्छी भाग - २११ || Kanchhi Epi - 211 || Ashaa Gautam || Sukumaya || July 13, 2024

Поділитися
Вставка
  • Опубліковано 12 лип 2024
  • Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devraj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sarita Gautam
    Light : Daan Bdr.oli, Man Bdr. Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bhagawoti Neupane
    Bimal Dagi
    Narayan Kadel
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Narayan Kadel
    Music: Jaya Devkota, Ashal Panchakoti
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Kamala Regmi, Bijaya Deauja, Aasha Gautam, Sagar Gautam, Laxminath Mautgaliya, Laxmi Shrestha, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Rohit Karki, Sital Thakuri, Devraj Acharya, Anumati Nepali, Gauri Thapa Magar e.t.c
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @sukumaya98tv
    WARNING !!!
    ► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #KanchhiOfficial #Ashagautam

КОМЕНТАРІ • 2,4 тис.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  29 днів тому +2472

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @KhilarajDahal
      @KhilarajDahal 29 днів тому +67

      सपोर्ट गरम है

    • @KhilarajDahal
      @KhilarajDahal 29 днів тому +32

      साना साना युट्युबरहरूले एक अर्कालाई साथ दिनेल

    • @ramkunwar1677
      @ramkunwar1677 29 днів тому +20

      My favorite❤❤❤❤❤❤❤❤serial❤

    • @babitasharma8796
      @babitasharma8796 29 днів тому +12

      ❤❤❤❤

    • @dipikamagar683
      @dipikamagar683 29 днів тому +15

      Everyone Thank you so much for 980 subscribe 🎉❤

  • @Kumarkarkiofficial2.0
    @Kumarkarkiofficial2.0 29 днів тому +187

    *सासुको यो योजना सागरले थाहा पाएर सासुलाई सजाए दिनुपर्छ भन्ने काे को हुनुहुन्छ?*

  • @Ram.magar-bt4bi5tz4y
    @Ram.magar-bt4bi5tz4y 27 днів тому +25

    एति खेर को को कान्छी सिरिएल हेर्दै हुनुहुन्छ हाजिर हुम त❤

  • @DipakKhatri-i8w
    @DipakKhatri-i8w 28 днів тому +38

    कान्छी सिरीयल आउदा को को खुसी हुनुहुन्छ ❤❤🎉

  • @muskanthapa401
    @muskanthapa401 28 днів тому +57

    कान्छी र भुन्टी सिरियल साह्रै मन पराउने को हुनुहुन्छ

  • @chauhan4896
    @chauhan4896 29 днів тому +442

    एक्सिडेन्ट्मा सागरको गल्ती छैन भन्ने जति यति हाजिर हुनुस त❤❤❤❤❤

  • @tarasharma4966
    @tarasharma4966 29 днів тому +418

    यो सीताराम बुढीलाई गाउँ तिर लखेट्नु पर्छ भन्ने जति यता हाजिर हुम त 🤨😎😅😅

  • @puspabudha2062
    @puspabudha2062 29 днів тому +48

    सागर सर लाई कुनै पनि अप्ठ्यारो पर्नु हुँदैन भन्ने कोको हुनुहुन्छ साथीहरू ....?

  • @user-fq4pd5uq5k
    @user-fq4pd5uq5k 28 днів тому +13

    कान्छि काे र सागर्काे जाेडि छुट्टनु हुदैन हइ साथि हरु

  • @BirataShahi
    @BirataShahi 29 днів тому +320

    कान्छि दिदिको दुई वटै छोरिलाई मन पराउने माया ❣️ गर्ने को को हुनुहुन्छ ❤️‍🩹💝

  • @miuz4958
    @miuz4958 28 днів тому +14

    यो यक्सिडन हुनुमा तो घर बेट्टि को हात हुनु पर्छ भन्ने जतिले यता हाजिर हुम

  • @roshannepali6751
    @roshannepali6751 28 днів тому +9

    यो आमा भनाउदिलाइ रोलबाट हटाउनु पर्छ भन्नेजती हाजिर हौ है

  • @kamalpaudel3400
    @kamalpaudel3400 29 днів тому +148

    त्रिसुलि नदिमा बस खसेर ज्यान गुमाउनु भएका सम्पुर्ण मृतक हरु प्रति भाबपुर्ण श्रद्धाञ्जली 😭😭
    परिवारमा धर्य धारण गर्न सक्ने क्षमता भगवानले दिउन 😭

  • @kataahandinxu
    @kataahandinxu 29 днів тому +78

    सागर को आमा को सबै कर्तुत सबै सागर लाइ छिटै थाह होस भन्ने हाजिर हुनुहोस❤❤❤❤

    • @nirmalabk-zv7xm
      @nirmalabk-zv7xm 28 днів тому

      सागरले सबै कुरा थाहा पाउनु पछ आमा को ❤❤❤❤❤❤

  • @Sonupoudel123
    @Sonupoudel123 28 днів тому +15

    कान्छी र सागर को जोडी मन पर्ने जाति यता हाजिर हुम त साथी हरु ❤❤❤❤❤

  • @urmilaaurmu
    @urmilaaurmu 27 днів тому +5

    मलाइ त यो गादी मा थोकिने केति आको मन पर्या छैन कान्छी र सागर को केही होला भन्ने पिर परो😢😢

  • @Neeshani-n8v
    @Neeshani-n8v 29 днів тому +52

    यो जोइटिङरे सन्तोसे र यो चनडालनि chandu लाई मन नपर्ने कति जना हुनुहुन्छ हाजिर गरौ त😃

    • @sumitrak.c2079
      @sumitrak.c2079 29 днів тому

      Ma pani ho chandalnili r dajuli thik parnuparxa

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 29 днів тому +480

    कान्छी रा सागर को जोडी लाई मान पराउने जत्ति यता हाजिर हुम है ❤😊

  • @sujataojha8287
    @sujataojha8287 28 днів тому +16

    यो बुडिलाई गाउँ लखेट सागर नत्र राम्रो हुदैन तिम्रो जिन्दगी ❤❤❤❤❤

  • @kalpanasunar2681
    @kalpanasunar2681 28 днів тому +11

    सलिनाकोर सागरको साउजिको बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम्त

  • @dyyeueye4596
    @dyyeueye4596 29 днів тому +368

    यो केटी लाई पनि सागर सर को आमाको नाटक हुनु पर्छ भन्ने को को हुनुहुन्छ हाजिर हुम त ❤❤❤

  • @BinuRegmi-wd6jp
    @BinuRegmi-wd6jp 29 днів тому +56

    आशा दिदी र सागर दादालाई माया गर्ने काे काे हुनुहुन्छ ❤

  • @chandzikagautam-nx7ff
    @chandzikagautam-nx7ff 28 днів тому +12

    कत्ती मन छुनी छ नि यो कान्छी सिरेल यो सिरेल हेर्दा हेर्दा मलाइ कता कता सिरेल खेल्नी उत्सुक्ता जागेको छ ❣️🙏😊

  • @puskalsharma293
    @puskalsharma293 28 днів тому +14

    अाहा सारै राम्राे सिरेल कान्छि यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई ❤️❤️♥️🇳🇵💯🌹💔

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 29 днів тому +185

    कान्छी रा भुन्टी दुबै नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

  • @Shantikc555
    @Shantikc555 29 днів тому +1076

    यो सीताराम बुढ़ीलाई फिटिकै मन न पराउने जती यता हाजिर हुम है....🙏🏻😅❤

    • @durga5951
      @durga5951 29 днів тому +15

      सीतारामको अभिनय १न राम्रो हो❤

    • @user-yp5sp7iz1f
      @user-yp5sp7iz1f 29 днів тому +16

      यो बुढी त मलाई पनि फिटिक्कै मन पर्दैन🙄

    • @ritathapamagar1459
      @ritathapamagar1459 29 днів тому +11

      यो सिताराम बुदी यस्तै रोल खेल्छ आनी. गाली गर्‍यो भन्छ कोमिन्त मा. इन्तरभिउ मा आयर छुची बुदी

    • @deumayrai2486
      @deumayrai2486 29 днів тому +1

      yo lae ta ma vete vni kutxuu😮😮

    • @SujinaMagar-cz9wt
      @SujinaMagar-cz9wt 29 днів тому +2

      Sitaram po😂😂😂😂😂

  • @asmitapaudel8803
    @asmitapaudel8803 28 днів тому +15

    मलाई त सागर सर को आमा र यो केटी को नाटक हो जस्तै लागेको थियो साच्चै रहिछ ❤ यिनी हरुको यो नाटक सफल हुनु हुँदैन है😢😢

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 28 днів тому +79

    काछी सिरियल एक हतामा २ चाेटि आउनु पछ भने काे काे हुनुहुन्छ यता हाजिर हुम है साथिहरु❤❤❤❤

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 29 днів тому +107

    कान्छी र भुन्टी क कस्ले हेर्नुहुन्छ हाजिर हुम हजुर❤❤❤🎉🎉🎉

  • @bimalaghartimagar55
    @bimalaghartimagar55 29 днів тому +145

    सागरको आमालाई यो सिरियलबाट हटाउनु पर्छ भन्ने जति हाजिर हुनु त 😅😂😂

  • @BhumikaMahat-ev7qh
    @BhumikaMahat-ev7qh 28 днів тому +6

    यो केटी पनि सागर लाई फसाउन आए कि हो ,यस्मा घर बेटिको हात हुनु पर्छ भन्ने जति यता हजिर हुम्🙏🙏🇳🇵❤️

  • @TaraNiroula-ol1ny
    @TaraNiroula-ol1ny 28 днів тому +7

    कान्छी ले चाहिँ कहिले सुख नपाउने सदै दुख मात्र हुन्छ बिचर लाई ❤

  • @basantibohara3132
    @basantibohara3132 29 днів тому +346

    कान्छी र सागर को जोडी लाई मन पराउने हरु यता हाजिर हुम त ❤

  • @RamsinghKottari
    @RamsinghKottari 29 днів тому +176

    कान्छि जस्तैः बुढी हुनुपर्छ भन्ने जति हाजिर हुनुस है 😁🤟🫶👍🫣®️

    • @prabinkumarb.c3918
      @prabinkumarb.c3918 28 днів тому

      कान्छी र सागर सर जस्तो बुझेको जोडि त बिरलै पाइन्छ होला बरा

    • @user-vp1lm1yo4n
      @user-vp1lm1yo4n 28 днів тому +1

      You are right 👍

    • @KhotanggeVlog
      @KhotanggeVlog 27 днів тому

      ❤❤❤

    • @susmaidhingo88
      @susmaidhingo88 27 днів тому

      म छु

    • @user-mj5oe8bf4z
      @user-mj5oe8bf4z 26 днів тому

      Kam nai painchha ysyo jodi tw😊

  • @anjalilama5340
    @anjalilama5340 28 днів тому +33

    अब कान्छी सिरियल हप्तामा दुई तीन चोटि आउनु पर्छ भन्ने जति यता हाजिर हुनु है..?

    • @tarasuresh123
      @tarasuresh123 27 днів тому +1

      kanxiko sano nani xa tai mathi opration gareko rahecha tesaile testo mag narakhau hai sathi haru ekchoti launu nai thulo kuro dherai din aayo vani value ni hunna ni

  • @kusmakharbhattarai-or5dg
    @kusmakharbhattarai-or5dg 28 днів тому +7

    सागर रा काँछी को जीडी ता धेराई राम्रो छ हैं❤❤❤❤

  • @tirsanarai42
    @tirsanarai42 29 днів тому +56

    कान्छी र भुन्टि सिरियल साह्र मन पर्ने को को हुनु हुन्छ❤

  • @AsgdhjdSshhud
    @AsgdhjdSshhud 29 днів тому +21

    कान्छि र सागर मन पराउने यता हाजिर हुम है❤😊 यो कमेन्ट पढ्ने लाई भगवान ले रक्षा गरोस🙏🙏🙏🙏❣️

  • @lbghising2176
    @lbghising2176 28 днів тому +5

    कान्छी को भाईको बिहे हुनुपर्छ भन्ने को को हुनुहुछ ?

  • @user-hr7zv1ts7e
    @user-hr7zv1ts7e 29 днів тому +5

    यो सिरेल पर्तेक हप्ता नछुताइ किन ककस्ले हेर्ने गर्नु भाको छ❤❤❤❤

  • @user-ql1kg6jb9p
    @user-ql1kg6jb9p 29 днів тому +82

    कान्छी सिरियल आउँदा को को खुसि हुनुहुन्छ? ❤

    • @mayathapa3611
      @mayathapa3611 27 днів тому

      Kanxi bhunti serial is a most serial

  • @laribarientertainment
    @laribarientertainment 29 днів тому +213

    कान्छीले न्याय पाएको हेर्न चाहनुहुने हजुरहरु कोको हुनुहुन्छl ❤❤🎉🎉

  • @birendrastudio81
    @birendrastudio81 28 днів тому +5

    कान्छी सिरल भाग 1 देखि 211 सम्म न छुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम है त 🙏🙏

  • @Glitz45Girls
    @Glitz45Girls 28 днів тому +3

    कान्छी सिरियल आउँदा कोको खुसी हुनुहुन्छ

  • @Shantikc555
    @Shantikc555 29 днів тому +263

    कान्छी र सागरको जोडी छूटन हुदैन भन्ने जती को को हुनु हुन्छ यता हाजिर हुम है....🎉❤😊

  • @sarjanbatala59
    @sarjanbatala59 29 днів тому +80

    अहिले सम्म 1 भाग पनि नछुटाई हेर्ने जति यता हाजिर हुम् है ❤🎉

  • @AayushmaKarki4444
    @AayushmaKarki4444 28 днів тому +5

    कान्छी सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤❤

    • @SanjuBk-d7x
      @SanjuBk-d7x 23 дні тому

      🙏🙏🙏🙏🙏🙏🌹🌹🌹

  • @NavarajMagar-h9m
    @NavarajMagar-h9m 28 днів тому +6

    कति कुरा आफ्नो जीवन सङ मेल खाने रहेछ मलाई त आँसु नै आयो😥😥

  • @devsahrestha7260
    @devsahrestha7260 29 днів тому +110

    कान्छी सिरियल नछुटाइ हेर्नेहरु मात्र हाजिर हौ❤

  • @BarshaGurung4444
    @BarshaGurung4444 29 днів тому +15

    कन्छा को बिबाह रोक्नु पर्छ बिहे गर्नु हुन है भने जति यता आउनुस है❤

  • @puspabudha2062
    @puspabudha2062 29 днів тому +5

    कान्छि सिरियल नछुटायर हेरिरहन्छु सारै राम्रो लाग्छ अझै राम्रो राम्रो हुदै जाओ स सुभकामना❤❤

  • @RameshSinghDhami-rp9ii
    @RameshSinghDhami-rp9ii 28 днів тому +2

    कान्छी लाई माया गर्ने जति हाजिर हौ

  • @Sujita56789
    @Sujita56789 29 днів тому +22

    कान्छी र भुन्टि दुबै नछुटाई हेर्नुहुने को को हुनुहुन्छ लाईक गर्नुहोला 🥰

  • @Deepika_Ghimire
    @Deepika_Ghimire 29 днів тому +38

    अब कन्छीको दाइ र भाउजुले राम्रो सबक सिक्नु पर्छ भन्ने जति येता हाजिर हौं त।🎉❤

  • @KamalKamal-ui4sf
    @KamalKamal-ui4sf 28 днів тому +1

    यो एक्सिडेन्ट् बनाउन को लागि कि सागरको आमा कि सागरले काम गर्ने सर को गर्लफरेन कि सागर को घरबेटी को हात हुनुपर्छ भने जति यता ल🎉

  • @user-pk9pj6qk6z
    @user-pk9pj6qk6z 28 днів тому +2

    कान्छिको जेठि भाउजुको लास,सास केहि भेटको छैन तेसैले जेठि भाउजु लेराउनुपर्यो

  • @rajarammahat8899
    @rajarammahat8899 29 днів тому +41

    आहा कति राम्रो सुपर हिट कान्छि भुन्टी सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @laribarientertainment
    @laribarientertainment 29 днів тому +42

    कान्छीलाई असाध्यै माया गर्नुहुने कोको हुनुहुन्छ!❤❤

  • @रुपा
    @रुपा 28 днів тому +2

    कान्छि भुन्टी लाई माया गर्ने काे काे हुनुहुन्छ ❤❤❤❤

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 28 днів тому +3

    एकिसडेट्मा सागरकाे गती छैन भने जति यति हाजिर हुनुस त❤❤❤❤❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 29 днів тому +21

    सागर र कान्छिको जोडि एकदमै मिलेको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @dipikamagar683
    @dipikamagar683 29 днів тому +462

    कान्छी भुन्टी दुबै सिरियल नछुटाई हेर्ने कोको हुन्छ लाइक गरुम है 😂❤

  • @priyarai5419
    @priyarai5419 28 днів тому +2

    सागर र कान्छी छुटिनु हुँदैन अनि सागरको आमा लाई चै निकाल्नु पर्छ बिमारी साथि लाई साथिकोई दर्जा दिनु पर्छ हप्तामा दुई पल्ट भएँ राम्रो हुनेथियो मलाईत सहरै मन पर्छ कान्छी र भुन्टी कान्छी सिरियलकाे सम्पुर्णमा हार्दिक बधाई मो भारत काे दार्जीलिङमा बस्छु 🎉🎉🙏🙏🌹🌹🌹🌹

  • @saritaregmi8050
    @saritaregmi8050 28 днів тому +6

    राम्रो छ कान्छी 👍️

  • @user-qi8vk7sj3c
    @user-qi8vk7sj3c 29 днів тому +243

    कान्छी सिरियल एक हप्तामा २ चोटि आउनु पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुम है साथिहरु❤❤

  • @GovindaOli-pj1qd
    @GovindaOli-pj1qd 28 днів тому +4

    कान्छी भाग १ दिखी भाग २११ सम्म नछटाई हेर्ने भरी यता हाजिर हुम त

  • @gauravshinghkathayat8501
    @gauravshinghkathayat8501 29 днів тому +11

    यो कान्छी नहेरी बस्नै नसक्ने जति यता हाजिर हुम त❤

  • @Smileashika7932
    @Smileashika7932 29 днів тому +47

    कान्छी नछुटाइ हेर्ने को को हुनुहुन्छ कान्छी लाइ माया गर्दै यक अर्कालाइ सपोट पनि गरम है ❤❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 29 днів тому +25

    मलाई कान्छी दिदी र सागर सरकाे जाेडि धेरै नै मनपर्छ । ❤❤❤❤❤❤❤❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 28 днів тому +3

    सफलताको शुभकामना छ कान्छि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-so6tq9ts2e
    @user-so6tq9ts2e 29 днів тому +4

    कस्ता कस्ता मान्छे आउछन आउछन हो दुख दिनलाइ नि सागर र कानछि लाइ सारै नै त्यो पापिनि बुढी ले लगाको हुनु पर्छ

  • @DINESH2Dey
    @DINESH2Dey 29 днів тому +20

    कान्छी लाई माया गर्न जती यता हाजिर हुन पर्यो खोई कती जना हुनु हुन्छ कान्छी लाई माया गर्न हेरम आज ❤❤

  • @sumitratamang5471
    @sumitratamang5471 29 днів тому +45

    कान्छी को भाईको बिहे गनु हुदैन भनेकोको हुनुहुन्छ 🎉🎉🎉🎉❤❤❤

  • @RmaLama-ce5uh
    @RmaLama-ce5uh 28 днів тому +1

    यो सर्को आम लइकुटेर लखटउँ हो योबुडिटिक्ल्नछोडे मनपरेन 😮😮😮😮😮😮😮😮

  • @AnitaRumba-ne7wf
    @AnitaRumba-ne7wf 27 днів тому +1

    बिचार कान्छी महिता आको पनि ऐस्तै हो छोरी को जिन्दगी 😢😢😢😢😢😢😢

  • @buddhilalshrestha2381
    @buddhilalshrestha2381 29 днів тому +46

    कान्छिको सुखको दिन आएको हेर्ने जति हाजिर लाइक गरौ

  • @BarshaGurung4444
    @BarshaGurung4444 29 днів тому +22

    खास यो मन्छे किन यसरि थोकियो सागर सर को गादि मा म जस्तै बुझ्ने चाहनु हुने को को हुनु हुन्छ❤

  • @rashmitheeng1377
    @rashmitheeng1377 28 днів тому +9

    सागर लाई फसाउन लाई यो केटीको आगमन भएको हुनुपर्छ 😢

  • @prakashxettri8570
    @prakashxettri8570 28 днів тому +3

    कान्छा काे जाेडि मनपराउनुहुने काे काे हुनुहुन्छ यता हाजिर हुम त❣️❣️

  • @krishnaghorsaine6989
    @krishnaghorsaine6989 29 днів тому +29

    भुन्टी कान्छी नछुटाई हेर्नु जाती यता ही हजुर🎉🎉

  • @dipikamagar683
    @dipikamagar683 29 днів тому +72

    यो कान्छी सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु ❤🎉

  • @Sirjanatamangyoutubechanel
    @Sirjanatamangyoutubechanel 27 днів тому +1

    कान्छी सिरियल मन पर्ने जति यता हाजिर हुम है

  • @dilmayagharti1687
    @dilmayagharti1687 28 днів тому +3

    यो सिरियल को को फान हुनु हुन्छ 🎉🎉🎉

  • @shikhanepal8054
    @shikhanepal8054 29 днів тому +78

    कान्छि सिरियल मनपराउने र नछुटाई हेर्ने हामी को को छौँ......??

  • @chandrabohara1
    @chandrabohara1 29 днів тому +41

    कान्छी सिरियल न छुटायर हेर्ने हरु लाइक गर्नु होस❤❤

  • @salinathapa3018
    @salinathapa3018 28 днів тому +2

    My favourite seriyal ❤ ekdamai ramro x ❤tra kanxi dee pani ghar aaunu paryo❤teyo kti pani sagar dada ko mom koi khel ho vanne jati le comment garnu❤hai❤miss you too 😘 kanxi de ❤ love you so much 💕 sagar dada ko cute ❤️ xori sahara❤anuska❤❤❤

  • @SabakaOne-so5ib
    @SabakaOne-so5ib 29 днів тому +2

    यो लगडि बुढि ले फेरि के कानभरन थालि छे😭😭😭🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭

  • @DeepakKhadka-xd3qj
    @DeepakKhadka-xd3qj 29 днів тому +13

    मेरो प्यारी दिदी आशा खड्का गौतम धेरै धेरै माया अनि मीठो सम्झना सबै जना ले मलाइ अनि दिदी लाई नि माया गरि दिनुस है ❤❤❤❤

  • @BarshaGurung4444
    @BarshaGurung4444 29 днів тому +32

    सकस हेरेर कन्छी हेर्न आउने को को हुनु हुन्छ❤❤लु यता आम है

  • @junubishow4963
    @junubishow4963 28 днів тому +2

    सागर सर कि आमालाई छिटो गाउँ पठाइदिनु जता पनि कुरा लगाउन जानेकी देख्न मन लाग्दैन्😡😡😡

  • @AshsimGoutam
    @AshsimGoutam 29 днів тому +28

    यो सलिना लाई नि समस्या पर्यो भनेर घर लान लाउनु भएको छ सागर दाजु पछि घर गएर हजुरको त्यो खुसी नचाहने आमा ले र सलिना ले फेरि अर्को रोल खेल्ने होलान् यदि हजुर हरु को सम्बन्ध मा समस्या आउने रोल भयो भने म हेर्दिन कसम त्यही भएर सलिना दिदी हजुर को घर मा गएर पनि आमा क्को कुरा नसुनी दिदी बहिनी को रोल खेलाउनु होला धेरै दुख लाग्दो मात्र हुन्छ कान्छी दिदी लाई 🌏️🙏❣️

    • @bisurai9864
      @bisurai9864 28 днів тому +1

      यो सलिना अरुनै ल्याको भए हुने यो अलि सुहाएन

  • @kataahandinxu
    @kataahandinxu 29 днів тому +14

    कान्छी को दाइ ड्ल्ले ठुले बुढिको कुरा नसुन्ने कहिले बाट हुने छिटो परिवर्तन भएर आमा बुबा भाइ अनि कान्छीलाइ धेरै माया दिएको हेर्न मन हुने यता हाजिर हुनुहोस🫶🙏🙏🙏🙏🙏🫵🫵🫵🫵🫵🫵

  • @user-gl1be8mm6o
    @user-gl1be8mm6o 28 днів тому +1

    Dhanmayakhadka🎉🎉😂❤

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 28 днів тому +7

    छाेरा छाेरी काे खुसि चाहाने तर दुःखी बनायकाे थाहा नपाउने यस्ता पनि कुनै आमा बुवा हुन्छन याे कथामा आमाले धेरै दुःख दिने भईन सागर र कान्छी लाई कस्ताे समस्या पर्याे सागर लाई ❤❤

  • @user-qi8vk7sj3c
    @user-qi8vk7sj3c 29 днів тому +18

    कान्छी सिरियल हेर्न म जस्तै हतारिनु हुने को को हुनु हुन्छ मेरा प्यारा मित्रहरु❤❤यता like गरुम है❤

  • @RamchandraBohara
    @RamchandraBohara 29 днів тому +55

    कान्छी सिरियल को पर्खाइमा को को हुनुहुन्छ यता हाजिर हुम त 😊😊❤❤😍

    • @birshnarai1295
      @birshnarai1295 29 днів тому

      💐🌹🥀🌺🌷🌸💮🏵️🌻🌼🍂🍁🍄🌾🌱🌿🍃☘️🍀🌵🌴🌳🌲⛰️🏔️❄️☃️⛄🌫️🌡️🔥🔥🌋🌋🏜️🌀🏞️🏞️🏝️🏖️🌊🌬️🌀🌪️⚡☔☔🌅🌄🌈🌊🌊💧☁️🌨️🌨️🌧️🌩️⛈️🌦️🌥️⛅🌤️☀️☀️🌞🌝🌜🌛⭐⭐🌟✨💫🌙🌙☄️🕳️🌍🌎🌎🌌🍓🍓🍒🍎🍉🍉🍑🍊🍊🥭🍍🍍🍌🍋🍈🍏🍐🍐🥝🍇🍅🌶️🥕🧅🧅🌽🥦🥦🥒🥬🥬🥑🥑🍠🍠🍆🍆🧄🥔🥔🌰🥜🥜🥜🍞🍞🥐🥐🥐🥐🥖🥯🧇🧇🥞🍳🧀🥓🥓🥩🍗🍗🍖🍔🌭🥪🥨🍲🌮🌯🌯🥙🧆🧆🧆🥚🥚🥚🥚🍳🍳🍳🍧🍨🍦🍱🥧🍙🍢🥟🍯🍰🍮🎂🧂🧈🍿🧁🍭🧊🍬🥤🍫🧃🍩🥛🍼🍪😂❤🎉😢😮😅😊🧴🧽👚🧼🪒🧺🧦🧤🧣👖👕🎽👚👔👗⛑️👘🥻👙🩱🩳🩲🧥🥼🦺⛑️🎩👒🧢🧢👑🎒👛👜🧳☂️🌂💍💎💄👠👟👞🥿👡👢🥾🕶️👓🥽⚗️🧫🧪🎇🎆🎀🎂🎈🎊🎉🧧🪔🪔🎐🎏🎏🎎🎑🎍🎋🎄🎄💐💐🌹🌹🥀🥀🌺🌺🌷🌸💮🏵️🌻🌼🍂🍂🍄🌱🌿🍃🍀🌴🌳🌲⛰️❄️☃️🌤️☀️☀️🌞🌞🌜🌜🌛⭐🌟🐺🐻🐨🐨🐼🐹🐭🐰🐰🦊🦊🦝🐮🐷🐗🦄🦄🐸🐍🐊🐢🦕🦖🐉🐇🐁🐀🐈🐩🐕🦮🦮🐕‍🦺🐖🐎🐄🦛🦒🐆🐅🐒🦍🐿️🍋🍋🍈🍏🍏🍐🥝🥝🥥🍅🌶️🌶️🌶️🍆🍠🥑🥬🥒🌽🥕🥕🥕🥔🌰🌰🥜🍞🥖🥯🧇🥘🥪🍟🍕🌮🌯🥙🧆🥘🥫🥗🦪🦞🍣🥟🥟🍢🍱🍰🍮🍮🧁🍭🍬🍫🍩🍩🍪🍪☕☕🧉🍻🥂🥤🧃🧃🥛🍼🍼🍵☕🧉🍺🍻🥂🍾🍷🥃😂❤❤😮😅😮😮😮🔴🟠🟠🟡🟢🔵🔵🟣🟤⚫⚫⚪🟥🟧🟨🟨🟩🟩🟩🟦🟦🟪🟫🟫⬛⬜⬜❤️🧡💛💛💚💚💙💙💜💜🤎🖤🖤🤍♦️♦️♣️♣️♠️♈♉♊♋♌♌🙂😗😙😚😘🥰😍🤩🤩🙂😊☺️😌😏😏🤤😋😛😝😜🤪🤪🥴🥴😔🥺🥺😬😑😑😐😐😶🤐🤔🤫🤭🥱🥱😱🤨🤨🧐🧐🙄😤😠😡🤬😞😓😓😟😥😥😢😢☹️😨😨😧😦😦😮😲😳🤯🤒😷🤢🤮😴😪🤧🤠🤥🤠🤑🤓😎😎🤡😈👿👻👹💩🙊😺💗💗💓💞💞💌💟💟♥️❣️❣️💔💔🛍️🕯️💡🔦🛏️🛋️🛁🪒🚽🧻🧻🧸🧸🧷🚿🧸🧷🧼🧼🪒🧺🧦🧤🧣🧣🧣👙👖👖👙👙🩱🩱🩱🥻🥻👘👘👘👗👔👔👚🎽👕👕

    • @AjazAhmed-he6fn
      @AjazAhmed-he6fn 28 днів тому

      ❤❤❤

  • @fatmaa8343
    @fatmaa8343 28 днів тому +2

    धन्यवाद बचपनको साथी भेटिएकोमा

  • @itsmekiku
    @itsmekiku 29 днів тому +3

    मुलयङकखरे टि भी बाट रसू र राजिप कान्छी सिरियल मा आएको मा खुसी लाग्यो ❤❤

  • @bhimlimbu-m3v
    @bhimlimbu-m3v 29 днів тому +71

    कान्छी हेर्ने सबै यता supporting हुनु पर्छ है आउनुहोस।

    • @Deekxya
      @Deekxya 28 днів тому

      v in TC buy it

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 29 днів тому +29

    सागर र कान्छीको जोडी एकदमै मिलेको देख्न पाउँ मे फेबरेट सिरियल कान्छी❤❤❤❤❤❤❤❤🎉🎉🎉