कान्छी भाग - २१५ || Kanchhi Epi - 215 || Ashaa Gautam || Sukumaya || August 10, 2024

Поділитися
Вставка
  • Опубліковано 9 вер 2024
  • Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devraj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sarita Gautam
    Light : Daan Bdr.oli, Man Bdr. Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bhagawoti Neupane
    Bimal Dagi
    Narayan Kadel
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Narayan Kadel
    Music: Jaya Devkota, Ashal Panchakoti
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Shivahari Acharya, Laxmi Bhusal, Mukunda Mainali, Sapana Shrestha, Manju Shrestha, Kamala Regmi, Bijaya Deauja, Aasha Gautam, Laxmi Shrestha, Sagar Gautam, Laxminath Mautgaliya, Melina Thakuri, Sangam Rai, Khusi Pande, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Madhawa Khanal, Rohit Karki, Sital Thakuri, , Anumati Nepali, Devraj Acharya, Sasmita Giri, Bhumika Giri, Deep Sherpali Basnyat e.t.c
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @sukumaya98tv
    WARNING !!!
    ► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE,
    GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL
    OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #KanchhiOfficial #Ashagautam

КОМЕНТАРІ • 3 тис.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  Місяць тому +2110

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 Місяць тому +65

      My favorite❤❤❤serial❤❤❤

    • @urbabhattaoffical
      @urbabhattaoffical Місяць тому

      ​@@ramkunwar1677malai pani seaport garnu na plz frn ❤❤

    • @सफलताकोसाथी
      @सफलताकोसाथी Місяць тому +1

      कान्छी serial लाई मन पराउने जति ले एक अर्कालाई support गरी अगाडी बढौ 🙏

    • @Balen-1.9M
      @Balen-1.9M Місяць тому +36

      धेरै राम्रो काम गर्नुभएको छ यो सिरियल कहाँ सुटिङ हुन्छ। जानकारी पाए हुनेहो।

    • @सफलताकोसाथी
      @सफलताकोसाथी Місяць тому +1

      @@kanchhiofficial8023 कान्छी serial लाई मन पराउने जति ले एक अर्कालाई support गरी अगाडी बढौ 🙏🙏

  • @susmitaadhikari4413
    @susmitaadhikari4413 Місяць тому +113

    कान्छि नहेरि चित्त नबुझ्ने काे काे हुनुहुन्छ म जस्ताे❤❤

    • @Tulasi-r9m
      @Tulasi-r9m 29 днів тому +1

      Ma nii xu hae❤❤❤❤

  • @np-krishyt
    @np-krishyt Місяць тому +227

    सागर कि आमालाई श्रद्धाञ्जली दिन मन हुने कोको हुनुहुन्छ

    • @shantathapa4567
      @shantathapa4567 29 днів тому

      म पनि हार्दिक श्रद्धाञ्जली सागर कि आमा ढुडी लाई भन्न चाहन्छु। देख्खी रुचाउदिन्न म

    • @SagarBabu-on8wu
      @SagarBabu-on8wu 29 днів тому +1

      म पनि 😂

    • @sushilasoni1267
      @sushilasoni1267 29 днів тому +2

      ma pani xu

    • @barsathapa1363
      @barsathapa1363 29 днів тому

      Ani xu

    • @SandhyaSejwal
      @SandhyaSejwal 29 днів тому +1

      Ma pani

  • @samjhanarana5103
    @samjhanarana5103 Місяць тому +104

    कान्छिको सासू देखेर कति धेरै रिस उठेको छ हो मलाई त अनि हजुरहरु लाई साथीहरू यता लाइक 👍️गरम है साथीहरू

  • @mayagmagar
    @mayagmagar Місяць тому +61

    कान्छी को सासू लाई नि तह लगाउनु पर्छ अब अति भयो ❤❤❤

    • @RD.BGM795
      @RD.BGM795 Місяць тому

      सहि हो सगर को आमा लाई अर्को सिरेल मा सुदारेको सिरेल आउनु पर्छ भने जति एता हाजिर हुम्त
      😊😮😊😊😊सन्तोष ले ठिक पारियो भने जति पनि हाजिर हुम्त सागर को सपना देख्ने लाई 😂😂😂

  • @RojaniLama-t2i
    @RojaniLama-t2i Місяць тому +496

    यो सागर ले लेराएको केटीको कुरा सबै सुनेर घर बाट निकाल्नुपर्छ भने जति यहाँ हाजिर हुनुहोस् 🎉🎉🎉

  • @manjudahal4081
    @manjudahal4081 Місяць тому +48

    मलाई पनि याे बुढीकाे राेल मन
    पर्दैन अबत हेर्नु पनि अल्छी लाग्न थालाे काे काे हुनुहुन्छ म जस्तै ❤️❤️

  • @anuragrawat8877
    @anuragrawat8877 Місяць тому +143

    यो सासु लाई देखेररिस उठ्ने जति यता हाजिर हुनुस ल

  • @birbdrtamang5680
    @birbdrtamang5680 Місяць тому +124

    त्यो ठुलो छोरा बुहारीले धेरै दुख पाएको हेर्न मन लागेको छ है ❤️🇳🇵👍️

  • @TecnoUser-rj2qn
    @TecnoUser-rj2qn Місяць тому +81

    यदि दोस्रो भागमा पनि ठुले र ठुलेकि श्रीमती सुद्रिएनन् भने दोस्रो भाग खल्लो हुन्छ भन्ने जति यता हाजिर हुम् त

  • @NepalViralNews
    @NepalViralNews Місяць тому +44

    मलाई जहाँ सम्म लाग्छ कान्छी माइत गएको बेला सागर यता घरमा भएको बेलामा सागरको साथी सलिनाले सफाउला भन्ने लागिरहेको छ कान्छी दिदी छिटो आउनु पर्छ भन्ने कोको हुनुहुन्छ 🎉🎉🎉🎉

  • @user-nt6mv7nk9c
    @user-nt6mv7nk9c Місяць тому +90

    पापिनी सिताराम बुढी र त्यो केटी को प्लान क्यान्सिल होस ❤❤

    • @manjubhlon3909
      @manjubhlon3909 Місяць тому +2

      साग र भात होइन त्यो 2 टिलाई बीस र भात सिएर मार्नु पर्छ

    • @dinamagar8208
      @dinamagar8208 26 днів тому +1

      Yo kura sagar sir le thaha paunu parxa. Ani sitaram budi ra tyo.kti ko plan thaha hunu parxa plz ani office ko.sir le.pani thaha hunu parxa yo duita ko plan plz 🙏

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v Місяць тому +40

    कान्छिको दाई भाउजू सुद्रेको हेर्न चाहने कोको हुनुहुन्छ 💝

  • @buddhalama2557
    @buddhalama2557 Місяць тому +207

    कान्छी दाइ भाउजूको रोल मन नपर्ने जति यता सवारी है मित्रहरू ❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +3

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +3

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @dinamagar8208
      @dinamagar8208 29 днів тому +1

      moh pani

  • @minathapa2842
    @minathapa2842 Місяць тому +67

    कान्छी सिरेल १ देखि २१५ सम्म नछुट्टै हेर्नेको को हुनुहुन्छ यता हाजिर हम् त💗♥️🥀😌

  • @manugc847
    @manugc847 Місяць тому +15

    यो सीता राम बुदी देख्दा रीस उथने को को हुनु हुन्छ

  • @krishnaoli-xm3ow
    @krishnaoli-xm3ow Місяць тому +140

    नारी भयर यस्तो सन्देश मुलक सिरियल निर्माण गरेकोमा धेरै धन्नेबाद आशा कान्छी भाग १ देखि भाग २१५ सम्म सबै भाग हेरेका जति सबै यता हाजिर हुनुहिला

    • @Free_Fire_king-n2r
      @Free_Fire_king-n2r Місяць тому +4

      𝑴𝒆𝒓𝒐 𝒄𝒉𝒂𝒏𝒏𝒆𝒍 𝒍𝒂𝒊 𝒔𝒖𝒃𝒔𝒄𝒓𝒊𝒃𝒆 𝒈𝒂𝒓𝒏𝒖 𝒉𝒖𝒔

    • @Gau-Besi
      @Gau-Besi Місяць тому +4

      म नि🎉❤🎉❤🎉❤🎉❤ छु। नछुटाइ हेर्ने 🎉🎉यो एपिसोड शुभ-कामना

  • @SarojaniStha-i1o
    @SarojaniStha-i1o Місяць тому +14

    यो कान्छीको दाई भाउजुको नाटक हेर्न नचाहने जती हाजिर हौं त🙋

  • @Nirojsurkheti
    @Nirojsurkheti Місяць тому +29

    काछी दाइ भाउजूकाे राेल मन नपने जति यता सवाारी है मित्रहरू❤❤❤❤

  • @AnuRai-rj7dv
    @AnuRai-rj7dv Місяць тому +18

    सन्तोस भाइ यो केटीको मुखमा होइन नाक मा भात कोचाइदिनु अर्काको पोइ खोस्न लागी😅😅😅😅

  • @Shyamgurung9239
    @Shyamgurung9239 Місяць тому +184

    यो सीताराम बज्यै मन नपराउने को को हुनुहुन्छ ।

    • @muskaanthapa
      @muskaanthapa Місяць тому

      Mlai ek rati ni mn pardina yo sitaram budhi

    • @bandanarai688
      @bandanarai688 Місяць тому +1

      😂😂😂😂

    • @KaplnaGurung-pe2zf
      @KaplnaGurung-pe2zf Місяць тому +1

      Ma pani xu

    • @sanumayarana2477
      @sanumayarana2477 Місяць тому

      यो सिताराम बुढी लाई गलत्याएर निकाल्नु पर्छ नत्र सागर र कान्छी लाई अलग गर्न सक्छ चोथाले बुढी

    • @ManitaGurung-dj7nx
      @ManitaGurung-dj7nx Місяць тому +1

      mo ni xu

  • @user-hc8bm3ws3n
    @user-hc8bm3ws3n Місяць тому +11

    यो सागर को घर मा भाको केटी कान्छी माइत बात आउदा सम्म निस्किसक्नु पर्छ😢❤

  • @DanBahadurSaud-bt8ls
    @DanBahadurSaud-bt8ls Місяць тому +25

    सागर को हातको भात खानलाइ त कान्छी जस्तो सफा मन भएको हुनुपर्छ नकचरि😊😊😊😊

  • @gxtnews3383
    @gxtnews3383 Місяць тому +14

    कान्छी सिरियल लाई माया गर्ने सबैको श्री पशुपतिनाथ ले रक्षा गरून् ।।

  • @bishnunepali1434
    @bishnunepali1434 Місяць тому +10

    🙏ummmmmm यो पापिनी सिताराम बुढी र त्यो केटी को प्लान क्यान्सिल हुनै पर्छ है सागर जी कान्छी र सागरको जोडी छुट्नु हुँदैन है तिनीहरूको अगाडि झनै धेरै माया गरेको देखाउनु पर्छ है सागर जी ❤अनि आमा र त्यो केटीको कोठामा सिसी क्यामेरा लुकाएर राखेर तिनीहरूको नाटक र चर्तिकला सबै थाहा पाउनु होस् ❤अब कान्छीको दाजु भाउजु पनि सुध्रिएको हेर्ने मन छलाई पनि ❤अनि कान्छी दिदि छिटो घर जानु पर्यो र घरको सबै सत्य कुरा थाहा पाउनु होस् एकदमै राम्रो छ अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् सबै टिमलाई धन्यवाद 🙏Miss you कान्छी,सागर सर अनि छोरी साहारा ❤❤❤

  • @samipkulung
    @samipkulung Місяць тому +76

    बल्ल बल्ल यो भाग आयो ।। कुरेर बस्ने को को हुनुहन्छ?

  • @bhagawatipariyar7474
    @bhagawatipariyar7474 Місяць тому +26

    कान्छा ले आमा बाबा लाई सहर लगेर बस्नि र यो गाउँ को दाइ र भाउजू ले दुख पाको हेर्न को को लाई मन छ😊

  • @kataahandinxu
    @kataahandinxu Місяць тому +19

    कान्छी र भुन्टि लाइ यसरि नै माया गरौ र धेरै अगाडि सम्म साथ दिनु पर्छ ❤❤❤ साथ दिने हरु यता हाजिर गरम❤❤❤❤

  • @SurendraSanjyal
    @SurendraSanjyal Місяць тому +86

    कान्छी सिरियल मन पराउने जती यता हाजिर हौ है त ❤

  • @dharamakalapaudel3466
    @dharamakalapaudel3466 Місяць тому +57

    कान्छीलाई दाइ भाउजूले माया गरेको हेर्न काे काेलाई मन छ

  • @user-do4vd2ge5o
    @user-do4vd2ge5o Місяць тому +10

    मेरो सबैभन्दा मान पार्ने सिरियल कान्छी भाग १देखी भाग २१५ सम्म हेर्दा सबै भाग उत्कृष्ट छ अझै राम्रो हुँदै जाओस् १०००भाग सम्म हेर्न पाइयोस् कान्छी ❤❤❤❤❤❤❤

  • @Sukumaya-bhunti
    @Sukumaya-bhunti Місяць тому +1106

    कान्छी र भुन्टी दुबै नछुटाइ हेर्ने जति यता हजुर हुम त❤❤

  • @kusum_Magarni
    @kusum_Magarni Місяць тому +13

    कान्छी सिरिएर हेरे पछि मन को सबै पीडा भुलेर जान्छ ❤

  • @anixyaxettri3227
    @anixyaxettri3227 Місяць тому +346

    कान्छि घर जादा अॅाफ्नि छोरिलाई नि लगेर जानु पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस त खै🎉❤

  • @kataahandinxu
    @kataahandinxu Місяць тому +76

    सिताराम सागर सर को आमाको कर्तुत सागर सर कान्छीले कहिले थाह पाउने? ? होला जान्ने हुने जति यता हाजिर हुम ❤❤❤❤

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g Місяць тому +10

    कान्छी र भुन्टी दुबै नछुटाई हेर्न गर्छु एकदमै राम्रो लाग्छ तर कान्छी को दाई भाउजुले आमा बाबालाई सतायको देदा सारै रसि उछ फेरि सागर सर को आमा पनि त्यस्तो हुनुहुन्छ त्यो केटी रआमाको केतुत याहा पाउनुपर्छ बल राम्रो हुन्छ ❤❤❤❤❤❤❤❤

  • @paulshahofficial14
    @paulshahofficial14 Місяць тому +50

    कान्छी सिरीयल मन पराउने जती यता like गर्नुहोला❤️❤️👍️👍️🙏

  • @SujanManandhar-mf4mt
    @SujanManandhar-mf4mt Місяць тому +80

    कान्छी सिरेल आउँदा को को खुसी हुनुहुन्छ यता हाजिर हुम त ❤❤

  • @mahirabishwokarma811
    @mahirabishwokarma811 Місяць тому +2

    यति राम्रो पर्तिभालाई बयान गर्ने सब्द नै भेटेन मैले अझै राम्रो राम्रो पर्गति गर्दै जानु सम्पूर्ण टिमलई धन्याबाद

  • @HiraKc-offlcial
    @HiraKc-offlcial Місяць тому +104

    कान्छी सिरियल मन पराउने जति हाजिर हुम्त😂❤😅

    • @RohanBhujel-yh9cc
      @RohanBhujel-yh9cc Місяць тому +1

      Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
      Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
      Editor: Yoseph Sewak
      Sub Editor: Devraj Acharya
      Camera : Shyam Gautam
      Makeup : Sarita Gautam
      Light : Daan Bdr.oli, Man Bdr. Mahara, Sandip Acharya
      Background Music : C.L Sharma
      𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
      Santosh Neupane
      Bhagawoti Neupane
      Bimal Dagi
      Narayan Kadel
      Title song
      Vocal: Smriti Shahi
      Lyrics: Narayan Kadel
      Music: Jaya Devkota, Ashal Panchakoti
      Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
      𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Shivahari Acharya, Laxmi Bhusal, Mukunda Mainali, Sapana Shrestha, Manju Shrestha, Kamala Regmi, Bijaya Deauja, Aasha Gautam, Laxmi Shrestha, Sagar Gautam, Laxminath Mautgaliya, Melina Thakuri, Sangam Rai, Khusi Pande, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Madhawa Khanal, Rohit Karki, Sital Thakuri, , Anumati Nepali, Devraj Acharya, Sasmita Giri, Bhumika Giri, Deep Sherpali Basnyat e.t.c
      © Kanchhi Official
      ►𝗙𝗼𝗹𝗹𝗼𝘄
      Facebook Page : / bhuntikanchiserial ​
      UA-cam : / @sukumaya98tv

  • @fatmaa8343
    @fatmaa8343 Місяць тому +34

    अब सागरको साथीलाई घरबेटीसँग बिहे गराइदिनुस् के सागर जी नत्र तपाईँलाई फसाउली फेरि। त्यो बचपन भन्ने साथीले

  • @user-ft3nt6rl7z
    @user-ft3nt6rl7z 29 днів тому +7

    कान्छिको दाइ भाउजुले बुवा आमालाई हेला नगरि माया गर्नु पर्छ भन्ने को को हुनुन्छ।🙏😘❤️

  • @umeshgahatraj8613
    @umeshgahatraj8613 Місяць тому +22

    सागरकाे भाइकाे बिहे भएको हेर्ने मन भएका हरू यता हाजिर हुनु हाेला।😮😅😢🎉❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @nanutamu6949
    @nanutamu6949 Місяць тому +31

    यो बुढीले कान्छि र सागरलाइ छुटायो भनित यो सिरियल नहेरेनि भयो ❤❤❤

  • @rajinathapa6262
    @rajinathapa6262 29 днів тому +9

    अब कान्छी पनि अउनु परयो टिभमा ❤❤❤❤भने जति यता हाजिर हुम त

  • @rajarammahat8899
    @rajarammahat8899 Місяць тому +36

    आहा कति राम्रो सुपर हिट कान्छि भुन्टी सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु 💓🫶💓

  • @user-qi8vk7sj3c
    @user-qi8vk7sj3c Місяць тому +31

    कान्छी दिदी अब छिटो घर आउनु पर्छ भन्नेहरु यता आम है मित्रहरू ❤❤❤

  • @BMCHANNEL05
    @BMCHANNEL05 Місяць тому +17

    कान्छी सिरियल पर्खेर बस्ने सबै महानुभाव हरु यता हाजिर हौ, एक अर्कालाई सपोर्ट गरौं

  • @VenuVenuram-g5j
    @VenuVenuram-g5j Місяць тому +123

    भुन्टि भागर कानन्छि नछुटाइ हेरछु मसारै मनपर्छ मलाइ

  • @NepalViralNews
    @NepalViralNews Місяць тому +56

    कान्छी सिरियल को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है।🎉🎉🎉🎉🎉

  • @govindashrestha4296
    @govindashrestha4296 29 днів тому +1

    सन्तोष ले मन पराएको जुन सिरियलमा केटि भनेर भन्दै गर्दा सानो उमेरको भयो

  • @BimalTamang-kd1xo
    @BimalTamang-kd1xo Місяць тому +98

    देश विदेश जहाँ भए पनि सुरक्षित रहनु होला कान्छी सीरियल हेरर बस्नु हुने सबै जनालाई सधैँ भगवान् ले रक्षा गरून्

  • @user-tk1kl6sy5l
    @user-tk1kl6sy5l Місяць тому +44

    सागर जि को सर को कति राम्रो सोच को हुनुहुन्छ सधै यस्तै देख्न परूस

  • @Guithe3
    @Guithe3 Місяць тому +14

    कान्छी र भुन्टिलाई माया गर्ने जती यता है❤🙏

  • @Yasoda12
    @Yasoda12 Місяць тому +423

    कान्छिको ठुलि छोरी तेस्ता मामा माइजू को नजिक नछोडेर कान्छीले आफ्नै साथमा सगै लानु पर्छ भन्ने जति हाजिर हुम त❤❤❤❤

  • @Subashkhadka0
    @Subashkhadka0 Місяць тому +11

    न पढाइ राम्रो छ,न सिप छ,
    न अनुहार छ,न नाच्न आउँछ,
    न गाउन आउँछ,न रंग छ,न ढंग छ ।
    कठै यो comment पढ्ने
    मान्छेहरुको जिन्दगी😆

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y Місяць тому +13

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होनी

  • @lokendrashahi5315
    @lokendrashahi5315 Місяць тому +26

    यो सिरियलमा हप्ताका हरेक शनिबारहरु मेरो लागि अत्यन्तै खास हुन्छन्।

  • @user-kk7re2rm7l
    @user-kk7re2rm7l Місяць тому +18

    कान्छी दिदि को दाइ भाउजु ले गरेको व्यवहार जस्तै मेरो दाइ भाउजु सँग। मिल्छ😭😭😭😭😭😭😭

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Місяць тому +1

    कान्छि जि आमा बुबालाइ सगै लेइ जाउ है हजुर धनेबाद छ हजुरलाइ

  • @anshumagar8872
    @anshumagar8872 Місяць тому +41

    यो २ जना लङ्गदिहरु लै एकै खाल्तो मा जिउदै गाद्नु पर्छ है गाइज❤

    • @SirjanaTamang-sw9tq
      @SirjanaTamang-sw9tq Місяць тому

      Ho ho 😅

    • @sanumayarana2477
      @sanumayarana2477 Місяць тому

      सहि भन्नू भो यो दुई जना लङगडी लाई एउटै खाल्ता जाग्नुपर्छ

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @BinitaBhatta-c3t
      @BinitaBhatta-c3t Місяць тому

      Umm माओबादी को जस्तो

  • @user-gx8xc7em2q
    @user-gx8xc7em2q Місяць тому +11

    कान्छी चाँडो आउनु पर्यो नभा ति दुई गुन्डी ले फसाउँछ सागर लाई

  • @SurprisedBassGuitar-hc9fd
    @SurprisedBassGuitar-hc9fd Місяць тому +1

    सागरको आमा लाइ सागरले सजाय दिनुपर्छ

  • @ashmitabhujel6238
    @ashmitabhujel6238 Місяць тому +26

    कान्छी लाई जैले केही न केही समस्या ले कैले नछाड्ने भयो

  • @bharatbohara4830
    @bharatbohara4830 Місяць тому +25

    दर्शन नमस्कार म डोटि बडि केदार वडा नं 5 बाट हाल भारतको महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु हजुरहरु लाई अनि हजुर हरूको घर परिवारलाई हाम्रा कुल देवि देवता नवा, जैनाडि,तिङडि, मेलघटि अनि ठुला केदार बाबाले सबैको रक्षा गरुन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जय बडि केदार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Sabitri-ir1zs
    @Sabitri-ir1zs Місяць тому +12

    आजको भाग शुरुमै कान्छी बहिनीको पावर देख्दा साह्रै खुशी लाग्यो कतिपय ठाउँमा अझैपनि छोरी माग्न गयो भने बिहे नगर्दा यस्तै काण्ड मच्चिने घटनाहरु छन्। समाजका यथार्थ भोगाइ र घटनाहरुको उजागर कान्छी बहिनीलाई मनै देखि सम्मान छ। संधै सबैको मन जित्ने उच्च सफलताको शुभकामना बहिनी कान्छु।

  • @Tilak-m3k
    @Tilak-m3k Місяць тому +43

    यकयर्कालाइ सपाेट है मित्रहरू🙏

    • @rishutamang3225
      @rishutamang3225 Місяць тому

      Back

    • @ArjunPokhrel229
      @ArjunPokhrel229 Місяць тому

      Plz support garam haii sabaii milerw ❤🎉❤

    • @ArjunPokhrel229
      @ArjunPokhrel229 Місяць тому

      Back ❤

    • @Free_Fire_king-n2r
      @Free_Fire_king-n2r Місяць тому

      𝐩𝐋 𝐦𝐞𝐫𝐨 𝐢𝐝 𝐥𝐚𝐢 𝐬𝐮𝐛𝐬𝐜𝐫𝐢𝐛𝐞 𝐠𝐚𝐫𝐧𝐮 𝐡𝐮𝐬

  • @chandamalla100
    @chandamalla100 Місяць тому +10

    कान्छिको दाइ र भाउजुले सधैं घरमा टाम्डब मच्चाउछन यो कारणले कान्छी सिरियल हेर्न मन लाग्न छोड्यो मलाई 🙏

  • @MinaMagar-q5m
    @MinaMagar-q5m Місяць тому +1

    याे सीताराम शब्द हटनु पर्याे र कान्छि सागर लाई छुटाउन पर्यास नगर्दा राम्राे ❤

  • @user-fv9xz1wh4m
    @user-fv9xz1wh4m Місяць тому +5

    यो सागर को साथी आए देखि हेर्न मन लाग्दै न मलाई त यस्लाई घर बाट निकाले पछि बल्ल हेर्न मज्जा आउँछ भने जति यता आउनु त

  • @user-oc1kz3yt2g
    @user-oc1kz3yt2g Місяць тому +15

    कान्छि र भुन्टि सिरेल त मेराे बेस्ट सिरेल हाेनि आसाजि❤️❤️❤️

  • @ramkumarlama8033
    @ramkumarlama8033 Місяць тому +4

    मलाई मन नपर्ने एक त कान्छी दिदी काे दाइ भाउजु र सागर सर अामा भनाउदा र याे चार खुट्टे केटि कति महान सबै कुरामा परफेट कान्छी दिदी केही नहाेस यी दुई जाेडि र यी जाेडिलाई छुटाउन सक्दैन 🙏🙏🙏🙏🙏

  • @sumitratamang4392
    @sumitratamang4392 Місяць тому +4

    हाेइना याे लङगडि अाइमाइहरु चाहिँ किना ल्याकाे हाेला इनिहरुले गर्दा सिरेल खत्म हुदै गयाे भनेकाे मलाई त मन पर्नु छाेड्याे❤

  • @rayamajhivishanu5854
    @rayamajhivishanu5854 Місяць тому +5

    यो कान्छीले मेरो बुडिको नमक हराम गर्दिन म के हेछु बुडि तिमरै सिरियल हेर्नू प्रने एस्को छिनोफानो गर्नु नानू ❤

  • @mayatamang-qc8xh
    @mayatamang-qc8xh Місяць тому +1

    एस्ता जाबाे छाेरा बुहारी हुनु भन्दा त नहुनु नै राम्रो यो ठुलेकाे बुडा बुडि जस्तो छाेरा बुहारी त कसैले पनि नहाेस्🙏🙏

  • @prisu.mukheya7053
    @prisu.mukheya7053 Місяць тому +49

    *भाग 1 देखि 215 सम्म न छुटाई हेर्नु हुने को- को हुनुहुन्छ।❤❤❤❤*

  • @sitapaudel2117
    @sitapaudel2117 Місяць тому +24

    कान्छी अहिले त थाेरै मात्रै अाउछ, छाेटाे हुन लाग्याे दुख लागेकाे छ ।

  • @shantathapa4567
    @shantathapa4567 29 днів тому +2

    यो सिताराम बुढी र यो केटि दुबै जनालाई हार्दिक श्रद्धाञ्जली यी दुईको कुरा सागारले चाडै थाहा होस।

  • @user-mq4le7lf1r
    @user-mq4le7lf1r Місяць тому +13

    मलाई धेरै मन पर्ने सिरेयल तर सागर र कान्छी काे शभनध मा कहिले फाताे नआवस भगवान खुट्टा तान्ने मान्छे कति कति 🙏🙏🙏👌👌👌👍️👍️🎉🎉🎉❤❤

  • @mountain4896
    @mountain4896 Місяць тому +57

    कान्छी सिरियल हप्ताको 2 पटक आए पनि हुन्थ्यो भन्ने जति यता हाजिर हुनुस त❤❤❤❤❤

  • @mahendrakarki9468
    @mahendrakarki9468 Місяць тому +1

    खाना खुवाएको सारै मन पर्यो बै ।।😂😂

  • @bharatbohara4830
    @bharatbohara4830 Місяць тому +27

    कान्छि सिरियल भाग 1 देखि भाग 215 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ChandraSaud-pr3vo
    @ChandraSaud-pr3vo Місяць тому +197

    कान्छी दिदि को दाइ भाउजु ले गरेको व्यवहार जस्तै मेरो दाइ भाउजु सँग मिल्छ 😢😭😭

    • @indrawati2087
      @indrawati2087 Місяць тому +8

      Hora police lai complain hannu parxa

    • @ChandraSaud-pr3vo
      @ChandraSaud-pr3vo Місяць тому +5

      @@indrawati2087 हामीले भन्दा भाउजु ले मुद्दा दर्ता गर्नु भएको छ

    • @lamalama8866
      @lamalama8866 Місяць тому

      ​@@indrawati20870

    • @susmitasingh6169
      @susmitasingh6169 Місяць тому +6

      same parex mero pani testai x 😢

    • @ChandraSaud-pr3vo
      @ChandraSaud-pr3vo Місяць тому +1

      @@susmitasingh6169 aww hor hjur ko ni ani hajur ko vauju le hajur haru lai dukha dinu hunxA ra

  • @MayaKhanal-db2un
    @MayaKhanal-db2un 29 днів тому +5

    यो सासू भनौदिको रोल मन नपर्ने जति येता हाजिर हुनु

  • @durgamakimmagar207
    @durgamakimmagar207 Місяць тому +8

    कान्छिकाे दाइभाउजु अब सुध्रिएर परिवार सङ्ग मिलेर बसेकाे हेर्न पाउनुपर्छ ।

  • @RidamEntertainment01
    @RidamEntertainment01 Місяць тому +16

    कान्छी सिरियल मन पराउने यता आउनुहोस् है❤❤

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx Місяць тому +6

    सन्तोषको भात खुवाउने स्टाईल सारै मन परो 🙈🙈🙈

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n Місяць тому +9

    याे भाउजू चनडालि र दाजु कति पापि हुन मन परेना कानछि दाजु र भाउजू देखेरा❤❤❤

  • @RICDahal
    @RICDahal Місяць тому +20

    याे सिरियल मलाई धेरै राम्रो लागछ

  • @arjunghartichhetri4682
    @arjunghartichhetri4682 29 днів тому +15

    ठुले को जीवनमा पहिलाको श्रीमती र छोरिको आगमन हुनु पर्छ भन्ने जति एक ठाउमा हुम त ।

    • @user-nc1zt9xz4d
      @user-nc1zt9xz4d 28 днів тому

      Ma xu hajur Ani po maja aaunthyo hai chandika ko ra mukuli ko

  • @SapanaBudhaxettry
    @SapanaBudhaxettry Місяць тому +53

    साह्रै राम्रो हुँदै गएको छ कान्छी दिदी सम्पूर्ण कान्छी टिमलाई सफलताको शुभकामना सधैं नछुटाई हेर्ने गर्छु ❤

  • @DilMayaResmi
    @DilMayaResmi Місяць тому +44

    सागर को आमा लाई मन नपराउनी को को हुनुहुन्छ एक हौं त

  • @user-ob7mb3rv6x
    @user-ob7mb3rv6x Місяць тому +4

    यो सिताराम बुढीलाई यो सिरीयलबाट बाहिर निकाल्नुपर्छ

  • @Sunita-df2id
    @Sunita-df2id Місяць тому +16

    Yo सिता ram budi dekhda last rish udhxa moilai 🤣🤣

  • @durgamijar7738
    @durgamijar7738 Місяць тому +19

    कान्छा अब थुले को छोरा भएर थुले लाई टहलगाउन परेयो

  • @RidamEntertainment01
    @RidamEntertainment01 Місяць тому +21

    कान्छी सिरियलको पर्खाइमा बस्ने जति यता हाजिर हुम्त खै सबै है❤❤

  • @salinathapa3018
    @salinathapa3018 Місяць тому +8

    My favourite seriyal ❤ ekdamai ramro x sereal ❤ कान्छी दिदि ले त्यसलाई त्यसै nachode नि हुन्थियो❤गल्ती गर्ने लाई सजाय दिनै पर्छ❤दामी sereyal अझै आगमी दिन हरु अझै राम्रो हुँदै जानु दिदी ❤हरेक पाइला सफल hos 💫 miss you too 💕 कान्छी दिदि love सागर दादा ❤I miss you 😘 cute chori ❤❤💫❤

  • @user-id5ms2kw8k
    @user-id5ms2kw8k Місяць тому +7

    यो ठुले जन्डिका लाई भिन्न कराए र पनि
    आमा बुबालाई सुख शान्तिले पस्न नदिने छोरा बुहारी लाई द छिटो भन्दा छिटो दुख बाको मन हुने साथिहरु कोको होला ❤❤❤❤❤🙏🙏🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @apsaralimbu7539
    @apsaralimbu7539 Місяць тому +10

    म अमेरिकाबाट हेर्दैछु मलाई भुन्टी कान्छी सेरेल सधैँ मनपर्छ।

  • @rishutamang3225
    @rishutamang3225 Місяць тому +10

    आउनुस सबै जना मिलि अघि बढौ ।