मौलिक लोपोन्मुख नेपाली लोकसंगीतको पुस्ता हस्तातरण गर्ने लोकसंगीतका महारथी प्रसाद खप्तारि दाई हाम्रो गुल्मिको शान पुरानो पुस्तालाई नया पुस्तामा देखाउने हाम्रो वाउवाजेको भाका आयो है ल है 🥰🥰
प्रसाद ब्रो का जति टिपिकल सिर्जना सङ्कलन अरुहरुमा खासै पाउँदैन।।गाउँघरका हाम्रा बाउबाजे बजुहरुले गाउँदै आएका रमाउँदै आएका टिपिकल लय शब्द टपक्कै टिपेर ल्याउने हुँदा उनको अलग्गै पहिचाहन छ।
परसद खपत्री जि हजुरको सालै जो पराया म सुने गरछु सबै सालै जो उतकिरसत रामरो लागछ आगामी दिन हरु मा पनि यसतै रामरो भाका का सालै जो सुन पाम सालै जो सुन पाउदा आफुनो युबा आबसथामा बितेका पल हरुको झल को आउछ मेरो तरफ बाट सामपुरन तिमी लाई धनेया बाद
म यहाँ को ठुलो फ्यान यहाको बिगत का गीत सङीत सबै सुन्दै आयको छु अर्गानिक दोहोरी पस्किदै आउनु भाछ यश पालिको प्रस्तुती पनि औधी राम्रो छ ।सफलताको कामना छ।नोत : प्रसाद खप्तरी सर्च गर्नु युतुब मा उहाँ का मिठो मिठो गित हेर्न सुन्न पाइन्छ।
Gau ghr ko yaad aayo dherai ramra tukka gaunu vako x ra sorpani utinai ramro x vaka pani kati Dherai ramro x sabai janalai subh kamna x mero tarfa bata 👍👌🎈🎈👋🙏
गाउघरको पहिलाको चलेको ठाडो भाका निकै अर्गानिक हो तर आज भोलि सुन्न तेति पाउदैन दुख लाग्छ साह्रै मीठो लाग्छ भट्याएर गाएको कानमा गुन्जिरहन्छ धेरै राम्रो छ्😍😍😍😍सभुकामना
पुजनिय आमा र ठुलिआमासंग मौलिक ठाडोभाका #पानफूलेमाया गाएको छु! सधैजस्तो माया गरीदीनुहोला! हेरेर,सुनेर प्रतिक्रिया संगै सेयर गरीदीनुहोला है!!! 🙏♥♥♥
मलाइ धेरै मन पर्नि ठाडो भाका
Sadharbik samadhur sor ramro xa safala milosh suva kamana🌹🌹🌹
Ati mitho mommy ko sor pani 🙏👍❤❤
😅
🎉🎉🎉
टिकटकमा सुनेर यता आएर यो गित सुन्ने जति हाजिर हुम त कोको हुनुन्छ🎉🎉🎉
Thank u
लु हाजिर लेखम त 😀❤️💚
Mah ni aaye aaj tarw kasto geet ho
Ma pani tiktok ma suner aako yata😂
लु म पनि है ढिलो हाजिरी भयछु😂😂😂😂
यस्तो मौलिक सालैजो भाका हरु बचाउनु पर्छ सम्पुर्ण टिम लगायत गाएक लाई धन्यवाद ।
टिकटक बाट सुनेर युटुव मा सुन्न आएकाे मन पर्यो ❤❤❤
Thank u
Same❤❤❤❤❤❤
Ma Pani aako hai tiktok batw🥰🥰
moh pani
राम्रो गीत ❤
Magar cultures and folk songs are pride of whole Nepal. Magar culture is very rich. So beautiful.
Dajuko harek geet ek dam raamro xa yestai geetharu xito xito sunna paiyos dajai
Thank u
बिसुद्ध tripical गीत ,राम्रो लाग्यो
अरु भन्दा निकै मिठो टिपिकल लोक सालैजो अति मनपर्छ अझै राम्रो गर्दै जानू होला शुभकामना ।
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
मौलिक ठाडो भाका सारै राम्रो ।
हाम्रो सस्कृती लाई बचाउ ।
Utkrista geet xa prasad jee safaltako kamana
dherai ramro x asarinai aafno kala saskritiko samman ra samraxan garau
टिकटक मा सुनेर यता आको बडो रमाइलो लाग्यो नाच्दै बसेको म❤❤❤
मौलिक लोपोन्मुख नेपाली लोकसङीतला पुस्ता हस्तान्तरण गर्ने लोक सङीतका महारथी प्रसाद खप्तरिजिलाई राज्यले हौसला र सम्मन गर्नुपर्छ।🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
होनि दादा
मौलिक लोपोन्मुख नेपाली लोकसंगीतको पुस्ता हस्तातरण गर्ने लोकसंगीतका महारथी प्रसाद खप्तारि दाई हाम्रो गुल्मिको शान पुरानो पुस्तालाई नया पुस्तामा देखाउने हाम्रो वाउवाजेको भाका आयो है ल है 🥰🥰
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Thado vaka sari man parx mali sabi li myro nmn get well soon daju🙏🙏🙏
Kati man chhoyo yo git le 20 choti sune ahile smma ❤❤❤
Thank u
हाम्रो गुल्मिको सान❤
प्रसाद भाइको जुन गित पनि उत्कृष्ट छ बधाई छ भाइ अझै सफलताको शुभकामना 🙏🙏🙏🙏
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Wow super song congratulation
baglung rangkhani tira khup chalexa
Aaha kati mito geet banaunu vako hoixa vaee prsad khaptari ani aama sabai jana lai saflta ko subha kamana xa hai🙏🙏🙏🙏👌👌👌👌💥💥💥💥💯💯💯💯🧡🧡🧡🧡
Thank u so much ♥♥♥♥dd
आहा: कस्तो मिठो गित
Jati Sune pani Sunirahana man lagni Git ❤Balapan ko yad aayo aama ko khakh ma sutera 😢Aamale Yesto git Gaunuhuntyo 😢 ❤
Mitho maulik
Congratulations and suvakamana daju
धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
शिघ्रसुस्वास्थ्य को कामना.
प्रिय..मौलिक भाका गायन छेत्रका
बादशाह ❤
प्रसाद ब्रो का जति टिपिकल सिर्जना सङ्कलन अरुहरुमा खासै पाउँदैन।।गाउँघरका हाम्रा बाउबाजे बजुहरुले गाउँदै आएका रमाउँदै आएका टिपिकल लय शब्द टपक्कै टिपेर ल्याउने हुँदा उनको अलग्गै पहिचाहन छ।
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
हामी मगर अनि सालैजो ठाडो भाका भने पछि त ❤️🤗
मलाई त पुरानो सत्यवती को मेला मा जस्तो लाग्यो कति रमाइलो यो होनी गाउँ घरको मौलिक झल्काउने सालैजो
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
मन छुने स्वर सब्द
आहा धेरै राम्रो लाग्याे ❤❤
Dherai ramro geet congratulations
Lafa dharai ramro xa mata Kate hardane manai vareyako xina ho
Thank u so much ♥♥♥♥
आहा धेरै नै राम्रो लाग्यो
Mali Parkash dai ko sor ma gayako git saraii man parxa ❤❤❤
Mero favourite song xa ❤ ani mo इंडिया को xa nepali song mero favourite ❤❤❤
पृय प्रसाद ख्प्तरी मगर जि दुवै मृगौला फेल भएर उपचाररत हुनुहुन्छ भन्ने खबर आज सुनेँ तपाईंलाई शिघ्र स्वास्थ्य लाभ को कामना।
प्रशाद भाइ पहिलाको याद दिलायो, thank you, bless you.
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
नमस्कार दाइ सारै राम्रो मौलिक सालैजो भाका उच्चा सम्मान छ दाइ हजुर लै
Yakdamai राम्रो छ
Program
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
व कति रामरो आनि रमाइलो समपपुरन टिम लाइ सलाम छ
आह बधाई छ प्रसाद जि ।
धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
आहा❤❤ कालजयी सिर्जना ❤❤जति सुनेपनी धित मर्दैन।।
kati mitho sowar ho sabda pane ati ramro badhai xa smpurna lai
Thank u
अर्गानिक लोक ठाडो भाका भनेको यस्तो हुनु पर्छ अग्रिम सुभकामना प्रसाद खप्तरी मगर सर
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Akdam mitho ❤❤ oho
Aaha kati mitho aawaj....❤
क्या आन्नद आयो हजुर सानो छदा सुनेको भाखा सुन्दा सफलताको शुभकामना
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
❤Get well soon prasad daju
परसद खपत्री जि हजुरको सालै जो पराया म सुने गरछु सबै सालै जो उतकिरसत रामरो लागछ आगामी दिन हरु मा पनि यसतै रामरो भाका का सालै जो सुन पाम सालै जो सुन पाउदा आफुनो युबा आबसथामा बितेका पल हरुको झल को आउछ मेरो तरफ बाट सामपुरन तिमी लाई धनेया बाद
million cross होस यी गित करोडौं सुभकाना छ लाफा हजुरलाई अनि मोइ लाइ
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
म यहाँ को ठुलो फ्यान यहाको बिगत का गीत सङीत सबै सुन्दै आयको छु अर्गानिक दोहोरी पस्किदै आउनु भाछ यश पालिको प्रस्तुती पनि औधी राम्रो छ ।सफलताको कामना छ।नोत : प्रसाद खप्तरी सर्च गर्नु युतुब मा उहाँ का मिठो मिठो गित हेर्न सुन्न पाइन्छ।
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Prasad Bhai Nepali Pahichan Lai Jibanta Rakhnu Vayo,dhannyabad Tapailae....
thank u
Dami...❤❤❤
Kati mitho ani sumodhur awwoj ani aaama haru ko mitho sor akdamai ramro lageyo agree suvkamana jhorle❤❤❤ palpali ❤
Thank u
Lastai Mann paryoo❤❤❤
मलाई ठाडो भाको धेरै मन पर्छ समय मिलाएर प्राय गीत सुन्छु पनि
Kti mitho hamro daju ko song mtw dinakaii ho dance grnii Ani TikTok Pani banaya❤❤❤
आहा उकालो मस्याङ ज्यान भयो झस्याङ भेडिले भे भन्यो मयाले के भन्यो बधाइ छ मामा लगायत मेरो माउलीहरुमा
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Gau ghr ko yaad aayo dherai ramra tukka gaunu vako x ra sorpani utinai ramro x vaka pani kati Dherai ramro x sabai janalai subh kamna x mero tarfa bata 👍👌🎈🎈👋🙏
Thank u so much ♥♥♥♥
Super song ❤❤❤
आह एकदमै मौलिक गित।
Thank u
धेरै राम्रो अर्गानिक तिपिकल गाउँले भाका हजुरहरुको जुन गीत पनि सुन्नमा छुट्टै रमाइलो लाग्छ सदाबहार सुन्न पाइयोस् । स्वोर कि धनी पुजनिय आमा सेवा धोग !
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
हजुरकाे सबै गित राम्रो लाग्छ लाफा🙏🙏🙏
मैले त टिकटक पनि बनाको छु तर गित सुन्दा सुन्दा आँसु नै आउँछ मलाइ धेरै मन पर्नी गित❤❤❤❤
आहा कति मिठाे टिपिकल मिठाे गित प्रसाद दाजु सम्मान तथा सम्पूर्ण टिमलाई बधाई र आउदाे माघे सक्रान्ती काे शुभकामना।
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Kuna kuna Ka magar harule afno Sanskriti ra Vasa jogaya kosai lai dos launa pardaina hai keep it up ❤❤❤
Congratulations sabai maa ❤❤
Thank u so much ♥♥♥♥
सारै राम्रो लाग्यो गित मलाई त प्रशाद भाई
धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
डफे हिमाल भन्द पनि राम्रो लाग्यो प्रसाद भाइ धेरै धेरै बधाई छ सबै टीम लाई आगामी दिन हरु मा पनि यस्तै गीत गाउनु होला ।
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Tesro choti herda ni man bhariyena sarai mitho bhaka gau ko yad aayo❤❤❤❤❤
Thank u
सुमधुर स्वर का सबै गीत उत्कृष्ट छन् ।👌👌👌👌👌👌👌
प्रसाद भान्जालाई धेरै बधाई
धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤MAMa
मेरो प्यारो भाइ एकदमै मिठास र दमदार लाग्यो बधाई र शुभकामना....🙏👍💐❤️
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤Dai
Wow dharai dharai ramro songs Nepali dance ❤😊👌👌👌🥰
Thank u
Magar is hami magar song is dami ❤
thank u
साह्रै राम्रो नेपाली मौलिक गीत
धेरै राम्रो छ दाजु
Thank u so much ♥♥♥♥
Wow🎉🎉🎉
Mahile ni derai sune yo song MN parera nic song❤❤
Thank u
यहि हो हो हाम्रो मोउलिक सन्कृती
सुन्दा मनै हररर जाउ सररररररररर
सफलताको शुभकामना सम्पुर्ण तिमलाई
धेरै धेरै धन्यवाद !!!❤❤❤
एकदमै मन पर्यो सम्पुर्ण टिमलाई सुभकामना
0 seconds ago
धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
कुर्दा कुर्दा बल्ल आयो❤
Thank u so much ♥♥♥♥
झोर्ले नमस्ते🙏🙏🙏🙏
शब्द रचना साह्रै राम्रो छ उतिनै भिडियो पनि धेरै राम्रो छ सफलताको शुभकामना टीम सम्पूर्णलाई....
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
आहा कति मीठो गित
Thank u so much ♥♥♥♥
गाउघरको पहिलाको चलेको ठाडो भाका निकै अर्गानिक हो तर आज भोलि सुन्न तेति पाउदैन दुख लाग्छ साह्रै मीठो लाग्छ भट्याएर गाएको कानमा गुन्जिरहन्छ धेरै राम्रो छ्😍😍😍😍सभुकामना
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
आमाप्रति सम्मान छ बधाईको साथमा सफलताको शुभकामना प्रसाद दाई
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
Limghako San parsad bhai❤❤dherai ramro congratulations
Thank u so much ♥♥♥♥DAji
आहा सारै मिठो गीत सम्पुर्णलाई सफलताको सुभकामना
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
आहा🎵❤️🙏
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
@@prasadkhaptarimagar 🙏
बधाई तथा सफलताको शुभकामना ।
धेरै धेरै धन्यवाद !!!❤❤❤
bbl🎉🎉🎉❤❤❤
गुल्मी खोला वारी र पारी भैयो दाई सुटिङ्ग मा आउनु पर्ला एक दिन त!!🙏💕🙏
Wari kunthau hora
umm hunxani धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
टिकटकमा सुनेर आयको❤❤
Thank u
सारै मिठो ठाडो भाका 👏🙌♥️🎈🎉🎊📯
Wowww ama haru sabailai jhorle nice🙏🙏🙏
hank u so much ♥♥♥♥
Hardik mangalmay shubhkamnaen songg sarai man pareaayoo ❤❤
Thank u
जिन्दगी___ एउटा ___कागज ___जस्तै ___भाछ..💗
नत ___लेखन ___मिल्छ ___नत ___जला्उन..🖤😫
❤️❤️❤️
आहा जति सुनेनी धित नमर्ने मौलिक भाका हजुरको हरेक सिर्जना ले मन जित्छ सर यस्तै मौलिक भाकाहरु को निरंतरता को कामना र सम्पुर्ण तिम लाई सफलता को शुभकामना
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
ठाडोभाका सालैजोको लागित हजुरको स्वर बरदान नै हो दाजु🙏❣️
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
अह साह्रै राम्रो छ।बधाई अनि सफलताको शुभकामना
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤
सफलताको सुभकामाना सम्पुर्ण टिमलाई गित चाहिँ एकदमै मन पर्यो
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤