बालेन शाहको पक्षमा चट्टान भएर उभिए डा. सुरेन्द्र ! भन्छन् - बालेनसँग जोरी नखोजे हुन्छ । Dr surendra

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    Dr surendra kc interview
    balen shah
    rabi lamichhane
    nepali cricket
    sidha kura janata sangha
    churo kuro
    tikaram yatri

КОМЕНТАРІ • 192

  • @kbrana4305
    @kbrana4305 2 місяці тому +10

    डॉ साहेब हजुर को सत्ये कुरा लाई हार्दिक नमन ग़रछु। डॉ साहेब मेयर बालेन ले न्यूरोड लाई फुटपाथ ठुलो बनायेर न्यू रोड लाई ब्यूटीफ़िकेशन
    ग़रन खोजेको को । यस्तो राम्रो काम लाई बिरोध ग़रेको। हिजो पार्किंग उठायेंर ख़ान पलकेकोहरु ले नई बिरोध गरेज़स्तो लागछ।यो देसमा राम्रो काम गरनपनी नपाउने भयो।
    जेहोस मेयर बालेन लाई हाम्रो फुल सपोर्ट छ जये बालेन ❤❤🙏🙏

  • @user-tl1eb6rr6v
    @user-tl1eb6rr6v 2 місяці тому +19

    बालेन माथि पाटी कार्यकर्ता खनियका छन हामी सबै जनता ले बालेन लाई सहयोग गर्नु पर्छ ।

  • @rameshac5333
    @rameshac5333 2 місяці тому +45

    वास्तवमा भन्नु पर्दा केपी वली ठिक रैनछ काठमान्डौ मेयर नै ठिक लाग्न थाल्यो I fully support to बालेन

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 2 місяці тому +6

      केपी अोली नेपाली राजनीतिको Silent Killer हो ।

    • @subashmalla9338
      @subashmalla9338 2 місяці тому +5

      केपि वलि कहिले पो ठिक थियो र? संस्थागत भ्रष्टाचार गर्ने मुख्य नाईके केपि हो, कोरोनाको समयमा अरबौँ भ्रष्टाचार गरेको थियो। तुच्छ बोलि, गैर जिम्मेवार बोलि, अराजक, घमण्डिको पोको, धुन्धुकारि हो यो भतुवा।

    • @lunashreeupadhyay3537
      @lunashreeupadhyay3537 2 місяці тому +2

      Balla po

  • @kokilajuwa2736
    @kokilajuwa2736 2 місяці тому +31

    बनायरै छाड्नु पर्छ । बालेनले गरेको काम ठिकलाग्छ भने जागौं जनताहरु हो ? जय देश ।

  • @bhagawatikhanal2857
    @bhagawatikhanal2857 2 місяці тому +2

    Jay ghanti🎉🎉

  • @007robinhoodlove5
    @007robinhoodlove5 2 місяці тому +12

    🙏🇳🇵भेडाजस्ता जनता र झोलेहरुले बुझ्दैनन होला तर देशभत्त सबै नेपालीले बुझ्नैपर्छ कि "" जबसम्म काग्रेस,मावोवादि र एमालेलाई vote दिन र समर्थन गर्न छाडदैनन यो देश बन्दै बन्दैन ,100% बन्दैन"" नत्र वितेका 33/34 वर्षलाइ हेरौ 🙏🇳🇵

  • @mNg1969
    @mNg1969 2 місяці тому +6

    कमीशन खोर लाई ठीक पार्नु पर्छ बालेन ज़िन्दाबाद

  • @HANA95826
    @HANA95826 2 місяці тому +8

    डाक्टर साप अब काठ्माण्डौ महा नगरपालिका मा कमिसन नमिल्ने र सुकुम्बासी एमाले को भोट बैंक हटाउने कार्य ले गर्दा एमाले बालेन माथि अरिगाल बनेका हुन्।

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 2 місяці тому +4

    बालेन शाहकाे जय हाेस।

  • @surajbogati9484
    @surajbogati9484 2 місяці тому +2

    डा: शाहब ल ठिकछ बालेन शाह लाई दराे साथ दिनु भयकाेमा

  • @papu484
    @papu484 2 місяці тому +2

    लात को भुत बात ले मान्दैनन। धन्न बालेन आयर झापड हान्न सकेको छन। जय बालेन्❤️🔥

  • @shyamkarki5780
    @shyamkarki5780 2 місяці тому +1

    बालेन ले गरेको काम सहि छ। चिप्ले कुरा नगर डा.साब।

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 2 місяці тому +7

    डा,साब को दिब्य अभिब्यक्ती बाट ,कुनै पनि बिषयमा,हावाको बहाब कता तिर जान्दैछ भने
    कुरा बुझ्न कसैले दिमाग खियाई राख्नै पर्दैन,यो बिशिष्तटा नै डा,साबको नेपाली जनता लाई माहान उपहार हो ,नेपाली सधै सधै
    ऋणी रहने छ ।

    • @user-bj7mp4fk1m
      @user-bj7mp4fk1m 2 місяці тому +1

      😆😆😆 हसाउछ 😆😆😆

  • @singgurung7206
    @singgurung7206 2 місяці тому +1

    You are right dr saheb salute you ❤

  • @kushangsherpa4217
    @kushangsherpa4217 2 місяці тому +2

    सम्पुर्ण नेपाली जनता मेयर ब।लेन शाह
    ल।ई खुलेर साथ् सपोर्ट गरौ
    देश बन।उन खुलेर समर्थन गर्नु पर्छ
    बूढो नेताहरु ब।ट देश बन्दैन
    धेरै भयो हेरेको कर्याकर्ता पोस्ने ब।हेक
    केहि बिक।स भएको छैन घ।म जस्तैः
    छर्लङ्ग छ

  • @durgab.ranamagarranamagar8131
    @durgab.ranamagarranamagar8131 2 місяці тому

    बालेन सर, केपी सर अरु धेरै सर हरु कानु मामा नै हुन

  • @limbuchandrasingh4424
    @limbuchandrasingh4424 2 місяці тому

    100% right 🙏

  • @DeepakSharma-rc9uw
    @DeepakSharma-rc9uw 2 місяці тому +4

    Good.analysis.dr.saap

  • @dilliramgiri524
    @dilliramgiri524 2 місяці тому +3

    balan is real hero. Balan sha ko lagi nepali janta jiyan dina ra lina tyar xan. Jindabad balan sha

  • @ramjidharel8184
    @ramjidharel8184 2 місяці тому

    100% sahi ho

  • @rautkeshav1480
    @rautkeshav1480 2 місяці тому +1

    सुरेन्द्र सर को कुरा सुन के पि का गुलाम हरु

  • @sundardhital4903
    @sundardhital4903 2 місяці тому +2

    ज़िंदगी के खरोंचों से घबराने की ज़रूरत नहीं,
    इसका मतलब ये है कि कुदरत आपकी ज़िंदगी को तराश रही है.

  • @motigurung3009
    @motigurung3009 2 місяці тому

    जय जय जय
    सम्मानित मेयर बालेन सर
    करोडौं नेपाली तपाईको साथमा छौं !

  • @RamSapkota-eq8ig
    @RamSapkota-eq8ig 2 місяці тому

    सर को हजारौं हजार अन्तर्वार्ता मध्ये उत्कृष्ट ❤❤❤

  • @bidhyaghimire1147
    @bidhyaghimire1147 2 місяці тому

    अरूभन्दा ओली ठीक लागेको हो । केही दिनयता धारणा बदलिएको छ । यीभन्दा बालेन धेरै ठीक । आउँदो चुनावमा म र मेरो नजिकका धेरै मतदाताको मत पाउनबाट ओली पक्षधर वञ्चित रहने भयो ।

  • @kumargurung676
    @kumargurung676 2 місяці тому

    ओलिको हनुमान भन्ने ट्याग आज डा. सुरेन्द्रबाट लगभग हट्यो ।

  • @manrai9509
    @manrai9509 2 місяці тому

    योहाम्रोदेशका ठूलाभनाउदा नेताहरुकोसोंचभनेको मैले हामिलेजेगर्दापनिहुन्छ जेबोल्दापनि कसैकोकेईलाग्दैन भन्नेखाल्को मानसिक्ता राख्नुउचितहोईन आफैसर्बै सर्बहुंदैन कोईछोरा हिक्मतीलोजन्मेकाहुन्छन् योकुराचै यिदेशलूटेर खानपल्केकाहरुले ख्यालराख्नुपर्नेछ ।

  • @29shaswatrijal
    @29shaswatrijal 2 місяці тому +1

    सुरेन्द्रकाे भनाई मन पर्याे।

  • @subashmagar3526
    @subashmagar3526 2 місяці тому

    जय बालेन शाह ❤️🇳🇵

  • @singgurung7206
    @singgurung7206 2 місяці тому

    We saport baalen shah baale 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪

  • @basantakumar1605
    @basantakumar1605 2 місяці тому

    सहि कुरो गर्नु भयोे डा.सब। 🙏🙏

  • @haridhakal9149
    @haridhakal9149 2 місяці тому

    अनिलिस सर लाई सलुत छ जय बालेन सर अन रबि सर जय घन्त❤❤❤

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 2 місяці тому

    जाबो रबि लामिछाने रे !

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z 2 місяці тому +1

    Jole barute ko kura nagarda ramro hunxa Dr shap, balen ko tarif garnu,. Balen is balen ❤🎉 jay balen ❤🎉

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 2 місяці тому

    सेल्युट छ डाक्टर साहेव हजुर लाई❤❤

  • @user-hl4ow7wq6w
    @user-hl4ow7wq6w 2 місяці тому

    Good speech sir.

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e 2 місяці тому

    हजुरको कुरा ठिक हो यी १२ बुँदे दिल्ली सम्झौता का सैतान नेता हरुले देस र जनता को लागि केहिनाई पो गरेनन्

  • @jhagb.k8682
    @jhagb.k8682 2 місяці тому

    Right man right place 👍👌

  • @GaganjangThebe-sn3ow
    @GaganjangThebe-sn3ow 2 місяці тому

    Good 👍😊👍 Sir

  • @govindalohani2061
    @govindalohani2061 2 місяці тому

    डाक्टर साहेब आफै चाही कति बौद्दिक ब्यक्तीको जस्तो अभिब्यक्ती दिनुहुन्छ एकचोटी पछाडी फर्किएर सुन्ने कि?

  • @Letangkritiman
    @Letangkritiman 2 місяці тому

    यो कार्य कर्ता भन्ने कस्तो के जात होला इनिहरुलाई त देश समृधि भन्ने त सुन्नै चाहन्न त

  • @arrowmobilelegends9601
    @arrowmobilelegends9601 2 місяці тому

    Well said dr.

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 2 місяці тому

    Great analysis

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 місяці тому

    यिनिहरुलाई नसक्काए सम्म यो देश बन्ने भएन अब त नेपाल र नेपाली सक्किने अवस्थामा आउदै छन् ॥

  • @sureshpoudel5149
    @sureshpoudel5149 2 місяці тому

    Right doc sab.

  • @koshaltimilsina2321
    @koshaltimilsina2321 2 місяці тому

    Nepali samazko sahi mulyankan .Dr .Surendra is real patrotiat.🎉

  • @narendrapandey8055
    @narendrapandey8055 2 місяці тому

    Ho dr sap le sahi bolnu bho dhannebad dr surendra kc jiu

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 місяці тому

    जय बालेन, जय नेपाल❤

  • @manaharibaral7184
    @manaharibaral7184 2 місяці тому

    यो त हाका हाकी लुट हो।मान्छे दिनभरी कुटो कोदालो, ढुङ्गा गिटी गर्दा , अलकत्रा पोलेर सडक पिच गर्दा छाक टार्न धौ धौ छ,जीवन हेपिएको निराशा र हीनताबोधको भावले थिचिएको छ, अन्धकारमय भविष्य निधारमा झुण्ड्याएर हिंडेका छन्।चुनावमा भोट हाल्दा बाहेक यिनको गन्ती कहिल्यै कसैले गर्दैन,राज्य, सरकार छ,हुन्छ भन्ने कुराको समेत यिनीहरुलाइ कुनै चासो रुचि वा हेक्का छैन। तेसो हुंदा आसा भरोसा गर्न सकिने अवस्था कहिं कतै छैन। अर्को एकथरी जत्था छ लाउन खान बस्न यात्रा सयर गर्न ,खाजा खान कुनै चिन्ता छैन सब राज्यले व्यवस्था गरिदिन्छ।गाडी ड्राइभर तेल सहयोगीहरुको समेत जिम्मा राज्य कोशले बेहोर्छ।उसमाथी औषधि उपचारका नाउमा करडौं करोड रुपिया राज्यकै ढुकुटीबाट लिएका छन मोजसंग हिडेका छन् ।पृथ्वीमा स्वर्ग छ भने यिनिहरुलाइ पो छ तो।यस्तै सैतान चोर डांकाहरुलाइ भोट हालेर जिताइ दिन्छन जनताले।

  • @user-wo5kk8ds5y
    @user-wo5kk8ds5y 2 місяці тому

    द्वयोर्विवादे तृतीयस्य लाभ : ने का तृतीयो न्मुख : ते वदन्ति

  • @manlimbu278
    @manlimbu278 2 місяці тому +2

    jay Balen

  • @shivanarayanshrestha90018
    @shivanarayanshrestha90018 2 місяці тому

    जय डाक्टर साब।।।

  • @user-gt9rh6hb9n
    @user-gt9rh6hb9n 2 місяці тому

    सत्य यहि हो ।

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 2 місяці тому

    राजनिति शास्त्रज्ञ डा.सुरेन्द्र के सि काे कुरामा पूरा दम छ। दुई वर्ष पनि पूरा नगरेका बालेन,हर्क र ज्ञानेन्द्रकाे जत्तिकाे काम ५१ वर्ष राजनिति गरेका ३४ वर्ष देखि ढलि मलि गरेका एमाले,नेका र माकेका नेताहरुलेJPT भने गरेकाे सुहाउंदैन।

  • @basantapokharel7321
    @basantapokharel7321 2 місяці тому

    डा साप हजुर जे बोल्नुहुन्छ त्यो सत्यता नै हुन्छ तर नि हजुरमा पुरानालाइ माया अनि योगदान लाइ कदर गर्न स्वाभाब हो तर बिरासत लाइ सम्मान अब नदिनुहोला अहिलेको आबस्यता सहि र गलत हो यस्तै अभिबेक्ति राखिदिनु होला

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n Місяць тому

    यो पनिसोचौ रवि समर्थक रवि भन्दा दीपमा ओर्लिए ।

  • @b.mpradhan4129
    @b.mpradhan4129 2 місяці тому

    ❤ Jay balen jee good job ❤

  • @devbasnet9045
    @devbasnet9045 2 місяці тому

    बालेन जे बोले ठिक बोले जय बालेन

  • @user-zx8dy1rl8f
    @user-zx8dy1rl8f Місяць тому

    बेहीमानी +बेच बिखन संग होसियार

  • @gorakhrajgiri3200
    @gorakhrajgiri3200 2 місяці тому

    यो बुढो आफु चै प्रोफेसर भएर राजदुत र VC नपाएको रिसमा कति तुच्छ र निच बोल्छ अनि बालेंन लाइ केटाकेटी र अपरिपकवो भयो भनेर भुक्छ भन्या

  • @buddhidahal2468
    @buddhidahal2468 2 місяці тому +2

    राष्ट्रीय स्तर को नेतृत्व को तुच्छ छुद्र रुखो शब्द कति सुन्नु ।निर्मला पन्थ को न्याय मागन जादा प्रधानमंत्री कालमा पनि पन्द्रह बर्ष पनि समय लाग्छ भनेर थर्काए । एमाले का युवा नेतृत्व हरू पनि कति हरामखोर चु गर्दैन स्यालहरू ।

  • @KRIZAN-POON
    @KRIZAN-POON 2 місяці тому

    एउटा कुरा dr साब मनपर्छ तर dr साब पनि अलि अलि पानी मरुवा नै है सिरोयिया पक्राउ पर्दा दियका अभिब्यक्ती कस्ता थिय के साच्चै सिरोयिया डन माफिया किङ्ग हो डराउनुपर्ने
    ठिक त केपि परचन्ड नै रहेछन नि यिनरुलाइ त मनपरी भन्नू हुन्छ नामै बिगार्दिनु हुन्छ च्यालेन्ज नै दिनुहुन्छ डराउनु नै हुन्न
    जय रास्ट्र्य स्वतन्त्र पार्टी
    Good luck balen

  • @gurungsidartha6275
    @gurungsidartha6275 2 місяці тому +1

    Jay balen.🐅

  • @lilagautam3131
    @lilagautam3131 2 місяці тому +1

    यी बुद्धिजीवीहरू पनि माहाैल हेरेर विश्लेषण गर्छन्

  • @Rakesh-qq1kd
    @Rakesh-qq1kd 2 місяці тому

    Good sir

  • @kulbahadur2312
    @kulbahadur2312 2 місяці тому

    कुनै सामसद ले कतिचाहियाे पैसा बालेन जि हामिदिन्छाै भन्छन सभाहलमा
    कसैले बालेनलाइ साेध्नु भन्छन
    जभाब छैन त के पि सँग केभन्नु
    बाेल्न नसक्ने गरि खाकाछन त अति भाे धेरै खाए पछि मुखबाट अाउछ 😂😂😁😁

  • @netrachhetri9116
    @netrachhetri9116 2 місяці тому +1

    Thanks

  • @AffectionateAlligator-uf8zj
    @AffectionateAlligator-uf8zj 2 місяці тому +1

    Right jai RSP jai Balen jai🇳🇵

  • @JS-ws9dr
    @JS-ws9dr 2 місяці тому

    अस्ती सम्म मरिहत्ते गर्ने अहिले ओलीसंग के कुरा मिलेन खै

  • @TaraOjha-vb9py
    @TaraOjha-vb9py 2 місяці тому

    Good luck balen

  • @PunamAdhikari-bv7gq
    @PunamAdhikari-bv7gq 2 місяці тому

    बालेन सङग दशहजार कराेडकाे प्रमाण भएको ।भए अदालत मा उजुरि दिनुहाेला

  • @singgurung7206
    @singgurung7206 2 місяці тому

    Baalen jindabaad ❤❤❤

  • @shivanarayanshrestha90018
    @shivanarayanshrestha90018 2 місяці тому

    ❤❤❤जय बालेन❤❤❤

  • @ishworgurung4900
    @ishworgurung4900 2 місяці тому

    उत्कृष्ट

  • @gopalbhusal7521
    @gopalbhusal7521 2 місяці тому

    #Balen is great 👍

  • @keshavsubedi152
    @keshavsubedi152 2 місяці тому

    डः सूरेन्द्र सरलाई नमस्कार! राष्ट्र भक्त व्यक्ती लगाएत देशभक्त जनभक्त राष्ट्रको धरोहर विरेन्द्रको वंशनासको २३ बर्ष पूगेको अवसरमा दिनुभएको अभिव्यक्ती। त्यस अगाडी आफ्नै दाजु भाउजु, छोरा छोरी भान्जा भान्जी, दरबार सूरक्षामा खटिएका सूरक्षा कर्मी राजपरिवार मध्यकै केहीलाई रारा हेलीकप्टर दूर्घटना लगाएत, आफ्नो ज्यान जोगाउन पोखरा तिर भागेका सेनाका जवान, प्रतक्ष दर्शीहरूलाई खोजी खोजी मार्ने काम गर्दा आफै गरेको काम हो भनेझै चूप लागेर बस्ने श्री ज्ञानेन्द्र शाहासंगको भेटको पर्तिफल, हजुरले प्रयोग गरेको शव्दले दिएको छ। दिपेन्द्रले पहिला गोली हाने लगतै अरूले टेकओभर गरे भन्ने, प्रवेश गराउनु तपॅाईको सिर निहुराउनु हो। तपॅाईको विस्लेषण गूणष्तरिय छ। त्यसलाई काएम राखीदिनुहोला।

  • @krishnadhungana7688
    @krishnadhungana7688 2 місяці тому

    ठीक भननु भयो,,एक सिटे चितरे,को,जता खान पायो उतै रमाउने,दुई जिबरे,दहि चिउरे,,दलाल माफिया को कामयछैन.

  • @SachetJanata
    @SachetJanata 2 місяці тому

    सत्य कुरो डा. साब

  • @ganeshthapa7128
    @ganeshthapa7128 2 місяці тому

    सहि भन्नू भो

  • @bhojchhetri8753
    @bhojchhetri8753 2 місяці тому

    बिचरा बुद्धिजीवी डाक्टर साब आजकाल तपाईंको इमेज गिर्दो छ भिउर्स बाट देख्न सकिन्छ तै भएर कम अन्तरबार्ता दिनुस।अराजक दुर्गा को जति पनि भ्यु हुन छाड्यो

  • @PembaSherpa-cj3nm
    @PembaSherpa-cj3nm 2 місяці тому

    Jaya balen shah ..mayor of Kathmandu

  • @Apihimal1
    @Apihimal1 2 місяці тому

    Go ahead kc sir,go supporting to new politican it will be better❤

  • @pramodshrestha7801
    @pramodshrestha7801 2 місяці тому

    बालेन सहि हाे।

  • @USAjaynepal
    @USAjaynepal 2 місяці тому

    तपाईको आवश्यकता तपाईको बाटो कुरी रोईबसेको जन्म जिल्ला र गाउँमा छ। बरू त्यही गई योगदान गर्नुस। काठमाडौ जस्तो बिरानो सहरमा बसी टाउँको नतताउनुस, मुख तालु नसुकाउनुस। धन्यबाद।

  • @keshavgaire2535
    @keshavgaire2535 2 місяці тому

    आतकंकारी लाई संरक्षण गरेको परिणाम !

  • @user-vu9xi9vz5h
    @user-vu9xi9vz5h 2 місяці тому +1

    Jay balen

  • @prakashghimire9808
    @prakashghimire9808 2 місяці тому

    अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरीनुपछ र अकुत सम्पत्ती जफत गरि देशको विकासमा लगाउनुपर्छ।

  • @BidurKc-oh3lb
    @BidurKc-oh3lb 2 місяці тому

  • @BhimSooryavanshi
    @BhimSooryavanshi 2 місяці тому

    सर्वहारा बड्डालाइ रबिले ठिक पारिदियो।

  • @ajaychanyadav3924
    @ajaychanyadav3924 2 місяці тому

    Balen is the best 🎉🎉🎉🎉🎉🎉🎉

  • @keshartamang560
    @keshartamang560 2 місяці тому

    एति खेर स्वतन्त्त्र को मेयर हरुलाई सहयो गर्नु होस✋एदि आफ्नो सिट कायम राख्नु छ भने☝️नत्त्र पाटी नागढुङा तिर उदो लाग्ने छ✋

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 2 місяці тому

    ओलि मानव हैन दानव हो/

  • @ChintaPrasad-lv4nj
    @ChintaPrasad-lv4nj 2 місяці тому

    🙏🙏👌👌👌👌👍👍👍

  • @pramilabasnet502
    @pramilabasnet502 2 місяці тому

    Good speech Dr sab
    Good luck always balel

  • @madhugurung2219
    @madhugurung2219 2 місяці тому

    Jay hos balen ko

  • @kulbahadurbasnet1793
    @kulbahadurbasnet1793 2 місяці тому

    Right Dr Sir

  • @hiamalyamountain3507
    @hiamalyamountain3507 2 місяці тому

    Balen is great leader

  • @RajendraJoshi-bs4cg
    @RajendraJoshi-bs4cg 2 місяці тому

    🙏🙏🙏

  • @Kingdom-keys-
    @Kingdom-keys- 2 місяці тому

    Good sir jay balen chor kp sere parchand goruhun lajxain

  • @arjungurung3738
    @arjungurung3738 2 місяці тому

    ओलि ज्यु म येमाले भोतर हु तर ओलि ज्यु अहिले पहिलेको जस्तो बाताबरन छैन पहिला हक्या गोरु भित्ता फोरु भने पछि लाटाे जनता भिता फाेरन तिर लाग्थ्यो तर अहिले तपाइको भुरी नै फोरि दिन्छ भित्ता होइन अब तपाईं हरुको कुरा सुन्ने कोहि तयार हुन्न किन भने तपाईं हरुले पहिलानै काम कुरो बिगारी सकेको छ ।अब आइलागे बाउ को शीत तयार हुनु होस।