बालेनसँग भिड्न सिंगो एमाले उत्रियो, अराजकको संज्ञा, एमालेको टाउकोमा हानेपछि नेताहरु आगो

Поділитися
Вставка
  • Опубліковано 29 жов 2024

КОМЕНТАРІ • 456

  • @krishnaalemagar68
    @krishnaalemagar68 4 місяці тому +151

    शंका गर्नै नपर्ने आमाको छोरो मेयर बालेन हो भने आमाको अस्मिता माथी शंका गर्नुपर्ने कुपुत्र झोले योगेश तिमी हौ यहि नै फरक हो तिमिले छर्लङ्ग पारिदियौ धन्यवाद

    • @keshartamang560
      @keshartamang560 4 місяці тому +2

      100%right💪 जय बालेन्🙏♥️

    • @SachinTamang-bc6hn
      @SachinTamang-bc6hn 4 місяці тому +1

      10000000000% Mankai kura garnu vayo sir

    • @SantaRgm
      @SantaRgm 4 місяці тому +2

      99% good luck balen

    • @Hkalpit
      @Hkalpit 4 місяці тому

      Je payo tyahi ,,,,,balen ko cheu ma pani rakhna nasuhaune neta laai ke bhannu ra ?😊

    • @Sharan-eq4ik
      @Sharan-eq4ik 4 місяці тому

      यो बैगुनी चुतिया युबा नेता भनाउदो योगेश मुलाको उच्चारण नै बुझ्न सकिएन ।

  • @B2R_EDITZ
    @B2R_EDITZ 4 місяці тому +66

    आमा होस् कि बा गलत जो गर्छ सजाय हुनैपर्छ good luck balan

  • @rajubishwakarmu329
    @rajubishwakarmu329 4 місяці тому +54

    बालेन भनेकाे हिरा हाे केपि भनेकाे झुसुले किरा हाे

  • @weeklyencounters6277
    @weeklyencounters6277 4 місяці тому +32

    धुर्त ब्वाँसो जस्ता ३० वर्ष देखि देश र जनतालाई बिचल्लि पार्ने विदेशि दलालहरुको सर्बनाश गर्न बालेन आइको हो। सम्पूर्ण देश प्रेमी युवाले बालेनलाई साथ दिनु पर्छ।

  • @prakashale7765
    @prakashale7765 4 місяці тому +32

    जय देश जय बालेन मिसन 84 अब सुरु गर्नुस हामी नि इन्का सत्ता मोह हेर्दा वाक्क भैसकेउ

  • @tikaramthapa6581
    @tikaramthapa6581 4 місяці тому +3

    Balen Sir 100% Parcent सहीछ स्याबास बालेन Sir you are the great.बालेन जी तपांई सच्चा नेपाल आामाको छोरा हो।Thank you Balen जी।

  • @rautkeshav1480
    @rautkeshav1480 4 місяці тому +33

    हामी पनि छोड्दैनौ केपि का गुलाम हरु लाई,जस्तै योगेस लाई ,यस्ले आज हाम्रा चेलीबेटी बछौन के के गरेछ ?आमा को अस्मि को कुरा गरिस मुजि,आज हजारौं चेली बिदेश मा बेचिन्छ्न ,के गरिस तैले र तेरो बा ले

  • @KhadgaBahadurKhulal
    @KhadgaBahadurKhulal 4 місяці тому +53

    म भएत जेल सबै लाई हालदिनथिए। चोर नेता हो।

  • @keshartamang560
    @keshartamang560 4 місяці тому +12

    भो भो भो.. बालेन लाई पक्क्राउ गरेर मात्त्र हेर्नू☝️ सम्पुर्न गाउले नेता लाई काठमाडौं देखि नलखड्ला भन्न सकिन्न✋

  • @sanokanchhagubaju3286
    @sanokanchhagubaju3286 4 місяці тому +32

    लुटेराहरुलाई जेल हाल्नुहोस जय बलेन्

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 4 місяці тому +31

    रविले काँग्रेस र बालेनले एमाले सिध्धयाउँछन् 👏👏👏

    • @kamalaacharya1834
      @kamalaacharya1834 4 місяці тому +1

      हो नी अनि बल्ल देश काे मुहार फेरिन्छ

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 4 місяці тому +2

    बालेनले गरेको काम सही सलामत छ कसैले भुक्दैमा केही हुनेवाला छैन् बालेन भनेको नेपालमा मात्र होईन अन्तराष्ट्रमा समेत चर्चामा चुलिएको नगर पिता हो ,नेपालीहरूको मन मुटुमा बस्न सफल पात्र हो ,उखाने र गु खानेले भुक्तैमा माखो मर्नेवाला छैन जय बालेन शाह 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏼

  • @ablama7035
    @ablama7035 4 місяці тому +1

    बालेन को काम असफल बनाउने गेम खेल्न कोसिस चै गर्दै छ चोर हरुले तर बालेन को साथमा नेपाली जनताको साथ छ ।

  • @kedargajurel853
    @kedargajurel853 4 місяці тому +6

    सब्बै पाटिका मै हु भन्ने हरुलाइ जेल हाल्नु पर्छ बालेन सर।जय बालेन

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 4 місяці тому +10

    बालेन शाहा नेपालका आमजन्ताका आसा हुन ।❤❤❤❤❤❤

  • @dneshcarkey8337
    @dneshcarkey8337 4 місяці тому

    रबिको गफ मात्र बालेन सच्चा हिम्मतिलो❤❤

  • @RupaWagle-pt9rl
    @RupaWagle-pt9rl 4 місяці тому +5

    सच्चा नेपालअामाकाे सपूत हुन बालेन । नेता ज्यू तपाईलाई अझै थाहा छैन जस्ताे छ।

  • @basantaaryal8603
    @basantaaryal8603 4 місяці тому +2

    अब युवा बिउजी सके ओलि बा अनि योगेश दाई अर्को चोटीकोलागि भै सक्यो तपाईहरूको बाई बाई। भन्नुस! तपाईहरूले गर्नु भएको ५ ओटा राम्रो काम।

  • @sachinkhadka7847
    @sachinkhadka7847 4 місяці тому +2

    बालेन जिन्दावाद ❤। अब यो चोर नेता हरु लाई लखेटनै पर्छ।

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 4 місяці тому +9

    मुखले बाेलेर मात्र राष्ट्र भक्ति ,हुदैन र छ उधारण नेताका कुरा सुनदै सबै थाहा हुनछ ।।।।

  • @jayasharmapaudel2676
    @jayasharmapaudel2676 4 місяці тому +16

    टाउको काटेर ज्यानमारालाई ठिकै त भे बालेनलाई।

  • @SanzanaRai-hk2td
    @SanzanaRai-hk2td 4 місяці тому +2

    खबदार तिम्रा गुरुको तलुवा चाट्ने हैन राम्रो लाई राम्रो भन्ने हिम्मत गर तेस्माइ तिम्रो भलाइ छ

  • @uddhabghimire158
    @uddhabghimire158 4 місяці тому +2

    चोर लाई चोर त भन्नुपरिहाल्यो नि,त्यै नभनेर बिग्रिएको हो,बालेन शतप्रतिशत ठिक छन्

  • @KrishnaSugam
    @KrishnaSugam 4 місяці тому +6

    यो योगेस भने वलिको झोले हो साथि हो

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 4 місяці тому +18

    केपि झापाली मन्छे मारेर जेल गएकाे भन्ने यो केपीको हनुमानलाइ थाहा छैन रहेछ कि कसो?

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 4 місяці тому +15

    उतिबेला जेल बसेर केभाेत ताेबेला जनता लाटा थिए अब जनता बाठाभए अब उहिलेजेल बसेकाे भनेरजनताले भाेट दिदैनन भष्ट पाट्टिलाइ

  • @nirajshrestha9926
    @nirajshrestha9926 4 місяці тому

    योयोगेश कुपुत्र जन्माउने आमा लाई धेरै धेरै धन्यवाद ६

  • @khagrajgautam3627
    @khagrajgautam3627 4 місяці тому +1

    जेल बसेका लाई जेलमा बस्नुभयेकै थियो भन्दा,के गल्ती भयोर?? पुराना पाटिका खम्बा हुं भन्ने हरुलाई सत्ये कुरा पुग्दैन कि के हो??

  • @bikenlama7257
    @bikenlama7257 4 місяці тому +29

    एमाले पतन भइसक्यो अब एमालेको दिन गयो दिन गयो सिद्ध्यो एमाले 😂😂😂

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 4 місяці тому

      प्रकृतिवाट पनि वातावरण प्रतिकूल हुने जीवहरु हराएर गए।नेताहरु पनि हराएर जाने वेला भएछ क्यारे ?😊

  • @tejthapa2264
    @tejthapa2264 4 місяці тому +21

    लाज सरम पचेको पाखण्ड, त्यसै त ताप्लेजुङबाट जनताले लखेटेका होइनन् नी!

  • @udayasinghbam2907
    @udayasinghbam2907 4 місяці тому +2

    यिनिहरु जेल नेल त्याग गरेर आएका हौं भन्दा के देशै लुट्न गरेका हुन त।शहिद जनता हुने मत जनता दिने यिनि मनोमानि गर्ने अब चौरासिमा जनताले बुझ्नु पर्ने हुन्छ।

  • @milanchand5431
    @milanchand5431 4 місяці тому +2

    फेरी जेल सजाय हुनुपर्छ अोली जि लाई

  • @bhisank.c6972
    @bhisank.c6972 4 місяці тому +1

    जेल भनेको कानूनले बन्देज गरेको कार्य गर्ने मानिसलाई राख्ने ठाउँ हो त्यसैले इतिहास होइन अपराध भन्न मिल्छ

  • @MahendraShrestha-cb8pq
    @MahendraShrestha-cb8pq 4 місяці тому +1

    जय बालेन

  • @muncaromania3053
    @muncaromania3053 4 місяці тому +2

    कु र भ्रष्टाचार गर्ने र देश जनता को हित को लागिकाम गर्ने को युद्धमा ... निस्वार्थ काम गर्ने को जित हुन्छ।

  • @mohanprasadacharya
    @mohanprasadacharya 4 місяці тому +3

    उखाउने टुक्कले केहि नाप्न सक्दैन बालेनको ॥ एमाले भन्ने जन्तुहरुको भिडको समाप्त हुनै पर्छ अब त ॥

  • @ramjibista9891
    @ramjibista9891 4 місяці тому +1

    इतिहास र संस्कृति प्रति बालेन जतिको सजग एमाले देखिदैन ।

  • @CKB_IS_THE_NEXT_BTC
    @CKB_IS_THE_NEXT_BTC 4 місяці тому

    गडब गडछ्, लठेप्रो

  • @shivakhadka2032
    @shivakhadka2032 4 місяці тому +2

    हैन यो हतेरो ज्यानमारा केपि ओलिको कति छोराहरू छन् हुनत कुकूर हो देशैभरिका कुकुर्निहरू संग्रह बच्चाजन्मायछ हैनत योगेस ओलि

  • @KrishnaSugam
    @KrishnaSugam 4 місяці тому +2

    ठिक भनु भयो मेर साब

  • @lilatamang4548
    @lilatamang4548 4 місяці тому +3

    एमाले कङ्रेश पार्टी पनि उहीँ द्याङ्को मुला हो

  • @LokendraRai-x6p
    @LokendraRai-x6p 4 місяці тому

    योगेश को कुरा सुन्दा अचम्म लाग्यो ज्यान मारेर बसेको जेल राम्रो कामको लागि बसेको भए पो भन्नु। ओली राम्रो हो भनेर।

  • @TaraThakur-j1e
    @TaraThakur-j1e 4 місяці тому +1

    Nice balen ❤❤❤

  • @indraadhikari69
    @indraadhikari69 4 місяці тому

    बालेन को फेला परे ओलि । भोलि सारा नेपाली जनता बालेनको पक्षमा जाने बाताबरण बन्दै गएको देखिन्छ । बालेन लाई सानो झिल्को नसम्झे हुन्छ ।

  • @NaranXettri-yu7gu
    @NaranXettri-yu7gu 4 місяці тому +4

    के पि बा लाई हटट्याक आउछँ अब छिटै 🤣
    जय देश जय बालेन😊🌹🙏🙏 दाजु म हजुरकाे लागि केपि बा र पर्चण्ड लाई माथि नर्कमा बस्ने बेवस्था गर्दछु समस्या परेमा सम्झनु हाेला 🙏😎

  • @dilutamang6171
    @dilutamang6171 4 місяці тому

    एमालेको पार्टीनै बालेनको खैरो खन्न लागेकोछ तर डरले, बालेनलाइ सस्कार सस्कृति नसिकाए हुन्छ

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 4 місяці тому

    बालेंन लाई छुनु भनेको तिमीहरूको सर्वनाश सुरु भयो भन्ने ठाने हुन्छ ।

  • @nakulbhandari7092
    @nakulbhandari7092 4 місяці тому +8

    अरिङगालकाे झुन्डनै लागेकाे छ त एउटा व्यक्तिकाे माफिया भ्रष्ट हरू

  • @ramabadal7789
    @ramabadal7789 4 місяці тому

    धर्म प्रसाद दकालको घाती रेतेर आजिवन जेलमा कोच्न पर्ने खदग प्रसाद ओलि अझै पुर्ब प्रधानमन्त्रीको भएको फुर्ति लगाउछ

  • @ChandraNeupane-c4p
    @ChandraNeupane-c4p 4 місяці тому +6

    थोरै पनि लाज नभएका नेता

  • @msnepal2318
    @msnepal2318 4 місяці тому

    अबकाे साथ सहयोग बालेनलाई रहनेछ बालेनलाई छाेएर मात्र हेर सिंहदरबार जल्छ ।

  • @rajutimilsina5942
    @rajutimilsina5942 4 місяці тому

    एमाले जहिले बोल्छ एउटा् कुरा गर्छ अर्कै कुरा यो देसकोलाग्गी घातक छ

  • @sbrai8048
    @sbrai8048 4 місяці тому

    एमाले नै अराजक पार्टी हो । बालेन शाहलाइ काम‌ गर्न दिनु, एमाले फटाहा

  • @NagendraRay-o7l
    @NagendraRay-o7l Місяць тому

    जेल बसेर राजनितिमा अाए देश बेचन पाउने।

  • @padambiswakarma8042
    @padambiswakarma8042 4 місяці тому

    अब नेता र पार्टिकाे समय सकियो!

  • @dbkirati5441
    @dbkirati5441 4 місяці тому

    अरुकाेसँस्कृति ध्वास्तपार्न हरेक रणनिति प्रयाेग गरेकाेछस तिमिले तिम्बुङ पाेखरिलाई बिस्नुपाेखरि सुकेटार बिमानस्थललाई रबिन्द्रे बिमानस्थल सिमसारलाई रामसार मुकुमलुङ लाई पाथिभारा अनि सँस्कृतिमाथि प्रस्न बालेनले जति अर्काेजुनिमापनि गर्नसक्दैनस पर्यटनमन्त्री हुदा केके लछारेकाेहाे जनतालाई थाहाछैनर थु।

  • @atchhetri
    @atchhetri 4 місяці тому

    केपि ओलि जेल बसेको हो भन्न पनि एमालेका डाँकासंग डर मान्नुपर्ने ? १४ बर्षे कैदि हो के पि ओलि । हामि नागरिकलाइ यथार्थ बोल्ने लेख्ने हक छ ।

  • @KeshavAcharya-so6uy
    @KeshavAcharya-so6uy 4 місяці тому +1

    यि सबै चोर हुन

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 4 місяці тому

    साँच्चै होनि बालेन लाई नै सोध्नु पर्छ यस्ता देश द्रोहि झुपडी वालाको बाउको पनि बाउ हुन् बालेन शाह काकु कुल बा आफुले आफै लाई ठुलो भन्ठाने हौला अब सुगा को भाले भएर बस कुर्सिको भाले होईन

  • @prakashtmg748
    @prakashtmg748 4 місяці тому

    तक्कालिन उड्यन तथा पर्यटन मन्त्री योगेश भट्टराईलाई पनि सोधिदिनु वाइट बडि प्रकरणमा कति खर्ब घोटाला भाको छ? वाइट बडि प्रकरण ताजै छ सेलाको छैन ।

  • @dawarenchin7535
    @dawarenchin7535 4 місяці тому

    के पी बा पनि भारत तिर नै झुकेको नेता हो । । जो पार्टीको सहरा लियेर मात्र हिरो भइरको हो यदि खुल्ला प्रतिस्पर्धा गराउने हो भने के पी ले नप्दैन सिधै हट्छ पार्टी सार्टी। । । भ्रष्ट नेतालाई तह लगाउन अलिक गारै छ तर बलेन बलेन नै हो झुक्दैन । । । Keep it up Balen

  • @madhabpokharel5445
    @madhabpokharel5445 4 місяці тому +1

    नेताले जेगर्दा पनि हुन्छ

  • @Bharatbudha-wk5ds
    @Bharatbudha-wk5ds 4 місяці тому

    बलेन ले भनेको थाछैन दलाल हरु काे टाउको फोर्न काम आउँछ बुढा पाखा लाई टेक्न काम आउ छ त्यस्तै आको हैन बलेन दलाल हरु काे दिन सक्यो

  • @rajanpandeya7892
    @rajanpandeya7892 4 місяці тому

    संस्कृति प्रति गर्व गर्ने ले पश्चिमा हरुले प्रतिपादन गरेको कम्युनिस्ट पार्टी खोल्नुहुन्थेन। राजतन्त्र नै रहिराख्थ्यो। त्यसैले एमाले माओबादी कांग्रेस हरु संस्कृति मास्न आएका हुन्। सधैं एमाले माओबादी कांग्रेस रहिराख्नुपर्छ भन्ने छैन। अर्को शक्ति उदए हुन्छ। पहिला राजा थिए पछि बहुदल आयौ अब बालेन् लगायत अन्य शक्ति आउँछ। दुर्योधन र दुर्योधनलाई साथ दिने खराब हुन त्यस्तै कांग्रेस एमाले माओवादी केही थान क्षेत्रिय जातीय पार्टी हरु दुर्योधन चरित्रका छन् र उनीहरुलाई समर्थन गर्ने भीष्म नै किन नहोउन् सक्किनुपर्छ।

  • @anonktm9398
    @anonktm9398 4 місяці тому

    बालेन शाह ! please 2 more term mayor of Kathmandu. नछाड्नु होला। त्यसपछि सबै लाईन मा आउंछन्।

  • @dragbob8806
    @dragbob8806 4 місяці тому

    तिमिहरुकोत कुलाइन नै होला ओलि तर सच्चा नेपाली जनता
    लेचै झुठो बोल्ने भनेर चिन्छन

  • @gcpashupati
    @gcpashupati 4 місяці тому

    आमाले नजायज सम्बन्ध राखेर, अनैतिक कार्य गरेर मलाई जन्म दिईन भन्न समय लगाउदैन गजेडी बालेन

  • @ghanashyamghimire-f1z
    @ghanashyamghimire-f1z 4 місяці тому

    चोरलाई जेलमा कोच्नु पर्छ केपीको झोले

  • @b.mpradhan4129
    @b.mpradhan4129 4 місяці тому

    ❤ Jay balen ji, great job go ahead go ahead go ahead ❤

  • @जिन्दगीकारंगहरु

    आफ्नो आंगमा भैंसी हिंडेको नदेख्ने अर्काको कपालको जुम्रा देख्ने योगेश जस्तालाई के नाम दिंदा ठिक होला ?
    आफु माखो नमार्ने बालेनले गरेको कार्यशैली माथी औंला तेर्स्याउनु कतिको जायज हुन्छ यस्ता बकमफुस्रे कुरामा लाज पनि लजाउनु पर्ने हो

  • @Hakimgaming9800
    @Hakimgaming9800 4 місяці тому

    याे कम्युनिस्ट पाटी निर्यत भने हाे कम्युनिस्ट अफ्नाे मालिक कुरा गर्दनन म पनि कम्युनिस्ट देश र राष्ट्रियता माथि लाने स्सता हा्

  • @hpnp9996
    @hpnp9996 4 місяці тому

    नारायणहिटी काण्डका मतियार योगेस भट्टराईले कुन नैतिकताको आधारमा बिरोध गर्न मिल्छ बालेनको? भ्रस्टचारीका सम्रछक आफ्नो "बा" को बचाऊमा बोल्ने पर्यो नि

  • @TEJBAHADURNIRAULA
    @TEJBAHADURNIRAULA 4 місяці тому

    के पि अाेलि ज्यान मुद्दामा जेल परेका हुन् कुनै क्रान्ति गरेर हैन भन्छनत पुराना बुझ्ने हरु

  • @bhairabdawadi2568
    @bhairabdawadi2568 4 місяці тому +3

    बा त आजकल आमा पो भइछन🤣भट्टराई जी को कुरा😂😂😂😂😂😂

  • @kbadhikri8418
    @kbadhikri8418 4 місяці тому

    थुक्क योगेश भट्टराई अलि कति laj पनि लाग्दैन

  • @PemaGurung-ei7ye
    @PemaGurung-ei7ye 4 місяці тому

    Jaye hos balen 🙏🇳🇵🇳🇵🇳🇵🙏

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 4 місяці тому

    बालेन सुमनाकाे खाेइराे खन्नु आफैं सिध्दिनुहाे।

  • @dhanedhanedhane
    @dhanedhanedhane 4 місяці тому

    अर्काको परिवार सखाप पारेर जेल बसने मानछे बिकास प्रेमी बालेन संग दाजने कसतो नसुहाउड़ो कुरा गरेको के सदन यसतै मानछेहरुको लागी हो?

  • @tejendrakhati9234
    @tejendrakhati9234 4 місяці тому

    बतासे काईला तिमी कहिलै बालेन शाहा बन्न नखाेज तिमी हरु पाटि चलाउने सबै भस्टचारि है नेपालि जनता र देश का अपराधी हरु हुन नेता भनैदा हरु

  • @jaiprasadbhatta8980
    @jaiprasadbhatta8980 4 місяці тому

    बालेन जिन्दावाद

  • @acharyatoya6707
    @acharyatoya6707 4 місяці тому

    मन्त्री खाने चाकरियोग्यता थपे केटोले।

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 4 місяці тому

    एत्रो ठुलो गल्ती गर्ने अनि बालेन लाई सोध रे बालेन लाई सोधेर गरेको गल्ती हो ? यो योगेस भन्ने नाम को जनवार लाई समेत ओलि सङ सति जान तयार हो?

  • @shivabhajanmandal3501
    @shivabhajanmandal3501 4 місяці тому

    संसदभनेको एकले अर्कालाई गालीमात्र गर्ने थलो भयो।😊

  • @rawangamer4762
    @rawangamer4762 4 місяці тому

    याे पत्रकार न्यायधिस हाे

  • @ChakraBhujel-gf2uf
    @ChakraBhujel-gf2uf 4 місяці тому

    जसले देस िसद्दायाे त्याे देश भक्त।

  • @avishekpandey4477
    @avishekpandey4477 4 місяці тому

    भ्रस्ट्र तस्कर दलाल र भुमाफियाहरुको निद्राहराम हुनु नितान्त सकारात्मक कदम भएको पुष्टि हुन्छ।

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 4 місяці тому

    देश भक्ति बारे तिमीहरूले बोल्नु त पापै हुन्छ ।

  • @benupokhrel9535
    @benupokhrel9535 4 місяці тому

    ओलि ले बालेनसाह को विरूद्ध बोल्नु हुदाँ आफ्नो अनुहार चाउरिएको थाहा भएन! प्रतिष्ठागिर्यो😂जा है!!!

  • @thapaiswor97
    @thapaiswor97 4 місяці тому

    यो झोले को दिन सकियो अब यो झोले ले आमा लाई मुछो यो गधार ले यो गधार लाई चै कस्ती आमाले जन्म दिएकी रछिन हो ?

  • @haripunharipun7291
    @haripunharipun7291 4 місяці тому

    बालेनलाइ इनी बिरता भररा खाने बेला भएको बुधदे हरुले कसरी झेल हालदो रहेछ हेरौ दिमाग हाराम हारु

  • @sitathapa33
    @sitathapa33 4 місяці тому

    तैले खुब गरीस योगेस भट्टराई ओलिको झोले राम्रो नराम्रो बुझ्न सकिदैन ?

  • @ambahadurdangi5827
    @ambahadurdangi5827 4 місяці тому +1

    यो योगेस पागल रादिको छोरो कहाँ बसछ यस्को फेमलिनै थोकेय हुन्छ

  • @gyanbdrkarki8793
    @gyanbdrkarki8793 4 місяці тому

    यो योगेस लाई के पि बा ले घिउ भात दिएर पाले पाप लाग्दैन रहेछ।

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 4 місяці тому

    माधब सापकाेटाकाे भनाइ सहिहाे

  • @ramChhetry-p2n
    @ramChhetry-p2n 4 місяці тому +1

    गद्दार हरु लाई के भन्ने त ठिक भनेको छ

  • @sarojduwal9455
    @sarojduwal9455 4 місяці тому

    नेता प्रती गरेको हो जाठ्हा देश र सन्कृती माया तिमिनेता हरुमा के होला र बालेन जति

  • @USAjaynepal
    @USAjaynepal 4 місяці тому

    वलिले काठमाडौंको घरज्वाई भई न्युरोड पिच गर्ने हैन। वलिले आफ्नै जन्म कर्म थलो भोजपुर झापा जिल्ला गई बसी उखानटुक्का ठोक्दै पिच गर्नु बिकास गर्नु वेश। वलिकै कारण एमाले वरालो लाग्दै गएको जनताको निष्कर्ष। 😂😅😂

  • @nabraj_gautam
    @nabraj_gautam 4 місяці тому

    चोर हरुको सन्जाल हो सन्सद

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 4 місяці тому

    उभिन्नाे झुन्डिएर खुर्साकाे धुपहाल्नुपर्छ यि देशद्राेहि भ्रष्टाचारी ज्यानमारा हरुलाई

  • @padamsinghdhami9596
    @padamsinghdhami9596 4 місяці тому

    एमाले भन्ने लाई उपत्यका मा ८४ मा एमाले कता भन्ने हुन सक्छ ।