उल्टियो नेपालको राजनीति ! ओलीपछि आरजु राणा प्रधानमन्त्री ? डा.सुन्दरमणि गरे अदभुत विश्लेषण ।।

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

КОМЕНТАРІ • 34

  • @hemantkattal9556
    @hemantkattal9556 18 днів тому +5

    टुक्के को भरमा अारजुलाई प्रधानमन्त्री दिनुहुन्न जनताबाट चुनिएर जाे अाउछ उसैलाई समर्थन गरौं।

  • @kumarprasadshrestha5234
    @kumarprasadshrestha5234 17 днів тому

    गिरिजा को वास्तविक चेलाहरू ले देश चलाइरहेका छन् ।

  • @kulakesardahal2735
    @kulakesardahal2735 18 днів тому +1

    रबि होस कि रविको वाउ होस , भ्रष्टाचारी ठगहरु उपर छानबिन र कार्यबाहि हुनुपर्ने हो । तर यस्तै हरुको पकडमा यो राज्य चलेको छ ,अनि कसरि कार्वाही हुन्छ, सबै नाटक हो कि नौटंकी। त्यसैले कुनै ले केही गर्ने होइन , हामी लाइ देखाएको मात्रै हो। रबि पनि त्यहि ड्याङका मुला हुन भन्ने कुरामा दुईमत छैन जस्ताे लाग्छ त ।

  • @shreeramchhetri680
    @shreeramchhetri680 18 днів тому

    अारजु प्रधान मन्त्रि ? के भन्नु भाकाे डा. साव । बेचन झा लाइ poligraf test गराउनु पर्छ भन्नुस न ।

  • @tejdhakal6917
    @tejdhakal6917 18 днів тому

    नेपालमा मपाइत्यो भएका बौद्धिक धेरै भए । किन तपाईं बौद्धिकहरु एकठाउमा आउन सक्नु हुन्न? महिला नेत्री प्रधानमन्त्री हुनु धेरै राम्रो हो तर बजारमा हल्ला चलेको व्यक्ती प्रधानमन्त्री हुने हो भने नेपालिको मरेकै जुनि हो। बौद्धिक भनौदाहरु मिडिमा चिच्याउनु कराउनु बाहेक अरु केही उपलब्धि छैन।

  • @ShashirajSharma-s9o
    @ShashirajSharma-s9o 18 днів тому +1

    अनि तिमी मुला बड्डो रवि लाई देख्नै सक्दैनौ के तिमी गेडाको डक्टर ???

  • @bharatbaral9291
    @bharatbaral9291 18 днів тому

    सहि

  • @shambhushah2112
    @shambhushah2112 18 днів тому +1

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤

  • @RajGole-l3d
    @RajGole-l3d 17 днів тому

    Tyo daka ko naam Risikesh ho sir.

  • @Bashu-q6o
    @Bashu-q6o 17 днів тому

    Indooooo europian attankabad gantantra nepal mission sikkim fiziiiiiii

  • @chhabilaldhakal3857
    @chhabilaldhakal3857 18 днів тому

    पुराना पार्टी नेपाल्कै १ नम्बर चोर र भ्रष्ट पार्टी भनेर जान्दाजान्दै तिनै को पछि लाग्ने झोले जनता को बिबेक न आए सम्म नेपाल्मा केही पर्गती हुदैन

  • @daulatbist8474
    @daulatbist8474 16 днів тому

    Dr. Sab bolera matrai hundain fild ma aaunu paryo ,tapai jasto manxe

  • @binodkhadka2793
    @binodkhadka2793 18 днів тому

    प्रम हुनलाई चुनाव लडेर आउनु पर्ने हैनर😆😂

  • @sureshlawati7647
    @sureshlawati7647 18 днів тому +1

    संबिधान ले आर्जुलाइ प्रम बन्न दिंदैन।

  • @tekkarki8900
    @tekkarki8900 18 днів тому +1

    Dr. saheb yee rastraghati gaddarharu ko barema kura garera samaye barbad garnu bekar xa, sakinxa bhane yeenko biruddhama abhiyan suru garaun....

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 18 днів тому

    लुटेरै लुटेराहरुको सरकार बर्षमा ३ चोटि सरकार फेर्ने एक मात्रै राष्ट्र नेपाल ।

  • @PadamBhandari-i1f
    @PadamBhandari-i1f 18 днів тому

    dahi उथल्पुथल मात्र कि समाधान

  • @urmilaacharya6854
    @urmilaacharya6854 18 днів тому

    अब का पृम राधिका अामा

  • @chandrasubba3813
    @chandrasubba3813 18 днів тому

    Hamro desh Nepal 🇳🇵 ma political party leaders haru 🇳🇵chonou nei nageti desh ko P.M.hunu pounei raicha hoina, Dr,Shaib.???.Hajur haru justo sabei buddhi gebi haru kina aketa huna nasakeia ko 😆 tapai haru ko panei desh ma seisatya kura haru rakhna nei adikhar ta hunu parnei hinea,anyway,Dr, Shaib namaskar cha hami bata sada. ❤❤❤❤🎉🎉🎉🎉 😊😊😮😮.

  • @KarmaFaircrafts
    @KarmaFaircrafts 18 днів тому

    Yes to dactar ko bhai ya dai, kanakmani Dixit kasari padari bho?.

  • @rajanprinters2992
    @rajanprinters2992 18 днів тому

    नेता त राजेन्द्र लिङ्देन हुन सत्य बोल्ने चोर भन्छन्

  • @gangatamang3409
    @gangatamang3409 18 днів тому

    Akar..Arzu.pm.bayu.bane..desh.bechi.khan.chha.paila.nakrik.bechi..khayo.

  • @bikx32
    @bikx32 17 днів тому

    Childish talk of adult persons

  • @GopalGautam-i6i
    @GopalGautam-i6i 18 днів тому

    के पि ओलि र शेरबाहादुर देउवा को देशमा दुरगती को सरकार मा छ्न छी तेस्तो पनि बाचेको जुनि ।चोर चकार भन्दा तल्लो इस्तेरमा

  • @damodarregmi491
    @damodarregmi491 18 днів тому

    गगन प्र म वनाउ अव

  • @kuntitiwari890
    @kuntitiwari890 18 днів тому

    We support you ppl yuwa neta we support you ppl go head Naman ye SABEE CHOR vastrachari kukur chor Lai lakhetnu parxa

  • @poudelg1
    @poudelg1 18 днів тому

    ओली नै अहिलेको भ्रष्टाचारको नाई के हो

  • @HemRajRegmi-hu2vq
    @HemRajRegmi-hu2vq 18 днів тому

    ta pani j pani bolne?

  • @AshokBhattrai-v5m
    @AshokBhattrai-v5m 18 днів тому

    She is qualified for pm

    • @chhabilaldhakal3857
      @chhabilaldhakal3857 18 днів тому

      काङ्ग्रेस पार्टी नेपाल्कै १ नम्बर चोर र भ्रष्ट पार्टी भनेर जान्दाजान्दै तिनै को पछि लाग्ने झोले जनता को बिबेक न आए सम्म नेपाल्मा केही पर्गती हुदैन

  • @narayanrai3380
    @narayanrai3380 18 днів тому

    Dr ए सुड्डो तपाईँलाई यति रवि लामिछाने ठाग हो भन्ने लाग्छ भने प्रमाण गरेर देखा त बुढो। बुढो भएर बुढो पार्टीकै पक्षमा बोल्ने कि सत्यको पक्षमा।?