विश्लेषक ध्रुवलाल ज्युको विश्लेषण उच्च कोटिको लाग्यो।तर नेपालमा त ओलि,देउवा प्रचण्ड बाबुराम माकुने झलनाथ पार्टीको ,ब्यक्तिगत नातागोताको आधारमा नियुक्ति हुदा आफ्नै दल,रकमको आधारमा पो फैसला हुनेकुरा शंका भो।अनि सर्वसाधारणले न्याय खोज्न कता जाने।
Thank you adhibakta Dhurba LaL Shrestha sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
काठ्माण्डू आदिवासीको मात्र नभै राष्ट्र कै ठूलोनासरूपी नयां शिक्षाले आज नेपालीले नेपाली भाषा बोल्न लेख्न नसक्ने बनाईनै सके, जस्तै थप २० मि.ले कालन्तरमा यहांका आदिवासी अनि मठमंदिर समाप्त पार्ने योजनालाई कसरि रोक्ने हो ? ध्रुवलाल जीले कानुनन् वलियो आधार तयार पारीदिनहुन अनुरोध छ। नत्र यी शैतानहरूले…..
आज को युग ज्ञान, शिक्षा, कम्प्युटर को युग हो एक एक अपराध, भ्रष्टाचार को रिकर्ड हुन्छ अपराधी ,भ्रष्टाचारी त गए गए यिनका आउने सन्तान हरू लाई पनि यिनले मानसिक पीडा दिएर जाने भए।
JANATA Ek jut vayera Yo BEWASTHA lai chado PAREBARTAN garey ra Senoir Advocate Sir DHURBALAL SHRESTHA jue lai UNION LAW MINISTER banauna Netanta Awasek xa DES JANATA ra RASHTRA heet ko lagi...
धुर्बलाल सर हिर्दय देखिनै नमन् गर्दछु ❤🎉७*४६*६२*६३*सालको परिवर्तन बिदेसीको बलमा भएको घामजस्तै छर्लङ्ग भयो,७२*साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र लाई पनि पाखा लगाउन, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्,, अब नेपालमा रास्ट्र बादि आन्दोलन सफल हुन् दिदैनन्, किनकी बंशजका नागरिकलाई बिदेसिन वाध्य बनाईयो नागरिकता खारेज गरीयो, बिदेसीलाई नागरिकता बेचियो, अब नेपालमा राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, नागरिक, धार्मिक, न्याय, भ्रष्टाचार बिरोधी, न्यायाप्रेमि, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्,, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो होकि, क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर

धुरबलाल बरिंषठ वकिल सर लांई बढाई र सफलता को लागि शुभकामना
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
सत्य को बिजय होस।
चुरो कुरा यहि हो
Great
भरत दाहाल,जेसन वैद्य, ध्रुव लाल श्रेष्ठ अर्जुन ज्ञवाली जस्तो देशभक्त एकिकृत भयर संघर्ष गर्न जरुरी छ।
Satya nyadhish shereshtha jyu salam
Excellent 🎉🎉🎉🎉🎉
Good news
Thank you adhibakta Dhurba LaL Shrestha sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहिल
सहि हो
कहिलेकाही अर्जुन ज्ञवाली ज्यु लाई पनि ल्याउनु होस् ।
काठ्माण्डू आदिवासीको मात्र नभै राष्ट्र कै ठूलोनासरूपी नयां शिक्षाले आज नेपालीले नेपाली भाषा बोल्न लेख्न नसक्ने बनाईनै सके, जस्तै थप २० मि.ले कालन्तरमा यहांका आदिवासी अनि मठमंदिर समाप्त पार्ने योजनालाई कसरि रोक्ने हो ? ध्रुवलाल जीले कानुनन् वलियो आधार तयार पारीदिनहुन अनुरोध छ। नत्र यी शैतानहरूले…..
माथिनै चरम राजनैतिक हस्तक्षेप भएपछी तल के अबस्था होला भन्ने अनुमान लगाउब गाह्रो छैन।
आज को युग ज्ञान, शिक्षा, कम्प्युटर को युग हो एक एक अपराध, भ्रष्टाचार को रिकर्ड हुन्छ अपराधी ,भ्रष्टाचारी त गए गए यिनका आउने सन्तान हरू लाई पनि यिनले मानसिक पीडा दिएर जाने भए।
होजो को बहमा जेसन सरलाई देख्न पाइएन उमस स्स्र?
यी भष्ट नेता हरु लाई एमराज ले कहिले न्याए देला है
🎉🎉🎉❤❤
हाम्रा नेता कहिले मर्लान है
👍️👍️👍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵