सहि हो उपमेयर जी यी बुढाहरूको बुद्धि कहिले आएन युवा हरूलाई अगाडि बढ्न दिदैनन अघि बढ्न खोज्यो भने खुट्टा तानिहाल्छन रबिलाई कति दुख दिएकाछन गगन र ओली त रबि को पछि लागेका लागेकै छन सबैले बुझेका कुरा हो जय होस 🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🇳🇵🙏🏻🇳🇵🙏🏻❤️❤️
एउटा नवयुवतीकाे बिचार धारणा एकदमै ज्ञानबर्धक बुढापाकाहरुलाइ समेत पथ्प्रदर्सक को दिशाबोध दिनसक्ने क्षमता भएको नेता उपमेयर डङोल ज्युलाइ मुरीमुरी धन्यवाद सहित आभार व्यक्त गर्दछु।
🎉❤🎉 कुरा सही भन्नु भयो ।पुरानो नेताहरु लाई लुट्न आउँछ। ठग्न आउँछ । जाल झेल गर्न आउँछ। देश र जनताको लागी केही गर्न आउँदैन । विवेक ज्ञान केही नभएको नेता हरु प्रत्येक पटक नक्कली प्रधान मन्त्री मन्त्री हरु बन्छन ।
उप मेयर सुनिता डङ्गोल को जस्तै सोछ बनाउ भ्रष्टाचार एमाले काङ्ग्रेस का भ्रष्टाचार सोच बनाएका नेता जति सुनिता ड्ङ्गोल बाट केही सिक एउटा महान नारिको बिचार यो भन्दा ठुलो के हुन सक्छ सुनिता उप मेयर लाई मेरो सलाम छ बहिनी
एमालेमा बस्न सुहाउँदैन सुनिताजी तपाईं जस्ताे देश बनाउने भिजन भयकाे हुनाले स्वतन्त्र बन्नु हाेस , तब मात्र तपाईकाे लक्ष पूरा हुनेछ , जस्ताेकि बालेन शाह जस्ताे ।।।
Good speech 👏 पाटि साटि छाेर घर मा बस च्याउ उम्मरे जस्ताे पाटि पाटि कुर्सि कुर्सि 25 बर्ष देखि देखिराछ देश मा लुटपाट भद्रगाेल भाेकै त मर्दैन हाेला मान्छे अन्तिम अासा रबि दाइ घन्टि
उपमेयरले एकदमै सहि कुरा उठाउनु भएको छ सुनिता ज्यू ले त्यसैले बालेन सुनिता राजनीति जोडि हो। आठ कक्षा फेल नेतृत्वको समय गएको उलेख्य गर्नु भएको साह्रै चित्त बुझ्दो कुरा हो।
सबै नेताज्यू हरुको बिचार मिस सुनिता जी को जस्तो हुने हो भने नेपालमा निकै ठूलो परिवर्तन आउँनेछ। आगामी election मा अझै निर्णायक तहमा पुगेर सिङ्गो नेपाललाई नै परिवर्तन गराउनु हुनेछ भन्ने आशावादी छु।😊🙏🏻🤞🏻
गगन जि यती चाहिँ पक्का हो की तपाई ले रबि को खेदो खन्नुभयो यो खनाई ले तपाई त जिबन भर पछुताउनु हुन्छ तसर्थ तपाई का भाबी पुस्ता पनी हाम्रो अग्रज ले ठुलै गल्ती गरेछन भनेर आत्मग्लानी हुने छ।
धेरै राम्रो कुरा आयो युवाहरुको लागि पथ प्रद्र्सक गर्छ । हर क्षेत्रमा काम गर्ने बेक्ति जिम्मेबार भयर हृदय देखि लाग्यो भने अबस्य सफल हुन्छ भन्ने बुझाइमा प्रस्ट पारि दिनु भयकोमा उपमेर ज्युलाइ सलाम गर्छु ।
युवा गगन मात्र रेछ अरू युवा राजनितिमा आए भने दले काे मन दुख्छ।रेछ यस्ता युवा जाे कहिलैफमाथि जान नसक्ने अरू गए खुट्टा तान्ने🎉🎉🎉🎉पाटि लाई प्रा लि बनाउने ठगले नेतृत्व गर्न सक्छ कमिसन लिन्छ बस्छ झाेले त परे
के गर्नु नानी मान्छे बूढो भए पछि दिमाग पनि बूढो हुने रहेछ खडके बाजे पागल भएको देख्दा छक्का पर्छु,हिजो i love you kp बा भन्ने मै हुँ,आज खडके पागल देख्ने पनि मै हुँ
सुनिता कमरेड उमेरले अरु कमरेडहरुभन्दा कलिलो देखिन्छ तर उहाँको सौन्दर्यता जति बाहिरी रुपमा देखिन्छ,त्यो भन्दा कैयौं गुणा सौन्दर्यले भरिएको बोली,त्यस बोलीले दिने सुन्दर अभिव्यक्ति,सुन्दर भाव,सुन्दर सचेतनामूलक प्रस्तुति,सुन्दर उत्प्रेरणात्मक ,उत्साहजनक मन्तव्य,स्पष्ट मिठास भाष्य कसैलाई च्वास्स नबिझाउने,मन नदुखाउने,न गाली,न आक्रोश न प्रतिशोधात्मक भाव,कस्तो राम्रो बिचार,कस्तो राम्रो धारणा। साँच्चै भन्नुपर्दा एक असल नेतामा हुनुपर्ने सम्पूर्ण गुण उहाँले लिइआउनु भएकोछ। एक सफल राजनीतिज्ञमा हुनुपर्ने ज्ञान,नैतिकता,गुण उहाँमा भएको पाउँदछु। हाम्रो देशले चाहेको सच्चा सपूत यस्तै हुन्।
गगंन थापा जीलेत खुत आफुपनी युवा नेता हॅु भन्नाले आउदो युवा नेत्रीतो बन्छौ राजनितीमा आछौ भन्नेहरूको लागी घातक बादा बनाईदिहेझै लाग्छ कारण पहीलो बोको हरायोरे दोस्रो याम सि सि सासंदबाटै पासगरीयौ हैतले तेस्रो रबी जी को राजनितीलाई थबकै उठाहेर कोसीको जलढोकामा लघाहेर अलझाई दिहेको हुनाले हैत
देश बनाउने विचारको नेता यस्तो हुनुपर्छ जो युवामानै छ
Voar kgarnu hajur bau ko salla linnu parx
🎉❤🎉🎉❤😂❤😮
वाह वाह क्या राम्रो कुरो गर्नु भयो उप मेयर शुनिता ज्यु ले वहाँ को दिमाग लाई सलाम छ जय घण्टी
कति राम्रो बिचार बुद्धि भावना र ज्ञानबदक कुरा प्रति हजुरलाई सलुट छ।
सहि हो उपमेयर जी यी बुढाहरूको बुद्धि कहिले आएन युवा हरूलाई अगाडि बढ्न दिदैनन अघि बढ्न खोज्यो भने खुट्टा तानिहाल्छन रबिलाई कति दुख दिएकाछन गगन र ओली त रबि को पछि लागेका लागेकै छन सबैले बुझेका कुरा हो जय होस 🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🇳🇵🙏🏻🇳🇵🙏🏻❤️❤️
एउटा नवयुवतीकाे बिचार धारणा एकदमै ज्ञानबर्धक बुढापाकाहरुलाइ समेत पथ्प्रदर्सक को दिशाबोध दिनसक्ने क्षमता भएको नेता उपमेयर डङोल ज्युलाइ मुरीमुरी धन्यवाद सहित आभार व्यक्त गर्दछु।
उपमेयर सुनिता जिका
संबोधन लाई हार्दिक सेलुट
%% । सर्वप्रथम त। युवा
युवतीलाई निकासी गर्ने प्रथालाई
बन्द गर्नुपर्छ। ***
वाह !सुनिता बहिनी युवा प्रतिभा शालीन सभ्य र सुशील ब्यक्तित्वको धनी अद्भुत योग्यता बोक्न सफल युवालाई अन्तर हृदयदेखी उच्च सम्मान ।
👉️उ.मे., #सुनिता को #सबै_कुरा == 100% सत्य/जायज लाग्यो!✔️🇳🇵❤️❤️👨👩👦👦👨👨👦👦
सुनिता ज्यु, एक्दम ठिक छ।
वा युवा भनेकाे उप मेयर ज्यू सुनिता डङगाेललाइ सलाम छ। नयाँ साेच यस्ताे पाे हुन्छ त।
कति राम्रो भाषण सुनिता बैनीको
🎉❤🎉 कुरा सही भन्नु भयो ।पुरानो नेताहरु लाई लुट्न आउँछ। ठग्न आउँछ । जाल झेल गर्न आउँछ। देश र जनताको लागी केही गर्न आउँदैन । विवेक ज्ञान केही नभएको नेता हरु प्रत्येक पटक नक्कली प्रधान मन्त्री मन्त्री हरु बन्छन ।
सुनिताजीलाई हार्दिक बधाइ वहाको सोचलाइ सलोट गर्दछु
उप मेयर सुनिता मान्छे पनी राम्री भासन पनी मिथो गर्नु भयो सुभकामन छ
Baini.sahi.kura.ho.❤❤❤❤❤❤
उप मेयर सुनिता डङ्गोल को जस्तै सोछ बनाउ भ्रष्टाचार एमाले काङ्ग्रेस का भ्रष्टाचार सोच बनाएका नेता जति सुनिता ड्ङ्गोल बाट केही सिक एउटा महान नारिको बिचार यो भन्दा ठुलो के हुन सक्छ सुनिता उप मेयर लाई मेरो सलाम छ बहिनी
Yes sunita dangol युवा शिक्षित भए नाइ देश उन्नत हुन्छ
मान्नु पर्छ सुनिता जी लाई तर पार्टीको झोला त्यागी बालेन जस्तो भयर निस्कनुस नेपाल आमाको चहाना छ । जय होस ।
एमालेमा बस्न सुहाउँदैन सुनिताजी तपाईं जस्ताे देश बनाउने भिजन भयकाे हुनाले स्वतन्त्र बन्नु हाेस , तब मात्र तपाईकाे लक्ष पूरा हुनेछ , जस्ताेकि बालेन शाह जस्ताे ।।।
यस्तै राम्रो बिचार भएको युवा महिला १० जान भएको भए देश बन्छ
सुनिता जिको सम्बोधन प्रति सलुत छ
गगन ले 50 भोल्टेज को झडका
धन्यवाद सुनीता जियू जय होस 🙏🙏🙏
Good speech 👏 पाटि साटि छाेर घर मा बस च्याउ उम्मरे जस्ताे पाटि पाटि कुर्सि कुर्सि 25 बर्ष देखि देखिराछ देश मा लुटपाट भद्रगाेल भाेकै त मर्दैन हाेला मान्छे अन्तिम अासा रबि दाइ घन्टि
आहा कति राम्रो सन्देश कमरेड सुनिता लाई सलाम छ एमालेलाई माथिउठाउने भासन छ✊🙏🇳🇵☀️☀️☀️🌼🌼🇳🇵👍️♥️♥️♥️
उप मेहर सुनिता डङ्गोल को भासण अति उत्कृष्ट छ युवा मा हुनुपर्ने जोस गागर उहाँ उप मेहर सग छ ❤❤
सुनिता तपाईं काे अति रामाे कुरा झाेले हरूले सवक सिकने मौका पए
सुनिता डंगोरजी एमाले छाडेर राष्ट्रिय स्वतन्त्रतामा प्रवेश गर्नुहोस्। यसैमा जनता खुसी हुनेछन् तपाईंको विचारधारा सबै राम्रो छ जनता खुसी छन्।
सुनिता उपमेयर ज्युलाइ धन्यवाद
आज पहिलोपटक उहाँको पूरा भाषण सुनेँ गज्जव लाग्याे🙏🙏
एक दम जायज कुरा हो हजुर को शब्द हरु, हजुर को जस्तै बिचार सबै यूवा तथा बुद्धि जिविहरुमा हुन जरुरी छ❤❤❤❤❤❤❤
एमालेलाई मलम लगाउनुपर्छ नत्र 84 मा ☝️☝️☝️☝️
उपमेयरले एकदमै सहि कुरा उठाउनु भएको छ सुनिता ज्यू ले त्यसैले बालेन सुनिता राजनीति जोडि हो।
आठ कक्षा फेल नेतृत्वको समय गएको उलेख्य गर्नु भएको साह्रै चित्त बुझ्दो कुरा हो।
सबै नेताज्यू हरुको बिचार मिस सुनिता जी को जस्तो हुने हो भने नेपालमा निकै ठूलो परिवर्तन आउँनेछ। आगामी election मा अझै निर्णायक तहमा पुगेर सिङ्गो नेपाललाई नै परिवर्तन गराउनु हुनेछ भन्ने आशावादी छु।😊🙏🏻🤞🏻
गगन दाइमा कति बेचैन छ
सुनिता को प्रबचनले बाख्रा अचम्मित भयो
युबाले देस चलाउन पर्छ
गगन जि यती चाहिँ पक्का हो की तपाई ले रबि को खेदो खन्नुभयो यो खनाई ले तपाई त जिबन भर पछुताउनु हुन्छ तसर्थ तपाई का भाबी पुस्ता पनी हाम्रो अग्रज ले ठुलै गल्ती गरेछन भनेर आत्मग्लानी हुने छ।
जय रास्ट्र बाद जिन्दाबाद सुनिता डंगोल धन्यवाद शूभकामनाछ ❤❤
धेरै राम्रो कुरा आयो युवाहरुको लागि पथ प्रद्र्सक गर्छ । हर क्षेत्रमा काम गर्ने बेक्ति जिम्मेबार भयर हृदय देखि लाग्यो भने अबस्य सफल हुन्छ भन्ने बुझाइमा प्रस्ट पारि दिनु भयकोमा उपमेर ज्युलाइ सलाम गर्छु ।
धेरै धेरै धन्यबाद ।यस्तो बिचार भऐकौ कायॅकताॅहरु पनि रहिछ ऐमालेमा तर यो शिक्क्षा चै सभापतिबाट चै सिक्नु भऐको चै पक्का पनि हौ॓ईन
यत्तिको युवाको देशमा आवश्यक रहिरहने छ ।।।
कस्तो राम्रो बोलि यस्तो हुनुपर्छ त नेता। सारै मिठो बोल्नुभएको
धन्यवाद उप मेयर राम्रो काम गर्ने सोच भएको युवा
वा सुनिता जि great बिचार❤
युवाले साक्नुपर्छ सब देश विदेश गइसके युवा जति जल्दा बोल्दाहरूलाई जेलमा हाल्छ यो ओली काम छैन ओलीको सबै चकनाचुर बनायो सपना एमालेका अग्रपंशहरूको सब
काठमाडौं,की,उपमेयर, सुनीता डङ्गोल, ज्यू को,भविष्य उज्ज्वलमयछ।उहाँ,नेपाल की,भाबि,प्रधानमन्त्री,हुनुहुन्छ, मेरो,भविष्य बाणीं,यही हो।
वा सुनिता जि असल नेतामा हुनपर्ने गुण तपाइँ बाट प्रत्याभुती हुन्छ,काठमाडौ महानगर बिकास हुनमा बालेन जि र सुनिता जि को महत्त्वपूर्ण भुमिका छ!
युवा गगन मात्र रेछ अरू युवा राजनितिमा आए भने दले काे मन दुख्छ।रेछ यस्ता युवा जाे कहिलैफमाथि जान नसक्ने अरू गए खुट्टा तान्ने🎉🎉🎉🎉पाटि लाई प्रा लि बनाउने ठगले नेतृत्व गर्न सक्छ कमिसन लिन्छ बस्छ झाेले त परे
सहिबिचर भएका नेता सुनिता🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यस्तो युवा नेतृत्ति हुनुपर्छ
पार्टिको हिसाबले हेप्ने नगरौ युबा हो उहामा जोश, जागर र उत्साह छ केहि गर्ने आट छ वहामा❤❤
युवा भनेको यस्तो पो हुनुपर्छ। यसैबाट सवाै युवा नेताहरूले पाठ सिक्नुपर्छ है।धन्यवाद माननीयज्यू यो सारगर्भित भनाईको लागि।
सहि कुरा सहि उपमियर सुनिता ज्यु
ने क पा ले सुनिता ज्यूलाई लिडर बनाएर प्रधानमन्त्री बनाउनुभयो भने बल्ल देश र जनतालाई धेरै बिकास गर्नुहुन्छ ।
उच्च विचारका निम्ति उप मेयर सुनिता डंगोलज्यूलाई साधुवाद धन्यवाद
❤१००% सुनिता सहिहुनुहुछ धन्यबाद❤❤❤❤❤❤❤❤❤❤❤❤
राजनीति उहाँबाट सिक्नुपर्ने बेला हो!❤❤❤😂😂😂🎉
युवा भनेर भयन गगन बिस्वप्रका र
याेगेस भटराइ जस्तै भय केकाम।
एमाले कस्तो भनेर त ओलि बुढोले चिनाइ सकेको छ उपमियर ज्यु अब यो एमालेको बयन धेरै गरि राख्न पर्दैन हस जे होस हजुर सलाम छ
भावन्तमक कुरा भन्नु भएको मा बुनु लाइ धेरै धेरै धन्यबाद तथा नमस्कार छ
यो कुरा तिम्रा बा ले बुझ्दैनन
timro baulai bujauna ta
त फेरि को
धन्यवाद ,ऊपमियर,जिय्यु,हजुरकाे,शभ्य,शुसिलता,र,सामाजिक,सम्मानता,काे,लाखाैलाख,सम्मान,छ,जय,युबा,नायक,हरु,❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Sunita ji ko kura sai ho good luck🤞🤞🤞🤞🤞🤞
एकदमै राम्रो बिचार
सुनिताको मुस्कान्को फिडा हु म
वाह कति राम्रा राम्रा अभिव्यक्ति जय घण्टी 🔔🇳🇵
के गर्नु नानी मान्छे बूढो भए पछि दिमाग पनि बूढो हुने रहेछ खडके बाजे पागल भएको देख्दा छक्का पर्छु,हिजो i love you kp बा भन्ने मै हुँ,आज खडके पागल देख्ने पनि मै हुँ
Same
सुनिता कमरेड उमेरले अरु कमरेडहरुभन्दा कलिलो देखिन्छ तर उहाँको सौन्दर्यता जति बाहिरी रुपमा देखिन्छ,त्यो भन्दा कैयौं गुणा सौन्दर्यले भरिएको बोली,त्यस बोलीले दिने सुन्दर अभिव्यक्ति,सुन्दर भाव,सुन्दर सचेतनामूलक प्रस्तुति,सुन्दर उत्प्रेरणात्मक ,उत्साहजनक मन्तव्य,स्पष्ट मिठास भाष्य कसैलाई च्वास्स नबिझाउने,मन नदुखाउने,न गाली,न आक्रोश न प्रतिशोधात्मक भाव,कस्तो राम्रो बिचार,कस्तो राम्रो धारणा।
साँच्चै भन्नुपर्दा एक असल नेतामा हुनुपर्ने सम्पूर्ण गुण उहाँले लिइआउनु भएकोछ।
एक सफल राजनीतिज्ञमा हुनुपर्ने ज्ञान,नैतिकता,गुण उहाँमा भएको पाउँदछु।
हाम्रो देशले चाहेको सच्चा सपूत यस्तै हुन्।
तपाई को विचारलाई सलाम छ ❤❤ उप मेहर ज्यू ❤❤
सलामछ सुनिता जी, सत्यलाई अगालेर अगाडी बड्नु होला।असत्यको सधै चिरफार होस।
धन्यवाद तपाईको भनाई मन छुने ।
धेरै राम्रो विचार सुनिता डंगोल को भाषण
पुस्ता हस्तान्तरण गर्ने वेेलामा,सानाे तिनाे कुरा वल्झाएर युवाकाे जाेश,जांगर र उत्साहकाे तेजाेवध गर्ने बुढा नेताहरुलाई धिक्कार र उपमेयरलाई धन्यवाद।
Very very good sunita dangolg
यी दिदि तर अब एमालेमा बस्नु हुदैन दिदि
नेता भनेको एसतो हुनु पर्छ गगन देबर
सुनिता तिमी महान हुने छौ एउटा पाटिको कार्यकर्ता चै नबन है
गगनले सुनिता बाट राजनीति सिकेय हुन्छ
गुड वैईनि वउ नाईश हजुर को बिचार
यक्दमठिक ग्नभयकि सुनिताठिकहाे ईवाजाहाजे अफ्ठाराेकामछ तेहि जुनअबस्तामा उपस्तितिहुनसक्छ जेजस्ताअफ्ठाराकाम्मापनि खटिनसक्छ जअबिभाबप हुनछभने उसलेगरन नसकेकाेकाम सुजापले रिजाउनु भिज्नुपरछ बलअभिभाबपकाे भुमिकापुराहुनछ जनतातिर देस्काेमाया सदईअस्तईगरि अगाडिबरदईजाअेस सफलतामिमिलाेस❤❤❤
सुताडगल।बहिनेले।जाेकुरा।येस्तो ।पाेखनु।मुलाई।गर्व।लागाे।नेताभनेकाे।येस्तो ।हुनुपछ।धेरै धेरै धने।बाद
नानी तिमी ठिक छौं, तर अस्वाभाविक रूपमा ओली देउवा जस्ताको पुच्छर बन्यौ भने तिम्रो पालो पनि सकिन सक्छ ।
युवाहरूले चान्सपाएपनी तेइ साम्सदमात्रैत होलानी पाटिचलाउनेत तेइ उखाने र्यालेत होलानी
जति सुने पनि नअगाउने यो हो नि तरिका नेता हो त एसतो सुनिता जि जसतो
धेरै धेरै शुभकामना छ तिम्रो आमालाइ ।
गगंन थापा जीलेत खुत आफुपनी युवा नेता हॅु भन्नाले आउदो युवा नेत्रीतो बन्छौ राजनितीमा आछौ भन्नेहरूको लागी घातक बादा बनाईदिहेझै लाग्छ कारण पहीलो बोको हरायोरे दोस्रो याम सि सि सासंदबाटै पासगरीयौ हैतले तेस्रो रबी जी को राजनितीलाई थबकै उठाहेर कोसीको जलढोकामा लघाहेर अलझाई दिहेको हुनाले हैत
गगन थापा ले रबि लामिछाने लाई राजनीतिक प्रतिरोधी गरे को छ.
पतनकाे गतिमा गएको एमाले पाटिलाई
सुनिताजिले ईज्जत् धानिरहिन र
काग्रेसमा चन्द्र भण्डारि सर
सुनिता बैनी धन्यवाद
देशका युवा पलायन भइसके अब कसरी फर्किन्छन्!
सुजिता जि काे भनाइ सहि हाे पढे लेखेका र अनुभाबि युबाहरुलाइ अब देश काे नेतृत्वमा जानै पछे् मात्रै देश र जनता काे काम हुनै पछे्
Sunita sis Nari sakti hajur maa cha God bless you 💪💪👌👌👏👏👏👏👏👏🙏🏻🙏🏻
रवी हजुर तपाईंलाई यो अपराधी हरुले कुनै खाने कुरामा चेक गरेर खानुहोला यो देशका ठूलाठूला नेताहरू अपराधी छन् चालिस पचास लाख दिने छु भन्छन् ।
सुनिता जिको कुरा 100% ठिक हुन।
You are Right Sunita Mam .
अबको मेयर सुनिता बहिनि
Gudjob. Sunita. Nani. Salamhanurlai
Jaya ghanti
Balen dai Sunita ma'am ekdum thik xa agadi badnu