КОМЕНТАРІ •

  • @razzpahadi4682
    @razzpahadi4682 2 місяці тому +298

    हैन,, बालेनसंग एमाले किन यसरी खैरो खन्दै पछि लागिरहेको छ!?? यि जन्तुहरू किन बालेनलाई फेल गराउन केन्द्रदेखि गाउँसम्म नै भिडेका हुन् है गाठे!?? सचेत जनताहरू बालेनको पक्षमा छन् याद राख झोलेहो!?? बहादुर बालेनलाई सलाम छ!!🇳🇵🇳🇵💪💪🙏🙏

    • @binitamaharjan4771
      @binitamaharjan4771 2 місяці тому +7

      मचा राजा काङ्ग्रेस हो

    • @razzpahadi4682
      @razzpahadi4682 2 місяці тому +10

      @@binitamaharjan4771 मेयर संग यो बिबाद गर्ने र न्यूरोडको काम रोक्ने वडा अध्यक्ष भनेका चीनकाजी महर्जन एमाले बाट निर्वाचित हुन्!! के को कांग्रेस!! कांग्रेस त उता रविको पछि परेको छ,, एमाले त झन् खुलेरै बालेनलाई सिध्याउन लागिपरेका छन्!!

    • @razzpahadi4682
      @razzpahadi4682 2 місяці тому +6

      @@binitamaharjan4771 प्रवक्ता नविन मानन्धर देखि लिएर कांग्रेसका सबै वडा अध्यक्षहरुको सपोर्ट छ बालेनलाई!!,, एमालेका अध्यक्षहरुले मात्र हुन् अवरोध गरेका बालेनलाई!?? न्यूरोडका लगभग ८५% भन्दा बढी नेवार समुदायहरू पनि बालेनकै सपोर्टमा छन् तर एमाले पक्षदरहरू चाहिँ खुलेरै अवरोधमा उत्रिरहेका छन्!! सत्य यहि हो!!🇳🇵🇳🇵

    • @dreamer3954
      @dreamer3954 2 місяці тому +1

      Balen lai muji kunai party ko saath chainna Mc janta ra youth ko saath xa

    • @chitrakumarshrestha1633
      @chitrakumarshrestha1633 2 місяці тому +1

      Balen is great future prime minister jai balen

  • @BahadurKami-lv1sl
    @BahadurKami-lv1sl 2 місяці тому +114

    बालेन जिलाई हामी सम्पुणा नेपाली हरूले सपाेट दिनुपछ नेपालकाे पधान मन्त्री बनाउनुपछ

  • @alexmaharjan5288
    @alexmaharjan5288 2 місяці тому +80

    झोले को बुदि झोले नै आउदो रहेछ ।बहादुर बालेनलाई सलाम छ!

  • @DhanbdrGiri-sp8os
    @DhanbdrGiri-sp8os 2 місяці тому +27

    अघि बड बालेन जनता तिम्रो साथमा छौ

  • @tirtharaj1325
    @tirtharaj1325 2 місяці тому +211

    ३५ बर्ष सम्म पापा हेरेर बसिस त झाेले जय बालेन यस्काे सम्पति छानविन हुनुपर्छ ।

    • @limbooturman5634
      @limbooturman5634 2 місяці тому +3

      सेटिङमा झ्वाम्म पार्न पल्केकाको मैदानमा छर्लङ्ग देखियो औकात

  • @RamTamang-qm7ld
    @RamTamang-qm7ld 2 місяці тому +164

    यस्तो वो डा अधशेलाई पद मुक्त गरदिनु पयो बालेन जिउ

  • @jeetanthapa9295
    @jeetanthapa9295 2 місяці тому +25

    कहाँ को वडा अध्यक्ष कहाँ को मेयर?? न प्रश्न मिल्छ न उत्तर? नत बौद्दिक क्षमता नत सैद्धान्तिक सिद्धान्त नत बचार नत विमर्श यस्ता पनि के दोहोरी गरेको ... बालेन जि तपाईं अगाडी बडनोस काम गर्नोस सबै जनता तपाइको पक्ष मा छन जय बालेन

  • @khageshworKafle
    @khageshworKafle День тому

    बाेल्न नजाने पछि चुप लागेर बस्नु पर्छ।भन्नि संकार सिकेकाे रहेनछ याे ले।बालेन जि यसलाई राम्रो संग सिकाईदिनु।

  • @soniyachamlingrai8403
    @soniyachamlingrai8403 2 місяці тому +66

    Mule lae जुरुक्क उठेर झ्याम मुख बाट रगत फुट्ने गरि हाने पनि हुन्थ्यो
    बालेन दाइ 🙏🙏🙏

    • @bandrumaya7767
      @bandrumaya7767 2 місяці тому

      Man ta balen sir lai jyam dinu man lageko hola ni badyatale po control gariraxa ni malai ta jyam dim jasto lagiraxa sale lai

    • @raifalba9311
      @raifalba9311 10 днів тому

      Sahi kura 😂

    • @KrishnaRanabhat-w4x
      @KrishnaRanabhat-w4x 9 днів тому

      M
      😅🎉​@@raifalba9311

  • @ShyamLama-et8zu
    @ShyamLama-et8zu 2 місяці тому +43

    यो कराउने मुजी एमालेको झोले हुनु पर्छ , जय बालेन 🙏🙏👍️👍️

  • @kamaldahal4025
    @kamaldahal4025 Місяць тому +21

    यो वडाध्यक्ष पागल र बिकास बिरोधी हो यसलाई जेल हाल्नुपर्ने
    ॐ नम शिवाय

  • @shomkumarrai7902
    @shomkumarrai7902 2 місяці тому +8

    होइन यो कुन चाहिँ नया धराने गुइठे जस्तो आएछ काठमाडौं मा पनि हाम्रो धरान मा मात्र गुइठे होला भनेको त त्यहा पनि रहेछ।जय बालेन साह🎉

  • @sukrabantawa
    @sukrabantawa 2 місяці тому +30

    बालेन सर देशको प्रधान मन्त्रि बन्नु पर्छ बालेन सर जै बालेन

  • @tirtharaj1325
    @tirtharaj1325 2 місяці тому +215

    बालेन जि लाई प्रधान मन्त्री बनाउनै पर्छ। अनि मात्रै केहि हुन्छ। यस्ता झाेले लाई ठिक मार्नै पर्छ।

  • @BLOXFRUIT9080
    @BLOXFRUIT9080 Місяць тому +2

    गुड बालेन सर 👍🏽👍🏽👍🏽👍🏽👍🏽 एस्तो भरषताचारि हरु लाई थेगान लागइ दिनु पर्छ बालेन दाइ 🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @taragurung85
    @taragurung85 Місяць тому +4

    Balen sir Hami Sabai Nepali Janta le support garnu parcha.❤❤❤❤❤❤.we all love n support U Sir ❤❤❤❤❤❤

  • @user-bp4bp3ju2f
    @user-bp4bp3ju2f 2 місяці тому +46

    पार्टीका ठेकेदार्हरुलाइ बालेन्को काम देखेर ईष्र्या लागेको रेछ। "हात्ती लम्कदै गर्छ,कुकुर भुक्दै गर्छ"।We are with Balen.

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 2 місяці тому +83

    २ करोड नेपाली चाहन्छ यस्काे सम्पति छानविन हुनुपर्छ । जय बालेन

  • @somrajthapa6082
    @somrajthapa6082 День тому

    Rights 100% Balendra Shah the Great

  • @kamaldahal4025
    @kamaldahal4025 Місяць тому +5

    जय बालेन्🇳🇵

  • @bikramshrestha368
    @bikramshrestha368 2 місяці тому +81

    यि पार्टीको झाेले अध्यक्ष ले जनताको सुबिधाहुने काममा किन बिराेध गर्ने

  • @krishnahirachan1429
    @krishnahirachan1429 2 місяці тому +134

    यो कुन पार्टी को जोले ओढाअध्यक्ष कुरै नबुझ्ने रहेछ कसरी जित्यो येस्ले। जय बालेन

    • @humansoul-nx3sx
      @humansoul-nx3sx 2 місяці тому +7

      Ward no. 22 ka Chini Kaji Maharjan
      From UML 😡

    • @thisisbrandy_
      @thisisbrandy_ 2 місяці тому +4

      ओलिको झोले हो, ओलिको ego बोकिराछ...

    • @Padamtamang-mo3ju
      @Padamtamang-mo3ju Місяць тому +1

      Maasu bhaat khoo waa a ra hoolaani😊😊😊😊

    • @DipikaPanday-lh6tc
      @DipikaPanday-lh6tc Місяць тому

      यस्तो अबुझ कसरी राजनीतिमा कस्ले जिताएकाे याे उस्का्े निजि हाे

  • @user-iz4jy1sw2l
    @user-iz4jy1sw2l 2 місяці тому +15

    चोर वडा अध्यक्ष गुस खाना नपाए पछि 😢😢

  • @khageshworKafle
    @khageshworKafle День тому

    झाेले हरूले काम पनि गर्दैनन् अरूले गर्ने लाउदा पनि कुरा बुझ्दैनन।बालेन जि यसलाई वडा बाट नै बहिस्कार गर्नु पर्छ।

  • @RamechhapNepal-gu6gx
    @RamechhapNepal-gu6gx 2 місяці тому +41

    सालिक देखि इन्द्रचोक सम्म सवारी साधन निषेध गर्नु पर्छ बालेन दाइ🙏

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 місяці тому +23

    जय बालेन जय नेपाल् ❤❤❤

  • @dhanbahaduradhikari7641
    @dhanbahaduradhikari7641 2 місяці тому +3

    श्याबाश बालेन शाह र तपाईं का कर्मचारी छल फल अति राम्रो

  • @PremXetri-yh6iv
    @PremXetri-yh6iv 8 днів тому +2

    Jaya balen

  • @rohanshrestha5029
    @rohanshrestha5029 2 місяці тому +55

    यो झोले चोर बिकास विरोधी वडा अध्क्षय रहेछ।

  • @dipendrabogati7086
    @dipendrabogati7086 2 місяці тому +13

    Huge respect for mayor balen shah 🙏

  • @keshavgautam6098
    @keshavgautam6098 2 місяці тому +5

    बालेन को तर्क सहि छ।

  • @omthakur7990
    @omthakur7990 2 місяці тому +5

    यो बोल्नै न आउने लाई अध्यक्ष किन बनाको देश लुटेरा हरु जय वालेन जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @jyotisubba.
    @jyotisubba. 2 місяці тому +29

    Ho ho एमाले को झोले हो तिमी !! पक्का !!!

  • @Dipesh256
    @Dipesh256 2 місяці тому +19

    पार्टीले बुई चढार मात्र हो नत्र यो वडा अध्यक्ष सरकारी स्कूलको पियुन बन्न नी लायक रैनछ। तर्क हेर्दा पार्टीले घोकाएर पठाको जस्तो छ, आफ्नो तर्क कै छैन।

  • @harikarki4788
    @harikarki4788 2 місяці тому +8

    यस्तो वडाअध्यक्षलाई त्याहाका इस्थानिय बासिले भाटाहान्नु पय्यो मत्याभयकोभय गालाफुटनेगरि दिन्थे यो वडाअधक्ष्यलाइ।

  • @arjunshrestha7380
    @arjunshrestha7380 2 місяці тому +4

    जय बालेन शाह विकास को लागि पछि नसरौ

  • @SuperBhairaja
    @SuperBhairaja 2 місяці тому +20

    यो वडाध्यक्ष त भेडा नै रहेछ कुनैपार्टीका झोले हुँदासम्म काठमाडौ महानगरपालिका को विकास सम्भव नै छैन, यस्तै झोलेहरुले गर्दा आज देशको हालत यहाँसम्म आईपुग्यो!🙏🙏

  • @RamechhapNepal-gu6gx
    @RamechhapNepal-gu6gx 2 місяці тому +22

    झोले को बुदि झोले नै आउदो रहेछ ।सताप्त्दी परिबर्तन भय पछि झोलेहरुको मानसिक्ता पनि परिबर्तन गर्नु पर्छ्नी

  • @sunilashrestha6078
    @sunilashrestha6078 2 місяці тому +8

    बालेन सर यो वडा अध्यक्ष लाई फाल्नु पर्छ ❤❤❤❤🎉

    • @user-zt7hc9sx1h
      @user-zt7hc9sx1h Місяць тому +2

      Right 100 % falnai farxa yo pagal Lai blean sir

    • @usharegmi9493
      @usharegmi9493 Місяць тому

      Yaslai khali petma 2/2 chamcha gu khuwaunu parxa

  • @TekuRana-j7q
    @TekuRana-j7q 11 днів тому +1

    Balen is great ❤❤❤

  • @nirmantamang8323
    @nirmantamang8323 2 місяці тому +55

    यो वडा अध्यक्ष भनौदो ज्यापू लाई दिनु पर्छ च्यापु मा😡😡😡चिबाइ

    • @rambantawa8771
      @rambantawa8771 2 місяці тому +8

      हो हो हाननै पर्छ यस्ता खड्गे का छाउरो हरुको बाङ्गारा भाचिनेगरी ! अनि थाहा पाउछ कुक्कुर ले।

    • @bhuwanmagar957
      @bhuwanmagar957 2 місяці тому +3

      एकदम सहि हो आस्याङ्ग।।।।यो मुजि ज्यापुको च्यापु भत्किने गरि हान्न जरुरी छ ।

    • @ramdangol700
      @ramdangol700 2 місяці тому +4

      याे मुझि एमालेकाे ज्यापू मात्रै वालेनकाे खुट्टा तान्दै छ। हामी अरु सबैले वालेकाे support गर्दैछाैं।

    • @taragurung85
      @taragurung85 Місяць тому

      😂😂

  • @LindaThomas-kq2sr
    @LindaThomas-kq2sr 2 місяці тому +4

    Paila population thorai thiyo footpath majale pugthiyo ailey ka pugxa rw hawa balen go ahead we are with you❤❤❤❤

  • @KbinSunar
    @KbinSunar Місяць тому +3

    Balen is king

  • @puranpun1684
    @puranpun1684 29 хвилин тому

    बालेन सर🇳🇵

  • @Rider_hanCY
    @Rider_hanCY 2 місяці тому +7

    Great balen dai ❤❤❤❤

  • @sumitrarai6223
    @sumitrarai6223 2 місяці тому +11

    हैन वडा अध्यक्ष दाजु राजनीति गर्न भाषण मात्रा होइन। नियम कानुन हरु पनि अध्ययन गर्नु पर्यो। मेयर साप ले बरम्बार फुट्पात 3m र road 7m hunu पर्छ मापदण्ड भित्र पर्छ भन्दा पनि एकोहोरो कुरो नबुझेको तपाईं ले 😂 त्यही भयर vote दिदा पडेलेखेको पोख्त ब्याक्ती लाई नै choose गरौ। "कि आफू जान्नु कि अरुले भनेको मानु"जय नेपाल 🙏🙏

  • @maheshkhaling123
    @maheshkhaling123 16 годин тому

    Balen sir you are right

  • @UddabThapa-magar
    @UddabThapa-magar Місяць тому

    बालेन ले गरेको काम एक्दम सहि छ।हामी सधै बालेन को साथमा छौ

  • @dipendrabogati7086
    @dipendrabogati7086 2 місяці тому +3

    Jay ho mayor balen shah 🙏

  • @shivagautam3549
    @shivagautam3549 2 місяці тому +7

    35 बर्ष भयो है देश चलाएको मात्र आफ्नो लागि अनी माखो मारेको होइन खाली सहर अस्त व्यस्त बनाएको हो हामी यताकै रईथाने भन्न मात्र जानेको छ। जबना कता बाट कता पुगिसक्यो।हामीलाई नी राम्रो संग थाहा छ न्यूरोडमा पहिला कस्तो हुन्थे अहिले कस्तो बनाउन खोजेको हो। बालेनले जय बालेन।

    • @anukshetri3064
      @anukshetri3064 Місяць тому

      Yesto murkha adhakshye bhayechi
      Desh ani 35 haina 70 barsa base ni jasta ko testai

  • @user-hd2wm4iw6o
    @user-hd2wm4iw6o 2 дні тому

    ❤❤❤ good Balen❤❤❤❤🎉🎉🎉

  • @tilakrasaili6782
    @tilakrasaili6782 28 днів тому

    जय बालेन सर

  • @ashokkumarshrestha9782
    @ashokkumarshrestha9782 2 місяці тому +7

    यि वडा अध्यक्ष ले बिना तुक को बखेडा झिकेका नै हुन्..!!!

  • @user-sn9qd3zy8w
    @user-sn9qd3zy8w 2 місяці тому +4

    Jai balen bhai❤

  • @user-vw9zk1rn4c
    @user-vw9zk1rn4c 5 днів тому

    Salam balen dai

  • @ammarbdrdhant6484
    @ammarbdrdhant6484 Місяць тому +1

    बालेन दाइ जिन्दावाद !

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 2 місяці тому +9

    वडाअध्येक्ष ले कस्को नाम लिन चाहिराछैन किन डरायो

  • @sahadevpudasain1869
    @sahadevpudasain1869 2 місяці тому +3

    Great work balen

  • @Jibanbc813
    @Jibanbc813 Місяць тому

    Balne saha 🙏🙏🇳🇵🇳🇵💯 hjr jasto ysto ramro manxe ho ki jo hamro Nepal ma ko hi pani xain hjr hamro Nepal ko Raja ho

  • @kumargurung4462
    @kumargurung4462 10 днів тому

    याे दले र विकास विरोधी को कुरा नसुन्न आग्रह छ मेयर shab रोड चौडा बनाइहाल्नुस्

  • @RamTamang-qm7ld
    @RamTamang-qm7ld 2 місяці тому +9

    यमाले त यक नंम्मरको झोले हो दोसरोमा काग्रेस

  • @user-xo1jz1qw4l
    @user-xo1jz1qw4l 2 місяці тому +3

    Good balen sir

  • @Fronttech56
    @Fronttech56 2 місяці тому +1

    sabai jana le herau ani aarko choti hos purayera vote garau

  • @NirmalKhadka-st1tz
    @NirmalKhadka-st1tz 9 днів тому

    बालेन सर लाई पुरा नेपाली जन्ताको साथ सपोर्टछ ❤❤❤❤यो अर्को झोले चाइनिज को बच्चा जस्तो देखिन्छ तेसैले धेरै भुकेको छ ओडाअध्छे बने लाइक छैन यो झोलेल़े चायो भने आफ्नो ओडा बेचेर हिड्छ जस्तोछ 😅😅

  • @debendrabasnet3095
    @debendrabasnet3095 2 місяці тому +9

    पाटिको झोलेको वडा अधक्क्षे लाइ जन्ताले बइस्कार गर्नु प्रछ।

  • @suryabhujel505
    @suryabhujel505 2 місяці тому +3

    यो ठिमा वडा अध्यक्षलाई नि तल आउनुपर्यो।

  • @raimanisha5681
    @raimanisha5681 Місяць тому

    Esailai vot diney pasu ho.balen sir gindabada🇳🇵🇳🇵

  • @shantiacharyapoudel8207
    @shantiacharyapoudel8207 19 днів тому

    बुद्धि navako रैछ यो मान्छे सलाम छ बालेन् sirlai

  • @itendraamatya353
    @itendraamatya353 2 місяці тому +4

    ३५ बर्ष जितेर के नै ख्यास्यो र यो एमाले झोलेले !!! खिचापोखरी र न्युरोडको ब्यापारीसंग कमीसन मात्र सोर्हा हो यस्ले ।।।

  • @santatamang7753
    @santatamang7753 Місяць тому +3

    Balenko nirnaye bhaneko janatako nirnaye ho jaye balen 🌹🌹🙏🌹🙏🙏🙏🙏🙏

  • @user-of1ek2xd7b
    @user-of1ek2xd7b 2 місяці тому +1

    कस्तो खाते चोर अबुझ वदा अदक्षय रहेछ जय बालेन सर

  • @thamansunar8370
    @thamansunar8370 9 днів тому

    Balen sir salam ❤❤❤❤

  • @binodkhadka2305
    @binodkhadka2305 2 місяці тому +4

    Good balen ji

  • @netrasunuwar2264
    @netrasunuwar2264 2 місяці тому +12

    कस्तो कानो वडाध्यक्ष रहेछ

  • @premkshrestha7794
    @premkshrestha7794 11 днів тому

    Jai Meyar Balen Saha Congratulations

  • @Kumarkarkiofficial2.0
    @Kumarkarkiofficial2.0 Місяць тому +1

    *यस्तै मुलाहरुले हो विकास हुन नदिने, अर्ध ज्ञान ले बकबक नगरेको भए राम्रो हुने थियो कि brother*

  • @Vikashkushwaha345
    @Vikashkushwaha345 2 місяці тому +5

    Yo wada adhyaksha next election ma Jeet daina😂
    Jai Balen ❤

    • @user-ck1ii2sq3f
      @user-ck1ii2sq3f 2 місяці тому +1

      😂yo woda adhyaksha lai aarko pali jitauni hoina ki aaile nikalena vaney 😂chai tole birginxa

    • @Vikashkushwaha345
      @Vikashkushwaha345 2 місяці тому

      @@user-ck1ii2sq3f you are right bro

  • @sajal195
    @sajal195 2 місяці тому +2

    यो झोले पार्किंग ठेक्का लगाएर कमिसन खाने वडा अध्यक्षलाई बिदा गरौं । सडक भन्दा बाटो हिंड्ने पेटी चाइन्छ ।

  • @sharadapoudel4605
    @sharadapoudel4605 Місяць тому

    Good luck balen ji yasari desma ramro kam gardai janu ishworko satha xa sathai jantako satha sahayog xa

  • @pawandahal5971
    @pawandahal5971 2 місяці тому +6

    यो खुइले फटा रैछ ।

  • @Tikathapa58
    @Tikathapa58 2 місяці тому +4

    यो मतवाली अलिक नबुझेको होकी पार्टीको झोले खाते रहेछ । नि

  • @ajimali6848
    @ajimali6848 11 днів тому

    यसको बाउको सम्पती हो र बालेन ले त्यो जग्गा उठाएर बाहिर लैजाने हो र कस्तो खालको सोच बिचार हो यो भतुवाको न्युरोड अतिक्रमण गर्न पाउदैन रे अतिक्रमण भन्ने कस्तो हो थाहा नै छैन के हो बनाउने भनेको काम हो कि बिगार्ने भनेको हो २२ वाड का जनता सबै यस्तै सोच बिचार का छ्न😡😡

  • @anjulashrestha5946
    @anjulashrestha5946 Місяць тому

    एउटै कुरा सय चोटि दोहोराको छ जान्नु न सुन्नु प्याच्च बोलेको छ लाजको मर्दो बिकास गर्छु भन्ने लाई गर्न नदिने कस्ता कस्ता लाई जिताउछन छि हामी जनता .. जय बालेन सर🙏

  • @khukurinationx648
    @khukurinationx648 2 місяці тому +3

    यस्ता भ्रष्ट खच्चडहरूले घेरेका छन् मेयरलाइ अनित बनिसक्याे देश।।। गुउमा बस्न रूचाउनेलाइ गुउमै बस्न दिनु मेएर साब।।।। सारा नेवार समुदायकै बेइज्त भाे।।।।

  • @user-ey1fg2qx5u
    @user-ey1fg2qx5u Місяць тому

    balan is great new rood li maya grna ho county li maya grna paa ho ❤❤❤balan sir

  • @user-ix7zh2ro8h
    @user-ix7zh2ro8h Місяць тому +1

    बालेन हाम्रो हिरो केपी ओली का बानहरु नालिको किरो ❤

  • @chandrachhantyal7150
    @chandrachhantyal7150 21 день тому

    यो पक्कै बादर हुनु पर्छ.बिकास को काममा अबरोध गर्ने.

  • @dinbandhuregmi4682
    @dinbandhuregmi4682 2 місяці тому +2

    ठाेक बालेन,नीस्वार्थ बीकास गर।

  • @OnlyU-xo4ub
    @OnlyU-xo4ub Місяць тому

    जये बालेन sir

  • @UmeshYadav-nc1mo
    @UmeshYadav-nc1mo Місяць тому

    Good balen jii

  • @BharatKumar-fw9no
    @BharatKumar-fw9no Місяць тому

    कसैले राम्रो काम गरेकाे देख्नै नहुने
    हाम्रो देशका ठुला टाउके त टाउकेई
    थिए तर याे सानू टाउके ले यति सम्म
    केकाे बिराेद गरेकाे बालेन दाइ अघि
    बड्दै गर्नु तपाई काे साथमा हामी 3कराेड मध्य 2कराेड तपाईं काे साथाम छाै सानातिना किरामिरा हाउदै गर्छन
    तिनिहरूलाई पछार्दै अघि बडनुहाे जय
    बालेन 🙏🙏💪

  • @रामप्रसादरेग्मी

    सोध्नुपर्छ, चिनीकाजी प्रधानमन्त्रीको चम्चा हो रे,यै हल्ला छ नि ??

  • @user-hq5ub1mc1t
    @user-hq5ub1mc1t Місяць тому +1

    balen.dai.ko.kurashahi.ho

  • @user-pz7ru6sc7z
    @user-pz7ru6sc7z 13 днів тому

    Good luck balan

  • @user-uw6qy3je8p
    @user-uw6qy3je8p 13 днів тому

    हो बालेन्द सर 22मा पुगेको नै थिऐन तर हाँम्रो काम रोकियो ।मेसिन जलाउँछौ भन्दै फुर्ति गरे छ यो काम रोक्नु हुदैन

  • @nabarajkc4675
    @nabarajkc4675 4 години тому

    यसतेा खातेकेा काे कुरा के सुनु हाे बाेलनत सकदैन यसताे सग कुरा गरनु भनदा आफनेा काम गरदा हुनछ बालेन जिले

  • @user-zt7hc9sx1h
    @user-zt7hc9sx1h Місяць тому

    Good blean sir yo jolli rahixa aba hami 3 karod Nepali janta yak jut vayara blean Lai Saad dinu parxa jay blean good

  • @user-uc1tb8iz3m
    @user-uc1tb8iz3m 21 день тому

    दोहोरी राम्रो मार्मिक छ🙏🙏

  • @SunitaShrestha-oz1kp
    @SunitaShrestha-oz1kp Місяць тому

    Jai hoss Balen shaha 💯💯💯

  • @indrajitBista
    @indrajitBista Місяць тому

    यस्ता काम धेरै गर्दै जानुहोला र बालेन जस्ता अरु पनि जन्मिनु पर्छ यो देश मा