धेरै मिठो गित रैछ , कलाकार रेखा लिम्बु र युमन ले धेरै न्याय दिनु भएको रैछ , दस पटक चाही हेरी सके युके देखी धरान सम्म हेर्दै छु 🎉🎉 सबै टिमलाई अग्रीम सुभकामना
हाम्री चौबिसे चेलिहरुलाई धराने सोल्टिहरुले गाउदै फकाए अन्तत राजि पनि भए तर धरान लाने कि नलाने जान्नलाई अर्को गीत कुर्नैपर्ने भएछ। चौबिसको दुई जना अनुहारहरु बादल अनि सुमन भाई लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई छ,मित्र साक्थिम योङ्याको पुनरागमन गज्जब लाग्यो।।।
प्र स्तुति निकै राम्रो लाग्यो / भिडियो हेरेर निकै मजा लाग्यो पुर्बिलेलि गित ाआफेै पनि पुर्बेलि भर ाआन्नद लिए।ाआउदा दिनमा यो भन्दा उत्कृष्ट भिदियो देख्न पाम। याहि छ कामना। best wishes all media team and congratulations sakthim yonghang lunga special .😍🙏🙏🙏🙏🙏
ठिकै छ - राम्रो छ, लगभग कमै मात्रामा पुर्वेली लोकगीतहरु पाउन थालिएको छ । गीत , संगीत राम्रो छ अनि मोड्लिङ कलाकारहरुको प्रस्तुति नि राम्रो छ । लोक गीत सके सम्म लोक बिधा लोक लय हुनु चही अत्यन्तै झन राम्रो हो ।लोक लयमा अन्य बिधाहरु झन्डैले मिसिएको जस्तो सुनिन्छ तै पनि मिलेको सुनिन्छ । मोडलिङ ब्याक राउन्डको कोरस कलाकारहरुको ड्रेसअप मिलाउनु पर्ने जस्तो देखियो अनि नाच्दा अलिक स्फुर्त देखिनु पर्यो ।त्यसो भयो भने सुनमा सुगन्ध... धन्यवाद सबै कलाकार युनिटहरुमा एक मुस्ठ बधाई ।
पुर्बेलि भाका लाई साथ र समर्थन को साथ सुनि रहेको छु पुर्बेलि गित संगित लाई यसरि नै नया उचाई दिनू पर्यो बधाई छ सम्पूर्ण टिमका सदश्यहरू लाई 💐💐💐💐💐💐💐💐💐💐💐💐💐
Tiktok बाट सुनेर यता आउने जति हाजिर❤😊
❤❤❤
lu gajap..... lagyo superb
Nogen 🙏
म पश्चिमेलि हु तर पुर्बेलि भाका र संगित एकदम धेरै मन पर्छ ❤ झन त्यस्मा लिम्बु राई र मगरको सस्कृती रमाइलो ❤😊
धन्यबाद सर
धन्यवाद !❤❤❤
आहा धेरै राम्रो छ
😮
Aww 🥰 ....
नेपाली Song संग तुल्ना कोहि गर्न सक्दैन्💘💘
❤❤❤
Asewro I really love this song
thank you❤
धेरै मिठो गित रैछ , कलाकार रेखा लिम्बु र युमन ले धेरै न्याय दिनु भएको रैछ , दस पटक चाही हेरी सके युके देखी धरान सम्म हेर्दै छु 🎉🎉 सबै टिमलाई अग्रीम सुभकामना
❤❤❤
Nepali song❤❤❤❤
Very nice 👏👏👏
Badhai xa sampura team lai🌷🌼🌼
thank you.❤
हाम्रो पुर्ब तिरको लोकबेसको गित पाउनै गाह्रो हुन थालेको बेला यो पुर्बेली गितले टिकटकमा पश्चिम् दार्चुला सम्माका मानिसको मन जितेको देखेर खुसी लाग्यो ।
धन्यवाद ! ❤
❤❤❤🙏
Dhankuta vanne name sunna pauda ekdm khusi thank you so much for all team
सानो हुदा मेरो बाल्यकाल त्यहि बिताएको होनि हजुर ।❤
Sakthim yong ko ma choi big fan hoi 🙏🙏🙏hjur 🙏sampurna team lai badhai🙏🙏🙏❤️🥰
❤❤❤
पुर्बको एतिहासिक ठाउहरु लाई समेटेर मिठो संगित कम्पोज गरीएको गित सारै मिठो लाग्यो , सम्पुर्ण टिमलाई सुभकामना सधै भरी एस्तै मिठो गित सङ्गीत सुन्न पाउ देख्न पाउ बधाई छ ह्जुर हरु लाइ❣️
नोगेन ❤️❤️
अन्तरास्ट्रिय साङ्गितिक तथा योगा दिवस को सम्पुर्ण सङ्गीत प्रेमिहरुप्रती एक भुगोल शुभकामना ❤😊🎉🌻🌼💐🙏
👌👌👌👌
ल बधाई छ टिम लाई 1 मिलिएन पुगेछ सेवारो हेइ 🙏🙏🙏🙏🙏🙏
Dammi cha hai hamro purbeli geet☺️❤️❤️❤️
धन्यवाद ! ❤
हाम्रो भाका हाम्रो मौलिकता संधै नै यसरी नै जगेर्णा गरौं
धन्यबाद सम्पुर्ण टिम लाई
धन्यवाद ! ❤
Saram mitho git dharan sararra
धन्यवाद !❤❤
Daami Daami Badhai xa 😍
नमस्ते मेरो यो पहिलो गीत सुनेर कस्तो लाग्छ हजुरले कमेन्ट गरीदिनु होलाfull song visit this link👉m.ua-cam.com/video/kJ1TJWuCuzI/v-deo.html
- [ ]
हाम्री चौबिसे चेलिहरुलाई धराने सोल्टिहरुले गाउदै फकाए अन्तत राजि पनि भए तर धरान लाने कि नलाने जान्नलाई अर्को गीत कुर्नैपर्ने भएछ। चौबिसको दुई जना अनुहारहरु बादल अनि सुमन भाई लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई छ,मित्र साक्थिम योङ्याको पुनरागमन गज्जब लाग्यो।।।
नोगेन सेवारो !
तपाईको शुन्दर कमेन्टको लागी धेरै धन्यबाद सर ❤
आहा धरान शहर 🙏🙏 कति मीठो गीत सँगै भीडियो नि एक दमै राम्रो भनेको छ ।🎵🎶🎶🎼🎼🎶🎶 साक्थीम लुङगा लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई 💐💐💐💐🎧️🎧️🎵🎶🎶🎶🎧️🎧️🎵🎼🎼🎤🎷🎷🎷🎵🎵🎶
नोगेन
Samnhana sanga jaaney ma ta dharan sarara #busmaa sararrarararrara😊
दामि छ !
धन्यवाद !
Melina didi ko sorai sunda arkoi feel awxo😊
Sampurna team lai badhai x ajhai yesterday git haru herna paaum
धन्यवाद ! ❤
Nice ❤❤
Thank you.
अहा लु पुर्वेली गित सङित मिठो बनिएछ सम्पुर्ण युनिट लाई शुभकामना 🎉🎉🎉❤❤
धन्यवाद !
धन्यवाद !
मिठो ❤🙏👌👍
Tq❤
निकै मिठो कम्पोज , संगीत आवाज संगै रेखा लिम्बु बैनीको नृत्यले गित उत्कृष्ट बनेको रैछ , सदाबार पुर्बेली गित का सम्पुण टिमलाई सुभकामना
धन्यवाद !
Lu dami cha git
धन्यवाद !
Aa...haaaa...kati ramro geet ,❣️❣️from Qatar 🇶🇦🇳🇵🇳🇵🇳🇵
धन्यबाद सर हजुरको तिर पनी सेयर गरिदिनुस है 🙏🙏
@@GMediaConnection hus sir🙏🏻🙏🏻
Busmaa sarara rekhaa phago limbu🥰🥰🥰
आहा हाम्रो चौबिसे को पनि गित बन्यो एक दम खुसी लाग्यो🙏🙏र सम्पुर्ण टिम लाई धन्यवाद साथै बधाइ अनि सुभकामना🙏🙏
thank you.❤
भिडियो उतिकै राम्रो स्वर शब्द गजव मीठो 💜💜 गितले वस्तारै उचाई दिदैछ । मिलिएन जावस हाम्रो धनकुटाको धरानको गित लाई शुभकामना ।
मिठो कमेन्ट को। लागी धेरै धेरै। धन्यबाद सर
धन्यवाद ! ❤
हार्दिक धन्यवाद छ सर
nuba waro❤❤❤ sakthim sir
thank you.❤
Mitho purbeli song❤👍️
thank you❤
हाम्राे धरान सुंदर ठाउँ छ🙏
❤
हार्दिक शुभकामना !😍
Thank you so much dada 😇🥰
🙏👌👏👏
🔥🔥 dammi cha hai lunga haru
Rekha soltini act ❤❤❤
दामी दामी छ है
Meli Ko Mitho Aawaj Ra Mero Pyaro Dai Sakthim Ko Kuarai Nagaram Harek Kurama MA Talented Atii Mitho Geet Jati Suneni Man Na Varini 😘😘😘🙏🏽
tq❤
Purbiko sundar thau haru sametiyako sundar purbi views sangai sundar geet Congratulations all teams with best wishes 🙏
❤
प्र स्तुति निकै राम्रो लाग्यो / भिडियो हेरेर निकै मजा लाग्यो पुर्बिलेलि गित ाआफेै पनि पुर्बेलि भर ाआन्नद लिए।ाआउदा दिनमा यो भन्दा उत्कृष्ट भिदियो देख्न पाम। याहि छ कामना। best wishes all media team and congratulations sakthim yonghang lunga special .😍🙏🙏🙏🙏🙏
👌🙏👏👏
Dherai ramro lagiyo
thank you.❤
Hami purbeli❤️hamro purbeli geet 🤘
ua-cam.com/video/A33BgGYGTZw/v-deo.html
आहा धेरै राम्रो गीत 🥰,मेरो मन परायो
धन्यवाद ! ❤
🎉🎊नेपाली बहुत मधुर भाषा है।🚌गीत बहुत अच्छा कम्पोज किया है।बहुत शुभकामनाएं।लव फ्रॉम राजस्थान✨🏅
धन्यबाद सर
हार्दिक धन्यवाद हें सर
एक करोड धन्यबाद यो गितको सम्पुणॅ टिमलाई बबाल संग i love you rekha
Aba dharan Sahar 2 Pani chaiyo hai 1 le matrw hunna ❤❤❤❤❤ love this. Song
😮😮😮
So nice song, tiktok मा सुनेको आज मात्रै पो देख्दैछु म्यूजिक भिडियो ।।
thank you.
ठिकै छ - राम्रो छ, लगभग कमै मात्रामा पुर्वेली लोकगीतहरु पाउन थालिएको छ । गीत , संगीत राम्रो छ अनि मोड्लिङ कलाकारहरुको प्रस्तुति नि राम्रो छ ।
लोक गीत सके सम्म लोक बिधा लोक लय हुनु चही अत्यन्तै झन राम्रो हो ।लोक लयमा अन्य बिधाहरु झन्डैले मिसिएको जस्तो सुनिन्छ तै पनि मिलेको सुनिन्छ ।
मोडलिङ ब्याक राउन्डको कोरस कलाकारहरुको ड्रेसअप मिलाउनु पर्ने जस्तो देखियो अनि नाच्दा अलिक स्फुर्त देखिनु पर्यो ।त्यसो भयो भने सुनमा सुगन्ध... धन्यवाद सबै कलाकार युनिटहरुमा एक मुस्ठ बधाई ।
धन्यबाद सर
Waooooooo Nice song❤❤❤
धन्यवाद !
अति नै मिठो लाेक गीत रैछ 👍️👍️👍️
Nice song 😘😘🥰🥰🥰🥰❤❤❤❤🧡❤❤❤
मनप-याे 😍
Tq❤
I love nepal and nepali bhasha
I'm from gujarat india
thank you❤
@@sakthimyongya2398 dream destination 🇳🇵
I am from arunachal padesh .❤ i love Nepal song ❤sweet voice
tq ❤
Ramro lagyo sakthim Yong vai.
thank you.😊
आहा सारै मिठो गीत स्वर पनि मिठो गायक साक्थिम सर लाइ बधाइ शुभकामना 🎉🎉🎉🎉🎉
धन्यवाद ! ❤
सदाबाहर संगीतले भरीएको अजम्बरी गित ,संम्पुण टिमलाई सुभ कामना
❤❤
Ekdamai ramro sabda, swor ra sabaijanako act 🥰, dherai man paryo, yestai video herna Pau aagami dinma
धन्यवाद ! ❤
💕🤗🤗
धेरै राम्रो
Ekdamai ramro song❤️👏and video
thank you.❤
पुर्बेलि भाका लाई साथ र समर्थन को साथ सुनि रहेको छु पुर्बेलि गित संगित लाई यसरि नै नया उचाई दिनू पर्यो बधाई छ सम्पूर्ण टिमका सदश्यहरू लाई 💐💐💐💐💐💐💐💐💐💐💐💐💐
धन्यबाद सर
राम्रो राम्रो छ गीत 👌👌👌👌💐🌹
Thank you❤
Little but understand🤗 but liked the music
Love from rajasthan, India❣️❣️
thank you so much.
Ananda ayyo
Thank you ❤
प्रगतिको शुभकामना सम्पूर्ण टिमलाई ,, हाल कोरिया बाट
thank you.❤
aaha best song mero yr🇳🇵🌹🌹💌👌👌👌
thank you !❤❤❤
Lovely purbeli song ani Beautiful Rekha bahiniko act wow, many congratulations Sakthim vai, subscribed pani gareko chu hai. Keep it up.
Thank you so much Dd ❤
Congratulations Team ❤❤❤
thank you.
ramro kaam
badhaix sabai teamlai❤
tq❤
ल गजब🥰
Dami👌👍️👏
Thank you❤
❤️❤️❤️❤️ love this song 😍🤗
thank you.❤
Lu numa xa hoi 👌👌👌👌👌👌
सम्पूर्ण टिम र रचनाकार लाई विषेश धन्यवाद साथै प्रगतिको शुभकामना !
धन्यवाद ! ❤
Beautiful song❤❤
Plz hindi main translation send kar do
Beautiful song & music & actress ❤❤
Karaa bhaariri vaaluwo birgko cim good
Sakthim jindabad
tq ❤😮👏👏👏
एतिहासिक सहर हाम्रो धरान लाई समेटिएर बनाइएको एस्तो सदाबहार गित का सर्जक ra सम्पूर्ण टिम लाई धन्यवाद 🙏🙏नोगेन
धन्यवाद ! ❤
हाम्रो हर्क सिटी धरान
😂
अब फेरि सक्थिम सर को भाग दुई आएन भने म गित नै सुन्दिन यो गित नेपाली जनताले सुन्नुपर्छ
Tq❤❤
Owsom song 😍😍
thank you.❤
sakthim ko fan jati yata 😘
😮👏👏👏👏🙏
Tmy ta muslim hoinara
Beautiful song best wishes to all entire team £££
❤❤❤😮
My favorite rekha limbu
राम्रो छ ,सफलता को शुभकामना ।
ua-cam.com/video/IF1PPD6aHAc/v-deo.html
Wow कति मिठो साङ्गीतिक कोसिलि
❤
धेरै नै राम्रो र मिठो song रहेछ हाम्रो गाउँ ठाँउ ❤️❤️❤️
धन्यवाद ! ❤
Wow mama amezing 👌👌👌👌👌👌
❤❤ vanja 😮
ramro chha
Tiktok bata aako kati ramro po rai6
thank you so much.❤
Gazab xa 🎉❤🎉
Thank you❤
रामो लाग्यो।।
Very nice❤❤❤
Thank you❤