धरान-२० तामाखाम बासी बर्षातले क्षतीग्रस्त सडक जनश्रमदान द्वारा निर्माण गर्दै।

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024
  • धरान-२० तामाखाम बासी बर्षातले क्षतीग्रस्त सडक जनश्रमदान द्वारा निर्माण गर्दै।

КОМЕНТАРІ • 5

  • @hemprasadrai9111
    @hemprasadrai9111 2 місяці тому +1

    हाम्रो धरानका सम्पूर्ण सचेत अनि परिश्रमी जनताहरूलाई मेरो हार्दिक नमन छ। तपाईँहरूको अथक परिश्रमले धरान मात्र त के सम्पूर्ण मुलुक नै बन्नेछ । धन्यवाद

  • @ReshmaRai-s7s
    @ReshmaRai-s7s 2 місяці тому +1

    धरान मेयर को नजर कतातिर गइरहेको छ?तेइ सन्जिता धमला संग मात्रै बाझी झगडा मात्रै गर्ने होकि एता 20 नम्बर लाई पनि ध्यानाकर्षण गर्नेहो?अर्को पर्ल्ट फेरि मेयर को कुर्सी रद्द होला है बेलैमा होस् पुगोस् होसियार चोगे

  • @GHUMGHAM63
    @GHUMGHAM63 2 місяці тому +1

    Tapaiharuko wada adyaxya le birodh garihalx ani ka bata meyar sab le support garosh ta
    Kutaula jhai ailagx ta

  • @krishnathapa9069
    @krishnathapa9069 2 місяці тому +1

    मेयर लाई आफनो योजना हरु भनेर त हेरन मेयर ले सुन्नु भयन भने बल्ल कुरो कातनु मलाई लाग्छ मेयरले पक्षपात गर्नु हुन्न

  • @sundarrai1122
    @sundarrai1122 2 місяці тому +1

    20 ko woda adakchele chahi ke garne woda adakchelai kura rakha ani timiharuko kura meyarkoma purauxa ki puraudaina kura buga ani meyar lai vana