कपनमा थामिनसक्नु बाढी उर्लियो, वडा अध्यक्षको घरदेखि चौकी डुबान, भदौमा पनि जतासुकै जलमग्न काठमाण्डौं
Вставка
- Опубліковано 12 вер 2024
- #balenshah #balen #balenshahnews #kapankhola #badhi #flood
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
कपनका नेता भन्दा स्थानीय जनप्रतिनिधि तथा जनता खराब हुन्!! जे गरे बालेनले ठिक गरे,, जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
ठीक्क पऱ्यो बालेन लाइ काम गर्न नदेको मा ।
अर्को चुनापमानि गगन लाई जिताउनु अनि घर घरमा पानिजाहज चडन पाइन्छ ल
स्याबस कपन बासि लाई चुनाबमा गगनदाई हाई हाई बालेन बाई बालेन बाई भनेकाे कपनेलाई पाप कराकाे मानछे चिनेर भाेट नहालेकाे खान्ने बेलामा डाेजर माथि चडेर बालेका टिम सग प्रहार गरेकाे पाप
Sahi kura ho but I'm in kapan
Huge respect for mayor balen shah 🙏
२०८४ मा पनि अत्याधिक मत ले गगन लाइ नै जिताउनु त्यहाँ का जन्ताले
0:27 काका पानी घटाउदै😢😢😢
काठ्माण्डौ भ्यालिमा पानीले ठाउँ खोज्यो जनता ह, भ्यालिमा अब पानी अटदैन ।
यत्ति त सहनैपर्छ त्यहॉंको जनताले बाख्राचोरलाई भोट दिएको परिणाम👉👉बर्खा आयो कि विरोध👉चुनाव त हिउँदमा हुन्छ अनि तिनैलाई देउ भोट👉कहिले सुध्रिने हो???
छि छि छि कहिलै नसुध्रिने कपन र त्याहाका नेता😢😢😢
अगामी अर्को चुनाव मा गगन थापालाई अत्यधिक बहुमतले जिताउनु पर्छ है
अर्को चुनाव को केही महिना देखिनैत्यो बाख्रा चोर लाई भाख्रा खोर भित्र थुनेर आगो लगाउँनु पर्छ 😡
खोला छोपेर घर, बाटो बनाउन स्थानिय जननिर्वाचित मेयर मिठाराम र वडा अध्यक्ष नबराज भट्टराईको सबैभन्दा ठूलो हात छ!! अहिलेपनि यो खोल्साको माथिबाट खोला छोपेर आफ्नो घर सम्म नबराज भट्टराईले ल्याइसकेका छन्??🤔😅🤗
उखाने र इन्द्र देव मिलेर देश डुबाउँदै छन्।
यो ठाउको ओडा अध्यक्ष मेर साब को घरनै खोला भित्र छ।कसरि बिकास हुन्छ
Box Calvert matrai best solution
Khola michay pachi yestai hunncha ...
कपन मा घर सस्तो छ कि?🤣🤣🤣
hamro kapan ramro kapan
Kholama ghar xa hamlai k ko dar xa 😂
Kapan basi gagane lai hai hai garera bhot halera jitayera pathaye ka thiyau balen lai kam garna diyanau ta gagane lai nai khola ma bagai dinu ta samme bhai halchha
Yestaa vhedaa haru dubey ni huncha
यो खोला खहरे खोला हो खहरे खोला ले के गर्छ सबै लाई थाहाँ छ सतर्क रहनु होला कपन बासि को जनता
Ab 20/25 barsa paxi ktm basnu ayoge hunx so Jagga jamin ktmma nalim bhabise xoen
Great development in Nepal 😂😂
😁😁😁👏👏👏👏👏
Hamro jiri tira jastai 3 din 3 rat parnu ni k 20 minet pani parda duban huni thau ma😂😂😅😅
Yo khola maa ghar banana ta nahune Tara Tapai pani Hunata Tapai pani balen kai youtube ho jasto lagcha.
Balen le k garyo ra!? Yo balen ko area nai hoina...!
Chor varaute neta party haruko Kam SB lekhni Kam KO yasto xa
गगन को येरिया हो ?
मिठाराम र नबराज भट्टराईको गाउँ हो,, क्षेत्र चाहिँ गगनको हो!! किन!??😅😅
84ma Pani KATHMANDU 4 ka SACHET JANATA le MCC ko MATEYAR 2nd Garde Ko CIA AGENT(Gafadi GAGANAY lai nai 100%Bejaye Garaunu na Vulnu hola..Hekka Rakhes...Kathmandu 4ka Sachet JANATA haru....
Balen dailai kam garna deko vaya esto esthiti dekhnu pardainathyo😢dukha lagxa malai ma kapanma kina janmina pugexu🥺🥺🥺🥺hurkena pugexu😢
Gagan us ko spy lai action lina lau nữ na