अल्छी || Alchhi || Nawaraj Parajuli
Вставка
- Опубліковано 8 лис 2022
- Creation, Vocal : Nawaraj Parajuli
Music Score : Rhythm Kandel
Lyrical Video : Roshan Adhikari
Photo: Subash Adhikari
#alchhi #nawaraj_parajuli
This creation is a part of Nawaraj Parajuli's upcoming book 'Ghar' being published by Fine Print, Nepal.
This poem is officially uploaded in this channel. Replication in any form is not permitted. - Розваги
जहाँ सास रोकिन्छ त्यहाँदेखि ईश्वर चल्छ।🥰🥰
यसमा वाचन शैलि नयाँ लाग्यो दाइ
पहिलो हरफ र दोस्रो हरफमा mood फरक छ
मर्छु भन्ने डर त इति पनि छैन हौ
जहाँ सास रोक्किन्छ, त्यहाँदेखि इश्वर चल्छ ❤️
मर्छु भन्ने डर त मलाई इति पनि छैन हौ
जहाँ सास रोक्किन्छ त्यहा देखि ईश्वर चल्छ❤️
मर्छु भन्ने डर त मलाई, इती पनि छैन हौ
जहाँ देखि सास रोकिन्छ, त्यहाँ देखि ईश्वर चल्छ ।
गजलको याद आयो
हेर्दा शान्त देखिन्छौँ, आकाश पनि, म पनि
छुदाँ थाहा हुन्छ, हामी दुवैभित्र सागर चल्छ।
😍😍❤️❤️
मान्छे गीतको cover गर्छन । म नवराज पराजुलीको यस्तो र यत्रो ठुलो fan हु कि जसले उहाका प्राय कविताहरु cover गर्छ । Big fan sir ❤️🙏 .
अनि, तपाईँको कविताले सबैको मन लुट्छ ❤️
यस्तो कविता सदैव जन्मन्छ भने मलाई मृत्यु ढिलो आओस्...!! 💐❤️
अत्यन्तै मनमोहक पङ्क्तिका थुँङ्गा अनि सिङ्गो माला कविता ❤️
Daaaaaju hau , k saaaro lekhnu huncha hau , Baafre❤❤️❤️🌸🙏
सारै राम्रो कृति 😍😍सधैं भरी हजुर् को लेखाइले सधै चकित पार्छ
hawa nchale kei hunn ydi timi aaaune khabar chalx!
like it💞😊
आहा
हामी दुबै भित्र सागर चल्छ 😥❣️❣️❣️
नसुनी ओहो भयो…… सुने पछि आहा!! भयो ❤️😍😍
जाँगर चल्छ ❤️❤️
मलाइ तिमिसङग अल्छी हुन मन लाग्छ।
हेर्दा शान्त देखिन्छौँ, आकाश पनि ,म पनि
छुँदा थाहा हुन्छ, हामी दुबैभित्र सागर चल्छ
वाह ! शब्दलाई कस्तो मजाले उच्चारण गर्नु भको मिठो स्वरमा
वाह!
नवराज जी अदभुत सर्जक! हार्दिक नमन🙏
This guy never disappointed his fans ❤️
इश्वर चल्छ❤
धेरै माया💗
Guru🙏
प्रिय दाजु धेरै धेरै माया❤️💗
म लाई तिमी सग आल्छी हुन जागर चल्छ्💗
मलाई तिमी सङ्ग अल्छी हुन जागर चल्छ।।
#जयहोस
हेर्दा शान्त देखिन्छौ, आकाश पनि , म पनि छुदा थाहा हुन्छ हामी दुबै भित्र सागर चल्छ
हजुरको कविताहरुले मन मै छुन्छ😌🌻
अल्छी हुन जागर चल्छ 😍
दाजु मेरो एक प्रेरणाको स्रोत हजुर♥️
मर्छु भन्ने डर त मलाई, इत्ति पनि छैन हौ
जहाँ सास रोकिन्छ, त्यहाँदेखि इश्वर चल्छ।😊
#HareKrishna🦚❤
Wow♡♡♡♡
❤️...
हेर्दा शान्त देखिन्छौ , आकाश पनि , म पनि
छुँदा थाहा हुन्छ , हामी दुबै भित्र सागर चल्छ....
...........................
जहाँ सास रोकिन्छ , त्यहाँदेखि ईश्वर चल्छ ........
वाह्❣️🙏
Hjur ko voice wow 😙❤❤❤
Wow daji♥️✨️
क्या बात दाई 💕💕
Namaste daju ❤️
Cherish ❤️
मर्छु भन्ने डर त मलाई , इत्ति पनि छैन हौ
जहाँ सास रोकिन्छ, त्यहा देखि ईश्वर चल्छ।
ईश्वर चल्छ ❤️❤️❤️
Hjr ko kabitale jiban lai jibanta banaux 🙏☺️
Aaha guru 🥺❣️
Wow
❤️🙏❤️🙏❤️
I was playing with my kiddo Ani wifey le tei ho kta kti alxi and all but got this notification and stopped for it...I was like la aba wifey yo sunnu exactly what I wanted to say her❤️❤️❤️❤️
❤
💫❣️❣️
❣️
❤️❤️❤️
Kaan ma earphone halera yaai bajayara sutdai xu good night❤️
Aahaaaaaaa💗
🙏🙏🙏
Big Fan of you Nawaraj Dai and Roshan .....so so so proud of you brother.
फेरी सुन्न मन लाग्यो। 🖤
शब्द 🖤🖤🖤
Heart touching word😍😍
Love from sikkim
i love your creation
❤️❤️🙏🙏
This one is quite different.Hatsoff to the background music
How can I explain.. I feel every word for me💔❣️❣️
💘
I like your poem soo much sir.
Every lines hits different 💗
Love from heart 😙
Mitho ❤
☺️😍😍
अन्तिम हरफ् ❤️
soothing background music with beautiful words and vocal❤️
Perfect.
My favourite writer ❣️🌺🌻
हरेक सब्द
सब्दमै सब्दको
ब्यथा लुकेको हुन्छ
😌😌
lovely sir ❤️❤️❤️
Ramro
Aeiiiii🥺🥺🥺
Malai nawaraj parajuli ko yestai gari bachan gariyeka sabda sunna jagar chalxa 😂
Lovely ❤
❤👍
finally first❤️😊
I wanna meet him one-day 🙏
another masterpiece ❤❤❤❤👌🙏
❤️❤️ओहो ❤️❤️
Awesome combo deep thought with perfect voice😍🙏
Gem of poetry ♥️
alchhi
**Don’t know if someone is reading this ,but if you are: you are really amazing and beautiful I believe in you!💌
16/17 hrs ko thakan nai mettiyo 2:09 le 😍😍
my best writer
First
Big fan dai❤️
First one🤭
WOW
❤🙏👏
💖💖💖💖
Wow very nice
Kaha bata auxa k yesto lekhna 😱😬😬
Dai samaya (time)/ghadi (watch) srishak ma lekhnu na
"मलाइ तिमीसँग अल्छी हुन जाँगर चल्छ । "
आहा ! ❣️❣️ कति मन छोयो ❤️❣️
अमृत जस्तो बोली ... हजुरको स्वरले छुट्टै दुनियामा लैजान्छ 😊❤️🙏❣️
माफ गर्नु होला दाइ हजुरलाइ सल्लाह दिन सक्ने औकात त छैन तर यौटा fanको सानो अर्जि सम्झिनुहोस् - हजुरले वाचन गर्दा जति शब्दको गहिराइ हुन्छ त्यो लयमा गाउदा फिक्का लाग्छ। तपाइको वाचन नै तपाइको सशक्त अस्त्र हो जस्तो लाग्छ दाइ। "यो भन्दा पैले म थेन " , "स्कुल" कत्रो भाव बोकेको लेख छ तर भाकाले फिक्का बनाइ दियो जस्तो लाग्यो दाइ।sorry