हाम्रो मनहरी गाउँ पालिका ४ मसिने मा चाहिँ खैत कहिले हो भ्यु टावर हाम्रो मनहरी गाउँ पालिका ४ माथिल्लो मसिने मा खाचो छ धेरै नै मोबाईल को टावर को खाचो छ महोदय 👏👏👏👏👏👏👏👏 म हल कुवेत बाट
म मा विकाशको परिभाषा फरक छ । १) मकवानपुर गा.पा. मध्ये मनहरी गा.पा. वडा नं. १ को स्थान कुन हो? २) अन्य वडा र १ न. वडा बिच हालसम्म शैक्षिक स्तर कस्तो छ? ३) वडा क्षेत्रका कति बेरोजगार युवा राजनितिमा लागेका छन? ४) वडामा विभेद कति छ? के पूर्ण रुपमा विभेद अन्त्य भएको छ? ५) वडाबाट बैदेशिक रोजगारमा जाने र गाउमै स्वरोजगार हुने युवाको अनुपात कति छ? ६) नमुना वडा हुदो हो भने आप्रबासि र उप्रवासीको अनुपात के छ? ७) अन्य कुशल पत्रकारले यस्ता विषयमा अध्ययन गरी रिपोर्ट तयार गर्दछन । के बाटोमा रोडा हाल्दैमा माथी बुदामा उल्लेख भएका बिषयहरु समाधान हन्छ र?
Makari school building matrai thapne ki padai pni sanchalan garne voter jati dherai goganpani ko name chahi chakari makari muji hami goganpani ko name chahi khai muji
2 नम्बर वडा भिडियो बनाउनु पर्यो
नेपाली समाजमा हुने निर्माणका गतिविधि बुझ्ने नियाल्ने र नियमन गर्ने नयाँ यात्रा सुरु भएको छ...!!
सकिने सम्म गुणस्तर कायम गर्ने भरपुर प्रयास हुनेछ..!!
हाम्रो मनहरी गाउँ पालिका ४ मसिने मा चाहिँ खैत कहिले हो भ्यु टावर हाम्रो मनहरी गाउँ पालिका ४ माथिल्लो मसिने मा खाचो छ धेरै नै मोबाईल को टावर को खाचो छ महोदय 👏👏👏👏👏👏👏👏 म हल कुवेत बाट
Boring Pani piuna Baki viewtaor Baki. Xa view marmat pharar xa.
म मा विकाशको परिभाषा फरक छ ।
१) मकवानपुर गा.पा. मध्ये मनहरी गा.पा. वडा नं. १ को स्थान कुन हो?
२) अन्य वडा र १ न. वडा बिच हालसम्म शैक्षिक स्तर कस्तो छ?
३) वडा क्षेत्रका कति बेरोजगार युवा राजनितिमा लागेका छन?
४) वडामा विभेद कति छ? के पूर्ण रुपमा विभेद अन्त्य भएको छ?
५) वडाबाट बैदेशिक रोजगारमा जाने र गाउमै स्वरोजगार हुने युवाको अनुपात कति छ?
६) नमुना वडा हुदो हो भने आप्रबासि र उप्रवासीको अनुपात के छ?
७) अन्य
कुशल पत्रकारले यस्ता विषयमा अध्ययन गरी रिपोर्ट तयार गर्दछन । के बाटोमा रोडा हाल्दैमा माथी बुदामा उल्लेख भएका बिषयहरु समाधान हन्छ र?
Makari school building matrai thapne ki padai pni sanchalan garne voter jati dherai goganpani ko name chahi chakari makari muji hami goganpani ko name chahi khai muji