मनहरी गाउँपालिकाको वृत्तचित्र । DOCUMENTRY OF MANAHARI RURAL MUNICIPALITY
Вставка
- Опубліковано 4 лип 2021
- मनहरी गाउँपालिकाको वृत्तचित्र । DOCUMENTRY OF MANAHARI RURAL MUNICIPALITY
मनहरी गाउँपालिका मकवानपुर ,
बागमती प्रदेश नेपाल
मनहरी गाउँपालिका मकवानपुरको परिचय
स्थानिय तहको नाम : मनहरी गाउँपालिका
स्थापना मिति : २०७३
गाउँपालिकाको केन्द्र : मनहरी ९, रजैया
वडा संख्या : ९
क्षेत्रफल : १९९.५२ वर्ग किलोमिटर
जनसंख्या : ३८३९९ जना (२०६८ को जनगणना अनुसार)
भौगिलक अवस्थिति:
पूर्व : हेटौडा उपमहानगरपालिका
पश्चिम : राप्ती नगरपालिका, चितवन
उतर : राक्सिराङ्ग गाउँपालिका
दक्षिण : पर्सा जिल्ला/पर्सा राष्ट्रिय निकुञ्ज
बसोबास गर्ने मुख्य जातजाती : तामाङ, चेपाङ, दलित, जनजाती, क्षेत्री, बाहुन, बनकरीया, राई आदी
कति मिठो आवाज कति राम्रो विडियो हजुय
I love may ♥️ ❤️ 💕 😍 💖 💓 ♥️ manahari jumire
Manahri gahu aahaa kati ramro thau manari ghaahu aaha kati ramro nau hamro gahu aaha kati ramro thau
राम्रो लागियो तर सबै वडाको वस्तुस्थिति झल्किएको भए अझ राम्रो हुने थियो ।
Good citay
राम्रै लाग्यो ठिकै छ ।
Wow suppose
thank you manahari
🥰🥰
I love may ♥️ ❤️ 💕 😍 💖 💓 ♥️ manahari jumire