यति मिठाे स्वर सायदनै कसैकाे हाेला दुर्लब छ यस्ताे स्वर भएकाे मान्छे लाइ भेट्न यति मिठाे अावाज की धनी भएकाे मान्छेकाे राज्यले सम्मान गर्नु पर्छ । चाडैने अरू गित सुन्ने माैका पाउ
स्वागत तथा अासिरर्बाद रचनालाई बैनी भित्र ईस्वर लुकेर बसेको रैछ सारै राम्रो लाग्यो ,स्वरनै ईस्वर हो ,भबिस्यमा राम्रो गायिका बनुन् धेरै धेरै शुभकामना छ ,हाल कतारबाट
मान सम्मान, कामकाे सम्मान, व्यवहाररिक्ता, इमान्दारीता, लगनशीलता, परिश्रमता, मेहनतशीलता, अनुशासिलतामा अाफुलाइ चिनाउने जाे काेही पनि परमेश्वरमा सराेकार हुने गर्छ, अाज साे नानु रचना रिमालकाे हाँसाे, मिठाे व्यवहाररिक बाेली, मिठाे मुस्कान, भावनाम्तक सुन्दर हृदय अादरशीलताले पक्कै पनि भबिषतमा गीतका एक सुन्दर सुरिलाे सम्झुर गायिकामा स्थापित कायम राख्नेछ, कला गला स्वरका धनी रचना रिमाललाइ शुभकामना, साथै पत्रकार ज्यु प्रति पनि नम्रन, जसले धेरैकाे उद्गगार सही बाटाे, असल काममा बाहिर ल्याइदिनुभएकाेमा, तँपाइप्रति धेरै धेरै शुभकामना, तँपाइकाे टिमलाइ पनि साेही कामना❤❤❤❤❤💋💋🙏🙏✌✌✌
Kati ramri subhashilii, swar ko ta jhanai uttam. You deserve the opportunity and will add A Golden brick in Nepali music community. Ramroo gardai jau laa
Wow, beauty with brain I don't have any words to describe it, honestly I'm speechless. She is amazing. I am sure she will be a great singer of Nepal in the future. God keep blessing her. Love & respect from Hong Kong.
भोजराज चै मलाइ धेरै नै मनपर्ने पत्रकार हो धेरै नै मेहनत गर्नुहुन्छ गाउँ गाउँ कुना कुना पुग्नुहुन्छ पत्रकार भनेको यस्तो पो हो अझै देशभरका समाचारहरु हेर्नपाउ झापापनी पुग्नुभयो अचम्मित लाग्यो
यक सय यक छन प्रतिभासाली हरु रचना यक दिन नेपाल को टप हुन्छन स्वोर राम्रो मान्छे राम्रो अझै बढी त आँखा आखै नसालु जति सुनु जति हेरु उति नै मन लाग्ने रिस्पेट्क्ट छ मेरो त्यो मिथो स्वोर लाई best of luck
बैनी को आवाज ले मन छुन्छ र एकान्तमा मन रुन्छ पनि नेपाल को चर्चित गायिका हो भन्न म त पछि पर्दिन र माइक्रो लिन्क मोभी च्यानल चलाउने भाइ त झन नेपाल को कुना कुनामा पुगेर नयाँ नयाँ प्रतिभा लाई दर्शक सामु ल्याउनु हुन्छ भाइ त भाग्य नेउपाने जस्तै हुनु हुन्छ ।
क्यूट रचना बैनी। सारै प्यारी बैनी। धेरै धेरै प्रगति गर्नु। तर यो सफलता सम्म बाटो देखाउने लाई चैँ आफू अगाडी बढिरहँदा फर्किएर हेर्नू है बैनी नत्र तिमीलाई पाप लाग्न सक्छ🤔🤔🤔😍😍😍😍😍
रचना रिमाल नानी को सोर को धेरै तारिफ गर्न मनलाग्यो धेरै राम्रो भबिस्य को कामना गर्दछु । अनि रचना को कान्छी बहिनी लाई हेर्दा उसको भबिस्य पनि धेरै राम्रो छ जस्तो लाग्छ । यति सानो मा कति दीगो पन सानो बहिनीलाई पनि बधाई छ ।
She has a gifted voice. I started listening to Nepali folk songs only after I heard one by this nanu in Nepal Idol. I hope she goes far ahead in her singing career.
रचना रिमाल एक बर्षपछि हेर्दा उहाँको साङ्गीतिक यात्राको उडान हेर्दा धेरै खुशी लाग्यो अझै सफल हुनु बैनी सुभकामना 😍😍😍
Nepal idol ma dekhi paxi yo interview hernii ko ko hunu hunxa hjrharu like
👂
👍️
vai purano vayo yo style ko comment..aru khoja
Ma
Me
लज्लालु सोझी रचना
तिम्रो नेपाल आईडल पछिको सफलता देखेर निकै खुसी लागिराछ ❤️
याे अावाजमा सम्मानकाे लागि हाजिर गरुं है।।।। प्रतिभाकाे लागि सुभकामना।।।
rajuvai limbu नम्बर ओन singking
मीठो
Roshani Kunwar from butwal 4 traffichowk so nice song she sing
Wow
Thank u sabailai mero channel subscribe garidinuhola hae😊
धेरै राम्रो गाउनु भयो...!!
आहा ..!!
अब भाइरल हुनि पालो तपाइको..!!
Mero bunu ko panu voice dherai ramro xa interview linu paryo hai daju
धेरै रामरो
Mero channel subscribe garidinuhola😊😊
राम्रो। छ। आवाज।।
@@RachanaRimal hi
यति मिठाे स्वर सायदनै कसैकाे हाेला दुर्लब छ यस्ताे स्वर भएकाे मान्छे लाइ भेट्न यति मिठाे अावाज की धनी भएकाे मान्छेकाे राज्यले सम्मान गर्नु पर्छ । चाडैने अरू गित सुन्ने माैका पाउ
धेरै राम्रीको साथै रचना नानुको सोर पनि उतिनै मिठो । best of luck.
भबिस्यमा नेपाल को नम्बर १गायिका रचना रिमाल १००%हो।।
Ho ne
Good
Yes tapaile vaneko pura hudaix
भैसक्नु भयो अहिले सबै गीत हित
हजुरको आशीर्वाद आग्यो आज उहाँ यत्ति राम्रो कलाकार बन्ने भयो।🙏🙏🙏
2081 साल मा हेर्ने यता आम है
Kata hau Didi?? Aaunu parne chai😅
Ma pani hai❤
Aunu parne Chai kata mani aya😂
@@SamajnaTamang-g4s Aaununa yata
स्वागत तथा अासिरर्बाद रचनालाई
बैनी भित्र ईस्वर लुकेर बसेको रैछ सारै राम्रो लाग्यो ,स्वरनै ईस्वर हो ,भबिस्यमा राम्रो गायिका बनुन् धेरै धेरै शुभकामना छ ,हाल कतारबाट
कान शुद्ध भए मिठो स्वर सुनेर।भयंकर कला भएकी छोरी रचना लाई धेरै धेरै शुभकामना !!!
nepal idol paxi aune jati yeta hajir ...
she has killer eyes osmmmm
Awww 😘😘 I haven't any word खै कसरी ताफिफ गर्ने , Just wow. outstanding ❤️
अति मिठो सुमधुर स्वर छ भबिस्यमा धेरै ठुलो गायिका बन्ने लक्ष्य देखिन्छ संगीतक पाटो कहिल्यै नछाड्नु है रचना रिमाल 👌👌👌😍😍😍
हाम्रो गाउले बहिनिलाइ शुभकामना 😊। Wish u your bright future ..
ई नानीको आवज त
तारा देबी दिजु को जस्तो लाग्यो
सारै राम्रो आवज
👌👌👌
अबको भाईरल रचना बहिनि
भाग्य चम्कियो बहिनिको अब
धेरै धेरै शुभकामना 🌷🌷🌷🌷🌷
मान सम्मान, कामकाे सम्मान, व्यवहाररिक्ता, इमान्दारीता, लगनशीलता, परिश्रमता, मेहनतशीलता, अनुशासिलतामा अाफुलाइ चिनाउने जाे काेही पनि परमेश्वरमा सराेकार हुने गर्छ, अाज साे नानु रचना रिमालकाे हाँसाे, मिठाे व्यवहाररिक बाेली, मिठाे मुस्कान, भावनाम्तक सुन्दर हृदय अादरशीलताले पक्कै पनि भबिषतमा गीतका एक सुन्दर सुरिलाे सम्झुर गायिकामा स्थापित कायम राख्नेछ, कला गला स्वरका धनी रचना रिमाललाइ शुभकामना, साथै पत्रकार ज्यु प्रति पनि नम्रन, जसले धेरैकाे उद्गगार सही बाटाे, असल काममा बाहिर ल्याइदिनुभएकाेमा, तँपाइप्रति धेरै धेरै शुभकामना, तँपाइकाे टिमलाइ पनि साेही कामना❤❤❤❤❤💋💋🙏🙏✌✌✌
भिडियो हेरेको 30 सेकेन्ड भित्रै सुनेको आवाज ले मन तान्यो एकदम आवाज मा साच्चै ट्यालेन्ट छ
Nice song
के सारो मिठो स्वर बैनिको सबैले सहयोग गरौ है। भबिस्य राम्रो छ बैनी अब संगीत पनि सिक्नु पर्यो है बैनी चट्पट बेचेरै भएर पनि।
सबै गाउनु भन्दा आफुलाई आउदा सहज र सजिलो हुने गित गाउनु !शुभकामना /
रजिना रिमालको दोश्रो जनम ..,,wow what a underful voice,,keep continue and go ahead 🙏👌👌
संगीत भन्ने बितिकै सबै भन्दा पहिल स्वर मा मिठास हुनु पर्छ हो साचिकै संगीत को धनी हुनुहुन्छ बुने
सधै यसरी नै अघि बढनुस
Kati ramri subhashilii, swar ko ta jhanai uttam. You deserve the opportunity and will add A Golden brick in Nepali music community. Ramroo gardai jau laa
Nice voice..
with you all the best.. रचना बैनिलाई
म दुबई बाट हेर्दैछु।
Ktm hajurbau
अब आउने आगामी दिन हरुमा नेपालका ठुलठ्लो फेन्चाईस सो हरुमा सहभागी लिएर आफ्नो प्रतिभालाई नेपाली विश्व भरी बुलन्द बनाएर सफलताको शिखर चुम्नु
नेपाल आइडल पछि मात्र हैन यो इन्टरभ्यु त पहिला पनि हेरेको हो । नेपाल आइडलमा देखे पछि चाहिँ खुसी लाग्यो । सफलताको शुभकामना रचना
Malai rachana rimal man paryo
अत्यन्तै जादुमय स्वरको धनी रहेछिन् रचना बहिनी ।best off luck .नेपाल कै गायिका को रानी बन्नेछिन्।
साह्रै मन छोयो बहिनी प्रगति को अग्रिम सुभ-काममा
excellent voice!!!
Ekdamai mito swar ki dhani hunu hunxa rachna baini ....Good luck for your singing world....😍😍😍🙋🙋
कस्तो मिठो
यी नानीलाई चै बाहिर प्लेटफ़ार्ममा ल्याउनै पर्छ
साच्चिकै जादुमय छ बहिनी को भोईस Keep it up bahinee
2020 ma o interview ko koley hernu vayo ☺❤👍 garnu hola
Mebi
Wow, beauty with brain I don't have any words to describe it, honestly I'm speechless. She is amazing. I am sure she will be a great singer of Nepal in the future. God keep blessing her. Love & respect from Hong Kong.
Wow wow
कति मीठो स्वर
बुनु जुन गित पनि गाउने जिम्मत छ बुनुमा सधै अगाडी बढेको देख्न पाउ शुभकामना छ बुनु लाई 😍😘🌼🌹🌹🌻🌺
भोजराज चै मलाइ धेरै नै मनपर्ने पत्रकार हो धेरै नै मेहनत गर्नुहुन्छ गाउँ गाउँ कुना कुना पुग्नुहुन्छ पत्रकार भनेको यस्तो पो हो अझै देशभरका समाचारहरु हेर्नपाउ झापापनी पुग्नुभयो अचम्मित लाग्यो
Wow !! All of us should respect her and her voice ♥♥♥♥
Really her voice is amazing 💛💛
Best wishes rachana Dee for your future💜💜💜💜
धेरै धेरै धेरै राम्रो सोर छ भगवान ले सधै साथ दिउन।
यो भोजे दाईले निक्कै गाईकाहरुको भबिस्य बनाईदिएको छ😊
धेरै मिठो आवाज रचना बहिनी को लोक सङ्गीत मा बहिनी को उज्ज्वल भविस्य छ ।
राष्ट्रिय स्तरको प्रतीभालाई समान स्वरुप एक लाइक गरौ।
यक सय यक छन प्रतिभासाली हरु रचना यक दिन नेपाल को टप हुन्छन स्वोर राम्रो मान्छे राम्रो अझै बढी त आँखा आखै नसालु जति सुनु जति हेरु उति नै मन लाग्ने रिस्पेट्क्ट छ मेरो त्यो मिथो स्वोर लाई best of luck
राम्रो कला को सबैले कदर गर्नु पर्छ, सफलता को शुभकामना...
अबस्य मित्र
I really loved this interview..❤❤
Lots of love Rachana Baini
Wowoww so sweet voices I like it 💟❣️❣️❣️❣️💟💟
सिस ईमेल दिनुहोला है
दोस्रो तारादेवी हुन रचना❤️❤️
चटपटे बनाउदै गर्दा। गाएको गित त कति राम्रो छ के,,
हो नि है सिस ईमेल दिनुहोला त
finally the talent has been recognized😍😍🥰♥️
best of luck rachana rimal for upcoming round
#nepalidolseason3
She is so confident here but seems not so confident in Nepal Idol. She has a very soothing voice and All the best to her.
Ekdam sahi ho tapaiko kura
धेरै राम्रो छ नानीको स्वर तारादेवी, अन्जु पन्त को जस्तै।।।।
सारै मिठो सोर रचना रिमाल को
मलाइ मन पर्यो सुभ कामना छ ।
मेरो तर्फ बात
अति राम्रो छ स्वर रचना को एउटा गित लेखेको छु दादा रचना संग गाउने अवसर मिलाई दिनुन्
अनौठो आवाज वाह🚨 क्या राम्रो ४ पल्ट हेरे। साह्रै मिठो voice भबिष्यमा धेरै अगाडि बढ्नु पर्छ है बहिनी सफलता को शुभकामना
बैनी को आवाज ले मन छुन्छ र एकान्तमा मन रुन्छ पनि नेपाल को चर्चित गायिका हो भन्न म त पछि पर्दिन र माइक्रो लिन्क मोभी च्यानल चलाउने भाइ त झन नेपाल को कुना कुनामा पुगेर नयाँ नयाँ प्रतिभा लाई दर्शक सामु ल्याउनु हुन्छ भाइ त भाग्य नेउपाने जस्तै हुनु हुन्छ ।
क्यूट रचना बैनी। सारै प्यारी बैनी। धेरै धेरै प्रगति गर्नु। तर यो सफलता सम्म बाटो देखाउने लाई चैँ आफू अगाडी बढिरहँदा फर्किएर हेर्नू है बैनी नत्र तिमीलाई पाप लाग्न सक्छ🤔🤔🤔😍😍😍😍😍
साह्रै राम्रो तान्ने स्वर अनि थेराब निकै अगाडि जाने भबिस्य छ ।।।।
राम्रो छ बैनि मैले अगाडिपनि हेरेको बसन्त दाईसग
कत्ति मीठो स्वर,
नानुलाई नमस्ते छ,
हामी सबै विदेशी साथी हरू ले यो नानी लाई bhairal banam
Rajbanshi Channel thank u sooo much
उच्च सम्मान बेक्त गर्दछु उहाँ को प्रतिभा पर्ती ।सफल्ता को शुभकामना ।
वा वा लु यो झन धेरै नै मिठो स्वर धेरै माथी जान्छ यो बैनी😍😍
Omg her voice
Such a pure voice... jadumaya ♥️
Wow nice
धेरै राम्रो स्वर रहेछ नानीको
म कतार बाट हेर्दैछु धेरै राम्रो लाग्यो अझै अगाडी बढनुहोला नानी ।
निकै मिठो अनि सूरिलो आवाज़💘❤️
धेरै धेरै बधाई अनि शुभकामना✋🔥🔥
Dami xa
भजन सम्राट भक्तराज आचार्यको को गित पनि निक्कै मिठो गाउनुहुँदोरहेछ।
लु मैलेत भोजराज सरको लागि सस्क्राईब गर्देकोछु
रचनाको सोर जादुमयछ सफलताको शुभकामना 🤚
जे छ्न पुर्बैमा रहेछ्न कलाका खानी प्रतिभा all the best rachana rimal baini .
Ho ni sir purbeli bhaneko kadha hunchhan
She definitely has natural talent. Lovely voice. She is now one of the most popular upcoming singers of Nepal.
Bhojraj jee le dherai ramro kam garnu vayo.....
Im damn sure Rachana You ll rule the Nepali Music Industry. Very beautiful voice Sister ❤️❤️😍❤️ i m your Fan Rachana 😍😍😍😍 !!!
New talent and god gifted born every day in Nepal. Proud ya..
राम्रो प्रतिभा बधाई छ रचना मेरो रचनाको एउटा गीत रचना लाई गाउन दिन्छु। हाल म अमेरिका मा छु । यो बर्ष नेपाल आउदै छु ।
साच्चिकै जादुमय छ स्वर । स्थान पाउनु पर्छ यस्तो प्रतिभाले ।
रचना बइनीको स्वर अतीमीठो छ म कतार बाट हो पहीला पनी हेरे को थिए अत्ती मीठो स्वार
Rachna Bahiniko Swar ATI Mitho cha, Ma GERMANY bata ho, Pahila Pani here ko thiye Ati Mitho Swor
बहिनीकाे प्रस्तुती म सधै साऊदी बाट हेरदैछु नेपाल आईडल सिजन ३
Hamro purba ko saan woww
Bunu ko voice saraii ramro xa all the best God bless you..
Omg mailey ailey aja sammma yo baeniko jasto natural voice suneko thina thank god all the best
यो भिडियो हेरे पछि त लव परे जस्तो पो लाग्यो त रचना सँग ❤❤❤❤❤
बहिनीको स्वर मिठो छ गायन क्षेत्रमा उत्तरोत्तर प्रगति होस शुभकामना छ बहिनीलाई
Voice ma dam xa hai keep going best of luck 👍👍
रचना रिमाल नानी को सोर को धेरै तारिफ गर्न मनलाग्यो धेरै राम्रो भबिस्य को कामना गर्दछु । अनि रचना को कान्छी बहिनी लाई हेर्दा उसको भबिस्य पनि धेरै राम्रो छ जस्तो लाग्छ । यति सानो मा कति दीगो पन सानो बहिनीलाई पनि बधाई छ ।
आहा कति मिठ्ठो स्वर ।उज्वल भबिस्य को कमना छ नानिलाई।
Wowowowo sweet voice nanu ❤ ❤ ❤ keep it up God bless you
Amazing voice नानीको स्वर धेरै राम्रो अबको भाईरल हुने पालो आयो नानीको
गायिका को भन्दा कम छैन स्वोर best of luck.
Hune wala gayeka honi ta
OMG....What a voice....she deserve a great platform
😍😍❤️❤️ यस्तो होस प्रतिभा फुलोस यसरी #Rachana_Rimal
Nani ko music field ma dherai ramro future cha. God bless u.
स्वर एकदमै राम्रो छ अबको नेपाल आईडलमा आउनु ल त्यहीँ हेर्नुपर्छ
पहिले भन्दा नेपाल idol मा आएर धेरै सुधार आको छ रचना को गिट
Wow proud of you sis, voice quality arkai xa tara devi saga milxa very sweet no one can beat you.
धेरै राम्राे अावाज छ।यस्ताे प्रतिभालाई उजागर गर्नु पर्छ।
दामि छ स्वर।।
vote garnus hai nepal idol ma..
She is such an innocent girl ❤️
Woooo super voice she will make nepal proud in future...gud voice quality ..dear sis keep it up...!ur furture is soooo ..gud ..sis.....
अहिलेको ब्यस्त नव गायिका रचना रिमाल बहिनीलाई अझै धेरै सुभकामना
Nice voice baini
Yestow manxey ko khaacho x nepal ma
All the best ramro gardie janu 💐🔥🔥🔥👌😍
चट्पटे बनाऐकाे जस्तो गित गाउँदा अझै राम्रो हिट हुन्थ्यो चट्पटे बेजेर मिडिया भरि भयाे भाईरल रचना रिमाल बधाई छ
सारै राम्रो अवाज अब पालो आएछ बैनीको ल बधाई छ
She has a gifted voice. I started listening to Nepali folk songs only after I heard one by this nanu in Nepal Idol. I hope she goes far ahead in her singing career.
17:01
As star is born.... She has a perfect voice for playback singing!!! Seems smart as well... Soon she is gonna rock Nepali music industry !!!!
भोज राज सरले धेरै कलाकार जन्माउनु भएको छ !!🎉🎉
Wow ...A Natural talent..a jewel of Nepal....becoming famous into a great future ...The Best of Best ..OK...