सारै खुशि लाग्यो । जे छ त्यसलाई कुनै ढाकछोप नगरि खुशि मन ले आफ्नो यथार्थ लाई आफ्ना सम्पुर्ण श्रोता र दर्शक माझ प्रस्तुत गरेको भिडिओ हेरेर साच्चिकै खुशि लाग्यो ।
पसिना का थोपा थोपा हरु ले निर्माण गरेको गृह प्रबेस गृह पुजा को लागि धेरै धेरै बधाइ छ साथै अति नै संस्कारी हाम्री नेपाल आमा कि चेली प्रती शुभम सफलता को शुभकामना खुसी लाग्छ अझै सफलता ले शिखर चुमोस चेली।
छोटो समयमा धेरै दर्शक स्रोताको मनमुटुमा बस्न सफल एकदमै अनुशासित लगनशील गायिका प्यारी बिनै रचनाले आफ्नो नयाँ घर देख्दा एकदमै खुशी लाग्यो ।छोटो समय धेरै प्रगति गर्नु भाको छ ।धर राम्रो बनाउनु भाको रैछ ।थप धेरै सफलताको शुभकामना बैनी।
रचना छोरी र वहाँ परिवारलाई नव गृह प्रवेशको धेरै-धेरै हार्दिक शुभकामना र बधाई छ। नया घरले तिमीहरुको परिवारलाई सुख-समृद्धि, शांति र खुशी प्रदान गरोस। Congratulations Rachna chhori.... 💐
You are an astonishing singer.... Your simplicity is awesome and that is your real strength..... May you be blessed with eternal happiness, good health and prosperity.....!!!!
Hi, I am from India and I like your song. You are wonderful singer. I guess you constructed this house with your hard earned money. Congratulations to you and your parents may be proud of you.
आमा ले त नानी चाहिँ आज हाम्रो घर मा आकि छिन छे रे,सायद एकदिन रचनाले यो घर छोडेर जानुपर्छ त्यसैले पनि होला आमा को मनै बाट त्यो शब्द निस्केको! heart touching...
बधाई छ रचना। अझै धेरै प्रगती गर्नु हिजो कार्यक्रममा रोएको देखे। जस्ले जे सुकै भने पनि कसैलाइ जवाब फर्काउने काम गर्नु हाती लम्किदै गर्छ कुकुर हरु भुक्दै गर्छ्न। आचिलाई चलायो भने आफ्नै नाक्मा गन्ध आउँछ। तेस्तो आचिहरुलसी वास्तै नगर्नु। अनि एउटा भ्लग अनाथलय मा गएर सेवा गरेको हेर्ने मन छ। जस्ले तिम्रो प्रगतिमा थप आशीर्वाद र प्लस पोइन्ट मिल्नेछ। अनि भ्लग चि अलि लामो होस्😊😊
सरल स्वभाव, रमाइलो मान्छे अनि असाधारण प्रतिभाकी धनी हाम्री झापाली चेलीलाई अनगिन्ति माया अनि शुभेच्छा, जीवन ढकमक्क फुलोस्- फलोस् 💚🕊️
सँगैका साथी गायिकाहरु काण्डमा फँसिरहदा रचनाले गरेको प्रगति तारिफ योग्य छ । बधाई छ रचना बहिनी👏👏
ल बधाई छ रचना रिमाल बैनी र सबै परिवारलाइ !
सधैं आफ्नो ख्याल् गर्नु, ब्वाँसाहरुले घेरिएको छ, होशियार रहनु । सम्पूर्ण आमाहरूलाई सादर ढोग 🙏🙏🙏
सारै खुशि लाग्यो । जे छ त्यसलाई कुनै ढाकछोप नगरि खुशि मन ले आफ्नो यथार्थ लाई आफ्ना सम्पुर्ण श्रोता र दर्शक माझ प्रस्तुत गरेको भिडिओ हेरेर साच्चिकै खुशि लाग्यो ।
❤❤❤❤❤❤
पसिना का थोपा थोपा हरु ले निर्माण गरेको गृह प्रबेस गृह पुजा को लागि धेरै धेरै बधाइ छ साथै अति नै संस्कारी हाम्री नेपाल आमा कि चेली प्रती शुभम सफलता को शुभकामना खुसी लाग्छ अझै सफलता ले शिखर चुमोस चेली।
चना देखि रचनाले रचेको चाहना,,,संगीत उनको मनपर्ने गहना,,,, सदा सर्वदा छाई रहोस दर्शक श्रोताको मनमा,,यही नै मंगलमय कामना ,,,!!
मान्छे जत्ति राम्री उत्तिनै राम्रो घर परिवार अझै धेरै धेरै प्रगतिले शिखर चुमोस शुभकामना 🌷🌷🌷
छोटो समयमा धेरै दर्शक स्रोताको मनमुटुमा बस्न सफल एकदमै अनुशासित लगनशील गायिका प्यारी बिनै रचनाले आफ्नो नयाँ घर देख्दा एकदमै खुशी लाग्यो ।छोटो समय धेरै प्रगति गर्नु भाको छ ।धर राम्रो बनाउनु भाको रैछ ।थप धेरै सफलताको शुभकामना बैनी।
बुबा सँग छोरीको अनुहार मिले घरमा सार्है राम्रो हुन्छ भन्ने भनाई सुनेकी थिए । हो रहेछ god bless you nanu. अझ धेरै प्रगति उन्नति गर्नु है ।
धेरै धेरै धन्यवाद बहिनि तिमीलाई नया घर vlog को लागि सधै यसरि नै प्रगतिको शिखर तिम्रो हरेक पाइला ले चुमि रहोस्🙏🙏🙏from chitawan😊😊
रचना छोरी र वहाँ परिवारलाई नव गृह प्रवेशको धेरै-धेरै हार्दिक शुभकामना र बधाई छ। नया घरले तिमीहरुको परिवारलाई सुख-समृद्धि, शांति र खुशी प्रदान गरोस।
Congratulations Rachna chhori.... 💐
नयाँ घर बनाउन सफल हुनुभएकोमा रचना बहिनीलाई बधाई छ। आफ्नो यथार्थ जे छ , सिधा भाषामा नजलाई बताउने वहाँको बिशेषता मलाई मन पर्छ।
घर पनि आफै जस्तै चिटिक्क परेको बनाएको हो रहिछ नानु लाई बधाई तथा शुभकामना भन्दै आगामी दिनहरुमा पनि अझै प्रगति होस भन्न चाहन्छु।
सुन्दर मन को सुन्दर घर।simply the best.
wow nice purai video herdai chhu🎉🎉🎉😂😂😂❤❤
बधाई छ नानि मेहनत गरेर बनाएको यो घर धेरै खुसि लग्यो कहिले पनि नमात्तिनु सधैं यस्तै शालिन रहिरहनु ❤️❤️
congratultions bunu सफलता को धेरै सुभकामना!धेरै मिठो संगीत सुन्न पाउ
रचु धेरै धेरै बधाई छ अझ धेरै प्रगति गर्दै जानू सधै राम्रो सुन्न पाईयोस...❤️❤️❤️❤️❤️
कति राम्रो लाग्यो अटो लाइन देख्दा पुजा मा प्रसाद खान बोलाएको कति रमाइलो भयो होला
ल बधाई छ नानीलाई , अनि धेरै धेरै माया पनि येस्तै हमेशा खुशी देख्न पाइयोस् ,
You are an astonishing singer.... Your simplicity is awesome and that is your real strength..... May you be blessed with eternal happiness, good health and prosperity.....!!!!
Woohoo ...Kati ramailo dherai ashirwad ani Maya. Mero favourite singer from Nepal.
सरल ,सोझी,सबैकी प्यारी नेपालकै सुमधुर स्वरकी धनी रचना बहिनी धेरै धेरै माया❤
So happy family
धेरै राम्रो लाग्यो भिडियो घर परिवारको पूजा हुँदै रहेछ राम्रो होस सबैलाई
Big Congratulations Rachana BAINEE and Family 🙏💐🙏❤❤❤
Proud of you Rachana sister. Keep up the good work 🥰🥰
जे सोचेका थियाउ तेइ पुर्याउ रचना।अझै राम्रो राम्रो गित गाउन्दाइ जानू।शुभ कामना।
ल बधाई छ रचना बैनी यस्तै राम्रो काम गर्दै जानू र ठुलालाइ सम्मान गर्नु सानालाई माया गर्नु
Very proud of you! Congratulations, Rachana Chori!!
शुभकामना ❤❤❤❤❤नानू लाई अझै प्रगति गर्दै जानू।
Rachana ninile ramro ghar banaucha, badhai cha, yasari nai unnati gardaijane ra samaj ra deshkalagi pai sakejati yogdan dene. Be happy and make happy.
Congratulations rachna nanu best wishes for your progress 👌👍💐
Congratulations 🎉🎉🎉 अझै धेरै प्रगतिको कामना
Rachna is great girl brave understand
Dherei Khushi lago rachana baini ko Ghar Ra gharpaicho Puja dekhana payera ajhai pargati herna paum
loved it
very down to the Earth .
loved it Rachana.
keep it up.
love from Darjeeling.
घर पनी राम्रो मान्छे झनै राम्री 😍😍
Stay blessed nanu beautiful family with beautiful home and wonderful Vlog I saw your first Vlog too .. keep it up nanu ❤❤👍🏻👍🏻👏🏻👏🏻
Great ! Well appreciated your approach of promoting the ground reality !! Congratulations and best wishes for the days to come !!!
आहा कति राम्ो कति रमाइलो
Bharang (ladder) chai anti clockwise vhyexa clockwise hunu parxa bastu heraunu vhyen..hjur le
congratulations,aba ghar sangai pariwar ko sapana ajhai pura gardai janu. Ghar ramro raichha but Kitchen slab ali aglo banaunu bhayechha ni sis
राम्रो छ रचना माइली
Congratulations and best wshes, Rachana Nani.
Hi, I am from India and I like your song. You are wonderful singer. I guess you constructed this house with your hard earned money. Congratulations to you and your parents may be proud of you.
Rachana baini vlog dherae ramro lagyo God bless you
sabaii vanda simple ramrii man parni singer Rachana love you dear 😊❤️
Ambau rachana ko di di ta ekdam jhakkas
happy and lovely family ❤❤
Aaha katti ramro ghar
Timro mehanat ko kamai ho baini baba aama kati khusi hola timi jasto chori Sabai le paun ❤❤❤
आमा ले त नानी चाहिँ आज हाम्रो घर मा आकि छिन छे रे,सायद एकदिन रचनाले यो घर छोडेर जानुपर्छ त्यसैले पनि होला आमा को मनै बाट त्यो शब्द निस्केको! heart touching...
धेरै राम्रो छ बहिनी यो भनदा झनै राम्रो गरदै जानुस।
लौ धेरै धेरै राम्रो रैछ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Ramro ghar banex rachana boini lai bhadhi x👌👌👍👍
congralation baine sadhai safalta ko kamana aji ramro kam gardai janu
Dherei Ramro lago Rachana jiw.....
So cute rachana rimal ❤️❤️💖💖👌👌
थप सफलताको शुभकामना रचना
अाहा धेरै-धेरै बधाई छ प्यारी बहिनी रचना रिमाल अझै धेरै प्रगति गर्दै जानू शुभकामना ।❤️
Very nice rachana baini badaix safaltako suvakamana 👌👌👌👌
Pragati dekhera derai khusi lageu .. suru dekhi nai support gardai aayeko thiye ra agami din ma pani ❤full support hunexa
Proud of you Nanu . A huge congratulations 🎉
आहा कति राम्रो घर home 🏡 🏡 🏠 🏠
Badhai xa rima lai u r so wonest guy nd my crose 💘
Lots of love my favourite singer rachu❤️❤️
Rachana timi dherai simple Chau voli ko dinma yo vanda ramro kam gardai jau best up luck 👍🤞🤞🙏🙏
❤️❤️ sweet home with healthy family God bless you all success 👍
wow maya miss you dhari dhari samjhana ❤❤❤❤❤❤❤❤
God bless you baini , swastha rahanu byasta rahanu 🙏🙏💖💖🙏🙏
natural ❤ no editing ❤ always simple rachana ❤
धेरै राम्रो प्रगति । बधाई ।उत्तरोत्तर प्रगतिको शुभकामना ।
पुजामा बस्ता कालाे लुगा लगाउनु हुदैन नानिअरु सबै राम्राे लाग्याे अझै प्रगति गर्नु
😃🙋🙏🥰✅ Rachana sister video dheraie ramro ramailo lagyo.
Ai thing bat very good nice voice beautiful singer
Love from sindhuli❤❤
Wow katii khusi lagyo yo video herera
Good luck Rachna nani. 😘
aaba vlog banaunu paryo Dede daily 😘💗💗💗 big fan dee from buddhabare hjr sanga veteko vlog ni gareko xa masanga Sable herdinu holaa dee
Rachana.ko.prayaslai.dherai.ramro.chha.
Umm waiting ma thiyeeee notification aayo ani aihaleko youtube tirw
😘
My fevrout 😚😊
Congratulations🎊🎉and best wishes for upcoming days rachana sis.#lovenature #lovenepal.
Rachana jasto yati simple normal maile koi dekhina ati thulo singer vayera ni kunai changes chaina kunnai attitude chaina ... sadhai astai vaerahanu ♥️♥️♥️♥️♥️♥️ pragatiko suvakamana .I am big fan tapaiko
HernA start...
Wow nice gangratulatoins good all take care all
Very nice ...
Sweety Rachna your lovely family
Wow nice cute all family 💓💓💓
Safaltako suvakamna hai rachana baini dherai ramro thau raixa nice
बधाई छ।घर पुजा मा सबैलाई देखाएर आफ्नै दिदीलाई एक पटक पनि देख्न पाईएन।किन हो?
Meri jhapali baini Nice video 📹 👌
Great successfully lady .we pray you got handsome life partner .👍️👍️🙏🙏
बधाई छ रचना। अझै धेरै प्रगती गर्नु हिजो कार्यक्रममा रोएको देखे। जस्ले जे सुकै भने पनि कसैलाइ जवाब फर्काउने काम गर्नु हाती लम्किदै गर्छ कुकुर हरु भुक्दै गर्छ्न। आचिलाई चलायो भने आफ्नै नाक्मा गन्ध आउँछ। तेस्तो आचिहरुलसी वास्तै नगर्नु। अनि एउटा भ्लग अनाथलय मा गएर सेवा गरेको हेर्ने मन छ। जस्ले तिम्रो प्रगतिमा थप आशीर्वाद र प्लस पोइन्ट मिल्नेछ। अनि भ्लग चि अलि लामो होस्😊😊
well done sister! i’m sure your parents are very proud of you❤
Simple living hight thingking🙋♀️
From Bhojpur💙❣️🇳🇵🙏
Natural voice natural video