अन्तत: रबिले संसदमा मच्चाए बबण्डर, रवि र विश्वप्रकाशको सदनमै भयो भना भन- झण्डै हात हालाहाल !
Вставка
- Опубліковано 9 лют 2025
- अन्तत: रबिले संसदमा मच्चाए बबण्डर, रवि र विश्वप्रकाशको सदनमै भयो भना भन- झण्डै हात हालाहाल ! #canadanepal #rabilamichhane
visit us: www.canadanepal.com
#canadanepal
Canada Nepal UA-cam Channel is owned by CNN News Network Pvt Ltd which is a registered company in Nepal.
Ph: 01-4102713
Email: canadanepaldotcom@gmail.com
Embedding on websites are allowed.
CNN Network pvt. Ltd
© All Rights Reserved.
भाउजू लाई जोगाउदा जोगाउदै यसको भएको इज्जत र तौल घतायो यो मान्छेले
😂😂😂
सहि हो
Ko tayro vauju bachaya navyako aarop lagauxas
सहि भन्नू भयो रबि सर ले काग्रेस लाइ
काङ्ग्रेस एमालेको गठवन्धन भनेको 100% भ्रष्टाचारहरुको फाइल लुकाउनुलाई नै भएको हो!
J
बिश्वप्रकाश भन्दा लाखाै गुना राम्राे रवि
विश्व प्रकाश जि तिमी जास्तो चोर को छा तिम्रो पलमा भको हो नि यस्तो भ्रस्टाचार भाको
रवि दाइ ठिक
८४ आउदै छ नआतिनुहाेस् रबि जि हजुरलाई जनताले जिताउने छन 🔔🔔🔔🔔🔔🔔🔔🔔
अब पछाडि बाट जित्छ 😂
@@JBM2057 तिमी नि कालाे कागे्सकाे झाेले है हाेला है
@@JBM2057 🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬
जजस्ले जे भने पनि जनताले सबै बुझेका छन् ८४ मा देख्ने छौ
कसैले गरौकाे हाेईन हामीले गरौकाे हाे भनदै गर्दा बिश्व प्रकाश जि अब फाईलकाे कार्वाही पनि हामी नै गर्ने छाै भनि देखाए भयाे लाज सरम कहि छैन ।
ए लम्पट आरजुको पेटिकोटको गोठालो बिश्व प्रकाश गृहमन्त्री तिम्रो पार्टीको छ सबको छानबिन गरेर कारबाही गर्न कस्ले रोकेको छ त अब ?
यि देवरबावुहरु पतन भएर गए अब 👎
धिक्कार छ झोले बिस्वप्रकास के बोल्दैछ यो
सत्य कुरा तिमि जस्तै हावालाई काहा पच्छतनि
100% जनताले बुझेछन फाईल दबाऊनै हो,दुईदल मिलेको जनताले मजाले बुझी सकेका छन,,बिस्वप्रकाश झोले भै सकेको रैछ,ई देवरहरुको जीवन दाइ ,भाऊजु कै चरणमा बिसर्जन हुनेभयो,,राजनीती,स्वाहा,,,
रबि सर सहि झटारो दिनु भयो यो चोर लाई डराउनु प्रदैन आम जन्ता साथ्मा छौ जय घन्टी
एकदमै कडा जबाफ रबि ज्यु ❤❤❤❤❤
जाग रवी जाग अब ढिला नगर तिमीलाई जिम्मेवार धैरै लिनु छ यो देश को मुहार तिमी बाट फेरिन्छ तिमीलाई सुभकाम सुभकाम
विश्व प्रकाश रबि सङ्ग कसरी कुन विषयमा कसरी बहस गर्ने रबि सङ्ग सिक्न जा बज्य
उहाँ विश्व प्रकाश दाई लाई एकदम राम्रो मान्छे मानेको थिए तर तपाईं पनि गएछौं लाज लागेर आउछ
अबको ८४मा घण्टिको जित सुनिश्चित
बेचन र बादल पुत्र समातिदा नया समिकरण
साला बिस्वप्रकाश खाते अहिले त कुरा फेर्दै छ त
जय रबि ❤❤❤
यो बिश्वव भन्ने जन्तु भाउजूको पेन्टि भित्रको जूम्रा हो खाते यस्को कुनै नैतिकता छैन😊
बिश्व प्रकास तिमी ले के कुरा गरेको पानी पर्दा त्रिपाल भनेर भाउजुको फरिया टाँगेर ओत पर्दा भिज्दैन र हामीले त निथ्रुक्कै भिजेको देखिन्छन् त गलत बोलियो कि कसो गाइज ।
जय होस रवि सर
रबि दाइ हामी छौ म पनि गिरि बन्दु हो
Rabidai aaba nepal tapai konat ma xa❤❤❤❤
रवि सर सहि भन्नु भो
रबिजी ले खोलेको रास्ट्रीय परिचयपत्र माथी पनि छलफल होस
नेपालको जनता सबइलाथाहाछ याे कालाे काग्रेस नतिजा 🔔🔔🔔🔔🔔👌👌👌👌👌👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏
Rabi 👍👍👍👍👍
Jay ghanti jay rabi sir hjur mahan hununxa ❤❤❤❤❤
सही कुरा हो
काले काले मिलेर खाउ भाले अब सबै कुरा जनताले बुझि सके तिमिहरुले जति नै छोप्छाप नगरे हुन्छ
Jai ghanti 🔔🔔🔔🔔🔔🔔
Good luck rabi sir 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
काङ्ग्रेस एमाले मुर्दाबाद रास्वपा रबि लामिछाने जिन्दाबाद
रबि लाई कति डर देखाको रबि डराउने मान्छे हैन लाज छैन।
बिस्वप्रकास राम्रो मान्छे हो अझै सम्म चोखो देखिएको मान्छे हो तर चोर दाइ र चोर भाउजू लाई जोगाउदा र रबि लाई जसरी भए पनि पछार्न ठिक्क छ
फाइल लुकाउन को लागि ए मा ले /कांग्रेस मिलेको हो 100%
जय रवि
हिजो जम्मे को मान्छे आज हिड्न खोजे कहाँ हुन्छ महोलय❤❤❤
यसको जिन्दगी भाउजु लाई बचाउदा बचाउँदै जाने भयो
Rabi jindabad
बाबू जति भुके पनि तिमिहरु सकियकै हो भाउजुको हरिया समायर थुक्क
यो पच्चीस ओटा भ्रष्ट भ्रष्टचारी तस्करी को कान्डको फाईल खोल्न पुरानो पार्टीहरु बाट निष्पक्ष छानबिन हुँदा चौरासी मा नया जुनसुकै पार्टीको बहुमत आयो भने अनि ठुलो पुरानो पार्टीहरुको बाह्र बज्ने छन् ।
यो कुमाइ को घुमाइ हो बिश्वास गर्नु हुदैन
रबि जी स्वच्छ राजनीति बिश्वप्रकाश संग सिक्नुपर्छ ।यस्तो भतुवा पाराले हुँदैन। जनताले कुरो बुझे।
Jaya ghanti 🔔
रबि दाइ ❤
माननिय बिश्र्व प्रशाद ज्युभन्दा त सयौ गुना राम्रो त रबि ज्यु नै छन् जस्ताे लाग्छ
बिस्येले कसलाई सफाई दिएको बच्चा बच्चालाई धाहा छ महोदय
नेपाल कै एक नम्बर काे गफाडी हो रबि लामिछाने
रबिलाई एक नम्बर को गफाडी देख्नेले गगन र बिश्वप्रकासलाई चै के देखेको छ भन भन
अबको चुनाव मा यो बिश्बप्रकाश भन्नी जन्तु हारेको हेर्न मन छ कसरी सम्भब होला रबि महोदय।।।।
रविको गफ अति भयो
Jaya gharnti 🔔🔔🔔
रबि हुन देश को भलो सोच्ने अरु कोहि छैनन तर बिडम्बना रबि दाइ लाई काम गर्न दिदैनन
We are suppord ravi dai be strong ❤👍👍🙏
कांग्रेसको राम्रो नेताको अभिव्यक्ति छि लाज लागेर आयो
rabi dai lai suport garnu parxa sacha nepali lae❤❤❤
पुराना दललाई एक पाली बहिष्कार गरौं 33 बर्ष देखी हेरियो अब हेर्नु हुँदैन 😡😡😡
हो सै हो सलाम रबि
याे चाेर हाे साथि हाे ।
❤❤❤❤❤
Well done Rabi you hit the target
विश्व भाइ तिमि पनि बेतुककेा कुरा गर्दा रहेछेाे,
विश्व प्रकाश नि राम्रो युवा नेता भनेको काम छैन रैछ ।
बिशो बामे त खत्तम छ
स्याबस रबि सर यि चोर हरुलाइ ठिक पर्नु पर्छ
Sai ho rabi dai
रवि सर 👍👍🔔🔔🇳🇵🇳🇵
Right ho rabi sir. 🔔🔔🙏
कांग्रेसले देश नै सकी सक्यो कति गुम्रहा बनाउन सकेको जनतालाई
नेपाली काङ्ग्रेस मा विश्व प्रकाश गडेउले हाे।
काउरेस काे झाेले लाई धिक्कार छ
Rabi dai la ramro kuro garnu vo jai ghanti
Jaya rabi ❤❤❤❤❤
🎉🎉
जय रबि जय रास्वापा खेशका कलकारखानाहरु बेचेरखाने कालाे काङ्ग्रेस मुर्दावाद
बिस्वा प्रकाश जि खुदा पहाद निक्ला चुहा भनेर कस्लाइ जोगाउन खोज्नु भयो।
Salam Rabi jiu lai salam hami sat ma xu rabi jiu chenta nagarnu
नक्कली भुटानी शरणार्थी र गिरी बन्धु मिलेर ठगबन्धन बनेर देश लाई लुट्न बाहेक अरू केही हुनेवाला छैन।
आ आफ्ना भ्रष्टाचार ढाकछोप गर्न यो ठगबन्धन बनेको हो।
सबै जनता सचेत हौ।
100% bsatachar grnalai ho
Nice.rsv.❤
देस लुटाहा कालले बिर्सेका डांकाहरू तिमिहरूको अनुहार र दोहोरीसुन्न कसैलाई फुर्सद र मन छैन दोहोरी खेल्ने मन भय दोहोरी सांझमा जावो 😢😢
३५ बर्ष देस लुट्ने
फाईल भनेर भाउजु को पेतिकोत पो खोल्नु भयो कांग्रेस का नेत ज्यु
विश्वप्रकाश जि बुझाउनुपर्छ हो तपाईंहरू ले नै खोलेको हो अब कार्बाही गर्नुनी के मुख बजाएको अनुशन्धान गर्दै गरेको अधिकृत लाई हटाउने कुन शुशासन हो ?? उतर देउ
सहकारीको काण्ड कहाँ पुग्याे हाेला खाेई
Continue the protests Ravi sir..........
Jay ghanti good ❤️🌹 rabi sir
Bossoria भाउजु बचाउनलाई गर्छु मोजी
Good luck Ravi sir n whole team's 👌❤❤❤❤🔔🔔🔔🔔🔔
विश्व प्रकाश शर्मा हावा हो
भाउजू हेरन
सहकारी ठग Rip
धिक्कार छ तिमीहरुलाई संसद मा झगडा गर्न गएका रहेछौ । आज नेपाली हरु तिमी हरु को झगडा हेर्न बसेका छन्
पायो छ आज रबि बाट गतिलो जवाफ भस्टचारी भाउजुका देवर ले
Good rvi sar
काङ्ग्रेस र एमाले मिलेकै भ्रष्टाचारी लाई जोगाउन हो चोरहरु
जनताले बुझेका छन मुला भाउजुको देवर झोले को के हो भनेर ।।।