राता मकै र मुखाँ हान्नु जस्तोको घोषणा- ओली र रविलाई फिल्म खेलाउने, धमलालाई हिरो बनाउने | Kiran-Shiva
Вставка
- Опубліковано 11 лют 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Kiran KC & Shivahari Paudyal
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
CHIEF EXECUTIVE PRODUCER
Bina Shrestha
STUDIO PRODUCER
Saroj Rawal
SALES & MARKETING
Binay Giri
Laxmi Poudel
Parbat Raj
EPISODE EDITOR
Sudip Khanal
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
Engineer
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Madhab Khanal
Suman Chaudhary
Dipak Pariyar
Niruta Shrestha
Astha Thapa
CAMERA PERSON
Sanam Tittal
Suman Nepal
Gakul Sitaula
Sanjeet Gopali
Ashish Khanal
Asmita Thapa
Rajesh Dhakal
Arjun Bhandari
Bishal Khadka
Dilmanyu Silwal
Amrit Bhatta
SOCIAL MEDIA
Tapesh Zon BC
Bhakta Sharki
Rohit Sunar
Himal Pandey
MAKE - UP
Umesh Sharma
TRANSPORT
Raju Tamang
Sagar Rai
Dinesh Timalsina
Mukunda Adhikari
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#kirankc #shivaharipaudyal #rishidhamala #janatajannachahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved. - Розваги
Tiktok मा हेरेर यता आउने जति हाजिर हुम त 😂
Ma honi
🖐️🖐️🖐️🖐️
Ma pani ho
Mo pani ho
Ma
धमाला लाई अनुहार रातो र ज़िल्ल पार्ने ,सातो लाने र बीजोग रमाइलो गर्ने र घाटी समात्ने ज्ञानेन्द्र साही र किरण केसी हुन जय हास हजूरहरूको
ऋषि धमलाको यो प्रोगाम हेरेर नहास्ने कोइ छैन होला।
म 2 मैना देखि हास्दै छु😂
Ma tw aru bela hasdina thiye yo program herera chai sarai has uthyo😅😅😅
आज धमला लाई हमला गजब भयो, सधैं कलाकारलाई बोलाएर यसलाई मन पर्छ की उसलाई मन पर्छ भनेर मात्र सोध्ने काजु धमला लाई किरण केसी र शिवहरि पौडेल ले दनक दिए। ऋषि धमलाको वाइयात प्रश्न लाई यस्तै जवाफ दिनु पर्छ ।
😂😂😂😂😂
ऋषि जि एक पटक पत्रकारीताको सिद्धान्त राम्रो सङग अध्ययन गरेर मात्र कार्यक्रम सन्चालन गर्नुस।
Chitta parera patrakar bhako ho yo 😅
पहिला यो गिरिजा को घर मा भाडा माज्न राखेको केटो हो ! गिरिजा खुशी भएर पत्रकार बनाइदियो । खासमा उस्को अनुभव चै Dish washer मा हो ।।।
थुक्क धमला, कलाकारको व्याकग्राउन्ड नबुझी कलाकारहरुलाई बोलाउने, त्यो तिम्रो समझ बाहिरको कुरा हो। तिमीलाई राजनितिज्ञहरु मात्रै ठिक छ।
ऋषि धमालालाई धुलाएछन राता मकै र मुखा हान्नु जस्ताले
पहिलो चोटी यो प्रोग्राम लाई 👍 गरे , सारै हँसायो लेजेण्ड कलाकार हरु ले 🤗🤗🤣🤣 धमला 🤣🤣
Tyai ta. Dhamala ji flat vaye Kiran dai ra Shivahari dai ko punches lay😂🤣
आज बल्ल धमाला लाई सही ठाऊ मा ल्याय छन् 😂😂 तिन भाई नै कडा निस्के यार वा आज बल्ल मजा आयो ल तेसो भय गित गाउनुस😂😂
अचम्म ! शिवहरी सरको स्वर कस्तो राम्रो रहेछ !! पहिलो पटक सुने । किरण सरको चाहिँ सुनेको थिएँ ।
Hoina hola, tyatro tele serial haru ma khyal garnu vayena ra Shivahari dai ko swor??
पत्रकारितामा हुनु पर्ने गुण कुनै कोण बाट देख्दिन म त
साह्रै रमाइलो अन्तरबार्ता
Shiva hari such a nice singer
😃😃😃 राताे मकै कि राता मकै हाै 😃😃😃 धमलालाई ठिक पार्ने एकमात्रै मान्छे - रातामकै 😃😃😃
Kiran kc is epic in whole episode 😂😂
मन मा जे आयो तै प्रस्न गर्छ यो धमला ले
Yo Dhamala le kahele sikne hola kalakaar haru sanga kasto prasna garne vanera.
ज्वाईं जेठान कम्पनी
राता मकै सिमित मान्छे को लागि दिल खोलेर बोल्ने अधिकार छ
यहाँ बोल्दा फेरी पुलिस ले मुख धुनेर लागेको थाहा छ कि नाई?
तिम्रो प्रचण्ड ले रोजगारी को लागि आन्दोलन गर्दा गोलि हानेको थाहा छ कि नाई?????
देश को ऋण कहाँ बाट कहाँ पुग्यो ????
सिरकमा कति दिन मुतेर न्यानो हुन्छ, थुक्क राता मकै थुक्क राता मकै थुक्क राता मकै
थुक्क राता मकै
थुक्क राता मकै
आज तिनभाई को भेट भए छ
😂😂
12 मध्यका चै 1 जना मात्र रहेछ 😂😂😂
😂😂😂😂😂😂😂😂😂😂😂
😂😂😂😂@@Sujanunknown
Oh no 😂👌
पाेलिटिकल पाटि बिना धमला पनि याे ठाउमा काहा हुनिथियाेर दुनियाँलाई थाहा छ हाेे
हेलो दाजै म पनि छु है होरो बन्न लाई धमला त काजु हो काजु खान पतसि मखै जता ततै पनि सुतिदीन्छ हो दाजै यो पत्रकार है न हो दाजै के किरा गरौ खै यस्को बारेमा त दीक्क लाग्छ हो दाजै शिवहरि त मेरो कान्छी दिदीको छोरो होनि तेअम्लिस कन्जा मा 🏠 घर मा थियो शिवहरि मात्रै काठमाण्डौ मा आयकोे हो भने तिन म राम्रो सँग चिन्छु हो ❤❤कीरन के सि राता मकै दाजु शिवहरि पौडेल भाई ले नि मेरो त बधाई छ नेपाली समाज यस्तो छ जन्ता हरु भोक भोकै मर्ने बेला भयो है भाई दाजु भाई दिदि बहिनि हो जाग अब खाडीमा धेरै नै गैसके बडाउ छेक रोक हो भने को ❤❤❤❤❤❤❤❤
अन्तिम को dailok सारै मन पर्यो
Ramailo vayo ❤
आहा❤❤❤❤
ऋषि धमलाले आज भेटेकै हुन
वाईयात प्रश्न गर्ने अनपढ अलपत्रकार शिशि ले आज सहि मानिस भेट्टाएछ, अनावश्यक प्रश्न सोध्ने र उत्तर दिने सबैले यि उत्कृष्ट कलाकार बाट शिक्षा लिनु ।
बिजोक रमाईलो भएछ नि आज धमाला लाई 😂😂
Shiva hari Dai chai J ho tei bolne manxe raxan- BP ko kuro ma mero sahamt xa. 👏👍
Kiran kc chai Opportunist ho - he proved himself . Faida hune kura bolxa .. Prachanda ko bakhan gaune goru nai ho.
first time program full episode heriyo dhamala lai hamala gareko sai man paryo shiv hari ani kiran dae lai dherai pni interview ma matrai vye dekhna paiyo khusi lagyo
ज्वाईंलाई मुक्का हान्न मिल्दैन, प्रश्न सोध्नेलाई चाहिँ मिल्छ ।।😀😀
ऋषी धमलाको संपती छानविन होस् ... विचरा विहान देखी वेलुकीसम्म दुख गरेर, थर्काएर घम्काएर कति कमाएछन.. एकपटक अख्तियार र संपति शुद्दिकरण विभागले छानविन गरोस् ..
Aaja dui jana daaju harule Dhamala laai jocker banai diyo
रमाइलो महसुस भयाे
राता मकैले धमलाको कुरा काट्नपनि छोड्दैन फेरि उसैको सोमा नगइ पनि छोड्दैन😂😂 रातामकै ठिकै हो तर आफ्नो तारिफ आफै गरेर कहिलै थाक्दैन
Nepal ka neta ,yesta laaz na bhaaka prachande ko jholey haru pugxan ho yesta khaate patrukaar ko show ma 😂😂😂
😂😂😂 kya majjaaa aayo hasiyo majjaa le 😂
Kiran sir and sibahariii sir ekdam man parcha hajur haruko interview …
Nepal ho j pani chalchha toit hoinna ho yesto ni patrakar hunchha .rekha thapa ko favrouite patrakar
यो चाहिँ धमला सरलाइ सही माटो बनाको कार्यक्रम 😜
Ati ramro
अहिले सम्म कै सभै भन्दा रमाइलो
हास्न मन लगेर 3 चोती बहेक बादी हेर्ने कोको हुनु हुन्छ
यो हावा कार्यक्रम लाग्छ ।।ब्यस्त जनता लाई भुलाउने काम मात्र।।। यो कार्यक्रमको छल्फल को बिशय बस्तुले दर्शक मा के सकारात्मक परिबर्तन ल्याउन सक्छ भन्ने कुरो केही छैन।।। गफ मात्र।।
Tyahi pani purai episode herna mann lagxa hai 😜😜
याेजतिकाे गदापत्रकार काेहिछैन हाेला
Dhamalako progmm y yat lagna thayo achel
dhamala one of the genious person
धमला लाई पङुगु बनाय😂आज राम धुलाई
प्रश्नबिनाको उत्तरले नै कार्यक्रम सकियो 😆😆
धमला बुडाको दिन सकियो जस्तो छ😅😅
पहिलो पटक यो ”सुँगा नाकेको“ आवाज बन्द भयो है😂
😂
😂😂😂😂
right
I salute only shibhari paudel sir.🙏
ऋषि जि त्यहाँ तपाई ले अर्को कारेकरम नचलाउनु त 😂😂
❤❤
nice❤❤❤❤
Garo vo ho hajur lai
Ek dami haseyo hai
औधी रमाइलो झ्यामकि झ्याम थप्पड हान्नु सम्म हानेको हो धमला लाई दिग्गज कलाकार किरण केसि अनि सिवहरी ज्यु हरुले लास्टको बालपन झन खतरा
3:13 Rada ban dhamala
😂😂
17:10 UUHAA LAI NAI LIM HOLA ....NAKH PANI RAMRO CHA WAS EPIC😂😂😂😂😂😂
आज चाहिँ ऋषी धमालालाई जोकर बनाउने र टक्कर दिनु सक्ने हाम्रो शिभ हरि दाई किरण केसी दाई हजुरले औकात देखाएको हो धन्यवाद 😂
तात्तो न छारोको सोधाई, मुर्धन्य कलाकारलाई प्वाक्क गित गा भन्याछ, प्वाक्क एक्टिङ गर् भन्याछ, हुदाहुदा थप्पड हान् रे, भयो त अब!, यस्ता पत्रकारलाई नि देशको टप पत्रकार भन्नुपर्याछ बा। हाम्रो बिडम्बना!
सबै ले यस्तै भन्नु हुंछ की अरुसंग vision छैंन रे अरुले देश बनायी दिएनन रे। उहाँ दुई जनाले को राम्रो भंने vision त दिन सकनु भएन। अरु संग के आश गर्नु हुंछ तपाईहरूले । आजकलका मानिसहरूमा सही ग़लत /राम्रो नराम्रो छूटाउने छमता नै रहेनछ, जस्तो लगछ। 36:50 ....
7:50 very funny
Okhaldhunga ko name jodnu vayako ma dhery dhery dhanyabad rata makau g
Just entertaining 😁😁😁😁😁
य जोकर अलिक तयारि गरेर त लिने गर ईन्टरभिउ, तालैमा ल्याउदा यस्तै हुन्छ। हग्नेलाई भन्दा देख्नेलाई लाज।
Kiran ra siva dui ma malai chai dherai sivha man parxa.ali thorai kiran pani
आज राजाराम पौडेल छुट्नु भयो नत्र आज ऋषि धमलालाई खत्रै हमला हुन्थियो होला आज रमाइलो हमला सुन्न पाईयो 😂😂😂😂😂😂 जनता जान्न चाहान्छ 😅😅😅
Bijok ramailo bayo yr aja tw
धमला हिरो होइन नेताको चाकडी वाला भन्दा हुन्छ
Sarai hasayo hai
Good luck pm
06:56 rato makai??
किरण केसी को कुरा गर्ने शैली नि मन परेन मलाइ त
Random timing ma “teso bhaye arko geet gaunu”
Dhamala Shocked Rata Makai Rock😂❤
हावा कुरा गर्न सोध्ने प्रस्न नहुँदा पनि के इन्टर बिउ लिन बोलाको पागल जस्तो गित गाउने गरे कोको सङ्ग प्रेम सम्बन्ध भयो गरे हावा धमला
tiktok मा हेरेर यता आकाे म😂😂😂😂😅😅😅😅😅
Dhamali
😂😂
kirana kc ko entertain woww laga
किरण दाइ ले चिघासु गर्दिए आज धमलि लाई😂😂😂
“.
काजु बाबैइ लाइ सबै याहा रहे6
आज चाइ ऋषि धमला लाई २ भाइ ले ठिक पारे बोल्नु नसक्ने बानाये😅😅😅😅
Yo chahi prime minister hunuparne
के वाइयात प्रश्न हो के
Kasam yo kasari desko baristha patrakar vayo ? Yedi sutne belama yo soche vane ratvar tanab hunxa kasam kasto,kasari,kundin yo baristha patrakar vako ho k please can u tell me please ???????????????????????
निद्रा बाट बिउजाइ दिन सपनि मा आउने ले
Mata Haseko Haseyai Vaya Ssarai Ramailo lagyo 😀
epic one😂😂😂😂dhamali lai udayooo majjale
36:45 to 40 min...epic 😂
Yesterday untied’s school had carvinal Kiran sir came for celebrity visit in Untied school he said his daughter studies there
राता मकैको सिनेमा डुप्ने भयो .
7:00 epic 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
13:15 😂😂😂😂😂😂😂😂😂😂
हाहाहा। आज धमलालाई मारेरै छोडे यी दुई जोडीले धमलालाई कतिखेर प्रोग्राम सकौँ बनायो गाँठे😂😂😂
प्रश्न सोध्नेलाई चाहिँ मुक्का हान्न मिल्छ हानौँ। वाज इपिक😅😅😅
Hami 3 Bhai 2 nikalne ho vane yo 3 Bhai lai khelaunu parcha
खत्रा चलाख बाहुन हरु😅😅😅😂😂😂😂
आज खुब हाँसियो वर्षकै लामो हाँसो हाँसियो..
एलिजा गौतम सायद धमालाको हासोमै फिदा भयकी हुनकी क्या हो
यस्ता अनपढ पत्रकार कसरी भयो होला म चकित छु।
Rata makai baba ko tyo sojo pan rw hasaune tarika sarai ramro xa
बोल्दा बोल्दै के सोध्छ बुढा 😂एउटा प्रसङ्ग मा अर्को प्रसङ्ग को प्रश्न सोध्ने 😂😂उल्का