हँसाएर झन्डै मारे दिलीपले...| 𝑮𝑳𝑨𝑴𝑶𝑼𝑹 𝑮𝑼𝑭𝑭| Ep-64 | PRAKASH SUBEDI | Dilip Rayamajhi | Dec18, 2021

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • GLAMOUR GUFF With PRAKASH SUBEDI
    Guest:Dilip Rayamajhi
    Episode-64
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Phurba Sherpa
    Asst. Producer : Rachana Gautam
    Editor : Indra Manandhar
    Script/Voice-Over : Sachit Khadka
    Camera : Amrit Sunuwar, Dhana Yonjan Tamang, Hritik Sing Thakuri, Zeevan Bhandari, Ujjwol Shrestha, Ashok Ghimire, Sanjay Paudel
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Online Supporter: Bishal Rai (Mfu Vae Rae)
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:-
    Twiter : Ra...
    Facebook : / rajatpatonline
    Tiktok : vm.tiktok.com/...
    Instagram : ...
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    #prakashsubedi #glamourguff #diliprayamajhi
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    © copyright 2021 Rajatpat Online TV

КОМЕНТАРІ • 847

  • @सावित्रीखत्री-फ3छ

    दिलिप सर धेरै नै रमाइलो हुनु हुन्छ!धेरै नै मनपर्छ!❣️❣️उहाँको बोली ब्यबहार dance सबैको फ्यान❣️❣️❣️🙏🙏lots of love Dilip sir❣️❣️🙏

  • @Maronepal980
    @Maronepal980 2 роки тому +122

    माहानाएक को बारेमा धेरै राम्रो ब्याख्या गर्नु भो सारै राम्रो लागो दिलिप सरको धेरै ठूलो फ्यान हो म।

  • @4kmediahouse364
    @4kmediahouse364 2 роки тому +47

    "आफ्नाे मान्छे" भनेकाे आफ्नै हुन्छ। सबै मुटुमा बस्ने दिलिप सर 🙏🇳🇵

  • @c.branamagar8148
    @c.branamagar8148 2 роки тому +44

    दिलिप दाइ को बिग फ्यान्।।दर्पणछाया।।बन्धकि मुग्लान ।।आफ्नो मान्छे। नौ डाडापारि।।।जीन्दगानि।।।।। अन्जान मै माय बस्ला है धेरै मन परेको मुभि

  • @hastab.m6420
    @hastab.m6420 2 роки тому +125

    दिलीप रायमाझी लाई देख्दा स्वर्गीय श्रीकृष्ण श्रेष्ठ ज्यूको झलझली याद आउँछ।

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 2 роки тому +51

    कस्तो राम्रो बक्ता यार दिलिप दाइ को अतिनै राम्रो बिचार एस्तो पो हुनु पर्छ त मान्छे त

  • @wecare8799
    @wecare8799 2 роки тому +57

    One of the Most Honest Actor From Nepali Film Industry...Dilip Raimajhi

  • @dineshsubedi8620
    @dineshsubedi8620 2 роки тому +14

    चलचित्रमा जुनै सुकै पनि भुमिकामा न्याय गर्न सक्ने कलाकार नायेक। म दिलिप दाइको ठुलो दर्सक

  • @prachandamagar9768
    @prachandamagar9768 2 роки тому +138

    तपाईंको जतिसुकै कार्यक्रम आए पनि नेपालमा सुपरहित हुनेछन् जस्तो लाग्छ । तपाईंको सत्य तथ्य आवाज सधै बोलिराख्नुहोला । सधै साथ सहयोग हाम्रो भै राख्ने छ ।😍😍🇳🇵

  • @anilbasnet8131
    @anilbasnet8131 2 роки тому +20

    ठिकै हाे दिलिप दाइ ईनिहरुलाई चिन्नु अावशयक पनि छैन

  • @PurnalalMagar
    @PurnalalMagar 2 роки тому +32

    चिप्लेटी uncle जतिखेर नि चिप्ल्याउनु खोज्नुहुन्छ्😂😂😂

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +169

    रजतपट अङ्कल नमस्कार ।।हजुर को कार्यक्रम यकदमै खास लाग्छ ।।यहाँको बोल्ने शैली कसैसङ्ग नडराइ बोल्ने शक्ति हजुर लाई धेरै धेरै धन्यवाद ।।।

  • @himalayanboy7191
    @himalayanboy7191 2 роки тому +26

    दिलिप सरको घुम्टो फिल्मको कथा र गीत साह्रै राम्रो छ...नहेर्नेहरुले कृपया हेर्नु होला....😍

    • @prakashshrestha6986
      @prakashshrestha6986 2 роки тому +1

      हो र मैले हेरेको छैन हेर्ने छु

  • @dolakhabhimeshwarmusicpvt.1540
    @dolakhabhimeshwarmusicpvt.1540 2 роки тому +9

    गलामर गफ सारै रमाइलो लाग्यो । आज अभि नेता दिलिपले हसाउनु हसाए 😁😁😁

  • @kundanpokharel2120
    @kundanpokharel2120 2 роки тому +22

    I am from USA, Virginia. I like your program too much Prakash jee. You are real journalist.

  • @pabitrakatwal5542
    @pabitrakatwal5542 2 роки тому +17

    Ab biraj भट्ट चाहियो रजतपट अंकल🙏🙏🙏 please 🙏🙏🙏🙏

  • @sameerofficial9967
    @sameerofficial9967 2 роки тому +35

    No. ♥️1 dancing Hero Dilip Rayamajhi Dai acting King 👑

  • @manprasad9522
    @manprasad9522 2 роки тому +21

    म प्रकाश सुवेदी अङ्कलको सबै कार्यक्रम हेर्छु र राम्रो पनि लाग्छ तर कुनै बेला चाहिँ बुढासङ्ग खुब रिस उठ्छ यार

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 роки тому +3

    Great interview, iam big fan your dance.my favorite hero dilip rayamajhi sir. Favorite programme glamour guff.

  • @kabirsatyasagar9837
    @kabirsatyasagar9837 2 роки тому +51

    राजेस दाइ को बारे मा जे बोल्नु भो खुसी लागो दाजु राम्रो भनु भो तपाईं को कुरा ले मन त दुखेको थियो तर आज राम्रो लागो

  • @harendchand9787
    @harendchand9787 2 роки тому +28

    अस्थी दिलिप दाई को खेदो खनेर आज शो मा बोलाउनु भएछ 🤣🤣🤣

  • @sumankoirala4066
    @sumankoirala4066 2 роки тому +35

    Dilip daiii is best hero of nepal film industry

  • @manojraj7000
    @manojraj7000 2 роки тому +13

    रजतपत काका को कार्यक्रम
    सधैँ उत्कृष्ट लाग्छ जिन्दावाद
    काका जिन्दावाद💪👈️

  • @palpalupdatenepal7264
    @palpalupdatenepal7264 2 роки тому +42

    अब अर्को हप्ता बाट द भ्वाइस किड्स को लाइभ राउण्ड सुरु हुदैं छ मलाइ अझ धेरै हजुरहरुको साथ र सहयोग चाहिएको छ म आशावादी छु हजुरहरुले मलाइ भोट गरेर भरपुर साथ र सहयोग दिनुहुनेछ ।🙏❤️

    • @AllInONe-ud5ey
      @AllInONe-ud5ey 2 роки тому +1

      Pyaari baini jata pani dekhxu 🥰😚❤full support xa baini jaan laga denge😊

  • @sumirai7878
    @sumirai7878 2 роки тому +62

    Handsome hero❤great soul dilip raimazi

  • @khembahadurgurung2045
    @khembahadurgurung2045 2 роки тому +53

    धन्यवाद छ प्रकाश जि साथै दिलिप जि लाई पनि ।।आजाको भाग सार्है रमाइलो लाग्यो हाम्रो दौँतरी आफ्नै जोडी धेरै खुसी लाग्यो ।।।।हुनु त दिलिप जि आकाशको जुन हुनु भयो ।।।म चाहिँ धर्ती को धुलो हो तर पनि धेरै खुसी लाग्यो पुरानो कलाकार आफ्नै जोडी दौँतरी देख्नु पायो धेरै धेरै धन्यवाद हजुरहरुलाइ

  • @MrBin-it4pf
    @MrBin-it4pf 2 роки тому +32

    One of the my favourite legend actor Dilip raimajhi👌👍

  • @sewakkc3236
    @sewakkc3236 2 роки тому +1

    प्रकाश दाजु को यो च्यानलमा आउने सबै कार्यक्रमहरु उत्तिकै उत्कृष्ट छन है🇳🇵🇯🇵

  • @rajubk867
    @rajubk867 2 роки тому +16

    चिप्ले काका को सो नहेरी मजानै लाग्दैन 😀😀😍😘😘

  • @mychampionsquads
    @mychampionsquads 2 роки тому +8

    Dilip dai..love from Assam India

  • @grgjonam7847
    @grgjonam7847 2 роки тому +20

    dilip vaiko मुस्कान मीठो हाँस्नुहुन्छ, I like his attitude 👍

  • @dylannc3142
    @dylannc3142 2 роки тому +6

    Dilip sir is always active and genuine person ❤️❤️❤️🙏🙏💕

  • @nbab5071
    @nbab5071 2 роки тому +20

    प्रकाश दाई को कुनै पनि प्रोग्राम नछुट्टाईकन हेर्ने को को हुनुहुन्छ ?

  • @shibabhattarai740
    @shibabhattarai740 2 роки тому +10

    मन पर्ने हिरो दिलिप रायमाझी साच्चै रमाइलो हुनु हुन्छ यहाँ साच्चै खुलेरै बोल्नु भो है🙏

  • @lamasangita1226
    @lamasangita1226 2 роки тому +7

    Aile samma nepal ma dilip sir jasto actor nai xain sadahi man ma basna sakne dilip sir 😘🇳🇵♥️🇯🇵

  • @darpankumar8293
    @darpankumar8293 2 роки тому +1

    नाच्न, अभिनय गर्न रुवाउन अनि हसाउन जस्तो सिपालु हुनुहुन्छ सिनेमाको पर्दामा दिलिप राईमाझी तेति नै सरल र शालिन हुनुहुन्छ पर्दा बाहिरको यथार्थ जिवनमा पनि बैशाख २३ गते हलमा लक्का जवान मा फेरि एक्चोटी हजुरलाई हेर्न हामी उत्सुक छौ दिलिप दाई फेरि पनि हजुरले नेपाली सिनेमा क्षेत्रमा आगो बाल्नु पर्छ

  • @madanbastola5464
    @madanbastola5464 2 роки тому +2

    सारै Nervous बनाइदिए दिलिप जि लाई !😊😊

  • @rupakdhungana982
    @rupakdhungana982 2 роки тому +18

    अंकल बाथरुम सिङ्गर ले किक हान्छु भनेर भिडियो बनाको छ तपाईं को लागि बागिना मा बिहोस हुनि खाल को जवाफ दिनु परो है म कुरेर बस्छु रिप्लाई को बागिना मा🤣🤣

  • @bivuchannel4183
    @bivuchannel4183 2 роки тому +4

    Namaskar xa hai uncle🙏🙏🙏🙏🙏 My favourite actor Dilip Rayamajhi lots of love 😍😍😍😍😍

  • @बिरामीडाक्टर

    प्रदीप, अनमोलजस्ता फुच्चेहरू सँग रियल हिरो पल लाई के compare गर्नुहुन्छ काका.

  • @rimbaburana1055
    @rimbaburana1055 2 роки тому +10

    भुवन के. सी.लाई महानायक भन्ने दिलिप रायमाझी पनि अन्ततः राजेश हमाललाई महानायक मान्ने अवस्थामा आएछन् ।😀

  • @AashishGurung6640
    @AashishGurung6640 2 роки тому +18

    Superstar versatile actor dilip sir❤

  • @khimarana8287
    @khimarana8287 2 роки тому +1

    धेरै मन पर्ने हिहो ।। दिलिप दादा नमस्कार ।।।

  • @mlama5189
    @mlama5189 Рік тому +1

    Auta Kura dai Dilip dai legend ho ani bacha herko pic dekhayera uslai lajjit no parnu ni praksh dai I love Dilip raimajhi ❣️

  • @kumarbasnet7275
    @kumarbasnet7275 2 роки тому +5

    ग्लामौर गफ होइन यो त क्विज़ प्रतियोगिता पो जस्तो लग्यो।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +6

    मनकाे कुरा लेखु भने शब्द रिसाउछन
    सत्य कुरा लेखु भने अाफ्ना रिसाउछन🤦‍♀️
    अब के लेखु म ?🤔रजतपट अंकल 😜🤩
    #शुभरात्रि 🙏😍🤗

    • @premkatuwal8914
      @premkatuwal8914 2 роки тому

      सत्य कुरा लेख्न नडराउनु शान्तिजि

  • @parasnepal9994
    @parasnepal9994 2 роки тому +6

    All time favourite hero Dilip 💞💞

  • @padamrajsanjyal9017
    @padamrajsanjyal9017 2 роки тому +4

    Love you kakau hjr lie durgesh thapa ley Ani nararmro bolleyko Cha , uslie khi dinu paryo hoii , arko program ma !

  • @subashgurung4295
    @subashgurung4295 2 роки тому +24

    One of the best actor full of entertainment. Always joy to watch

  • @nashivjungthapa_official1982
    @nashivjungthapa_official1982 2 роки тому +7

    नमस्कार म जेनिस उप्रेती हजुरहरूले देखाऊनु भएको मायालाई मेरो सम्मान साथै म जहाँ छु हजुरहरुको देन हो घन्यवाद

  • @krish-narajksey1200
    @krish-narajksey1200 2 роки тому +6

    मेरो favourite actor दिलिप रायमाझी हो तर आज पल शाह ,प्रदिप खड्काअनी अन्मोल के सी को फिल्म हेर्‍या छैन भन्दा कस्तो खल्लो भयो😳

  • @rajeshmobile2746
    @rajeshmobile2746 2 роки тому +7

    नेपाली चलचित्रको अब्बल डान्सको कलाकार स्व. श्रिक्रिश्न श्रेष्ठ हो।उहाँ,,,,डान्समा मात्र होईन,अभिनयमा पनि पोख्त हुनुहुन्छ,,धेरै धेरै सम्झना श्रि दाई🙏

  • @sanjayakattel9857
    @sanjayakattel9857 2 роки тому +2

    शुप्प अादर्श हिराे दिलिप जि प्रकाश सर असल स्वाभाब शुन्दर पनि

  • @shambhubasnet1311
    @shambhubasnet1311 2 роки тому +1

    फल फलेको हॅागा झुक्छ,धेरै पटक सरी,माफ गर्नोस भन्ने शब्द बोलेर प्रकाश दाई लाई सहीत जीत्नु भयो,मैले जुन रूपले यहाहरू लाई जाने बुझेको पढेको छु म दर्शक धन्य भए कृतज्ञ भए र शिव हरी दाई सगको रमाईलो बडो मज्जा लाग्यो/दीलीप सर सधै यस्तै रहनोस,प्रकाश कृतज्ञ बनाई दीनु भयो/

  • @rameshlama4257
    @rameshlama4257 2 роки тому +6

    Nepali actors suggest others to watch nepali movies but they themselves don't watch Nepali movies, what a ridiculous. I surprised that Dilip Rayamajhi revealed that he hadn't watched the movie of Anamol, paul and pradeep.

  • @santoshacharya3856
    @santoshacharya3856 2 роки тому +27

    Dilip Sir, I grew up watching your movies. Salute your dance and acting and for contribution in Nepali movies.

  • @pradipojhaofficial5047
    @pradipojhaofficial5047 2 роки тому +1

    आज धेरै राम्रो कुरा गरे दिलिप राईमाझी सरले🙏🙏🙏😍😍😍

  • @rupakkatel8197
    @rupakkatel8197 2 роки тому +1

    कार्यक्रम फुर्सद मिल्दा हर्नेगर्छु र मन पनि पर्छ अनि दिलीप रायमाझी सर को म फ्यान पनि हो र उहाँका धेरैजसो फिल्म हेरेको छु तर आज उहाँको गफ सुनिसकेपछि मनमा एउटा कौतुहलता जागेर आयो कि दिलीप सर ले मेरो फिल्म हेरी दिनुहोस भनेर भन्ने कुरा कहाँसम्म जायज हो जबकि अहिलेसम्म पल शाह ,प्रदीप अनि अनमोलको फिल्म नै हेरेको छुइन भनेर भन्नु भयो यो लज्जास्पद कुरा हो ,तपाईं नेपाली फिल्म इनडस्ट्रीमा रहेर पनि उहाँहरुको फिल्म हेरेको छैन भन्न सुहाउँछ र ? यसको मतलब हामीले के बुझ्ने ?की तपाइँ नेपाली फिल्म नै हेर्नुहुन्न ?अनि हामीले तपाईंको फिल्म किन हेर्नु ? दिलीप sir तपाईंले गल्ति बोल्नु भयो जस्तो लाग्यो मलाई ।। अहिले त रियल हिरो भनेको नै पल शाह हो भन्छौ हामी ।।जे होस् तपाईं नेपाली कलाकार भइसकेपछि अहिलेसम्म उहाँहरुको फिल्म हेरेको छैन भनेर भन्नु हुँदैन थियो जस्तो लाग्छ मलाई, यो मेरो व्यक्तिगत विचार मात्र हो है अन्यथा नसोच्नुहोला है । हुनत प्रकाश सर को मनमा पनि मेरो जस्तो सोच पक्कै पनि आयो होला तर कति छुँचो हुनु भनेर छोड्नु भयो होला , साएद अब अलिकति राहत मिल्यो की?

  • @purudhakal_official
    @purudhakal_official 4 місяці тому

    जे होस दाइ ले ग्रीन कार्ड भएर नि ❤❤नेपाल लाई माया गर्नुहुदो रहेछ खुशी लाग्यो

  • @daman.neupane1340
    @daman.neupane1340 2 роки тому +17

    We need Biraj Bhatta 🥰🥰❤️

  • @angfutisherpa6696
    @angfutisherpa6696 2 роки тому +7

    My fev actor dilip 😍🙏

  • @minaminaok1886
    @minaminaok1886 2 роки тому +17

    लामो समय पछि दिलीपजी को कुरा सुन्न पाउदा खुशी लाग्यो ।

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 роки тому +8

    डिलिप दाइ नेपालको रेल हुनुहुन्छ सात समुन्द्र पारी बाट सलुट छ....?

  • @raeerai5711
    @raeerai5711 2 роки тому +3

    Lakka Jawan super duper hit hos, good luck

  • @asteriskrain6020
    @asteriskrain6020 2 роки тому +3

    Dilip sir you are great choosing our king thanks 🙏

  • @padamgurung2022
    @padamgurung2022 2 роки тому +1

    Dilpe vhai.laai.Mcc.&.patanjaly.ko bare ma ke.shoc.cha.taa..???.Yti.Nepali Nagrik ma.garba...cha.vhane......?..jaya cnhagu Narayan...gut Lak for Nepal Nepali...

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 роки тому +1

    Malai pani hjurharuko guf sunna khub maja layo🙏🙏♥️♥️🌹🌹👌👌👏👏👏👏

  • @cutwalmiracmiraccutwal9287
    @cutwalmiracmiraccutwal9287 2 роки тому +7

    Dilip is my best hiroes😍

  • @nabarajshrestha2054
    @nabarajshrestha2054 2 роки тому +21

    प्रकाश सर संगितकार बसन्त सापकोटा सर लाई ल्याउनु पर्यो glamour guff मा ।

  • @ishworipoudel5869
    @ishworipoudel5869 2 роки тому +8

    प्रकाश बाबु यो कार्यक्रम सारै मनपर्छ दिलिप बाबु झनै मनपर्छ हाम्रो नेपाल जस्तो त बिष्वमा कहिं छैन

  • @punktube1500
    @punktube1500 2 роки тому +10

    Legend Dilip Dae😊
    Dher khusi lagyo aajako Interview❣️👏🏻👏🏻

  • @missthapa6840
    @missthapa6840 2 роки тому +6

    My fav. Actor and Dancer Dilip raymajhi❤️❤️❤️

  • @surajkharel7717
    @surajkharel7717 2 роки тому +4

    Always enjoyed watching your show. Keep it up!👍

  • @playboygurung3834
    @playboygurung3834 2 роки тому +18

    Dilip Dai rock💪💪💪💪💪💪💪💪💕💕💕💕💕💕💕Prakash kaka super👌👌👌

  • @RebalSTARFanNepal
    @RebalSTARFanNepal 2 роки тому +1

    dilip dai hjr le pathar ko jawaf ful le dinu vyu malai lagxa kasaiko man dukhe ko xaina you aregood man big fan dilip sr

  • @dambardhambar
    @dambardhambar Рік тому +1

    Purai heriyo ramailo lago

  • @chhaharagc3057
    @chhaharagc3057 2 роки тому +2

    संसार घुमेर,अमेरिकाको green card लिएर नेपालको धुलोमाटो पर्लय मन पर्छ भन्ने ठूलो रहर छ🥲

  • @akritilama7946
    @akritilama7946 2 роки тому +7

    Handsome hero
    Kasto aruko paisama ghumnu bhakota Dilip daju
    Paaaap laglani Dajai.....

  • @himalayadainik
    @himalayadainik 2 роки тому +1

    उत्तम प्रधानलाइ ल्याउन पर्यो अंकल

  • @fivefingerdeathpunch8700
    @fivefingerdeathpunch8700 2 роки тому +17

    his humbleness and politeness makes him better n greater...😎

  • @devchhetri1838
    @devchhetri1838 2 роки тому +10

    प्रकाश जि त तेसै रमाइलो मान्छे
    तेसै माथी दिलिप जि लाई यो सो मा उपस्थित गराउनु भयो!
    अति नै रमाइलो भो! दुबै पर्ति उच्च सम्मान छ!🌹🙏

  • @sisu1041
    @sisu1041 2 роки тому +1

    India ko govinda nepalko dilip Rayamajhi ❤❤same lagx

  • @naishathapa2190
    @naishathapa2190 2 роки тому +1

    This is not Quize competition.
    Why he is asking such stupid questions
    Does he know everything about World ??
    He should learn how to take interview from Indian interviewer .Just do little homework before saying anything.last but not least be humble to everyone you are full of arrogant

  • @tilbahadurranamagar9532
    @tilbahadurranamagar9532 2 роки тому +1

    Dilip dai ko soch yekdam ramro ho dilip dai mahan byakti ho

  • @sushiladhikari2010
    @sushiladhikari2010 2 роки тому

    नेपालको गोबिन्दा. Changed Dancing paradigm of Nepali film industry.

  • @manjuneupane117
    @manjuneupane117 2 роки тому

    राम्रो सुन्दर लाग्छ यो कार्यक्रम 🙏

  • @mrrj5385
    @mrrj5385 2 роки тому +2

    My favourite actor dilip bro!!

  • @jamunapariyar5804
    @jamunapariyar5804 2 роки тому +21

    My favourite dilip raimajhi..
    Huge respect sir❤️❤️❤️❤️❤️

  • @dipkala1045
    @dipkala1045 2 роки тому +13

    All time cutest sweetest hero all time of nepali film industry ❣️

  • @Khadkabiraj07
    @Khadkabiraj07 2 роки тому +1

    1:17 राजेश हमाललाई उबेलाको सुपरस्टार हो भन्नु ठिक होइन है। सदाबहार सुपरस्टार हुन्।

  • @alokgamar5467
    @alokgamar5467 2 роки тому +1

    मेरो बेस्ट हिरो दिलिप रायमाझी ❤️❤️❤️

  • @birmalshahi5739
    @birmalshahi5739 2 роки тому +4

    love a. Dilip sir

  • @hkpandey452
    @hkpandey452 2 роки тому +2

    दुबैजनाको , सोध्ने र जवाफ दिने, शैली accurate छ

  • @sanubhairab166
    @sanubhairab166 2 роки тому +34

    धेरै रमाइलो लाग्यो ❤️❤️❤️
    dilip n prakash sir ❤️❤️

  • @ananddarlami3200
    @ananddarlami3200 2 роки тому +3

    तपाईं त चिप्लाउने अन्कल। कति हास्नु। savage dilip rayamajhi. 20:30

  • @ravigurung1828
    @ravigurung1828 2 роки тому +2

    One of da best actor in Nepal.

  • @dreamboisaroj635
    @dreamboisaroj635 2 роки тому +1

    dilip dai lai zindagani bata chineko hamro pala ko hero daju

  • @ninafridrich5884
    @ninafridrich5884 2 роки тому +8

    My favourite actor dilip❤️❤️

  • @khatriba804
    @khatriba804 2 роки тому +1

    कति बाठो अनि शालिन ब्यत्ती दिलिप रायमाझी

  • @dhirendrabohara7349
    @dhirendrabohara7349 2 роки тому +16

    आहा कति राम्रो स्वभाव । simple living, high thinking