JAAT..? | New Nepali Song 2080 | Bijaya Pariyar, Shanti shree pariyar | FT. Subarna & Roshni karki
Вставка
- Опубліковано 6 жов 2024
- #Bijayapariyar #jaat..? #Subarnadulal #roshnikarki
-Song : Jaat..?
-Singer : Bijaya Pariyar & Shanti Shree Pariyar
-Lyrics : Bijaya Pariyar
-Music : Poshan Shrestha
-Arrange : Dinesh Pariyar
Record : Samir Karki
-Mix/Master : Narendra Biyogi
-Flute : Ratna BK
-Tabala : Bhuwan Gandharv
-Sarangi : Hemanta Rasaili
.......VIDEO CREDITS......
-Cast : Roshni Karki, Subarna Dulal, Sushil Pokhrel, Rashmi Bhatta,
Srijana Khanal & Sangeet Sunar
-Child Artist : Amit Chaudhary & Pranavi Hamal
-Cinematographer/Edit/Color: Jitu Tamang
-Makeup : Mandira Dong
-Poster Art : Bijay Dong
-Direction : Subarna Dulal
-Concept : Bijaya Pariyar
-Gaffer : Suman Shrestha
-Post Pro : Brightlight Pictures
-Producer : Kishor Pariyar
-Powered By : World Vision Education Visa
......Special Thanks......
Lal Bahadur Pariyar
Keshari Pariyar
Punam Pariyar
Tika Magar
Pooja Puri
Dhanesh Pariyar
Sova Shrestha
(C) Copy rights reserved with Bijay pariyar Official.
नमस्कार म कलाकार बिजय परियार
हाम्रो गीत ( जात..? )
आफ्नै आवाज रहेको गित लिएर आएको छु
सबैले माया सल्लाह शुझाव अनि साथ दिनुहोला कृपया...
सन्देशमुलक साह्रै मीठो गित मनै छोयो शुभकामना
@@tilakrasaili4500 Thank you
@@achitvlogs7711 Thank you
Yati ramro song Ani video but views kati thorai anyway amazing voice.go ahead 🎉❤
@@kritikasoni7930 Thank you
आहा कति राम्रो गित हाम्रो जिवन अनि समाज मा घटेका यथार्थ घटना मा आधारित यो गितले असाध्य मन छोयो चर्चा को शिखर मा पुग्न सफल होस सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना 🎉🎉🎉🎉
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
Heart toching आगामी दिनमा पनि यस्तै गित सुन्न पाउ सफलताको कामना🎉❤❤
हस धन्यवाद हजुर...
मनै भाकानियो को छ यो गित ले सफलता को अनगिन्ती शुभकामना ❤बिजय दादा को कति मिठो सोर❤
Thank you...
यो सबै कथा र गित मा मात्रै सिमित छ। गाउँमा अजै पनि भेदभाव गर्छन।😢😢
Honi hjr ❤❤❤❤
Xa k garnu
P
P
P
P
P
Pp
Pppp
P
P p
P
P
P
P
P
Pp
Pp
P llm
P
Ppp
P
P
P
Pp
pp
सबै ठुला जात हरु यसरी नै बदलीदै गए हुन्थ्यो नि अनि पो हामी खुल्ला मन ले हिनन् पाऊथियौ
thank you
जातिय विभेदको घाउ मेरो मनमा गहिरो छ .....जुन कहिल्यै विर्सन सक्दिन
गित र म्यूजिक भिडियोले त्यहीँ संसारमा पुर्याई दियो
आहा विजयी जि हजुर लगायत सम्पूर्ण टिमलाई शुभकामना 💐💐💐💐
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
गित राम्रो लाग्यो । बधाई छ पृय सुवर्ण अनि सम्पुर्ण युनिटलाई ।
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
🎉 धेरै राम्रो भयछ ल सफलता हासिल गरेको मा सुभकामना छ 🎉🎉🎉
Thank you
Congratulations dear bro bijaya,nice one
Thank you yr
गीत साँच्चिकै राम्रो बनेको रैछ । अडियो, भिडियोमा आबद्ध सबैलाई हार्दिक बधाई एवम् सफलताको शुभकामना ! 🌹🌹👍️👍️
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
यसतो गित हाम्रो जीवन बाट हटदैन कि बधाई छ सबैलाई
thank you
समाजमा भयको एथार्थ परक घटनामा आधारित यो गितलाइ उच्च सम्मान र सफलताको शुभकामना छ । अब आउने गित निराशामा होइन शक्तिमा बदल्नि र एकतामा बदल्नि खालको लेराआउनु होला । धन्यवाद
Thank you...
जबसम्म यी बाहुनवादिहरुले नेपाल बाट जात हटाउदैन , तेस बेला सम्म याे जातकाे कुरा बुलन्द रुपमा उठाइरहनु पर्छ !👌👍️👌👍️👌👍️👌👍️
काटे रगत सबैको यउटै मुना मदन को कथा सुनाउथे हामी सानो हुदा कति सारो मतलबि भयछन मान्छे हरु जमाना फेरियो भन्छन के पश्चिम बाट घाम उदाउन थालेको होर मान्छे को सोच र बिचार परिवर्तन भयको हो जमाना र सोच हैन भोलि को दिन कसैले देखेको छैन हजुर सोच परिबर्तन गरौ भेदभाव ले अकालमा अरु को ज्यान नलिउ
जय नेपाल
जय ब्रम्हान्ड
जय शम्भु
thank you
हो यो भेदभाव आँझौ पनि केही ठाउँमा
छन् 😢😢
यस्तै कथा नेपाल का झलक हुन ।
मलाई राम्रो लाग्यो ❤जय नेपाली
सङगित 🙏👌😘❤❤
thank you
Ati utkrist video bijaya pariyar lagayet sampurna team lai safaltako dherai2 shubha kamana agami din pheri yestai utkrist video herna pam congratulations all of you
thank you...
मन् छोयो 😢
हार्दिक बधाई गीतको सम्पूर्ण टिमलाई..
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
Same to u brother
धेरै राम्रो छ बधाई छ सम्पुर्ण टीम लाई |
धन्यवाद हजुर
नुन खुर्सानी च्याट्टै मिले जस्तो गीत रैछ मन छोयो❤️❤️
thank you
यस्तो त खालि गीतहरुमा मात्रै हो सीमित वास्तविक जीवनमा त त्यस्तै हो
thank you
आहा यो गित 👏बधाई धेरै शुभकामना राजा अनि सम्पुर्ण टिम❤️❤️
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
very nice
आहा सफतलाको सुभकामना साथी
thank you sathi
सारै मीठो गीत छ 👌बधाई छ सबै टिम लाई 👍️👍️🙏🙏🙏🙏👏👏👏👏
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
एत्ति धेरै विभेद छ एस्तै अन्धबिस्वासहरुले गर्दा देशको कहिले बिकास नभेको यो पनि एक हो।
thank you
Subarna sir ko acting wow ❤❤
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
आहा नि मनै छुनि गित बनेछ हामी दलितले भोग्नु परेएको यथार्थ यहि हो बधाई छ अल टिमलाई
Thank you
मनै छाेयाे मेरो ❤ best of luck
thank you
Best wishes Bijaya pariyar ji yeti mitho geet ko lagi
thank you
धेरै धेरै राम्रो लाग्यो मन मुटु नै छोयो ❤❤❤❤❤❤❤❤❤धेरै बधाई दाइ 🙏🙏
Thank you bahine
The
समय सान्दर्भिक गीत ल्याउनु भएको छ। धन्यवाद
thank you
baball cha hai bijay ji saflta ko subha kamanaa
Thank you hai hajur...
गित धेरैराम्रोछ मेरोत मनैछोयो यो गितले बधाइ छ सबैलाइ
Kati ramro bichar 🎉🎉🎉🎉🎉🎉🎉dami
Thank you..
Derai ramro xa hjr ajai ramro ramro gardai janu❤
Huss thank you
महान हजुर त थप प्रगतिको शुभकामना
Thank you..
Wow daju sarai ramro 🙏🙏🙏🙏❣️❣️❣️❣️❣️
Thank you
राम्रो छ् गित 🎉🎉
thank you
Wow mitho sir suni rahu jasto lagne voice hjr ko feri arko manai xune sang best of luck sir❤❤❤❤❤
Thank you rabin sir
राम्रो छ काग को पछि न लाग्नु होल
हस हजुर
भारी सफलताको शुभकामना
धन्यवाद गाउले
मन छोयो ❤😂हार्दिक मंगलमय शूभकामनाछ छ ❤
thank you
Aakhir mayale jithyo jatlai😊😊😊
उम होनि धन्यवाद हजुरलाई
एकदमै राम्रो छ ❤❤❤
thank you
Nice song best of luck
thank you
❤❤❤❤ राम्रो छ सिर्जना
Thank you
❤❤❤🎉🎉अाहा विजय दाजु ❤❤❤❤
Thank you bhai
Nice song and video mero vai
Thank you
आहा कति मिठो गित अग्रिम बधाइ सबै टिम लाई ❤❤❤
Thank you..
Very nice song malaii tw ahile samma kaii best lagyo 😢😢 safalta ko suvakaman daju ajhaii dheraii pragati hos🌺🌺❤️❤️❤️
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
Kati ramro katha❤❤❤ samaj ma vairheko bastbik ghatana harusanga puraii Mel khako x dheroi man paro mlai t❤❤❤❤
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
समाजको बास्तविक चित्रन बधाई छ सम्पूर्ण टिमलाई
धन्यवाद सर
Best of luck for all hole team ❤❤🎉🎉🎉
thank you
Wow कति राम्रो song❤❤🙏🙏
Thank you
Aahaa kati mitho Geet xa 😢😢
thank you
aahaa kati manai xune git ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you
अति सत्य घटना तथा राम्रो सन्देश 😢
धन्यवाद हजुर
Wow lastai man paryo
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
मार्मिक गित सफलताको शुभकामना ❤❤
Thank you
Pls राम्रो सिर्जना लाई माया गरम बधाइ छ मेरो दाइ bijay pariyar तपाईं को प्यारो भाइ गोकुल 😘😘😘
thank you
Kati mitho gana😢 congratulations dada
Thank you
Aaha man chhune bisay best wishes for team ❤❤
Thank you
समय सान्दर्भिक म्युजिक/भिडियो, साह्रै मन पर्यो।👌
संगीत सुनार ज्यु को Fb मा देखेर UA-cam सम्म आएको।❤️
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
Congratulations all team ❣️👏
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
Great fan of your melodius voice since I had known you sir. All the best.
Thank you...
Go xnrmcntmzmcme😂😂😂😂😂😂😴💟💝💟❤
great job kati mitho geet congratulation to all
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
मनै छोयो यो गीतले😢😢
thank you
Atyantai mitho swor❤
thank you
आहा❤
Thank you
Maya sacho hunu parxa nata jaat ley nai rokna sakxa nata aukat ley sanu🥰🥰🤞🤝
thank you
Waw..congratulations mero priya bhai haru..Bijay/subarna 😢❤❤❤temi haru ma bhayako bahumulya parthiva aaja sabailai dekhyara charlanga paryauu...keep it up 🥰🥰🥰
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
समाज लाइ चेतन सिल बनाउने गित वाव
thank you
Meetho raicha geet ❤❤❤❤
Thank you
आहा सारै मिठो गित ❤❤❤
धन्यवाद
3.3 Ma फेरि हेरियी जात कृपया राम्रो सिर्जना लाई सपोर्ट गरम है for bijay dai badhai
Thank you mero bhai
Sadabahar song hune x yo git
thank you
Katie ramro man chuyo 😢😢😢❤🌹
thank you
Tamas ramro
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
Man chhoyo❤❤❤
thank you
huge congratulations entire team❣️❣️
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
Wow❤ rishni karki you deserve more congratulations to all team
Thank you
nice song🎉🎉🎉🎉🎉 sir
thank you
Kahile samma asto vognu parne ho 🥺🥺❤
Tehita hajur
जति पढे लेखेको भए नी जति शिक्षित भए नी जति नै जमाना बद्लिए नी जति नै सजाय दिए नि जति नै विज्ञापन गरे नी यो जात भत छुवछूतविरुद्ध जति नै दण्ड राखे ni याे नेपाली मा कहिले पनि परिबर्तन आएको छैन् अहिले सम्म 😢😢😢
thank you
Best of luck Sir
thank you
Wow dami song
Thank you
Congratulations ❤❤alla tim lai❤❤
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
Aahaa man chhoyo daju nice song x
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
कला अनो गला मार्फत बुझाउन खोज्ने हामी दलित ले जतिनै बुझाउन खोजेपनी यो जात भात को कुरा अन्त्य होला जस्तो लाग्दैन मलाई नबराज बिक जस्ता अनि पर्भात जस्ता निर्दोस मान्छे हरु मारिने फसिने क्रम अझै रोकिएन अब घर घर बाट उठेर ज्यान्को माया मारेर परे मोरम्ला परे मारम्ला भनेर हात हतियार खुकुरिलियेर यो ठूलो जात भनौदा हरुलाई च्याप्प च्याप्प रेट्न अनि ज्यान र घाँटी अलग अलग नबनाए सम्म हुदैन यो मेरो सोच
Thank you...
यो मियुजिक भिडियो हेरेर मनै
Hora hajur
Yhi samaj ko kusaskar le garda dherai bau aama haru le esari nai afno santan gumaunu paeeko xa
Nice song hajur
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
Beast of luck whole team
Thank you
wow damii ❤❤❤❤❤
Thank you
Ramro baneko raixa
thank you
❤Wow❤❤
Congratulation Bijay Raja🤟❣️
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
Wow
Wow super song ❤❤❤❤❤❤❤
thank you
❤❤❤❤❤❤
thank you
सफलताको शुभकामना 🙏🙏👏
मिठो सलह सुझाब अनि मायाको लागि धन्यबाद
Vaihalxani babu sallah garaulani hai