एयरपोर्ट्को कर्मचारी त नाप्पिएका हुन्छन भनेको सुन्या थिए तर यहाँ त फरक पाइयो फेरि । जति राम्रो अनुहार त्यति नै होनहार हुनुहुदो रैछ बा । भगवानले सदा खुशी राखुन बैनिलाइ ।
हजूरको बुझाउने तरिका कति राम्रो ।एउटा यात्रुले भोग्नुपर्ने सम्पूर्ण र यथार्थ कुराहरू सरल भषामा बताइदिनु भएकोमा लाखौ लाख धन्यबाद ।हजूरको जय होस यस्तो पवित्र मानव सेवा कार्यलाई निरन्तरता दिनुहोला ।
छोरि प्रस्मिता ! धन्यबाद ।आज तिम्रो सम्पुर्ण जानकारिका कुरा हरु सुनि सारै खुशि लाग्यो ।म पनि अब का दिन हरुमा छोरा बुहारि को आग्रह मा जापान जाँदै छु ।।/छौँ हामि पहिलो पटक ।यी कुरा हरुले म लाइ धेर जानकारि भयो ।धन्यबाद छोरि ल ? 😂😂😂❤❤❤
शर्बप्रथम हजुरलाई🌹🙏🙏🌹राम्रो सोच भयको मान्छेले सबैलाई राम्रै कुरा सीकाउनुहुन्छ हजुरको सम्पुर्ण परीवार को भगबानले सधै रक्षा गरून् हजुरको आकाश मार्ग र पृथ्बी मार्ग को यात्रामा सधै भगबानको छत्र छाँया र भगबानको राम्रो दृष्टि हजुर माथी परीरहोस धन्यबाद🌹🍁🌺💐
Hajur lai first of, Dheray dheray dhanyabad tapi jati sundar testai tapai ko sundar Brefing ani hajur ko Boli, style chi Jan, so nice .thank you so much hajur
Video yekdam useful raix ma pani duita baby liyera Canada jane wala xu dependent VISA ma bacha haru duitai sano xan first time travel garne wala xu ..bacha haru liyera jada k kasto kura khyal garna parx plz vandinu hola
Prasmita nani, sarai paripakka sujhab. Sasana kura tara ati mahatwapurna. Sasana kura khyal nagarda nai haami kati dukha paauxau, kati aljhinxau, baljinxau chahe chilgadiko yatrama hos athaba JINDAGIKO. सारै राम्रो,सारै सरल, सुनी रहुं जस्तो प्रस्तुति। कति धेरै कुरामा ध्यान दिन सकेको। धेरै धेरै धन्यवाद । God bless you ever.
तपाइलाइ यो भिडियो पनि पक्कै रूचि लाग्नेछ - प्लेन चढ्नुअघि हेर्नै पर्ने भिडियो
ua-cam.com/video/qaVK18aPg2I/v-deo.html&start_radio=1
धेरै राम्रो छ ।
english जान्दैनजमन्ने हरुको लागि चै ट्नजिटमा कसरी था पाउने अब चढने पे्लेन कता लागिरछ भनेर ?
🎉good emformation dhaneabath
Hlo didi
मान्छे पनि अति राम्री बोल्ने तरिका पनि त्यस्तै राम्रो ।
वैदेशिक यात्रा काे लागि अावस्यक जानकारी दिनु भएकाे मा धन्यवाद !
मुन्छे पनि राम्री सोंच पनि राम्रो शैली झन राम्रो।धन्यवाद हजुरलाई।
एयरपोर्ट्को कर्मचारी त नाप्पिएका हुन्छन भनेको सुन्या थिए तर यहाँ त फरक पाइयो फेरि । जति राम्रो अनुहार त्यति नै होनहार हुनुहुदो रैछ बा । भगवानले सदा खुशी राखुन बैनिलाइ ।
सर्वप्रथम तपाईँलाई ❤से नमस्कार। तपाईँले राम्रो बुझाउनुहुन्छ ठिक छ। मैले चढेको छु प्लेनमा र हेरेको पनि छु। Good Video 🙏🙏 Jay Nepal 🇳🇵🇳🇵🇳🇵 Thank You
लाखौ लाखौ शुभ कामना नानि लाई जानकारी को लागि ।
भेरी भेरी Good solesan tnk kyu प्यारो बहिनी तपाईंको प्रसिक्षन लागि मेरो सेलुत
धेरैधेरै ज्ञान बर्धककुरा बिदेशजानेकाे लागि ठुलाे सहयाेग मिल्छ हजुर लाई धन्यबाद ।
सर्व प्रथम सुझाबको लागि हजूरलाई नमस्कार धेरैकुराको जानकारी भयो।
हजूरको बुझाउने तरिका कति राम्रो ।एउटा यात्रुले भोग्नुपर्ने सम्पूर्ण र यथार्थ कुराहरू सरल भषामा बताइदिनु भएकोमा लाखौ लाख धन्यबाद ।हजूरको जय होस यस्तो पवित्र मानव सेवा कार्यलाई निरन्तरता दिनुहोला ।
नमस्ते !! अति राम्रो सल्लाह दिनु भयो धन्यबाद्🌹🌹🌹
अनपढ गए भने त सारै अलमल्ल पर्छन् हाेला यसैले त डर लाग्छ मलाई विदेश जानु पर्ने अवस्था आयो भने बाफ्रे plz गलत न सोच्नु तर मलाई सारै डर लाग्छ 🙏🏻🙏🏻🙏🏻
प्रस्मिता बहिनी! अति महत्त्वपूर्ण र जानीराख्नै पर्ने जानकारी share गरिदिनु भएकोमा र airlines सम्बन्धित भएकोमा धेरै धन्यवाद र आभार व्यक्त गर्दछु 🙏🇳🇵
Prasmita g passport ko time 5 month cha bidesh bt Nepal jana kti time hunuparcha kina ki 6 month hunuparcha vanna sunaki thiya please ysko reply dinu
छोरि प्रस्मिता ! धन्यबाद ।आज तिम्रो सम्पुर्ण जानकारिका कुरा हरु सुनि सारै खुशि लाग्यो ।म पनि अब का दिन हरुमा छोरा बुहारि को आग्रह मा जापान जाँदै छु ।।/छौँ हामि पहिलो पटक ।यी कुरा हरुले म लाइ धेर जानकारि भयो ।धन्यबाद छोरि ल ? 😂😂😂❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
यति राम्रो सुझाबको लागि दीजु लाई धेरै धन्यवाद छ l
हजूरले धेरैकूरा पिलेनको बारेमा बताईदिनू भएकोमा धन्नेबाद 🙏
धेरै धेरै धन्यवाद नानी धेरै कुराकाे जानकारी दिनुभएको मा❤❤
शर्बप्रथम हजुरलाई🌹🙏🙏🌹राम्रो सोच भयको मान्छेले सबैलाई राम्रै कुरा सीकाउनुहुन्छ हजुरको सम्पुर्ण परीवार को भगबानले सधै रक्षा गरून् हजुरको आकाश मार्ग र पृथ्बी मार्ग को यात्रामा सधै भगबानको छत्र छाँया र भगबानको राम्रो दृष्टि हजुर माथी परीरहोस धन्यबाद🌹🍁🌺💐
❤
Thank you so much
Thank you nanu🙏🙏🙏❣️❤️❤️
kati mitho voice kati ramro sng vanyako deju❤
धेरै राम्रो जानकारी दिनुभयो मेम हजुर ले धेरै धन्दे वाद
धेरै राम्रो प्यलेनमा अवसेक्ता पर्ने कुरालाई बुझाएको मा धेरै धेरै धन्यवाद
पृस्मिता मामलाइ प्लेनको जानकारी गराइदिनु भएको हजुरलाइ धेरैधेरै धन्यवाद छ है।
धन्यबाद चिल गाडीको सबै कुरा बुझाइ दिएकोमा
सार्है राम्रो छोरी नानी !उपयोगी जानकारी को लागि धन्यवाद । शुभअाशिरवाद। शुभकामना ।उत्तर उत्तर प्रगतिको कामना। छोरी❤
Kati mitho tarika le bujhaunu vayo
मेरो फस्ट फलाइट२००६मा येस्तो जानकारी नपाउदा टैलेटमा पुस्च मा टच गर्ने चेतना नभयेर टेन्सेन भथो ।जानकारी को लागि धन्नेबाद
धन्यवाद जानकारिकाे लागि ।😮😮😮
कत्तिराम्राे जानकारि दिनुभयाेनानी धेरै ,धेरै धन्यवाद नानी 🙏🙏❤️❤️
हजुरको कुरा घेरै रामरो लागयो रामरो संग समझाउनु को लागि धननबाद
राम्रो जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद ।
धन्यवाद हजुर लाई येति् राम्रो तरिका ले बुझाउनु भाको मा🙏👍️❤
I was curious to know about that but unfortunately I got this kind of video . Thank you so much mam for it .❤❤❤
राम्रो जानकारीको लागि बिशेष धन्यवाद ❤
Thank u mam.sarai ramro jankari dinu vayo.khusi lagyo.dherai dherai dhanyabad.
Manxe jati ramri kura Ani boli Pani teti nai damii tapai jasto manxe Nepal ma aru ni hune ho vane hamro desh ramro huntho hola I like you miss❤❤❤
Thankyou Madam sabai kura ramro sanga samjhaunu vayakoma sahri chitta bujho
Dhanyabad jankari KO lagi🙏🙏
Jankariko lagi 👍 dhannya badh
simple things but very important wow thanks your kin information 😍😍😍
म त यिनी नानुको सुझाबलाई फलोगर्दै दोश्रोपटक usa को भ्रमण गर्दैछु धन्यवाद नानू🙏
Janakari denu bako ma Thank you so much sister 🥰❤❤❤❤
🙏💐🙏jankariko laghi Dherae Dhannyabad Nanu good news
अति सुन्दर व्याख्या !!
Great mam...hajur ko video Le dherai lai help hunxa
चेतनामुलक भिडियो राम्रो लाग्यो धन्यवाद बैनीलाइ
जानकारि गराउनु भएकोमा धेरै२ धन्यनाद
जानकारी को लागि धेरै धेरै धन्यवाद म्याम लाइ
🙏🙏thank you miss ❤dherai ramro 😂 vayo❤❤
Hajur lai first of, Dheray dheray dhanyabad tapi jati sundar testai tapai ko sundar Brefing ani hajur ko Boli, style chi Jan, so nice .thank you so much hajur
Thank you so much beautiful sister 💞 ❤
Simple bhasa batai bujhiyo. Dherai dhanyabad
जानकारीकाे लागि धेरै धेरै धन्यबाद
Good job madam 👏🏻❤❤
V good 💕💕💕
Dhire dhire Dhanybad 💐🙏
विलचेयर बिषयमा पनि बताइ दिनु हुन हार्दिक अनुरोध छ ,शर्मा ममीलाई धेरै धन्यवाद अति असल सुचना गरि दिनु भयो जयहोस।
Hass
Nice Video 🤷
Wow derai ramro information ❤❤❤
Video yekdam useful raix ma pani duita baby liyera Canada jane wala xu dependent VISA ma bacha haru duitai sano xan first time travel garne wala xu ..bacha haru liyera jada k kasto kura khyal garna parx plz vandinu hola
Dami
Didi tapai ko soch dhere ramro lagiyo god bless you
Hjr lai dhanebada
What a Excellent information thank you and god bless you 👏👏
Good information ❤
Janakari ko lagi thanks.time ko janakari Diya ajhai sajilo hunthoki.
Dhannyabad 🙏 sis hjrlai
Sweet information❤
Prasmita nani, sarai paripakka sujhab. Sasana kura tara ati mahatwapurna. Sasana kura khyal nagarda nai haami kati dukha paauxau, kati aljhinxau, baljinxau chahe chilgadiko yatrama hos athaba JINDAGIKO. सारै राम्रो,सारै सरल, सुनी रहुं जस्तो प्रस्तुति। कति धेरै कुरामा ध्यान दिन सकेको। धेरै धेरै धन्यवाद । God bless you ever.
Thank you Hajur 🙏🏼
Hjurlai thank you very much
thank u so much maam
Great information sis 🙏🌹❤️
Thank dede ❤
🎉 thank you so much 🙏🙏
Danyabat baini hajurlai राम्रो kura sikawnu vayo 🙏🏻🙏🏻 ani joleri haru chai afno hend bag ma rakhanu ani jarne bela gharo hudina
Power 🔋 Bank Bokna pare k ma bokna parxa hajur?
naya passengers thikai hun ma 40 years bhaisakyo bideshmaa baseko ani nepal audai gareko thx.
जानकारिकाे लागि धन्यवाद
Nice Didi Ramro Kura Vannuvayo.
Thanks for good article
Katty ramro sanga bujhaunu vaako waauuu
हजुरलाई धेरै धेरै धन्यवाद
Good information
Dhanyebad hajur lai ❤❤❤❤
Thankyou your information sister
Thank you sister ❤❤
Thank you mam for your informative video
Thanks madam for best advice..
Good presentation, Helpful information
V good lnformation.thank you verrymuch.
Thank you for the information diju❤
thank you for information .
very good
Dherai dherai dhanya bad sis yati ramro kura sikaunu vakoma
धन्वाद बहिनी,भि डि ओ नै बनाएर पोस्ट गर्नुभए राम्रो ।
धेरै राम्रो कुरा ❤❤❤
Thank you so much for your kind information,kind hearted dd🥰🥰😀😀
नेपालीले नेपालीलाई सही बाटो देखाई दिने ठुलो धर्म हो । तपाईलाई धन्यबाद
So much information vedio❤
thank you❤
Very useful information for the (grand parents)people travelling for the first time
very usefull