सानो कुरा हेक्का नराख्दा एयरपोर्टबाटै नेपाल यसरी फर्काइन्छन ? Chilgadi : Prasmita Sharma
Вставка
- Опубліковано 21 січ 2024
- Chilgadiकाे याे भिडियाे तपाइँलाई कस्ताे लाग्याे ? कमेन्ट गर्नुहाेला । चित्त बुझे सेयर गरिदिनु हाेला ।
यस्तै भिडियाेहरुमा तपाइँकाे रुचि छ भने याे च्यानल सब्सक्राइब Subscribe गरी Bell Icon थिच्नु हुनेछ भन्ने अपेक्षा छ ।
हामीलाई फेसबुक र इन्स्टाग्राममा पनि भेट्न सक्नुहुन्छ -
Please Subscribe and hit the bell icon for more videos .
You can find me in facebook and Instagram
Instagram : / chilgadi
Facebook : / chil.gadi.3
Tiktok : www.tiktok.com/@chilgadi?lang=en
Thanks for watching. Please Remember to Like, Comment , Share and Subscribe : / chilgadi
i used to work for delta for 10yrs i never thoughts about making informative blog. great job Prasmita.
हामी नेपालीहरूको लागि,सारै जानकारिमुलक हनेछ,भिडीयोको लागि धनयबाद ! बहीनी !
Many travelers are nervous and not confident, when immigration officer asks the questions. It's very important to prepare before flying . Thank you for good information 👍
उपयुक्त भिडीयो का लागी धन्यबाद प्रस्मिता बहिनी
Very Usefull and worth for us Nepalis to know.. Thank you and blessing Sister. 🙏
हजुरले दिने यस्तै जानकारी मुलक भिडियोको लागि धेरै धन्यवाद
बहुत जानकारी मुलक सामाग्री प्रस्तुत गर्नु भयो । धन्यबाद।
उपयाेगी जानकारी रहेकाे च्यानल रहेछ । धन्यवाद ।❤
म्याम धेरै राम्रो काम गर्नु भएको छ्। म्याम मेरो एउटा जिग्यासा जस्तो अ्मेरिका विजिट भिसा आएर ६ महीना बसेर नेपाल गएपछी तुरुन्तै यानी एक दुइ महीना बसेर अ्मेरिका आउँदा अ्मेरि इमिग्रेन्स ले नेपाल फिर्ता पठाई दिन्छ भन्छ्न कुरो के हो।यदि आउनै पर्यो भने कति दिनमा फेरी अ्मेरिका जान सकिन्छ्।छर्लङ बुझाई दिनोस न PLZ
राम्रो कुराको जानकारी दिनु भयो दरचिल बहिनि धन्यवाद ।
thank you very much for information .
Thank you Nanu
धन्यवाद बहिनी भिजीट भिषामा दुईपटक अमेरीका आते जाते गरियाे त्याे वेलनमा अमेरीका छिर्दा ईमिग्रसन काउण्टरमा प्रस्न गर्दा र उत्तर दिला कुनै डर भय असजिलाे महसुस भएन अहिले भिषा छनै पछी जानू पय्राे भने वहिनीकाे भनाई अनुसार डरपाे लाग्याे ।
Thanks for sharing good news, Prasmita ji.
Nice राम्रो जानकारि
Good information.
Very informative ❤
Nice suggestion
Sundar janakari❤dhanyabad
Tyasta desma janu parya xaina ..Hamro pyaro nepal jindabad.🙏🙏💖💖