जड्या पोई परेपछि | Yan Prasad Neupane VS Sharmila BC | Sarangi Sansar Live Dohori Ep. 283
Вставка
- Опубліковано 29 сер 2024
- सुमधुर स्वरका धनी Yan Prasad Neupane र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका Sharmila BC बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
Original Song : Taxi Motor Car
➤ Singer - Badri Parajuli, Madhav Bhandari & Sharmila Gurung
➤ Lyrics - Badri Parajuli
➤ Music - Narayan Rayamajhi
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 283
=======================================
=======================================
#SitalGurung
#AmritaNepali
#Mina_Jalumaya_Sharmila
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
♬ Yan Prasad Neupane
♬ Sharmila BC
Chrous Singer
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Dholak: Dipak Samip
♬ Madal : Ishwari Prasad Bhusal
♬ Madal : Kumar Lamichhane
♬ OctoPad : Padam Kshatri
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
♬ Recordist/ Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. .
साह्रै रमाइलो हाँस्दा हास्दै समय छाेटाे जस्तो लाग्यो यान प्रसादकाे दाेहाेरी पहिलोपटक सुने वहाँकाे शब्द र अभिनय निकै राम्रो लाग्यो शर्मीला जस्तो कडा गाउने लाई पनि अाच्छु अाच्छु भयो ।पुन दुबैकाे दाेहाेरी सुन्न पाउने अासामा ।
यान प्रसाद जस्तो राम्रो कलाकार अहिलेसम्म मैले देखिन कति मजाकिया तरिका ले गाउनु हुन्छ यान प्रसाद को फेरेन हरु यता आउनुहोस् ल
वावा लाईभ दोहोरी भनेको यस्तो हुनु पर्दछ 👏👏👏👏👏
यम प्रसाद सरको टुक्का अनि गाउने शैली सारै मनपर्यो अब सर्मिलाजीको त भन्नै परेन । दामी दोहोरी अझ अरुपनि हेर्न पाऊँ ।
सारङगी सन्सारमा पनि सारै रमाइलो दोहरि हून्छ सम्पूर्ण कलकारलाई बिसेस धन्यबाद लन्ठुको ससुरा लाई हेर्दाहेर्दै झन रमाइलो लाग्छ गाउदाको एक्टिङनै छुट्टै छ कमल भाई एस्तै रमाइलो दोहोरी ल्याउनु सदै हेर्छु
ल है कडा आयो है दोहोरी ..धेरै raamro.
wa g wa yan prassad g love u yar
आहाकति राम्रो हो सब्द ।धन्य बाद सबैलाइ
धेरै रामाे याेस्ता कलाभकाे मान्छे कता हराकाे दामि छ हजुर अाकाे 😆🎎♥️😁🌹भाक चाहियाे हजुर
न्यौपानेजीले साच्चिकै पिए भने कस्तो गर्लान ? 😊वास्तविक अभिनय सहित डुबेर गाउने शैलि ! यो दोहोरीमा उहाँको रमाइलो टुक्का र सर्मिलाजीको कडा टक्कर पाइयो ! 😘
बडि ल्याङग्वेज र भाषा अनि भाका उत्कृष्ट छ।धन्यवाद।
नेपालका अग्रज गायक पछि अबको भबिष्यमा यान प्रसाद न्यौपाने नै हुन फेमस हुने ।
Yan prasadko Babal👌❤️👌
यान प्रसाद यस्तो perfect गायक अहिले सम्म कहाँ हराउनु भको थियो?
आज बात प्रसाद को बेस फेन भैइयो यार
m t phahila bat nai ho
यॅाम न्यूपाने भाई र सर्मीला बहिनीको सारै रमाईलो दोहोरी स्याबास ा
yan parsad mero man parni gayak ho ta dammi sampurna lai pargati ko kamana
Khatra dohari nepali dohari geethos t ysto waooo gau ghar ma chalne geet
तिरमीर तिरमीर देख्दैछु छुट्टै झ्याप को ताल मा छुट्याईन हात खुट्टै. ...wow wow क्या सब्द संयोजन क्या प्रसङ्ग। यो हो नी दोहोरी भनेको 🥰🥰
उत्कृष्ट यानप्रसादको प्रस्तुति । शर्मिलाको स्तर पुगेन ।
यान प्रसाद साह्रै रमाइला मान्छे
यान प्रसाद न्यौपाने ज्यु को दोहोरी र गाउने तरीका सार्है मन पर्छ ।
अहिलेको हिरो यान दाइ सर्मिला पनि राम्रै लाग्छ।।
जति हेरे नि हेर्न मन लाक्छ यो दोहोरी लाई साब्दा सहरै मन लयो धन्यबाद साराङ्गी सान्सार लाइ
यान प्रसाद को गीत अनुसार हाउभाउ सारै मन पर्छ कती हसाउने
Very good song 👌 सर्मिला bc को गित ता सुनी राखेको हो राम्रो छ but यो Yan prasad neupane sir लाई मेरो सलाम, उहाँको गित पहिलो चोटि सुने एकदमै fantastic, गीतको थुन्का 👌
यो हो नि दोहोरी भनेको त।
यान प्रशाद सर लाई लाम छ मेरो।
Aajja samaiko ramailo kamal jii basanta ra tika sanu lai leunu na
Yan prasad bro le hasayerai maryo gathe sampurna lai subha kamana xa
Yan prasad ji ko geet ma majjale hasyo prema rana ji majja aayo yan ka sabda sunera ...sabai team lai subhakamana
Ati Ramailo Dohoori aaja KO suvakamana xa
यान प्रसाद कीन धेरै दोहोरी मा देखिनु हुन्न उहाँ का तुक्का मन् मोहक छन्
Aba majjale herinxa Sarmila sis ko dohori tq all team lai
Best is yan parshad amazing woow super dupur
लन्थु भाग 5 को पर्खाइ मा को को हुनुहुन्छ म जस्तै ल एता आउनु है
ma ni xu haii
दाइ को दोहोरी गाउने तरिका राम्रो छ
यन प्रसाद जि को गाउने तरिका अनि टुक्का पनि क्या दामी छ। रमाइलो छ।
Jasheko aatmiya sathi khattra xan yan sirko dohori sarai mn praxa yo episodema ustai gayika Sharmila ji sanga jhan ramailo lagyo kamal sir yestai yestai ramailo ramailo kalakarkoharuko kala paskinuhola dhannebad sarangi sansar parwar👨👩👧👦👨👩👧👦👨👩👧👨👩👧
दाइको सोर बिस्तारै बिस्तारै साथ देला तर सब्द मा दम चाइ छ है। part 2 पनि ल्याउनु होला ।साउनी सङग को
आहा कति रमाईलो दोहोरी साच्चिकै यान प्रशादको आउभाउ रक्सिले भातेको जस्तै छ।
यान प्रसाद को सैली अचम्मै को छ। दोहोरी आईरहोस।
यान प्रसाद न्यौपानेको बवाल रमाइलो ठट्यौली दहोरी हुन्छ मज्जा आउछ ❣️❗️❗️❗️
यान प्रसादको र शर्मिलाको जोडी साह्रै नै जम्यो । बधाई छ ।
यन प्रासाद को धेरै राम्रो साब्दा हाउ भाउ नि सबै कलाकार लाई समन छ धन्यबाद जुन्किरी परिवार लाई
दादा हजुरको गित गाउँनि सयहिलि साहै मन परछ सबै टिमलाई अगि्रम शुभकामना
ल दीईले चै खत्रै गाउनु भयो दाई शुभकामना छ है
मेरो लागि यान प्रसाद सर नयाँ हुनुहुन्छ तर गित सुन्दा मज्जा आयो अब फ्यान पनि भए
Saraingi sanser ko big fan kowuet bata herdi
यान प्रसाद को सब्द्को परिपक्वता अति राम्रो
ल पहिलो कमेन्ट आज शुभकामना सारङ्गी सन्सार सबैलाइ। यान सर् को फ्यान म।
यान प्रसाद जि लगायत सम्पुर्ण सारङिग समुहलाइ हार्दिक बधाई तथा शुभकामना ।।
मलाई त निकै रमाईलो लाग्यो
यत प्रसाद को गित सारै मन पर्छ
Ñ jì
Ñ ñ jinñ was n 9 98ìj ìññ
J
Ññ ññ
यान प्रसाद को बराबर शब्द कमै कलाकार मा हुन्छ
अहा कति रमाइलो दोहोरी सरै कडा टुक्का मत हसेरै मुरछ परे 🤪🤪🤪
Yan Prasad neupana dai ko ksari tarif garum & Didi ko pni usataie ramro dohori
आहा हामी जडियाहरु को व्यबहार बानी र घर परिवारको समस्या लै दोहोरी मार्फत सुन्न पाइयो खुशी लाग्यो है सम्पुर्ण कलाकारलाई धन्यवाद अनि बिजय दशमि र दिपावलि को अग्रिम शुभकामना 💘💘💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏💙💙💙💙💚💚💚💚💚
सर्मिला बि सि जि सारै राम्रो पस्तुति
Ramailo xa dohori
Ati ramro dohori dubai bhai baini ko.yan psd bhai ko gauni saile ra acting le git sunda ati mja aauxa.
यान प्रसाद जी झन झन कडा गाउँदै जानू भा छ बधाई छ
नमस्कार सबै जना मा सारै रमाइलो लाग्यो
यान सर को दोहोरी सारै मन पर्छ सारै चित्तबुझ्दो लाग्छ।
अर्को भागको पनि पर्खाईमा छौ।
Tin pane holani babal dohori love u all
Ramailo x aajako dohorini .Dhana sisko dohori herni man x Tara sir n kamal sir
आको थियो त अलि पहिले
दामी लाग्यो दोहोरी
असाध्यै रमाइलो दोहोरी खुबै मज्जा आयो
आहा जडियादाईले त कतिराम्रो दोहेरी गाउनुभयेको बैनीलेत रामिरो नै गाउनु हुन्ऱ्छ ल मन पर्नेजतीले लाईक सियर र कमेन्ट चै गरौम है मित्र हरु 🇨🇦
Yan p majja aauni vo hai aaja
सबैलाई नमस्कार छ।अाहा यम प्रसाद न्यौपाने जि र शर्मिला बि•सी• जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार कडा छ ।हाल मलेसिया बाट ,,,
आहा लाइभ दोहोरी भनेको यस्तो होस्ना सुन्न र हेर्न मज्ज आउछ,भाग 2 पनि चाहियो,,भन्नी को को छन,?
यति राम्रो दोहोरी सुनेकै थिएन सुपर
यान सरको गित सन्दै अाएको छु खुब रमाइलो लाग्छ र सर्मिला पनि 😘😘😘
yan dada ko git sarai man parxa
Yan prasad la dharai ramro gaunu hunxa
yan sir lai niyamit lyaunaparyo kamal sir utkrista xa uhako
लु अब यो दोहोरी ट्रेण्डिङ मा आउनु परो🤣🤣🤣🤣सारै रमाइलो लाग्यो
यान प्रसाद न्यौपाने दाजु कता वाट आउछन शब्द फुरेर हजुरलाई भेट्ने मेरो धोको पुरा होस प्रभु😄😍🙏🙏
Superb yan sir..sarmila❤️❤️
यान प्रसाद को दोहोरी पैलो पटक सुने खुब मिठो गाउनु हुदो रैछ मान्छे पनि हेर्दैमा हासो लाग्ने खाल्को हुनु हुदो रैछ । उज्ज्वल भबिस्यको कामना ।
बाहुन बाजे कडा रहेछन् राम्रो छ सब्द टुक्का पहिलो चोटि खतरा हैट ठ्याक्कै रक्सि कै ताल मा गाको जस्तो
सारै दामी।अरु पनि यस्तै रोमान्टिक गित सुन्न पाइयोस।जय सारङी सन्सार।
धेरै धेरै रमाइलो
बबाल दोहोरी यान सर
अनि शर्मिला बहिनी
सम्पूर्ण समुहमा शुभकामना
🏆💐⭐💐🏆
wow yan sir babal xa sathai sarmila g ko pani babal xa tukka
हैन सारै मीठो गाउनु हुदोरहेछ सर ले सब्दा पनि मीठो
अति नै उत्कृष्ट, शब्दहरु लाई सजिलाे तरिकाले मीठाे काेइलीकाे श्वारमा पस्किदिनु हुने दुबै जना गयक , गयिका ज्युहरु मा सम्मान ब्यक्त गर्न चाहन्छु ,साथै यस सारङगी संसार रााेधिघरमा अबध्द रहनुहुने कुशल संचालक ज्यु लगयत सम्पूर्ण ग्रुपलाई सल्युटका साथ न्यानाे माया अनि सम्झना छ🙏🙏🙏💐💐💐💐🎁🎁🎁♥️♥️♥️♥️♥️♥️💐💐💐♥️♥️🇦🇪🇳🇵🇦🇪🇳🇵🇦🇪🇳🇵
याम दाजु को गीत अनी उहाको हाउभाउ संग मोहीत भए कती मन पर्यो 👏👏
राम्रो लाग्यो यो गित सब्द दुबै को ठिक छ ,
I love kamal Dai yati ramro git sarangi sangisanr bat sunaunupauda
एन दाजु कत्ति साराे हल्लेका हुन ।।
शर्मिला दिदि ले कडा दियाे बड्डालाई
यान प्रसाद जस्तो राम्रो कलाकार अहिलेसम्म मैले देखिन कति मजाकिया तरिका ले गाउनु हुन्छ I यान प्रसाद जी एक प्रखर र मिठो गायक हुनुहुन्छ, वहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । सबै दोहोरी हेर्न सुन्न पाउँ ।
लन्ठु भाग ५ कहिले अाउछ । हेर्न र सुन्न अातुर काे काे हुनुहुन्छ , यता हाजिर हुनुस् । म जस्तै सबै जना अातुर हुनुहुन्छ हाेला है ।
Yanprasad Dai ra Sharmila Baini ko Dohori sunna payo Ramiro lagyo
Yo geet pani Trending 1 ma parosh
Sarangi Sansar ko all unit lai Shuvakamana cha
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी गायक यन प्रशाद न्युपाने र गाइका शर्मिला बि.सी. बिच बधाईछ सफल्ताको कामना जय शारङ्गी सँशार🙏👌😍❤️🤪❤️
यानप्रसादकाे गीत साथै याक्टिङ झन रमाईलाे लाग्छ ।
यान प्रसाद दाइको गायकी नै फरकधारको छ सार्है मज्जा लाग्छ उहाले गाइरहदा
यो दोहोरी जति हेरेनी हेर्न सुन्न मन लाग्ने छ यान प्रसाद दाइको तारिफ गर्ने नसक्ने साब्दा हरु छ्न बधाइ छ सबै सराङ्गी तिम हरु लाई
अाहा दाजु यति मिठाे गित गाउने तपाईं अाज सम्म कता हुनुहुन्थाे अब सधै यस्तै मिठा गित सुन्न पाईयाेस
हार्दिक बधाइ छ yan prasad nyaupane दाजु।
साह्रै रमाइलो लाग्यो