Flood in Kathmandu - River bank encroachment reality check on Supreme Court order & Balen Shah

Поділитися
Вставка
  • Опубліковано 28 вер 2024

КОМЕНТАРІ • 290

  • @-Rr1990
    @-Rr1990 20 годин тому +107

    ओली, देउवा र यिनका नेताहरुले गरेको पापको परिणाम जनताले कहिलेसम्म खेप्नुपर्ने हो।

    • @malashrestha3187
      @malashrestha3187 17 годин тому +12

      जन्ता पनि मासु भात खान पाए पछि किन यस्तो बिजोग हुन्छं भनेर था छैन।इनी हरु नै बलेन को केदो गर्छन

    • @snoopsnoop4561
      @snoopsnoop4561 16 годин тому +3

      As long as you stop selling your vote to "masu chiura"

    • @Suman-t5v
      @Suman-t5v 14 годин тому +1

      masu bhat tanna khane, but vote nadine ni.

  • @RazKumar-e4s
    @RazKumar-e4s 21 годину тому +77

    कास यो बाढिमा केपि,शेरे,माकुने,झले, सहित गद्धार नेताहरु बगेर मरेको भये आज नेपालमा दिप प्रजलन गरेर रमाइलो गरिन्थ्यो

    • @PremThapa-v1i
      @PremThapa-v1i 13 годин тому +1

      Sahi vaneyu yaaaarrrrrrr

    • @ride14
      @ride14 7 годин тому

      Ani prachanda

  • @asmentertainment5816
    @asmentertainment5816 19 годин тому +51

    सत्य को बाटो हिँडेको मान्छे लाई भगवान ले पनि साथ दिन्छन्

  • @BimalKarki-tf4xp
    @BimalKarki-tf4xp 20 годин тому +35

    काठमाडौं खाल्टो प्राकृतिक धार्मिक स्थल एतिहासिक पोखरी हो । खोला मिचेर जथाभावी बस्ति बस्दा हुने , दैविक प्रकोप बाट सबै लाइ बचाऊ।।

  • @kajimanrai746
    @kajimanrai746 20 годин тому +40

    किर्ते प्रसाद ओलि काे पानि जहाज पनि देखियो

  • @brokenricegrg1538
    @brokenricegrg1538 19 годин тому +29

    देशको प्रधान मन्त्री नै अल्छीन छ जस्तो लाग्छ मलाई त....कुर्सी मा बसेको दुई दिन मा plane crash भो,अहिले आयेर फेरि यो प्राकृतिक प्रकोप 😢 कति जना को जीवन सखाप हुने भो कठै.....अमेरिका लाई नेपाल बनाउदै छ के पि बुढो 😂

  • @rasuwanepal7945
    @rasuwanepal7945 19 годин тому +13

    यस्तो अवस्था देखिँदा देखिँदै खोई आर्मीहरु कहाँ गयो आर्मीको हेलिकप्टर के काम😢

  • @minbbrraut3974
    @minbbrraut3974 19 годин тому +12

    राजधानी मा यस्ताे जनता लाई अापत विपत पर्दा पनि अार्मि लगायतकाे हेलिकप्टर हुदा पनि उद्दार पर्खि रहेकाे टहरा माथी बाटै बगेर मर्नु पर्याे यहाँ सरकार काँहा छ चाेर सरकार

  • @Hunter9777
    @Hunter9777 20 годин тому +10

    त्यो युट्युब मा balen विरुद्ध बोल्ने बुढो का गयो त्यसलाई यो खोला मा चोबाल्नू पर्ने☹️

  • @AnantaOli-o3j
    @AnantaOli-o3j 20 годин тому +9

    हामीले यो बुज्न जरुरी छ कि हेलिकप्टर भुस्या नेताहरुको लागि मात्र बनेको रहेछ काठमाडौ जस्तो थाउमा त यो हालत छ 😢😢😢😢

  • @SabitriGiriSaud
    @SabitriGiriSaud 20 годин тому +14

    ति खुकुरी लिएर आउने लाई बोलाउनु नि उद्धार गर्न😡😡😡😡

  • @chamlingrai4707
    @chamlingrai4707 21 годину тому +52

    Balen lai khola le satha deko ho yo

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 20 годин тому +23

    यस्तो नगरौं अलि हुने काम गरौं सर भन्दा , सरले को केटो बोल्दै हिडिराछ भन्छन , मियर साबलाइ ,न आफुले गतिलो काम गर्छन न हामीले भन्या मान्छन के पी , शेरे सरले , सुकुम्बासीलाई खोलामा बसालेर उद्दार गर्नसम्म गएनन भोट मगन्तेहरु , कस्तो बिजोग देख्नु पर्यो हे भगवान 😥🙏🙏

  • @KiranBhandari-m4i
    @KiranBhandari-m4i 19 годин тому +13

    घर घर मा ग्यास,वितरण का लगि ग्यास वाहक पानी जहाज अहि होला ,चाड वाड लाई मध्यनजर गरी ....।

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 19 годин тому +9

    चाेर पाटिहरुकाे बुद्धि हुनु पर्याे नि।

  • @gajalmandu
    @gajalmandu 20 годин тому +10

    निकम्मा गृहमन्त्री रमेश लेखक राजिनामा दे!

  • @netragurung9965
    @netragurung9965 17 годин тому +8

    बालेनको बिरोधमा लाग्नेहरुको सर्बनासैहोस।देखेउता बियोगआज?

    • @shreeprasadadhikari5727
      @shreeprasadadhikari5727 8 годин тому

      यो त न्यायाधीश को पछ्यमा प्राकृतिक फैसला हो ,मेरो बाटो मिचेको भनेर
      के ओलिले त्यहा वस्ति बसाएका हुन र?

  • @manojjoshi5830
    @manojjoshi5830 21 годину тому +11

    Kp baa Kata xan tehi kholama bagauda hunxa

  • @saliksatabhdi
    @saliksatabhdi 16 годин тому +5

    स्वर्ग जस्तो देश मा पापी हरु ले चलाउँछन्।

  • @Analytical_xyz
    @Analytical_xyz 19 годин тому +16

    केपीको झोलि सुनिता डंगोल कहाँ गई, उसलाई बागमतीमा फाल्नु पर्छ। अदालतको निर्णय र बालेनको नोटिस राम्रो लागेन उसलाई।

  • @balarampoudel7375
    @balarampoudel7375 19 годин тому +20

    40 मिटरहोइन 300 मिटर टाढाघरबनाउनुपर्छ

  • @anilshakya9704
    @anilshakya9704 19 годин тому +6

    लि को पानीजाहाज चलेछ कि क्या हो?

  • @RamkumarKumar-f7e
    @RamkumarKumar-f7e 19 годин тому +4

    दुर्गा दाइ लाई छिटाे छाेडि दे सरकार अनि पानी रहन्छ😮

  • @Galabsharma
    @Galabsharma 20 годин тому +4

    Khola cheu ma 40 meter maapdanda jasari bhayeni lagu garna parne bhayo aba ta abilamba.. josle j sukei bhanos .. Oli ra deuba ko party lai bahumat le jitauna nahune rahecha aba dekhin ..

  • @tenzingsherpa1430
    @tenzingsherpa1430 16 годин тому +2

    देशमा यस्तो बिपत्ति उता प्र्दानमन्त्री र मन्त्रीहरु गैडा र डाफेको कुरा गर्दै अमेरिकमा घुम्दै थुक्का ३करोड अभागी जनताहरु।

  • @subaskoti9800
    @subaskoti9800 15 годин тому +2

    खाउबादी,एमाले,कांग्रेस यी सबै जनताको रगत चुस्ने किरा हुन देश र जनताको चिन्ता यहाँ जो कोहिलाइ चासो छैन सब चोर हुन नेपालका नेताकार्यकर्ता

  • @krishnaprasadkoirala114
    @krishnaprasadkoirala114 17 годин тому +2

    प्रेसर, दबाब त केवल मानिसले थेग्ने कुरा रहेछ , खोलाले त कसैको पनि प्रेसर/ दवाव नथेग्ने रहेछ त ! त्यसैले अब खोलालाई कसैलेपनि दवाव नदिउँ है !

  • @malashrestha3187
    @malashrestha3187 17 годин тому +2

    काठमडौंको खोला अति क्रम गर्दा कसलाई घटना भयो त सुकुम बासी ले जानेको छ??अब समुन्द्र भयो हैन हुकुबहादुर हरु खै आको

  • @Ganesh.subba.
    @Ganesh.subba. 17 годин тому +2

    दले भु माफिया हरुले खोलानाला पुरपार गरेर घडेरी प्लटिङ गर्दै विचबिखन गरी बनेको घरहरुले गर्दा आफै डुबान मा परेका हुन्।

  • @shibaupreti8832
    @shibaupreti8832 15 годин тому +2

    भोटको राजनितिले यो आवस्था आयको हो। यी आपराधिलाइ येस्को के मत्लब । केको उद्दार!

  • @NarayanLamsal-ej3de
    @NarayanLamsal-ej3de 20 годин тому +4

    Kp sere gagane sabai Lai yahi khola ma halna paye kati majja hunthyo

  • @sirjanaraii123
    @sirjanaraii123 19 годин тому +4

    Oli baa lai khola kinar ma sarera sukumbasi lai unko ghar tira lanu parxa

  • @puspadhamala4963
    @puspadhamala4963 21 годину тому +4

    k garnu Kathmandu ko gharpeteai pani nai pugeko xaina😂

  • @bikashdhakal2278
    @bikashdhakal2278 20 годин тому +3

    Aajai Oli Amale Congress lai vote halchan k garnu,, Nepali le aaile ko bijok 1 week pachi birsinchan

  • @SadhuramRimal
    @SadhuramRimal 15 годин тому +2

    पूर्व सतर्कता अपना थियो त रमेश लेखकले।

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 19 годин тому +3

    Sachi kai vannu parda desh banauney vesinery neta nepal ma chai na nepal kam nalagney buda neta vanauda lutera jholey matra chan ee buda bat desh bandaina aba youba agadi aaunai parcha jai balen

  • @giripokhrel2761
    @giripokhrel2761 16 годин тому +1

    अबता ओलिर शेरुका झाेलेले थाहापाएहैन हिजाे माहानगर काे टिममाथि खुकुरिहान्ने लेबचाउनुपर्दैनथियाे।

  • @shreeprasadadhikari5727
    @shreeprasadadhikari5727 8 годин тому +1

    ६ दिन पहिल्यै सुचना जारि हुदाहुदै , अलिकति पनि होस नपुर्याउने आफ्नो महागल्ति हुन्छ जनप्रतिनिधि पनि हुदाहुन वास्ता नगर्ने,
    न्यायाधीश ज्यु हरु को फैसला मा ६० मिटर थप गरि सय मिटरको बाटो अनिवार्य चाहियो खोला नदिलाइ ।
    अनि अर्को प्रभावित नपर्ने वालाको पनि जुलुस प्रर्दशन गर्नु पर्दछ किन निदाए का छन ।

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 17 годин тому +1

    हामी आफ्नै देशका नागरिकलाई सुकुम्बासी बनाउँछौँ।नेपाली मुलका नागरिकलाई सरणार्थी ट्याग दिएर तेस्रो मुलुक प्रतिस्थापन गरिदिन्छौँ।अनि बिपदमा पनि उ त्यो भन्दै गाली आरोप प्रत्यारोपको अभियान चलाउँछौँ।बन्द कोठाभित्रको विश्लेषणात्मक प्रस्तुतिमा मनको भणाँस पोख्छौँ।तर यो मन त मेरो नेपाली हो अनि कहाँनेर चुक्यौँ हामी ? गलत हामी जनता कि नेता गलत व्यवस्था कि नीतिनिर्माताबाट सिर्जित अवस्था ? समाधानको कुनै बाटो छैन ?

  • @SagarKandel-tg9qw
    @SagarKandel-tg9qw 15 годин тому +1

    केपि चोर प्रधानमन्त्री भए देखि अनिस्ट भयो देसमा ,,,,,,84 झुन्डाउन पर्छ!!

  • @ohmrai4255
    @ohmrai4255 16 годин тому +1

    ओली प्रधानमन्त्री हुनुनै देश र जनताको दुर्भाग्य हो! यिनि जब जब मन्त्री हुन्छ तब यस्ता दैबी प्रकोप नाका बन्दी भुकम्प कोरोना महमारी जस्ता दुख आइ लागेको याद ताजै छ!

  • @swamianantanand5522
    @swamianantanand5522 16 годин тому +1

    गैरजिम्मेदार नेता हरू लाई समाप्त नपारी देश ले निकास विकास शान्ति सुशासन पाउने संभावना छैन है सबै लाई चेतना भया

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 17 годин тому +1

    प्रकृती ले एमाले काङ्ग्रेस लाई दरो जबाफ दियो ! अदालत र बालेन सहि रहेछन् भन्ने कुरा बल्ल थाहा भयो होला !

  • @kesharthulung262
    @kesharthulung262 15 годин тому +1

    jaya #BALEN ....... ओली, देउवा र यिनका नेताहरुले गरेको पापको परिणाम ho yo.....

  • @alkapuma9596
    @alkapuma9596 19 годин тому +3

    Jay ghanti good luck rabi dae. Rabi daelai kam garna de 😀😀

  • @marleyshotstoner1945
    @marleyshotstoner1945 20 годин тому +3

    Rip to kp oli, dewba, gagan thapa, prachanda

  • @beewashdahal
    @beewashdahal 16 годин тому +1

    देश दुब्दा पनि साला उखाने उतै बसेर गु खाईरहेको होला, देश बेच्नेलाई देश डुब्दा के को माया र ??

  • @14kalanki
    @14kalanki 20 годин тому +3

    Kp, Deuba, Dahal are reakshak.
    Modern rakshak

  • @KusalDong
    @KusalDong 19 годин тому +2

    Kp sahid emale,kangress neta haru lai pani yehi kolama faldem...Nepali janta haru

  • @heygoodman
    @heygoodman 19 годин тому +2

    kp baa lay america bata pani jahaj(ship) pathaunu bho(3:23).. badai cha sabai nepali janata haru lai...

  • @binamthakuri4316
    @binamthakuri4316 19 годин тому +3

    Kp oli le mareko ho

  • @SanjeetKhadka-tb6ze
    @SanjeetKhadka-tb6ze 20 годин тому +2

    Abha vote halda sochna Po ho ki ?

  • @narayanchaudhary1065
    @narayanchaudhary1065 19 годин тому +1

    Grihamantri totalli feel bhaisako kunai kamnaixaina xittai rajinama deu .

  • @JJack-ee6dy
    @JJack-ee6dy 9 годин тому

    बाफरे बाफ ..... नदिमा खडक प्रसादज्यूले पानी जहाजको साथमा पण्डुब्बी पनि नदिमा ठुलो आवजमा जिन्दाबादको आवज निकाल्दै चलाएछ भनेको त ग्यासको टेन्करले पो झिस्काउदै तुक्के आवज निकाल्दै नदिमा बगेको रहेछ .... !?!

  • @iNfO-rb3nn
    @iNfO-rb3nn 4 години тому

    तामाङ जी को सम्मान। पार्टी कहाँ छ अरु तथाकथित राजनीतिज्ञ ? सम्भवतः उनीहरूले सार्वजनिक रूपमा आफ्नो अनुहार कसरी देखाउने भन्ने योजना बनाइरहेका छन्। तिनीहरूले लाज पनि मान्दैनन्। खोलाको छेउमा बसोबास गर्नेहरु तिमी नेपालकै सबैभन्दा मुर्ख र अन्धो अनुयायी हौ. कम से कम बचाउने प्रयास गर्ने मेयर बालेनलाई सम्मान। उसले कम्तिमा पहिले नै गर्यो र मानिसहरू .....बाँदर केपीले कहिल्यै आफ्नो घर बनाउँदैन र अरूको पनि नष्ट गर्छ.

  • @satroj578
    @satroj578 7 годин тому

    छिस्स केहि हुने बित्तिकै पार्टीका झलेहरुले दिनगन्ति को खर्च दिएर रत्नपार्कमा नारा जुलुस गर्न लैजाने जमातहरु बनायो तपाईहरुलाई । बेलामा बुद्धी पुराएर सरकारले दिएको ठाऊमा गए यस्तो दुःख हुनेथियो ? आत्मा,सोचको गरिबीले जिवनभरी भौतिक दुःख पाईन्छ ।

  • @ritaghimireparajuli4922
    @ritaghimireparajuli4922 14 годин тому

    यो पापिनेता भनौंदाहरु लाई यसै गरी बगाको देख्न पाए हुन्थ्यो भगवान ।😭😭 यो पापि अपराधी जयानमारा सरकारलाई खोलाले बगाई हालोस ।बालेन ले खोला छेउबाट सुकुमबासि हटाएर अन्तै राखौ भन्दा भोटको लागि बिरोध गर्यो यो पापि सरकार ले ।अहिले यमराजले इनिहरुलाइ लागि हाले हुन्थ्यो ......।

  • @NarayanLamsal-ej3de
    @NarayanLamsal-ej3de 20 годин тому +1

    Oli rip panauti mantri rangasala ma gayo vane npl le game nai harxa panauti rip

  • @kapilpokharel6275
    @kapilpokharel6275 15 годин тому

    ओलि देउवा यो देशको अलक्षिना हुन् ।। यिनिहरुको सत्तामा जनता मर्ने नै हुन ।। चाहे हवाइ दुर्घटना, सडक दुर्घटना या प्राकृतिक बिपत्ती नै किन नहोस् ।।

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 18 годин тому

    सेनाको हेलिकप्टर टुँडिखेल मा भ्रष्टचारी नेताहरुलाई फूल बर्साउन मात्र सजाएर राखेका छन्।

  • @knowledgegain8466
    @knowledgegain8466 18 годин тому

    Belen gaye पछि सरकार पनि competitions ma आउँछ न्यू रोडमा जस्तै नत्र यत्रो वर्ष सम्म के भाको थियो र अपेक्षा राखेको सरकार सँग

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 17 годин тому

    यो देश त तपस्वीहरुले बास गरेको ठाउँ हो भन्थे ! किन जनताले दु:ख पाए ऐले पो थाहाभो त यो देशमा त पापिहरुले पो शासन गर्दा रहेछन ! जस्तै के पि , सेरे र प्रचण्ड! आफु मस्तिमारेर अमेरिका डल्लि घुमाउदै हिड्ने ! यहा जनताको हरि बिजोक ! थुइक्क डाका हो !

  • @BimlaRajbahak
    @BimlaRajbahak 18 годин тому

    पुराना पाटि को पछि लागिरहने हुनाले यसलाई पवित्र चित्रण देरवाइ दिनुभयो भगवानले आज्ञा कारी भ्रष्ट चारी गर्ने शक्ति शाली हरुलाई यही बिदनड मनाएको बाडि ले बगायोस।

  • @parameswarishrestha3421
    @parameswarishrestha3421 19 годин тому

    हेर्नुस, अति भएपछि प्रकृतिले पनि सत्यलाई साथ दिदो रहेछ। बालेनको कुरा नटेरे असफल पार्न खोज्नेहरुको लागि यो example हो।

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t 15 годин тому

    उध्दार माग गर्दागर्दै बिचरा चारजनालाइ खाेलाले बगाएकाे खबर सुन्दा हृदयनै जलेरआउँछ ति बिचराहरूकाे आत्माले शान्ति पावस ! याे भन्दा बढि केहि गर्न सकिन्न । हरे शिब भगबान !

  • @anojshrestha1284
    @anojshrestha1284 14 годин тому

    आन्नद नेपाल ज्यु के तपाईं काठमाडाैं मनपाकाे प्रबक्ता हुनुहुन्छ र जुन सुचना तपाईं दिदै हुनुहुन्छ मनपाकाे मात्रै कुरा गर्नु भयाे अनि अहिले देशमा परेकाे यश प्राक्रतिक प्रकाेपमा पनि राजनिति घुसाउनु चाहिँ ठिक हाेईन, बाढी राजधानीमा मात्रै गएकाे हाेईन देश भरिनै गएकाे हाे सरकारले गरेकाे राम्राे कामकाे पनि प्रशंसा गर्न जान्नु पर्दछ

  • @sanjurai7102
    @sanjurai7102 18 годин тому

    बालेन मुरदावाद भन्नेकेपिकाे झाेलेहरुहरु काहा लुक्याै?अब मानव क्ष्यति पूरा गर्छ?

  • @डिबि
    @डिबि 14 годин тому

    एमाले कंग्रेस चोर हरु हेर अहिले खोल वरिपरिको अबस्थाम बालेनलाई बिरोध गरेर जनताले यो परिणाम भोक्नु पर्यो

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 14 годин тому

    नदीमा आत्म हत्या गर्न जाने मान्छे र नदी मिचेर घर बनाएर बस्ने मान्छे एकै हो। त्यसैले उनीहरूले उद्धार गरिएन भन्नु सुहाउँदैन कि?

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 13 годин тому

    प्रकृतिले नदि किनार खाली गर्ने फैसला दिएकाे छ, यसलाइ गंभिररूपमा लिनुपर्छ है ।

  • @bikashcnz9581
    @bikashcnz9581 18 годин тому

    सत्यको जित अवस्य हुन्छ भन्ने, आज आखै अघि देखिदैछ, सरकारी जग्गामा रजाई गर्न को दुर्दशा 😂😂😂 ठिक्क भो !

  • @birendraMukhiya-f5l
    @birendraMukhiya-f5l 20 годин тому +1

    घरघरमागयस।आयो।हइ

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 18 годин тому

    खोलो किनार मा बस्ने गरिब दुखी ,नेपाली होलान् ,,जन प्रतिनिधि लाई जुठो लाग्दैन होला ,,

  • @BhupendraRajBhandari
    @BhupendraRajBhandari 14 годин тому

    हेलिकप्ज जिया ्। जिया टर तुरुन्त उदार नगरे2बच्चा र 2आमाबाबु को जिया न गएको छ यो जियान मार्ने सरकार लाइ जिया न मारेको मुद्दा हाल्न वकिल साहाब हरु लाइ आहाबन गर्द छु
    बिराटनगर नं 8 देवकोटा चौक

  • @redcaration7681
    @redcaration7681 14 годин тому

    त्यो ग्यास को बुलेट होइन त्यो के पि ओलि को ग्यास जहाज हो जस्ले पि पि पि गर्दै पेसेन्जर बोलाइदै बग्दै छ ।

  • @laxmanthapa5648
    @laxmanthapa5648 14 годин тому

    घर भाडामा दिएर राज नैतिक पावरका अाधारमा सुकुम्बासि बनेर नदि किनारमा टहरा बजाएर बस्नेलाई बालेनले लखाट्न परेन ।नदिले नै लखाट्याे सत्यकाे जित भनेकाे यहि हाे

  • @bikashbhandari5608
    @bikashbhandari5608 14 годин тому

    उखाने बुडा कता छ्🤡।। हरेक बर्स पानी पर्छ र येसरि नै आपत आउछ, सर्कार ले के गरेको छ येस्को solution?

  • @बनस्थलीपुजापसल

    Neta laai yehi badhi ma bagaidiye desh le raahat paauchha

  • @rameshshrestha1473
    @rameshshrestha1473 13 годин тому

    3:33 काे भिडियाेमा ओलीकाे पानीजहाज ग्याँस छुटाएर कुदिराछ ।

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 15 годин тому

    अब सर्वोच्चमा हैन, प्रकृतिलाई पुरानाबलोकन गर्न भन्ने कि?

  • @gourabthapa7581
    @gourabthapa7581 6 годин тому

    आपतकालीन हेलिकप्टर उद्धार गर्नपर्नेयियो तर नेपाल सरकारले काम गरेन ।

  • @manojjoshi5830
    @manojjoshi5830 21 годину тому +1

    Ajhai bheda banneki aba sudhrina Janta jeu?

  • @SunkiMagar
    @SunkiMagar 15 годин тому

    खाेलाकाे छेउमार खाेला काेजघा खानेलाई र माफियकाे जालझेल मा परेर केहिसाेजा रसाधरण जनताफसे खाेलाकाे उधाराण हेर्नुस् नाखचुचे र चाेरसरकार पातिकाे बनाम गरे आफनु मानर सानकाे कारान दिणदिनै पाटि काे बनाम गदै जादैछ दुईथुलाेपाटि सरकार बनेर पटिकाेई हाे मसधाराण हाे म पनि

  • @abisekShrestha-i3t
    @abisekShrestha-i3t 18 годин тому

    oli सरकारले घर घरमा ग्यास पुराइदिएछ।बादीको खोला बाट।

  • @abisekShrestha-i3t
    @abisekShrestha-i3t 18 годин тому

    oli सरकारले घर घरमा ग्यास पुराइदिएछ।बादीको खोला बाट।

  • @abisekShrestha-i3t
    @abisekShrestha-i3t 18 годин тому

    oli सरकारले घर घरमा ग्यास पुराइदिएछ।बादीको खोला बाट।

  • @sagarsharmapkrl470
    @sagarsharmapkrl470 15 годин тому

    यो देश मा जन्मनु अभिसाप होइप हाम्रो देश मा हाम्रा नेता जन्मिए त्यो अभिशाप हो । भन्थे माइलो बा😂

  • @nirajanamatya855
    @nirajanamatya855 18 годин тому

    पानी घरघरमा आएको छ घरघरमा अब जहाज चलाउन बाँकी छ। केपी वा भएको सपना साकार भएको छ।

  • @BAJRABAR
    @BAJRABAR 19 годин тому +1

    When humans deny nature
    Nature denies humans

  • @rajurana9606
    @rajurana9606 13 годин тому

    भैसि को मासु चुरुम चुरुम खाने नेवार हरु को बुद्धि कैले आउने हो

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q 18 годин тому

    बालेनलाई सरापनु सम्म सरापेर सरकारकाे जय जयकार मनाउनु सबै ठिक भयर जान्छ । चेतना भया ।

  • @choonveerrai2451
    @choonveerrai2451 20 годин тому +1

    Paani nai dherai parexi k ko sarbocccha ko k jati hau

  • @biradhikari5466
    @biradhikari5466 18 годин тому

    मित्रहरू दलिय बेबस्थाको उपहार हजुर।

  • @knowledgegain8466
    @knowledgegain8466 18 годин тому

    बलेन् जी सरकारको मुख नताकी महानगर बासीलाई बचाउनुस्

  • @amanshankar9448
    @amanshankar9448 18 годин тому

    २० मिटर हाेइन खोलामा घर्बनायर बस अन्धाहरु

  • @ratnaojha2795
    @ratnaojha2795 18 годин тому

    खाेला हडपेर घर बनाउने र
    खाेलाहडपन लगाउने दलाल हरु
    सचिनु हाेला र बालेन लाई साथ दिनु हाेला नत्र ,,,,।

  • @rabinshrestha2004
    @rabinshrestha2004 17 годин тому

    Finally खेलाले आफ्नो बाटो खोज्दै छ

  • @norbulamajumli1768
    @norbulamajumli1768 15 годин тому

    थुक बगायाे जन्ता कहाँ गयाे भष्टचारीहरू

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 14 годин тому

    राष्ट्रघाती लाई नेपाल फर्कनै नदिन मिल्दैन??

  • @asharai3389
    @asharai3389 19 годин тому

    सरकार लाई नटेरेको हैन आ आफनो बाधयता हो के गरने भरे चुलो बलदैन