यदि हामीले अहिले नै बालेनलाई हाम्रो नेताको रूपमा अघि नबढायौं भने, यी पुराना नेताहरूले हामीलाई कहिल्यै वास्ता गर्ने छैनन्। समय आएको छ कि हामी बालेनको समर्थनमा दृढ रूपमा उभिनुपर्छ, नत्र हाम्रो भविष्य यिनै बेवास्ता गर्नेहरूको हातमा जान्छ। अब निर्णय गर्ने बेला हो - परिवर्तनका लागि बालेनलाई अघि ल्याऔं।
@@zameen2059तिमी चाई भ्रष्टाचारी शेरे, केपी काे छोरो सरकार कसले चलाको छ अहिले,अजै लाज लाग्दैन तिमीलाई यत्रो वर्ष देखि देश लुटेको तिम्रो बाउ काे पछि लाग्ने तिमी।।तिमी जस्तो झोले हरु ले गर्दा हो जनता हरु यसरी मर्नु परेको ।।
खोला मिचेर घर बनाउन दिने, सुकुम्वासी को नाममा खोलाको किनारमा बस्ति बसाएर भोटको राजनीति गरिरहेका तिमीहरु जस्ता बदमासहरु यो देशमा रहेसम्म नेपालि जनता चैनको सास फेर्न नपाउने भयो।
भेडा र पाखण्डि जनता अनी तिनले चुनेका नालयकहरुको प्रतिफल। यस्तो सहरीकरण र वस्ति विकास, डोजरे विकास र प्रक्रतिको दोहन गर, मैसम परिव्रतनको असर झनै कति डरलाग्दो हुनेछ देख्दै जानेछौ। खोला किनारका बस्ति र भिरालो कमजोर भुगोलका बस्ति तुरन्त सथान्तरण गर।
""उखाने गुखाने घुसमात्रै खाने शीर्ष नेताहरु र तीनका पार्टीहरुलाइ नै पटकपटक भवीश्य नसोची vote हालेको परीणाम हो यो"" बुझ हो बुझ भेडाहरु चेतनशील बन नत्र झन् झन दुख वेथीती खेप्न तयार भएहुन्छ 😢😢😢🇳🇵🇳🇵
यदी त्यो वाढीमा भ्रष्ट नेता फसेको भए हेलिकेप्टर उडाएर तुरून्त उद्वार गर्थे होला ? सरकारकालागी आमनागरिकको जिन्दगीको के महत्वछर ? आम नागरिकलाई आम नागरिकले नै उद्धार गर्नुभएछ । आम नागरिकको ज्यान वचाउनुहुने नेपाल आमाका बहादुर छोरालाई मेरो हार्दिक सम्मानछ । यस्तो अवस्थामा उद्धारकालागी खटनु भएका पत्रकार, महानगर उद्धार टोली, नेपाल प्रहरी र स्वयंसेवहरूलाई हृदय वाट सम्मान धन्यबाद भन्न चाहन्छु ।
यिनिहरुको बोली सुन्दा पनि कंचट तातेर आउँछ यार , भिजिटीका कारणले मान्छे बचाउन सकिएन लाज छैन है? गृहमन्त्री ज्यु ? भ्रष्टहरुलाइ कसरी बचाउने भनेर सोच्न मै ब्यस्त हौला नि? जनता मरोस कि बाँचोस मतलब छैन।
रबि लामिछाने आहिले गृहमन्त्री भएको भए यो बाडी आएको ठाउँमा पुगेर थुप्रै जनताहरू लाई मद्दत गरिसकेको हुन्थ्यो । खै आहिलेको गृहमन्त्री (रमेस ज्यु) जानू पर्दैन ? कोठाभित्र बैठक बसेर पनि सम्स्या समाधान हुन्छ र ? मौसम को कारणले हेलिकप्टर जानू सकेन , त्यसतो पनि हुन्छ ! जानुस न आफै फिल्डमा अनि पो हुन्छ । गृहमन्त्रीको power त यस्तो बेलामा मद्दत गरेर देखाएपो ! खालि रबि लामेछानेलाई कसरी फसाउन सकिन्छ भनेर पछि लागेको लागेई छ काहा हुन्छ यस्तो पनि ? अलिकति सोच्नुस त ? छिट्टो भन्दा छिटो राम्रो बुद्धि पलावोस ।
गधाको अनुहार परेका कार्यवाहक प्रधानमन्त्री गधामान सिंह र गृहमन्त्री गधा लेखक प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै जिउँदो लास प्रति दुःख व्यक्त गर्न चाहन्छु
यो नेपाल सरकारसँग हेलिकप्टर भन्ने चिज छैन कि के हो यस्तो बेला काम नआएको सरकार कहिले काम आउने रहेछ गृहमन्त्री भन्दै हुनुहुन्छ कोसिस गर्दा गर्दै सकेनौ रे।😮😮😮
सँसदमा विपक्षमा हुदा साह्रै ठुला कुरा गर्ने लेखकजीले विपदमा काेशिश गरेकाेभनि झुठ बाेल्नु भयाे , जवकि एक जना भाईले बचाउनसक्ने सरकारले नसकेकाे भज्नु झुठ बाहेक अरु हुनै सक्दैन ।
धत्,लाजै नमानी बोल्छन् एउटा काठमाडौं उपत्यका सम्हाल्न नसक्नेले देश कसरी हाक्छन् होला, कठै मेरो देशका जनता , मासु भात र प्रलोभन मा पारेर खुलेआम देश लाई कुन बाटोलगिरहेको भन्ने थाहा हुँदाहुँदै पनि चुप लागेर बस्नु त्यो पनि 21औं शताब्दीमा,भन्न त धेरै थियो भैगो
गृहमन्त्रीले केही गरेन भनेर भ्रमित कुरा नगरौं, उहाँले चिन्ता ब्यक्त गर्नुभएको छ,आफ्नो सुरक्षा आफैं गर्नु भन्नुभएको छ,गम्भीर हुनुभएको छ,सबैलाई सचेत रहनु भन्नुभएको छ। बाढी र पहिरोमा मृत्यु हुनेहरुलाई संबेदना दिनुभएको छ, घाइतेहरुलाई स्वस्थ लाभको कामना गर्नुभएको छ, यस्तो दु:खद दिन फेरि नदोहोरियोस भनेर प्रर्थना समेत गर्नुभएको छ । एउटा देशको जिम्मेवार पदमा बसेर यत्तिको अरु कस्ले गर्नसक्छ ?🙄
बरु राजा को शासन काल मा बिपद ब्यवस्थापन पुर्ब तयारी हुन्थ्यो र बर्षात को समय मा अलर्ट रहन्थ्यो,तर ऐले कुर्सी कै खेल र सत्ता र राज्यको ढुकुटी लुटन मात्र सबै नालायक हरु ब्यस रहेका छन।यस्को प्रत्यक्ष उदाहरण २०४५ को भुकम्प र२०७२ को भुकम्प को बेलामा देखि सकिियो।बरु बालेन जस्ता केही जन प्रतिनिधि हरु ले पुर्ब तयारी गरेका छन।
काङ्ग्रेस सरकार का केही नेता काङ्ग्रेस काे यदि सरकार भयाे भने त्रिशूली मा गाडि पल्टिनथिएन भनेर अभिब्यात्ति सुनेकाे थियौ अहिले ङन काङ्ग्रेस र एमाले काे सयुत सरकार छ अनि एउटै साल मा पटक पटक बाढि पहिरो अाएर शहर तथा गाडी अनि १००भन्दा बढि मान्छे बिपत्ता भईरहदा यसलाई के भनेर भन्ने त सर त्यसकारण प्र चण्ड सरकार बेला हुदा रबि लामेछाने गृह हुदा त काम राम्रो नगरेर त्रिशूली मा गाडि लडेकाे हाम्रो सरकार भए बन्दाेबस्त गरथ्याे गाडि लडन बाट जाेगाउछाै भन्दा याे दैबि प्रकाेप हाे कसैले राेकेर राेक्न सक्दैन भनेर नसाेचाेर अर्को लाई दाेष दिदा अहिले असाेज मा पनि पाढि पहिराे त प्रकृतिक प्रकाेप हाे जथाभावी बाेल्न हुदैन भनेर काङ्ग्रेस काे नेता ले साेच्न पर्थ्याे म के भन्छु भने सबै जनता हरू सरक्षा स्थान मा बस्नु हाेला नेपाल सरकार ले छाेटाे रिस्कु टिम ठाउँ ठाउँ मा खटाउनु पर्छ उद्वार काे लागि
फसाउँन तिर लाग्नी सरकार काँ बचाउंन तिर लाग्छ रबि लामिछाने ओइ डाँका बोल्छस नचाइनी कुरा भोलि कुनै पनि बेला तेरो साख सन्तान्को यहि हालत होस हेलिकप्टर पनि नपुग्ने ठाउँमा 😡😡😭
After watching the Home Minister's speech on the recent flood and its devastation, I was overwhelmed with grief and frustration. The minister displayed no sense of responsibility. His address lacked any genuine remorse or compassion. He failed to take timely action, blaming the inability to deploy helicopters on visibility issues. But was a helicopter even necessary? Absolutely not. A few ropes, flotation devices, and a rescue team would have sufficed. In fact, a civilian, with no official support, jumped into the river to rescue the family. Four hours was more than enough time for a proper rescue operation. The minister’s incompetence is undeniable. He lacks the ability to handle such a critical responsibility. His speech was vague and unsatisfactory, as he admitted his failure to save the family, casually announcing their death. He is, without question, an utterly useless and incompetent leader.
Aaru time ma khola ek feet ko ni hudaina kaile kai yesto huda 40 meter k 100 meter huda ni pani ghar ghar ma aauxa janxa tei bhaya ra yesto bata bachna kathmandu ko mathi ramro ra thula euta dam banau nu parxa ra khola side ko wall haru ni thulo ra baliyo bhanaunu parxa.aani sakinxa bhanna khola ko depth badauna ra khola samma banauna khola lai 1 2 meter gahiro ni banauna sakinxa. Yesto ma kp ra balen hoina k le janta lai sajilo hunxa tyo kaam chai garnu paryo.
यहाँबाट सुकुम्बासीलाई हटाएर अर्को उपयुक्त ठाउँमा बस्न दिउँ भनेर पालन शाहले बारम्बार प्रयास गरेको थियो। तर ओली फटाहा ले र त्यसका छाउराहरूले धेरै विरोध गरेका थिए।
Please do not post an interview or view of any personnel from a political party or ministers in your news. They are worthless. Better you report every site or opinion of the general public and activists.
खासमा मोसम पूर्वानुमान महाशाखा ले पूर्ण विवरण दिएपछि राज्यले अत्याधिक वर्षा हुने स्थानहरुमा यातायातमा ठप्प हुनेगरी रोक लगाउनु पर्ने हामी कति बुझेर पनि बुजपचएर यात्रा गर्छौ
Ahile rabi sir ghrya ma vyeko vye sabai le rabile yo garena rabile yo garena vnera sabai karauthiyo anile kina chup x 12bhai ani kangreg ta kp ko jhole haru 😡😡
रैथाने जनताको जग्गा मलाइ चाहिदैन.. मैले मेरो स्वतन्त्र रूपमा बग्ने अधिकार मात्रै खोजेको हो..मेरो आफ्नो बास्तबिक सिमाना, भुभाग मात्रै फिर्ता मागेको हो..मलाई मेरो सदियौ देखिको मेरो बास्तबिक किनारा सम्म बग्न दिए पुग्छ। लोभी पापी बन्दै मेरो बग्ने ठाउँ ,किनारा लगायत पबित्र घाट समेत बाँकी नराखी बिकासको नाउँमा, राजनीतिक तथा ब्यक्तिगत स्वार्थको नाउँमा अतिक्रमण गरि , हडपेर सक्कायौ। त्यो मेरो बिशाल र खुल्ला बागमती र बिष्णुमति सभ्यता मासेर सानो गल्छी र ढलमा परिणत गर्यौ। हे! मानव आज म प्राकृतिक रूपमा बग्न खोज्दा मेरो के दोष ? मलाई गाली नदिनु है..मैले कसैलाई बिस्थापित गरेको होइन, डुबाएको छैन, कसैको घर घरमा पसेकि छैन। घर, बाटो पसल मेरो जग्गा भित्र पसेको हो.. बाध्य भै म आफ्नो जग्गा नाप्दै छु ..मलाइ मेरो सिमाना भित्र बग्न देउ.. जनताको जग्गा मलाई चाहिदैन। म आफ्नो मिचिएको मेरो जग्गा नाप्दैछु.. म मेरो सिमाना नाप्दै छु।।
खास गरी गृह मन्त्रीको को चाँडै नरक बास होस। जय नेपाल।
यदि हामीले अहिले नै बालेनलाई हाम्रो नेताको रूपमा अघि नबढायौं भने, यी पुराना नेताहरूले हामीलाई कहिल्यै वास्ता गर्ने छैनन्। समय आएको छ कि हामी बालेनको समर्थनमा दृढ रूपमा उभिनुपर्छ, नत्र हाम्रो भविष्य यिनै बेवास्ता गर्नेहरूको हातमा जान्छ। अब निर्णय गर्ने बेला हो - परिवर्तनका लागि बालेनलाई अघि ल्याऔं।
Prakritile ke sukumbassi ke hukumbassi.. most of damage are on hukumbaasi… nature shows everybody has equal right
बालेनलाई सिधै प्रधानमन्त्री बनाउन आन्दोलन गर्नुपर्ने भइसकेको छ।
@@ramkhanal2228 hukum basi ta pakki ghar ma xa. Sukumbasi vanine haru Khola xeu xapro ma xa. Aba jyan vandha thulo xapro ta hoina hola.
रबिलामिछनेलाई कसरी फसाउने भनेर सोचेर बसेको होला साला बिधिको शासन लागू हुन्छ भन्ने रमेश लेखक चोर
Dherai bhakta nabanam kasailey fasauna lako haina teslai tyo saharaki thag nai hoo khai tw aajha rabi rw rabiko patry ka tw charo muso koi dekheko xaina tw
Babu parman dekhau @@zameen2059
@@zameen2059तिमी चाई भ्रष्टाचारी शेरे, केपी काे छोरो सरकार कसले चलाको छ अहिले,अजै लाज लाग्दैन तिमीलाई यत्रो वर्ष देखि देश लुटेको तिम्रो बाउ काे पछि लाग्ने तिमी।।तिमी जस्तो झोले हरु ले गर्दा हो जनता हरु यसरी मर्नु परेको ।।
हो त,,,❤
रमेश लेखक बाेलेकाे सुन्दा गधाकाे बीउ बाट जन्मेकाे हाेकी जस्तो छ।😂
एकजान साहासी ब्याक्तीले दुईजान उद्गार गर्यो।तर यो नालायक ग्रीय मन्त्री र यो नालायक सरकारको के कुरा गर्नु!!!!!!!! जय बालेन।❤
आज सम्म रबी लामिछाने गृह्यमन्त्री भएको भए र यही अवस्था भएको भए कङग्रेस र एमाले को झोले हरुले कती गाली गर्थे होला
Tei ta 12 bhai le ta murderer case hai halthyo hola
Vayakae bla balen lie sath diyako vaya aja dherae kam xate hunthiyo
बालेन्द्र शाहलाई छीट्टै प्रधानमन्त्री बनाउनु पर्छ
Kasari banaune? Direct elect Pm banau vanne Dr baburam bhattarai ra Gagan Thapa ko kura nasune paxi yestai ho.
@@user-xnex Naya party start garebhayo NI, hami Anya yuba haru balen ko lagi chaw!!
yo kun neta ho, boleko sundai mukh herda ni ghin layo, who else feeling the same
kurup ko definition k ho sodhe yesko anuhar dekhaye pugxa.
Bro, it's too rude
Do it again😭
देसको प्रधानमन्त्री भनौदो चहि अमेरीकामा सेल्फि खिचाउदै बस्ने ऐता जन्ताको हालत छ बाडीले।
Home minister ho
Ramesh lekhakh vanne congressko neta ho ch*r ho
खोला मिचेर घर बनाउन दिने, सुकुम्वासी को नाममा खोलाको किनारमा बस्ति बसाएर भोटको राजनीति गरिरहेका तिमीहरु जस्ता बदमासहरु यो देशमा रहेसम्म नेपालि जनता चैनको सास फेर्न नपाउने भयो।
रमेश केरा हेरेर बसेको ह। एउटा युवाले 2,3जनाको ज्यान बचाउनु भयो भने सि्ङगो सरकार रमिता हेरेर बसेको। थुक्क नेपालको राजनीति
यो सरकार भनाउदाको बोली सुन्न जनता रुचाउदैनन्
दुख व्यक्त गरेर के गर्ने मर्ने सबै मरिसके मुख मात्र बजाउन जानेका अयोग्य झोलेहरु
Gjarbhitra basera dukkha byakta garda hune raixa
कस्सम हामी जनतालाई यी चोर नेताहरूले किरा फटयांग्रो जत्तिको पनि सोच्दैनन😢😢अनि अझै तिनिहरुकै पुच्छर भएर हिंड झोले हरु😡😡
अब 🔫🔫🔫🔫
😢😢😢😢दुई तिहाई शक्तिशाली सरकारको औकात देखे होलान् झोलेहरु अब जहाँ भेटिन्छ त्यही टाउको छिनाइदिनुहोस्। परेको म जिम्मा लिनेछु।😢😢😢
भेडा र पाखण्डि जनता अनी तिनले चुनेका नालयकहरुको प्रतिफल। यस्तो सहरीकरण र वस्ति विकास, डोजरे विकास र प्रक्रतिको दोहन गर, मैसम परिव्रतनको असर झनै कति डरलाग्दो हुनेछ देख्दै जानेछौ। खोला किनारका बस्ति र भिरालो कमजोर भुगोलका बस्ति तुरन्त सथान्तरण गर।
पहिलेनै बालेनजिले ल्याएको नीति अनुसार चलेको भए अहिले यो बिपतमा 34 जनाले ज्यान गुमाउने स्थिति आउनेनै थिएन।😢😅
""उखाने गुखाने घुसमात्रै खाने शीर्ष नेताहरु र तीनका पार्टीहरुलाइ नै पटकपटक भवीश्य नसोची vote हालेको परीणाम हो यो"" बुझ हो बुझ भेडाहरु चेतनशील बन नत्र झन् झन दुख वेथीती खेप्न तयार भएहुन्छ 😢😢😢🇳🇵🇳🇵
यदी त्यो वाढीमा भ्रष्ट नेता फसेको भए हेलिकेप्टर उडाएर तुरून्त उद्वार गर्थे होला ?
सरकारकालागी आमनागरिकको जिन्दगीको के महत्वछर ?
आम नागरिकलाई आम नागरिकले नै उद्धार गर्नुभएछ । आम नागरिकको ज्यान वचाउनुहुने नेपाल आमाका बहादुर छोरालाई मेरो हार्दिक सम्मानछ ।
यस्तो अवस्थामा उद्धारकालागी खटनु भएका पत्रकार, महानगर उद्धार टोली, नेपाल प्रहरी र स्वयंसेवहरूलाई हृदय वाट सम्मान धन्यबाद भन्न चाहन्छु ।
यिनिहरुको बोली सुन्दा पनि कंचट तातेर आउँछ यार , भिजिटीका कारणले मान्छे बचाउन सकिएन लाज छैन है? गृहमन्त्री ज्यु ? भ्रष्टहरुलाइ कसरी बचाउने भनेर सोच्न मै ब्यस्त हौला नि? जनता मरोस कि बाँचोस मतलब छैन।
अदालतको आदेश नमाने बाढीले आपत विपत निम्त्याउँछ
रबि लामिछाने आहिले गृहमन्त्री भएको भए यो बाडी आएको ठाउँमा पुगेर थुप्रै जनताहरू लाई मद्दत गरिसकेको हुन्थ्यो । खै आहिलेको गृहमन्त्री (रमेस ज्यु) जानू पर्दैन ? कोठाभित्र बैठक बसेर पनि सम्स्या समाधान हुन्छ र ? मौसम को कारणले हेलिकप्टर जानू सकेन , त्यसतो पनि हुन्छ ! जानुस न आफै फिल्डमा अनि पो हुन्छ । गृहमन्त्रीको power त यस्तो बेलामा मद्दत गरेर देखाएपो ! खालि रबि लामेछानेलाई कसरी फसाउन सकिन्छ भनेर पछि लागेको लागेई छ काहा हुन्छ यस्तो पनि ? अलिकति सोच्नुस त ? छिट्टो भन्दा छिटो राम्रो बुद्धि पलावोस ।
गधाको अनुहार परेका कार्यवाहक प्रधानमन्त्री गधामान सिंह र गृहमन्त्री गधा लेखक प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै जिउँदो लास प्रति दुःख व्यक्त गर्न चाहन्छु
even nature is supporting BALEN...
कुचोले गर्ने काम हावाले गरिदियो भने जस्तै भो बालेन दाइ 🤗🤗🤗
कोसिस गर्दा गर्दै सकेनौ ढाट्नु पनि कति सकेको
जय होस सबै दलहरुको !!
यो नेपाल सरकारसँग हेलिकप्टर भन्ने चिज छैन कि के हो यस्तो बेला काम नआएको सरकार कहिले काम आउने रहेछ गृहमन्त्री भन्दै हुनुहुन्छ कोसिस गर्दा गर्दै सकेनौ रे।😮😮😮
गृहमन्त्री पुर्णरुपले फेल भएको हो । अझै झुट बोल्छ ।
चोर सरकार!!म त्यहाँ भएको भए एक जना लाई पक्कै बचाउने थिए,मिर्तक आत्मा प्रती श्रद्धाञ्जली 🙏😭😭
यो गृहमन्त्रीले केही गर्न सक्दैन ।यसले केवल रविलाई कसरी फसाउने षड्यन्त्र गरेकोछ
दुख ब्यक्त गरेर मानिस को ज्यन जोगिदैन लेखक ज्यु
सँसदमा विपक्षमा हुदा साह्रै ठुला कुरा गर्ने लेखकजीले विपदमा काेशिश गरेकाेभनि झुठ बाेल्नु भयाे , जवकि एक जना भाईले बचाउनसक्ने सरकारले नसकेकाे भज्नु झुठ बाहेक अरु हुनै सक्दैन ।
मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली ! हामी आफै आत्मसुरक्षा गर्ने बाटो अपनाऔ । सरकारको काम भ्रष्टाचारीहरुको सुरक्षा गर्नु हो कि ?
जिम्म्वेवार निकाय र नेताले देखाएका , सुनाएका expression , समवेदना पनि कत्ती नक्कली हौ!😥🙏🇳🇵
#कठै_हामी_भोट_दिने_जनता😢
#गरौ_खवर्दारी🙏🇳🇵
#गरौ_सहायता
धत्,लाजै नमानी बोल्छन् एउटा काठमाडौं उपत्यका सम्हाल्न नसक्नेले देश कसरी हाक्छन् होला, कठै मेरो देशका जनता , मासु भात र प्रलोभन मा पारेर खुलेआम देश लाई कुन बाटोलगिरहेको भन्ने थाहा हुँदाहुँदै पनि चुप लागेर बस्नु त्यो पनि 21औं शताब्दीमा,भन्न त धेरै थियो भैगो
Ghrimantri le rajina ma dinu parcha
Thanks to Mother Nature for supporting Balen ji when all kaliyug vrasta didn’t want to. Thank you
So said ..
तिमीहरू जस्ता नालाईकहरूको चोर अनूहार नदेख्ने दिन आउछ की आउदैन कयौ मान्छे हाताहाती भई सके अहिले पूरान सुनाउन के आवश्येक ?
गृहमन्त्री काे नाममा डाका हो यो यसले राजीनामा दिनु पर्छ थापा काजी नेपाली कांग्रेस को भाइरस हो
गम्भीरता पुर्बक अत्यन्तै संवेदनशील भएर मान्छे बगाएको हेरेर बस्दै हुनुहुन्छ कोठाबाट
संधै जनता मरेको खबर आउछ ,नेता ,मन्त्री मरेको खबर कहिले सुन्न पाइन्छ ?
Aile ko sarkar rabi ko pachi pareko xa, Aru xina chinata
नेपाल भन्ने देसमा सरकार छर ।अहिले भका सरकारवालालाई त जन्ताले चाक च्यातेर देखाउदा हुन्छ।😂😅
Bless everyone god 💸🌈💰
नैतिकताको आधारमा राजीनामा दिनुपर्छ बिधीको शासन हैन
jaha samma lagcha..Rabi lamichnne huda proactively alert hunu vako thiyo
हार्दिक समवेदना गृहमन्त्री मुजि
गृहमन्त्री काे नाममा डाका हो यो यसले राजीनामा दिनु पर्छ
गृहमन्त्रीले केही गरेन भनेर भ्रमित कुरा नगरौं, उहाँले चिन्ता ब्यक्त गर्नुभएको छ,आफ्नो सुरक्षा आफैं गर्नु भन्नुभएको छ,गम्भीर हुनुभएको छ,सबैलाई सचेत रहनु भन्नुभएको छ। बाढी र पहिरोमा मृत्यु हुनेहरुलाई संबेदना दिनुभएको छ, घाइतेहरुलाई स्वस्थ लाभको कामना गर्नुभएको छ, यस्तो दु:खद दिन फेरि नदोहोरियोस भनेर प्रर्थना समेत गर्नुभएको छ । एउटा देशको जिम्मेवार पदमा बसेर यत्तिको अरु कस्ले गर्नसक्छ ?🙄
बाडी प्रकोप मा ज्यान गुमाउँने हरु संगै तंलाइ पनि हार्दिक श्रद्धाञ्जली अनि तं बाख्रा चोर लाई पनि श्रद्धाञ्जली 😡😡
काठमाण्डौ मा ज्यान माल जे जती क्षति भएको छ, भ्रष्ट कांग्रेस र एमाले लाई मुद्धा लाग्नु पर्छ
public ले आफ्नो बारेमा पहिले सोच्नु पर्ने थियो आज यो दिन देख्न त पर्थेन र अर्को कुरा सरकार को त कुरा गर्नु
❤❤❤
बरु राजा को शासन काल मा बिपद ब्यवस्थापन पुर्ब तयारी हुन्थ्यो र बर्षात को समय मा अलर्ट रहन्थ्यो,तर ऐले कुर्सी कै खेल र सत्ता र राज्यको ढुकुटी लुटन मात्र सबै नालायक हरु ब्यस रहेका छन।यस्को प्रत्यक्ष उदाहरण २०४५ को भुकम्प र२०७२ को भुकम्प को बेलामा देखि सकिियो।बरु बालेन जस्ता केही जन प्रतिनिधि हरु ले पुर्ब तयारी गरेका छन।
Once again Balen sir proved he always want to develop Nepal for Nepali citizen good's.
काङ्ग्रेस सरकार का केही नेता काङ्ग्रेस काे यदि सरकार भयाे भने त्रिशूली मा गाडि पल्टिनथिएन भनेर अभिब्यात्ति सुनेकाे थियौ अहिले ङन काङ्ग्रेस र एमाले काे सयुत सरकार छ अनि एउटै साल मा पटक पटक बाढि पहिरो अाएर शहर तथा गाडी अनि १००भन्दा बढि मान्छे बिपत्ता भईरहदा यसलाई के भनेर भन्ने त सर त्यसकारण प्र चण्ड सरकार बेला हुदा रबि लामेछाने गृह हुदा त काम राम्रो नगरेर त्रिशूली मा गाडि लडेकाे हाम्रो सरकार भए बन्दाेबस्त गरथ्याे गाडि लडन बाट जाेगाउछाै भन्दा याे दैबि प्रकाेप हाे कसैले राेकेर राेक्न सक्दैन भनेर नसाेचाेर अर्को लाई दाेष दिदा अहिले असाेज मा पनि पाढि पहिराे त प्रकृतिक प्रकाेप हाे जथाभावी बाेल्न हुदैन भनेर काङ्ग्रेस काे नेता ले साेच्न पर्थ्याे म के भन्छु भने सबै जनता हरू सरक्षा स्थान मा बस्नु हाेला नेपाल सरकार ले छाेटाे रिस्कु टिम ठाउँ ठाउँ मा खटाउनु पर्छ उद्वार काे लागि
अहिले रवि गृहमंत्री हुन्थ्यो भने, त्यो गनगनेले आफ्नो cyber सेना, झोले चोर, 12 भाई हरुलाई लगाई यो प्रकिती प्रकोप हैन murder हत्या हो भन्थ्यो 😂😂😂।
This is high time, we should open our eyes.
फसाउँन तिर लाग्नी सरकार काँ बचाउंन तिर लाग्छ रबि लामिछाने
ओइ डाँका बोल्छस नचाइनी कुरा भोलि कुनै पनि बेला तेरो साख सन्तान्को यहि हालत होस हेलिकप्टर पनि नपुग्ने ठाउँमा 😡😡😭
Aba paani rokiyesi sab le yo birsinxa , neta haru ko birodh kaisai le gardena..ramro manxe ko biraod matra hunxa
बालेन ❤❤❤❤❤
After watching the Home Minister's speech on the recent flood and its devastation, I was overwhelmed with grief and frustration. The minister displayed no sense of responsibility. His address lacked any genuine remorse or compassion. He failed to take timely action, blaming the inability to deploy helicopters on visibility issues. But was a helicopter even necessary? Absolutely not. A few ropes, flotation devices, and a rescue team would have sufficed. In fact, a civilian, with no official support, jumped into the river to rescue the family. Four hours was more than enough time for a proper rescue operation.
The minister’s incompetence is undeniable. He lacks the ability to handle such a critical responsibility. His speech was vague and unsatisfactory, as he admitted his failure to save the family, casually announcing their death. He is, without question, an utterly useless and incompetent leader.
यस्तो निकम्मा, नालायक, लाचार अनि गैरगुज्रेका, विवेकहीन सरकारलाई जनताको विपत्ति प्रति सरोकारै नभएको, लाजमर्दो अवस्था।
जनता जाग पापि नै पापि नेता भयेसि क लाग्छ र मुजि झोले हरु फेरि एस्तै हरु लाइ सत्ता मा पुरौछ्न तेसैको पर्थिफल हो यो 😢😢😢
बैठक बसेर के गर्यू एकजना बचायको रेकर्ड छैन ।भत्ता त पकायौ होला ।
Aaru time ma khola ek feet ko ni hudaina kaile kai yesto huda 40 meter k 100 meter huda ni pani ghar ghar ma aauxa janxa tei bhaya ra yesto bata bachna kathmandu ko mathi ramro ra thula euta dam banau nu parxa ra khola side ko wall haru ni thulo ra baliyo bhanaunu parxa.aani sakinxa bhanna khola ko depth badauna ra khola samma banauna khola lai 1 2 meter gahiro ni banauna sakinxa.
Yesto ma kp ra balen hoina k le janta lai sajilo hunxa tyo kaam chai garnu paryo.
Yo ghirya mantri lai rajinana magnu parx
अब महानगरले पनि हेलिकोप्टर किन्नु पर्यो ।
यस्ता चाेर डाँका ठग साधु बनेर जनता कति झुक्काउछन।लखेट्नै पर्छ कि ।
यहाँबाट सुकुम्बासीलाई हटाएर अर्को उपयुक्त ठाउँमा बस्न दिउँ भनेर पालन शाहले बारम्बार प्रयास गरेको थियो। तर ओली फटाहा ले र त्यसका छाउराहरूले धेरै विरोध गरेका थिए।
एक दूरदर्शी नेता बालेन नै हो यस्तो हुनेनै छ भंदा झोले हरू खूब उफ़रन्थे 😢
Bhagwanle herxa vane ko suneko thiya tara yahi ho raexa🤔
होस र जोस दुबै नभा नालायक मन्त्रीले के गर्नु,,,,
सुम्बासि बस्ति मात्र लगेछ त्यसमा बस्ने हुकुम बासिलाइ पनि संगै लैजान पर्नि
Kun desh ma janmexu, ma sangai Sabai yuwa haru ko future alapatra xa
Aba Mayor Balen lai support garena bhane hami sabai lai yo chor party ka neta haru le guff guff le sabai lai dubau cha!
सरकार रविलामिछानेको पछि लाग्दै ठिक्क छ कहाबाट जनताको उद्वार गरोस खाते सरकार
Shame shame home minister. Give resign
Good news
Please do not post an interview or view of any personnel from a political party or ministers in your news. They are worthless. Better you report every site or opinion of the general public and activists.
नालाएक सरकार राजीनामा दे तिमीहरू जस्तो नालाएक ले गर्दा त्यसलाई उलगति लागिरहेको छु किन नदिने ऋणमा बसिरहेको छौ। जनताले कहिले सुख पाएन चुरहरु
मिटिङ बस्ने हो कि emergency उधार कार्य गर्नु पर्नेहो ? नालयक हरू दाउ छोपेर बसेको होलाउ हैन र?
संसारको आखाले देखेको छ कतिसम्मा कोसिस गरेउ भन्नेकुरा।
खासमा मोसम पूर्वानुमान महाशाखा ले पूर्ण विवरण दिएपछि राज्यले अत्याधिक वर्षा हुने स्थानहरुमा यातायातमा ठप्प हुनेगरी रोक लगाउनु पर्ने हामी कति बुझेर पनि बुजपचएर यात्रा गर्छौ
यस्ता खु खाने नेताहरूको भाषण सुन्दा सुन्दा वाक्क भईसक्यो । जय रवि जय बालेन
अब राजा चाईन्छ ,चोरहरुले सक्दैनन देश चलउनलाई
He vaguwan k ne yasto hamro dessko bejok ❤❤jay dess Nepal❤❤
Khola nala michera and purera ghar matrai banaye paxi yestai ho...tesaile fataha a.ma.le. kp oli haru ko paxi nalagau ...Balen ko kura sunau...
84मा पनि यस्तै नेता लाई जिताउने हो कि
Chor vrastachari sarkar. 😢😢😢😢iniharu le hamilai sahayog gardainan😢😢😢
निकम्मा सरकार राजीनामा दे।
😔😔😔
अहिलेको यो चोर गृहमन्त्री केहि न काम छ।
😢😢😢😢😢😢😢😢😢😢
यी चोर नेता देखदा नि पारो तातेर आउँछ।
Ahile rabi sir ghrya ma vyeko vye sabai le rabile yo garena rabile yo garena vnera sabai karauthiyo anile kina chup x 12bhai ani kangreg ta kp ko jhole haru 😡😡
Sooner or later nature will finds its way so please do sustainable development.. we have laws ..why we are not implementing itttt?? It’s for ussssss
Yasto vayavaha abastha xa janata mariraheka xan . Satta sin griha mantri lai rati var pani glani xaina. 😢😢
रैथाने जनताको जग्गा मलाइ चाहिदैन.. मैले मेरो स्वतन्त्र रूपमा बग्ने अधिकार मात्रै खोजेको हो..मेरो आफ्नो बास्तबिक सिमाना, भुभाग मात्रै फिर्ता मागेको हो..मलाई मेरो सदियौ देखिको मेरो बास्तबिक किनारा सम्म बग्न दिए पुग्छ। लोभी पापी बन्दै मेरो बग्ने ठाउँ ,किनारा लगायत पबित्र घाट समेत बाँकी नराखी बिकासको नाउँमा, राजनीतिक तथा ब्यक्तिगत स्वार्थको नाउँमा अतिक्रमण गरि , हडपेर सक्कायौ। त्यो मेरो बिशाल र खुल्ला बागमती र बिष्णुमति सभ्यता मासेर सानो गल्छी र ढलमा परिणत गर्यौ। हे! मानव आज म प्राकृतिक रूपमा बग्न खोज्दा मेरो के दोष ? मलाई गाली नदिनु है..मैले कसैलाई बिस्थापित गरेको होइन, डुबाएको छैन, कसैको घर घरमा पसेकि छैन। घर, बाटो पसल मेरो जग्गा भित्र पसेको हो.. बाध्य भै म आफ्नो जग्गा नाप्दै छु ..मलाइ मेरो सिमाना भित्र बग्न देउ.. जनताको जग्गा मलाई चाहिदैन। म आफ्नो मिचिएको मेरो जग्गा नाप्दैछु.. म मेरो सिमाना नाप्दै छु।।
Everyone knows it. What have you been doing, riding expensive cars?