जुन सुकै पुरानाे हाेस हाम्रो लाेक भाका हरु लाई संरक्षण गरि रहनु बैनि हरु ले रेलै घुमेर ,याे बैनि काे मिर मिरे आँखा ,लहुरि गाेगन काे ,स्याङजा भाटि मा हुइ पैराे सल ल काली माटि मा , माटि माआैठि हिरा काे,बुल बुले मा ताल ,अादि अादि भाका हरु छन खाेज्दै जानू हाेला बैनिहरु लाई धेरै धेरै शुभकामना ।
आहा कति राम्रो नेपालको सबैभन्दा उत्कृष्ट बाजा गाजा होला हजुर हरूको उच्च सफलता को शूभकामना सहीत यी नौमती बाजाको समुह दीदी बहीनी हरूलाई कोटी कोटी नमन सहीत तपाईको नम्मर पनी राख्नू है
हाम्रो एक view like कमेन्ट share ले हाम्रा सस्कृति बाजा बजाउने महिलालाई प्रोत्साहन हुन्छ भने किन नगर्न आउ सबै मिलेर बिश्व समुदायमा पन्चे बाजा नेपालको हो भनेर चिनाउन सहयोग गरौ।
यो सन्सार मा मेहनत भँनद ठुलो केहि छैन यो आफ्नो देस को कला संस्कृति झल्किने सांस्कृतिक पँनचे बाजा बजाउनि बैनि हरु मा मेरो सपोर्ट साथ छ धन्यवाद
हाम्रा सुन्दर र उत्कृष्ट चेलीहरुमा अनि उत्कृष्ट कलालाई धेरै धेरै सम्मान र सबै टिमलाई धेरै धेरै शुभकामना 🙏🙏🙏
बधाई छ सुन्दरी 😅
Dherai❤ramro
Sandar❤
अती राम्रो
Good xa kalagharko sundari haru lai
Adbhut
बबाल
बबाल ❤
thanks कलाघर सिन्धुली सुमन दाइ को टिम लाइ🎉
नारी शक्ति भन्ने सुनेको थियो आज देखने अवसर पाएँ
Ow Kati tallent gd
महिला समूहकाे अति राम्राे प्रस्तुती ।
Super
बधाई छ कलाघरको सुन्दरी हरुलाई।😊❤
Ho,sarai ramro❤❤❤
Sampurna cheliharu lai salam xa hridaya dekhi ❤❤❤🙏🙏🙏🙏jaya geet jaya sangeet 🎶🎶🎶🙏🙏🎶♥️♥️♥️♥️
WOW baini haru song ani dance 👌👌👌👌👌💝🥰💝🥰💝👌👌👌👌👌💝🥰💝🥰🥰👌👌👌👌👌👌👌
कला घरको जयजयजय होस्🙏🙏🙏💪💪💪💪💪💪
Kada😂😂😂
🙏jayho
Nari🙏❤💕👄
अति राम्रो कला बहिनी हरुको आफ्नो सस्कृतिको जगेर्ना ।।
योहो नेपाली काल्चर को झलक।👍️👌👏👏
❤❤❤❤❤❤❤
Back me❤❤❤❤
जुन सुकै पुरानाे हाेस हाम्रो लाेक भाका हरु लाई संरक्षण गरि रहनु बैनि हरु ले रेलै घुमेर ,याे बैनि काे मिर मिरे आँखा ,लहुरि गाेगन काे ,स्याङजा भाटि मा हुइ पैराे सल ल काली माटि मा , माटि माआैठि हिरा काे,बुल बुले मा ताल ,अादि अादि भाका हरु छन खाेज्दै जानू हाेला बैनिहरु लाई धेरै धेरै शुभकामना ।
❤❤🎉🎉
गज्जब
बधाई छ यी चेलिहरु लाइ
tapai haru ko kalai salam..🙏🙏🙏🙏
Talents Sis ❤️🙏
Wow ❤❤❤
badhyabadhak teamlai dherai dherai samman xa.
Nice
अाहा अाहा मिठो पन्चेबाजाको धुनमा सुन्दर नृत्य अभिनयकला अझै यसतै सुन्दर नृत्य हेरिरहन पाईयोस सफलताको हजुरहरूको सबै टिमलाई शुभकामना 💃💃🙏🙏
बधाई छ सम्पूर्ण हाम्रो पन्चेबाजा चेली कलाकार हरु मा।
Damix. La
akdum ramro
बैनीहरुको यो कला लाई भित्र दिल देखीनै सम्मान गर्छु सारै राम्रो लाग्यो good luck ❤❤❤
😅
दिदिबहिनीहरुले कति राम्रो पन्छे बाजा बजाएर रमाइलो गर्नु भाको सम्पुर्ण टिमलाई धेरै धेरै बधाई को साथ सम्मान 🙏🙏🙏👌👌👌👏👏👏
Dherai ramro ❤❤❤❤
Malai yek choti ghumna aune man xa sindhuli kala ghar 😍❤❤
पूरखोली पन्चेबाजा नेपाल को संस्कृति हो जय होस 👏👏👏
Salam sindhuli kala gharka kalakarharulai
बधाइ छ कलाकार , सुन्दर कला प्रस्तुतिले मनै छोयो
Sabit garchu narimathi wa😊
Babal
Sindulie Bainee harulaie Dheraie Suva kaamana ani dhaneyabad xa Great Jobs From Gorkha Kumar Gurung Like me ❤❤❤❤❤❤❤Lovely great 🎉🎉🎉🎉🎉🎉🎉very nice
big like i sub
Kala Ra Sanskriti KO dhani desh Hamro Nepal Sarai ramro prastuti ❤❤🎉🎉🙏🙏🙏🙏🙏🙏
Ucha sammaan chha sabai team laye
आहा कति राम्रो नेपालको सबैभन्दा उत्कृष्ट बाजा गाजा होला हजुर हरूको उच्च सफलता को शूभकामना सहीत यी नौमती बाजाको समुह दीदी बहीनी हरूलाई कोटी कोटी नमन सहीत तपाईको नम्मर पनी राख्नू है
Kada sindhuli time haitt😅😅😅😅
❤❤❤❤❤कलाघर हाम्रो सस्कृति
असाध्यै मन छुने कला❤❤❤
I respect this all sisters
From Gorkha Kumar Gurung Like me Great Jobs Dheraie Ramro Badhaie xa sundarie Cheliharu ma ❤❤❤❤❤❤🎉
Gorkha ma ho
Long live Sindhuli Kala Ghar ❤❤🎶🎶🎶🎶🙏🙏🙏🙏big respect ❤❤❤
Nepalma naumati bandma purus bhanda mahaila haru ma dherai talent dekhincha
Atti ramro
धेरै राम्राे बहिनी हो
अती उत्तम❤❤
wow❤❤❤❤❤
WATCHING FROM NEW ZEALAND
MERO DESHKO PAHICHAN HO MAYA LAGCHHA❤🎉
Dhanyabad chely ho
Dhanne bada 😊😊😊
dherai ramro chha bahini haru ko baja ra naacha
Babal ❤️
must in portion dans 💃🕺
अती सुन्दर !
बधाई छ सम्पुर्ण सिन्धुली कला घर टिम लाइ❤❤
Wow beautiful dance ♥️🇳🇵
नौमती पन्चेबाजा नाच सहित हजुरहरुको लागी मनोरञ्जनका साथ कोसेली लिएर आएका छौ।
आफ्नो प्रतिकृया राख्न नभुल्नु होला
Badhai xa hai panchebaja prastuti very nice kala dami xa hai nani haru ko
Dherai ramro xa hajur ko kalchar ❤❤
Good job ❤❤
कलाघरको शुभचिन्तक सम्पुर्णमा सम्मान सहित नमस्कार 🙏😊❤️
Atenai ramro, saarai manparo.🌹🌹🌹
Wow babbal
Wow❤😮❤
Ati ramro xa
ATI ramailo
Wow ! This is truly Nepal. ❤❤.
Lovely❤
बालापनको खुब याद आयो..
धेरै राम्रो कला धन्यवाद सबै सबै कलाकर्मि साथिहरुलाइ...❤❤❤❤
तपाईहरुको कलाको हामिले हृदय देखिनै सम्मान गर्दछौं ❤❤❤
Woooooow nice kati janeko nani haru
Wow gajab ramailo nach👌👌
very nice nepali galls power
उत्कृष्ट कला👍️👍️👍️😱🙏
एकदमै दामि पन्चे बाजा।
Ahile dherai ramro hudai xa ajhai dholakima sudhar garnu hola best of luck kalaghar
दामी छ नेपालिको शान हो
याे पञ्चे बाजा मा मादल भय अझ धेरै राम्रो आवाज सुनिन्थियोकी । धेरै राम्रो
आदिखोला।।। कलाघर को बाजामा सबै जना नाचौ है हजुर ❤❤
मान्नैपर्छ कलालाई.....सबैलाई सम्मान🙏🙏
नव वर्ष २०८१को मंगलमय शुभकामना
बधाई अनि सुभ कामना धेरै राम्रो लाग्यो हजुर को प्रस्तुती आज थाहा भयो मइला मा पनी यति धेरै जोस जाँगर वा वा वा सधै सफल रहनु
baini haruko panche baja tima ramaro tr yo dansa aali kada vayo hola uff❤❤
हाम्रो एक view like कमेन्ट share ले हाम्रा सस्कृति बाजा बजाउने महिलालाई प्रोत्साहन हुन्छ भने किन नगर्न आउ सबै मिलेर बिश्व समुदायमा पन्चे बाजा नेपालको हो भनेर चिनाउन सहयोग गरौ।
अत्यन्तै सुन्दर ।