धेरै राम्रो लाग्यो र चेलिबेटीहरुले गरेको यो प्रतिभा ले देश भरीका चेलीमा एउटा उर्जा पैदा होस् र आगामी दिनमा देश भरीबाट चेलिबेटीको पन्चे बाजाको समुह बनोस् र हाम्रो नेपाली संस्कृति को जगेर्ना होस् ।❤❤🙏🙏
💐🌹💝👍🤔ati sunder ati abismarnie k garne neta haru Aauxhan herxhan wastai na gari farkanxhan"tyo rastapati le pani k po garla""yo kala desko ati gaurab ho"🤔👍 dhannya bad Aayojak jiu ra ati nikhariera yo kala dekhaune baini haruko mehnat le sikhar chumos 👍💐💖 yo mero subhakamna 🙏🏻🌹jai nepal Aama 🙏🏻🇳🇵🙏
मलाई बहिनीहरूको बाजा त सब मनपर्यो नाचगान डान्स सम्मान पर्यो तर देश द्रोही राष्ट्रपति भन्ने बनाउँदालाई ० सलाम गरेको ठीक लागेन राष्ट्रघातीहरूलाई सलाम गर्नुभयो देशको माया गर्नेलाई सलाम गरेको भए अहिले रमाइलो हुन्थ्यो। आफ्नो हिसाबमा उनले राम्रै डान्स गर्नुभयो बाजागाजाको लगाएर राष्ट्र द्रोहीलाई गर्नुभएकोमा मलाई ठीक लागेन
❤❤❤❤❤बहिनिहरुको प्रस्तुति बोबाल छ!
कति रामराे हाे के नाच बाजा बजाउदै ❤❤❤
धेरै राम्रो लाग्यो र चेलिबेटीहरुले गरेको यो प्रतिभा ले देश भरीका चेलीमा एउटा उर्जा पैदा होस् र आगामी दिनमा देश भरीबाट चेलिबेटीको पन्चे बाजाको समुह बनोस् र हाम्रो नेपाली संस्कृति को जगेर्ना होस् ।❤❤🙏🙏
Wow cheliharuko jati tarif garepani kamnai hunxa sadhai yasaigare agadhi padhnu shubhakamana ra rajyako pani yastarfa dhyan jawas
💐🌹💝👍🤔ati sunder ati abismarnie k garne neta haru Aauxhan herxhan wastai na gari farkanxhan"tyo rastapati le pani k po garla""yo kala desko ati gaurab ho"🤔👍 dhannya bad Aayojak jiu ra ati nikhariera yo kala dekhaune baini haruko mehnat le sikhar chumos 👍💐💖 yo mero subhakamna 🙏🏻🌹jai nepal Aama 🙏🏻🇳🇵🙏
राम्रो रइछन् म अबदेखि हेर्नु छु र सबैलाई हेेर्न सेयर अनुरोध गर्दै जानु छु
wowowow sarai ramro ma ta big fan
Ma Nawalpur Bata herdai xu Malai saharai man pax hjrko panjebaja
Darai ramro xa
मलाई बाजा हरूमा मनपर्ने पञ्चेबाजा हो बहिनीहरूको कला सारैनै मन पर्यो बधाई तथा शुभकामना बहिनीहरू सबै लाई घर चै कता कता पर्यो जानकारी पाऊ है।
धेरै राम्रो अझई परगतीहोस बहिनीहरुको र सनाई बजाउन गारो हुन्छहोला त्यसकारण सनाई बजाउनको लागि ४जानको दुईजोडी बनाउनुपरो कलाको लागि धन्यबाद चेलिहरुलाई
❤❤❤❤❤❤❤❤ Keep it up. Thank you for video
सारै रामराे परसथुति ❤🎉
धेरै राम्रो
हाम्रो प्रस्तुती कस्तो लाग्छ ? प्रतिक्रिया दिनुस है
❤❤❤❤दामि❤❤❤❤❤
राम्रो लाग्छ
गज्जब लाग्छ
waooooo very good and nice
सिन्धुलीको पहिचान र संस्कृति भने को आहा❤
Great 👍
हाम्रो प्रतिभा हाम्रो प्रयास❤❤
Super
मलाई बहिनीहरूको बाजा त सब मनपर्यो नाचगान डान्स सम्मान पर्यो तर देश द्रोही राष्ट्रपति भन्ने बनाउँदालाई ० सलाम गरेको ठीक लागेन राष्ट्रघातीहरूलाई सलाम गर्नुभयो देशको माया गर्नेलाई सलाम गरेको भए अहिले रमाइलो हुन्थ्यो। आफ्नो हिसाबमा उनले राम्रै डान्स गर्नुभयो बाजागाजाको लगाएर राष्ट्र द्रोहीलाई गर्नुभएकोमा मलाई ठीक लागेन
supper
Nice
wow
❤️❤️❤️👋👋
सम्मानित कलाकार सेलुट
Nani baja bajauna lai hjaur haru lai invite kasari garni hola
❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃
Buini haru le Nepal navayera biswo halauchan Nepali ko culture biswo ma nam rakhnu parcha
Khatam lagcha
Ma Nawalpur Bata herdai xu Malai saharai man pax hjrko panjebaja
❤❤

❤❤❤