मायाको अदालत र न्याधिस नभेटे पछी राजु , शिला भौतारीदै बैकल्पिक गोरेटो कोरे / New Dohori Raju & Shila
Вставка
- Опубліковано 5 жов 2024
- Present :-
मायाको अदालत र न्याधिस नभेटे पछी राजु , शिला भौतारीदै बैकल्पिक गोरेटो कोरे / New Dohori Raju & Shila-2023
...................................................
#Shila_Ale #
=======================================
Orginal Song Credit:-
♪ Link : • Hiunchulima Hiun - Pre...
♪ Vocal :Prem Raja Mahat & Sharmila Bardewa
♪ Lyrics : Prem Raja Mahat
♪ Music : Prem Raja Mahat
=======================================
🎙गायक/Singer
Raju Pariyar
🎙गायिका/Singer
Shila Ale
सहयोगी कलाकारहरु / Support Singer
बिशाल बिसी / Bishal Bc
निशा सुनार /Nisha Sunar
बिमला सुनार / Bimala Sunar
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
♪ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
प्रवेश श्रेष्ठ /Prabesh Shrestha
🎬️सम्पादन / Editor
समिर रामदाम / Samir Ramdam
इश्वर भन्तना / Ishwor Bhantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Shila Ale
woww raju dai r shila didi 😍😍😍😍
always king raju sir & sila maa'm pani
Bigat 25yrs agadi dekhi sundai airaheko mero favorite Atentai lokpriya kalakar Shila ale nd Raju pariyar Sor ahilesamma pani utikai mitho ani sumadhur lagx,ajako Dohori ne ani sarai ramro lagyo❤
शिलाको मुहार हिउँचुलीमा हिउँ जस्तो💪💪💪
एकदम दमदार जोडी आज भेटाउनु भयछ सिला दिदि
Sarai khusi lako xu maile socheko thiyo feri yo geet raju vai sanga gako sunna pau vanera sunna payo kati mitho sabda sadabahar jodi yesari nai mitho mitho geet sunna pau sadhai dubai lai safaltako suva kamana n dherai maya
Aaha kati mitho vaka ma dohori aaexa shila dd ra raju sir best singer
Sarai ramro sila didi ra raju sir ko big fan
ल राजु परियार सँगै आएछ, खुसी लाग्यो !!
राजु जि र सिला जि को दोहोरि सुनेको दिन त निकै राम्रो निद आउँछ यस्तो कलाकार को फेरि जन्म होला कि नाइ नेपाल मा
Raju dai सङ को दोहोरी भिडन्त हेर्न मन थियो आज पूरा भो
मत राजु दाइ र शिला दि को ठुलो फ्यान हो नि हजुरहरु लाई धेरै माया अनि मिठो सम्झना छ
Aqua❤❤❤❤
🇳🇵🇳🇵🌹🙏🙏🌹👌👌❤️❤️💕💕❣️❣️👍️👍️
waw मलाई मन पर्ने सिला दि and राजु दा wawawaw geet दुबै जनाको best रमाइलो ❣️😍😘😘❣️
आहा लोकदोहोरिको राजा ,र दोहोरी को रानी शिला जिको सारै रमाइलो 🍍🎂🎀🍎🍎🙏🌹🌹
उही पुरानो जोडी 🙏🙏🙏🙏old is king
Woww nice song माहा गायक राजु दाजु र सिला दिदि काे गित
Ramro lagyò raju dae shila sis❤❤❤❤
शिला दिदी को सबै टिम लाइ शुभकामना छ 🙏🙏।
wow beautiful song video raju+sila g🙏🙏❣️
निकै मन छुने दोहोरि सम्मान छ राजु जि र सिला जि लाइ
Wow, Dohoriko king & Queen Raju sir & Shila madam my best jodi Kati mitho shor ani sabda dubai jana ko yasari nai miler mayako geet gaunu hola Shila ma'am🙏🙏👌👌❤❤
सारै मन पर्यो , दोहोरिका राजा रानि 😎😎😎😎🙏🙏🙏
आहा कति मिठो दोहोरी
आहा कती मिठो शब्द अनि गित पनि 10 पटक सुने
Raju dai Lai dekhni bittikai man Khushi mero
राजु सर र सिला दि को सब्द यकदम उत्कृष्ट छ सारै मज्जा आयो यसरी नै अर्को प्रस्तुती पनि हेर्न पाउ भन्ने अपेक्षा राख्दछु
दुवै को सोर सुनेर म त पागल हुन्छु यति राम्रो voice कुनै पनि गायक को छैन
How supper dohari badhai xa saphata le Shikhar chumdai jaune yahi kamana dohori ka raja rani
Shila Ale!!Raju Pariyar!!🇳🇵🌹❤️❤️🌹🙏🙏👌👌Mann Dekhi Samman Naman xa🌷🙏🙏🌷
दुवै अग्रज कलाकार प्रती ससम्मानका न्यानो प्रणय !! जति सुने पनि नमेटिने ती मिठास स्वर !! अझै अरु पनि पुराना गित सुन्न पाउ 🙏🙏🙏🙏
Dhoko thiyo sunne pura vayo thank you...❤️
राजु परिवार र सिला मगर को दोहोरी त बबाल छ है जोडि पनि मिल्ने आज भोलि को सुपर स्टार हरु हुन । बधाइ छ ।🧚🧚♂️🧚♂️🧚♂️🧚♂️🧚🧚🧚
गीत भनेको यस्तो हुनु पर्छ
हजुर हरु ले परिचया दिनु पर्दैन केही भन्न लाई शब्द छैन जय राजु सर सिला ज्यु
Yo bhaka ma raju ra shila sis ko jodi ko parkhai ma thie balla aayo
सुपर जोडि राजु र सिलाको
मा कसम शिला आले चेलिकी स्वर अत्यन्तै मन पर्छ ।
डूबै जना अग्रज कला कार lai समान ma पनी waiting मा xu
वाउ यो होनि त लाइन ओरिजिनल श्रस्टाको नाम राख्नु भएकोमा यहा लाई धन्यवाद । राजु सर र सिला सिस को दोहोरी पनि बबाल छ्।
congratulations and keep entertainment to us..
अतिरारो छ हजुर गित सिला दिदि अनि राजु दाई को जयलोक दोहोरी 👏👏👏👏👍️👍️👍️👍️🌹🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️
Wow raju di
दोहोरिका बादशाह आदरणिय राजु परियार ज्यु पुन मौलिक दुनियामा फर्कियर फेरि दोहोरिलाइ पुनर्जिवन दिन सफल हुनु भएको छ अझै सफलताको कामना साथै चर्चित अनि मीठो स्वरकि धनी शिला आलेलाइ पनि सफलताको कामना छ ।🙏🙏🙏👍️👍️
आज यो भाका मा दाेहाेरि सुन्न पाउँदा सारै रमाइलो लागाे सबै टिमलाई सुबकामना
Wow
Malai sarai man parne dai n didi khushi lagyo
जति सुन्यो उति नै सुनिरहु जस्तो हेरेर सुनेर कहिले नथाक्ने 👍️न: 1 जोडीको दमदार प्रस्तुति 🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦👍️👍️👍️👍️
म पश्चिमका लोकदोहोरी त्यति नसुने तर दिदी सिला आलेका लोकदोहोरी गीतहरु सुने देखि अहिले प्राय सुन्ने गर्छु । म सिला दिदिको फ्यान हु 🙏
अहिले समकै सुपरहिट लोक दोहोरी युगल जोडि मलाइ अत्यन्तै मनपर्ने दुबै जनालाइ सेवा नमन
अग्रज कलाकारको पुरानो गीत मा अती राम्रो प्रस्तुति dami लाग्यो सुन्दा
Perfect ....&
Supper...
Shila Didi & Raju Da ...
Kati mitho geet ❤
एउटा कुरा सुनत काली
माघे झरी परेन यसपाली
सुनमाया हिउचुलिमा हिउ ❤❤
जति सुने पनि सुनी रहु जस्तो दिदी र दाइ को गित।😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱
शिला दिदिको दोहोरी अत्यन्तै मनपर्छ❤
Wow आज फेरि हाम्रो लोकदोहोरी को king raju sir ra सिला दिदी अतिनै मिठी लोक भाका पस्किनु भएको छ अलिफ खान पछि राजु दाइ को पालो best of luck King 👑 queen 👑 haruulai
Awesome sila di and Raju dai 🙏🙏🙏🙏
सर्बप्रथम त अग्रज गायक,गायिका राजु दाजु र सिला दीदीलाई सम्मान पुर्वक नमन।
वास्तविक गित भनेको माया प्रेममा चुर्लुम्म डुबेर गाइने गित मलाई साह्रै मन पर्छ।अझ राजु दाजु र सिला आले दिदिको गित भनेपछी त हुरुक्कै हुन्छु।यो गित हेरि धेरै आन्नद लिए हजुरहरुलाइ धेरै धन्यवाद यति मिठो गित पस्कनु भएकोमा।
दामि लाग्यो सबै लाई धन्यवाद 🙏👌👌
जुनसुकै गित गाउन पनि दमदार मेराे देशका कलकारहरू सधै भरि जिबन्त रहिरहनु।
Sahi ho dai.....
अति रमाइलो धन्यवाद सबै टिमलाइ!
दुवै अग्रज कलाकारलाई मेरौ 🙏🙏🙏❤️❤️❤️🥀🥀🥀🥀🥀
Super ❤️❤️❤️❤️ ramailo lagyo hajur
नेपाली लोक दोहोरी का राजा राजु जी र रानी शिला आले दिदी मा समान छ
राजु परियार बादशाहको आबाज आहा बवाल जति सुनेपनि सुनिरहन मन लाग्ने,, शिला दि को त भन्नै।परेन❤️💕❤️
Kati ramro hajurharu ko dohore 😘😘😘😘😘😘😘😘😘😘😘
सिला आले को स्वर सदाबार छ 50,55 साल मा सुन्दा पनि उस्तै 79 मा सुन्दा पनि उस्तै धेरै राम्रो लाग्छ मलाई
सारै राम्रो दोहोरि
सबै गित भन्दा राजु दाइलाइ यो गित मा फुर्ती आको छ कसम एक दम राम्रो छ मन पर्यो है दुबैजनालाइ 🙏🙏🙏💜❤️🧡👌👌💙💚🧡❤️💜
आहा दुबै जना अग्रजहरुको सुमधुर आवाजमा सुन्न पाउदा मनै आनन्दित भयो ।धन्यवाद ,
Raju dai king
Old is gold best singer and best song
मनै छुनि गित दुबै जाना लाई धेरै माया 🙏🙏🙏🙏❤️❤️❤️🙏❤️🙏
अब चै हिउचुली गित ले सारा नेपाली को मन जित्न सफल भयो खुशी लाग्यो बधाई छ सिला जि र राजु दादा ❤️❤️❤️❤️❤️❤️❤️
Yes honi sir
ईनै २जना हस्ती हुन जो दर्शक को मन मुटु मा बस्न सफल भएका ,कलाकर र अहिले सम्म ईनै लाई देख्नु पराउछन
King of dohori Raju pariyar
Raju dai ko गयन अनि सब्द चयन नै सरै मन पर्छ
सोर सम्राट राजु दादा र सिला दिदी मा उच्च सम्मान
लोक स्वर सम्राट राजु सर र उस्तै बहुचर्चित असल लोप्रिय गायिका शिला दिदिको मार्मिक मनछुने मीठो गित, रमाइलो लाग्यो ,
आहा सारै मिठो गीत सम्पुर्णलाई सफलताको सुभकामना👏👏
दुबै प्रतिभा शालीन र सभ्य लाग्छ।मीठो प्रस्तुति।
कति राम्रो गित सुनिरहनु मनलाग्ने।👌👌🌹🌹🌹🌹🌺🌺🌺
😱
दुबै जना अग्रज कलाकार 🙏🙏🙏
मेरा मन पर्ने कलाकार राजु दादा र शिला दिदीको होदोरी कस्तो राम्रो छ 🙏🙏🙏🙏🙏 भनिन्छ नि old is gold ❤️❤️❤️❤️❤️❤️
अति मीठो लगेर डाउनलोड गरेको छु भोलि गाडिमा सुन्नलाई एकदम धेरै बधाई सबै टिमलाई विशेष गरी शिला दिदी र राजु दाजु लाई
आहा अति राम्रो दोहोरी 🙏🙏🙏
Aaha hiunchulima hiun kati ramailo geet mero naman ani 🙏🙏🙏🙏shila diju & Raju pariyar 🙏😍😍😍😍
दुबै जना सन्मानिय कलाकार राजु सर शिला दिज्यु को आहा कति मिठो आवाज
आज सम्मको उत्कृट प्रस्तुती बधाई छ गायक र गायिका दुबैलाई ।।।
मलाइ मन पर्नी लोक दोहोरि धरोहर राजु दाइ शिला दिदी दुबै जनालाइ नमन अनि सममान छ्🙏🙏🙏
आहै रमाइलो आजको दोहोरी
राजु भाइ र सिला बहिनी को दाेहाेरी जती सुन्नेा उति सुनम सुनम लाग्ने कति मिठो गित मतसुनेरइ कइलेइ नअगाउने। भऐ दबइ भाइ बहिनी लाई धेरै धेरै बधाई छ
दमदार दुबै जना कलाकार राजु परिव़ार र शिला आले हजूर हरूको धेरै धेरै सम्मानछ ।धेरै राम्रो गीत ।अहिले यो तपाईहरूको पर्सतुटी इन्डिया आर्मी क्यामप मुम्बैई देखि हेरीरहेकोछु।धेरै धेरै धन्याबाद।नमस्कार दुबै जनामा हजूर।
Swor samrat Raju pariyar
lovely voice Raju and Sela g
धेरै नै राम्रो दोहोरो छ बधाई छ् हजुर सबैलाई साथै सफल्ताको अगृम शुभकामना म त tikto ma देखेर आयको
आह कति मिठो अनि रमाइलो दोहोरी😘🇳🇵☺️
Ok xa ta hajur
दाेहारि मा राजु र सिला लाई कस्लेपाे जितछर
याे गित काे लय सारै मिठाे अस्ति अलिफ सग काे र याे लय सारै रमाइलाे लाग्याे मलाइ
मलाई सरै मन पर्ने जोडी
नेपाली लोक दोहोरी का अग्रज कलाकार राजु दाजु सिला दिजु को अतिनै मार्मिक गित हिउचोलिम हिउँ नमन छ दुबै जन म
चाहना पूरा भयो आज लोक दोहोरिको खब्बाहरुको दोहोरि सुन्न पाइयोे।
निक्कै पहिला देखेको लोक दोहोरी जोडी फेरी अहिले उस्तै दोहोरी मा देख्न पाउदा खुसी लाग्यो 🙏❤️❤️❤️❤️❤️
♥️♥️♥️♥️♥️♥️♥️
धेरै पछि यो जोडी को दोहोरी सुन्नपाईयो धेरै राम्रो लाग्यो