नेताले देश सके अब यस्ताे खालकाे सैनीक शासन लागु गराै भन्दै गर्जीए ।।swagat nepal latest speech

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024

КОМЕНТАРІ • 45

  • @samajkoawajtv722
    @samajkoawajtv722  2 місяці тому +12

    @नेताले देश सके अब यस्ताे खालकाे सैनीक शासन लागु गराै भन्दै गर्जीए ।।swagat nepal latest speechua-cam.com/video/ojE7_j5ya9Q/v-deo.html

  • @indraprasadrai5450
    @indraprasadrai5450 2 місяці тому +3

    अबको परिवर्तन प्रतक्छ्य निर्वाचित रास्ट्रपति।

  • @prajinashakya6198
    @prajinashakya6198 2 місяці тому +3

    सच्चा देशभक्तिको आवाज हो स्वागत सरको आवाज हरेक नेपालिको मनन गर्नुपर्छ स्वागत सरलाइ सबै नेपालले साथ दिनुपर्छ।

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 2 місяці тому +2

    100% सहि कुरा स्वगत जि यिन्लाइ मार्नै पर्छ।

  • @narendrapote1617
    @narendrapote1617 2 місяці тому +3

    100% Right

  • @jangarai2582
    @jangarai2582 2 місяці тому +7

    सवागत सर। 100% हो। जब समम देशमा भषटचारीहरू लाई। मृतयु डणड हुदैन। तब समम देश कहिले बिकास हुदैन

  • @manorathshanti6284
    @manorathshanti6284 2 місяці тому +3

    A lot of thanks to you Swagat Nepal Lawyer Sir

  • @jangarai2582
    @jangarai2582 2 місяці тому +5

    सवांगत सर नेपाली शेना नै अमेरिकाको शेना।

  • @lalkrishnadhamala8953
    @lalkrishnadhamala8953 2 місяці тому +2

    ठिकहो शैनिकशासन लागुगर्न ढिलोभयो तर लागुहोलार?

  • @nirmalabasnet41
    @nirmalabasnet41 2 місяці тому +2

    सहि हो

  • @jangarai2582
    @jangarai2582 2 місяці тому +5

    सममाननिय सवागत सर। यो बयांबसथाको आषा 3 करोड जनताले गरेकाछन। धनयबाद

  • @jangbahadurgahamagar8507
    @jangbahadurgahamagar8507 2 місяці тому +3

    Shai kura ho yo neta nmarda samm des bandain

  • @gangaramkarki6584
    @gangaramkarki6584 2 місяці тому +2

    💯 % Right

  • @rameshbista6016
    @rameshbista6016 2 місяці тому +2

    यो देशमा अहिलेका नेताहरू ले आफुमारिन्छु भनेर मिर्त्युदन्ड हटाएकाहुन।अब मिर्त्यु ल्याउनुनुनै पर्छ र भ्रष्टाचारि र देश द्रोही हरुलाइ कानुन बनाएर मिर्त्यु दन्ड निनुनै पर्छ।

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 2 місяці тому +3

    हालका हाम्रा नेताहरु यति राष्ट्रवादी छन कि कुर्सी का लागि जेसुकै साट्न र बेच्न पनि तैयार छन नेपाली ले यो ब्यवस्था रहुन्जेल आशा लाग्दो केहि योजना आउला भनेर नसोचे हुन्छ थप पिडा थपिदै जाने निश्चित छ

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 місяці тому +1

    ❤❤❤❤❤❤❤Yuba. Okil. Shaba. Swaget Nepal. Ju. Go head. Sir ❤❤❤❤❤❤❤❤❤

  • @gopidahal2209
    @gopidahal2209 2 місяці тому +1

    100% right I agree with your saying sir, I’m watching from USA!!

  • @gangachudal7667
    @gangachudal7667 2 місяці тому +1

    जय सत्य 🙏🙏🙏🙏

  • @jillaptheeng3426
    @jillaptheeng3426 2 місяці тому +2

    कुरा यो पनि सहि हो भ्रष्ट भ्रष्टचारी तस्करी हरु लाई सत्य तथ्य छानबिन गरेर मृत्यु दण्ड दिए देशले साँचिकै काँचुली फेर्ने छन् सुखी नेपाली समृद्धि नेपाल परिकल्पनाको सपना पुरा हुनेछ ।

  • @rameshbista6016
    @rameshbista6016 2 місяці тому +1

    अब नेपाल लाई बलियो बनाउन यहाका साइन्टिस लाई प्रयोग गरेर मिसाइल बनाउन सुरु गर्नै पर्छ।किनकी अहिलेको जमानामा यो असम्भव छैन।
    खाली नेपाली सेनाले आफ्नो सेनाभित्र रिसर्च एन्द देभलोपमेन्ट विङग्ग लाई सक्षम बनाउनुनै पर्छ।किनकी भारत ले हामिलाइ बिदेश बाट ल्याउन सधै भाझी हालिरन्छ।
    हामिलेनै बनाउदा केही बाढा गर्न सक्दैन।

  • @MuktikcKc
    @MuktikcKc 2 місяці тому +1

    👍

  • @digimongurung6165
    @digimongurung6165 2 місяці тому +2

    ब्याबस्था पटकपटक फेरिए तर जनताको अवस्था फेरिएन ।केवल हिजो चपल लगाएर सिंह दरबार छिरेका नेताहरू आज गाडीबगङल सहितको सुबिधा भएका महलहरुमा विराजमान छन।अब प्रत्येक जनताले बुझ्ने जरुरी छ यत्रो सुखसुविधा यशआराम कहाँ बाट आए यिनीहरुलाई।तसर्थ स्वागत नेपाल ज्युले भन्नु भएको जस्तो कनुन बनाएर ठग नेताहरू मार्नु पर्छ र तिनीहरुको सम्पती राष्ट्रियकरण गर्नु पर्छ।कनुन यस्तो होस् कि आइन्दा भ्रष्टाचार गर्ने आट कसैले नगरोस् ।

  • @suryaprasad7516
    @suryaprasad7516 2 місяці тому +1

    सैनिक शासन लागू गर्न ढिलो भैसक्यो दलाल नेताहरु ले देश सके, सेनाले कदम चालने काम अघि बढ्नु पर्यो । जय देश , जय जन्ता जिन्दाबाद ।

  • @dipakgautam5007
    @dipakgautam5007 2 місяці тому +1

    १००%

  • @ManBahadurRaut-dm6yl
    @ManBahadurRaut-dm6yl 2 місяці тому +1

    100 prasent samrthan huxa janta ko swagat sarko yo kura !

  • @sunilsubedi8971
    @sunilsubedi8971 2 місяці тому +2

    Sahi budha neta marna parxa

  • @KhumlalRaju
    @KhumlalRaju 2 місяці тому +1

    Saccho Kura.🇳🇵🇳🇵🇳🇵

  • @deepakthapa490
    @deepakthapa490 2 місяці тому +1

    बिशाल भारत पोर्चुगिज, डच,मुगल र अंग्रेज़ले गांज्दापनि हाम्रा बडामहाराजाधिराज पृथ्बीनारण शाह, उनका कनिष्ट सुपुत्र बहादुर शाह र त्यसबखतका देशँभक्त आत्मसम्मानी जनता र बीर कालु पांडे, अभिमान सिंहबस्नेतहरु र बलंभद्र कुंबर जस्ता बीर स्वाभिमानी देशभक्तहरु ले आफ्ना रगत को बलि चढाएर पनि स्वतन्त्र रहन सफल यो देशका जनता अब जाग्नुपर्छ र यि भ्रष्टहरु देंशै समाप्त पारि आफ्नो ऐतिहासिक चिनारीलाई माटोमा बिलिन बनाएर बिदेशीलाइ पद र पैसा संग साटेर नेपालको संपूर्ण गरिमा ध्वस्तपार्नेहरुलाई के अब पनि नेपाली जनताले बांकि रांख्छ, शक्तिमा राँखेर नमस्कारै गरेर बस्छ र बंगलादेश, बेलायत र संसारका धेरै मुलुकका जनताले आगो निकालने गरि बिद्रोह गर्दापनि नेपालि जनता हेरेरै बस्छ भने एकमात्र नेपाली जनताको आशा भनेको नेपाली सेना मात्र हैन र???र म क्तासंग पूर्ण सहमत छु प्रत्येक नेपाली जवानलाई सैनिक तालिम अनिबार्य गरि आबस्यक पर्दा यस्ता द्रोहीहरुलई ध्वस्त पार्ने काममा आफुलाइ समर्पण किने बेला धर्कीसकेको छ। हामी नेपाली कैले जाग्ने???

  • @BharatDahal-wy3rp
    @BharatDahal-wy3rp 2 місяці тому +1

    Yo fatta Ravi ko rish garxa praman Vaya adalat ja fatta

  • @RajKumar-x2d6b
    @RajKumar-x2d6b 2 місяці тому +1

    मुठ्ठी भर सेना लाइ गतिलो खाना लाउन अनि गतीलो तलब दिन सकेको छैन अझ एक लाख ले दश लाख लाइ जित्छ भनेर फुर्ती लाउछ ।

  • @LokRijal
    @LokRijal 2 місяці тому +1

    अब मेनमार जस्तै सैनिक लाई शासन सत्ता सुम्पिनु जनता जति लाई चै बन्दुक को नाल तेर्स्याउदै लखेट्नु हुन तिमि हरु ले नै कि रोजगार दे सरकार कि विदेश पठाइदे भन्दा ला तलाइ तातो गोलि केका रोजगार भनेर देखाइ सकेउ सैनिकै सत्ता धारी हुदा त झन श्रीमान कै काख बाट श्रीमती लुट्ने आमा कै काखा बाट छोरी खोस्ने जो बोल्यो उस्कै निदार प्वाल पर्यो हैन

  • @DeviBhandari-f7m
    @DeviBhandari-f7m 2 місяці тому +1

    बाहुन भनेको पाति पढेर खानेहो । धोति मुतुवा हो यिनिमा उखाने मात्र हुन् । यिनिहरु मात्र भष्टचारि मत्र हुन् ।नेपाल छेत्र लाइ सुरक्षा दिन मात्र छत्रिले मात्र सक्छ ।बाहुन ले मात्र ,छेत्रिलाइ आसिबाद दिने हो। त्यस कारण बाहुन हो तिमि लाइ पैसा भए पुग्छ। तमिबाहुन हरुले देश लाइ कहाँ पुर्यायो ।एक छिन बिचार गरत ।

  • @ShankarWishva
    @ShankarWishva 2 місяці тому +1

    Aaba Nepal ma Nepali sena parichalan garanu hola purana neta haru kunai kam ka chaina yesma pani aafno desh ko lagi bhrastachar garne wala neta llai bahiskar garanu hola hajur Jay Nepal Jay Nepali hamro vichar cha hajur 😂😂😂

  • @vijaysunar9826
    @vijaysunar9826 2 місяці тому +1

    Mrityudand hunuparchha.

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 2 місяці тому +1

    -राष्ट्रिय शिक्षा पद्धति एवं राष्ट्रिय शिक्षा नीति
    (पाठ्यक्रम) बारे यहाँ बोल्ने को? 'जता -
    काफल पाक्यो उतै चरी नाच्यो!!!' भन्ने निकृष्ट -ताको चक्रव्यूहमा उन्मुख छन्, अधिकांश -
    पराभिमुखी लम्पसारवादीहरु!!!

  • @somasapkota4938
    @somasapkota4938 2 місяці тому +1

    🙏🏻🪔🙏🏻

  • @gyanbahak1771
    @gyanbahak1771 2 місяці тому +1

    कसरी मार्ने हो लौन छिटो गरौं

  • @mokshyaamatya3862
    @mokshyaamatya3862 2 місяці тому +1

    ब्यापारी सेना ?

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl 2 місяці тому +1

    Bodi guard lai vrasatachar garnai lai saluate garnai hoina,thiniharu lai vrasatachara kinagarai ko vani sodhanai and…..Thokanau parcha.Ani matra bikasa ….?

  • @KrishnanPun-fy1fk
    @KrishnanPun-fy1fk 2 місяці тому +1

    Kama Pura Na vaya Pani ramro bato dekhaune buddi jibi haru janmadai xan

  • @indraprasadrai5450
    @indraprasadrai5450 2 місяці тому +2

    अबको परिवर्तन प्रतक्छ्य निर्वाचित रास्ट्रपति।

  • @YamLimbu-mk9dl
    @YamLimbu-mk9dl 2 місяці тому +1

    सहि हो

  • @netraprasadneupane9526
    @netraprasadneupane9526 2 місяці тому +1

    👍️