बालेन र वडाध्यक्षहरुको भयङ्कर बहस - पार्टीको धाक दिएपछि सुनिताको कडा जवाफ | Balen Shah | Todaynews
Вставка
- Опубліковано 7 лют 2025
- बालेन र वडाध्यक्षहरुको भयङ्कर बहस - पार्टीको धाक दिएपछि सुनिताको कडा जवाफ | Balen Shah | Todaynews | Balen Shah News | Mahanagar LIVE | बालेन शाह | काठमाडौं महानगर बैठक | बालेन र वडाध्यक्षको चर्काचर्की
#balenshah #todaysnews #mahanagarnews
-----------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
बालेनज्यू संघर्ष एक्लै गरिन्छ जब सफल हुनुहुनेछ सारा विश्वले साथ दिने छन्! जय बालेन
जय जय बलेन
Jay balen sir ❤
Bolnu najanne lathenro jasto harule ke bikas garlara balen sar
जय बालेन❤
यस्ता भुस्या कुकुर हरुलाई जिताउने काठमाण्डौ बासी लाई कुनैदिन नराम्रो संग पछुताउने छन ।
काठमाडौँ महा नगर बासीले मात्र होइन तीन करोड जनताले काम काजिको समीक्षा र मूल्याङ्कन जनताले गरिराखेका छन् । जय बालेन्द्र शाह
बालेनको साथ नदिने वडा अध्यक्षहरू सबै झोले नै हुन्। १००% झोले हुन्।
Sabai hole matrai hain tiniharu sabai murdabad
Sabhi udad acche chor hun😮
Shi kuro bro ❤🙏🔥🔥🔥
Sahi kuro
Sahi bhannu bhayo bro sabai jhole nai hun jaya balen 👍❤
बालेन दाइ जिन्दबाद, भ्रष्टाचारि लाई साथ दिने मेयर बालेन लाई साथ नदिने वडा अध्यक्ष मुर्दाबात भन्न चाहान्छु।
हामी सबै नेपालीको लागि बालेन्द्र शाह र सुनिता डंगोल जस्ता व्यक्तित्वको खाँचो छ ...
देशको बिकास गर्ने हो भने काठमाडौं महानगर पालीकाको मेयर बालेन शाह लाई साथ दिनुपर्छ पाटिको झोलेको अन्त्य हुन् साह्रै जरुरी छ !!❤❤
बहुमतको घमन्ड नगरौ आज सम्मको बहुमतले रास्ट कङ्गाल भैसक्यो ।जय बालेन
Yestalai 84 samma lakhetne NAI ho
yes ❤️🙏
त जस्तो वडा अध्यक्ष मुर्दा बाद पुरानो पाटीको झोले नेताहरु हरूलाई हार्दिक श्रदाञ्जली भन्न चाहन्छु अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤
Big fan big respect 🫡
मेरो यो सुन्दर देश बनाउने बालेनजीको खाँचो छ।
काठमाडौँ महा नगर बासीले मात्र होइन तीन करोड जनताले काम काजिको मूल्याङ्कन जनताले गरिराखेका छन् । जय बालेन शाह ❤❤❤❤❤
बालेन ज्यु को सपोर्ट गर्ने हरु यता हाजिर गरौ ❤
उप-मेयर सुनिता बहिनीको सिध्दान्त सहि हो।🙏🙏🙏💐💐💐👍👍👍
She is great 🎉,,,,🙏🙏🙏
उप मेयरको कति संबेदनसिल सोचाइ ।हो नि ego,party भन्दा माथी उठेर देश बिकासमा लाग्नुमा नै सबैको भलो हुनेछ ।
बालेन्द्र शाहको साथ नदिनेहरु साच्चै यो देशको भविस्य अध्यारोमा धकेल्न खोजेका हुन।
जय बालेन शाह 💕
यदि बालेन लाई केही कसो भएको थाहा मात्र पाउनु पर्छ जनता ले सर्बप्रथम के पि प्रचण्ड अनि देउवा को छाला कात्ने छन कोइ न उफृनु बालेन जिन्दबाद ❤
Ho ni
जय बालेन जय देस जय नेपाल
उत्कृष्ट भनाइको लागि हार्दिक शुभकामना उपमेयर ज्यु🙏
काठमाडौंका जनताले ८४ मा सबै वडाअध्यक्षहरू पदमा पनि स्वतन्त्रलाई जिताउनुपर्छ ।
Desh bharika jantale ramro chanera
Good
yes
सुनिता डंगोल जि को वक्तव्य , उच्च बिचार 😂🎉😅
कति सालिन ।
मितिंग भनेको त यस्तो पो।
झगडा गरे जस्तो पदको दुरूपयोग हुने गरी उच्चो स्वरले बोल्दैमा काम बन्छ र?
शिक्षा सिक्न परे
उपमेयरसंग्गै सिकौ है अध्यक्ष हरू जि ।
त जस्ताे झाेले वडाध्यक्ष मुर्दावाद
❤❤❤
गु काजी
Jhola haru murdha bad hami lai party chayako xaina ❤❤
84 मा थाहा पौउलास
Gu kaji
बिरुवा उखेल्ने र रेलिङ काट्ने वडाध्यक्ष मुर्दावाद । यो मोटीको मोटो बुद्धीलाई हार्दिक श्रद्धाञ्जली।
Yo sab huni bela samma janta la kin roken kin sabai biruwa ukhelna bhatkauna diya janta la janta kin tasko birudda agadi badenan
बालेन बाबु र सुनिता जिदाबात🙏🙏
जय बालेन दाई नेपाल काठमाडौं सहर 🎉🎉🎉
एस्ता पाटिका भतुवा झोले हरुलाई भोट दिएर!जिताउने जनता लाई हार्दिक स्रादन्जली भन्न चाहान्छु धन्यवाद
करोडौं खर्च गरेर चुनाव जिते;भ्रष्टाचार गर्न पाएनन्, अहिले रूवाबासी छ झोलेहरूको😮
👌👍
😂😂😂😂😂
😂😂😂😂
Pakhe haru ko pet sukecha ajkal
Hahahaha aba paisa uthaune ta samjhine pani chamkine ho jai balen 😂😂
पाटि जुन सुकै होस बालेनलाइ साथनदिने सबै वडा अध्यक्ष झोलेनै हो
जसले काम गरन दिदेेेन काम को लागि बालेन शाहलाई साथ दिदैन जो कोही होस जनताले तिरेको कर बाट तलब भतता खान कोइआवसेक छैन सबै प्रतिनिधिहरुको तलब भतता काटनु प्रछ बालेन सर तेहा लडन पठाएको होइन बिकास गरन पठाएको हो जय बालेन
बालेन शाह को फ्यान जति हाजिर गरौ त
अब आउने 84 मा पुरानो पार्टी बहिष्कार गरौ जय बालेन
वाह! अत्यन्त सौम्य तथा शालीन अभिव्यक्ति उपमेयर सुनीता डंगोलज्यु!
केपीले केही खुवाए जस्तो छ रातमा🍌🖕
बिरुवा उखेलेर रेलिङ काटेर सफल भईस हाेला नि आफनाे गन्तव्यमा पुगिस हाेला नि । त जस्तो वडा अदक्ष्य मुर्दाबात आफैले आफैलाई मुर्दाबात भन्छ त
Ho ne kasto manxe lai vote daya ko hola
जय बालेन्द्र शाह ज्यू !बिरोध गर्ने गर्दै रहून परम कर्तब्य निभाउने काम नरोकियोस ।
बालेन लाई सपाेटनगरनिजति सबै भसटचारि पाटिकाे झाेलेहरु हाे बालेन जिनदाबाद
वाह उप प्रमुख सुनिता ज्जू काे बिचार कति महान छ सलाम छ हजुर लाई 🙏🙏🙏
यो भेडा हरु लाई जति समझाएर केइ हुने वाला छैन। बालेन जि जनता साथ मा छ। तपाईं ढुक्क साथ कानुनी दायरा भित्र रहेर काम गर्नुस। 🇳🇵💐
Yes
बालेनको बिरोध गर्नु भनेकै बिकासको बिरोध गर्नु हो बालेन सुनिता जतिको एकसन ओरियन्टेड जनप्रतिनिधि कोहि छैनन् जय बालेन ,सुनिता
Jay balen shah 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन ❤❤ don't worry nepali janta tapaiko sat ma chhu
जय बलेन शाह जय नेपाल 🇳🇵🇳🇵🇳🇵नेताहरूको झोलेहरुलाई धूलो चटाउनु पर्छ। जय बलेन शाह 🇳🇵✊✊👍💟
अब ८४ मा यो पार्टीका झोलेहरुको खेल खतम गर्नुपर्छ।
नमन सच्चा चेलि महान नारि सलुट ,सिसटर पहिलो काे मेयर हरुका अाफनत हाेलान यहाँ ,,कस्तो हालतमा राखेको रेछ काठमाडौ लाई काचुलि फेरिएको छ सम्मान छ जयबालेन सर र सिसटर हजुर ले सधैंभरि saport dinus जनता साथमा छउ
उपमेयर सुनिता डङ्गोल को सोच र बिचार मा सबैको ध्यान जाहोस
हो सहि कुरा गर्नु भयो जसरि निरुङ्ग्कुस को बिरुद्ध सबै मिलेर परिबर्तन गरियो हो तेसरिनै अब पार्टी को बिरुद्ध बालेन स्वतन्त्र को जन्मा भयेको हो कुरोत सहि नै गर्नु भयो हेर्दै जानु जनताले हेरिरहेको छ होसियार
साच्चै भिडन्त हुँदै रहेछ बालेन शाह सङ्ग,हाम्रो बालेनलाई छ।
त मूला का खानदान सबै उ्स्तै हौ। बालेन शाह जिन्दाबाद।
जस्ले जे भने पनि आफ्नो सिदान्तम अपल रहनु होला बालेन दादा जिन्दाबाद
Thank you
बालेन लाइ मजबुत बन्ने समय आएको हो धन्ना नमान्नुस काठमान्डौकौ जनता ले साथ दिनेछन जो राष्टको लागि चिन्ता गर्छन सत्य उभिएर खडा हुन्छ झुट कोखुट्टा हुदैन एक दिन ढल्छ
अब बाट सुनिता डगोल पनि फोहोरको डगोल रहेछ भन्ने कुरा प्रष्ट भयो ! बेलाईमै आफ्नो कालो अनुहार देखाएकोमा धन्यवाद ।जनता ले चिन्ने अवसर पायो।
बालेनसंङग क्लास लिन जरूरी छ सबैले अनि मात्रै पास हुने छौ ! जय हो मेयर उपमेयर जि को
यस्तो वडा अध्यक्ष ले राजीनामा दिनुपर्छ
यति राम्रो काम गरेका मियर बालेन को बिरोधि गर्नी इ वडा अध्यक्ष हरु सबै पाटि का झोले नै हुन जय बालेन
बलेन सर जिनदा बाद
बालेन् शाह जिन्दाबाद
काम गर भनेर जिताएर पठाएको हो जनताले,झोले बनेर मनपरी गर्न लाइसेन्स दिएको होइन हेक्का रहोस् झोलेहरु।
झोलेहरुको केही पनि काम छैन
बालेन शाहका राम्रा धारणा र बिचारलाई कदर नगर्ने जो कोही वडा अध्यक्ष होस त्यो झोले र गवार नै हो। जय नेपाल बालेन शाह जिन्दाबाद ❤️❤️🇳🇵🙏
बालेन तपाईंको साथमा युवा छ एक्लै भए पनि पछि नहटनु ,बालेन याे देशको प्रधानमन्त्री र काठमाडौकाे मेयरमा सुनिता हुन्छ अबको चुनावमा
काठमाडौँ भनेको त्यसमा पनि हाम्रो बोल्ने अधिकार छ। बालिन साहबले जे काम गरेको सही हो हामीले साथ दिन सक्छौं दुई चार जनाले थकाउँदैमा काम रोकिँदैन जय बालेन अल नेपालको राजधानी हो।
बालेन❤🙏
🎉🎉🎉🎉🎉 पाटीका निरबाचित ज्यूहरूले ०७९ अघी के काम गरे ? त्यों पंछी किन स्वतन्त्र बालेन उदाय ! के उनका अघाडी पाटिका झोलेहरूले बोल्न सुहायो ?
लाज लाग्दैन ?
झोलेको झोलाले अब महानगरमा काम छैन ! टुकुचामा बगाई बागमतीमा नुहाई नायरको साथमा काम गरे बेश ! नत्र संन्यॉस ली घरै बसें बेश हेला !
जय बालेन पथ .🎉🎉🎉🎉🎉
बालेनको साथमा जनता छन।
बिचरा बालेन ले मात्र के गरून यी झाेलेहरूलाइ जिताउने जनता उस्तै भनम जय बालेन जय देश🎉
म सम्मान का साथ यो वदा अध्यक्ष लाई म्याचिक्ने भन्न चाहान्छु ।
जय बालेन❤
मेयर बालेन शाहको जयहोस🙏🙏💕
झोले हरु लाई झोले नभन आलु भन्ने हो ।
Jallu haru vane vani hulxa
पार्टीको झोलेहरुको वास्ता नगरम बालेन जी। आफ्नो निर्णयमा अडिक रहनुहोस्।
Good job
पागल रहिछ यो वडा आध्यछ
Boksi jastai bolnu parcha ra, guff haneko cha point ko kura chai kei chaina!
ओई झोले हरु कसम बालेनको खुट्टा तान्ने काम नगर है plzzz नत्र बालेन को लागि जे पनि गर्न तयार छु...जय बालेन्
ऋी उपमेयर ज्यु तपाईको सुझबुझ को कदर गरियोस्👏👏👏👏👏 काठमाडौंले यस्तो उपमेयर पाउनु हाम्रो पनि अहोभाग्य हो, किनकी हाम्रो पनि यो राजधानी हो🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेयर साब र उपमेयर साबलाई काम गर्न देउ, गफ गर्न गएको होकि मिलेर काम गर्न वडा अध्यक्ष भएको हो, बडि बांठो र आफै जान्ने र आफै ठूलो कुरा गर्ने पार्टीका झोले वडा अध्यक्षहरुको काम छैन, खुरुक मेयर साब र उपमेयर साबले भनेको मान र बालेनलाई काम वर्न साथ देउ, जय बालेन, जय सुनिता❤️❤️❤️❤️🇳🇵
बालेन जि सधैं सम्यक तरिकाले अगाडि बढ्न सकिरहोस्।
ल हेर्नुस् एउटा माहानगर काे बिकासगर्न त यति गाराे छ भने सिङ्गो देश बनाउन कति गार्हो छ।यस्ता पार्टी काे झाेलेकाे कारण ले हाे।
एउटै कुरा,,,जय बलेन❤
सेर को कुनै इलाका हुदैन
जा जान्छ तेहि हुकुम चलाउछ
अब नभुके हुन्छ फायुरा हरु| जय बालेन सर जय नेपाल| अब हेर्दै जाउ बालेन गर्दै जन्छ रोकेर देखौउ?
लुटेर खान नपाउने भए पछि चाेरहरुकाे राेधन
👌👍
मेरो मन चै सुनिता ज्यु ले जित्नु भो आज ❤️❤️❤️❤️❤️
Me too
चोर चोर एकातिर भएपछि बहुमत त चोर झोले हरुकै हुन्छ नि बालेन 👌👌💪💪
यिनी झोलेहरुले कहिलै राम्रो गर्दैन्न,,हामि जनताले बालेनलाई साथ दिनुपर्छ,,,,
जय नेपाल,,जय बालेन….
बालेन शाह जियुलाई मद्दर सहयाेग नगर्ने पार्तिका झाेलेहरलाई झाेले जभने कुकुर र कुकुरनि भन्न चाहन्छाै हामी सबै नेपाली जनताहरुले
यो देश डुबाउने नेताहरू हामी जनता लाई चाहिएको छैन,बालेन शाह चाहिएकोछ
जेजे भएनी सुनिताले मन जितिन दिदिले ❤️❤️❤️❤️❤️❤️❤️
असम्भव भन्ने कुरा पनि छन् जुन नेपालमा छन्। जबसम्म भ्रष्ट नेताहरु हुन्छन् विकाश असम्भव छ । जुन सबै नेपाली जनताले महसुस गरेको छ ।
जय बालेनसाहा❤❤
बिकाश को काम्मा बिरोद गर्ने जति सबै देश द्रोहिहो , भाग बान्डा मिलेको भए बालेन राम्रो हुन्थ्यो होला तर बालेन सरले देश र जनता सम्जिनु भयो जय बालेन सर🙏🙏🙏🙏🙏🙏
त्यो स्टाटस नलेखेको भए आज पनि यि झोले ले नगरसभा बस्दैन थियो। बालेन को जिन्दावाद भन मुर्दाबाद त पार्टी को झोले लाई नै हो।
आफै राम्रो काम त गर्न सक्दैन बालेन को खुट्टा तान्ने
गर्नुस ,गर्नुस आ, आफ्नो पार्टी नेताको मात्र बखान गर्नुस्।
अनि
बिकाश चाहि गर्नै पर्दैन ।
३,३ पल्ट निर्वाचित भैसकेकोले के ,के,बिकाश गर्यौ ? त्यो पनि देखाए हुन्थ्यो।
ए ! नेपालि जनताहरू नेपालको झण्डा फरफराएर हिड्न मा लाग्छ ?
कि
पार्टीको झण्डा बोकेर हिड्न मन लाग्छ?
👌👍
@@MilanLuniva जि,= + ✓
Jay balen 💪
यो वडा अध्यक्षहरूलाई राम्रोसँग नेपाली बोल्न पनि आउँदो रहेनछ बालेनका विरोधीहरू सब झोले नै हुन्
बालेन को बिरोध गर्ने वडा अध्यक्ष हरु सबै पाटी का झोले नै हो जय बालेन
सबैले सिक्न जरुरी छ उपमेयर सुनिता डङोल ज्यु बाट।
सबै वडा अध्यक्ष ज्यूहरु पार्टीको रहेछन् कुरा सुन्दा अनि हामी जनताको चाहिँ मेयर र उप मेयर ज्यु मात्रै हुन् ? ८४ को चुनावमा पार्टी पार्टी भन्नेहरुलाई क्लिन स्विप गरेन भने यहाँ झगडा गर्ने अशान्ति फै लाउने काम मात्रै हुनेछ, यो राम्रो कुरा होईन
सुनिता एक शक्तिशाली जनप्रतिनिधी 🙏
Wow Sunita dangol and balen saha I love you ❤❤❤❤❤❤ best wishes go a head❤❤❤ we are with you ❤❤❤
वाह उपप्रमुख सुनिता को विचार सलाम छ🙏🙏
ए चिनि काजि जि तिम्रा के पि बा लाई सोध फरक मत राख्नेलाई कसरी दवाउनु पर्छ भन्ने कुरा त्यसको एक उदाहण हो माधब र झलनाथलाई हेर त्यो पार्टि फुट सम्म पुग्यो अहिले फेरी भिम रावललाई हेर तिम्रो एमाले पार्टि ले सिकायको होकी भन्न चाहान्छु ।
सबै मेयर सङ्ग मिल्न सक्ने वडा अध्यक्ष वडा सदस्य हरु बालेन सङ्ग मिल्न नसकेको कारण चाहिँ के हो बालेनले भ्रष्टाचार गरेन राम्रो काम गर्यो यही दोष हो बालेनको
चुनावमा गरेको खर्च न उठ्ने देखे पछी अनेक प्रपन्च रच्दै छौ खबरदार
👍
BALEN DAI KO JASTO NIRAPEXA KOI MULA HARU XAINA proud to be BALEN 🫡
सधैं खान मिलेका थियौ ।
अब खान नपाएर छटपटिएका छौ।
सुनिता जिको कुरा साँच्चो छ सबैले सिकौ
जय जय जय बालेन 🇳🇵🇳🇵🇳🇵
वडा अध्यक्ष ठिक छैनन यस्ता लाई शिधै बर्खास्त गर्नु पर्छ अब फेरि पुलिस को लठ्ठी खाने दिन आएको छ हजुर को अध्यक्ष ज्यु