हजुरहरु सबैलाई मेरो नमस्कार ल है म चाहिँ छत्र भाइको इन्द्रेणी हेर्न लागे हजुरहरु पनि आउनुहोला है सगै बसेर हेर्नु पर्छ इन्द्रेणी टिम आज इंडिया बात आउँदै हुनुहुन्छ उहाँहरू सबैको यात्रा सफल रहोस् हजुरहरु सबैको कल्याण होस् जय होस्
दुखी पीडित बाहेक इन्द्रेणीको स्टुडियो मा जो कोहीले सहयोग गर्दा एक एक रुपिया किन नहोस् क्यारा मेन भाइ मादल बासुरी सबैलाई दिदा राम्रो हुन्छ यो मेरो सुझाब मात्र हो अन्यथा नलिनु होला
डलर मा बिक्ने हुन कृष्ण कडेल सैलुङ सम्म आएर दोलखा चरिकोट न आइ फर्किए किनकि डलर पाउदिन भनेर डराएर हो तर डलर दिन न सकेनी रुपिया त सहयोग गर्ने थिए होला दोलखा बासिले पनि तर यो कुरा बुजेन कृष्ण कडेल ले
डलर मा बिक्ने हुन कृष्ण कडेल सैलुङ सम्म आएर दोलखा चरिकोट न आइ फर्किए किनकि डलर पाउदिन भनेर डराएर हो तर डलर दिन न सकेनी रुपिया त सहयोग गर्ने थिए होला दोलखा बासिले तर यो कुरा बुजेन कृष्ण कडेल ले कृष्ण कडेल डलर मा मात्र बिक्छ दोलखा मा डलर दिने मान्छे छैन भनेर न आको हुन डलर पाउने भए अबस्री आउथे खुट्टा ले हिंड्न न सके टाउको ले टेकेर भएर पनि
जय इन्द्रेणी समाज जय कुष्णन दाजु आज मूलाइ एऊटा कूरा भन्न मन लाग्यो इन्द्रेणी मा जोहो आएनि एहे छत्र शाही नभन्दा ठिक हुन्छ होला किन कि छत्र शाही हाइट मा शानो भएत पनि उमेर पुगेका अनूशार टुक्का बोदा हूदैन र छत्र शाही धेरै धेरै शम्झना छ छत्र शाही लाई मन पराऊने एता हाजिर हून हेरऊ कति आऊन छन
छत्र शाही भाई र सुस्मिता बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ महिला समृह सबै मा नमस्कार छ इन्देणी भाई बहिनी लाई धन्यवाद छ
ईन्देणि टिम सम्पूर्ण लाइ मेरो हृदय देखि नै नमस्कार अाहा कति मिठो दोहोरी छत्र साहि र सुस्मिता पुडासैनी को अागामि दिन हरु मा पनि यस्तै मिठो दोहोरो सुन्न पाऊ ईन्देणि टिम लाई धन्यवाद ।
सबैलाई नमस्कार छ।हाल मलेसिया बाट हेरिरहेको छु।कृष्ण कडेल जि लगायत सम्पूर्ण इन्द्रेणी टिमका कलाकारकाे सुमधुर अावाजमा मिठाे गित मार्मिक छ।यहाँहरुलाई हार्दिक बधाई छ।
जय गित जय संगीत जय इन्द्रेणी जय कृष्ण कंडेल जय मातृभुमी सम्पुर्ण इन्द्रेणी टिमलाई सम्मान अनि नमस्कार छ।साथै सम्पुर्ण इन्द्रेणी हेरेर बस्नुहुने लोकदोहोरी पारखी हरुमा पनि सम्मान अनि नमस्कार छ।
छत्र साहिको त के कुरा गर्नु सुस्मिता बहिनीको पनि दोहोरी राम्रो लाग्यो। तर गित गाउदै गर्दा क्यामेरा तिर पनि हेर्दै गर्नुहोला है सुस्मिता बहिनी। शुभकामना
प्रदेशी भूमिबाट इन्द्रेणी परिवार लगायत सबैलाई नमस्कार छ दोहोरी हेर्दा दिनभरिको दुख पिडा त भुलिन्छ तेति मात्रै कहाँ होर हेर्दाहेर्दै मिठो लागेर होल सपनिमा पनि इन्द्रेणी कानमा गुन्जिनछ
छत्र शाही दोहोरीका लागि
चम्किला तारा हुन्,,के तपाईं यसमा सहमत हुनुहुन्छ ??
#dipendraghimire..Click here
ओके
Good
म समत छु
.x
@@girbahadurkarki539 धेरैरांम्रो बैंनिले गायको
रेसम निर्दोष लाई इन्द्रेणी मा उपस्थित गराएर मन माया नाना सङ्ग को दोहोरी हेर्न मन भाको कोको हुनुहुन्छ 🙏🙏
हो नि
Ma pani
Mero manko kura garnu vyo.
👍
Ravi Tamang h
छत्र शाही इन्द्रेणी को रागो लाई मन पराउने जति हाजिर हुनु होला मलाई सारै मन पर्छ ।।
हजुरहरु सबैलाई मेरो नमस्कार ल है म चाहिँ छत्र भाइको इन्द्रेणी हेर्न लागे हजुरहरु पनि आउनुहोला है सगै बसेर हेर्नु पर्छ इन्द्रेणी टिम आज इंडिया बात आउँदै हुनुहुन्छ उहाँहरू सबैको यात्रा सफल रहोस् हजुरहरु सबैको कल्याण होस् जय होस्
म पनि आए है त इन्द्रेणी हेर्न लाई ।
@@kapilkhadka3252 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद वेलकम छ
@@prabinbhandari3340 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद छ
Ma ta tika sanu ko big fan ho but Inderini team dekhi Ali dekhi chhu tika sanu lai India na lada but I am always with her so much love for her
@@gomabhandari5993 कता हो दि सङै हेर्नी भनेर म भेडा लिएर आउदै छु अनि हेरमला बरु खाना तयार गर्नु
छत्र शाहि को दोहरी नियमित हेर्ने यता हाजिर
ल है इन्द्रेणी हेर्न बसियो है इन्द्रेणी लाई मया गर्नु हुने सबैलाइ नमस्कार है
डिउटि बाट थाकेर आउदा यो कार्यक्रम हेर्दा थकाई नै मरेको अनुभब हुन्न्छ मलाई अरु कोइ हुनु हुन्छ 😚😚😘😘🙉😋
छत्र साही vs सुस्मिता अनि इन्देनी को बिग फेन्ड हो है म चाइ जय इन्देनीलाई माया गरौ है🇳🇵🇳🇵🇳🇵
Mali hager gari ho endrima
Dherai ramailo xa aja ko chhatra dada ko dohori
जहाँ नेपाली त्यहा इन्द्रेणी सबै इन्द्रेणी टिमलाइ नमस्कार ! पशुपती शर्माको दोश्रो भाग आएन कता हरायो
सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ।
ईन्द्रेणी नछूटाई हेर्ने को को हुनूहून्छ।
अनि छत्र दाई को फ्यान कति हुनूहून्छ ।
Woow so much ❤️❤️ nice 👌👌 dohori geet tq so much ❤️❤️ indreni teem Best of Luck Nani 🎈🎈..!!
धेरै राम्रो छ सुस्मिता बुइनिको पनि कला
छ्त्र को तुक्का चाहिँ हो के मान्नु पर्छ। मान्छे हरुको खचाखच निकै रहेछ। जय इन्द्रेणी
छ्त्र शाहिको गितको टुक्का ।भनेपछी को हुन्छ हुरुक्क ?.मनपर्ने मित्रहरूले मलाइ पनि एक ससक्राइब गर्दिनु अनुरोध ua-cam.com/video/fqxi2wbM_lU/v-deo.html
हो
@@babitashahiclass-5shah561 0 4
शुस्मिता बैनि को शवर पनि एक दमै राम्रो लाग्यो अझै प्रगति गर्दै जानु होला
छत्र शाहीको गित मनपराउने जति हाजिर हौँ
दुखी पीडित बाहेक इन्द्रेणीको स्टुडियो मा जो कोहीले सहयोग गर्दा एक एक रुपिया किन नहोस् क्यारा मेन भाइ मादल बासुरी सबैलाई दिदा राम्रो हुन्छ यो मेरो सुझाब मात्र हो अन्यथा नलिनु होला
सही कूरा गर्नु भयो दिजू
डलर मा बिक्ने हुन कृष्ण कडेल सैलुङ सम्म आएर दोलखा चरिकोट न आइ फर्किए किनकि डलर पाउदिन भनेर डराएर हो तर डलर दिन न सकेनी रुपिया त सहयोग गर्ने थिए होला दोलखा बासिले पनि तर यो कुरा बुजेन कृष्ण कडेल ले
कुरा त सहि हो ठुलि
डलर मा बिक्ने हुन कृष्ण कडेल सैलुङ सम्म आएर दोलखा चरिकोट न आइ फर्किए किनकि डलर पाउदिन भनेर डराएर हो तर डलर दिन न सकेनी रुपिया त सहयोग गर्ने थिए होला दोलखा बासिले तर यो कुरा बुजेन कृष्ण कडेल ले कृष्ण कडेल डलर मा मात्र बिक्छ दोलखा मा डलर दिने मान्छे छैन भनेर न आको हुन डलर पाउने भए अबस्री आउथे खुट्टा ले हिंड्न न सके टाउको ले टेकेर भएर पनि
हजुर सुझाव सही हो दिदी
सारै रामो छ दोहोरी छत्र दाजु हजुर हरुको म हाल भारत बाट हेर्दैछु हजुर
जय इन्द्रेणी समाज जय कुष्णन दाजु आज मूलाइ एऊटा कूरा भन्न मन लाग्यो इन्द्रेणी मा जोहो आएनि एहे छत्र शाही नभन्दा ठिक हुन्छ होला किन कि छत्र शाही हाइट मा शानो भएत पनि उमेर पुगेका अनूशार टुक्का बोदा हूदैन र छत्र शाही धेरै धेरै शम्झना छ छत्र शाही लाई मन पराऊने एता हाजिर हून हेरऊ कति आऊन छन
जय ईन्द्रेणी छत्र शाही फ्यान यता हाजिर गरम है
छत्र भाइ को फ्यान कति जना हुनुहुन्छ
राम्रो छ सुस्मिता जि तपाईंको गित गाउने शैली बधाइ छ है , यसरी नै सधैं इन्द्रेणिमा देख्न पाऊ है
नमस्कार इन्द्रेणी समाज सम्पुर्णमा म कतरदेखी मनै छोयो
छत्र भाइको फ्यान को को कृपया यो च्यानलमा स्वागत छ
यो च्यानल सब्सक्राईब गरिदिनुहुने सबैलाई धन्यवाद छ कुना कन्तराका भाका लिएर हामि नि आउने तयारिमा छम है हजूरहरूको साथको खांचो छ ।
Tq
@@कुनाकन्तराकाप्रतिभा tq hjur
छत्र भाइ को त कुरा नगरौ सुस्मिता बैनी ले पनि राम्रो गाउनु भयो ।शुभकामना छ।
ईन्द्रेणि को प्रोग्राम हेर्दा त रमाईलै लाग्छ। लस्ट मा दुखि.पिडित को ईपिसोड ले मनै रुवाउ छ।
Tq
धेरै राम्रो पस्तुती छ आज छत्र शाही र सुस्मिता पुडासैनी को सबै सबैलाई धन्यवाद छ!
नाच्ने नानीको नाच मनपराउने म मात्र हो कि अरु पनि कोहि हुनुहुन्छ 🤔🤔🤔
को को साथी हरु ले कहाँ बाट इन्द्रेणी हेर्दै हुनुहुन्छ कमेन्ट गरम साथी हरु
छ्त्र शाहिको गितको टुक्का ।भनेपछी को हुन्छ हुरुक्क ?मनपर्ने मित्रहरूले मलाइ पनि एक ससक्राइब गर्दिनु अनुरोध ua-cam.com/video/fqxi2wbM_lU/v-deo.html
आहा कति राम्रो दोरि छत्र दादा को
छत्र शाही भाई र सुस्मिता बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ महिला समृह सबै मा नमस्कार छ इन्देणी भाई बहिनी लाई धन्यवाद छ
सम्पूर्ण कलाकारजन लाई धेरै धेरै धन्यवाद साथै नमस्कार साथै दुबै कलाकार लाई उत्तर उत्तर प्रगति को शुभकामना.रमाईलो दोहोरी गाउनु भो.धन्यवाद
छत्र शाही भाई र सुस्मिता बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो ABC इन्देणी कृष्ण सर सबै नमस्कार जय नेपाल
लौ है अायो छत्र को रमाइलो दोहोरी
छत्र राजा एक्दमै राम्रो छ हजुर को प्रस्तुति
राम्रो दोहोरी देख्न र हेर्न रमाइलो लाग्यो । नयाँ हैन पुरानो कलाकार भन्दा राम्रो छ ।
झकास दोहोरी अति रमाइलो लाग्यो मलाइ हजुरहरुलाइ नि??
नेपाल आइडल 2 का हिरो रबि ओडलाइ पनि बोल्ने मौका दियको भय हुन्थ्यो कृष्ण दाइले।
छ्त्र शाहिको गितको टुक्का ।भनेपछी को हुन्छ हुरुक्क ?.मनपर्ने मित्रहरूले मलाइ पनि एक ससक्राइब गर्दिनु अनुरोध ua-cam.com/video/fqxi2wbM_lU/v-deo.html
दोलखा को पवन गिरि पनि छन ब्रो
K garnu bolyat hune ho ni nepal idal ko hero ani ime nepal lok star ko hero haru lai indreni ma herne dhoko chha khoi kahile ho
अहा 87 बर्षको आमाको फ़ुर्तिलो जोस कति रमाइलो 💃💃💃
हिहिहि
छत्र शाही को गायकी पन अनि गायका तुक्काहरु सुन्दा मजा लाग्छ।
रमाइलो भयो । सुस्मिता लाई प्रगति को सुभकामना ।
Susmita baini dherai ramro gaunu vo dhanyabad
लोक दोहोरिको हिरो भन्दा नि फरक नपर्ला दाइ छत्रलाई
अति मार्मिक गित म साउदी बाट हेर्दै छु
छ्त्र जि को दोहोरी मलाइ अति नै पर्छ । तर आज को झनै राम्रो नया प्रतीभा सुमिता बहिनी छ्त्र जि सङ्ग गाउने आठ मानै पर्छ ।
आज को लायभ दोहोरी एकदम राम्रो छ
ईन्देणि टिम सम्पूर्ण लाइ मेरो हृदय देखि नै नमस्कार अाहा कति मिठो दोहोरी छत्र साहि र सुस्मिता पुडासैनी को अागामि दिन हरु मा पनि यस्तै मिठो दोहोरो सुन्न पाऊ ईन्देणि टिम लाई धन्यवाद ।
अल इन्द्रेनी टिम लाई धन्याबात साथै छत्र भाइ काे दाेहाेरी लाई
आज त फस्टमा परेछु।
सबै ईन्द्रेणी टिमलाई नमस्कार आज त धेरै पछाडि परियाे।।छत्र शाही र सुस्मिता काे दमदार धेरै राम्रो छ ।।
दामी दोहोरी छ्त्र दाइ बबाल
जस्ले जे भने नि मनमाया जस्तो कोहि छैन । स्वर शब्द सभ्य ।।।।
sahiho
छ्त्र साहिको जिब्रो टोक्ने स्टाइल खत्र छ नि हाहाहा राम्रो छ दोहोरी
धन्यबाद शाहि र पुडासैनिलाइ
दुईकै गिता राम्रो छ धन्नेबात्
सबैकाे जय हाेस् अझै सफलताकाे शुभकामना समपुण टिमलाई ,,, ढिला भयनि कहिले कुनै यपिसाेड हेरन छुटाउन, जय नेपाल 🇳🇵
जस्तो तस्तो ले छत्र संग दोहोरी नगाय हुन्छ
Sai ho
Ok
दामी छ दोहोरी बनाउँछ All टीम लाई
जय नेपाल
Verry naice bhaga ramro xa
छत्र संग दोहोरी खेल्न र दोहोरी को जवाब सही नदिएको जस्तो लाग्यो
राम्रो छ
Susmita bainiko gaune sailo dherai ramro xa chhatra shaiko k bayan garnu
Sushmita nani ra chhatra shahiko dohori mitho xa best of luck dubaijanalai
आमा संघ हरू लगायत संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । जय इन्द्रेणी ।
अति दामी दोहरी पन पर्यो धन्यवाद इन्द्रेणी टिम लाइ मेरो दिल मा बस्ने मन माया र कृष्ण जि देख्न साथ मनै आनन्द आहा खुसी हुन्छ।
अति मन पर्ने भनेको नै ईन्द्रणि हो अनि यस्को टिम सबैलाई सलाम
सुस्मिता पुडासैनी कडा अनि मिठो साङ्गती
खतरा चलेयाे दाेहरी गित धेरै रमाइलो भएको छ।
सम्पुर्ण इन्द्रेणी टिममा मेरो नमस्कार 🙏🙏🙏 छत्र साही र मनमाया को गित सुन्दा 18 घन्टा को थकाइनी हराउछ
सबैलाई नमस्कार छ।हाल मलेसिया बाट हेरिरहेको छु।कृष्ण कडेल जि लगायत सम्पूर्ण इन्द्रेणी टिमका कलाकारकाे सुमधुर अावाजमा मिठाे गित मार्मिक छ।यहाँहरुलाई हार्दिक बधाई छ।
छत्र साहिले गायकाे बल्ल सुनियाे केही दिन उता सारै रमाइलो भै राछ
सुसिला जि लाई धन्नेबाद ममि बुवा ले हरेर गयेपनि अाफनाे दाईत्ताे निबाउनु भयेकाेमाँ मुरिमुरि धन्ने वाद र ईन्रेणि टिमलाई पनि सलाम छ
जय गित जय संगीत जय इन्द्रेणी जय कृष्ण कंडेल जय मातृभुमी सम्पुर्ण इन्द्रेणी टिमलाई सम्मान अनि नमस्कार छ।साथै सम्पुर्ण इन्द्रेणी हेरेर बस्नुहुने लोकदोहोरी पारखी हरुमा पनि सम्मान अनि नमस्कार छ।
सुस्मिता र छत्रलाई धेरै धेरै माया अनि सुमधुर सम्झाना 😍😍😍😍😍😍😍
मनमाया जिको असाध्यै मिठो स्वोरको धनी।।उच्च सममान छ सबै इण्द्रेणि तिमलाइ।।
सुस्मिता ता मिस के गित गाउने लय सब्द राम्रो छ र सानू नानि को नाच झन अति राम्रो
रबी भाइलाइ कती देख्न मन लाको थीओ
सारै रमाईलो छ हो🙌🙌🙌🙌🙌🙌🙌🙌💋💋💋
पुडासैनिक बैनिकाे गायन पनि राम्राे छ अलि सिक्ने परियास गर्नु बाँकि सबै राम्राे छ
दाेहरी गित कडा छ,दुवै जनाको ,नाच धेरै राम्रो छ,अझै राम्रो त सानो नानी काे नाच मन परेयाे,नानीलाई शुभकामना ,सबैलाई बधाई छ।
छत्र साहिको त के कुरा गर्नु सुस्मिता बहिनीको पनि दोहोरी राम्रो लाग्यो। तर गित गाउदै गर्दा क्यामेरा तिर पनि हेर्दै गर्नुहोला है सुस्मिता बहिनी।
शुभकामना
बिचरा सुस्मिता बैनी😭
लास्टमा कुरो सुन्दा नरमाइलो लाग्यो😭
Nice dohari
लल छत्र दाम्पत्य जिवनको सुखमय रहोस।😁😁😁😁😁😁
दामी दोहोरी
प्रदेशी भूमिबाट इन्द्रेणी परिवार लगायत सबैलाई नमस्कार छ दोहोरी हेर्दा दिनभरिको दुख पिडा त भुलिन्छ तेति मात्रै कहाँ होर हेर्दाहेर्दै मिठो लागेर होल सपनिमा पनि इन्द्रेणी कानमा गुन्जिनछ
Namaskar indreni timlagat sabjana mahanuvabharu lai Damixa Dohori
इन्देर्णी समाजलाइ स्वागत छ
हेर्न सुरुगरीयो ईन्द्रेणी कार्यक्रम ।
jaya indreni team naya prativa lai agadi badhayakoma.
नमस्कार सबै टिमलाई छत्र नानि अति राम्रो पस्तुति छ
नमस्कार सबै टिमलाई धेरै राम्रो दाेहाेरि दामि छ
काजल जाेशी लाई राजु परियार सङग भिडाउनु परयाे
कडा दोहोरी उपस्थित सम्पुर्ण मा नमस्कार विशेष इन्देणी टिम लाई मन मुटु देखि समान म दिनेश को
Pashupati sharma and Jerry ko dohori kahile ho rw??
जय इन्द्रेणी ##धेरै दिन भयो Tika dd ko dohori nasuneko
याे पर्देशि भुमि बाट दुई तले खाट मा पल्टियर दिन भरिकाे थकान मेटाउन कार्यक्रम हेर्न सुरु गरियाे
Bichara
सुस्मिता मात्रै नरमस होईन आजभोलि छत्र शाही लाई पनि धेरै दिनदेखि नरमस देखिराछु किन होला?
सर्बप्रथम ईन्द्रँणी टीमलाइ मेरा फेसबुक साथी को तफ्रँबाट नस्कार म ईन्डीयाबाट हेरदइ छु साथी हरुनि
नयाँ प्रतिभा राम्रो छ बैनिको
छ्त्र साही ब्रो लाई मन पराउने साथी हरु ले हाम्रो चेनल लाई सस्क्राइब गरि दिन अनुरोध गर्द्छु