ऋग्वेदमा लेखिएको लिपि देवनागरीमा छ जुन लिपि 11 औं सताब्दीमा विकसित भएको मानिन्छ।।। भरतमा आर्य समुदाय आइपुग्नु भन्दा अगाडि नै शैव शक्ति र वैष्णव सम्प्रदाय बिकसित भएको केही इतिहास विद बताउँछ।।। समय तालिका बनाएर वैदिक धर्मको पूर्ण इतिहास बताउनु भएको भए ठीक हुन्थ्यो!!!
महत्वपूर्ण भिडियोको लागि धन्यवाद 🙏
Great ❤
असाध्य नै राम्रो ज्ञान् पाईयो
Hamro dharma SANATAN ho, Hindu ta MUGHAL harule hinda Sagar le ghereko vumima vayeko le MUGHAL (Muslim harule) SANATANI Lai vanne sabda ho ...
म हिन्दु मेरो हिन्दु धर्म प्रति मेरो गर्ब छ
Hindu vanne sabda Kun sastra ma pramadit Cha..,???
म एउटा प्रश्न सोध्न चाहे । वेद नेपाल मा जन्मिएका रिशी वेद व्यस ( Krishna Dvaipayana) ले लेखेका हैनन र ???
❤❤❤❤❤❤❤❤❤❤❤
नेपाल मा सबै खालको भागबत गिता लगाएत धार्मिक पुस्तक कहाँ पाइन्छन् बताइदिनुहोला
यहा बाट धार्मिक किताब खरीद गर्न पाइन्छ जानकारी पाउ
वेदहरू भनिए अनुसार त्यति पुराना होइनन् ,किनभने यी देवनागरी लिपीमा लेखिएको र यो लिपि इस्विको आठौं शताब्दी पछि मात्र प्रादुर्भाव भएको मानिन्छ।
ऋग्वेदमा लेखिएको लिपि देवनागरीमा छ जुन लिपि 11 औं सताब्दीमा विकसित भएको मानिन्छ।।। भरतमा आर्य समुदाय आइपुग्नु भन्दा अगाडि नै शैव शक्ति र वैष्णव सम्प्रदाय बिकसित भएको केही इतिहास विद बताउँछ।।। समय तालिका बनाएर वैदिक धर्मको पूर्ण इतिहास बताउनु भएको भए ठीक हुन्थ्यो!!!
I want to read nepali history book recomend me plz
J
Background music ko name please bhanidinus
we created ourselves and its our theme......
@@InfusePictures can i get this music please am your subscriber and i follow your every upload .
I really want this . please reply !