सुनसान गाउको कथा || रित्तो गाउमा एक्लिएका मनहरु || Rural village story || Rabilal Poudel
Вставка
- Опубліковано 30 січ 2021
- बसाइँसराइ बढेपछि रित्तिएको गुल्मिको खर्बाङ गाउको भित्री कथा।
Video: Rabilal Poudel 9857064658
Poudel Digital Studio Gulmi
Facebook : / rabilal.poudel.14
#Rural_Nepal, #Gulmi, #Village_life - Розваги
नमस्ते, भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला, र हाम्रो च्यानल subscribe गर्न नबिर्सनु होला।🙏🙏
Kun thau raix ni yo
ठ्याक्कै भन्नुपर्दा खर्बाङ बजार देखि पारि पत्ती हुनुपर्छ
Daju Hajur ko video ta dharahi din ma ayota daju kin nii
Malai tw pani motor bato ani tyo samthal thau ly lastai lovyayo yo vedio here paxi sahed basinda haru farkiyelan
Waw vai sary ramro lageyo hagurko vedeo ma tapaiko saby vedeo herni gardaxu ra vai auta sujav yni khali jga ma tety pati ra kurello laguni aviyan chalaun paro vai ma Qatar dakhi ghar chatradav ho vai
कस्लाइ कस्लाइ मन पर्छ रबिलाल दाजु को भिडियो!!
हाजिर हुनु होला है!!💖💖
👇️👇️👇️
Molai
@@Table_person नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
Malai
मन त छ नि बरै ,, परिबार संग संगै बसेर आफ्नै गांउमा केही गरुम भन्ने तर के गर्नु बिदेश ले जीवन सकाइ सकेयो ,,, यस्ता भिडियो हरु हेर्दा त भर्खरै गाउँ फर्केयु जस्तो लाग्छ ,, तर परिस्थिति को कसैको केही नलाग्दो रैछ
थोईट बिरक्त लागेर पो आयो त हाऊ। यो बासुरी को धुन सुन्दा र उझाडीएको गाऊ देख्दा।
रुवायो दाजु😭😭😭😭😭😭
मन छुने भिडियाे
यो भिडीयोले साह्रै मन छोयो रबिलाल भाई 🙏
मनै छोयो दाइ
मन नै छोयो।
साच्ची नै कहालीलाग्दो रहे छ।तर तेहाको दाजु भाइ गाउँ फर्केर तेसरी आई दिएर केही गर्नु भको देखेर सारै खुसी लाग्यो ।गरे भने असम्भव केहि छैन।गाउँ सम्झेर गाउँमा ब्यवसायामा गर्ने दाजुहरुलाई मनै देखि नमन छ।🙏🙏🙏
गाउँ देख्दा मनै आनन्दा आउने राम्रो छ गाउँ देख्दा ऊदेर जाऊकी बुरेर जाऊ जस्तो लाग्छ मलाई त सहर मन पर्दैन बादयेले बस्नु परेकोछ धन्यवाद रबी लाल सर
यो भिडियो हेर्दैगर्दा आजा मलाई म सानो हुँदा आमाको लुङ्गी समातेर तिजको दर खाना मामा घर गएको याद आयो साच्चिकै किन यस्तो भयो प्राकृतिले भरिपुर्ण भएको मेरो देश गाउँ र समाज मन समाल्न सकिन धन्यवाद यति राम्रो भिडियो हामी सामु पस्कनु भएकोमा फेरि पनि आसा गर्दै अर्को भिडियोको पर्खाइमा बसिरहेको छु धन्यवाद घर बागलुङ हाल युएई ❤️🇳🇵❤️🙏
गुल्मि जिल्लाकाे मुसिकाेट नगर पालिका वार्ड नम्बर ५ खरबाङ गाउँमा भएका रित्ता घरहरु देख्दा मन छाेयाे तर कुनैले तेहि गाउँमा राम्रो ब्यबसाय गरेर बसेकाे देख्दा साँच्चिकै खुसि पनि लाग्याे !! सुन्दर ठाउँ गुल्मि ५ खरबाङ !
म लाई पनि गरी खाने टाउ चाहियो हजुर
gaun herda tw sarai ramro po dekhxu tw dukha lago yeti ramro gaun khali sunsan vayeko dekhda
कति दुःखले बनाको घर छोडेर शहर पसेर कठै गाउको हालत हाम्रै गुल्मीको रैछ😂😂😂धन्यबाद पत्रकार ज्यू
गाउँ घरको जिन्दगी नै रमाइलो
पहिले कति रमाइलो थियो हाम्रो बालापन यहि गाउँपाखामा तर अहिले
सारै राम्रो गाउँले जीवन लाई अाधारित भिडियो बनाऊनु हुन छ मन पछ सर ा
ठाउ राम्रो रहेछ मलाइ पनि तेस्तो गाउमा बस्न मन पर्छ
मलाई पनि
Gaun ko bastibak katha.Thank u rabilal sir.
यति राम्रो गाउँ छोडेरा भाडाको रूम्मा बसे होलान बेकुपहरू
जन्मभुमी भनेर के गर्नु १४ घण्टा काम गर्दा पनि खान नपुगे पछी ।
ठिकै भन्नू भो
बोले भने जस्तो सहज कहाँ होला र जहाँ बसेपनि खुसी रहन सक्नु पर्यो है
Thikai bhanu bho sir
Gaua ta ramro xa ta sathai haru malai chai man paro hai
यकदिन सहर पसेकाहरु अबस्य गाउनै फर्कन बिबस हुनेछन,
सारै मन छोयो सर को यो भिदियो ले धेरै लामो समयपछी आउनु भयो त रबि सर
आखामा आँसु झर्यो साथी मेरो त्😥😥😥
सारै दुख लाक्दो भयो हाम्रो गाउँ घर 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
पुर्ब तिर पनि घुम्न पर्याे लु, यस्तै छ यता पनि😭😭
मेरो आफ्नो जन्मभुमी पहिला कती रमाइलो थियो अहिले बिजोग भएछ दुःख लाग्यो !!
मजुवा हुँदै जाने मुल बाटो बाट कति टाढा पर्छ यो गाउँ ?
@@kbspars6519 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
@@kbspars6519 Indregaunda Bataw mathi prxa
सरै राम्रो भिडियो मनै छोयो🙏🙏🙏🙏
Sarai ramilo lagx gau ghar. Gau ghar dhekho bidesh Bata herda aasu aaucha
सरकारले एउटा निति ल्याएर गाउँ बाट मदेस र बजार झर्ने नियम तत्काल रोक्नु पर्छ बरु बजार र मदेशको जनतालाइ गाउँ फर्किनु भनेर भन्नू पर्छ
यसरी नै पलाएन हुने हो भने घर जीर्ण र उर्वर भूमि बाँझो भई खाध्यान्न संकट देशले बेहोर्नु पर्ने छ। गाउँ विकासमा सरकार र स्वयं गाउँलेहरूले गाउँ कसरी सस्टेन हुन्छ त्यो बारे खोजी गर्ने र विकासमा योगदान पुर्याउन अत्यावश्यक छ।पर्यटन,कृषि या अन्य पक्षलाई समेटेर युवाहरुलाई देशमै रोजगार बन्ने वातावरण दिलाउन सक्नुपर्छ । गाउँको पलायन देखेर मन खिन्न भयो। राम्रो भ्लगकालागि प्रस्तोतालाई हार्दिक आभार।
रमाइलो त कसलाई लाग्दैन आफ्नो जन्म भूमि , सोर्ग सरी ,तर k garnu hamro badheta le bidesh banu paryo
गाउँ घर कतै सस्तो र पानी को सुबिधा र अलि बजार नजिक हुने जग्गा पाए म पनि गाउँ तिर केही गरिखाने बिचार छ
कति राम्रो ठाउ हो खै कस्तो सस्कार बसो हाम्रो गाउँ समाज मा दुई पैसा कमायकी जन्मे हुर्केको गाउँ घर छोडनै पर्ने
Aakdai man chuni video bhanunu vayo rabilal dai la pala ka din haru ko dharai yadh aayo
आहा कति सुन्दर गाउँ अनि रबिलाल सरको साेर
Gaau ghar kati sundar ramailo ani samjahana aauxa tyo din haru ko pal haru samjhinda aaShu aauxa sundar r santa nepal
Dhanebad tapai ko soch Lai , salute x .
वाओ।दामी रबि सर
बाल पन को याद यो गाऊँ देखेर
Katy ramro gaau ghar haru aaaaahhhhaaa
So beautiful villages
Ati sundar video hjr
कस्तो राम्रो गाउँ 😍😍
Sabaile xadera gaye aafno gaau ghar ani rodi basni sangai dashaina tirharma huni sabai daju vai haru snga ko ramailo aba tw sapna matra vako xa ,, Same yestai xa hamro gaau pani sabaile xadera gaye aaja Suunsaan xa. Dhanyabad hjrlai
थाउ राम्रो लाग्यो किर्सी गर्ने ठाँउ रहिछ
यो ठाउँ त राम्रो छ यति राम्रो ठाउँपनि छोड्छन् मान्छे हरू आलुको भाउमा जग्गा पाएत म किने थिएँ यार
Wow kati Ramro gagu
Wow kati ramailo gau ati khushi lagdo gau malai dheroi man paryo very beautiful place liked Really love you nepal jai Gorkha thanks
मुसिकोट नगपालिका 5 अााँपचौर गाउँ को पनि सबै भिदियो मिलाएर लिनु प्ररेओ सर पिलिज 🙏🙏🙏🙏
Namaste sir very nice video
Aaha Kati rammro gau
Dhanna hamro gaau ta yesto bhayena xa sabai sahar gayeka manxe pani farkiyera gaau Mai khi gareka xan khusi lagxa samjhida aafno gaau dekhda❤️❤️❤️❤️❤️❤️
बन्धु !! धेरै राम्रो लाग्यो /
Good job bro thanks 4 video.
I love this video and also village ❤❤😘😘
अाहा. कति, राम्रो. टाउ
Eti ramro xa gau kina hola
आहा साह्रै राम्राे मन छुने भिडियो सामग्री मनै देखि मुरी-मुरी धन्यवाद हजुरहरुलाई 🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵
काठमाडौंका सुकुम्बासी बासी लाई यो गाउँमा जग्गा सहिद बस्ने घर दिनु पर्यो सरकार
धेरै राम्म्रो गाउँ तेसमाथि पनि तेहि कामगरनि मनसाएले गाउफरकि कामगरनि दाइहरुको पाैरख लगनसिलता देखेर साच्चै गाउँ रमाइलो र आन्नद लाग्यो
Good job my brother Dilram Bhattarai i miss you !!
खुब राम्रो ठाउँ रमाईलो रहेछ । जय नेपाल जननी ।
राम्रो लाग्यो भिडियो अब केही हर्नु प्रछ भनेर मनभित्र एक उत्साह जाग्यो।
कति मिठो video धन्यवाद छ।।
रबिलाल सर हजुरको यस्तै धेरै भिडियो हरुले मन छुन्छ । आज भोलि हाम्रो गाउँ घर हरु रित्तिदै गका छन् आफ्नो साथै बाउ बाजे को जन्म भुमी माया लाएर आउँछ ।
Kati ramro ❤ jamla jamla bhanda bhandai jindagi bidesma saki sakeyo uff k garne samjhera man runxa
मन छाेयाे याे भिडियोले त सर
कृषि मा अाबँद दाइँ भाई काे माहान साेच बिचार लाई सलुट सलुट सलुट 🙏🙏🙏
Ati ramro katha
Hajur haruko uttara uttara Pragati KO suvakamana
धन्यवाद सर अति मार्मिक भाबुक भिडियो मन कटक्क खायो। कति रमाइलो गाउँ
Katti ananda laagdo gaun raixa manai anandamaya vayo thanks for update
Sarai ramro gaun
sarai ramailo hamro gaughar
मनै कस्तो कस्तो खिन्न भयो कस्तो मन थाम्न सकिन पहाडमा नबसे पनि मलाई सारै मन पर्छ पहाडको ठाउँ मलाई त कस्तो भयो आज
आखा रसायो दाजु😭😭😭😭😭
Ah!
Finally, someone's there to resurrect this very beautiful village.....much love and support ❤️.
मार्मिक भिडियो वास्तविक भिडियो हो बरै धेरै गाउको अबस्था को यहि बिजोक हाल छ बरै।।
Sarai ramro xa hjr
कस्तो विरक्त लाग्ने कथा।
हैत बिरक्त चलेर आयो रबि जि के गर्नु देस्को परिस्थिती नै येस्तै च।छ मैना दुख गरो बर्स दिन खान पुग्दैन।बिबस्ता।
Sarai man royo
वाओ रबिलाल जी धेरै धेरै धन्यवाद यो विडियो अपलोड गरेको मा 🙏🙏🙏🙏🙏
Kasto ramailo thau
साहै राम्रो लाग्छ मेराे गुल्मी 🙏🙏❣️❣️
Wow realy emazing & nice village.
nice video babu
Namaste Rabilal sir
ramro lagyo yo video
Ati ramro gau
Kati manmohak gau.. Sabai baidesik rojgar ko aasar
salute bhattarai sir
Garib haru lai deda vayo yasto ramro village rayacha yo video sarkhar ko najar ma parosh
बर्वाद भो देश वर्वाद भो गाँउ ती दिन कहिले आउँला !
😭😭😭😭yasto kura Sunda dukha lagxa.
❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
र सत्तेकुरा हो आफ्नो भनेको आफ्नोनै हुन्छ
याहा मात्र होइन सर ।नेपाल को हरेक ठाउँमा एसै गरि रित्ती सके गाउँ हरु।।के गर्नु सबै लाई सुख चाईया छ।।
dherai ramra xan daiko story haru
एकदमै राम्रो काम👌👍👏👌👍👏👌👍👏