केही मेहनत गरेर खान्छु भन्ने शिक्षा मिलेको छ प्राय भियत्नामीहरु विशेष गरेर भियत्नामी चेलीहरु धेरै नै मेहनती हुन्छन मैले पनि युटुभमा हेरेर थाहा पाएको हो , अनि तितुङ भाइ यो भियत्नामी चेली र नेपाली विच कसरी कुन शिलशिलामा भेट भएको थियो र सम्बन्ध कसरी बिबाहमा परिणत भएको थियो यो पनि भिडियो बनाउनु पर्यो अर्को अन्तर्वार्तामा आशा छ हेर्न पाइयोस ❤❤❤❤❤
सक्छ भने मीडिया ले सहयोग गरी उसको माइती देश भेटनम सम्म जाने खर्च र सहयोग गर्दिनु पर्यो हजुर ,सबै मिलेर सहयोग गरौं उसको नी बा आमा लाई भेट होस्,pls दर्शक हरु
These people are really hard working and honest that’s why Vietnam’s economy is going up ! today’s Nepali men women must have to get lesson from her, get self employed in generating economy instead of being lazy, parties Jholes ! Nepal’s economy only go up working not talking !!
मामाजी प्रणाम ! कर्म गर्ने पौरखिहरुलाई केहि डर हुने छैन। हामीले ठाउँ ठाउँमा पानीको पोखरीहरु बनाएर जल पुनरभरण (Water recharge) कार्य गर्नु परेको छ। "सुनै सुन फल्छ साईला दाई यहींको माटो चलाए किन जान्छौ साईला दाई मौलान हंगकंग र मलाए" -बिमा कुमारी दुरा
सलाम छ भियतनामी चेलिलाई नेपालको मान्छेहरुलाई राम्रो सबक सिकाउदै उहाँबाट सिक्न जरुरी छ कति राम्रो नेपाली बोल्नु भएको छ उहाँको श्रीमान दिलिप राई भाग्यमानी हुनुहुन्छ
sarai ramro buhari...parishrami buhari...hami le wabata path sikna jaruri xa...afno maiti gaubata tada aera pani eti ramro pragati garnu vaeko ma solute gardaxu
Vetnam indinesia malisia thiland kambodiya china philipino k ti haru nikkai meheneti hunxa saeai alxi tw hamrai nepalii dd boini xorichrli haru matrai ho basikhane thagi khane aruko kamaima ramai garne
बिदेशी बुहारीहरू यति राम्रो कृषि गरेर मेहनत गरेर पैसा कमाउछ तर हाम्रो बुहारीहरू बुढा बिदेश जान साथ बच्चा। लिएर शहर बसेर कृषि औजारहरू सबै चलाउन आउदैन म त जान्दिन बारी खन्न भन्दै धाक लगाएर मोजमा बस्छन बुढाको दुख नबुझी
सार्हैखुशीलाग्यो साहशी र मेहेनति 👌👌👌♥️♥️♥️♥️👈️👈️👈️👈️👈️👈️👈️
Part 1 hernu hola hai hjr
Honi sovita tar hamro Nepali dd boini sarai slxi hunxan
केही मेहनत गरेर खान्छु भन्ने शिक्षा मिलेको छ प्राय भियत्नामीहरु विशेष गरेर भियत्नामी चेलीहरु धेरै नै मेहनती हुन्छन मैले पनि युटुभमा हेरेर थाहा पाएको हो , अनि तितुङ भाइ यो भियत्नामी चेली र नेपाली विच कसरी कुन शिलशिलामा भेट भएको थियो र सम्बन्ध कसरी बिबाहमा परिणत भएको थियो यो पनि भिडियो बनाउनु पर्यो अर्को अन्तर्वार्तामा आशा छ हेर्न पाइयोस ❤❤❤❤❤
हजुरले पार्ट १ हेर्नू होला है हजुर त्यसमा खोल्ने प्रयास गरेको छु। हजुरको जिज्ञासा पक्कै मेट्ने छ ।
मेहनतनै मानिसकाे मुखय उदेशय हाे।
Oho kati meneti vetnami baini ❤❤❤❤
भिएत नामि नागरी परिश्रमिक र पौरखी हुदोरछ
Part 1 pani hernu holaa hai hjr
Didi bhane pani hune bhauju matra saino lagauxan.
भाउजू को काम देखेर खुशी लाग्यो
भियतनामबाट बिहेपछि नेपाल आएपछि आफ्नो जाँगरिलो ,मेहनतको गरि आय आर्जन गरेको देख्दा खुसी लाग्यो ।धन्यबाद छ नेपाली बुहारिलाइ।
Part 1 hernu hola hai hjr
0😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊6@@sujantitungtamang7717
नेपाली केटाले केटी ल्याउदा इन्डोनेसिया, भियतनाम या चाइनाबाट ल्याए केटिले जति पनि परिवारको निमित्व खट्न सग्छन
सक्छ भने मीडिया ले सहयोग गरी उसको
माइती देश भेटनम सम्म जाने खर्च र सहयोग गर्दिनु पर्यो हजुर ,सबै मिलेर सहयोग गरौं उसको नी बा आमा लाई भेट होस्,pls दर्शक हरु
सलाम भियतनामि चेली र नेपाली बुहारीलाई
असाध्यै रमाइलो भाउजू मेहेनती
Part 1 hernu hola hai hjr
दालीप बुबु भाउज्यूको भाषालाई करेक्सन गरिदिनु परो।
याे भियतनामकि नेपालीबुहारीकाेकामहरु देखेर खुषिलाग्याे,तपाइजस्ताे मेहनति थाेरैमात्र पाइन्छ
धन्यवद
हिम्मत लाई मान्नु पर्छ भेतनामि लेडिज हरु धेरै मेहेनति हुन्छ हामीले धेरै सङ्गत गरेको छौ बधाई छ सबै ले सहयोग गर्नु पर्छ
लोक्कल कुखुरा त १००० ले बेच्दापनी जान्छ
कति राम्रो भिडियो ❤❤❤❤❤❤
कति मेहनति भियतनामी चेली।नेपाली भाषा पनि राम्रो बोल्दो रहेछ।
Part 1 hernu hola hai hjr
काम गर्ने मान्छेलाइ किन डिस्टप गरेको हो ?
भियतनाम कि चेलिलाई सलाम छ अाफ्नै मेनतले कृषिमा लागि पर्नु भाछ दु,ख गर्न सक्ने
सारै राम्रो लाग्यो भेत्नाम्कि छोरि नेपालि बुवार मेहेनत धेरै गर्नु हुदो रैछ समाम छ नेपालिका छोरिलेनि सिकुन
पार्ट १ पनि हेर्नुहोला
हाेचिमिन्ह कि चेलि मिहिनेती हुनुहुदाेरहेछ।बिर्तामोडमा ब्यापार गर्नु हुन्छ।४ जना भियतनामि नेपाली बुहारी भेटें।
भियतनामी बुहारी बाट हामी नेपाली हरूले सीख्नुपर्छ।❤❤❤
Timi pani garna arkale gareko video banaunu matra jandaxau
These people are really hard working and honest that’s why Vietnam’s economy is going up ! today’s Nepali men women must have to get lesson from her, get self employed in generating economy instead of being lazy, parties Jholes ! Nepal’s economy only go up working not talking !!
Part-1
Yes well said jhole bro..!!
देश छोडेको पीडा बा आम भेट्न जान मन लागेर नि जान न पाउँदा को पीडा यिन्लाइ सोध
यस्तो हुनुपर्छ
अँह नेपालीहरूले सिक्दै सिक्दैन।
नहसाउ मित्र कसरिव्लाने सुगुरको मासु। कुखुरा कसरी लाने??
Dhan upa-maha nagarpalika chahi kun thau ma parxa haw ani..??
मामाजी प्रणाम !
कर्म गर्ने पौरखिहरुलाई केहि डर हुने छैन।
हामीले ठाउँ ठाउँमा पानीको पोखरीहरु बनाएर जल पुनरभरण (Water recharge) कार्य गर्नु परेको छ।
"सुनै सुन फल्छ साईला दाई यहींको माटो चलाए
किन जान्छौ साईला दाई मौलान हंगकंग र मलाए" -बिमा कुमारी दुरा
सार्है खुशी लाग्यो। मेहनती बुहारीलाई धन्यवाद। स-परिवारमा उज्वल भबिष्यको शुभ-कामना।
Part 1 hernu holaa hai hjr
भियतनाम कि छोरी नेपाली बुहारीलाई सलाम छ।
काँधमा बोक्ने डोरीलाई खकन भन्छ ।
भियतनाम की चेली लाई धेरै धन्यवाद छ !
Prenako srwout
सलाम छ भियतनामी चेलिलाई नेपालको मान्छेहरुलाई राम्रो सबक सिकाउदै उहाँबाट सिक्न जरुरी छ कति राम्रो नेपाली बोल्नु भएको छ उहाँको श्रीमान दिलिप राई भाग्यमानी हुनुहुन्छ
यो क्यामेरा भाई काम छैन खोर तिर भन्दा भौजुको मात्र
धेरै परिश्रमी भेत्नामि भाउजु सलाम छ
Part 1 hernu hola hai hjr
sarai ramro buhari...parishrami buhari...hami le wabata path sikna jaruri xa...afno maiti gaubata tada aera pani eti ramro pragati garnu vaeko ma solute gardaxu
भियतनामी हरू एकदमै मेहनती हुन्छन् र अनेकौं तरिका हरु पनि आउछ उनिहरु लाई। म 1 महिना Ho chi min मा बसेको छु । खुसी लाग्याे
जरायो दाइको wife भाउजुपो लो गजब
Very good sister salam xa hjur lai 🙏🙏🙏
Vetnam indinesia malisia thiland kambodiya china philipino k ti haru nikkai meheneti hunxa saeai alxi tw hamrai nepalii dd boini xorichrli haru matrai ho basikhane thagi khane aruko kamaima ramai garne
विदेश गएर पिडित अवस्था मा जागीर गर्नु पर्ने दिदी बहिनी हरुको मोबाइलमा यो भिडियो पुगोस ।
share garnuhola hai hjr
नयाँ नयाँ जानकारी को लागि धन्यवाद म पाल्पा बाट
यति जागरिलो मान्छे नेपालमा पाइन्छ त।
Malaysiale jodeko nata hola🤣🤣🤣🤣
Putrakaar bhai tyo didi lai maita aaune jane plane ticket ko bebastha gar bhai
यिनकोपरिवार सबै देखाई दिनुहोला ।
Oky hajur...channel subscribe gari video share garidinu hola
राम्रो बिदियो कदा परिश्रम धन्यवाद छ
नेपाली भए त बरु डिभर्स गर्थे हाेला
बैनी लाई सहयोग गर्नु होला
Great
Part 1 hernu hola hai
टाउकोमा बोक्नेलाई नाम्लो भन्छ ।
Nice❤❤
परिवार सहित बुढा लाई नि देखाउनु कता बाट कसरी ल्यायो
Part 1 hernu holahaibhajur
Patrakar ko teyo kalo chasma nikalera sudeko bhaye ramro hunthiya styal ho ki garmi le ho kivheja ya kano xa rw
bicara yo maya vanne bujne le na paradesh na jat na bangsha hercha ta matra maya herchan.kam gernu sharai ❤kada huni.sharai maya cha sis
अलि तोते बोल्दो रहेछ भाई।
राम्रो धेरै राम्रो हुँदो रैछ धेरै मिहेनती हुनु हुँदो रैछ सलाम दिदी लाई तिन्तुङ ब्रो लाई पनि धन्यवाद उहाँको भिडियो बनाएर युटुब मा अपलोड गरिएको मा 🎉🎉❤❤
Taysai Vietnam 🇻🇳 Nepal bhanda 100 barsa agadi xaina.Bhatijo bhatijini haru pani daykhaunu paro hajur.😊😊
Oky
I wish to very progress to your life ❤❤❤
भेतनाम चेलि धेरै मेहेनेति छ
धन्यवाद छ चेली लाई ❤❤❤❤
Dherai ramro garnuvo vaujule
mehanati boini good job
Can u send me Dilip jee number as we want call his wife. My wife is also Vietnamese and we live in Kathmandu.
Regards
Arjun
we want call Vietnamese
9825355141 plz.....
Proud of you sis stay blessed❤
Bhetnam ko cheli Nepali buwari very good hard working sap Nepali cheliharule pani siknuparyo
Good👍 work🙏🇳🇵
Very good sis
दामी भेदनामि भाउजु
म धेरै उहाको काम बाट प्रभावित भए सलाम छ बिदेशी बुहारीलाई !
बिचारा उस्काे मैता जानू मन हाेला
Good ledi🌹🙏🙏🙏🙏🙏🙏🙏🙏
Black tomato farming
Nice
नेपालीका िबदेश जाने चेलीबेटी काे लागि ठ्लाे उदाहण िदनुभएको छ सलाम छ उहाकाे लागि 🙏🙏🙏🙏
Waha lai herera hamro cheli harule siknu par chha
great congratulations
greatest video 🙏❤️❤️👍️👍️
Dedilae ❤❤❤❤❤❤i miss u
Part 1 hernu hola hai hjr
Kati ra har lagdo kheti garnu vako
❤❤❤❤❤❤wooww labouries
Thanks so much to you both.
God bless you sis ❤❤
Good luck ❤🎉
Talks too much
good.luck.vauju
Maya ta Maya ho.
Derai ramro ❤❤
लौन दिनभर टिकटोक चलाउने नेपलि बुहारिलाइ पनि खेतिगरेर खान सिकइदेउ भियतनामी भाउजु😍
Good job
Thanks dede
Good job her
Nice 👍❤❤❤❤
Great job
आहा !❤❤❤