Sita Gurung 🇺🇸.Thado vaka. Budhiman Dura. Harimaya Gurung. Raju Gurung. Krishna Gurung. Bhim Dura.

Поділитися
Вставка
  • Опубліковано 21 бер 2020
  • Album. Gorkhali Thago Baka:- Date: March 22, 2020
    Audio Credit:-
    Music:-
    ===============
    Sita Gurung
    Harimaya Gurung
    Lyrics:-
    ============
    Sita Gurung
    Budhiman Dura Dhampu
    Harimaya Gurung
    Vocal:-
    ===========
    Budhiman Dura Dhampu
    Sita Gurung
    Group Vocal:-
    =============
    Harimaya Gurung
    Krishna Gurung
    Raju Gurung
    Bhim Dura
    Recordist:-
    ============
    Man Bahadur Baral
    Recording studio:-
    ==================
    Marmik Studio Samakhusi, Kathmandu
    Video Credits:-
    ================
    Directiion/Choreographer:-
    DIP GURUNG
    Camera:-
    ===========
    Madhur Basnet
    Bijaya Lama
    Prem Khanal
    Makeup Artist:-
    ==============
    Pabitra Gurung
    Poster design:-
    =============
    Sujan Shahi:-
    =============
    Video editing:-
    ==============
    Coloring:-
    =============
    Sujan Shahi
    Shootibg Location:-
    =================
    Lamjung Rainas kot.
    Thanks to:-
    ===========
    Khadka Gurung
    Lamjung Ama samuha
    Amber Birahi Gurung
    Sabin Gurung
    Hema Gurung
    Audio/Video Producer:-
    SITA GURUNG
    “Copyright @ [Sita Gurung 2022]. Any illegal reproduction of this content will result in immediate legal action.” copyright ‪@gurungsita536@gmail.com, ‪@Sitagurungsinger‬ Ganga Jamuna Cultural Music

КОМЕНТАРІ • 743

  • @tikarammulicha6976
    @tikarammulicha6976 4 роки тому +6

    होउ! कतापर्यो सामरि.......कतापर्यो भन्सार....
    यो धम्फु र ठाडो भाका गित, येस्तै रितिसित, बाचिरहुन बाडिसधै मुटुभरि हित, जिति सारा सन्सार.......

    • @Sitagurungsinger
      @Sitagurungsinger  4 роки тому +1

      Tika Ram Mulicha
      बरीखै मासा बाड़ीचली आऊँदा बगाइ ल्याए गयागरू-
      कोरोना लाग्यो बिस्वामहामारी- नंगकाटनेलाई नैना औषधी पत्तालागेछैन आतिन्छ मन केगरूम🤣🤣🤣

  • @yamvikramshah7447
    @yamvikramshah7447 3 роки тому +5

    धेरै राम्रो लाग्यो मौलिक ठाडो भाका दोहरी हजुर हरु लाइ धन्यबाद छ।।।।

  • @Valleyofmount9550
    @Valleyofmount9550 4 роки тому +13

    जुन पुस्ता ले गाएका थिए रे कती मिठो र आनन्दित थियो होला यो ठाडो भाका गीत सुन्दा । र यसलाई दोश्रो पुस्त ले पनि राम्रै सँग भूमिका निभाउँदै यो ठाडो भाका लोप हुन बाट संरक्षण पाईरहेको छ र चिन्ता लाग्छ कि ठाडो भाका तिश्र पुस्ता मा पक्कै लोप हुन्छ कि भनेर 😱🙄 जे होस् धम्पु सर सिता सिस् जी को ठाडो भाका सुनेर आनन्द लाग्यो 👋👋🤣😂🙏😷

  • @krishbaram9211
    @krishbaram9211 3 роки тому +7

    यो होनि ठाडो भाका भनेको अति राम्रो छ हजुर🙏🙏🙏🙏🙏

  • @user-bd2bx7zj9i
    @user-bd2bx7zj9i 3 роки тому +2

    आहा कती राम्रो मिठो ठाडो भाका गित । मलाई मन पर्ने मेरी प्यारी दिदी हरु हरिमाया गुरुङ र सिता गुरुङ को गित हरु मैले जमना देखी सुन्दै आईरहेको छु

  • @mayagurung3737
    @mayagurung3737 4 роки тому +3

    Ek damai ramro lagyo bhaka geet bhatyaune tarika sabai😍👍👍🙏🙏

  • @samir-mamba1389
    @samir-mamba1389 4 роки тому +4

    woou dherai ramro real rodhi base jhae vo haw😍😍😍😘😋😃😀😘😍

  • @janakthapa1272
    @janakthapa1272 4 роки тому +2

    Ohh धादिङ का Sita गुरुङ खुसी लाग्यो तपाईं सीता लाई

    • @Sitagurungsinger
      @Sitagurungsinger  4 роки тому +1

      Janak Thapa
      Thank you
      तपाईले आफ़नो अमुल्या समाए दिएर हाम्रो गीत हेरी सुनी आफुलाई मनमाँ लागेको जस्तोको तेस्तै प्रतिक्रिया दिनु भएकोमाँ हामी खूसी छौ।
      यहाँहरूको सलाह सूजाब, मायाले नै हामी कलाकारहरूलाई सुधारनी मौक़ा पाउनेहो- हामी दुई हरीमाया र सीता अन्तरआत्मादेखिनै तपाई सबैमाँ अभार ब्यकता गर्दाछौ। हाम्रो च्यानललाई पनी सब्सक्राईब, सेर गर्नु भएको छैना भने पनी गरीदिहोला है🙏🏻💐

    • @janakthapa1272
      @janakthapa1272 4 роки тому +1

      तपाई को नयाँ लोक दोहोरि गित कामना गर्दछु नमस्ते छ

    • @Sitagurungsinger
      @Sitagurungsinger  3 роки тому

      मलाई पनि खुसी लाग्यो hajur

  • @rameshpradhan9922
    @rameshpradhan9922 3 роки тому +2

    गोर्खाली ठाडाे भाका मौलिक नेपाली लोक गीत अत्यन्तै राम्रो लाग्छ। धम्पु दुरा जियुको प्रस्स्तुति एकदम सुन्दर लाग्छ शोर उस्तै मिठो छ बुलन्द्छ । उहाको शोरले नेपाली लोक गीतका पुराना गायक उही गोबिन्द बहादुर गुरुङ्को झल्को दिन्छ।

  • @manbahadur7814
    @manbahadur7814 4 роки тому +8

    हामीले गर्व गर्द्छौ हाम्रो श्रस्त्ताप्रती अमर दाजु बुद्धिमान सात समुन्द्र पारी गयको दिदिले नेपाली लोक गित जोगाउनु को योगदान कदर गर्दै म म्याग्दी खोले भए पनि हामी गण्डकी प्रदेशको शान हुनुहुन्छ ! यो भाकालाइ नयाँ पुस्ता हस्तान्तरण गर्नु छ जय लोक सङ्गीत !

    • @Sitagurungsinger
      @Sitagurungsinger  4 роки тому +1

      Man Bahadur
      तपाईले आफ़नो अमुल्या समाए दिएर हाम्रो गीत हेरी सुनी आफुलाई मनमाँ लागेको जस्तोको तेस्तै प्रतिक्रिया दिनु भएकोमाँ हामी खूसी छौ।
      यहाँहरूको सलाह सूजाब, मायाले नै हामी कलाकारहरूलाई सुधारनी मौक़ा पाउनेहो- हामी दुई हरीमाया र सीता अन्तरआत्मादेखिनै तपाई सबैमाँ अभार ब्यकता गर्दाछौ। हाम्रो च्यानललाई पनी सब्सक्राईब, सेर गर्नु भएको छैना भने पनी गरीदिहोला है🙏🏻💐

  • @milanmagarvlog123
    @milanmagarvlog123 24 дні тому

    आहा ठाडो भाका 🎉🎉सुन्न मौका मिल्यो धन्यवाद अग्रज श्रष्टा कलाकार लाई🎉

  • @reshamthapa623
    @reshamthapa623 4 роки тому +14

    धेरै राम्रो छ हाम्रो गोरखाली ठाडो भाका गीत यस हाम्रो सम्पुर्ण तिम लाइ धेरै धेरै सुभ कामाना छ है म सात समुद्र पारी बाट हेर्दा खेरी नि गाउ मै भए महसुस भए को जस्तै भ्यो होउ

    • @goganbahadurtamang211
      @goganbahadurtamang211 3 роки тому

      धेरै राम्रो छ हाम्रो गोर्खाली ठाडो भाका गीत सारै मीठो स्वर सन्तोष भान्जी जुवाई र चीज तामाङ दिदीको शोर सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामन म सात समुद्र पारी देखि हेर्दा खेरि नी गाउँ घरमा भएको महसुस हुन्छ...
      गोगन गोले
      गाउँ अजिरीकोट गोरखा
      हाल प्रवास कुवेत

  • @laldura3708
    @laldura3708 4 роки тому +17

    उत्कृष्ट ठाडो भाका...वास्तविक रूपमा यसरी नै गाइन्छ ठाडो भाका हल्का फुल्का गफ लाउदै गाउदै गर्नुपर्छ...

  • @PremBahadur-kz7uc
    @PremBahadur-kz7uc 4 місяці тому +2

    म अहिले मलेसोया बाट ल हेर्दाई छु 🙏🙏🙏💃💃

  • @dambahadurgurung3352
    @dambahadurgurung3352 4 роки тому +18

    यस लाई भनिन्छ ठाडो भाका ,,,, धेरै राम्रो स्वोर ,लय ,,

  • @kamalmagar4215
    @kamalmagar4215 4 роки тому +2

    Dhyaraaii ramroo lauxaa lamjung ko thadoo bhaakkaa

    • @Sitagurungsinger
      @Sitagurungsinger  3 роки тому

      गोर्खा लमजुङ ma ठाडो bhaka को ठाउँ

  • @kubergurung6729
    @kubergurung6729 3 роки тому +4

    एकदमै राम्रो ठाडो भाको

  • @yamkhand4363
    @yamkhand4363 4 роки тому +5

    Dherai ramro thado bhakageet

  • @bishnuthapa8177
    @bishnuthapa8177 4 роки тому +1

    Very nice song and sita Didi ko
    Soor mitho lagyo

  • @rabingurung9146
    @rabingurung9146 3 роки тому +2

    अाहा कति राम्रो सारै मन पर्याे झनै सीता दिदिकाे स्वार नै सारै मिठाे🙏🙏🙏

  • @basdevbasnet8816
    @basdevbasnet8816 3 роки тому +2

    अती राम्रो यो भाका यस्लाइ जोगाउन पर्छ बधाई छ

    • @Sitagurungsinger
      @Sitagurungsinger  3 роки тому

      धरै धेरै धन्नेबाद छ। हो हजुर जोगौनु प्रछ।

  • @rajugurung6412
    @rajugurung6412 4 роки тому +6

    सुपप"👍️👍️👍️👍️👏👏👏अति राम्रो लाग्यो हाम्रो गोरखा लम्जुङ भाका ठाडो भाका सारै मन पर्छ मलाई ?💃💃

  • @anilthapamagar8260
    @anilthapamagar8260 3 роки тому +3

    धेरै राम्रो हाम्रो कला संस्कृत जाेगाउनु पर्छ धन्यवाद छ हजुर हरु सबै लाई👏👏🇦🇪💘👌

    • @Sitagurungsinger
      @Sitagurungsinger  3 роки тому

      धेरै धेरै धन्नेबाद छ हजुर

  • @jitmdenator
    @jitmdenator 4 роки тому +3

    आज पनि हेरियो, धम्बू दाइ जस्तै नाच्न खोजेको म त गोडा दुखेर गाह्रो पो हुने रहेछ मलाई त सिता दिज्यु, //

    • @Sitagurungsinger
      @Sitagurungsinger  4 роки тому

      Jit Gurung
      Right Goda Chalne chai garo hai vai- Dhampu daiko technic ramro chha.

  • @minbahadurreule2512
    @minbahadurreule2512 4 роки тому +3

    यो ठाडि भाका गित सारै रमाईलो लायो म पसिम तिर को भय पनि सारै मन पर्छ ।

  • @rajengurung3985
    @rajengurung3985 3 роки тому +3

    सारै मन छोयो हाम्रो रीतिरिवाज को गीतमा बसेर गाको देख्नु पाउदा

  • @sujanthapa5171
    @sujanthapa5171 4 роки тому +8

    so sweet shong
    धेरै राम्रो गित
    सुन्दा सुन्दै म त गाउँ घर तिर पो पुगेछु
    duty जानै भुलेछु 🌹🌹🌹🌹

  • @birbalghale5968
    @birbalghale5968 4 роки тому +10

    अति राम्राे माैलिक लाेपाेन्मुख ठाडाे भाका

  • @jitthapa7234
    @jitthapa7234 4 роки тому +4

    गित भनेको यस्तो हुनु पर्छ

  • @yuvrajkml
    @yuvrajkml 4 роки тому +2

    सारै मन पर्छ ठाडो भाको धम्पु दाई तर म त भेडि खर्के दाईको पनि उतिकै हेर्छु हुनत बिदेशको ठाउ जापनैमा भएनि धनको सान्ति तर मनको हुदैन रहेछ।

  • @ranamgr3746
    @ranamgr3746 4 роки тому +1

    Aahaaaaaa astopo ho maulik thado vaka we love you dhampu sir

  • @devdurga8423
    @devdurga8423 4 роки тому +3

    धेरै राम्रो छ गोर्खाली ठाडो भाका।
    ठाडो भाका मन पराउने को को हुनुहुन्छ।

  • @magarrananepal9873
    @magarrananepal9873 4 роки тому +5

    sarai ramro sabda haru xa ek dam ramro geet poni

  • @wamelimanwwcf6145
    @wamelimanwwcf6145 3 роки тому +7

    हार्दिक बधाई यहाँहरु लाइ, यो मौलिक सभ्यताको इतिहास जोगाउन हरिमाया सिता दिदी हरुले गर्नुभएको योगदानको दत्तचित्तले प्रशंसा गर्दछौँ, सत्तरीको उमेरमा यसरी गाउने नाच्ने धम्फुदाइलाइ सलाम छ।
    कृष्ण गुरुङ लाइ सँधै मादलमा नराखिदिनुहोला केहि गित कृष्ण गुरुङका संकलन गर्नुहोस् कृष्णदाइको जादुइ आबाज अत्यन्तै अर्थपुर्ण छ भन्न चाहान्छौं।

    • @Sitagurungsinger
      @Sitagurungsinger  3 роки тому +1

      तपाईको सान्दार्भिक टिका टिपनीलाई धेरै धन्नेबात छा यो गितको बाद्धेबादक बॅासुरी मादाल दुबै क्रिश्णा दाईले दिनूभएकै हो खासमा।

    • @risingrapper5069
      @risingrapper5069 Рік тому

      l

  • @dilgurung8171
    @dilgurung8171 Рік тому +2

    Ahaaa kati ramro voice we proud to be gurung save and love our culture ❤❤❤

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 4 роки тому +12

    यो ठाडो भाका गित गाउन त आउदैन तर सारै मन पर्छ झन धम्पु सर को नाचो सगै गित सुन्न पाउँदा कति रमाइलो लाग्छ💞💞💞💞💞

  • @karnabahadurpun5768
    @karnabahadurpun5768 Рік тому +2

    सारै मिठास स्वरका धनी सीता+हरिमाया बहिनी समेत सबै सम्पुर्ण टिममा बधाई तथा शुभकामना🙏🙏🙏

  • @Manjilsubedi123
    @Manjilsubedi123 3 роки тому +2

    अति सुन्दर ठाडो भाका सालेजो ।

  • @birbahadur3883
    @birbahadur3883 4 роки тому +6

    पहिला गाउँ घरतिर यहि ठाडोभाकामा रोधी,अर्गुम,मेलापातहरुमा धेरै गाएर हिडिको याद आयो। बधाई छ सम्पुर्ण युनिटलाई जति सुने पनि कहिलै धित मेडिएन मलाई .!

  • @tarabahadur2700
    @tarabahadur2700 4 роки тому +6

    Didi ko git le ta manai xoyo mero ta kasto ramro sanga milaera gaunu vako ho oho

  • @ydd7213
    @ydd7213 3 роки тому +2

    धेरै राम्रो थाडो भाका👍👍👍

  • @dhanchidi2986
    @dhanchidi2986 4 роки тому +5

    सङ्गीत ले बच्चा बुढा जवान कसैलाई छोड्दैन भनेको सत्य कुरा हो धम्पु दाइ को जागर जोस लाई सलुट छ र गाउने बैनी को पनि जोस लाई सलुट छ अति राम्रो छ

  • @rainastop5495
    @rainastop5495 4 роки тому +6

    wow! dherai ramro lagyo badhai tatha safalata ko shubhakamana

  • @somgurung6032
    @somgurung6032 3 роки тому +2

    ramro xa, thado bhaka k k maila kah ho la ajkal k k maila ko thado bhaka ekdam ramro thuntyo

  • @shyamkrishna3275
    @shyamkrishna3275 4 роки тому +10

    धम्पु अन्कल अति मिजासिलो रसिलो मैले प्रतक्ष्य सङै भाका छोपेको छु पोखरा को कहु डाडा मा मन मा झझल्को छ अझै

  • @dhanrana1631
    @dhanrana1631 4 роки тому +6

    Nice thado vaka

  • @bijanlopchan8522
    @bijanlopchan8522 3 роки тому +4

    Great salute thado vaakalai

  • @samirmagar7820
    @samirmagar7820 4 роки тому +25

    म नि छु है समुन्द्र पारि बाट राम्रो लाग्छ पाल्पालि भएनि गोर्खाली ठाडो भाका ।

    • @Sitagurungsinger
      @Sitagurungsinger  4 роки тому +2

      समिर मगर
      तपाईले आफ़नो अमुल्या समाए दिएर हाम्रो गीत हेरी सुनी आफुलाई मनमाँ लागेको जस्तोको तेस्तै प्रतिक्रिया दिनु भएकोमाँ हामी खूसी छौ।
      यहाँहरूको सलाह सूजाब, मायाले नै हामी कलाकारहरूलाई सुधारनी मौक़ा पाउनेहो- हामी दुई हरीमाया र सीता अन्तरआत्मादेखिनै तपाई सबैमाँ अभार ब्यकता गर्दाछौ। हाम्रो च्यानललाई पनी सब्सक्राईब, सेर गर्नु भएको छैना भने पनी गरीदिहोला है🙏🏻💐

  • @jobropeaccess6819
    @jobropeaccess6819 4 роки тому +1

    Akdam राम्रो hajur, aba kta haru जति सबै bidash! Buda paka haru parti मेरो gorkhe सलाम छ 🇳🇵🇳🇵🇳🇵👍👍👍🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @user-nw6hl3qm6q
    @user-nw6hl3qm6q 3 роки тому +2

    यो हो नि हाम्रो क ला भनेको

  • @rabigurung5523
    @rabigurung5523 3 роки тому +1

    Hari maya sita grg dhampu krishna grg hjr haru sabai lai manai dekhi hardik naman audo din haruma pani astai herna paun hamro maulik geet bachayera rakhnu vayekoma dherai 2 dhanyabad

    • @Sitagurungsinger
      @Sitagurungsinger  3 роки тому

      धेरै धेरै धन्नेबाद छ

  • @nabintamu1537
    @nabintamu1537 4 роки тому +6

    Didi haru tq and...dheraii maulek thado vaka

  • @gpkhaling4245
    @gpkhaling4245 4 роки тому +13

    लोकप्रिय ठाडो भाका १,२,हेरियो अत्यन्त रमाइलो लाग्यो।भाग ३ पनि हेरिन्दै छ

  • @jaypaudyal9367
    @jaypaudyal9367 4 роки тому +7

    धेरै राम्रो गीत बनेको छ ।#gorkhalithadovaka हामी गर्खाली हाम्रो ठाडो भाका सदैव जगेर्ना गर्नु होला ।धन्यवाद
    जय पौडेल समुन्द्र पारिबाट

  • @shivapunmagar6943
    @shivapunmagar6943 4 роки тому +15

    पछिल्लो Generation ले सिक्नु जरुरी छ पुरानो भाका हरु मलाई ठाडी भाका खुब मन पर्छ सुनिरहुँ लाग्छ।

    • @Sitagurungsinger
      @Sitagurungsinger  4 роки тому +2

      shiva pun magar
      Vedi kharke saila pachhi ko thado vakako baadsaha Dhammpu dai nai hunuhunchha ni!

    • @surekhagurung218
      @surekhagurung218 4 роки тому

      @@Sitagurungsinger no by
      No by by no

  • @chhakbahadur9976
    @chhakbahadur9976 4 роки тому +1

    Atinai ramailo song

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 4 роки тому +4

    साह्रै राम्रो आफुलाई गाउँन नआए पनि एकदमै ईन्जोई लिए !!!!

  • @kamalkhamacha1490
    @kamalkhamacha1490 4 роки тому +4

    सारै रमाइलो लाग्छ यो ठाडो भाका लोभ हुन दिनु हुदैन अग्रज हरु ले ह्जुर हरु लाई मेरो सम्मान छ दम्पु दाइ को त म धेरै ठुलो Fan ho

  • @dhangurung308
    @dhangurung308 4 роки тому +4

    Dherai ramro gorkhali thado.vhaka sunum sunum lagdai sakiyo sabai team lai badhai xa

  • @loknathbhandari4812
    @loknathbhandari4812 2 роки тому +1

    Jay Nepal.. Jay nepali.. Jay thado bhaka.... Sarai nai man paryo.

  • @binamagar311
    @binamagar311 3 роки тому +2

    Dheri ramro xa

  • @pratixaverynicesongparuama8377
    @pratixaverynicesongparuama8377 4 роки тому +5

    धेरै मन पर्छ

  • @ranhitanga9538
    @ranhitanga9538 4 роки тому +4

    Kati sundar song ho tani mali ta sari man parxa thado vaka hal dubi

  • @arjunbk3495
    @arjunbk3495 4 роки тому +1

    Yo thado bhaka jati suneni yo man ko dhoko kahilai pugdain.jati suneni sunirahan man lagchh.mero manapasand geet ho thado .sabailai dhanyabad chha hai.

  • @krishnagurung2265
    @krishnagurung2265 4 роки тому +8

    ठाडो भाका गित साह्रै राम्रो। सिता दिज्युको स्वर साह्रै राम्रो लाग्यो धन्यवाद।

  • @samgamkumal7475
    @samgamkumal7475 4 роки тому +4

    धेरै राम्रो छ सीता दिदी र हरि माया दिदी धन्यबाद हजुर हरुलाइ गोर्खालि ठाडो भाका गएको फेरि फेरि यस्तै गीत सुनाउनु होला

  • @arjunbk3495
    @arjunbk3495 4 роки тому +2

    Thado bhaka dhera man parchh

  • @chetnathkanel4237
    @chetnathkanel4237 4 роки тому +5

    भेडीखर्के साइँला दाइको याद गर्दै प्रस्तुत यो गीत मलाई पनि निकै मन पर्यो । नेपाली संस्कृतिको सम्पन्नता कति धेरै छ हगि ?
    गीतमा बीचबीचमा अनौपचारिक ढंगले गरेको रमाइलो अति राम्रो छ, अर्गानिक छ । तपाईंहरु सबैलाई सलाम छ । (-चेतनाथ कणेल, छत्रकोट गापा ४, श्रृंगा, गुल्मी, हाल : काठमाडौं)

    • @Sitagurungsinger
      @Sitagurungsinger  4 роки тому

      Chet Nath KANEL
      Thank you
      तपाईले आफ़नो अमुल्या समाए दिएर हाम्रो गीत हेरी सुनी आफुलाई मनमाँ लागेको जस्तोको तेस्तै प्रतिक्रिया दिनु भएकोमाँ हामी खूसी छौ।
      यहाँहरूको सलाह सूजाब, मायाले नै हामी कलाकारहरूलाई सुधारनी मौक़ा पाउनेहो- हामी दुई हरीमाया र सीता अन्तरआत्मादेखिनै तपाई सबैमाँ अभार ब्यकता गर्दाछौ। हाम्रो च्यानललाई पनी सब्सक्राईब, सेर गर्नु भएको छैना भने पनी गरीदिहोला है🙏🏻💐

  • @birkhathapa2374
    @birkhathapa2374 4 роки тому +2

    Dherai ramro sabai

  • @somgorkhali666
    @somgorkhali666 4 роки тому +1

    Ramro xa gorkhali thado vako

  • @mankamanarestaurant1971
    @mankamanarestaurant1971 3 роки тому +1

    Kati ramro thado bhaga git malai ashdai ramro lagyo

  • @sudhakarmarkus514
    @sudhakarmarkus514 4 роки тому +4

    Wow beautiful thado bhaka I love so much God bless you all

  • @mohankanxa1250
    @mohankanxa1250 4 роки тому +4

    Malai ta sarai man parxa dhado bhaka ma dubai deikhi herdai xu hai corana le kam pani xaina 🙏🙏😭

  • @ghamayagurung4161
    @ghamayagurung4161 4 роки тому +5

    Super best of program both of you and all team

  • @ravitamang6702
    @ravitamang6702 4 роки тому +5

    Ahakya dami xa savai jana laai badai xa

  • @chitragurung296
    @chitragurung296 4 роки тому +5

    Nepali pana ko vaaka ly manchoyo dheri ramro lagyo. Pragati ko subhakamana.

  • @gurungamrit3257
    @gurungamrit3257 4 роки тому +6

    Ek damm Ramroo 👌👌👌

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 роки тому +4

    दम्पुको कल्ला धेरै छ बधाईछ दुम्मा दाइ

  • @samsudinmiya9442
    @samsudinmiya9442 Рік тому +1

    Sarai ramro lagyo ❤❤❤

  • @keshabgurung7030
    @keshabgurung7030 4 роки тому +3

    Lockdown को बेला एकदम रमाइलो सँग हेर्ने मौका मिल्यो अझै अरू भाग पनि छिटटै हेर्न पाइयोस् धेरै शुभकामना । हलिको कुरा चाँहि खतरा लाग्यो😂😂

  • @deepakadhikari4282
    @deepakadhikari4282 4 роки тому +3

    Dherai ramro lagyo thado bhaka geet Sita ji, keep it up,

  • @gurungas4117
    @gurungas4117 4 роки тому +3

    Nice Gorkhali thado bhaka

  • @mekhgurung
    @mekhgurung 4 роки тому +2

    हाम्रो लम्जुङे ठाडो भका पछिल्लो समय निकै कम सुनिन्छ।भेडी खर्के साइलाको मृत्यु पछि ठाडो भकाको संकट लाई हजुर हरुले जोगाएर अझैसम्म जिवित रख्नु भएको छ।मलाई नि निकै मन पर्छ ।सरै राम्रो छ।

    • @Sitagurungsinger
      @Sitagurungsinger  3 роки тому

      धेरैधेरै धन्नेबाद छ हजुरलाई

  • @thapapurna394
    @thapapurna394 4 роки тому +4

    Nice chha song daju

  • @minagurung3246
    @minagurung3246 4 роки тому +8

    Congratulations Sita Gurung didi. beautiful song.

  • @bimlagurung6590
    @bimlagurung6590 3 роки тому +4

    एकदम राम्रो ठाडो भाका गित💗👏👏👏

  • @hirathapa4966
    @hirathapa4966 4 роки тому +2

    आहा! गायक धम्पु जि र गायिका मिनमाया जि को ठाडो भाका असाध्यै राम्रो थियो धेरै पटक सुनेको र हेरेको हो 😍!धम्पु जि को सिता जि सङको यो ठाडो भाका गित पनि उस्तै अति राम्रो लाग्यो !😍धेरै प्रगती हुँदै जावस शुभकामना !ठाडो भाका पछि सम्म सुनिरहन पाइयोस!

  • @lawatibikrah3199
    @lawatibikrah3199 4 роки тому +2

    Mero ghr Gorkha phinam ho mero Gorkhali thado vaka wow ramro xa aagami dinma agadi baddai janu hola hjr

  • @gaumayagurung5814
    @gaumayagurung5814 4 роки тому +6

    Very beautiful song.

  • @bartabahadur4190
    @bartabahadur4190 3 роки тому +1

    Hamro Deshko sampurNa GorkhaLi NEPALI Dajyu Bhai dideebahiniharu sabai JanaLe miLera Hamro Deshko prachinkaL dekhi chldai Aaunu bhyeko sashkarko kaLakar Nirantar samrakshan garaunu parne Abasyakta xa hai

    • @Sitagurungsinger
      @Sitagurungsinger  3 роки тому

      Hajur,
      Dherai dherai dhannebat ekdam mankhane bichar rakhnu vayo, honi sabai milera bachaunu पर्छ

  • @karnabahadurpun8673
    @karnabahadurpun8673 2 роки тому +2

    अति मिठास र मनमोहक स्वरका धनी सीता बहिनी समेतका सम्पुर्ण टिमलाई बधाईछ।

  • @budhamagar9998
    @budhamagar9998 4 роки тому +1

    बिशेषत धम्पु दाइ सीता गुरुङ्गलाइ धेरै धेरै धन्यवाद छ।यो गित सुनेर अति आनन्द आयो भावुक पनि किनकी ती श्रस्टा पुर्खाहरुको याद गर्दा।यो ठाडो भाका कतै हराएर जानेपो हो कि भनी चिन्ता लागिरहेको छ।

    • @nirmalbaniya5841
      @nirmalbaniya5841 4 роки тому

      D

    • @Sitagurungsinger
      @Sitagurungsinger  3 роки тому

      धेरै धेरै dhannebat sathai hamro prayas जोगाउन हो नयाँ युवा हरूले रुचि राखेन भने harera jaancha दुःख को कुरा

  • @khazaghar8682
    @khazaghar8682 3 роки тому +6

    Nyc song ❤️ I miss my grany cuz she hv a nyc voice like dat ❤️❤️

  • @milanthapa5285
    @milanthapa5285 3 роки тому +4

    🙏🙏 nice song

  • @magarhari8167
    @magarhari8167 4 роки тому +16

    गायिका को रुप रङ्ग एकदमै मिलेको साथै धम्फु सरको नाचो साह्रै राम्रो आफुलाई गाउँन नआए पनि एकदमै ईन्जोई लिए

    • @Sitagurungsinger
      @Sitagurungsinger  4 роки тому +2

      Magar Hari
      तपाईले आफ़नो अमुल्या समाए दिएर हाम्रो गीत हेरी सुनी आफुलाई मनमाँ लागेको जस्तोको तेस्तै प्रतिक्रिया दिनु भएकोमाँ हामी खूसी छौ।
      यहाँहरूको सलाह सूजाब, मायाले नै हामी कलाकारहरूलाई सुधारनी मौक़ा पाउनेहो- हामी दुई हरीमाया र सीता अन्तरआत्मादेखिनै तपाई सबैमाँ अभार ब्यकता गर्दाछौ। हाम्रो च्यानललाई पनी सब्सक्राईब, सेर गर्नु भएको छैना भने पनी गरीदिहोला है🙏🏻💐

  • @suraybishwokarma7468
    @suraybishwokarma7468 4 роки тому +1

    Kati ramailo lagxa yesta purana bhaka haru tesaima jhan thado bhako mero ta thado bhaka meditation nai ho

  • @sukhrabhadhur749
    @sukhrabhadhur749 4 роки тому +2

    Dyrae ramro

  • @dhanbahadurkumar3687
    @dhanbahadurkumar3687 3 роки тому +1

    धेरै राम्रो छ है ठाडाे भाका गित

  • @sherbahaduracharyagaine
    @sherbahaduracharyagaine 3 роки тому +11

    भेडिखर्के सांइलो लाई सम्झेर आँखा रसायो यो गित सुन्दा

    • @Sitagurungsinger
      @Sitagurungsinger  3 роки тому +2

      Sher Bahadur Acharya Gaine
      Hajur honi thado vaka ko baat saaha hunu hunthyo uha

  • @mekgurung2243
    @mekgurung2243 4 роки тому +4

    हाम्रो परम्परा मध्य्को एक उत्कृस्त bhaakaa love it.😍