नेता लेखनाथ दाहालले जनयुद्धलाई जवरजस्ती हिंसाको रुपमा परिभाषित गर्न खोजिएकाले विरोध गरिएको बताउनुभयो

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले जनयुद्ध कुनै हिंसा नभएको तर यसलाई जवरजस्ती हिंसाको रुपमा परिभाषित गर्न खोजिएकाले विरोध र प्रतिवाद गरिएको बताउनुभएको हो । उहाले माओवादी जनयुद्धकै कारण मुलुकमा असाधारण परिवर्तन आएको भन्दै जनयुद्धलाई अस्वीकार गर्नु भनेको व्यवस्था र परिवर्तनलाई नै अस्वीकार गर्नुभएको जिकिर गर्नुभयो । कांग्रेस र एमालेबीच सरकार गठनका बेला भएको सहमतिपछि जनतामा भ्रम छर्न जनयुद्धलाई अवमूल्यन गर्न खोजिएको उहाले बताउनुभयो । त्यस्तै दाहालले मुलुकलाई एकतात्मक शासन प्रणालीमा लानका लागि बिभिन्न परिवर्तनबिरुद्ध आक्रमण हुन थालेको उल्लेख गर्नुभयो ।

КОМЕНТАРІ •